डा भीम रावल वाैद्दिक,तार्किक,निर्भिक,निडर, असल नियत भएका राष्टवादि नेता हुन ।सधै निष्कलङ्क ,सधै स्पष्ट वक्ता ,देस र जनताप्रति समर्पित त्यागी नेता हुन ।उहांकाे भविष्य सुन्दर छ ,शुभकामना ।
डाक्टर साब म तपाईंको चुनावी क्षेत्रको मान्छे हो तर मलाई तपाईंले यो धमला सङ अन्तर्वार्ता गरेको फिट्टिक्कै मन परेन ।। यो त सिर्फ केपी र सेरे देउवाको अन्तर्वार्ता लिन लायकको मान्छे हो।।
यो रिसि धमला जस्तो पुर्ब ग्राही पत्रकारले आम जनतालाई भ्रुम फैलाउने काम गरेको छ एउटा देशको पत्रकारले नैतिकताको खेयाल नराख्ने लाई के भन्नू हाम्रो देशमा राम्रो चिजको मूल्य छैन चिन्नु नसक्नु नै ठूलो दुर्भाग्य हो हामी सारा नेपालीको लागि
धमला जि पत्रकार भएर मात्रै हुदैन कार्यक्रम काे नाम जन्ता जान्न चाहान्छ भन्य कुरा जे तपाईंले डाक्टर भिम रावल लाइ पर्श्नन गरेकै गल्ती छ नेपालि जन्ताले भिम रावल काे कुरा सुन् नदिइ आ््फै बाेल्नु भएको छ तपाईं ले पर्श्नन मात्रै साेझ्ने कुरा हाेइन र
मलाइ लाग्छ कि अहिले सम्मलाइ राम्रो मध्यमा पर्ने नेताहरु धमला जस्तो नाम मात्रको पत्रकारसँग जानु हुन्न है,जो सङ्ग पत्रकारिताको धर्म के हो था छैन,ग्यान नै छैन,अध्ययन नै छैन,आम जनताको चेतना स्थरबाट माथि उठ्न सकेको छैन!
भीम रावल जतिको मान्छे। यो देशको लागि अपरिहार्य छ केपी ओलीको तानाशाह निरङ्कुश विरुद्ध लड्नु पर्छ जनता भिम रावलको पक्षमा उभिने छन् अबको नेतृत्व भीम रालको हातमा जयराष्ट्रवाद
रावल जी जति कुरा गरे पनि यो ब्यवस्था मा र संबधान मा समस्या छ हामी नेपाली हाम्रो नेपाल काे एकताको सुत्र बनाउन नसक्ने हाे भने जो जहाँ गएपनि केही हुनेछैन ।
ऋषि धमला जस्ता पत्रकार केपी ओली जस्तो प्रधानमन्त्री भएको देशमा जन्म हुनु नै हाम्रो दुर्भाग्य हो।
सहि हो
You are right 👍🏻
100 % ritr
Comment garnu nai man xaina malai ta k vannu khai
सच्चा नेपाली सुपुत्र हो भीम रावल भीम रावल समर्थक हाजिर हुम आउनुहोस 🎉
डा भीम रावल वाैद्दिक,तार्किक,निर्भिक,निडर, असल नियत भएका राष्टवादि नेता हुन ।सधै निष्कलङ्क ,सधै स्पष्ट वक्ता ,देस र जनताप्रति समर्पित त्यागी नेता हुन ।उहांकाे भविष्य सुन्दर छ ,शुभकामना ।
Bhim rawal ko party le 10 seat matrai jitos ma Nepal kahile Pani basdina
Dr भीम रावल तपाई देश को हितमा काम गर्नु जानता तपाइको साथमा छन ❤
डाक्टर साब म तपाईंको चुनावी क्षेत्रको मान्छे हो तर मलाई तपाईंले यो धमला सङ अन्तर्वार्ता गरेको फिट्टिक्कै मन परेन ।। यो त सिर्फ केपी र सेरे देउवाको अन्तर्वार्ता लिन लायकको मान्छे हो।।
Kp le nai patha ko jasto xa dhamala lai
म कुनै पार्टीमा कार्यरत छैन तर पनि भीम रावल इज ग्रेट भीम रावल si right
achham gayera herne kam garnu yo pani ko ho ramro sanga chinnixa
Vim rawal ko party le 10 seat matrai jitos ma Nepal kahile Pani basdina
Hamro aacham aayar hera k gareko xa chor le
कारन पनि खुलाउनुस किन मन पर्यो भनेर
✊✊✊✊
राष्ट्र भन्दा ठुलो पार्टी हुदैन धमला जि
मेरो समर्थन भीम रावललाई ❤
DR भिम रावल सर कुनै पाटिमा नलाग्नु एउटा नया नीति अनुसार राम्रो राम्रो मान्छेहरुको सङगठन बनाउनु शुभकामना छ हाम्रो साथ छ तपाईलाई😊
यो रिसि धमला जस्तो पुर्ब ग्राही पत्रकारले आम जनतालाई भ्रुम फैलाउने काम गरेको छ एउटा देशको पत्रकारले नैतिकताको खेयाल नराख्ने लाई के भन्नू हाम्रो देशमा राम्रो चिजको मूल्य छैन चिन्नु नसक्नु नै ठूलो दुर्भाग्य हो हामी सारा नेपालीको लागि
भिम रावल नेपालको जननेता हो 👍️👍️👍️
अबको प्रधानमन्त्री भिम रावल हुनुपर्छ भिम रावल जिन्दावाद
धमला लाई ठिक पारे भिमले
संबैधानिक राजसस्था यो देशको आवश्यकता हो ।
देशभक्ति बौद्धिक नेता डाक्टर भिम रावल प्रती सदा नमन🙏
भिम रावल राष्ट्रिय नेता हुन
माहाकालि बेच्दा भिम रावला कता रहेछन,?
म भिम रावलको कुरा मनपरो भिम रावल को सङठन मा साथ दिन्छु ल ❤❤
काजु सर सुन्ने बानी गर्नु पर्यो
कति उफ्रनु भएको 🤗
यसको पत्रकारको लाइसन खारेज गर यश पत्रकार कसले बनको होला भगवान
ऋषि धमलालाई पत्रकार भन्नेहरू कि त भेडा हुन् कि त बाँदर हुन्
You are right 👍🏻
धमला जी बोल्नै नदिने हो भने घण्टा हल्लाउन सम्वाद कार्यक्रम चलाएको हो ।
अबको बिकल्प राजसंस्था ❤❤❤
Toit 😂
भिम रावल जिन्दाबाद
Bhim Rawal is next Prime Minister of Nepal. True Nationalist, Hero of Nepal. Best wishes Dr Rawal. We are with you.
ऋषि दाइ खत्तम छन यार😮😮
Good job bhim rawal
Bhim rawal you are right 👍
Respected Dr. Bhim rawal is Absolutely Right..
देश भक्त देश को होनाहार महा मानव; नेपाली लाई माया गर्ने अडिक नेता भिम रावल लाई सलाम छ।
Bhim rawal is great person ❤
भिम रावल ईज द ग्रेट लिडर
Dr bhim sir good luck janata hjr ko satha ma xan jaya ristya bad❤❤🎉🎉
भिम रावल जि कम्निस्ट भय र यति धेरै बुध्धि हुने थियन हुनृ भय बिमेन्द् निधि जस्तो हुनु हुन्थ्यो तर यति धेरै बुध्धित कम्निस्ट भय र हो हजुर भिम रावल जि
Great person Bhim rawal❤
Bhim rawal great leader
Dr. Vimrawal ji jindabad 👍💪💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
Dr Bhim Rawal great leader ❤️❤️
Sudurpaschim bata yemale chait..
Dr Bhim Rawal 100% sahi hun
Dr. Vimrawal ji daterà Agadi badnos Aam Des Vakta Nepali le Sath dine xan 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
He is great pure topdog. I slatue him. All nepali mean vedha jantale support him
भिम रावल जिन्दावाद
मलाई मन पर्ने ईमानदार नेता DR भिम रावल 25:11 🇳🇵🇳🇵🇳🇵
Rawal sir ko perception lai salute. Plz help to make Nepal great and renowned.
देश लाई माया गर्नेहरु सबै एकजुट हुनुपर्ने छ ।
जति सक्दो छिटो गणतन्त्र फालोै राजसंस्था पुनस्र्थापना गरोै देशलाई निकास देउ 🕉️🇳🇵🇳🇵
Bhim rawal ji ko kura ekdam sahii xa! Lets all support him.....❤
कुनै पाटीमा होइन भिा रावल प्रमुख हुनु पर्छ
Best wishes bhim sir , I am with you 🙏
धमला जि पत्रकार भएर मात्रै हुदैन कार्यक्रम काे नाम जन्ता जान्न चाहान्छ भन्य कुरा जे तपाईंले डाक्टर भिम रावल लाइ पर्श्नन गरेकै गल्ती छ नेपालि जन्ताले भिम रावल काे कुरा सुन् नदिइ आ््फै बाेल्नु भएको छ तपाईं ले पर्श्नन मात्रै साेझ्ने कुरा हाेइन र
Kasta bad questions garxa Rishi dhamala gi
He is one of the heart winners for the nepli people
Athartha ma ramro bichar Dr jiu best leadership.❤🎉🎉❤❤
Bhim rawal jindabad
मलाइ लाग्छ कि अहिले सम्मलाइ राम्रो मध्यमा पर्ने नेताहरु धमला जस्तो नाम मात्रको पत्रकारसँग जानु हुन्न है,जो सङ्ग पत्रकारिताको धर्म के हो था छैन,ग्यान नै छैन,अध्ययन नै छैन,आम जनताको चेतना स्थरबाट माथि उठ्न सकेको छैन!
Great leader dr bhim rawal Sir 🎉❤
Dr shann.
Dr shab is great for persons ❤
Risi dai abb pani vista paty lae sath nadinus❤❤❤
मलाई मन पर्न नेता एक भिम रावल पनि हुन , देश र जनतालाई चाहिने ब्याक्ती हुन ।।
भिम रावल राम्रो मुन्छे हो तर अब सकियो 100%
ma Dhamala ko Gau.
Dr Bhim janta ma Aaunus . Salam Bhin
Rishi dhamala K kasto question sodhxa
भिम,दाइ,देसकाे,लागि,अावासेक्ताहाे
एक मात्र बौद्धिक रास्ट्रपति सक्षम काबिलियत डा भिम रावल
God co dr shab
Dhamala pani jhole jhole lagxa malai
भिम रावल यक्दमै राम्रो मान्छे हो
गेट जय भिम रावल❤❤❤❤❤❤❤❤❤❤❤❤
भीम रावल जतिको मान्छे। यो देशको लागि अपरिहार्य छ केपी ओलीको तानाशाह निरङ्कुश विरुद्ध लड्नु पर्छ जनता भिम रावलको पक्षमा उभिने छन् अबको नेतृत्व भीम रालको हातमा जयराष्ट्रवाद
Bhim rawol ramro politician Leader ho, I am not involved with any party but like him .
भीम रावल is right
J vyepani dr.bhim rawal ramro manxe ho
भीम रावल को भनाई एकदम सही हो
अवको बिकल्प राजा
म भिम रावल को समर्थक
Bhim Rawal jay ho ❤
With bhim rawal❤
ऋषि धमला र जय नारी उस्तै उस्तै हुन ?
कमसेकम प्रश्न गरेसी सुन्न पर्छ नि ।
डा भिम रावल व्यक्तित्व ऋषि धमलाजस्तो पागलसङ अन्तरबार्ता दिन स्तर मिलेन
यो धमला सारै नै पत्रुपो रहेछ।
❤❤ good luck ❤❤❤❤
रावल जी जति कुरा गरे पनि यो ब्यवस्था मा र संबधान मा समस्या छ हामी नेपाली हाम्रो नेपाल काे एकताको सुत्र बनाउन नसक्ने हाे भने जो जहाँ गएपनि केही हुनेछैन ।
महान बिचारक भिम रावल जि ,तपाईं कम्युनिष्ट हाे र रहनु पर्छ ।
Bhim rawal ❤
भिम रावल भनेको हिरो हो नेपाल को ?
K ko hiro janta ko nazar ma ziro
Deshbhakti neta bhim rawal
भीम रावल is great 👍
Nice analysis
Da bhim Rawol Ramro neta ho
Vimrawal good
रावल ❤❤❤❤❤❤
I support bhim Rawal
केपी ओली जिन्दावाद
Vim rawal great 🎉🎉🎉❤
आफुलाइ पत्रकार ठान्ने यो मान्छेको ईन्टरभ्यु लिदा बोल्ने तरिका देख्दा कार्टुन जस्तो लाग्छ 😂
जय भिम रावल जय नेपाल
bhim rawal jindabat
💪💪💪
ऋषि धमलाको कार्यक्रममा कुनै ब्याक्ती बिषेस भागलिन नजानु होला। अरू को कुरा सुन्ने एक्लै बोल्ने। यस्ता छन नेपाल का पत्रकार। धन्यवाद।
रावलजी तपाईं देशभक्त र बौद्विक नेता हो। यस्ता हल्लाखोरसंग तर्क गरेर साध्य हुँदैन।देशमा विचलित जनता धेरै छन्। सबैलाई समेटेर उदाहरणिय काम गर्दै जानुस्।
8 class pass gareka Rishi Dhamala ko Question ra PHD gareko Bhim Rawal ko Reply yakdam majja lagyo. Bichara Rishi Dhamala.
सहि प्र्स्न ऋषि