बालेनलाई सिध्याउने फोहोर माफियाको भित्रि रहस्य

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024

Комментарии • 998

  • @TechTanka
    @TechTanka  9 месяцев назад +238

    video मा बागमती प्रदेशको सट्टामा गण्डकी प्रदेश पर्न गएको मा क्षमाप्रार्थि छौं। गल्ति औल्याइदिनु भएकोमा धन्यबाद 🙏🏻❤️

    • @ulTroN_71
      @ulTroN_71 9 месяцев назад +11

      Kathmandu Dilemma summary 😑

    • @Keysatisfying2836
      @Keysatisfying2836 9 месяцев назад +6

      केहि छैन यति को गल्ती त हामी युवा मिलायर सुन्छौ नि ।तपाईं जस्तो मान्छे को खाचो छ नेपालमा सत्यतथ्य ल्याइदिनु हुन्छ। कति को साचो उडिसक्यो होला।

    • @RANDOMNEPAL1
      @RANDOMNEPAL1 9 месяцев назад +1

      Aba Kasle chahi Sakchha ta yo Fohor lai kasle ra k garne vanera? Idea 💡 💡 💡 pani dinu paryo bro.

    • @Bhakundebesi
      @Bhakundebesi 9 месяцев назад +1

      @@RANDOMNEPAL1 Timi banau Naya video aba

    • @greengrass6845
      @greengrass6845 9 месяцев назад +4

      टंक ब्रदर अब NCell कान्ड नालीबेली ल्याउन पर्‍यो।

  • @bishnuneupane946
    @bishnuneupane946 9 месяцев назад +196

    याे पाे हाेत खबर भित्रकाे खबर!
    हर एक क्षेत्रकाे सूक्ष्म सल्यकृया गरिजनतालाई भित्रि सूचना प्रवाह गर्न सफल ई.टंक दाहाल लाई धेरै धन्यबाद!👍️🙏🇳🇵❤

  • @rp.srijan
    @rp.srijan 9 месяцев назад

    Amazing.

  • @prakashfeelsgood5883
    @prakashfeelsgood5883 9 месяцев назад

    Yesto khatra detail ko lagi dhanyabaat

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 9 месяцев назад

    Supreme...salute!

  • @jaldiparyal3847
    @jaldiparyal3847 9 месяцев назад

    काठमाण्डौ नगर पालिकाले ट्रकहरु किनेर डम्पिङ साइड को जनताहरु संग कुरागरेर र उनिहरुको माग कसरि पुरा गने तिर लागेर अनि अरु नगर पालिकाको फोहर त्यो डम्पिङ साइडमा फाल्न नदिइ एउटा काठमाण्डौ नगर पालिकाको मात्र नगर पालिकाको आफ्नै ट्रकबाट फाल्दा बेस हुन्थो होला

  • @Demonclass
    @Demonclass 9 месяцев назад +1

    Good to see such content by nepali youtubers, u got a sub brother.

  • @rajeshshah473
    @rajeshshah473 9 месяцев назад

    as usual the best video ever ❤

  • @BoonterGamingOfficial
    @BoonterGamingOfficial 9 месяцев назад

    Babal dai

  • @sharadbabushrestha4478
    @sharadbabushrestha4478 6 месяцев назад

    I have suggestions that will completely solve the problem and get additional income to the Ktm Municipality and other Municipalities in the valley as well.

  • @SonamGurung-hi3qd
    @SonamGurung-hi3qd 9 месяцев назад

    thank u dai

  • @narayanparajuli295
    @narayanparajuli295 9 месяцев назад +61

    Ncell को बारेमा पनि वास्तविकता के हो भिडियो बनाउनुहोला ब्रदर ❤️

  • @yourussoftware
    @yourussoftware 8 месяцев назад +2

    यो देशबाट काङ्ग्रेस, माओबादि र एमाले सक्कियर नगय सम्म यो देशको भलो कहिलै हुने छैन ।

  • @HB-oc4td
    @HB-oc4td 9 месяцев назад +65

    समाधान भनेको यी दल र दलका नेता कार्यकर्ता को अत्य

  • @romrajsharma3339
    @romrajsharma3339 9 месяцев назад +142

    फोहरबाट 2 अरब कमाउने माफिया ग्यांगलाई सफाया गर्ने अभियान बालेनले सुरु गर्नु पर्छ, जनताले साथ दिन्छन्।

    • @Growupdude163
      @Growupdude163 9 месяцев назад +4

      Eklai le k k garnu sir garo xa ni vannu ra garnu ma

    • @frensunny
      @frensunny 9 месяцев назад +3

      साथ कसैले दिदैन हजुर दिने भाका भए अहिले बालेन को साथ मा सम्पुर्ण नेपाली हुन्थे । यसबाट पुरै प्रष्ट हुन्छ प्रम देखि तल का सबै नेता देश बिगार्ने बाटोमै छन । हामी हरु हो है भन्दै बिदेसिनु परेको छ । धिक्कार छ हामी सबैलाइ यस्ता चोर नेता हरुलाई कहि गर्न सकेनौ ।

    • @SumanKhati-gj6ws
      @SumanKhati-gj6ws 9 месяцев назад +1

      भन्ने मात्र हो सर सबै जनता नै झोलेहरु छ्न

    • @rambastola2081
      @rambastola2081 7 месяцев назад

      सही हो

    • @shambhushah2112
      @shambhushah2112 2 месяца назад

      Aab congress yemale mawobadi mukta Nepal banau

  • @sandeepkarky4037
    @sandeepkarky4037 9 месяцев назад +25

    आज बल्ल काठमाडौ को फोहोरको समस्याको अद्द्योपान्त थाहा भयो ।वास्तवमा यो देश विकास हुन नदीने यिनै दुष्ट नेताहरुनै हुन अब त सबैले बुझौं!

  • @HamiBalbalika
    @HamiBalbalika 9 месяцев назад +126

    धन्यवाद सर ! हजुरका कारण धेरै लुकेका कुराहरुको जानकारी भएको छ।
    जनताको आँखा खोल्ने जोखिम काम, निडर भै गर्नु भएकोमा हजुरलाई सलाम छ। ❤🙏

  • @PhaliGurung
    @PhaliGurung 9 месяцев назад +33

    फोहोर को बारे मा, एत्ति राम्रो कुरा गरेर छर्लङ्ग पारिदिनु भयको मा धन्यवाद छ टङ्क जि लाई !
    कुनै पनि बिषय-बस्तु रिपोर्टिङ गर्दा हो एसरी चट्ट Point to the target पारा मा भन्यो भने, जस्ले पनि सहजै बुझ्न सकिन्छ । मैले युके बाट हेर्दै छु ।
    शुभकामना छ ।

  • @kartikeshify
    @kartikeshify 9 месяцев назад +197

    this channel deserves more subscribers , publicity, support !!!

    • @loksundar6078
      @loksundar6078 9 месяцев назад +2

      Don't worry, this channel will go ahead beyond ur thought 👍🙂

    • @kartikeshify
      @kartikeshify 9 месяцев назад

      @@loksundar6078 🙂🙂

  • @rajukhatri4591
    @rajukhatri4591 9 месяцев назад +16

    सधै येस्तै खोजमुलक पत्रकारिता गर्दै यी देशका धमिराहरुको भन्डाफोर गरिनु पर्छ हजुर👏👏👏

  • @dearzindagi555
    @dearzindagi555 9 месяцев назад +2

    यो सुनेर पनि काग्रेस एमाले लाई भोट हाल्छन भने गुहु खायहुन्छ बालेन लाई साथ दिनुपर्छ कमसेकम उनले प्रयास त गरेका रछन नि

  • @premrana6563
    @premrana6563 9 месяцев назад +17

    खाेजमुलक भिडियो यसरी नै अाइरहयाेभने सबैलाई जानकारी भई नेताहरूका कर्तुत छताछुल्ल हुन्छन् ।केही गराै भन्नेहरूलाई जनताकाे साथ अवश्य हुनेछ । जानकारीकाे लागि धन्यवाद ।

  • @anonktm9398
    @anonktm9398 9 месяцев назад +13

    Thank you , Tanka Ji.तपाईको खोजमुलक यो भिडीयोको लागी । तपाईको अरु videos हरु पनि हेरेको छु । सबै राम्रा तथा सही छन्। प्रस्तुती सफा, सरल छ ।very clear to understand. Thank you very much once again.
    - from Perdes

  • @ramshrestha9770
    @ramshrestha9770 9 месяцев назад +56

    यो अमुल्य सचेतनामुलक भिडियो को लागि सलाम

  • @darikakarajan5062
    @darikakarajan5062 9 месяцев назад +28

    नबुझेकाहरुलाई बुझाउन तपाइको भिडियो कन्टेडले धेरै जानकारी गराएको छ तर बुझेर पनि नबुझे झै पाटिकै गुणगान गाउने झोलेहरुलाई बुझाउन केहिलै सकिदैन । धन्यवाद जानकारीका लागी 🙏

  • @chrishna7960
    @chrishna7960 9 месяцев назад +61

    Thank you, brother, for thoroughly investigating videos about Nepal. I am a loyal viewer of your captivating content. We eagerly anticipate your upcoming videos on the NCELL propaganda and the events that transpired. Your dedication is appreciated.
    Thank you

  • @sushikhanal9822
    @sushikhanal9822 9 месяцев назад +18

    भित्रि कुरा थाहै नपाइ आफ्नो पार्टी को बचाब गर्न बालेन लाई नराम्रो देखाउने जो कोहि पागल् हरु बोल्दा ख्याल गर। जानकारी को लागि धन्यवाद टंक जि।

  • @abishektamang2635
    @abishektamang2635 9 месяцев назад +11

    हजुरको खोज र सिर्जना उच्च सम्मान छ दाई।हरेक नेता र नागरीकमा जब सम्म ईमान्दारीता जस्तो बहुमुल्य उपहार हुदैन तब सम्म नेपाल विकास हुदैन सबै चोरहरु हुन ।

  • @IndraBhandari
    @IndraBhandari 7 месяцев назад +8

    यति गहिराइमा गएर तथ्यपरक कुरालाई उजागर गर्ने कसैको औकात छैन । सल्यूट छ प्यारे। दमदार प्रस्तुतिका लागि 😍🕉🙏🙏

  • @tankaghimire2853
    @tankaghimire2853 9 месяцев назад +33

    मिठो
    सारै मिठो प्रस्तुती
    🙏💐🙏

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 9 месяцев назад +5

    नेपालको सबैभन्दा ठुलो दुश्मन भनेको भारत हो। हाम्रो घर झगडा मा छिमेकी को चलखेल किन?

  • @TheMrgurung
    @TheMrgurung 7 месяцев назад +7

    यथार्थता बुझियो र काठमाडौं को जनताले बुझ्न जरुरी छ। जय वालेन र टंक जिको विश्लेषण सदाको जस्तै धेरै उपयोगी छ। बुझ्नेलाई श्रीखण्ड ...

  • @kulbahadurbhujel9443
    @kulbahadurbhujel9443 9 месяцев назад +6

    हजुरको गहन अध्ध्यन, तयारी र प्रस्तुति एकदमै राम्रो छ, अर्को यो विषयमा पनि खोज गर्नुहुन्थ्यो कि! नेपालीलाई राष्ट्रिय परिचयपत्र किन चाहियो? परिचयपत्र कै लागि हो भने जनतासँग नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र, सवारी अनुमतिपत्र, विभिन्न स्कुल कलेज र विस्वविध्यालयले दिएको परिचयपत्र, पानी, बत्तीको बिल ,,,,, छँदैछ र पनि किन अझै थप राष्ट्रिय परिचयपत्र आवश्यक पर्यो? कसको डिजाइनमा यो नेपालमा सुरु गरियो? कतै सँसारलाई नै रिसेट गरि टोटल एउटै कन्ट्रोलमा ल्याउन भनी लागि परेका इलुमिनाटी ग्रुपको एजेन्डा त होइन? राष्ट्रिय परिचयपत्रको सफ्टवेयर त वदेशीले बनाको होला, सम्पूर्ण नेपालीको डिटेल लिएको छ, कतै यो सबै डाटा विदेशीको हातमा पुगेको त छैन? ता कि पछि उनीहरुको नयाँ सँसार New World Order आउँदा सबैलाई कम्प्युटर सिस्टमद्वारा पूर्ण कन्ट्रोल गगरी सबै मानिसलाई दास बनाउन सजिलो होस्। हेक्का रहोस् जब इलुमिनाटीको राज्य आउँछ सँसारभर सबै कुरा one, one हुन्छ, सँसारभर one ruler, one law (rule), one court, one language, one currency, one nation (country)... etc. Everything will be one, that's why they call that One World Order.
    डल्लै, सिंगै पृथ्वी एउटै देश हुनेछ, जनताको सबै व्यक्तिगत सम्पत्ति सरकारीकरण गर्नु लाउनेछन्, अनि दास बनाइनेछ..... कतै राष्ट्रिय परिचयपत्र बनाएर हामीले अहिले देखि नै सबै हाम्रो डाटा विदेशीलाई नै सुम्पि त सकैनौँ? के नेपाल सरकारसँग यो डाटालाई सुरिक्षित राख्न सक्ने ह्याकरहरु छन् त??? Sorry for long comment 🙏🙏

  • @11dany11.
    @11dany11. 9 месяцев назад +63

    Im from india and a regular viewer of Tech tanka, thaha, the nepali comment & in depth story..im addicted to to the contents you guys create, i've more knowledge of past present and future of nepal than india, my family says do you have a girlfriend from nepal or are you gonna settle down in nepal 🙃 , the fact is i just love the contents you guys create, nepali bhasa ma etti ko content sunnu pawda khusi lagera awcha 😍 thankyou Tanka daju🙏

    • @TechTanka
      @TechTanka  9 месяцев назад +2

      🙏🏻❤️

    • @uniqkarki10
      @uniqkarki10 9 месяцев назад +2

      @@TechTanka bro nepali ethnicity based nationality indian ho ki sab roots bata indian ai ho? Boarder cheuchau ho? Ki
      Great to see such persons

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 9 месяцев назад +3

    ए ए M Adhikari त पैसा छाप्ने कम्पनि मा मात्र जागिर खाने रहेछन ! ए माले त ई माले पो रहेछ!

  • @chandra-1
    @chandra-1 9 месяцев назад +5

    देश र जनताको लागि राज्निती गर्न आएको बालेन लाई चौतर्फी घेराबन्दी छ।झोले प्रथाबाट मुक्त समाज नबनुन्जेल देशको हलत एस्तै हो।

  • @hembahadur1233
    @hembahadur1233 9 месяцев назад +2

    अरु त अरु भयो सर बालेन किन चुप बसेको? बालेन ज्यु हामी आशागर्छौ अब महानगरको मातहतमा ल्याउनु पर्यो

  • @krishnabasnet8236
    @krishnabasnet8236 7 месяцев назад +6

    फोहर बाट मोहोर कमाउन राजनैतीक सफा गर्नु पर्छ।

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 9 месяцев назад +15

    क्या दम्दार बिश्लेशण।kip it up tanka sir

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 9 месяцев назад +8

    टँक सर क्या गजब भिडियो बनाउनुु हुन्छ हजुरले हामी सर्बसाधारणले बाहिरबाट हेरेको जस्तो छैन नेपालको राजनिती तेसैले देशमा एउटा जङ्ग बाहादुर राणा जस्तो छोरा जन्मिनु पर्छ अनि देशले मुहार फेर्ने छ टँक सरलाई धेरै धेरै धन्यबाद 🙏

  • @Hari_Hmgn.humagain_hari
    @Hari_Hmgn.humagain_hari 9 месяцев назад +1

    उपत्यकाको खानेपानी ,फोहोर सरसफाइ को समस्या कहिल्यै समाधान हुदैन।यो त दुहुनो गाई हो दूध खाइरहन पाउँछन्।

  • @jharanaghatrajfacebooksnih2522
    @jharanaghatrajfacebooksnih2522 9 месяцев назад +7

    यहि कुरा आम नागरिकले नबुजे सम्म यस्तो धन्दा सदा चलि रहन्छ।

  • @dipendralama8493
    @dipendralama8493 9 месяцев назад +4

    जब सम्म देश मा इमान्दार ब्याक्ती जो चाइनाको रास्ट्रपति सिजिन्पिङ जस्तै रास्त्रभक्त देश लाई माया गरेने र देशको भबिस्यको सच्चिकै चिन्ता गर्ने इमान्दार ब्यक्ती आउदैन तब सम्म काठमाडौं मात्रै होइन देश्को बिकास नहुने मत्रै होइन देश नै नरहने पक्का छ तेसैले हामी जनता बिकल्पमा इमान्दार ब्यक्तिको बिकल्पमा छौ

  • @rajuthapa8790
    @rajuthapa8790 9 месяцев назад +3

    जवसम्म देशबाट बाह्र बुंदेलाइ उखेल्न सकिन्न सबै किसिमका फोहर बाट देशले मुक्ति पाउने छैन।

  • @dewangurung3311
    @dewangurung3311 9 месяцев назад +5

    धन्यवाद ! सरल तरिकाले नेपाली जनतालाई बुझाउन सहयोग गर्नुभएकोमा यसरी नै राम्रो मान्छेहरुलाई support गर्दैगए 2084 मा यस्को नतिजा देल्हिने पक्का छ ।

  • @mmiteamgoldennepal
    @mmiteamgoldennepal 8 месяцев назад +5

    सलाम छ गुरुको हजुर को अनुसन्धान खोज लाई 🙏🙏 यी भ्रष्ट नेताहरु लाई गोली नहाने नेपाल उठ्दैन

  • @nawalkishorchauhan7788
    @nawalkishorchauhan7788 9 месяцев назад +16

    Great research Sir. Your videos are always creative and meaningful.

  • @parbatigurung3395
    @parbatigurung3395 9 месяцев назад +12

    जानकारी को लागि धेरै धेरै धन्यवाद !

  • @hemangurung921
    @hemangurung921 9 месяцев назад +16

    Thank you sir for the very important news it's a great information. I think along with 15 municipaties and your team should participate for this good job.

  • @jyotishbudha
    @jyotishbudha 9 месяцев назад +5

    स्याब्बास, फोहोर तन्त्र ...
    लुट तन्त्र जिन्दावाद ।।

  • @Debendra_Basuri
    @Debendra_Basuri 9 месяцев назад +3

    बालेन पछिको अर्को सम्भावना बोकेको हिरो हो टंक दाहाल ।

  • @bashuchalise1727
    @bashuchalise1727 6 месяцев назад +3

    बालेनले याक्सन लिएर त्याे पैसा तिराउनु पर्छ । नतिरेमा कानुन बमाेजिम कारबाही गर्नुपर्ने भयाे ।

  • @SampradaaMantra
    @SampradaaMantra 9 месяцев назад +3

    केही कुरा नै न बुझी बालेन् लाई कराउने , धरान का मेयर हर्के साम्पाङ राई लाई सबैले tag गर्नु होला यो भिडियो । तपाईं को जानकारी को लागी धेरै धेरै धन्यबाद 🙏🙏

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 7 месяцев назад +3

    प्लाष्टिक उत्पादन तुरुन्त बन्द गर्नुपर्छ र त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्छ।

  • @yubgurung-lx2eo
    @yubgurung-lx2eo 9 месяцев назад +11

    Tanka g , I love ur RUclips channel deferent topics big issues claimed and Environment Capital of the Ktm. Very interesting subject in-reality waste pick up indirectly dirty politics. It’s true and reality politics pressures Mayor Balendra Shah. Anyway ur knowledge and Experience is brilliant 👌👍. I salute and respect you always . Keep it up 🏃mate .

  • @rajendrabhandari4799
    @rajendrabhandari4799 9 месяцев назад +4

    समाचार भनेको यस्तो हुन्छ खोज पत्रकारीता र पत्रकार भनेको यस्तो हुनुपर्छ सल्यूट १२ भाई ले सिक्नु धेरै छ।

  • @ampmskm
    @ampmskm 9 месяцев назад +1

    मैले सबै भन्दा नबुझेको छै यिनी हरुले दसैँ मा 1 महिनाको Extra charge चाहिँ कुन कानुन मा टेकेर लिन्छन् ! यो त सरासर ठगी हो। किन कुनै निकाय ले हेर्दैन ?
    उनको कर्मचारीलाई दशैँ भत्ता कम्पनी स्वयंले दिनु पर्ने हो, हामी जनताले दुने पक्कै होइन ! के विद्युत, खानेपानी, इन्टरनेट, केवल tv आदिले एक्स्ट्रा रकम लिन्छन् त??

  • @RankanaRai
    @RankanaRai 9 месяцев назад +3

    बालेन शाहलाई पदबाट हटाउनुलाई यो आरुप लगाईरहेकोछ।

  • @prabeshrana5611
    @prabeshrana5611 6 месяцев назад +3

    तपाईको वीडियो न छुटाई हेर्ने गर्छु |धन्यवाद सत्य तथ्य बहिरा ल्यउदा ठगेरा खानेप्रति सचेत भईरा छौ अबको चुनाब साच्चै फरक हुने छ

  • @keshavkatwal2753
    @keshavkatwal2753 9 месяцев назад +5

    एकदम सही समाचार दिनु भयो, देश बिदेशका सबै समाचारहरूको फलो गरी रहेको छु । सलाम साहेब

  • @DllipRai
    @DllipRai 2 месяца назад +1

    यो देशलाई बिकास हुन नदिने फोहोर माफियाहरू देश द्रोहीहुन त्यसैले हाम्रो देश बिकास नभाको ! बल्ल फोहोर माफीयाहरू चिनीयो यो ईतीहास नै बन्छ र भाभी पुस्ताले पनि चिनी राख्छन् पछि उसैको छोरा नातीले पनि थुक्छन् जय 🇳🇵🇳🇵🇳🇵🙏

  • @BibekYonjanTamang
    @BibekYonjanTamang 9 месяцев назад +5

    mainstream media भन्दा यस्ता RUclipsr काे भर लाग्छ मलाई 🎉

    • @himk6808
      @himk6808 9 месяцев назад

      भनाइ अलिक राम्रो भयन की उवाको बारेमा तपाइको बुजाइ

  • @Rana-Magar7
    @Rana-Magar7 9 месяцев назад +3

    Yo समस्या सिंगो नेपाल भरी नै छ। अब सम्पूर्ण नेपाली हरु मिलेर यस्ता भाइरस हरुलाई delet गर्नु पर्छ

  • @KishorWagle
    @KishorWagle 7 месяцев назад +1

    मित्र जानकारी दिनुभयो राम्रो हाम्रो काठमाडौं का जनता पार्टीका घोषित जनता विश्वस्त पार्टीले गर्छ अनि यसरी चल छ

  • @NarenGurung-s6w
    @NarenGurung-s6w 9 месяцев назад +15

    Very nice, loud and clear information. Thank you.

  • @sureshasuresha6520
    @sureshasuresha6520 9 месяцев назад +1

    बन्जरे को जग्गा नै फोहर उठाउने ngo को नाउँ मा पास गर्नु भन्ने प्रेसर छ।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 7 месяцев назад +3

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 धेरै राम्रो संदेश दिनुभयो

  • @007robinhoodlove5
    @007robinhoodlove5 9 месяцев назад +1

    he janata ho aba ta BUJHIYO ni aba SADAK ma utranu nai parchha Yee PURANA PARTY haru CONGRESS, EMALE ra MAOWADI lai pakha nalagaye samma yo desh BANDAINA 😡😡😡

  • @chaudharyjustin
    @chaudharyjustin 9 месяцев назад +4

    बुझ्न नपाका दुबिएर थिचिएर लुकेको वास्तविकताको बुलन्द आवज हो तपाईं, we should be proud of his continuous effort and standing still.

  • @MingRai
    @MingRai 8 месяцев назад +2

    Hajur video aasadai Gyan dine ra upayogi xa👌👌

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 8 месяцев назад +3

    धन्यवाद जानकारी को लागि 🙏
    यही फोहोर लाई प्रशोधन गर्ने हो भने राज्य र जनतालाई धेरै फाइदा हुने थियो

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 месяцев назад +3

    फाेहर माथि माहां फाेहर त यहि नेताहरु र तिनका पार्टीका झाेलेहरु हुन त्यस्ता तत्व हरुलाई हार्दिक श्रद्धाञ्जली , तर फाेहर ब्यबस्थापन मा हदै सम्म सुधार गर्नुहुने मेयर बालेन शाह र बिकृति बेथिति काे चिरफार गर्नुहुने टंक दाहाल ज्यु हरुलाई छड्के सलाम साथै सम्मान।❤🎉

  • @42theone
    @42theone 9 месяцев назад +6

    Daju Ramro kaam garirahanu bhayeko chha. Ma Australia bata tapai lai follow garira chhu. Milchha bhane ajai yo channel lai agadi badhau sangai. I am with you.

  • @ramachaudhary8450
    @ramachaudhary8450 9 месяцев назад +1

    फोहरी हरूलाई सिसडोलमा मिसाउनै पर्छ। नत्रभने गति उही हो।

  • @rajangiri6597
    @rajangiri6597 9 месяцев назад +6

    अहो 😮😮
    कस्तो राजनिती हो ।।
    बालेन तपाईको प्रयास कत्रो हो ।।
    सलाम छ ल, एकदिन तपाई देशको कार्यकारिणी तहमै पुगेर यो देश बनाउनु हुने छ तर सजिलो भने पक्कै छैन ।। अनि बिशेश धन्यवाद टंक जि ।। जोगिनु होला लपाईलाई यि पापिले भौतिक आक्रपण पनि गर्न बेर लाउदैन्न ।।❤❤❤😮😮😮

  • @karansunam8895
    @karansunam8895 9 месяцев назад +3

    बालेन साह प्रधानमन्त्री भएको हेर्नु मन छ !

  • @bikramrai9468
    @bikramrai9468 9 месяцев назад +4

    धेरै धेरै धन्यवाद सर, यहाको यस्ता महत्त्वपूर्ण भिडिया्ेहरुले निरन्तरता पाइरहोस ।🎉❤

  • @parvatigurung2815
    @parvatigurung2815 9 месяцев назад +3

    एक दम सहि कुरा गर्नु भयो

  • @janakojha8401
    @janakojha8401 9 месяцев назад +3

    खोज, अनुसन्धात्मक विषय । हाम्रो देशको हाविगत त यस्तो छ भने, विकास त परै को कुरो हो।

  • @BishnuEkata
    @BishnuEkata 9 месяцев назад +3

    यि माफिया लाई जसरी हुन्छ हटाउनु नै पर्छ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 месяца назад +1

    Tanka जी तपाइको महत्वपूर्ण भिडियोमा बाट चोरहरुको बास्तबिकता थाहा भयो ! धन्यबाद !! साथै तपाइका खोजमुलक भिडियो महत्वपुर्ण छन र म मनपराउछु !

  • @Deeworld102
    @Deeworld102 9 месяцев назад +5

    Aaba janta haru ta prastai ho jhan support balen🙏🇳🇵jay nepal

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 9 месяцев назад +2

    Great video sir❤❤

  • @RamkumarBista
    @RamkumarBista 9 месяцев назад +2

    अब हामीले के गर्ने त यी माफियाहरु विरुद्ध ?
    यी लुटेरा हुन अब यिनीहरू विरुद्ध काठमाडौं बाट युवा जागरुक भई यिनीहरूलाई देश निकाला गर्नु पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @bishnupd3312
    @bishnupd3312 9 месяцев назад +1

    बालेनलाई साथ सपाेर्ट गराै ।
    अनि बालेनले नै भित्रभित्र समयन्त्र बनाएर त्याे सञ्जाल ताेडेर नगरपालिका काे दायरामा ल्याऊन सक्नु पर्पछ ।
    नगरपालिकाले प्रश्श्त कर्मचारी राखि उनिहरु मार्फत मात्र फाेहर उठाउन दिन उर्दि गर्दै जाने हाे भने सहज हुने थियाे कि ?

  • @BBSThapa
    @BBSThapa 9 месяцев назад +3

    राम्रो कुरा लियर अाँउंनु भो टंकदाहाल ज्यु नमन।

  • @random___guyyyentertainmen252
    @random___guyyyentertainmen252 9 месяцев назад +1

    चिरिबाबु महर्जन को कारण ले पो काम रोकेको रहेछ नत्र काम भैसकेको रहेछ नि 😮

  • @kulbahadurbhujel9443
    @kulbahadurbhujel9443 9 месяцев назад +9

    Salute sir, you are the voice of voiceless ✊🙏

  • @nawarajkatuwal10
    @nawarajkatuwal10 2 месяца назад +1

    Hjr le yesto history haru ka bat collection garnu hunxa sir kina vani dherei truth pani liyera video ma dekhaunu vako xa purano purano ma ni nepalko harek kurako truth liyera video banaunu paryora plz reply dinuna hai 🙏🙏?

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 7 месяцев назад +2

    १०० % सहि कुरा सुनाउनुभएकोमा धन्यवाद ।

  • @pranilkhadgikhadgi8440
    @pranilkhadgikhadgi8440 9 месяцев назад +1

    Sabai chor netaharuko rajlila ho yo sabai netaharu nepalko cancer ho xitai apresan garnu parxa guntanra falera rajtantra lyanu parxa ABA.

  • @sauravlamsal6768
    @sauravlamsal6768 9 месяцев назад +4

    Kas kaslai yo channel le aja subscriber deserve garxa jasto lagxa yeta hajir hum ta❤

  • @miketyson8565
    @miketyson8565 9 месяцев назад +1

    Mailae ta yo pahilai thapaaeesakakoe thiyae jaba birodh bhayoe.raamroe sita haernae ho bhanae pahilaa tyo Sisdol maa tyati ghar nai thiyaena tyai kaarand lae yetroe 10 barsa daekhi tyai Sisdol maa fohar fyaakdai aaeraakhaekoe thiyoe yaaniki Balen aaunu bhandaa agaadi daekhi nai tyai sisdol maa fyaakdai aaeraakhaekoe thiyoe ra tyaslai dumping side pani banaakoe thiyoe tyati khaera tyaa baataa kaehi complain aakoe thiyaena ani jaba balen lae fakyoe taba complain aaunu thaalyoe yaaniki birodh garnae thaalyoe ani yaetroe 10 barsa daekhi chai chup laagaera basnae ani jaba balen aayoe ra ooslae tyai thaaumaa fyaakyoe taba birodh garnu suru bhayoe.Pahilaa sisdol ko baasindaa haru lai tyoe thaaumaa fyaakdaa chai ganaaena ani jaba balen lae fyaakae pachhi maatra ganaayoe harae ki k.Ani tinu haru jastaa maanchae haru lae prataek dumping side maa ghar banaaera basnae ho bhanae fohor chai kaa fyaaknae harae.Jagga sastoe maa paayoe bhandaimaa jaa maan laagyoe tyai banaaunae ta hoina ahilae bidaes maa bhakoe bhayae tinu haru jastaa jarimaanaa tiraaeesakthiyoe. Baru Tyoe sabai fohor haru lai ek thaaumaa jammaa garaera queenae naqueenae chutyaaera queenae fohor mailaa baataa mal banaayaera jun kisaan lai pani proyog hunchha ra bio-gas pani banaaunu sakchau etc aru pani banaaunusakchau.Tara time laag chha tara garna ta dinu paryoe. Fohor ko naam maa raajniti sadyantra gariraakhaeko chha.

  • @Sarungurung
    @Sarungurung 9 месяцев назад +6

    You are doing a great job…keep it up….all the love from Hong Kong 🇭🇰

  • @khemlawati8663
    @khemlawati8663 3 месяца назад +1

    बिश्लेसणयुक्त एबं खोजमुलक समाचार निरन्तर सुन्न पाउॕ मिठो कथा श्रवण गर्दा गर्दै समाप्त हुन्छ धन्यबाद

  • @YariSugaram
    @YariSugaram 9 месяцев назад +2

    धन्नेबाद राजनितक दल को कर्तुत बुझाउनुभयको मा .

  • @ramthapamagar5954
    @ramthapamagar5954 9 месяцев назад +1

    महानगरले नै सबै फोहोर उठाओस पैसापनी उसैले खाओस किन यी चोरहरुलाई उठाउन दिने।यिनीहरूलाई तुरुन्तै कार्बाही र जरिवाना गरोस।

  • @MegaParajuli
    @MegaParajuli 9 месяцев назад +3

    You make it very clear
    एमाले र काङ्ग्रेसलाइ समाप्त नगरि देस बन्दैन । माओवादी त आफै खत्तम हुन्छ

  • @beenasharma4575
    @beenasharma4575 9 месяцев назад +1

    हाम्रो देशमा जस्तो राजनितिज्ञ त कतै होइन होला मेलम्ची को पानी मा होस फोहरमा होस

  • @bhairabthapa2840
    @bhairabthapa2840 9 месяцев назад +2

    Thanks for the clarity. More respect to Balen sir. Politics le kuna kuna khattam pari sakyo desh ko.