कुलमानको केही चलेन, ओलीले झुकाएरै छाडे। कार्यकर्ता कुटिँदा अपराधी जोगाउनमा गगनको नाम।

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • कुलमानको केही चलेन, ओलीले झुकाएरै छाडे। कार्यकर्ता कुटिँदा अपराधी जोगाउनमा गगनको नाम। माओवादीको परिवारवाद - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 723

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 месяца назад +85

    रत केपी ओली प्रचण्ड सेर बाहादुर देउबाहरूले हजुरहरूलाई खरीतेर पालै पालो प्रधानमन्त्री बन्ने भनेकैत लुटेरा बेपारी ठग ठेक्दार भ्रष्टचारी कारेकर्ताहरू अनी नुन देखी सुन समकै अपराधीहरू पालने र उनीहरूले खरबौ कमाउदा २० देखी ३० तिस करोड् लिने इनी नेताहरूको भोट ब्याड.ग हुन् रत देश खोक्रीयो अनीत देशपनी रीणमा डुबाहेत र भूटानीको नाम दर्ताहेर देशबासी नागरीक्ताहरू पनी बेचेर खान सफल भहेत नत्र इनै तिन जानाहरूले बेसीचै देश हाकीरहेका छन् भन्ने कुन र कसको पालोमा देशको बजेड लघाहेर देशलाई आमदानी हुने कलकारखानाहरू खुलाउनु सकिएत भन्नेत एसैमाछ कोइसेनपनी एसैमा छ उतरहरू पनी तर बुज अबुजमा भरपर्नु नपर्नु चै कारेकर्ताहरू र भोटर जनताहरूकै हो हैत रत छ रत देशको नेत्रीतो दरीलो नभहेमा त्योदेशको कानुनचै बीदेशीहरूले चलाउछन् र त्येसै कानुन बारेमा मुख बन्दा गराउनुचै उसै नेत्रीतोहरू लाई डोलर हान्दीन्छन् प्रतेक नेता बन्नेहरू लाई र उनीहरूका प्रतेक उच्चा उच्चा पदका कारेकर्ताहरू लाई पनी अनीत देश सुधारनु नभहेरचै कमाउनु पसेका नेताहरू र कर्मचारीहरू बनेपछी तहनै चुप महनै चुप हुन्छन् र एकत आआफै लुट आर्कोत आफनै कारेकर्ताहरूले लुटदापनी हैन भन्छ हजुरहरूका देशभक्त भन्ने हरामका नाईके कुताहरूले हैत

    • @biz8015
      @biz8015 2 месяца назад

      Yo budho rogi neta haru kati chakk chakk garirako ho? K khancha yini haru ... ghuss khancha pakkai aba bhush khuwaunu parcha...

    • @ramshrestha832
      @ramshrestha832 2 месяца назад

      desko. revenu aafai khane hakahak sansadma jhut bolda Pani pratipakshle chup lagera basne ho? sadak. r sadan bata birodh garnu pardaina?

    • @SunkumariGurung-e4g
      @SunkumariGurung-e4g 2 месяца назад

      Paisa natery pachi line katchaa kp buda hajur baa thaa chhaina

  • @tandonkazi827
    @tandonkazi827 2 месяца назад +114

    यी काङ्ग्रेस एमालेका शीर्ष नेताहरुलाइ गोलि ठाेक्नु पर्छ ।अब जागाै नेपाली जनता हो

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 месяца назад +82

    सुशिला थिङ्क लेडिनि प्रतिपक्षमा हुदाँ कान्तिपुर पत्रिका मा छापिएको भरमा रवि लाइ सहकारी ठग भन्दै सदनमा उफ्रेको थियो मत्रि पद पाउँछ कि भनेर होला शेरे बाले लोपारदिएछ केरा अरु कुभलो सोच्ने आफ्नो कहिले भलो हुदैन यो हेक्का राख्नुपर्छ

    • @tankabasnet5311
      @tankabasnet5311 2 месяца назад

      सहिकुराहोजताकोभनेचाइनजानेउधोगिकोचाइजोडने

  • @chandankhawas4464
    @chandankhawas4464 2 месяца назад +189

    ओलि चलाउनु खै के चलाए जस्तो हुने भो। कङ्ग्रेस एमाले हार्दिक स्रद्धान्जली

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 месяца назад +4

      रछ्यानको आची चलाए जस्तै हैन र?

  • @सुन्दर
    @सुन्दर 2 месяца назад +74

    यो एमाले काङ्ग्रेस माओबादी लाई चिन हो चोर केपी लाई जनताले किन भोट हाल्छन के गर्नु जनतानै भेडा भएपछी राम्रो मान्छे कुलमानलाई ठाउ भयन ए जनता हो अबत यो लुट गर्ने नेतालाई भोट नहालन हो देश रितिदै छ

    • @deorai1919
      @deorai1919 2 месяца назад +4

      Ho ni Janta Kai le samma beda hune ho esto chor haru Lai vote di da estai hunxa

    • @bhatrakuwar568
      @bhatrakuwar568 2 месяца назад

      1 1😅😢​@@deorai1919

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад +30

    निराजन भाई तिम्रो स्वास्थ्यमा लाभ होस । देशका उध्योग बेच्ने, मानब तस्कर गर्ने, गुण्डा गर्दी गर्ने, शिमाना बेच्ने , भूटानी बनायर जनता बेच्ने पार्टीमा लागेपछी हुने परिणाम यही हो। यो समान्य हो देश जनता बेच्न तयार हुनेले जानकै यस्तै हो ।

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 2 месяца назад +18

    ओली बिरुद्ध केस हाल्नुपर्छ, बिजुली फ्रिमा दिने हो र ???

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 месяца назад +16

    यो के पि बोली त देशकोलागि कुल्ङार नै रहेछ। हार्दिक श्रदान्जली।

  • @RaharMoktan
    @RaharMoktan 2 месяца назад +14

    नेपाल विद्युत प्राधिकरणको प्रवक्ताको जवाफ नै जवाफ ठिक लागेन

  • @Santoshnpl444
    @Santoshnpl444 2 месяца назад +111

    केही होइन, सरकार फेरियो अब एमाले-कांग्रेसको गुण्डाराज शुरु भएको बुझ्न पर्छ।

    • @biz8015
      @biz8015 2 месяца назад +3

      Exactly

    • @biz8015
      @biz8015 2 месяца назад +4

      Yo budho rogi neta haru kati chakk chakk garirako ho? K khancha yini haru ... ghuss khancha pakkai aba bhush khuwaunu parcha...

    • @MeharmanBasnet.
      @MeharmanBasnet. 2 месяца назад

      Sarakarko SRAM mantralaya pararastra mantralaya bhanda bady kaam ta news 24 le gari dherai Nepali firta garauna safal bhako chha.sarakari nikaya pararastra ra SRAM mantralayale 1 2 manchhe haru Bipin Joshi g.b. rai Nepal lyauna sakdainan.lutera ra bhrastalai bidesle patyauna chhodyo.

    • @lakpalama6037
      @lakpalama6037 2 месяца назад

      Right

    • @sunilbudhathokimagar
      @sunilbudhathokimagar 2 месяца назад

      ​@@biz8015

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад +9

    गृह मन्त्रालय news 24 को कार्यलयमा सारेर उच्च सम्मान पायका पत्रकार गैरे ज्यूलाई बुझाय लाखौ नेपालीको उद्धार हुने पक्का छ । गृह मन्त्री र श्रम मन्त्री कता छन खाली संम्सद भवनमा बिना अर्थ बर्बराई रहेको जनताको भनाई छ ।

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg 2 месяца назад +17

    जबसम्म यो देशमा सेरेर केपी रहन्छन् नि तबसम्म विकास कहिले पनि हुँदैन

  • @gyanenadra4303
    @gyanenadra4303 2 месяца назад +120

    यि नेपाली नेता र त्यो सचिन को बाउ कलौटे सुध्रिनेवाला छैन है

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +27

    जय कुलमान जि

  • @subamblsubambl-xu9ru
    @subamblsubambl-xu9ru 2 месяца назад +30

    भ्रष्टाचारहरू कांग्रेस र एमालेका
    ले लगात सांसदहरु 😅😅😅😅😅😅

  • @gautamjanak8209
    @gautamjanak8209 2 месяца назад +12

    हामी भेडाहरुले राज गर मोजगर भनी सुम्पेपछी यस्तै हो विद्युतको बिलनतिर्ने कमपनि लाई बिल रिर्न नपर्ने जनताले मात्र तिर्ने बरु मल बिउबिजन उतोआदन गर्ने कम्पनी खोली विद्युत निशुल्क देउ जनतालाइ राहत गर्ने काम गरन हो भ्रष्ट हरु कहिले तिम्रा घैटामा घाम लाग्नी 😢😢😢😢😢

  • @Chorusfilms
    @Chorusfilms 2 месяца назад +11

    नबालेको बिजुलीको बिल उठछ र ? हाम्रो मिटरमा त जती बाल्यो त्यती उठछ , नबालेको बेला मिटर चल्दैन त । चुनावमा चन्दा दिने यिनै हुन , सेवा त गर्नै परो नि ।

  • @basantalama7076
    @basantalama7076 2 месяца назад +12

    के हो ओलि त पुरै फटाहा उध्योगपतिहरुको पक्षमा पो बोल्छ ए….।

    • @singgurung7206
      @singgurung7206 2 месяца назад +3

      Puji baadi ho oi

    • @rockcena8844
      @rockcena8844 2 месяца назад +2

      Party tiniharu kai paisa ma chaleko ho tesaile kei garn sakdain

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад +27

    आज त छिट्टै आयो,म जस्तै news 24 कुरेर को को बस्नु भएको थियो.....हात उठाउनु होला।

    • @completenepal238
      @completenepal238 2 месяца назад

      केपि ओलिको मन परि देशलाई अति बोझ भएको छ अब त्यो बारेमा सचेत नागरिक हौ र माफिया एमाले कालो काग्रेस हैनौ भने अब त केही बोल न हो युवा हो !?

  • @tikheram4168
    @tikheram4168 2 месяца назад +14

    ओली मरेको दिन म सात गाउँ भोज खुवाउँछु,

  • @udekgurung2314
    @udekgurung2314 2 месяца назад +6

    बीरेन्द्र जी को सुरुको भनाइ लाई salute 🎉🎉🎉

  • @samirmagar6417
    @samirmagar6417 2 месяца назад +14

    उदाहरणको लागि= तपाई होटल मा या कुनै बार मा गएर टन्न मासु भाट अथवा मदिरा पिएर म पैसा तिर्दिन भन्न पाईन्छ.....?????
    खाएसी हग्नु पर्दैन...????
    यदि छुट दिनेनै हो भनी हामी आम सर्वसाधारण जनतालाई पनि दिनु पर्छ नत्र उद्योग पति ब्यापारी हरुलाई मात्र छुट दिनु भनेको सरासर भ्रष्टाचार,लूट र सेटिङ मा कमाउ धन्दा हो।
    यो देश ब्यापारी,भ्रष्ट नेता र ठुला भनाउदा हरुको मात्र होइन हामी मध्यम बर्ग र निम्न बर्गका आम जनाताको पनि हो त्यसैले एउटालाई काख अर्कोलाई पाख गर्नु कुनै अधिकार छैन यो औचित्य हिन सरकारको😡😡
    जतिसुकै चिच्याउनुस कराउनुस आखिर जित भ्रष्टाचारिहरुकै हुदो रहेछ यो देशमा😢😢

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 месяца назад +39

    देशलाई ऋणमा डुबाउने शासक फेरि सत्तामा आयो अब 24खर्ब बाट कति खर्ब मा पुर्याउला कीर्ते ओलीले।अब त प्रत्येक वार्डमा भ्युटावर बनाउँछ होला।

    • @bikashgyawali1208
      @bikashgyawali1208 2 месяца назад

      Bewakuf हरु 57 खर्ब GDP भएको देशमा जम्मा 24 खर्ब ऋण अति थोरै हो।

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 месяца назад

      😢

    • @completenepal238
      @completenepal238 2 месяца назад

      ​@@bikashgyawali1208 झोले डाकाको भाषा jpt

  • @Southkorea2024
    @Southkorea2024 2 месяца назад +43

    दिनौ सिधा कुरा जन्ता सग कार्यक्रम हेर्न पर्खेर बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ हाल साउथ कोरिया बाट 🙏😉🇰🇷

  • @udayrumba2484
    @udayrumba2484 2 месяца назад +8

    यो कांग्रेस एमाले रहे सम्म नेपाल बिकास हुदैन

  • @gokulthakulla5
    @gokulthakulla5 2 месяца назад +7

    यो भ्रष्टाचार नै हो केपि ओलिको सरकार भ्रस्टाचार बचाउ सरकार हो।

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 2 месяца назад +9

    जहानिया शासन काे नमुना
    गणतन्त्र मा।

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 месяца назад +8

    रबि ले तेसै भनेका होइन।माफीया ले चलायको देस हो।भनेर।

  • @subashmin3387
    @subashmin3387 2 месяца назад +26

    नेपालमा बस्नु बेकार छ।😡😡😡

  • @bijayachaulagain4416
    @bijayachaulagain4416 2 месяца назад +8

    राजा नै अन्तिम बिकल्प हो अब फेरि क्रान्ति गर्नु पर्यो, राजा ल्याउन नत्र देश सकिन्छ।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 месяца назад +8

    ओलि भनेकै देश सक्ने जुका हो

  • @suryabahadur5176
    @suryabahadur5176 2 месяца назад +3

    जोवाफ दिनुनै सक्दैन भने किन पदमा बसनु हुन्छ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад +3

    नभनुभन्दा नि भन्नु पर्ने, यो सतिले सरापेको देश राम्रो काम गर्नेको त हैसियत नै हुंदैन, प्र मं हुनपाएको छैन आफ्नो रूप र काम देखई हाले। अब जनताले के आश गर्नु ?प्रवक्ताको वोली पनि हावा देखियो।

  • @Manish-q7l
    @Manish-q7l 2 месяца назад +7

    प्राधिकरण को प्रवक्ता ले घुस कति खायो जनता जान्न चाहन्छन्

  • @punraja
    @punraja 2 месяца назад +8

    गिरिबन्धु KP Oli को पहिलो भ्रष्टाचारी काम 1) 8 अर्ब को चल्खेल !! अनि हेर्दै जानुस ...यो भ्रष्टाचारी कपुत को चमत्कारी काम!!!

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 месяца назад

      कपुतलाई अपुत प्यारो हुन्छ रेन्त??!!!

  • @hysveahhdb5693
    @hysveahhdb5693 2 месяца назад +1

    सबै जनता पैसा 12 महिना नतिरे के हुन्छ देश

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 месяца назад +8

    दुरगा प्रसाईं ले भनेको एकदम साहि हो केपि ओलि भनेको तसकरकको बिचौलियाको नाइके हो

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 2 месяца назад +4

    सबका सब चाेर हुन । चाहे जाे सुकै हुन । राजनितीक पेशेबरहरु ।

  • @James24538
    @James24538 2 месяца назад +4

    बिचौलिया त प्रचण्ड भन्द केपी रहेछ भन्ने कुरामा अब कोहि सक रहेन।

  • @alsonsharma1941
    @alsonsharma1941 2 месяца назад +1

    धन्न गगन थापालाई निरन्तर प्रहार गरि यती भन्ना पाएका छौ रबि लामिछानेहरूलाई यसरि भनिरहेको भय सिरोहियाको जस्तो हालत हुन्थ्यो होला तर केही छैना चिन्ता नगर रबि लामिछाने पनि तिम्रा बिरुद्ध त्यसरि नै जाइलागे भने बोल्दिने गगन थापा नै पाउनेछौ 13 भाई

  • @Dhanyvad68
    @Dhanyvad68 2 месяца назад +5

    झोले-झोले हरू अब आफै लडेर मर्छन।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 месяца назад +2

    भ्रष्ट्रचारी सबै मिलेर देश लुट्न थालेका हुन

  • @SHER-1432
    @SHER-1432 2 месяца назад +2

    प्रबक्ता को हालत त यस्तो छ😂😂

  • @dhanbk9856
    @dhanbk9856 2 месяца назад +1

    Sahi kura honi sir

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 2 месяца назад

    लाेकतंत्रमा जे गर्न पनि छुट छ नेताहरूमा। सिधा कुरामा त भन्नुपर्ने कुराहरूमा केहि बाकि छैन हाेला तर खै पाठ सिकेका नेताहरूले । सिधा कुरा....'कित्राकाे मुख बैरी भने झै' भएकाे छ।

  • @hdhhhs3950
    @hdhhhs3950 2 месяца назад +7

    बक्यौता त नेताहरूले खाइसक्यो उधोगले कसरी तिरोस त

  • @cuteboy8300
    @cuteboy8300 2 месяца назад +1

    एस्ता पाजिहरुले देश नै खोक्रो बनाइएको देख्दा,यो देशमा जन्म लिनु नै गल्ति हो जस्तो लाग्छ।🤬🤬

  • @khagrajgautam3627
    @khagrajgautam3627 2 месяца назад

    बिरेन्द्र सैलु जु कति राम्रो बिश्लेषण गरनु भयो जनता लाई अति चित्तबुझो केपी ओलि ले राष्ट्रपति बिद्या देबि भन्डारी सित होस या,हालका सभामुख सग बिशय बस्तु छु? केपी ओलि ले बनाऐकाले उनैलाई किन सुझाव दिनु? आदेश को पालना गर हैन भने पाटि बाटै निस्कासित हुनेछौ, केपी ओलि प्रधानमन्त्री 😊

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 2 месяца назад +1

    नेपाल बैंककाे कर्मचारी चाेर हाे।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 месяца назад +14

    नेपालको नेता भनाउदाहरु कोही गतिलो छैन। तर पनि नयाँ पार्टी रास्वपालाई 84 को चुनावमा हामीले साथ दिनुपर्छ। एक पटक रास्वपा लाई बहुमतले जिताएर हेर्नुपर्छ।

    • @BahadurKatuwal
      @BahadurKatuwal 2 месяца назад

      Gagan tapha future pm nepal 🇳🇵

    • @Nepali_knowledge
      @Nepali_knowledge 2 месяца назад +2

      जन्ता गतिला भए सहकारी ठगलाई जिताउँथे र 😅

    • @govindanepali6362
      @govindanepali6362 2 месяца назад

      ​@@BahadurKatuwalgagan ko geda khela jaaa jhole

    •  2 месяца назад

      @@Nepali_knowledgekina mahakali bechne desh bechne kangress yemale maubadi lai jitaunu parne hola hoina

    • @completenepal238
      @completenepal238 2 месяца назад

      ​@@BahadurKatuwalथुक्क लाचार नेच्चार थेच्चर युवाको सोच ! तलमाथी चीन अमेरिका बिच राजनैतिक सन्तुलन बिग्रीएर केही होस, चिच्याएर mcc पास गर्ने गगन थापाको कारण नेपाल सिद्दिने वाला छ!

  • @completenepal238
    @completenepal238 2 месяца назад +1

    नेपाल बैन्कका हाकिम कर्मचारी माहाचोर लुटेरा पापी दुस्ट अधर्मी रहेछ्न ! जगन्नाथ अधिकारीको आसु र श्राप लागोस !

  • @milanmgr_3449
    @milanmgr_3449 2 месяца назад +5

    84 मा गुल्टाउनुलपर्छ यसलाई

  • @jesusloveyou2934
    @jesusloveyou2934 2 месяца назад

    Hamro neta KO Vanda kaiyeu guna news 24ko KO varosa lagchha ASHA lagchha good job news 24

  • @bibaslama2262
    @bibaslama2262 2 месяца назад +1

    यो जती पनी घटणाहरु भैरहेको छ सबै हामी आफ्नै कारणले हो।किनभने हामीले जबसम्म #एमाले #कांग्रेस र #माओवादी जस्ता भ्रष्टाचारी पाटीहरु लाइ भोट हालिरहन्छ तबसम्म एस्ता समस्या हजारौ भोगिरहनुपर्छ।तेसैले हामी आफै सचेत हुनुपर्छ।

  • @shrechanprabhat
    @shrechanprabhat 2 месяца назад +1

    यस्तो भ्रष्ट पनि नेपालीको असक्ष्यम प्रधानमन्त्री ओली कमेडीयन
    डबिरेन्द्र सर मेनपावर एरपोर्टका अधिकान्स कर्मचारीको सेटीङ्गमा भिजिट भिसामा दुबई ट्रान्जीट भयर धेरै नेपाली महिलाहरु बिभिन्न अफ्रिकी खाडीमा नारकिय जीवन बिताउन बाध्य छन्।नेपाली महिलाहरुको बाध्यता होला तर यसरी खाडीमा नजानु भनेर टेलिभिजन विभिन्न समाचारमा थाहा पायर पनि आफै दलालको लोभलालचमा नेपाली महिलाहरु फसेर अहिले नमर्नु नबाच्नुमा परेको छ

  • @aavashpant2842
    @aavashpant2842 2 месяца назад +1

    A b pant right discussion and right report of Jai ru ji

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 месяца назад +1

    दुख गर्न नसक्ने, सिप नभए को , जाँगर नभएको संसारको जुनसुकै कुनामा गए पनि दुख पाउने नै हो । आफ्नो देश को घरजग्गा मा पसिना बगाउन नसक्दा यही हाल हुन्छ 😢

  • @KoketamuDk
    @KoketamuDk 2 месяца назад +2

    यो ओली भन्ने जन्तु लाई म्रिगउला दिएर बँचाउनु नै ठुलो गल्ती भयो त्यो नानी को

  • @robinj9549
    @robinj9549 2 месяца назад +2

    कस्तो प्रबक्ता ? सारै डर छेरुवा रहेछ ! प्रस्न सोध्न बेकार भयो दीपेन्द्र जि ।
    यो भ्रष्ट चोर ओलिले देसको कानुनलाई सारै पनगु बनाए ।

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 месяца назад +1

    गणतन्त्र र यिनै नेताहरु नभए देश र जनता डुब्छन् भन्दै सडक , सदन र मिडिया रङ्याउने ती नेताका कार्यकर्ता र बुद्धिजीवीहरू ले सुनुन ती मूख्यमन्त्री परियारका शुसासनको एक झलक ।

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +1

    काँग्रेस र एमालेमा राम्रो नेता पनि छ होला भनेको छैन रहेछ , एउटा शब्द बोल्ने होइन यस्तो डर ओलि र शेरे देखेर शुरूवलमा पिसाब फेर्दो रहेछ, लम्पसार पर्दोरहेछ हत्तेरी तिमिहरूको जिन्दगी

  • @greentea1431
    @greentea1431 2 месяца назад +2

    यो कति अस्पस्ट बोलेको प्रबक्ता ले ,नागरिक को बक्यौता एक दिन काट्ने बितिकौ 25% फाइन तिर्नु पर्छ ठुला ब्यापारी ले जहिले तिरे पनि फाइन नलाग्ने ,के नेपाल विद्युत प्राधिकरण सबै नागरिक लाई ऐन कानुन बराबर होइन ,यो जबाफ प्रधानमन्त्री ले नेपाली जनता लाई दिनु पर्यो।

    • @chandramit123
      @chandramit123 2 месяца назад +1

      गुहु खाने के पि चोर ले चलाएको यो मेरो देश कठै ...

    • @greentea1431
      @greentea1431 2 месяца назад

      अझै अनाणी रहेछन् नेपाल मा मान्छे ​@@chandramit123

  • @govindakaraketi5792
    @govindakaraketi5792 2 месяца назад +1

    नेपालीको अवस्था यस्तो छ। यता नेताहरू भरष्टाचारी लाइ जाेगाउन तल्लिन छन् ।

  • @nearais
    @nearais 2 месяца назад +1

    यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
    जय नेपाल !!

  • @maheshrajjoshi9341
    @maheshrajjoshi9341 2 месяца назад

    कहिले नछुटाइ हेर्छु यो कार्यक्रम 🙏

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 месяца назад +3

    DAMDAR AAWAJ AAYO BIRENDRA JI BATA❤❤❤❤

  • @seawilung400
    @seawilung400 2 месяца назад +1

    जन्ताको २० वाटको लाईन नतिर्ने लाईन काटिन्छ यति ठूलो रकम नतिर्नेलाई जबर्जस्ति नतिरी लाईन जोड्नु पर्ने ? माचिक्ने गृह बन्धु

  • @lessMan-j5u
    @lessMan-j5u 2 месяца назад

    सहि हाे सर

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 2 месяца назад

    कुवेत कुन ठाउ होला जानजरी पाउ हैइ सक्दो सयोग गरौला धन्यबाद

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +4

    मेरो गरिब प्रदेश कणालि प्रदेश को भष्ट्रचारी को समचार सम्प्रेषण गनुँभएको मा धन्यवाद

  • @rambhandari4411
    @rambhandari4411 2 месяца назад +2

    नेपाल बैक लिमेटेड बगर साखा पोखराले मेरो पनि खायो !! खावस त्यसको सत्यानास होस

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +1

    ओलि र शेर बहादुर भ्रष्टाचार र दलाल क‍ एउटा समूह रहेछ

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 месяца назад +1

    मौखिक आदेश को काम विभागिए पत्र नआउदा सम्म गर्नु हुदैन । भोलि यिनै लुटेरा समूह कुलमान घिसिङ लाई लुट्यो भन्ने छ

  • @rampaudel6460
    @rampaudel6460 2 месяца назад +1

    हे भगवान ओलि हाम्रो प्र. मन्त्री हो कि नाङ्गा बाबा???? अब त सेन्डो र लट्टु खोलिसको त येस्तो सफेद झुट कसरी बोलेको थुइक्क गफाडी सकिस नि यो देस।इतिहास्ले धिक्कार्नेछ पछि अब जति गर्छस तीन बर्सहो तेस्पछी तेरो बङ्गारो फेरौला।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 месяца назад +5

    Good luck rabai sir jay ganti

  • @BikalpaChaudhary-up2ml
    @BikalpaChaudhary-up2ml 2 месяца назад

    जस्तो गुरु उसकै चेला, जति करायनि उसकै भेला।

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад

    ❤🎉❤🎉❤ स्वागत छ सञ्चार कर्मि मित्र

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 2 месяца назад

    थुक्क बिजोक यस्ता गैरजिम्मेवार कुरा गर्न मिल्छ र सम्मानित पदमा बसेको व्यक्तिले?

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 месяца назад +1

    जयजय कुलमान सर

  • @team_miracle_education
    @team_miracle_education 2 месяца назад +1

    बाहुनले देश लुटे भनेर कुर्लिन्थे। मौका पाए दलित नेताले पनि आसेपासे भर्ती गर्ने रैछन्।😂

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +7

    गर्ने लाइ जन्ताले चिनेन जय घन्टि जय रबि सर

    • @bistabrobista7320
      @bistabrobista7320 2 месяца назад

      😂😂😂chine chine tehi prachande ra Oli ka hali,sahakaari thaag bhanera😂😂😂😂😂

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 месяца назад

    विद्युतिय लाईन जोड्ने सम्बन्धमा पहिला सर्बदलीय बैठक बसेर निर्णय गर्ने र बैठकबाट के निर्णय निस्कन्छ त्यही अनुसार गर्नु पर्छ!

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 2 месяца назад

    Regular viewer watching from USA . One of the top show in Nepal .
    जय घण्टी। 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 2 месяца назад +2

    गगन थापा जस्ता गुन्डा पाल्नेलाई भाेट नदिओ ।

  • @MekBdrthapa
    @MekBdrthapa 2 месяца назад

    अरु देशमा भए याे राजस्व ठग्नेलाई फाँसी दिई सक्थियाे नेपालमा चलाउने सरकारले २२ अर्ब माफी दियाे याे पसुपति शर्मालाई कैले काही देउटै हाेकी भनी पुज्न मन लाउछ।

  • @KalpanaJoshi-oc2qq
    @KalpanaJoshi-oc2qq 2 месяца назад

    कठै १२ मा १२ जनालाइ दियनि हुनेनि किन ९ जनालाइ मात्र दियकको होला परिवाका ३ जना त छुट्यो भनेर कति पिर मानिरा होला दिनुस दिनुस सरकार तेहि ३ जनालाइनि हामि देशका जनता त यउटै छोरा छोरि भयनि जाबो यउटा सरकारि पिउन मा जागिर खानलाइनि कठिनछ उहि बिदेश जाने हो जान्छन जान्छन हाम्रै छोराछोरि बिदेश | त्यो ३ पद पनि उसैको मान्छेलाइ दिनसु हाम्रै छोराछोरि आमा बाबु छोडेर अर्काको देश पलायन हुन्छन😢😢😢😢हामि आमा बाबु छोरा छोरिको बियोकमा यता नेपालमा मर्छैा दिनुस दिनुस तेहि बाकि भको पद पनि उस्लाइ पदमा बसेर पदको सदुपयोग गरे भनेर गर्ब गरोस😢😢😢????????????

  • @narendrashrestha5326
    @narendrashrestha5326 2 месяца назад +1

    यसपालीको नयां मन्तरीमन्डलको पहीलो ईमान्दार परधानॅन्तरीको काम। परधानमन्तरीले ब्यापारीको पक्षमा सदनमा बोल्नु अचम्म हैन र?

  • @hdhhhs3950
    @hdhhhs3950 2 месяца назад +3

    जे होस तिलक परियारले कुनबेलाको रिस अहिले पोखेछ आखिर प्रचण्डको चेला रहेछ

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 2 месяца назад +5

    चोरहरूको कामै यही हो।😮

  • @nabalshah8971
    @nabalshah8971 2 месяца назад

    Thank you for reporting news objectively, providing factual coverage without letting biases filter into the stories, presenting news events with straightforward reporting and
    On clean, accurate reporting.

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 месяца назад +1

    Namaste 🙏 birendra Sri

  • @dineshdhami7261
    @dineshdhami7261 2 месяца назад

    जनता मिलौ नेता भगाउ कार्यक्रम राख्न जरुरि छ

  • @Bayambu.K
    @Bayambu.K 2 месяца назад

    पत्रकार भएपछि प्रमाणित र तथ्य परक समाचार प्रसारण गर्नु पर्दछ । जनतालाई साचो र सत्य कुराको जानकारी गराउने पत्रकार हरुको धर्म हो । तर आजभोलि त लाग्छ कतिपय पत्रकार हरु बिदेशबाट संचालित छन कि जस्तो । नेपालमा पत्रकार हरु जनतालाई नकारात्मक भायब उत्पादन गर्दैछन् यसले घाटा हुने नेपाललाई नै हो ।

  • @user-lf1yh9cu7t
    @user-lf1yh9cu7t 2 месяца назад +8

    Chor oli

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 2 месяца назад

    अझै बिजुली,पानि, ग्यास, पेट्रोलियममा सबै सुबिधा धनिमानि,नेता र उस्को आफन्त अनि उध्योगिलाइ दिने र भेडो जनता बाट सातगुना बढी महसुल तिराउनु पर्दछ।एक दिन ढिलो भए लाइन चट गर्नु पर्छ ।

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +1

    नलायक नेपाली एमाले र काँग्रेस का राजनितीज्ञाहरू के हेरेर बसेको लाज छैन

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 2 месяца назад

    नैतिकताहीनको हातमा राष्ट्रको साँचो दिएपछी हुने यस्तै हो । हम् सब चोर हैं भन्ने हिन्दी उखान यहाँ ठ्यक्कै मिल्छ ।

  • @PKTGN
    @PKTGN 2 месяца назад +1

    ❤❤

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy 2 месяца назад

    घमन्ड v s घमन्ड को उपज कुलमान v s ओली को पौठा जोरी हो!
    Vote पाए र muscle बनाए काहरु र नेताहरुलाई नजराना पेस गरेर वलवान बनने वीच को लेनदेन को स्वार्थ को तकरार मात्र हो!

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 2 месяца назад

    Salute Great journalist