रबिलाइ मात्रै खेदो खनेका छन ।खरबौ सहकारी ठग्नेलाइ कारवाही खोइ? रबिलाइ सहकारी ठग भन्ने एमाले र काङ्ग्रेस का लेन्डुपहरु कुन दुलोमा लुकेका छन।रबि बाघ हो नचलाउ सक्दैनौं ! रबि गरिब जनता को आँसु पुछेर अब देशमा परिवर्तन गर्छु भनेर राजनिती मा आयका हुन।keep it up Rabi jee👍️👍️👍️👍️
@@swetaChapagain ko mahan ko mahana haina vanne kura haina baini katima pardai xau timi? Rabile paisa lageko haina uh company ko md ho md ko kam k hunxa pahila khoja check gara ani 88 araba poisa hinamina vako xa tyo kasle lagyo tyo bare awaj uthaunu parxa ki jo nirdosh xa media le purbagraha rakhera news banako bisawas garne timi pagal ta hau
@@OriCruSE हजुर को रबि जिबि ज हुन् मकै पोलेर मलाई पढाऐको हुन दोसिलाई कारबाही होस नहोस मत्लब भऐन केवल पैसा चहिन्छ हामी पिडितलाई हामी कसैको झेले हैन्उ पिडित है हजुर जस्तो मोज मा हुरकेको भय हामिलाई पनि कुनै मत्लव हुनि थिऐन मेरो परिवारको ठाउमा आफ्नो परिवारलाई सोचेर हेर्नू ल दाजि
धन्यवाद जयरुजी आफ्नो ठाउँमा फर्केर आउनुभयो। यो सबै सहकारी ठगलाई उम्काउने र रविलाई फसाउने कार्य भइरहेको छ। यसमा सबै नेपाली र पत्रकार मित्र सबैले साथ दिनुपर्छ जय घन्टी जय रवि
आदरणीय मान्यवरहरु, न्यानो अभिवादन। नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
Chitta bujhiyo. Jaya Nepal , 🇳🇵🇳🇵🇳🇵 Jaya Janata 🙏🙏🙏 desh vari bata bhisan andolan ko laagi tayar hau. Gau , gau 🏕️🛖🏡🏚️ bata utha. basti basti bata utha.🏘️🏘️🏘️ Basti basti bata utha. Yo desh muhar ferna laai utha ... Hatmaa jasko je xa aujar, hatiyar tehi bokera, singha darbar gherna jau. Mechi Dekhi .... Mahakali samma KO Janata ek Saath jau.... Vrsta neta bachana agadi aaune jun sukai force police agadi aauxa xyap, xyap ghati retnu parxa natra neta sammma pugna sakidaina ... Suru garau MAHA SANGRAAM JANATA. V/S. SARKAR JAYA NEPAL 🇳🇵🇳🇵🇳🇵 JAYA JANATA🙏🙏🙏
रबि दाजुको facebook live ले धेरै आमा बुबा दाजु भाइ दिदी बैनिलाइ राम्रो सन्देश देको छ अब यो भन्दा स्पष्ट पार्ने ठाउँ छैन रबि दाजुले तर मलाइ चाइ भावुक बनायो दाजुको live ले रबि दाजुलाइ केइ समस्या परे घरमा जे हतियार छ तोइ बोकेर आउने हो हामी छौं रबि सर dont worry
87o to Cuppan 😮😢8😮to come 8jana to be 😮8to 7jana 😢8rouge rouge to į to 😮the to be time jhari 8858janai 8😢jana rouge and to į and 8jana jana vat rise a 87i 😮6come l7rouge 57😮7rouge 7i 88jana kg7😮
🙏🙏🔔रवि लामिछानेको फ्यान बेस भएको सिधा कुरा जनतासँग रवि लामिछानेको पालोदेखि नै हेर्दै आएका छौं। त्यसैले हामी लाखौं समर्थ छौं यो कार्यक्रमको। त्यसो भन्दैमा वीरेन्द्र जैरोले पटकपटक रविलाई आक्रमण गरिरहेको छ नचाहिदो टिप्पणी गर्दै। त्यो कुरा कतिले बुझ्नुभएको छ?? खबरदार बार भाइ 😡
जय घन्टी जय देश 🔔🙏गत कार्यक्रममा पूर्णसैनी र ड्राइभरको कुरा निकालेर रविको आलो घाउमा नुन छर्कने तिमी वीरेन्द्र जैरो, हेक्का रहोस् ८० प्रतिशत तिम्रो भ्युअर्सहरु रासोपाका शुभचिन्तक छन्। कुनै दिन भ्रामक समाचार किन प्रसारण गरेछु रविको आज मेरो यो हालत भयो भन्ने दिन नआओस्। जय घन्टी जय देश
सञ्चारकर्मी माथी धावा बोल्न त रास्वपा कार्यकर्तालाई रविले नै सिकाएका छन्।याद रहोस् news 24 का पत्रकार कसैका झोले होइनन्।राजनीति दलप्रती खरो प्रस्तुति छ।रवि र रास्वपाको बारेमा बोल्दा १२ भाइ र झोलेको उपमा पाउँछन्।यदि दम छ भने रविले पुडासैनी कान्डमा जेल परेको दोहोरो नागरिकतामा ओकल्न सक्छन् ?
सहकारी पिडितलाई न्यायको नाममा रविलाई सिध्याउने खेल बाहेक अरु केही भएकै छैन, कांग्रेस एमालेले देश बनाउनु र जनतालाई न्याय दिनु भनेको नेपालमा मध्यरातमा सुर्य उदाउनु सरह हो
रबि लाई फसाउन खोज्दैछौ किनकी रबिले अर्को पटक तिमिहरुलाइ बाकी राख्दैन यस्लाइ बेलैमा ठेगान लाउनु पर्यो भन्ने तिमिहरुको शकुनि चाल जनताले चाल पाइसके। हामी रबिको साथमा छौ।
🙏🙏🔔रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक नै यो कार्यक्रमको जग हो। यो वीरेन्द्र जैरो भनेको महाको फटाहा हो। यसले रविको नचाहिँदो भ्रमिक समाचार फैलाउँछ। अब यसको कुरा सुन्नु हुँदैन, 👍👍
यो नेपाली काङग्रेस र रमाले मिलेर रबिलाई सिध्दाउने रणनिति गर्दै छन अब यो पुराना दल नेता र झोले कार्यकर्ताले नेपाल देशलाइ माया गर्ने नेपाली जन्ताले लखेट्नु पर्छ
‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ
रत जनताहरूले जसतो अपराद सोचेर यत चाहेर चुनेर भोट चुनाब एक बतल ढडे्मा र एक दुई केजी सिनुमा अनी रू ५०० मा आआफनो र छोरा छोरी हरूका भबीसया रातो दिन खाने दुनो साटनुलेत आज उसैको फल देशघाती मॅाहा कुरूर ज्यानमारा नेताहरूले गरेरनै देखाईनै दिहेकै छन् हैत रत पहीलो पाहीला चालनु भन्दा अघाडी् खाल्टो हेरनुचै जरूरी पर्छ भनेकै एसैको लागीहो हैत
धनराज बारेमा छिटो छरितो माध्यमबाट छानबिन होस साथै सबै सरकारी रकम खानेलाई कारबाही होस् नत्र देशमा दोन्द पक्का हुन्छ सरकारले सबै भष्ट्रा दलालहरुलाई खोज्तलास होस कुनै पार्टीको मनिसलाई कारबाही हुनुपर्छ
,,,,,,रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएका होइनन्, बेचिएकाहरुलाई बचाएर आएका हुन, हेक्का रहोस। भ्रष्ट हो 🙏🔔🔔💕💕🇳🇵🇳🇵
Right sir
Right point 👍👍👍
गरिब को पैसा खाएर चाहिँ आएका हुन
जिन्दावाद रवी दाई
रवी चाेखाे अरु खराव हाेइन । एउटै ड्यागका मुला हुन भन्ने बुझाै ।
😊😊@@PremGrung-l1o
जनताले न्याय दिलाउनु पर्छ रवि दाई लाई। जागौ जनता। सत्य बुझौं। आँखा खोल्नुहोस ।
ravilai neya dinai parx
Kaslay Naya dinxu vanyra neta vako uslie janta lay Naya dinu parni vo
रवी लामीछाने लाई छुने दुस्साहस याे सरकारले गर्छ भने यसको कालो दिन् सुरू भयो भनेर बुझ्नु होस्!
रबिलाइ मात्रै खेदो खनेका छन ।खरबौ सहकारी ठग्नेलाइ कारवाही खोइ? रबिलाइ सहकारी ठग भन्ने एमाले र काङ्ग्रेस का लेन्डुपहरु कुन दुलोमा लुकेका छन।रबि बाघ हो नचलाउ सक्दैनौं ! रबि गरिब जनता को आँसु पुछेर अब देशमा परिवर्तन गर्छु भनेर राजनिती मा आयका हुन।keep it up Rabi jee👍️👍️👍️👍️
रबि लाई फसाउने हरुको एक एक हिसाब गर्ने छन् जनता ले
🔔🔔🔔🙏
😂😂😂😂🤡
Mazzaly hisab gardai gara 🤭
Jai ghanti❤
देश सम्हाल्न नसक्ने अबस्थामा पुग्छ अब । अत्याचारले सिमा नागेको छ
धन्यवाद सिधा कुरा टिम ❤❤
नेपाल मा रबि लामिछाने को बिरोध गर्ने जति एक एकको नाम याद राख्न जरुरी छ ! किन कि यिनिहरु सबै दलाल गरेर पैसा लुटेका मात्र छन्
Mero sahakari ko paisa dinus na 😢😢 Mero higher study ko lagi baba ley nurse padauna rakhnuvako paisa hajur dinus na 😢😢😢
@swetaChapagain pagal ali research garum baini
@@OriCruSE किन मेरो पैसा दिनुस दाइ हजुर महान हुनुहुन्छ भनि
@@swetaChapagain ko mahan ko mahana haina vanne kura haina baini katima pardai xau timi? Rabile paisa lageko haina uh company ko md ho md ko kam k hunxa pahila khoja check gara ani 88 araba poisa hinamina vako xa tyo kasle lagyo tyo bare awaj uthaunu parxa ki jo nirdosh xa media le purbagraha rakhera news banako bisawas garne timi pagal ta hau
@@OriCruSE हजुर को रबि जिबि ज हुन् मकै पोलेर मलाई पढाऐको हुन दोसिलाई कारबाही होस नहोस मत्लब भऐन केवल पैसा चहिन्छ हामी पिडितलाई
हामी कसैको झेले हैन्उ पिडित है
हजुर जस्तो मोज मा हुरकेको भय हामिलाई पनि कुनै मत्लव हुनि थिऐन मेरो परिवारको ठाउमा आफ्नो परिवारलाई सोचेर हेर्नू ल दाजि
१ रबि को कारण पुरै काङ्रेश एमाले त्रास मा देखियो जय रबि जय घन्टि अगाडि बड जनता तिम्रो साथ मा छ
यो देशमा भ्रटचार गर्नेमा सबै भन्दा बढी नेपाली काउरेश र यउमाले नै हुन ।
जय घन्टी 🔔 जय रबी कांग्रेस एमाले एमाओवादी चोर देश छोड
धेरै राम्रो समाचार आजको
सहि कुरा जय घंन्टी जय रबी सारै राम्रो भनाई मन परो
हामी सबै मिलेर अगाडि बढाउनुपर्छ रवि दाईलाई अब हामी एकजुट भएर उठ्नुपर्छ। आन्दोलन गर्नुपर्छ चुप लाएर बस्नु हुँदैन। जय घन्टी🔔🔔❤️
यदि रविलाई छुन्छन्, भने अब हामीले ठुलो आन्दोलन गरेर यो सरकार लखेट्नुपर्छ ।
Ok I m agree❤
Abo chai hamile aakha kholnu nai parxa
रबि dae ले vannu vayako कुरा 100% सहि छ L love रबि
officers @@salonigiri-sy4zb
Ho ho
रवि लाई हात मात्र लगाए भनेपनी हामी आन्दोलनको आधीबेरि ल्याउने छौं !
Khuliti
😂@@kalpanabista2227
यो बेला हो देश बचाउनि रबि लाई बचाए देश बन्छ नत्र ई चोरहरु को हालीमुहाली सधैं यस्तै हो सबै जनताले साथ दिनु पर्छ रबि लामिछाने लाई जय रबि जय घण्टी 🇳🇵🔔✊
धन्यवाद जयरुजी आफ्नो ठाउँमा फर्केर आउनुभयो। यो सबै सहकारी ठगलाई उम्काउने र रविलाई फसाउने कार्य भइरहेको छ। यसमा सबै नेपाली र पत्रकार मित्र सबैले साथ दिनुपर्छ जय घन्टी जय रवि
जये रबी जये 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
आदरणीय मान्यवरहरु,
न्यानो अभिवादन।
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
Chitta bujhiyo.
Jaya Nepal , 🇳🇵🇳🇵🇳🇵
Jaya Janata 🙏🙏🙏
desh vari bata bhisan andolan ko laagi tayar hau.
Gau , gau 🏕️🛖🏡🏚️ bata utha.
basti basti bata utha.🏘️🏘️🏘️
Basti basti bata utha.
Yo desh muhar ferna laai utha ...
Hatmaa jasko je xa aujar, hatiyar tehi bokera, singha darbar gherna jau.
Mechi Dekhi .... Mahakali samma KO Janata ek Saath jau.... Vrsta neta bachana agadi aaune jun sukai force police agadi aauxa xyap, xyap ghati retnu parxa natra neta sammma pugna sakidaina ... Suru garau
MAHA SANGRAAM
JANATA. V/S. SARKAR
JAYA NEPAL 🇳🇵🇳🇵🇳🇵
JAYA JANATA🙏🙏🙏
धनराज गुरुङ लाई बचाउने हरु लाई 84 मा देखाइदिनु पर्छ
किन ८४, पर्खिने कार्वाई त अहिले नै गर्नु पर्छ ८४, सम्म के के हुन्छ हुन्छ!
अहिले कसले कार्भाइगर्छ? सरकार र भस्ट यौटै पाटिका छन@@IndraThapa-tr8cx
@@IndraThapa-tr8cx ेेेेेेेेेेेेेे
Pp❤@@IndraThapa-tr8cx
Aba syangja 2 ma aba aaulan dhanraj thag vot magna
रबि दाजुको facebook live ले धेरै आमा बुबा दाजु भाइ दिदी बैनिलाइ राम्रो सन्देश देको छ अब यो भन्दा स्पष्ट पार्ने ठाउँ छैन रबि दाजुले तर मलाइ चाइ भावुक बनायो दाजुको live ले रबि दाजुलाइ केइ समस्या परे घरमा जे हतियार छ तोइ बोकेर आउने हो हामी छौं रबि सर dont worry
जय रबि जय घण्टी
हामी जन्ताको आवाज बोलनु भको मा सलुट छ भिरेन्द्र सर 👍️👍️🙏🙏😍😍🇳🇵🇳🇵
87o to Cuppan 😮😢8😮to come 8jana to be 😮8to 7jana 😢8rouge rouge to į to 😮the to be time jhari 8858janai 8😢jana rouge and to į and 8jana jana vat rise a 87i 😮6come l7rouge 57😮7rouge 7i 88jana kg7😮
रबिलाई साथ दिन एक्दम जरुरी छ रबि जिन्दावाद
सबै जनताले रबि लाई साथ सपोत दिनुपर्छ 🇳🇵🙏 जय घण्टी
जय रबी जय घन्टी ❤
🙏🙏🔔रवि लामिछानेको फ्यान बेस भएको सिधा कुरा जनतासँग रवि लामिछानेको पालोदेखि नै हेर्दै आएका छौं। त्यसैले हामी लाखौं समर्थ छौं यो कार्यक्रमको। त्यसो भन्दैमा वीरेन्द्र जैरोले पटकपटक रविलाई आक्रमण गरिरहेको छ नचाहिदो टिप्पणी गर्दै। त्यो कुरा कतिले बुझ्नुभएको छ?? खबरदार बार भाइ 😡
Maile ta pahila nai atti vayo vaner unsubscribe gari sakeko ho just highlights Herne ho sakayo
हजुर ले के बिस्लेशन गर्नु भो अनि गलत गरेको भय कार्बही होस भनेका छन तर उनलाई तेस्तो केहि नराम्रो भनेका छैनन् ।पुरा हेरेर मात्र लेख्नु होला मित्र ।
हजुर ले के बिस्लेशन गर्नु भो अनि गलत गरेको भय कार्बही होस भनेका छन तर उनलाई तेस्तो केहि नराम्रो भनेका छैनन् ।पुरा हेरेर मात्र लेख्नु होला मित्र ।
Raviko bido thaamekaa xan garba garnus😊
@@harisharma7327
Yes
रवि सर लाई फसाउन खोज्ने सङग यक यक गरे र बदला लिनेछन जनताले , जय रवि सर 🙏🔔🔔♥️
जय घन्टी जय देश 🔔🙏गत कार्यक्रममा पूर्णसैनी र ड्राइभरको कुरा निकालेर रविको आलो घाउमा नुन छर्कने तिमी वीरेन्द्र जैरो, हेक्का रहोस् ८० प्रतिशत तिम्रो भ्युअर्सहरु रासोपाका शुभचिन्तक छन्। कुनै दिन भ्रामक समाचार किन प्रसारण गरेछु रविको आज मेरो यो हालत भयो भन्ने दिन नआओस्। जय घन्टी जय देश
Right 👍🏻👍🏻👍🏻👍🏻 sir
सञ्चारकर्मी माथी धावा बोल्न त रास्वपा कार्यकर्तालाई रविले नै सिकाएका छन्।याद रहोस् news 24 का पत्रकार कसैका झोले होइनन्।राजनीति दलप्रती खरो प्रस्तुति छ।रवि र रास्वपाको बारेमा बोल्दा १२ भाइ र झोलेको उपमा पाउँछन्।यदि दम छ भने रविले पुडासैनी कान्डमा जेल परेको दोहोरो नागरिकतामा ओकल्न सक्छन् ?
जोसुकै होस। ठगहरुलाइ कारबाही हुनुपर्छ ।
Tero bau kp lai
🙏👍🔔रवि दाईका समर्थकहरूले एक लाइक हान्नुस् 👍🙏 रविको बारेमा तारन्तार भ्रामक समाचार प्रसारण गर्ने वीरेन्द्र जैरोको भिडियोमा एक डिसलाइक हान्नुस्। 👎
हामी जन्ताले कुरा बुज्न यक्दम जरुरी छ जय रबि सर जय रास्पा जय नेपाल 🔔🔔🙏🙏💪💪📢📢🇳🇵🇳🇵
आजको कार्यक्रम अर्थपूर्ण होस् हेर्न भन्दा अगाडी नै ❤❤❤
रबिले पैश तीन परे सबै नेपालिहरु मिलेर तिने हो
देश र जनताका लागि केही गर्छु भन्नेहरुलाई केही न केही आरोप लगाएर गिराउन खोजिरहेका छन यसका लागि हामी नागरिक सचेत रहन जरुरी छ।
हाम्रो रबि सर राम्रो रबिसर
एक्दमै सहि भन्नुभयो हजुरले
...
कति राम्रो प्रस्तुती
जय रबि सर जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सरकार बिरुद्ध युद्ध लड्नुपर्छ, हातहतियार हरु तयार गरौँ है अब।
सहकारी पिडितलाई न्यायको नाममा रविलाई सिध्याउने खेल बाहेक अरु केही भएकै छैन, कांग्रेस एमालेले देश बनाउनु र जनतालाई न्याय दिनु भनेको नेपालमा मध्यरातमा सुर्य उदाउनु सरह हो
धान खाने मुसो चोट पाउने भ्यागुतो। कहिले आउँछ २०८४ मा देखाउने छ।
गगन बिश्वप्रकाश लगायत काङ्ग्रेस पार्टी राजनीतिक प्रतिशोधको सिकार बन्दै छन रवि लामिछाने, यो कुरा नेपाली जनता ले बुझ्न जरुरी छ।
देश बर्बाद पार्ने मुख्य काङ्ग्रेस हो
मिठो सब्द किलेरकुर जैरु सर को हरेक पाटो एकदम राम्रो
जय🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सिधा कुरा टेलि भिजन राम्रो लाग्छ
सहि भन्नु भयो कांग्रेसले पहिले धनराज लाई पक्राउ गरोस 🎉🎉🎉
सवै वादहरु फेल भयो अब रबिवाद र वालेनवाद चाहिएको छ ।जय रबि जय युवा।
आजको कार्यक्रम चाहि मन पर्यो❤
यति रबि सरलाई यो नालायक सरकार ले केही गर्यो भने सब जनताहरु यक जुट भयर ई नालायक सरकारमा रहेका केपि र सेरे लाई टुडिखेलमा लगेर झुन्डाउनु पर्छ जय रबि
बालेनसँग जुवारी खेलेपछि केपी ओलीको देशमा त बेजति भयो भयो। विश्वको जुनै ठाउँमा गए पनि केपीलाई नेपालीले बेइज्जत र अपमान गर्न छोड्दैनन्।
काङ्ग्रेस एमाले सानो तहदेखि मन्त्री सम्म भ्रष्ट हुन र छन् भन्ने कुरा जग्जाहिरै छ।
Jay ghanti good luck rabi sir
एकदिन-न-एकदिन.. ढिलो-चाँडो रा.स्व.पा. सरकारमा त जान्छ-जान्छ !!
त्यो बेला यो "रमेश लेखक" भन्नेको के हालत हुन्छ नि.. मलाई त्यो पल हेर्न आतुर छु !!
एकदम सहि विश्लेषण 🙏🙏🙏
Jay ghanti Jay rabi
RSP 🔔 सबै एक जुट हुनुपर्छ है।💪🇳🇵
आगोलाई छुने कोसिस गरिरा छन भ्रष्टहरुले आफै खरानी भएर भष्म हुने छन
Good Rabi 🔔🔔🔔👍👍👍
Jaya Rabi❤
रबि लामिछाने ज्यु 100% प्रतिसत निर्दोष छ ज्य घण्टी ज्य रबि सर
अब प्रचण्ड रबि बालेन र राप्रपा मिलेर राजा ल्याउ र राजसंस्था पुनःस्थापना गरौ ।।
जय रवि लामिछाने ❤
good luck rabi dai 🎉🎉🎉🔔🔔💪💪
रबि लाई फसाउन खोज्दैछौ किनकी रबिले अर्को पटक तिमिहरुलाइ बाकी राख्दैन यस्लाइ बेलैमा ठेगान लाउनु पर्यो भन्ने तिमिहरुको शकुनि चाल जनताले चाल पाइसके।
हामी रबिको साथमा छौ।
🙏🙏🔔रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक नै यो कार्यक्रमको जग हो। यो वीरेन्द्र जैरो भनेको महाको फटाहा हो। यसले रविको नचाहिँदो भ्रमिक समाचार फैलाउँछ। अब यसको कुरा सुन्नु हुँदैन, 👍👍
कान काटेर फाले।नर्के
जय रबि🔔🇳🇵🙏
जय घण्टी 🔔💐🇳🇵🙏✅
चोर नै चोर ले भरियको छ नेपाली कंग्रेस ।।
Dhersi dherai dhannebad patrakar Birendra jairu jiu ❤❤
M dubaibat sailot pni takrtaucxu ❤❤m ex Army ❤❤
यो नेपाली काङग्रेस र रमाले मिलेर रबिलाई सिध्दाउने रणनिति गर्दै छन अब यो पुराना दल नेता र झोले कार्यकर्ताले नेपाल देशलाइ माया गर्ने नेपाली जन्ताले लखेट्नु पर्छ
Jai Rabi 🎉🎉
Jai ghanti
Keep it up rabi daju
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔
jaya ghanti rabi sir🔔🔔👍️👍️
दुई बर्ष देखि सारा मिडिया को एक जना रबि मात्रै बनेको छ यार न्युज यो देशमा रबि बाहेक केही छैन अरु समस्या 😣
धनराजगुरूङ गूरूङले शहकारि ठग् ज्वतिलाॅई धनरकज गुरुङले समाबन्ध बिच्छेद गरैकै हो भने ?ठगी ज्वतिगुरूङलाॅइ जनताले पालै पालो लजमाॅ सुताॅऊन पाॅउनेकि। नपाॅउने यो कोॅईशन धनराज गूरुङलाॅई
यो देस मा जसको सक्ति उसको भक्ति भयो पहिला यि ठुला दल एमाले र काङ्ग्रेस को सत्ता फाल्नै पर्छ नभय देस बन्दैन
रवि पछिल्लो पुस्ताको आशा र भरोसा हो ।
रवि लामिछानेले जिन्दावाद ❤️✊🔔
‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ
good luck rabi sir 👍️
हामी राम्रै हेरि रहेका छौ नियाली रहेका छौ सरकार को काम।
रबि जिन्दावाद जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब रबि लाई साथ दिनु पर्छ।
Good 👍 patrakar jee
रत जनताहरूले जसतो अपराद सोचेर यत चाहेर चुनेर भोट चुनाब एक बतल ढडे्मा र एक दुई केजी सिनुमा अनी रू ५०० मा आआफनो र छोरा छोरी हरूका भबीसया रातो दिन खाने दुनो साटनुलेत आज उसैको फल देशघाती मॅाहा कुरूर ज्यानमारा नेताहरूले गरेरनै देखाईनै दिहेकै छन् हैत रत पहीलो पाहीला चालनु भन्दा अघाडी् खाल्टो हेरनुचै जरूरी पर्छ भनेकै एसैको लागीहो हैत
यदि धनराज गुरुङ को ठाउँमा रबि हुन्थे भने उहिले नै जेलमा कोचि सक्ने थियो। यो सरकारले।
Thanks god and god bless you rabi sir 🙏❤❤🎉🎉
सबै राजनीतिक दलको चोर हरु मिलेर रबि लामिछानेलाई सकाउन खोजेको हो हामी छौ। रबि सर तपाई को साथमा।
Jayaghanti❤❤❤❤
सहिहो काङ्ग्रेस लाई भ्रष्ट भुत चधेकोहो रबि निर्दोस हुन जये रबि लामिछाने
एमालेका चम्चा हरुलाइ जता भेट्य उतै मार्नु पर्छ
jay rabi dai
रबि लाई कसैले छुन्छ चलाउछन भने अब नेपालि जनता चुप लागेर बस्ने छैनन याे सरकार लाई हेक्का रहोस अब जनताले छाड्दैनन नेतालाई
रबि निर्दोश छन तर कङ्रेश ले खेदाइ रहे को छ ।यो बिष्यमा 99% जनता ले बुझे का छन्।जय रबि जय घन्टि।
धनराज बारेमा छिटो छरितो माध्यमबाट छानबिन होस साथै सबै सरकारी रकम खानेलाई कारबाही होस् नत्र देशमा दोन्द पक्का हुन्छ सरकारले सबै भष्ट्रा दलालहरुलाई खोज्तलास होस कुनै पार्टीको मनिसलाई कारबाही हुनुपर्छ
Birendra Jairu Sir I Salute You Sir🙏🇳🇵
गगने ले तिमीलाई कतिमा किन्यो जैरु?
गगन, शेरे, ओली सबै ले हो। जैरु हैन जैरे भइसक्यो यो।
Right
त जाठालाई थाहा होला त मुजि
Saiho
अब कांग्रेस एमाले माओवादी बाट देश बन्ने वाला छैन आम जनता जाग अब!
वीरेन्द्रजी सत्यतथ्य विषयवस्तुका समाचार सुन्न निरन्तर अपेक्षारत छौं।