जति सुकै हिरासत लगेर छानबिन गरे पनि एउटा प्रमाण फेला पार्ने होइन यो भ्रष्ट सरकार को राजनीति प्रतिशोध भन्दा अरु केही देखिदैन आखिर पोखरामा के प्रमाण फेला पार्यो त सामान्य नेपाली जनताले बुझेका छन् जय घण्टी 🔔🔔
योसरासर गल्त गरि राखेको छ रबि माथि यो सरकार को प्र तिसोघ हो यो सरकारको दुहि त्याहि सरकाको दम्भ हो तर भन्छननि छेउको सियो माझमा हुन्छ रबि लाई सिध्याउने नीति निएम अरू लाई पनि लाग्ला तर कहिले हो
ओली प्रधानमन्त्री भयर राजनिति कुटनीति र कमाउ धन्दा गर्ने मात्र हो ? देश र जनताको काम भन्ने सिन्को उठाएको छैन, तेसैले अब जनताले सिधै गयर कठालोमा समातेर बाहिर निकाल्नु अति अवश्याक छ।
I think he should be in Hirasat until all allegations are cleared. I believe Oli is responsible for answer to all the issues for his effort to change bidhan to his advantage. In all, all seem speculative and illusive to take advantage of the many loop holes in the system.
Kp oli daka ser Bahadur Arju Rana lahi 100% thunix tar Kp oli Gagan thapa ser Bahadur Arju Rana lahi Arju Rana ser Bahadur kp oli vastchari taskhar Lutera lahi Rolpa purauni ho 100%
अभो त छर्लङ्ग भयो रबि लामिछाने माथि राजनीतिक प्रतिसोध भन्ने अभो सम्पूर्ण नेपाली हरु ले बुझ्नुपर्छ ।।।।❤❤❤❤
अब काला कोटेहरुको सफाया आवस्यक छ !
जती बुझे पनि सत्ताधारी दल ले प्रतिशोध र पार्टी को झोलेहरु ले बुझ्ने होइन,, आचि खाने हरुले 😢
रबि लामिछानेलाई जनताको समर्थन छ जय राष्ट्रिय स्वतन्त्र पार्टी
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ्🔔🔔🔔❣️❣️🇳🇵🇳🇵🇳🇵
बिरेन्द्र जिउ रबि माथी रानिती प्रतिसोध भएको छ 100%
जागौ जन्ता जागौ अन्याय र अत्याचार विरुद्ध आउज उठाउ
अब यो सरकारको अन्त्य हुनु पछं सबै घन्टी साथीहरू ऐक हो 🔔🔔🔔🔔🔔🔔🔔🔔
ऋषिकेशको श्रीमतीलाई एक दिन पनि हिरासत बस्नु नपर्ने रबिलाई चै आल्टाल यो पक्कै पनि राजनिती प्रतिशोध हो
Hoho bilkul rajnitik pratisod...
त्यसको स्वास्नी एक रात न्यायाधीशकोमा बसेकि अरे !
तिनी श्री ६ हुन ,उनलाई र जनताहरुलाई कानुन अलग अलग छ।
100%
निर्दोष रबि दाइको न्यायको लागि नेपाली जनताले साथ दिनेछ्न ।
अब यो सरकारको गुण्डागर्दी अन्त्य हुनु पर्छ!
रबिलाइ जेल राखी राख सरकार ।। जति राख्छौ जति पेल्छौ तेति तिमी कमजोर हुँदै जानेछौ।।
यस्तो श्रीमान देशको लागि अति आबश्य स्सपष्ट पारिदिनु भयो श्रीमानले सलाम छ हजुर लाइ
म पहिलो कमेन्ट ठोकियो" अझै रबिलामिछाने कति दिन हिरासतमा ? यो सरासर गृहमन्त्रिको ठाडो निर्देशन हो ! अब जनता जागौ !
जाग्नुइपर्छ अबो हुँदैन यसरि
महोदय ं न्यायालय होइन बेश्यालय भनौ , बेश्यालय भन्ने जानौ !
जय रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथमा छन
पुराना पार्टीहरुको ध्यान भनेको बिकास, निकास तिर भन्दानी खाली रबिलाइ कसरी सिध्याउन सकिन्छ भन्ने मात्र हो।
जाग जनता हो फेसबूकमा जाग ।आन्दोलनगर्दा दुलोभित्र लाग !!
जय 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🌹🌹♥️
जति सुकै हिरासत लगेर छानबिन गरे पनि एउटा प्रमाण फेला पार्ने होइन यो भ्रष्ट सरकार को राजनीति प्रतिशोध भन्दा अरु केही देखिदैन आखिर पोखरामा के प्रमाण फेला पार्यो त सामान्य नेपाली जनताले बुझेका छन् जय घण्टी 🔔🔔
यो देशमा सरकार मात्र होइन धेरै जसो न्याधिसहरु पनि भष्ट्र डाका छन ।
जय रवि
राजनीति प्रतिसोध हो।रबि लामिछाने लाई हिरासत मा राख्नु भनेको एमाले काङ्ग्रेस डराउनु हो।नेपाली काङ्ग्रेस एमाले माओवादी लाई पत्तासाफ नगरे सम्म यस्तै हो
रबि ❤❤❤❤
सारा नेपाली यकै हुने बेला अायाे जयादाति धेरै भयाे
रबिलाई १००% राजनिती प्रतिशोध हो। जहाँ जे गरेपनि ८४ मा घण्टीमा ढ्याम्मै भोट ठोक्ने हो, तीस बर्ष लुटेकाहरु धेरै पटक दियो।
यो पत्रकार पनि रबिको टिममा ठिक छ ।
रिबि लाई हिरासत राखनु पदेन बाहिर राखेर
कननु सबै काे लागि बरबर हुनु परने हाे जये घन्टि जये रबि
Good luck ghanti ❤
रबिलाई किन लखेड्छ्न यो राज्यले हामी सर्वसाधारणले राम्रोसग नियालेका छौ पख चुनावसम्न
JAi berendra jairu ji kp sarkar dekhera dikka lagyo yesko atyachar kaile samma?
रवि माथिको अन्याय ज्यादती अति भयो । यसको मुल्य ठूलो पर्नेछ । ✊
Jay rabi ji jay ra sa pa🙏🙏
जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Negative हिसाब ले मात्र होइन positive हिसाब ले पनि हेर्नुपर्छ । Safety and security को हिसाब हुन्छ । सरकारको नियात, सरकारी वकिल माथी संक छ ।।
Good
सबै काम सरकारले मात्र गर्ने भए संसदको के काम?
Wow❤
बिरेन्द्र सर केको सरकार भ्रष्टाचारी मन्त्री भनौ न
सहि र यथार्थ कुरा ती अन्धभक्त हरुले सुनुन बुझुन
लुटेरा हत्यारा भ्रस्ट सहकारीको महा ठगहरु मानव तस्कर हरुले चलाएको देशमा यस्तै हुन्छ सर
Very well said Balram sir 👍
Aba2084 ma bhetaula😢❤ jay ghanti❤❤
जैरु जी लाई सलुट
26:31 26:35 26:36 26:39 26:40नमस्कार 🇳🇵🙏 26:40 26:41 26:41
Good news
योसरासर गल्त गरि राखेको छ रबि माथि यो सरकार को प्र तिसोघ हो यो सरकारको दुहि त्याहि सरकाको दम्भ हो तर भन्छननि छेउको सियो माझमा हुन्छ रबि लाई सिध्याउने नीति निएम अरू लाई पनि लाग्ला तर कहिले हो
good yo chai sahi garyo hai, bhatrai pani power lagayera tyaha jagir pako hola kyare. tq
कहि नभाकाे जात्रा हाडिगाउमा भने जस्तै नेपालमा हुदैछ
We all know that Rabi is an innocent. May justice for Rabi right now.❤❤
nice su
100% राजनितिक प्रतिसोध हो यो त 5 years को बच्चा लाई पनि थाहा भइककेको कुरा हो
राजनीतिक प्रतिसोध हो यो रबि को राजनीति नै समाप्त पार्ने दाउ माछ अहिले गठबन्धन सरकार
रबि लामिछाने लाई याे सरकारले अत्याचार नै गरेको छ । यस्काे मुल्य एमाले काङ्ग्रेस लाई 2084 चुनावमा महङ्गो पर्ने छ । लेखेर राख्दा हुन्छ ।
हाम्रा भावी प्रधानमंन्त्री हुन हौ
❤❤🎉❤❤
रुन्छे सम्बाददाता गएछ , नया आएको सम्बाददाता प्रस्तुती ब्यबसायिक छ , एक्दम दामी !!
Good media And Good information Hjr 🙏👍🩵😍💚
ठुलो अदालतनै जनताहो
यो सरकारले रवि प्रती 100% प्रतिसोध साचेरै फसाउन खोजेको छ सारा नेपाली जागै अब ढिलो न गरोै
अध्याय देश ठीक छैन
बिबेक नभएको न्यायेधिस परेछ काठमाडौँ को न्यायेधिस माधव प्रशाद अधिकारी, एमाले को दलाल झोले परेछ यो न्यायेधिस
रवी ठिक कि गलत छन भन्ने कुरा हामीहरुले छर्लङ्ग बुझिसकेका छाै,पख भ्रष्टहरु ८४ आएछ भने जवाफ दिने छाै।
rabi is our hero great leader hun
अब छर्लङ्ग भयो रवीलाई नेपाल सरकार र राजनीति दल सकेको बल लगाएको रहेछ भन्ने ।
राजनीतिक प्रतिशोध नै हो
❤❤❤
सररकार प्रतिशोध गर्दै
🙏🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹
केपी ओलीले कहिल्यै छोड्ने रबीको पछि ।
बिरेन्द्र सर रबिको 650000 लाख 3 मुद्दाको लागिभनियकोछ
ओली प्रधानमन्त्री भयर राजनिति कुटनीति र कमाउ धन्दा गर्ने मात्र हो ? देश र जनताको काम भन्ने सिन्को उठाएको छैन, तेसैले अब जनताले सिधै गयर कठालोमा समातेर बाहिर निकाल्नु अति अवश्याक छ।
❤❤❤❤🙏🙏🙏🙏
🛎️🛎️🛎️💪💪
Jaya ghanti
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
आम्ममा कुरा अहिले पो मैले बुजेत सम्सद भवन त बन्द गर्नु पर्न्र कारण त ठुलै योजना मा पो रछ त अहिले बिरेन्द्र दाइले भनेर पो थापाए त राम राम
Its tru but vijinate they have to conscious
❤😂🎉😢❤😢😮😅😊❤
यो 24 च्यानल र नयाँ पत्रीका माओवादी र घन्टिको सहकारीको पैसा लगानी भएकोछ होला। रबिको बचाउमा सिमा नागेर बोल्न लेल्ख्न लाग्यो😂😂
भ्रष्ट नेता हरु को झोले हरुलाई गोजि भर्न लाई मात्र होला राहत, नेपाली सर्बसाधारण जनता समचार हेर्ने गफ गर्ने भन्दा अरु के उपलब्धि होला।
How to believe in Nepal have a LOW
Sabai oli ba ko chal....
यो देशमा राम्रो गर्ने को ज्यान खतरामा हुन्छ भन्नेकुरा मदन भन्डारी बाट बुझिन्छ
न्यायाधीशले कानुन को भद्दा मजाक बनायो ।
I think he should be in Hirasat until all allegations are cleared. I believe Oli is responsible for answer to all the issues for his effort to change bidhan to his advantage. In all, all seem speculative and illusive to take advantage of the many loop holes in the system.
🙏🏼🔔🛎️🔔🇳🇵👌
Yasto atyachar kaile samma hunxa desh ma
नेपाल मा कुनै कानुन छैन जति पनि सरकार मा छन तेसका आफन्त को लागि मात्र हो सरकार बाकी अरु नेपाली जनता लाई यसैगरी दुख दिइनै राख्छ चोर भस्ट सरकार
होइन स्याल लाई काल आयो भने शहर पस्छ भन्थे ओली तेस्तै हो अब आफैले आफैलाइ लात हान्दैछ अब मर्ने बेलाभोनी
Rabi mathi sarakarle galat garyo.
Chhain
Sere Arju Rana kp oli lahi thunxek kathamadu vahe Rolpa purahinx 100%
Rabi dai hi hi kp oli sarkhra rip
Security purpose ka Karan police custody ma pathayako Lai annetha mannu hudaina
84 मा तपाइहरु जहाँ पनिहुन्छ भोट चैइ घण्टी माई लगायर येस्को बद्ला लिनेहो
Nepal sarkar rabiko pachi matra kin? papi sarkar paap dhuri bat karauchha yak din yad hos
Kp oli daka ser Bahadur Arju Rana lahi 100% thunix tar Kp oli Gagan thapa ser Bahadur Arju Rana lahi Arju Rana ser Bahadur kp oli vastchari taskhar Lutera lahi Rolpa purauni ho 100%
Yo desa kp maphiya group le lathalung parnex belaima Janta jagrup hunuparx
Rabilai dukha dine harulai khusi nahos?galti garnele galat banaune garxan tara nyayalaya bikne xaina Nepalma👍
SARKAR