सुदुरबाट एमालेमा आबद्ध ४६ जनाले एमाले त्यागेको घोषणा गरेछन् यता सर्बेन्द्र खनालले पनि एमाले त्यागेको घोषणा गरे, कम्तीमा पनि एक घर बराबर १० देखि १२ जनाको परिवार हुन्छ होला, त्यसैमा आफन्तहरूको जनसंख्या जोड्दा डब्बल तेब्बर हुने निश्चित छ, ४७×१२-५६४ जनाले एमाले त्याग्दै गर्दा आउदो ८४ मा एमालेको हालत के होला ? यो त एमाले सक्किने लक्षण होईन र राजीब सर ? भ्रष्ट एमाले भन्दा लाखौं गुना राम्रो राजतन्त्र हो go ahead Dr bhim Rawol sir 🇳🇵🇳🇵
जुन व्यवस्थाकाे तथाकथित संविधानमा नै धर्म = मानवता र नैतिकता निरपेक्ष भनेर लेखिएको छ *त्यो व्यवस्थाका परिचालक वर्गमा न्याय नैतिकता र मानवताकाे अपेक्षा गर्नु नै मूर्खता होइन र?
त्यसैबेला तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी
झाेले ,, कार्यकर्ता हुन्छन् भन्थे तर यहाँ त राष्ट्र पत्ती ,,, उप राष्ट्र पत्ती हरू नै पार्टीका ,, झाेले हुने रहेछन् हे मेरो देशकाे दुर्गति म रुनु कि हाँस्नु 😭😭&😁😁
अब नेपालमा जन्ताले सबै पाटि र ब्याक्ति छानिसके पुराना र नयाँ सबै यऊँटै ड्याङ्गको मुला हुन भन्ने बुज्दा हुन्छ आउँने चौराँसी को चुनाबंमाँ बालेन लाई जिताऔ र प्रदानमन्त्री बनाऔ सबैभ्रष्टाचारी सबै पाटिका नेतालाई जेलहालौ नयाँ सभिधान लेखौ
हो यो सत्य हो कि पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु हुँदैन। यो पागल पन हो। र लाज मार्दो कार्य हो। यदि पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई देस सेबा गर्ने हुटहटी भए सामाजिक गरे भइहाल्छ नि। तत्काल कानून पास गरेर भए पनी यस्ता दरिद्धीलाई प्रतिवन्ध लगाउनु पर्छ। यो त सुदा त लाजमर्दो
संबैधानिक राजसस्था सहित प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री प्रादेशिक सम्रचन्ना खारेज सहित किरात बौद्ध हिन्दु सहित को सनातन सापेक्ष हिन्दुराज्य पुनर्स्थापना हुनुपर्छ☝️
Rin tire paxi jagga nadinelai jel kochnu parxa. Paisako durupayog garne sastha le janta ko jagga khana painxa sale haru. Yo ta sarasar galat ho pancheko palama Jastai garexa yo sahakari ko sosakharule. Rajib sir 🙏 jagga firtako lagi sakdo sahayoga garnu hunxa vanne aasama xu dhannebad 🎉
कै चतके को कारण कै नचलेका थन्किन लागेका न्युज च्यानल ऐले मुख बजायर भयनी खान लाउन पाउने अबस्था मा छन 😅यस्तै पत्रकारिता हुनुपर्छ भ्रष्ट र अराजक को आलोचना अतिनै उत्तम छ तर प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेर बिच मा यसो घुसाउन खोजेको बुझ्न सकिन्छ।
तिमि पत्रुकारहरु पनि पार्टीको झोले भयर बोल्छौ आफ्नो सहकर्मी रवि गृहमन्त्री हुदा मिडिया सबैले खेदो गरि खिलाफ मा बोल्यौ हालै बहुमतीय दादागिरीमा रवि लाइ जालझेलमा फसाउन लाग्दा निस्पक्ष भयर सरकारको करतुत विरुद्ध किन बोल्न सक्दैनौ
दुनियाँ भर का देश हरु भनछ म शक्ति शालि हु सबै देश आफ्नो शक्ति देखाउ छन तर हाम्रो देश नेता हरु भनछन कि म भरशटा चारि हु म लुटेरा छु मलाई देशको माया छई न मलाई केबल सँता काे माेह छ देश लुटाेस या जे हाेस यस्तो नेता पालनु भन्दा त हाम्रो राजाने ठिक थियोे राजा देशको लागि बहुत जरुरी छन जय राजा जय नेपाल 🙏🙏🙏
Daju tapai ko himmat 🫡 /tapai lai marxan daju be careful hamlai dar lagxa 😢daju sati le sarepeki des ho re k yo sanchhi aaile testai lagxa be careful da ///we are always you da take care dadaddadadaad❤
Rajib ji, you are People's voice and nationalist journalist. This Prachanda is an enemy of Nepali people and true agent and servant of India Prof.Dr.Mukunda Gajurel
प्रचण्ड , ओली, देउबा एकै हुन् भन्ने कुरा नबुझ्ने त मुर्खा नै हो है उनीहरुले अरुलाई सकाउन जुन सुकै नाटक गर्न पनि सक्छन र गरिरहेका छन् पनि
माचचिनेउ शशुनेरभभनन
राजीव जीको कुरा ठीक हो साथीहरु ❤ सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
लाज शर्म नभएपछि जे गर्दा पनि हुन्छ ।यी गणतन्त्र का छोटे राजा हरु😂😂😂😂😂
राजीव जीको कुरा ठीक हो साथीहरु ❤ सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
रबिलाइ जेल हाल्छन जबसम्स एमाले कांग्रेस को सरकार र चूनाब नहुदा सम्म हाल्छन कठै निर्दोष लाइ दुख दियको छ छन
पत्रकार ज्यु सलाम छ 🙏💐🌺🌹🍀
सुदुरबाट एमालेमा आबद्ध ४६ जनाले एमाले त्यागेको घोषणा गरेछन् यता सर्बेन्द्र खनालले पनि एमाले त्यागेको घोषणा गरे, कम्तीमा पनि एक घर बराबर १० देखि १२ जनाको परिवार हुन्छ होला, त्यसैमा आफन्तहरूको जनसंख्या जोड्दा डब्बल तेब्बर हुने निश्चित छ, ४७×१२-५६४ जनाले एमाले त्याग्दै गर्दा आउदो ८४ मा एमालेको हालत के होला ? यो त एमाले सक्किने लक्षण होईन र राजीब सर ? भ्रष्ट एमाले भन्दा लाखौं गुना राम्रो राजतन्त्र हो go ahead Dr bhim Rawol sir 🇳🇵🇳🇵
Sake samma pati kholnu bhanda raparpama samabesh garnush desh banaunush rawal g❤❤❤❤
राजीव जीको कुरा ठीक हो साथीहरु ❤ सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
सुनसरी बाट रेगुलर❤जयरबि
जव सम्म जनता झोले हुन्छ।तव सम्म देशमा यस्त्ऐ हुन्छ।
गजबको प्रस्तुति 🙏🙏
याे खर्चीलाे भ्रष्ट डण्ड हिनता यस्ताे ब्यावस्था जनता जागाैँहाे यूवा युवती सबै नेपाली जनता हरु
नमर्दा सम्म सत्ता नछाड्ने भए,कस्तो बिडम्बना ,राष्ट्रपति उप राष्ट्रपतिकाे लिई आएको शुविधा फिर्ता गर्नु पर्छ।
राजीव जीको कुरा ठीक हो साथीहरु ❤ सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
राज्यको सेवा सुबिदाले नपुगेर होला
Mero ghanta
राजीव जीको कुरा ठीक हो साथीहरु ❤ सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
राजा चाइ चाहिन्छ है❤❤
भूमिका भनाईलाई धन्यवाद ।
देश भड्खालो मा हाल्न लागि सके हे युबा उठ जाग तिमी सुतेको सुहाएन जय युबा
jaya rabi.
पत्रकार ज्यु राष्ट्रपति र उपराष्ट्रपतिको राजनीति मा फर्किए पछि तिनीहरूको सम्सद भवन बाट फोटो र नामावली पनि हटाउन पर्छ।
अन्याय अत्याचार र प्रतिसोध गर्ने जो कोहि प्रती हार्दिक श्रद्धाञ्जली 💐
जुन व्यवस्थाकाे तथाकथित संविधानमा नै धर्म = मानवता र नैतिकता निरपेक्ष भनेर लेखिएको छ *त्यो व्यवस्थाका परिचालक वर्गमा न्याय नैतिकता र मानवताकाे अपेक्षा गर्नु नै मूर्खता होइन र?
यिनिहरुलाइ जति ठूलो सजाय दिये पनि कमै हुन्छ।
गणतन्त्र फेृेलगरेर राजतन्त्र फर्काउने नौटँकी हो स्पष्ट ऐना झैृ छर्लङ्ग छ ।
इतिहासकै सबभन्दा भस्ट सरकार
K p sere gagane aarju sere rip parchanda ripgod bless you Rabi sir🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💖💖💖
उपराष्ट्रपतिकाे सेवासुबिधा कटाैटी गर्नुपर्छ।बाँकी उनकाे निजी जीवन हाे।
Very good news 24❤❤❤❤❤
Rabi Lamichhane lai sakaune khel ho yo sabai Nepali kangress &yemale..chor bhatrachari mafiya dalal lai jelma haalnu parx..❤❤
Ma Lai man parne karyekrm🙏👍
तिन ठुला दलहरूको भित्र भित्रै गठबन्धनछ ।
गणतन्त्रको नाटकले जनता वेरोजगार र वैदेशिक ऋणको
भार बहन गर्नु कठिन भयो ।
हरेक देश भक्त ले बुज्न सक्ने chemata हुन पर्यो
त्यसैबेला तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी
सत्य वचन 👍️
Supop call24🎉🎉🎉
सुन्दा मुटुत दुक्छ तर हामी जस्ता निमुखालेके पो गर्न सक्छौ र
सत्ते सत्ते news ❤
यो सस्थाहरुले अरुको जमिनको कागजपत्र राखेर करोडौँ ऋण निकालेर अन्तै ब्यापार गरेकोे कारण यो समस्या आएको हुन्छ।
झाेले ,, कार्यकर्ता हुन्छन्
भन्थे तर यहाँ त
राष्ट्र पत्ती ,,, उप राष्ट्र पत्ती हरू नै
पार्टीका ,, झाेले हुने रहेछन्
हे मेरो देशकाे दुर्गति
म रुनु कि हाँस्नु
😭😭&😁😁
नर्कबाट आयर केहिदिन स्वर्ग काेभाेगरेकाे नर्गबासि नर्गैमा
रमाउछ।
A b pant right version and right report
A b pant right report and right diiscussion
यो तो पार्टी कुरो भयन तर उपराष्ट्रपति राजनीति मा फर्किदा खासै केही होइन ।रास्ट्रपति अन्तिम बिन्दु हो
अब नेपालमा जन्ताले सबै पाटि र ब्याक्ति छानिसके पुराना र नयाँ सबै यऊँटै ड्याङ्गको मुला हुन भन्ने बुज्दा हुन्छ आउँने चौराँसी को चुनाबंमाँ बालेन लाई जिताऔ र प्रदानमन्त्री बनाऔ सबैभ्रष्टाचारी सबै पाटिका नेतालाई जेलहालौ नयाँ सभिधान लेखौ
Good news
नेपाल्को इतिहासमा सब भन्दा देश बेचुवा प्रधानमन्त्री भनेको केपि ओलि हो जन्ता मारा
तेत्रो धेरै गरिब गुरुबाहरुको डुबेको पैसा को सँग छ वा कसले खायो त्यो निकालियोस र फिर्ता गरियोस्। 😭😭😭😭😭
राजनिति गर्नु नौर्सगिक अधिकार हो
२ वटि बुडि बिहे गरेर फेरि छाेरि चिक्नु पनि नै सर्ग्गिक अधिकार हाे?तुरि बुडिकाे र छाेरिकाे उस्तै रछ भनेर?
राष्ट्रपाति र उपराष्टपति भन्दा ठूलो पद के अरु कुनै छर किन पदको लागि मरिहत्त्य गर्छन यिनिहरु लाज पचाएका हरु
Loktantra R Rana r raja.❤❤❤❤❤ para ja tantra.auty kura.
हो यो सत्य हो कि पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु हुँदैन। यो पागल पन हो। र लाज मार्दो कार्य हो। यदि पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई देस सेबा गर्ने हुटहटी भए सामाजिक गरे भइहाल्छ नि। तत्काल कानून पास गरेर भए पनी यस्ता दरिद्धीलाई प्रतिवन्ध लगाउनु पर्छ। यो त सुदा त लाजमर्दो
काङ्ग्रेस एमाले माओवादीले अब देश सिध्यायो
सहकारी ले पनि त्यो जग्गा अरुलाइ राखेको होला तेहि भएर फुकुवा गर्न नसकेको होला कुरा तेहि हो ।
Good good,good.
Namaste 🙏
नेपालका राजा भनेकै काङ्ग्रेस यमाले हुन अहिलेको परिवेशमा
पातीमा नफ्रके सुन देश जनता काहा लुत्तन पाएन्छहाे शर
प्रचण्ड लाई नेता मान्नुभनेको सुगुरलाइ स्वर्गमालानु जस्तै हो यो देसको भिलेन नै प्रचण्ड हो चेतना भया?
देश बिगार्ने केपि सेरे प्रचण्ड हुन
संबैधानिक राजसस्था सहित प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री प्रादेशिक सम्रचन्ना खारेज सहित किरात बौद्ध हिन्दु सहित को सनातन सापेक्ष हिन्दुराज्य पुनर्स्थापना हुनुपर्छ☝️
अजै पनि एमाले काङ्ग्रेस र माओवादी को पछि लगने जनता सबै पसु हुन
पाटिमा बसेर गलत गरने लाइ कसरि केन्द्रीय बैठेक मा बसे भनेर भने यो पुरानो फोटो हो
Jay hos patrakar jyu ko 100% sahi
Salam chha hajurlai
❤❤
एमाले कांग्रेस माओवादीको पार्टी फरक भएपनि सिद्धान्त एउटाै हो देश लुटीखाने।
पार्टी मा याेग्य ब्यक्ति कमी छ,कि???
Jaya ghanti all team
काङ्ग्रेस र एमाले पार्टीको सदस्यता लिनेहरुले पार्टी त्याग गर्दा राम्रो हाेला
काम छैन यी पार्टीको झाेला बाेकेर हिड्दा ।
haa...haa...
Rin tire paxi jagga nadinelai jel kochnu parxa. Paisako durupayog garne sastha le janta ko jagga khana painxa sale haru. Yo ta sarasar galat ho pancheko palama
Jastai garexa yo sahakari ko sosakharule.
Rajib sir 🙏 jagga firtako lagi sakdo sahayoga garnu hunxa vanne aasama xu dhannebad 🎉
इज्जत त भए पाे जान्छ छदैछैन कसरी जाला र???😂😂😅
जय रबि दाई
भिम रावल जि कि रा प्र पा रोज्नु कि रा स्व पा मा आउनु
Time haru lai ta rabi ko pap lagcha
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal😂😂😂😂😂😂😂???????!!!!!!!🎉❤❤❤❤❤
अनि अपराधीलाई जेल नहालेर कहाँ हाल्ने ?
Asali aparadhi ta congress ra emale mawobadi ma khojyo bhane chyapchyapti paucha ho jailmai atdaina 😂😂😂😂
जय रबि
जय देश
Iam with rabi dai❤❤
❤❤❤❤
Very good media And Good information Hjr 👍💙😍🩵
God bless you RaBi 👍💙😍🩵🇳🇵🔔
कै चतके को कारण कै नचलेका थन्किन लागेका न्युज च्यानल ऐले मुख बजायर भयनी खान लाउन पाउने अबस्था मा छन 😅यस्तै पत्रकारिता हुनुपर्छ भ्रष्ट र अराजक को आलोचना अतिनै उत्तम छ तर प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेर बिच मा यसो घुसाउन खोजेको बुझ्न सकिन्छ।
त्यो दाइको जाग्गा बेचेर UML / कांग्रेसका झोलेले झोल बनाएर घिची सके..
Sahikuro
झापाको लाल किल्ला मानिएका ठाउँ बाट वलिले अत्ति गरेउ भन्दै ५०० जनाले एमाले पार्टि छडेकाछन।
लाज नभएका हरु को कुरा गरेर के फाइदा इन लाइ लाज सरम सबै बागमती मा बगाए का छन।
❤❤❤🎉🎉🎉
राजालाइ सामन्ती किन भनेको हुन अझै नेपाली बुझेनन भने नेपाली जनता ले दुख भोग्नै पर्छ अझै भनौ बलात्कारितन्त्र लुटपाट तन्त्र जिन्दावाद भनेर ।
5:45 चटके हैनन सागर ढकाल जस्ता आउछन पीर नगरे सोम
यो तीनटा ठूला पाटि जबसम्म सकिँदैन तबसम्म नेपालमा केही हुँदैन।
कम्युनिस्टको चरित्र उदाङ्गो ,पद नै ठुलो आफ्नो पदको गरिमा गुमाएर यति तल्लो तहमा झरेपछि केभन्नु?
❤️🙏❤️
Janata janata nai hun janata le jogayeko ho janatako lagi kai bhayena
तिमि पत्रुकारहरु पनि पार्टीको झोले भयर बोल्छौ आफ्नो सहकर्मी रवि गृहमन्त्री हुदा मिडिया सबैले खेदो गरि खिलाफ मा बोल्यौ हालै बहुमतीय दादागिरीमा रवि लाइ जालझेलमा फसाउन लाग्दा निस्पक्ष भयर सरकारको करतुत विरुद्ध किन बोल्न सक्दैनौ
दुनियाँ भर का देश हरु भनछ म शक्ति शालि हु सबै देश आफ्नो शक्ति देखाउ छन तर हाम्रो देश नेता हरु भनछन कि म भरशटा चारि हु म लुटेरा छु मलाई देशको माया छई न मलाई केबल सँता काे माेह छ देश लुटाेस या जे हाेस यस्तो नेता पालनु भन्दा त हाम्रो राजाने ठिक थियोे राजा देशको लागि बहुत जरुरी छन जय राजा जय नेपाल 🙏🙏🙏
"पाए अन्त, नपाए जन्त।"
भिमे काका अब देवघाट गए हुन्छ।
देवघाटमा अर्को भिम दाइ पनि छ, भेट गरेर दुइ भाइ सँगै बस्नु। 🤣
Sarkar kina gaeko? Lov le ho kura clear chha
Daju tapai ko himmat 🫡 /tapai lai marxan daju be careful hamlai dar lagxa 😢daju sati le sarepeki des ho re k yo sanchhi aaile testai lagxa be careful da ///we are always you da take care dadaddadadaad❤
Yo Rajniti Hoina Lajniti ho
Rajib ji, you are People's voice and nationalist journalist. This Prachanda is an enemy of Nepali people and true agent and servant of India
Prof.Dr.Mukunda Gajurel
👏👏👏👏🇳🇵🇳🇵🇳🇵
lobhako vado jati hale pani varidaina vanne kura purba rastrapati ra uprastrapati le charitartha gardixan