हरि ढकालले लिए ओलीको सातो: संसदमा खैलाबैला - बेचन झा पक्राउ परेपछि ठुला माछा जोगाउन सरकार ढाल्लियो

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • #Rabilamichhane#KpSharma#OliPrachand
    Guest : Hari Dhakal, KP Sharma Oli
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 329

  • @devirijal7227
    @devirijal7227 14 дней назад +80

    प्रचण्ड र रबिले कुनै हालतमा पनि भषटचारि लाइ छोडनु हुन्न हामी जनता साथमा छाै

  • @birswr4905
    @birswr4905 14 дней назад +111

    केपि,शेरे नै रहेछ भ्रस्टाचारको मुख्य नाइके तेस्का बाजे😢

    • @jayachaudhary6802
      @jayachaudhary6802 14 дней назад +2

      100% aba taha lagayen bhane desh ukerain jastai huncha

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 14 дней назад +79

    भ्रष्टाचार लाई कुनै पनि हाल्त मा छोडनु हुदैन प्रचण्ड जि र रबि जि

  • @user-iw2qy1xu1h
    @user-iw2qy1xu1h 14 дней назад +30

    अब प्रचण्ड र रबिले भ्रष्टाचारीलाई जेल हाल्नु पर्छ अनि बल्ल सारा नेपालिले मान्छ यिनिलाइ

  • @rajanluitel3257
    @rajanluitel3257 14 дней назад +26

    शेर ब देउवा, केपि अाेलि र माकुने जस्ता भ्रष्टहरुकाे मृत्युको दिन नेपाली जनताकालागि धेरै भन्दा धेरै खुसिकाे दिन हुन्छ। हामि तेहि दिनकाे प्रतिक्षामा छाै ।

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 10 дней назад

      Kati ghrinita bhaye woli and Deuba.65 Jana trishulima neta haru sadan ma.

  • @sitaneupane3970
    @sitaneupane3970 14 дней назад +21

    केपि सेरे नै भ्रष्टचारमा नाइके पो रहेछन्

  • @eeaitasingtamang5357
    @eeaitasingtamang5357 14 дней назад +24

    सही हो चोरहरुलाई जति भने पनि हुदैन ठोक्नु पर्छ चोरहरुले

  • @user-vw8lo6bg6g
    @user-vw8lo6bg6g 14 дней назад +30

    सैनिक शासन अबको बिकलप हो ॥जय नेपाल❤❤❤❤

    • @Nature-circle12329
      @Nature-circle12329 14 дней назад

      Sinik ma Pani ta tahii vanda haru ko caura xan anii kasrii samalaxa 😅😂

  • @ramshyam7367
    @ramshyam7367 14 дней назад +15

    Sahi kura Hari Dhakal sir 🙏

  • @kumarnepali6839
    @kumarnepali6839 14 дней назад +10

    सहि भन्नू भो हरि जि काङ्ग्रेस र एमालेको पारा नै यहि हो।फाइल खोल्दा सरकार ढाालियाे।यो केपि र शेरे ढल्नि कहिले होला।

  • @subashrana5319
    @subashrana5319 14 дней назад +12

    सहि कुरा हो के कारण ले सरकार ढालेउ जबाफ दिनै परछ जनताले मागेको त होइन सरकार को राजिनामा
    यी दुई जनाको सोवार्थ को लागि
    जनताले सरकार नै फेर्दिनु पर्ने

  • @SapanaaRawat
    @SapanaaRawat 14 дней назад +11

    जनता को बिच मा आउनुस बहुमत दिने छ्न यो सरकार ले काम गरेको छ

  • @damodardhodari3296
    @damodardhodari3296 14 дней назад +14

    शुक्रबार बेचनझा पक्राउपर्नू सनिबार राती एमाले अध्यक्ष र काङ्ग्रेसका सभापतीले हातमिलाए कुराबुझ्न सजिलाेछ किनरेछ

  • @biradhikari5466
    @biradhikari5466 14 дней назад +11

    गितकार पशुपति शर्मा जि ले गायको गितनै काफीछ होइनर हजुर।

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg 14 дней назад +13

    sai vanai hari sir❤️😘🔔🇳🇵

  • @subarnasuyog6375
    @subarnasuyog6375 14 дней назад +12

    महाकाली बेचुवाहरु मिलेपछि अब के बेच्ने हो?

  • @krishnabhujel6056
    @krishnabhujel6056 14 дней назад +10

    Jay ghanti 🎉🎉🎉🎉

  • @tikendr2162
    @tikendr2162 14 дней назад +10

    जब सम्म भ्रष्ट्र नेता हरु लाई टुडि खेलमा झुन्डाए नमारे सम्म देस बन्दैन हामी ले नबुझ्या होर ? यदि ई नेताले देश बनाउने भए 10 बर्ष अधि नै देश बनि सक्ने थियो मोहदय ?

  • @ledtvbanaunethaubutwal7367
    @ledtvbanaunethaubutwal7367 14 дней назад +5

    सहि हो सारै चित्त बुझ्यो

  • @user-it6vh2bj3l
    @user-it6vh2bj3l 14 дней назад +2

    जे जति भ्रष्टाचार भाकाे छ ठुलाे पाटी काे कार्यकाल मा भाकाे छन जनता ले याे कुरा स्पष्ट बुझ्न जरुरी छ । उनिहरु लाई अझै साथ दिनु अझै भ्रष्टाचार गर भनेर सपाेट गर्नु मात्रै हाे अाफ्नाे खुट्टा मा अाफै बन्चराे हान्नु हाे त्यसै ले मेराे पाटी तेराे पाटी हाेईन राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्न चाहिँ सक्नु पर्छ ।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 14 дней назад +5

    100% rights

  • @half_nomad
    @half_nomad 14 дней назад +17

    काल ले त यी जाठाहरुलाई लादैन अब यी मुलाहरु लाइ जनताले जहा भेट्यो त्यहि ठोक्नु पर्छ।

  • @ankitvlogs3119
    @ankitvlogs3119 14 дней назад +5

    हरि डकाल ❤️❤️❤️🤘

  • @dambahadur1976
    @dambahadur1976 14 дней назад +9

    जबाफ दे केपि सेरे लाजमर्दो भ्रष्टहरु जगाउन सरकार किन धाल्छस

  • @HappyBambooForest-fn7nv
    @HappyBambooForest-fn7nv 14 дней назад +4

    Good hari Dhakal jiu

  • @ratnashrestha6754
    @ratnashrestha6754 14 дней назад +7

    केपी ओली मुर्दाबाद हार्दिक श्रद्धाञ्जली सेरे मुर्दाबाद हार्दिक

  • @kamaldhakal579
    @kamaldhakal579 14 дней назад +5

    अब झन बलियो बनेर चल्नुस प्रचण्ड र रबि पद को लोभमा कुनै बार्गेनिङ नहोस तपाईहरुको साथमा जनता छन

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 14 дней назад +8

    Good

  • @baburamlamichhane3129
    @baburamlamichhane3129 14 дней назад +1

    हरि जि सहि कुरो गर्नु भएको छ गुड र राजन दाहाल गुड 🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +4

    Hari jii you are absolutely right sir

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 5 дней назад +1

    हरि सर काे कुरा सहि छ सरकार खालि आफ्नो मानिस जाेगाउनकाे लागि मात्र सरकार बनेकाे हाे जनताकाे काम गरन लागि हाेईन अहिले खालि ताजाे माजाे काे लागि हाे आफ्नो मानिस चाेखाे बनाउनकाे लागि हाे

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +5

    सहि कुरा

  • @AdhuroSapana-jo5gm
    @AdhuroSapana-jo5gm 14 дней назад +3

    Good point

  • @user-ns4cj5ez1m
    @user-ns4cj5ez1m 14 дней назад +3

    अनैतिक व्यक्तिहरुले नैतिकता को प्रश्न गर्नु त लज्जास्पद मात्र हो l

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 14 дней назад +5

    सबै खाेलाखाेल हुनुपर्छ अब जन्ताले बुजनैपर्छ चिनै पर्छ

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 14 дней назад +1

    Good ❤🎉Sahi kura ❤🎉 jay rabi ❤🎉 jay balen ❤🎉

  • @sameershrestha7197
    @sameershrestha7197 14 дней назад +3

    जय घण्टी 🔔🔔🔔🔔

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 14 дней назад

    Jay Rabi 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 14 дней назад +4

    यति अाराेप अायपनि सुनेरबस्नि बादे भयाे ठुलालाई

  • @bhairabgelal4180
    @bhairabgelal4180 14 дней назад +2

    लाछी नेताहरुकाे कुकर्मकाे साक्षी बनेर मुक दर्शक बनेका जनता , के उपनाम दिउ , अमुक ब्यापारीचाही काे हाे नामै भन्न डरलाग्दो ।

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 14 дней назад +1

    very good

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok 2 дня назад

    Sahi kura right hari

  • @krishnashrestha8180
    @krishnashrestha8180 День назад

    You are right

  • @shambhuprasaddhital613
    @shambhuprasaddhital613 14 дней назад +2

    लुट कान्छा लुट !
    यहि देशमा छ छुट !!

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 14 дней назад +2

    Sahi

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy 11 дней назад

    देशका घातक अपराधिहरुलाई जोगाउन सरकार ढालेका हरुले अब बन्ने सरकारको आकार बिचित्र प्रकारको हुनेमा आम जनता ढुक्क छन ।

  • @rajeshpoudel6085
    @rajeshpoudel6085 14 дней назад +1

    यसपटक कम्तिमा एकपटक सइ्घ र प्रदेशमा ठुला भनिएका तीन पार्टीलाई भोट नदिने प्रण गरौं, देश बन्छ नत्र त्यस्तै हो ।

  • @chijbahaduradhikari6011
    @chijbahaduradhikari6011 13 дней назад

    कुरा त ठिक लाग्यो है ।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 14 дней назад +2

    बिस्वाका सबै भन्दा ठुला माछा नदि समुद्र सागर माहा सागर पानी बिनाका होइल माछा नेपालमा पाइने रहेछन त्यो पनि सधै झगडा गरि रहने माछा नेपालमा पाइन्छन र बिदेशी लाई आउहान गर्दछन नेपाली जनताहरु कि कोही कस‌ैलाइ चाहीयेको भये कस्ता माछा चाहीन्छन ठुला साना जस्तो पनि माछ पाइन्छन छिटो भन्दा छिटो शस्तोमा पाइन्छन बरु नेपाली जनताले घाटो खायेर भये पनि धेरै माछा बिक्रीमाछन चाहीने बिदेशीले फ्रीमा पनि उपल्बदछन अती छन अत्तेचारै गरेकाछन जनतालाइ धेरै सतायेकाछन पाल्यो ठुला माछा बनायो। तर अहिले फाइदा भन्दा पनि बेफाइदा गरेकाछन जनता तनाबमाछन अली घटाइ दिन होला भनी जनताको आउहानछ नेपाली जनता पिमार्का पुकाइ दिनुहोला बिदेसी देसहरुलाइ घटी बडी आउहानछ

  • @khadkasuresh966
    @khadkasuresh966 6 дней назад

    100% right

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 14 дней назад +1

    Ati.ramro

  • @JhashendraPun
    @JhashendraPun 14 дней назад

    Thank you so mutch Lal salam

  • @hastagurung1650
    @hastagurung1650 14 дней назад +2

    भ्रष्टचार गर्ने र लुकाउने दुबै एकै भ्रष्टचारीहोइन र ? यो कुरा बुझ्नु आबश्यक छ।

  • @deeptamang1198
    @deeptamang1198 14 дней назад

    सहि सहि राजन दाहल सर र हरि माननीय ज्यु🌱🙏🙏🌺🌺

  • @chhatrapandey4985
    @chhatrapandey4985 14 дней назад +2

    बा को दादागिरी समाप्त।

  • @SirjanaSunar-h5n
    @SirjanaSunar-h5n 2 дня назад

    Good luck Rabi sir 🔔🔔🔔

  • @sarojlama8678
    @sarojlama8678 14 дней назад

    Sahi kura uthaunu vo manniya jyu haru le👍👍

  • @RamKumar-wz2qv
    @RamKumar-wz2qv 20 часов назад

    Right

  • @tektamang1817
    @tektamang1817 14 дней назад +1

    ❤❤❤❤❤❤❤sss100

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 14 дней назад

    Right kura Hari sir🙏🙏🙏

  • @tektamang1817
    @tektamang1817 14 дней назад +1

    ❤❤❤❤❤❤❤UA1sss100

  • @KrishnamayaMagar-sz7xy
    @KrishnamayaMagar-sz7xy 10 дней назад

    Very good

  • @babulalshrestha7108
    @babulalshrestha7108 14 дней назад +1

    अब पनि vot मग्न amaie rakangresh गाउँमा naunu

  • @LaxmiKhadka-je9py
    @LaxmiKhadka-je9py 14 дней назад +1

    कुनै हालत मा पनि छोड्नु हुन राम्राे काम गर्न लागेकी खुटा तानी

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 14 дней назад

    100% RIGHTS

  • @lokgurung7325
    @lokgurung7325 14 дней назад

    Jai Rabi RSP

  • @surajkc4791
    @surajkc4791 14 дней назад

    Wow good hari mitra

  • @SuminaShrestha-b5w
    @SuminaShrestha-b5w 12 дней назад

    Right sir

  • @podverse69
    @podverse69 14 дней назад

    Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️❤️❤️

  • @kanxomha3197
    @kanxomha3197 13 дней назад

    ❤😮good

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 14 дней назад +8

    ओली संग जवाफ छ . यस्तो पनि राजनीती गर्न मिल्छी

  • @bibekacharya4448
    @bibekacharya4448 14 дней назад +1

    प्रचण्डज्यू हिरो बन्ने राम्रो मौका छ नगुमाउन अनुरोध गर्दछु।

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 14 дней назад

    हरि ढकाल सर लाई मुरी मुरी शुभकामना छ हजुर लाई हजुरल्ले १००% सहि भनु भाछ इनर्ल्ले जबाफ दिदैनन यो १००% लेखेर राखनु होला माननीय जिउ हरुले जय दस जय घण्टी जय रबि दाई❤❤❤❤❤

  • @AnnoyedCamera-tx6nj
    @AnnoyedCamera-tx6nj 14 дней назад +1

    4 मैना सरकार फेर्बदल कुन नैतिकता मा पर्छ

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i 14 дней назад +3

    जति होइन उफ्रो भातमारा हो अब केपी ओली र देउवाले तिमीहरूलाई नै जेल को छ।

    • @resists9375
      @resists9375 14 дней назад

      You the animal bro dumb your mind

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 14 дней назад

    अबको लदैइ भने को धर्म र अधर्म को हो प्रचण्ड प्रधानमन्त्री जु ले पुतिन ले निदर भएको ladai लदेकै हुन् ठिक tehi आज नेपाल मा हुदै छ

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 12 дней назад

    जय घन्टि रबि दाई हाई हाई ❤

  • @user-mm2dc4ln4k
    @user-mm2dc4ln4k День назад

    सही कुरो ,यथार्थ यही हो, थियो पनि

  • @tektamang1817
    @tektamang1817 14 дней назад +1

    ❤❤❤❤❤❤❤sss

  • @Ramachandran-mk3by
    @Ramachandran-mk3by 9 дней назад

    Sai kura Aayo kadha😊

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 14 дней назад

    Good luck ravi sir jaya ghanti

  • @user-dq3oe9xe9y
    @user-dq3oe9xe9y 14 дней назад

    good

  • @yadavroka6247
    @yadavroka6247 14 дней назад

    you are right Hari dhakal sir

  • @user-wl1jj6xr3l
    @user-wl1jj6xr3l День назад

    Thak kura

  • @thalbdroli9493
    @thalbdroli9493 14 дней назад

    यी युवा नेताहरुको कुरा के सुन्लान र देश बेची खाना पल्केका बुढा नेताहरुले।

  • @user-yh8ir7tc2c
    @user-yh8ir7tc2c 14 дней назад

    ठिक हाे

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 14 дней назад

    💯 Jay ho Chor varaute neta party haruko patan ho's

  • @khemlawati8663
    @khemlawati8663 13 дней назад

    कुनैहालत नछोडौ भ्रष्ट्रहरूलाइ

  • @narendrakhadka2294
    @narendrakhadka2294 14 дней назад

    Anyhow give to him punishment these corption peoples afterthen u r hero between these peoples.

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 14 дней назад

    Good luck harai dhakl sir jay ganti

  • @dipakrai414
    @dipakrai414 14 дней назад

    रबि को तिमले राम्रो कुरा गरेको छ भोलि इ दुइ पातिको जनता सङाग बिसुवस घत्ने धेरेइ सम्भवन रहेको छ

  • @KasiramSharma
    @KasiramSharma 14 дней назад

    Sahi kura grnu vyo Jay Nepal Dalal jiu

  • @k2films121
    @k2films121 14 дней назад

    जनताले बुझेसकेका छन्

  • @user-zm6kx7ey2u
    @user-zm6kx7ey2u 14 дней назад

    💯 sahi cha

  • @birukc4726
    @birukc4726 14 дней назад

    यो ३२ ३५ वर्षमा नेपालमा धेरै राजनैतिक ठगहरूको उत्पादन भयो।

  • @krishnatiwari-kx7qm
    @krishnatiwari-kx7qm 13 дней назад

    Yahi kura satye ho

  • @godsigma642
    @godsigma642 14 дней назад

    Good job

  • @TejKumar-hr5zt
    @TejKumar-hr5zt 3 дня назад

    Raj rajniti ko blander.ak palta. File kholau.

  • @thapadil8033
    @thapadil8033 14 дней назад

    Jaya ghanti❤❤❤

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 14 дней назад

    Very good Ra so pa ❤❤❤❤❤❤❤