रविले चर्काएको सम्पत्ती-बहस । ओली सत्ताका चर्तिकला । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 282

  • @mayaadhikari3448
    @mayaadhikari3448 18 дней назад +138

    रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
    अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
    जय देश जय रबि

    • @chitradc5458
      @chitradc5458 18 дней назад +3

      सहिकुरा😊

    • @tilakkhadka8427
      @tilakkhadka8427 18 дней назад +1

      Sahamat

    • @NishanthChy
      @NishanthChy 18 дней назад

      Ramro kura ho ma pani yo kurama sahamat xu

    • @tikatiwari3528
      @tikatiwari3528 18 дней назад +2

      रबीलाई सिद्याउन सल्काउन आगोले सबैसिद्दीनेभय।।

  • @हरामीTIGER
    @हरामीTIGER 18 дней назад +98

    रबि निर्दोष हुन्छन भन्ने कामना गर्द छु कान्छा न्यायाधीश जिन्दावाद देश हिरो कान्छा हुनेछन जय देश

    • @chitradc5458
      @chitradc5458 18 дней назад +1

      बिकिसके होलान😢

    • @yeshgaming873
      @yeshgaming873 18 дней назад +1

      Aba deska sara purana netaharuko sampatti sudhikaran hunai paryo,des Aaj kin jar-jar bhayo?bhot halne janta kangal Thula netaharu malamal kin?

  • @BishnuKalauni
    @BishnuKalauni 18 дней назад +65

    आशा छ रबि दाइ निर्दोष हुनेछन्

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 18 дней назад +28

    निर्दाेष 🇳🇵आमाका छाेरा रवि लामिछानेलाई गरिएकाे याे अमानवीय व्यावहार बर्तमान पापी नेताकाे घरघरमा अवस्य फर्केर आउनेछ। रवि लामिछाने जिन्दावाद जय जनता जय घन्टी 🔔🔔🔔🔔🔔❤️❤️❤️🙏🙏🙏

  • @S.Dhakal
    @S.Dhakal 18 дней назад +73

    अब रास्वपाका सम्पुर्ण नेताको एउटै ध्यान पुराना सबै नेताहरुको सम्पत्ती सुद्धिकरणको आवाज बुलन्द पार्र्दै शेरे वली लगायतका नेताहरुको सम्पत्ती सुद्धिकरणको अबियोजन अदालतमा तत्काल दर्ता गर्नु पर्यो ।

    • @chitradc5458
      @chitradc5458 18 дней назад +1

      सहि कुरा

    • @eternalscience3687
      @eternalscience3687 18 дней назад +1

      Adalat le chai tini harulai jail haldela jasto😂

    • @JasRai-n5c
      @JasRai-n5c 18 дней назад +1

      Abako mission yehe hunxa parxa

    • @pangenisuman163
      @pangenisuman163 18 дней назад +1

      Sahi kuro ho sabaiko chhanbin ra sampati sudhikaran hunu parchha

    • @yeshgaming873
      @yeshgaming873 18 дней назад

      Ti sabai phajul kharcha ho desko,sir.

  • @sitathapa3494
    @sitathapa3494 18 дней назад +12

    कानुन् सबैलाई बराबरी लागू हुनुपर्छ। सरकार जनताले हेरिरहेका छौ। ८४ सि मा हिसाब किताब हुनेछ। जय घन्टि।🇳🇵🇳🇵🇳🇵💙💙🇳🇵🇳🇵💜💜🇳🇵🇳🇵❤️❤️🔔🔔🔔👍️👍️🙏🙏🙏🙏

  • @RCBM8848
    @RCBM8848 18 дней назад +55

    तिम्रो पनि दिन आउँनेछ भ्रष्ट नेताहरु सुरु रवि बाट भए पनि ९९% तिमीहरुको भ्रष्टाचार अर्को रवि आएरै तिमीहरुलाई खोरमा जाग्नेछन्😡😡

    • @chitradc5458
      @chitradc5458 18 дней назад

      अर्को रबि आयेर हैन येइ रबि आयेर एक एक भ्रष्ट लाई जाक्नेछ्🇳🇵🇳🇵🙏🙏

  • @ameerkc5033
    @ameerkc5033 18 дней назад +12

    सबै नेता मन्त्रीहरू को सम्पत्ति छानबिन सङै सम्पती शुद्धीकरण मुद्दा चल्नु पर्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 18 дней назад +18

    रत एउटै दुर्गा प्रसाईमा जोडीनु होस नेपाल भरकै जनताहरू अनी भोट चुनाबमा दुर्गा जीले जितेको दिन देखीनै बीज्ञानहरू र कानुनको बीद्दारथी हॅु भन्नेहरूले भटा भट इनै पुराने नेता टु कर्मचारीहरू सम्मकै सम्पती सुद्दीकरण गर्नुहोस अझ टंक दाहाल जी संग जोडीहेर इनीहरूले वाईडबडीमा गरेको भ्रष्ट चै अमेरीका को अदालतले एक एक राखीदिएका रहेछन् त्योमात्र खोज गरेमा तिन करोड् जनताहरूमा नै भाग गर्दापनी करीब दुई देखी चार करोड् बाड्दा पनी अझ बचट रहने रकम देखीदो रहेछ हैत

  • @DhundirajBhandari-y8o
    @DhundirajBhandari-y8o 18 дней назад +9

    सम्पत्ति सुदृढीकरण गर्ने येजन्डा नेपाल र नेपाली को लागि सुन्दर पछ्य हो सबैको पालो आओस सुभ कामना

  • @santabahadurranasantabahadurra
    @santabahadurranasantabahadurra 18 дней назад +13

    सबै नेता को सम्पत्ति छान बिन हुन पर्छ अब !?बाटो खुलेको बेला।

  • @nepalikalasanskrititathasa3645
    @nepalikalasanskrititathasa3645 18 дней назад +19

    याे भन्दा ठुलाे बिड्मबना के छ😂😂😂 रवि निस्केपछि यी त सरणार्थी हाे के😊😊😊 जै धण्टी

  • @dambarkarki4703
    @dambarkarki4703 18 дней назад +9

    जित सधै अबस्य सत्यको हुनेछ।

  • @bishnugurung4166
    @bishnugurung4166 18 дней назад +13

    रास्वपा पार्टी पंती लगाएत, media, स्वतन्त्र आम जनताले अब यी सबै नेताहरुको सम्पत्ति को छानबीन लाई मुख्य आवाज बनाउनु पर्यो ...

  • @mayaadhikari3448
    @mayaadhikari3448 18 дней назад +8

    Rabi is innocent. May justice for Rabi.❤❤

  • @PadamShetty
    @PadamShetty 18 дней назад +14

    रबी निर्दोष 100%हो र छन पनि बाकी वली को र सेर बहादुर को सम्पति सुद्दी करण गर्नु अबस्यकता छ चोर सरकार मुर्दाबाद

  • @mayaadhikari3448
    @mayaadhikari3448 18 дней назад +10

    Enough is enough corrupt sarkar, kaski police, Sarkari Okil, 12 bhai etc.

  • @MakbhadurTamang
    @MakbhadurTamang 18 дней назад +18

    धेरै राम्रो न्युज सुनाउनु भो धेरै धेरै धन्यवाद छ

  • @JujuBhaiDeshar
    @JujuBhaiDeshar 18 дней назад +16

    अब सबै पुराना पार्टीका नेताहरुको पनि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्नुपर्ने माग गर्नु पर्छ रासोपाका सामसदहरुले यो नेपाली जनताहरुको पनि माग हो

  • @dilabasnet5185
    @dilabasnet5185 18 дней назад +4

    रबिले न्याय पाउने छन आसा छ प्रमाण बिना रबिको बेइज्जत गरेका गगन थापालाइ मुद्दा हाल्नुपर्छ

  • @SivaLamichhane
    @SivaLamichhane 18 дней назад +3

    Good morning sir jay Nepal
    हो सर ठुला नेता धनि देश को आयस्रोत घाटा किनत यो छानबिन गर्नुपर्छ काङ्ग्रेस ले भन्छ देश त हामीले बिकास गरेका हौ भनेर हिडन सरम लागेन सबै मिलेर तिनवोटा दल ले यो देश मा रजाई गरेको किन भन्दैन देश रिण मा धकेलेर सान देखाउने हरू ले सुनै पर्ने कुरा देश ले केपायो र जनताले के पायो भाषण त सुन्दै आएका छौ गास बास कपास पठनपाठन स्वास्थ्य नेपाल मा बसेर गरेका भाषण कता गये जनता को लागि एहि हो तर देश कता तिर गयो भने ठ्याक्कै उल्टो दिशातिर गयो गुन्डा चोर दलाल भषटचार तानाशाह निरङ्कुश शासन चलाउने राणा शासन काल भन्दा फरक छैन यो भन्दा बिडम्बना अरू केहि हुन्छ।

  • @Biprash07
    @Biprash07 18 дней назад +5

    कुलंगार मा नि दुई भष्मासुर मिलेर देश खरानी बनाउदा नि खरानी खान तयार जनता नि यिनका भागिदार हुन ।

  • @gireeprasadsunar6022
    @gireeprasadsunar6022 18 дней назад +4

    केपी ओली र सेर बा. देउबा एमाले र काङ्ग्रेसको कलन्क हुन???????

  • @gitabaralpaudel666
    @gitabaralpaudel666 18 дней назад +5

    रबिले भनेकै थिए राज्याकाे मनथिल्लाे पाेष्टमा रहेका कर्मचारी र राजनीतिक दलका नेताहरुकाे सम्पति छानबिन हाेस् सुरुवात म बाट नै हाेस् तर रबिकाे मात्रै छानबिन गरेर नराेक्कियाेस् हामी जनताकाे चाहाना

  • @rambhandari7186
    @rambhandari7186 18 дней назад +12

    एमालेलाई जोगाएको हाम्रोलेवी तर आर्जुको स्कुल मा बिद्धार्थी बाहिर राखेर आगो लगाउन सक्ने कोही छ ?

  • @prakashbhandari141
    @prakashbhandari141 18 дней назад +7

    ठुलो नेताको सम्पत्ति कस्ले छानबिन गर्न सक्छ एदि गरिहाल्यो भनेपनी महान्यायाधिवक्ताको कार्यालयले मुद्धा नै चलाउदैन एदि चलाय पनि अदालतमा उनीहरुकै मान्छे निर्दोष साबित गर्दिहाल्छ

  • @KamalKumar-vp2eq
    @KamalKumar-vp2eq 16 дней назад +1

    रास्टिए स्वोतत्र पाटिका सा।म्सद तथा सभापती रबि लामी छाने 99% निर्दोस हुने छ जय घन्टि🛎️🛎️🛎️🛎️

  • @somabralal1235
    @somabralal1235 18 дней назад +7

    Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @DevGurung-e8z
    @DevGurung-e8z 18 дней назад +4

    ओलि शेरे लाइनको नेता हरुको सम्पत्ति को निस्पक्ष शुद्धीकरण गरियोस् ।यिनी हरु देश मा जागिर पनि खाएको होइन बिदेश तिर कमाउन गएको पनि होइन यिनिहरुले देशको सम्पत्ति कति झ्याप गरेको छ छानबिन गरियोस्

  • @Happy-uf3zj
    @Happy-uf3zj 18 дней назад +4

    Great analysis and comments about the reality of political leaders and their characters. Thanks for your insightful and informative journalism

  • @pramilashrestha5801
    @pramilashrestha5801 18 дней назад +4

    GOOD LUCK...RABI SIR
    TEK NARAYAN SIR
    🌹 🌹 🌹 🌹

  • @karnaray2054
    @karnaray2054 18 дней назад +16

    सम्पुर्ण पुराना चोर हरुको सम्पत्ति छानबिन भयन भने देश मा फेरि गृहयुद्धको सुरु गर्छौ

  • @jagangurung8474
    @jagangurung8474 18 дней назад +7

    God bless you RaBi 👍😍😍💜💙💚🛎🛎🛎

  • @Jeky-n2g
    @Jeky-n2g 18 дней назад +3

    अब रबि लामे छाने बाट सम्पत्ति शुद्धीकरण सुरुवात भएको छ यो सुरुवात सबै लाइ हुनुपर्छ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 18 дней назад +6

    अपराधि दरारहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने छैन।

  • @khagrajgautam3627
    @khagrajgautam3627 18 дней назад +2

    पावोर निउज सुन्दा पुर्ण राजनितीक एथार्थता सुन्न र बुझ्न सकिने हुंदा दैनिक हेर्ने सुन्ने गर्छु सबै पत्र कारहरु राजनजी जस्तै हुन सकुन् धन्यवाद का साथ शुभकामना छ बैमान नेता र घुस खोरी कानुन को भन्डाफोर भैरहोस् जयेनेपाल 🙏

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 18 дней назад +3

    सबै भ्रष्ट कमिसन तन्त्रका राजा नेता रेठगहरू🎉🎉🎉🎉🎉 रबि नै नेता अरू सबै दले भ्रष्ट रेछन कि🎉🎉

  • @indrasunuwar2351
    @indrasunuwar2351 18 дней назад +5

    Justice for Rabi Lamichhane 🙏🙏🙏🙏🙏

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 18 дней назад +2

    🙏🙏🙏Rabi dai jindabad 🫶🫶🫡🫡🫡🇳🇵🇳🇵🇳🇵

  • @manjusapkota7719
    @manjusapkota7719 18 дней назад +3

    ३५ बर्ष गद्दी मा बसेर राज गरेका भ्रस्ट नेता काे चाहिँ सुद्दिकरण गर्नु नपर्ने रहेछ हिजो आएको रवि काे चाहिं छानविन गर्ने अनि यो राजनीति प्रतिशोध नभएर अरु के हुनु भगवान त हुनुहुन्छ नी सत्तेको विजय अवस्य हुन्छ जय पशुपति नाथ 😊

  • @mikumarlamamoktan7631
    @mikumarlamamoktan7631 18 дней назад +5

    सतिले शरापेको देश मा न्याय को जित असम्भव छ

  • @somrajghale8853
    @somrajghale8853 18 дней назад +2

    Jay rabi sir !🎉❤

  • @VidyaMalla
    @VidyaMalla 17 дней назад

    अब सबैजना सबै नेताहरूको सम्पत्ति शुद्धिकरण चाहिँ हुनैपर्छ। सबैजना जनताको यही छ माग।

  • @jagangurung8474
    @jagangurung8474 18 дней назад +3

    Very good media And Good information Hjr 👍😍💜💙💚

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 18 дней назад +3

    जय रवि

  • @SAffz-uu2ni
    @SAffz-uu2ni День назад +1

    सबैकोछानफीनहूनपर्छनी सतेसरकारहोभने

  • @WjejecJ2j2fjf
    @WjejecJ2j2fjf 18 дней назад +2

    सरकारको खेल जनताले एकटकले हेरिराखेका छन्

  • @lilanathpagenilila
    @lilanathpagenilila 18 дней назад +1

    जय रबि🔔🔔🔔🔔🔔जय घण्टी ।

  • @DeepakKumar-g2l3e
    @DeepakKumar-g2l3e 18 дней назад +2

    Jay rabi sir

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 18 дней назад +2

    यस्तो सभामुख जनताले लागि काम गर्छ भन्नू बिस्बास छैन एमाले को कार्यकर्ता सभामुख यस्तो लाई माहाअभियक लायर पद बाट निकाल्नु पर्छ

  • @DevparshadOli
    @DevparshadOli 18 дней назад +1

    सान बचाले पनि थाह छ रबि निरदाेस छन ठुला दलले ठगेका छन अदालतले रिहा गरन परछ

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 18 дней назад

    ❤Rajjib jiu❤

  • @jeevanpari8452
    @jeevanpari8452 18 дней назад +1

    म तपाई को प्रशंसक हु तर आज थोरै कुरामा सहमत हुन सकिन नयाँ आएका उस्तै भए भन्ने हो रबी लामिछाने को बिगत मा कमजोरी छोडेका रहेछन् यत्ति मा सबै नराम्रो भन्न न मिल्ला र कि नयाँ लाई नै सकाउन पुरान दलहरू कसरी एक भएर लागेको छन् तपाई को आखाँ ले त्यो पिन देख्नु प्रथ्यो
    यदि तपाइ र मेरो पनि कमजोरी खोज्न थालीयो भने भोली नभेटीएला भन्न सक्किन्न सिद्धउन कै लागी त जे भन्नदिए लगाई दिए पनि हुदो रै छ त सहकारी ठग्यो भनेर हल्ला गरेर सम्पति शुद्दि करण मा पुर्यए अब भन्नु जिबन भर आएको गएको कमाई तपाई एक -एक हिसाब तपाई सँग छ या न सँग होला
    यति भन्दैमा म पनि रबिको झोले चाही होईन हिजो रवीन्द्र मिश्र आए आश गरीयो उनले नि धोका दिए उन्कै पछि लागिएन आज रवि आएको छन् भोली बालेन आउलान जस्ले राम्रो गर्छ त्यस्कै पछि हो

  • @tikatiwari3528
    @tikatiwari3528 18 дней назад +1

    रबिले दूख्खपाऊत धेरै राम्रो सूरूबात्होला जस्तो लाग्यो सबै नेम्बस्ने होभने डूबेको देस्लाईधेरै माथी उठ्लाजस्तोछ है अब।।

  • @birswr4905
    @birswr4905 18 дней назад +2

    sampati suddikaran ta hunai parxa sabai netaaharuko

  • @hemantlamichane3948
    @hemantlamichane3948 18 дней назад +1

    good news ❤🎉🙏🙏🙏💅👍️👍️🙏🇳🇵

  • @SunilDai-z9o
    @SunilDai-z9o 18 дней назад +4

    Teknarayan dai traphik prahariko jyajadi badiraheko xa yiniharulai pani anusandhan garnu paryo dai yiniharule din dahadai bardi layera garib kam gari khane janata lootdaixa kar chai majale uthaune nepal sarkarle rojgari dina nasakne ? Ani gari khanxu afnai desma vandani chit katera hairan parne indrive pathau chalayera pariwar palne janatalai man pari garne chor trapic praharile din dahade bardi layera lootne? Yoniharulai anusandhan garne ko? Koi xaina jasle je gardani hune haina galti garda chit kateko thik bina galtini chit katxan comision kati auxa baru salaryle pugena vane baru batoma vikkk magna basnuni? Kina bardi layera garib lootne? Nyaya chaina yo desma ki nepali hunu avisharp ho chor kp sarkar?

  • @jengurung5539
    @jengurung5539 18 дней назад +1

    ravi❤❤❤❤❤👏👏👏👏👏

  • @jagatkarki8357
    @jagatkarki8357 18 дней назад

    Right sir

  • @sushmasen4266
    @sushmasen4266 18 дней назад

    Very good news ❤❤❤🎉🎉🎉

  • @baniyaraja8187
    @baniyaraja8187 18 дней назад +1

    ❤❤jay rabi ❤jay balen ❤❤jay balen ❤❤

  • @krishnalamichhane253
    @krishnalamichhane253 18 дней назад +1

    Good speech

  • @gaurithapa2839
    @gaurithapa2839 18 дней назад

    Good luck

  • @RaftaarOnline
    @RaftaarOnline 18 дней назад +4

    हिजो चप्पल लगाएर काठमाडौं छिरेका ९९% नेता आज कसरि आलिसन जिबन जिउदै छन अब सबै नेताको सम्पत्ति सुद्दिकरण गर्नुपर्छ । जागौ जनता जागौ

  • @DipendraShahi-hq9qb
    @DipendraShahi-hq9qb 18 дней назад

    जय देश जय घण्टी 🔔🔔🔔🔔

  • @krishnasigdel9473
    @krishnasigdel9473 14 дней назад

    कसैको दमछ पुरानो नेताहरू सम्पत्ति छानबिन गर्न

  • @deepakpun2778
    @deepakpun2778 18 дней назад +1

    Rabi🎉🎉🎉

  • @anjugurung7178
    @anjugurung7178 16 дней назад

    Jay rabi dai❤❤

  • @naitogaybot
    @naitogaybot 18 дней назад

    A b pant right version and right discussion

  • @bharatghale7880
    @bharatghale7880 18 дней назад

    Jai Nepal

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 18 дней назад +1

    सहकारी सरकारले नहि ठगेको हो किनभने कानुन बनायर अयन बनायर ठगेको छ

  • @UdayaRokaChhetri
    @UdayaRokaChhetri 18 дней назад +1

    God analysis

  • @arjunpaudel4625
    @arjunpaudel4625 18 дней назад +1

    Rip,,rip,,rip,,rip,,rip,,rip,,,,rip,,kp,,,,oli

  • @devideurali4956
    @devideurali4956 18 дней назад +1

    २०४७ यताका सवै नेताहरु र कर्मचारीहरुकाे संपतिकाे श्राेत खाेज्नुपर्छ,रवीकाे मात्र हैन।

  • @AashwaniSubedi
    @AashwaniSubedi 18 дней назад +1

    अब,भरस्ट,सरकार,रबि,बाटै,भस्महुन्छ,

  • @indrajoshi8119
    @indrajoshi8119 18 дней назад

    रविलाई मात्रै होइन ठुला नेताहरूको पनि सबैको सम्पत्ति छानविन गर्नुपर्यो।

  • @lalitapoudel9175
    @lalitapoudel9175 18 дней назад +5

    यमाले कांग्रेस भ्रष्ट हरुको सम्पती कोस्ले छान्बिन गर्छ होला

  • @MadanBk-h7u
    @MadanBk-h7u 18 дней назад +1

    ❤❤❤❤❤❤

  • @Happy-uf3zj
    @Happy-uf3zj 18 дней назад

    Hats off to you Tek Narayan ji

  • @rajubohara-b3i
    @rajubohara-b3i 18 дней назад +1

    Jay ghanti ❤❤❤

  • @krishnalamichhane253
    @krishnalamichhane253 18 дней назад +1

    No1 sere vrasta

  • @BhawaniSingh-y7x
    @BhawaniSingh-y7x 17 дней назад

    हो पत्रकार जि सत्य कुरो हो

  • @buddhishah2676
    @buddhishah2676 17 дней назад

    Great job 🎉

  • @Ravi-e3u6h
    @Ravi-e3u6h 15 дней назад

    Thanks 👍🙏

  • @AnnieShrestha-bb3ox
    @AnnieShrestha-bb3ox 18 дней назад

    Sabai ko sampati xanbin hunai parxa. Jai Nepali🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️

  • @SAffz-uu2ni
    @SAffz-uu2ni День назад

    😊😮😮😮😮हाकतीरमोॅकुरा😮😊😊😊

  • @Suman-x7t5h
    @Suman-x7t5h 18 дней назад

    Thank you very much for explaining cruel behaviour of oli ,deuba .

  • @HIMANT685
    @HIMANT685 18 дней назад

    किड्नी फेला आठ कक्षा फेलको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्छ।

  • @neupanechintamani9467
    @neupanechintamani9467 18 дней назад

    Good news

  • @devkarki4944
    @devkarki4944 17 дней назад

    गगनेले पहिले नै भनी सकेको छ। हाम्रो काङ्ग्रेस पार्टी गरिब को पार्टी होइन धनिको पार्टी हो भनी। यी भ्रष्ट नेता देउवा आर्जु गगन केपि आदि को सम्पत्ती छानबिन हुन जरुरी छ।

  • @HstHst-x9u
    @HstHst-x9u 18 дней назад

    गणतंत्र यिनैकालागी भयो

  • @yamraj-yi9uf
    @yamraj-yi9uf 17 дней назад

    विश्वास आर्जन गर्न सम्पति शुद्दिकरण वाहेक अरु कुनै उपाय देखिदैन।

  • @Neeravsunar777
    @Neeravsunar777 18 дней назад +2

    Yo desh ma sammpati suddhikaran garne ho bhane Ser bd Deuba ra Aarju Deuba ko sarba pratham chhanbin hunuparchha .

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 18 дней назад

    नेताभनेकाे येस्ताेहुन परदछ काेईराला सर शलाम्छ

  • @krishnasigdel9473
    @krishnasigdel9473 14 дней назад

    केही बोलेभने धुन्छकि भन्ने डरछ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 18 дней назад +1

    किसुन पाे सच्चा नेता कङरेसका सम्पपुण चाेर डाका भर्टचारि भएकाले कङरेसलाईउपियाले छाेडेसरि छाेडका छन ।

  • @anilac2
    @anilac2 18 дней назад +1

    जति भने पनि लाग्ने कसैलाई हैन न जनता सुध्रिनु न त नेता र चाकडि बाज😢😢😢

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 18 дней назад +1

    रबिलाई दुखदिएर आफ्नै खुट्टामा बन्चराे हान्दैछन दष्टहरु

  • @gomadhungel3919
    @gomadhungel3919 18 дней назад

    परालको मुकुट लगायका रैती राजा मान्नु भन्दा सुनकै मुकुट लगाउने राजा मान्नु उपयुक्त हो।

  • @AnilPoon-r4k
    @AnilPoon-r4k 18 дней назад +1

    Rabi dai wait time aaucha