रवि सिध्याउने योजना सफल हुँदै, गगन खुशी ! ओलीलाई भने-रुम मिलाउँछु, उत्रियो रास्वपा ।

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2024
  • रवि सिध्याउने योजना सफल हुँदै, गगन खुशी ! ओलीलाई भने-रुम मिलाउँछु, उत्रियो रास्वपा । SIDHA KURA JANTA SANGA
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 901

  • @news24tvchannel
    @news24tvchannel  14 часов назад +95

    RUclips community guidelines का कारण आइतबारको एपिसोड ढिलो अपलोड भएको छ । community guidelines का एपिसोडका कारण यस्मा काटिएका रिपोर्टहरु हाम्रो फेसबुकमा राखेका छौ ।

    • @ganeshmahatara6714
      @ganeshmahatara6714 14 часов назад +11

      जानकारीको लागी धन्यवाद ❤

    • @mini_vlog52
      @mini_vlog52 12 часов назад

      😂😅😂😅
      ​@@ganeshmahatara6714

    • @Sanjeev-j3r
      @Sanjeev-j3r 12 часов назад +5

      जानकारिको लागि धन्यबाद तर एउटा सानो कुरा सोध्न मन लाग्यो कुरा के भने रवि लामिछाने ज्यु लाई सहकारी भन्दाभन्दै अहिले आएर सहकारीको रकम अपचलन गरेकोे कारणले दोषी देखाउँदै गर्दा सहकारीको रकम कुन बैंक मा जम्मा गरेकोे हो त्यो बैंक पनि दोषी हुन्छ की हुदैन

    • @nareshb.k.3926
      @nareshb.k.3926 11 часов назад +2

      रविलाई पक्राउ गर्नै नहुने के हो र? कि रवि कानून भन्दा माथि हुन र? निर्दोष साबित भए उनकै राजनैतिक हाईट बढ्ने हो? किन यति साह्रो बिच्किएका हुन?

    • @nareshb.k.3926
      @nareshb.k.3926 11 часов назад +2

      रविलाई पक्राउ गर्नै नहुने के हो र? कि रवि कानून भन्दा माथि हुन र? निर्दोष साबित भए उनकै राजनैतिक हाईट बढ्ने हो? अनि आफ्नै सांसदहरुले क्लिन चिट दिईसके, अब अदालतबाटै सफाई पाएपछि टन्टै साफ। किन यति साह्रो बिच्किएका हुन?

  • @laxamanacharya5215
    @laxamanacharya5215 14 часов назад +284

    गगने खसी जहाँ भेटिन्छ त्यही लख्ट्नु पर्छ, कांग्रेस ,एमाले यो देसको लागि घातक छ,

    • @Man_maya_karki
      @Man_maya_karki 13 часов назад +1

      Mauwadhi

    • @tajinrana383
      @tajinrana383 12 часов назад +3

      Talai lakhetxan gaganko dos bhaye rabi le kasko kera herer basyo 2 choti grihamantri huda mula jhole jaru andho vakta haru aakha khola

    • @AnishDangi-ji9ib
      @AnishDangi-ji9ib 11 часов назад +1

      Tero bau rabi chai thik cha desh ko lagi

    • @tapendrabhandari358
      @tapendrabhandari358 10 часов назад +3

      कति लखेट्ने अब त काट्ने😡😡😡😡

    • @tapendrabhandari358
      @tapendrabhandari358 10 часов назад

      ​@@tajinrana383के भनिस् जाठा काङ्ग्रेसको झोले मुजी कुन दिन त मर्छस्।🖕🖕😡😡

  • @shibabohora5045
    @shibabohora5045 14 часов назад +204

    यो सब रबिलाइ फसाउने गगन थापाको राजनितिक प्रसोध हो पुरा जनतालाइ थाहा छ।

    • @ProdeepPun
      @ProdeepPun 14 часов назад +2

      था त छ हजुर यहा त रबि दाइ लाई त गगनले सक्ने भो ।

    • @mlbbking4573
      @mlbbking4573 12 часов назад +3

      Janatalai thaha ta xa khai kehi garna sakdaina

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @BabiHealthBeautyTips
    @BabiHealthBeautyTips 13 часов назад +138

    जस्ले जे भनुन या जे जे गर्न खोजुन।रबि भनेको रबि नै हो। यो देशको भविष्य हो। देशकै एक उच्च राज नेता हो।यस्ले के भन्यो भनेर नभन्नु होला।चाँडै नै यो प्रमाणीत हुने छ! जय रबि जी🇳🇵🇳🇵From London 🔔🔔🔔🔔🔔🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 13 часов назад +143

    रबि एक सच्चा नेपाली जनता को आशाका किरण हुन रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएको मानसिक्ता हो।🔔🔔🔔🔔🔔🔔

  • @chandanchadhary1950
    @chandanchadhary1950 13 часов назад +93

    रबि दाई को जय ❤

  • @DilAmrit
    @DilAmrit 13 часов назад +86

    जय रबि जय घण्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋‍♂️🤷‍♂️🤷‍♂️🙏🙏🙏🙏

  • @rajuniraula1656
    @rajuniraula1656 13 часов назад +56

    ओली सरकार मुर्दाबाद गृहमन्त्री राजिनामा दे

  • @Dearjindagi6778
    @Dearjindagi6778 13 часов назад +96

    Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤

    • @NiranjanBajracharya-b1d
      @NiranjanBajracharya-b1d 6 часов назад

      What a joke 🤣🤣🤣

    • @completenepal238
      @completenepal238 3 часа назад

      ​@@NiranjanBajracharya-b1dगगन थापा बाख्रेको राजनीति जोगाउन रबि लामिछानेलाई बलि चडाउनु पर्छ भनेर हाकाहाकी बोल्दै छन कालो काग्रेस र भु-माफियाका अन्धभक्त भाडाका स्वाठ टेप्रेहरु ! ५० कटेका सुगर, प्रेसर, बाथ, ढाड, मुटु रोगीको सदाबाहार औषधी खाने यी टेप्रेहरुको अब नयाहरु सङ्ग प्रतिबाद तागत नभए पनि यी कालो काग्रेस र एमालेहरु नेपाल देश आफ्नै बाउको बिर्ता सम्झेका छन ! अहिले जनता आजित भैरहेको बेला परिस्थिती तलमाथी केही होस यी दुस्टहरुले दशै अगाडि नै काठमान्डुको सडकमा घरेलु हतियार सहित लखेटिएर अब टाउको लुकाउने ठाउँ पनि नपाउने निस्चित छ !

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 13 часов назад +224

    रबि दाईको समर्थन कोको हुनुहुन्छ अब एक हुनुनै पर्छ❤जय रबि जय नेपाल ❤❤❤❤❤❤

  • @energreens2k
    @energreens2k 13 часов назад +45

    मेरो सम्पूर्ण सम्मानका साथ, म हाम्रा महान् प्रधानमन्त्री "केपी ओली" जिउलाई एउटा शब्द भन्न चाहन्छु र त्यो शब्द हो माचिक्ने।😀

  • @premshrestha7902
    @premshrestha7902 13 часов назад +32

    यो दुई तिहाई को दम्भ देखाउदै प्रतिसोधको रुपमा जादैछ ।यो सरकार यो शैली जनतालाई मान्य हुनेछैन।

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @Mohanilaal
    @Mohanilaal 14 часов назад +70

    यो च्यानल सधै रबिको विरुद्धमा देखिन्छ । रबिले राम्रो गर्दामा कहिले पनि प्रसङ्सा गर्न सकेन । अहिले रबि माथी समस्या पर्दामा कतै रबिको र उनको पार्टीको धरासाहि होस भनेको त होइन।

    • @UpretyKusum
      @UpretyKusum 13 часов назад

      रबिले इस्ताबित गरेको पपुलर गरेको मिडिया हो त्यो नि हेक्का राख्न न भुल्नु है बिरेन्द जहेरु सर 2 महिना काम गर्ने नदिएको पनि भन्नू सारी dance गरेर समसहद भबन चलन न दिएको देख्नु भएन तपाईं माग्नु त गनगने बाख्रा ले देखाएको सहकारीको प्रमाण सत्य सत्य नै हुन्छ हजुर लाई थाहा छ अहिले चलाएको मिडियामा काहा बाट लयाएर लगानि गरेको छ भनेर अरुको लगानीमा काम गर्ने काम दार ले बुझ्नुपर्ने आवश्यकता छ जय देश जय रबि

    • @durgaraya2087
      @durgaraya2087 13 часов назад +9

      यो चनेल लाई आज बात हेर्न छोडियो

    • @SAGAR_FF627
      @SAGAR_FF627 13 часов назад +3

      Yes

    • @SAGAR_FF627
      @SAGAR_FF627 13 часов назад

      ​urgaraya2087

    • @sunilnep
      @sunilnep 12 часов назад +7

      🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡

  • @laxamanacharya5215
    @laxamanacharya5215 14 часов назад +152

    बहुमत को सरकार हुनुपर्छ अनि रबिलामिछाने ले गर्छ काम ,

    • @PremMuktan-l3l
      @PremMuktan-l3l 14 часов назад

      💯

    • @BhupendraTamling
      @BhupendraTamling 13 часов назад

      फेरि अर्को नयाँ सहकारी हरु पनि जम्मा गर्दै गर्नु पर्छ ।

    • @tajinrana383
      @tajinrana383 12 часов назад +1

      Sinko vachdaina garne lai bahumat ra 5 years chahidain aafno kartut lukaune khelma xan rabi 100%

    • @Sushilramila99
      @Sushilramila99 11 часов назад

      Karyakari pramukh Janta bata nirbachit hunu parxa balla desh le muhar ferxa

    • @AnishDangi-ji9ib
      @AnishDangi-ji9ib 11 часов назад

      Yo chor bahumat le jitla vanni nasamjhe huncha teska lagi ajai dherai Sahakari lutnu parcha

  • @omThapa-f1k
    @omThapa-f1k 12 часов назад +57

    गगनको खेल पक्कै पनि सफल हुनेछैन सत्यको अन्तिममा जीत सत्यकै हुने हो 🔔🔔🔔

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @BikramlamaBikram
    @BikramlamaBikram 13 часов назад +259

    84 मा रबि लामिछानेलाई भारी मत ले जिताउनु पर्छ भने नेपाली जनता एता आउनुहोस जय राष्ट्रिय स्वतन्त्र पार्टी जय घण्टी 🎉🎉🎉

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 14 часов назад +25

    जय रवि

  • @urmilatimalsina7456
    @urmilatimalsina7456 12 часов назад +15

    जय रबि जय घनन्टि 🙏🙏🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @kalpana_krishty_anuska
    @kalpana_krishty_anuska 12 часов назад +41

    निर्मला पन्तको केसमा रविको मात्रै एक्लो प्रयासले सम्भव थिएन...विरेन्द्र जैरु यो कुरा बुझ..रविको विरोध मात्र गर्छौ तिमी😮

    • @SerbahadurKhadaka
      @SerbahadurKhadaka 7 часов назад

      यो जैरु पनि किन रबि को खेदो खन्छ आफू हिट हुन लाई

    • @khakural3537
      @khakural3537 4 часа назад

      Yeklo prayashle sambhav thiyen bhanecrabile stunt Baji gardai 24 ghantama nirmalako hatyara samauchhu bhanna hunthena ki?

  • @sumitraranamagar2226
    @sumitraranamagar2226 14 часов назад +55

    रबि लाई नचलाउ है गगन

    • @mlbbking4573
      @mlbbking4573 12 часов назад

      Yes

    • @BhupendraTamling
      @BhupendraTamling 11 часов назад

      बाग ले स्याल लाई चलाउनु पर्छ र।

  • @parkdhong
    @parkdhong 13 часов назад +17

    रबि लाई छोयर मात्रै हेर नालायक सरकार आगो बल्छ ।यत्रो अरबौ सहकारी ठग्ने एमाले र काङ्ग्रेस को नेतालाई पक्राउ गर्दैन खाली रबिको पछि मात्रै किन लागेका छन यी १२ भाइ मिडिया रबिको खेदो नखनी घरमा चुल्हो बल्दैन जस्तो छ। सहि र गलत जनता ले राम्रोसँग निगरानी राखेका छन

  • @KP-dw8mw
    @KP-dw8mw 12 часов назад +11

    रवि माथि जति ज्याजति गर्छन् त्यति यिनी पुराना दल काे समर्थक घट्नु हाे राम्ररी बुझ्नु।

  • @worldstar123-f6x
    @worldstar123-f6x 14 часов назад +30

    jay rabi

  • @loksewagyaan
    @loksewagyaan 12 часов назад +8

    पहिलेदेखी नै रबि बिरुद्ध सबै शक्ति एक भएर लागेका छन ।।। सहकारी त एउटा निहुँ मात्र यो सब रबि र रास्वपालाई सक्नकै लागि गगनले खेलेको खेल हो ।। यसको प्रतिवादको लागि रबि समर्थक तथा रास्वपा प्रेमी एकजुट हुन जरुर छ ।।जय देश 🇳🇵🇳🇵 जय रास्वपा🔔🔔🔔🔔

  • @narbahadurbista6394
    @narbahadurbista6394 13 часов назад +44

    तिमिलाई पनि गगने ले किनेजस्तो लाग्न थाल्यो आजभोलि😊

    • @khakural3537
      @khakural3537 4 часа назад

      Pahilako jastai rabile dam Dina chhodeko hunuparchha. Gaganko sabai positivekura garne bhayepaxi gaganele kina didainathiyo ta dam.

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @premkhanal9099
    @premkhanal9099 13 часов назад +53

    तेहि रबिले चलाएको कर्यक्रम चलाएर धेरै ठूलो कुरा नगर्दा हुन्छ

    • @mlbbking4573
      @mlbbking4573 12 часов назад

      Ho

    • @SagarKandel-i2t
      @SagarKandel-i2t 11 часов назад +1

      यसको सस्क्राइ बाट आफूलाई हटाउन अनुरोध गरिन्छ यो पनि माफियाले किने छ ।

    • @Nepaljadibutisolutions
      @Nepaljadibutisolutions 10 часов назад

      Sahi kura❤❤❤❤

    • @py3425
      @py3425 5 часов назад

      Agree.
      Birendra ji le aja thulo thulo voice ma bolnu paunu Rabi le garda ho.
      Never forget that the program you are running is Rabi’s concept and creation.

  • @tekrai8393
    @tekrai8393 13 часов назад +43

    दिपेस पुन पक्राऊ , बेचैन झा पक्राऊ , कैलाश सिरोहिया पक्राऊ, रामहरी स्रेस्टको हत्यारा काली बहादुर खान पक्राऊ । प्रतिक थापा पक्राऊ । लाली गुरास सहकारीको अध्यक्ष अमरदास पक्राऊ । प्राईम सहकारीको सखर कार्की पक्राऊ । कृसि सहकारी बिकाशको तेज बिक्रम थापा पक्राऊ । रास्ट्रिय सहकारीको अध्यक्ष केबि उप्रेती पक्राऊ । कान्तिपुस सहकारीको अध्क्ष जिबि लामा पक्राऊ सहित १६ जना पक्राऊ । सुन काण्डमा १४ नेपाली ,४ भारती २ चिनिया गरि २० जना पक्राऊ । बासबारी छाला जुत्ता अरुण चौधरी पक्राऊ ।
    ईतिहासमै यति छोटो समयमा दरजनौ मान्छे खोरमा । तर पनि रबिले केहि गरेन भन्छ ।सुन काण्डमा कृस्ण बहादुर महरा पक्राऊ ।महरालाई शक्तिको आडमा छोडिएको थियो

    • @Pemba2719
      @Pemba2719 12 часов назад +1

      ani karbahi chai kati jana lie vayo😅

    • @officialkamaltamang3591
      @officialkamaltamang3591 8 часов назад +1

      Mawobadilai credit janxa yo sabai kam ko rabile grihamantri huda khi nagareko nai ho, usle garnu parne thiyo sahakari kandale bechain banayo jasle garda sakti ko sadupayog garna payena 😢

    • @karnagurung2169
      @karnagurung2169 6 часов назад +1

      Sanailaie pakdiyo Tara gb RAI laie pakdiyo vane meronai khairiet xaina vanera napakdeko hoina ta?

    • @kathmandunepal6845
      @kathmandunepal6845 6 часов назад +1

      ​@@karnagurung2169😂😂😂👍👍👍👍

  • @yogendrabam6678
    @yogendrabam6678 13 часов назад +16

    Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @BPMohanMaGaR
    @BPMohanMaGaR 12 часов назад +6

    जस्ले जे जे भनेपनि रवि दाई नेपाली आमाको सच्चा सपुत हुन।
    २०८४ मा दुईतिहाई बहुमतको सरकार बनोस न तेसपछि कसरि नेपाल बन्दैन ।

  • @himlalbhandari4593
    @himlalbhandari4593 13 часов назад +27

    सम्झिँदा आँखै रसाउँछ नि यति धेरै माया गर्ने र देशलाई केही गरु भनेर आउने मान्छेलाई यसरी खेदो खन्दा पटक पटक😢😢

    • @krishnaale8579
      @krishnaale8579 10 часов назад

      देशको माया गर्ने रबि लाई पक्राउ गरेर न सिद्धाउने हो भने , 84 सालको चुनावमा एमाले काङ्ग्रेस नै सकिने डर ले रबि माथि ठुलो षड्यन्त्र हुँदै छ 😪😪

    • @khakural3537
      @khakural3537 4 часа назад

      Hunata sabai samsadma uthneharu deshma kehi garaun bhanne boli bolerai aayeka hunchhan Tara sabai bhrastachari garera chokhkhina aayeka Hun bhanera jantale nabujheko matrai ho.

  • @Shivaphuyal-bn8yf
    @Shivaphuyal-bn8yf 12 часов назад +8

    जय रबि जयदेश

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 13 часов назад +6

    राजन दाहालको कुरा एकदम 100% सहि छ

  • @VinodKumar-sm8vt
    @VinodKumar-sm8vt 13 часов назад +6

    यो बिरेन्र जैरू लाई पनी एमाले र काग्रेस ले पैसा खुवाय छ ऋषि धमला र यो जैरू
    एऊतै बारिका मूला हुन जय घंटी

  • @NGSubash0406
    @NGSubash0406 13 часов назад +23

    गगन थापाको राजनीतिक भविष्य बचाउनको लागि रवि लाई बलिको बोको बनाईदैँ छ, यो हाम्रो लागि कदापि स्विकार्य छैन । ३५ बर्ष पछि देशको लागि केही गर्छु भनेर एउटा योद्धा मैदानमा आएको छ हामी सम्पुर्ण नेपाली जनताले अहिलेको अवस्थामा रवि लाई साथ नदिएको खण्डमा हामिलाई आउने पुस्ताले पनि धिकार्ने छन: हेक्का रहोस् !!

  • @dipakprakashofficial3384
    @dipakprakashofficial3384 14 часов назад +39

    बिरेन्द्र जि तपाईको पत्रकारितालाई माने खगेद्र सुनारको तेत्रो 45 दिनको अन्सन र असोज 3 गतेको तेत्रो ठूलो आन्दोलनको बरेमा एक शब्द पनि तपाईको मुख बाट सुनिएन .. ??

    • @सितलबङुरफार्म
      @सितलबङुरफार्म 12 часов назад

      यो अब बिकसित दलित भैहाल्यो त अनि किन चाहियो यसलाई

    • @Whatisthiscountry98
      @Whatisthiscountry98 12 часов назад +2

      यो पनि एमाले कांग्रेस को झोले भयो kyaa

    • @सितलबङुरफार्म
      @सितलबङुरफार्म 12 часов назад +1

      @@Whatisthiscountry98 12 भाई को एक पात्र हो जैरु... किन बोलोस् बिकसित दलित भैसक्यो भन्या

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

    • @completenepal238
      @completenepal238 3 часа назад

      ​@@Whatisthiscountry98आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @nepalitube8750
    @nepalitube8750 13 часов назад +9

    अब देशमा आगो लाग्ने सम्भावना देखिँदै छ ,यस्तै हर्कत रहेमा गगन प्रधानमन्त्री होइन श्रीलंका नबन्ला भन्न सकिन्न ,

  • @padampokhrel3568
    @padampokhrel3568 14 часов назад +14

    Rabi always great Jay ghanti Jay rabi 🔔 👌 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gopalraut5049
    @gopalraut5049 14 часов назад +12

    राजनीतिक प्रतिसाेध लिनकै लागि छानबिन समिति बनाएको हाे । सहकारी ठगकाे मुद्दा त प्रहरी र अख्तियारले सिधै हेरी हाल्थ्याे नि ।

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 13 часов назад +7

    एमाले र कांग्रेस लाई जहाँ भेट्यो तेहि पत्ता साफ गर्नु पर्छ नत्र भने देश खत्तम पार्दै छन

  • @TikaBallab
    @TikaBallab 12 часов назад +7

    जसले समाउन खोजेको छ उसैलाइ घातक हुन सक्छ है होस पुर्याउ

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 9 часов назад +3

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
    जय रबि जय घन्टि
    गल्ती गरेकै छैनउ डराउदैनउ हेक्का रहोस रबि

  • @tekrai8393
    @tekrai8393 13 часов назад +5

    बिरेन्द्र जै suport to rabilamichane 🎉🎉🎉

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 11 часов назад +4

    जस्ले जे भनुन जे गर्न खोजुन रबि देश जनताका लागि सच्चा सपुत हुन्।🔔🔔💪💪🍀🍀💐💐🙏🙏

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @NepalMan-z7z
    @NepalMan-z7z 14 часов назад +10

    GB Rai समातिएको दिनपछि बल्ल नेपालमा रियल नाटक हेर्न पाईने छ। लहरो यहॉ छ, पहरो त कता कतासम्म छ कता कतासम्म, गनिसाध्य भएन।
    उनी त्यसै भगाईएका हैनन् कर!

  • @JhalakRajchettri
    @JhalakRajchettri 14 часов назад +18

    सहकारी को नाममा रबि लाई झेल हालेर देखा सरकार त्येही सहकारी पीडित हरुले ओलि गगन लेखक लगायत धेरै नेतालाई देश निकाला गर्छन अब अती भयो रबिको नाम मुछेर सबै उम्किन खोज्दै छ

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @सितलबङुरफार्म
    @सितलबङुरफार्म 12 часов назад +4

    जे होस् pm बन्ने बाटो बनाइ दि रहेको छ कांग्रेस एमाले ले

  • @gokarnagiri1347
    @gokarnagiri1347 14 часов назад +17

    गगन थापालाई हामी घिसार्छौ

  • @purnasnecuri9243
    @purnasnecuri9243 13 часов назад +4

    म भन्छु येमाले काङ्ग्रेस माओवादी जसतै रबि भ्रष्टाचार भये फाशिहोस नत्र छानबिन होस जय घण्टी

  • @SthaRajen
    @SthaRajen 12 часов назад +3

    फोहोर सफा गर्न नाली मै पस्नु पर्छ भन्थ्यो रवि दाई .... नालीमा पसेर फोहोर निकाल्छ कि भनेको त माछा सँग खेल्न पो थाल्यो । त्यतिबेला भटाभट फोहोर खोतल्दै पाखामा पछारिदिएको भए ....पद गए पनि जनताको वाही वाही पाएर आज यस्तो परिस्थिती नै आउने थिएन ।
    चान्स मा डान्स गर्न त नसकेकै हौ रवि दाई ..... ८४ त लामो समय छ ।

  • @SulavGaming_7
    @SulavGaming_7 12 часов назад +5

    Rabi Sir daraunupardaina Janata Sath ma xn from Butwal🔔🇳🇵✌️🙏💯✅

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 11 часов назад +2

    रवि लामिछाने Galaxy 4k मा जानु जिबी राई सँग सहभागी भई MD को पदमा रहेर काम गर्नु क्यान्सर रोग भन्दापनि भयानक भएको छ रवि लामिछानेलाई करु सिधा कुरा जनता सँगै रहेर राजनिती मा आएको भए अति राम्रो हुन्थ्यो आफू गृहमन्त्री बनेपछि भ्रष्टाचारी लाई कार्बाही नगर्नु काम भन्दा भाषण धेरै गर्नु ले आज रवि लामिछानेलाई भारी परेको पुष्टि भएको छ जनता ले रवि लामिछानेलाई पक्राउ गरेर राजनीति गर्न खोजेको छ काँग्रेस र एमाले

  • @bikrambhandari231
    @bikrambhandari231 12 часов назад +7

    मेरो विचारमा अब चाहिँ नेपाल बङ्गलादेश हुन सक्छ।❤❤❤❤

    • @LataRana-rx5ej
      @LataRana-rx5ej 11 часов назад

      Vayeta hunthyo ni

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 13 часов назад +7

    रमेस लेखकले गरेका करतुतहरु अब १ १गरिजनतामाअाउननेबाला छन ।नअात्तिय रमेस लेखक ।समय अाउने छ ।

  • @nirg8229
    @nirg8229 13 часов назад +4

    धनराज लाई बचाउन यसपाली कांग्रेस को रोइलो सुनिएन।तर रवि बचाउन झोलहरू निकै सक्रिय छन्, के अब को उछृंखल पार्टी रांस्वपा त हैन!!!

  • @lemgurung
    @lemgurung 13 часов назад +5

    बिरेन्द्र जी ! तपाईले कार्यक्रमको शुरूमा जुन भूमिका बाँध्नु भयो त्यसमा १००% सहमत छु । हाम्रो देश बिगार्नेहरू यिनै पुराना राजनैतिक दलका नेताहरु रं झोले कार्यकर्ता र भ्रष्ट कर्मचारीहरू नै हुन् । अनि जनताने आशा गरेका नयाँ पार्टीको पनि लक्षण राम्रो देखिएन । जुन ज्यादै दुःख लाग्दो कुरा हो । रबिले २ पटक गृहमन्ची हुँदा चटकीले देखाउँने खालको चटक मात्र देखाए । भटाभट फाइल खोल्न नेको के कुरा उच्चारण गर्न समेत सकेन । जब सत्ताबाट ओली र देउवाले निकालिदिए । तब ठूलो !! स्वरले कराएको सुनियो । यसरी हेर्दा बालेनले भने झैं नयाँ र पुरानाना खासै भेद देखिइएन ।

    • @sunilnep
      @sunilnep 12 часов назад +1

      Fatah 🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡

    • @krishnachannel9768
      @krishnachannel9768 6 часов назад

      Timi doshi aakhale hereko dekhiyo 4mahinama sadak ra sadan banda garne kangres ani vrasta amale sanga milera griha mantri huda kati kam garna sakinthyo ?gareko khi nadekhne.

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 12 часов назад +5

    जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmipaudel533
    @laxmipaudel533 13 часов назад +4

    जय रबी

  • @SurajThakuree-x1o
    @SurajThakuree-x1o 11 часов назад +2

    कसैलाइ सिध्याउने न सिध्याउने कुरा कुनै अमुख नेताको हातमा छैन ? छ त नेपाली जनता को हातमा छ त्यो 84 मा देखिने छ धन्यवाद ।

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 12 часов назад +6

    रबि को 4 मैना मा माखो नभाचेको कुरा ले अब भारी रबि लाई परेको छ यो दिन आउँछ भन्ने रबि लाई थाहा थियो पैलै कसैला नछोडेको भय यो दिन आन्न थियो गल्ती रबि को हो

    • @krishnachannel9768
      @krishnachannel9768 5 часов назад

      Rabi le kanda kholna lagda dui party mileko yad xaina vrasta haru

  • @Tamu825
    @Tamu825 12 часов назад +3

    रबिलाई मात्रै जेल हाल त अब देशमा आगो बल्छ अनि देशको सत्ता परिवर्तन हुन्छ,

  • @Bishnu7180
    @Bishnu7180 13 часов назад +3

    Rabi Dai jindabad

  • @Rbk495
    @Rbk495 11 часов назад +3

    सत्य तथ्य एथार्थ नालिबेली को लागि सलुट छ जैरुसर

  • @sharada5383
    @sharada5383 13 часов назад +3

    जि .बि राईको मुखिया ले रविलाई फसाए , भने
    व्याख्यात्मक MCC पास गरेर सबै नेपाली जनताहरू ऋणमा फसि सकेको छ।

  • @tikanepali5311
    @tikanepali5311 12 часов назад +2

    रबिलाई अब कार्बाइ हुन्छ्त काग्रेस को सहि नीति होकि गलत हेरम्ला हुन्छ कस्को जित

  • @ramsedai804
    @ramsedai804 13 часов назад +5

    रबिलाई एकदिन पनि काम गर्न दिएनन्,Day one देखि नै बिरोध गरेर झन्डै ३ महीना त संन्सद बन्द भयो,कसरी काम गर्ने,सहकारी रबिले नै ठगेको हो भनेर झ्याली पिटियो,अब तपाईं भन्नुहोस् कुन मोरलले काम गरून् उनले।

  • @lamahyolmo9535
    @lamahyolmo9535 14 часов назад +3

    Good luck rabi sir Jay ghanti ❤❤❤❤❤

  • @apsalanmagar439
    @apsalanmagar439 11 часов назад +3

    जय रबि जय नेपाल❤❤❤❤

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @SaradaAdhikari-jk4ge
    @SaradaAdhikari-jk4ge 6 часов назад +1

    सतय डग्दैन झुट टिक्दैन जय रबि रबि हाई हाई

  • @SupanRimal
    @SupanRimal 11 часов назад +3

    हामी सबै नेपाली जनता रवि जेल गएपनि सबै नेपाली जनता जेल वाहिर नैबस्नै छौ

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @गोपालकोइराला
    @गोपालकोइराला 8 часов назад +1

    84को चुनावमा काङ्ग्रेस एमालेको पत्तसाफ गर्नु पर्छ्🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏

  • @jkpersonalview8800
    @jkpersonalview8800 13 часов назад +3

    अस्ति रविको ज्यानमा जुम्रा खोज्ने देवरबाबहरू अहिले आफ्नै दाजुलाई काली भैँसिले किच्दा पनि टुलुटुलु हेरेर बसेको देख्दा नै प्रष्ट हुन्छ कि यि चोरहरु सहकारी पिडितको पक्षमा हैन रवि सिध्यायाउने खेलमा मात्र अनेक किसिमका जाल बुनिरहेका छन

  • @ParisVlog4182
    @ParisVlog4182 12 часов назад +5

    Jaya Rabi🔔🔔🔔🔔

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @sunilnep
    @sunilnep 12 часов назад +7

    🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡

  • @DambarTamang-t4y
    @DambarTamang-t4y 11 часов назад +1

    रबि ❤❤❤❤❤

  • @laxmankhatri4985
    @laxmankhatri4985 8 часов назад +2

    गठबन्दन मिलेर रबि लाई सिद्याउन खोजेको हो रबि लाई जनताले साथ दिनु पर्छ

    • @khakural3537
      @khakural3537 4 часа назад

      Janta bhanda Pani kanun chha ni hoina Ra? Kanunle Saath nadiye kasaile kasailai Saath diyera kehi hunchha Ra?

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 13 часов назад +4

    good luck patrakar jii ❤️❤️🤝❤️

  • @bishnushrestha8522
    @bishnushrestha8522 13 часов назад +3

    जैरु सर ले अचम्म को कुरा गर्छन हजुर। जो सुकै लाइ अनाहक मा गिरफ्तार गर्न पाइँदैन हजुर। नियम कानुन अनुसार कानुनी कारवाही हुनुपर्छ। दुर्गा प्रसाइ, छविलाल जोसी गिरफ्तार भएका छन।सहकारी पिडित को पैसा ब्याज सहित फिर्ता हुनुपर्छ। संलग्न लाइ जेल हाल नहाल मतलब छैन तर बचत गरेको पैसा चाहियो हजुर।

  • @PrakashSubedi-g9t
    @PrakashSubedi-g9t 13 часов назад +3

    Rabi is hero of Nepal

  • @yadavsapkota606
    @yadavsapkota606 13 часов назад +3

    रबि ले राजनिति को ढङ्ग पुर्याउन सकेन्न किन भनी म राजनितिमा जान्छु भन्ने कल्पना थिएन रबिको एता राजनिति धमिलिन पुगेजस्तो देखेर रबि पत्रकारिता बाट राजनिति गर्नअाएको देखिन्छ अरुले बाध्य बनाएका हैन्न यो देश लफडै लफडा गराई राजनिति गर्ने पुराना पार्टि त थिय त्र नया युवा भनौदा लेनि लफडा गरि राजनिति गर्न अाएको देखियो

  • @dhankumaripun7027
    @dhankumaripun7027 10 часов назад +2

    Jay rabi Jay ghanti

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 6 часов назад +1

    राजन दाहाल जी को कुरा चित्तबुझ्दो लाग्यो 👍️👍️

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt 11 часов назад +3

    jay rabi jay desh🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏

  • @badriprasadregmi8375
    @badriprasadregmi8375 7 часов назад

    तपाईंको विश्लेषण सहि हो।किनकी हामी रबिका मित्र थियौ।

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r 12 часов назад +3

    बिरेनद सर रबि गृहमन्त्री हुदा पचिस वोटा फाईल टेबुलमा तयारि मा थियो तरा भस्ट दुई पाटि मिलेरा सरकार ढालि दियता सर

  • @Kalyanthapa10
    @Kalyanthapa10 12 часов назад +2

    Rabi is great 🎉🎉🎉🔔🔔🔔🔔

  • @durgababu11
    @durgababu11 13 часов назад +8

    छि छि नेपालका पत्रकार र जनता

  • @madanadhikari2175
    @madanadhikari2175 9 часов назад +2

    पृष्ठभूमि राम्रो लाग्यो।

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 12 часов назад +5

    यो जैरू पनि रबिको खैरो खन्न थालेछ

  • @mikkybrinda5363
    @mikkybrinda5363 12 часов назад +2

    Jai ravi

  • @RajuGhayal1
    @RajuGhayal1 12 часов назад +3

    नेपाल् को कानुन दैब ले जानुन

  • @krishnabhandari8590
    @krishnabhandari8590 13 часов назад +2

    Jai rabi

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 13 часов назад +4

    Ma india bata nepal ko sabai news herne garchu
    Maile yo bisaye ma dherai kehi bhandina ravi lai sabai nepali janata le sath dinuhos navaye nepal ko awastha najuk dekhchu yadi anya rajnaitik dal le nepal ko sakhap garne chha yad rakhnuhos

  • @santoshtosh3826
    @santoshtosh3826 13 часов назад +12

    तपाईं पनि अब 12 भाइ बाट 13 हुनुभयो होइन 30 सम्म लुटेको एमाले काग्रेस माओवादी लाई केइ भन्नू हुन्न नालाएक खेदनु खेदनु रबिको साथमा आम नेपाली जनता छ नालाएक पुत्रकार हरुले केइ गर्नु सक्दैन

    • @completenepal238
      @completenepal238 3 часа назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @maheshchhetri7877
    @maheshchhetri7877 14 часов назад +3

    राजनीतिक प्रतिसाेध

  • @anmolsapkota9671
    @anmolsapkota9671 10 часов назад +1

    मलाई लाह्छ रबि ले मौका गुमाएका नै हुन ,

  • @gokarnagiri1347
    @gokarnagiri1347 14 часов назад +2

    तिमी पनि दशै खर्च उठाउन थालेउ कि के हो

  • @ZxcvbAs-n4r
    @ZxcvbAs-n4r Час назад +1

    रबिजि🔔🕯️❤जि

  • @raazrai4071
    @raazrai4071 14 часов назад +4

    Tero bau le garyo chatak mug ta pani tyehi 12 vai madhye ko ek ho thaha x hamlai

  • @Pawan-26SS
    @Pawan-26SS 13 часов назад +1

    We are with you Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @asharegmi4158
    @asharegmi4158 8 часов назад +2

    jay rabi sir👍🔔👍🔔👍🔔👍🔔👍🇳🇵❤🙏