Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha. Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
सबै तहका उमेरका मानिसहरू जस्लाई मुटुकाे राेबाट ग्रसित छन् र त्यस्बाट बच्ने उपाय डा.काेईरालाले दिनु भाे। वाहा लगाएत डा.सन्दुक रूईत र त्यस्तै बिज्ञ डाक्टरहरू नेपाल आमाका का गाैरब पुत्रहरू हुन् जस्ले लाखाैका जिवनदान दिईरहनु भा काे छ।प्र्शन कर्तालाई पनि धन्यबाद तत् बिषयहरूलाई छुदै प्रश्न गरिदिनु भा काे मा। The most intresting question was on MOMO.
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews. Very informative n relevant interview on the World Heart Day! Kudos!
साच्चै का भगवान dr साहेब नमस्कार ।आहा क्या राम्रो सल्लाह ।रक्त नलिमा आम्सिक pluque जमेको सुरुमै कसरी थाहा हुन्छ । मेरो tg level 400 जति छ bp 110/70 छ।सुरुमै pluque जम्मा भएको कुरो BP / ecg / बाहेक के के जाँच बाट थाहा हुन्छ होला?
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
Ma Harek din Ek Ghanta 20 Minutes Hidxu ra Ghara Auxu masanga Diabites,Colister,Prostate, ra B/P pani xa , ani harek Sajhama Alikati Whusky pinune garxu ek Glass Mantato pani sanga ra yasle mero Sairlai kasto Aksat pugxa hola Dr saheb ??
डा.भगवान कोईराला !साक्षात भगवान नै हुनुहुन्छ ।जसले मेरो मुटुको सफल सल्यक्रिया गर्नु भएको थियो ।🙏
1:12 1:14 1:16
लाखौंको ज्यान बचाउने एकदम महान ,अनुभवी व्यक्तित्व। देशको हिरा। यस्ता मान्छे त धेरै समय बाँचून्
महत्वपूर्ण जानकारीका लागि डा. भगवान् कोइरालालाई धेरै धेरै धन्यवाद छ।
नमस्कार डक्टर साव मुटू सम्बन्धी उपयोगी जानकारी भएको आभार ब्यक्त गर्दैछौ
बिध्या चापागाई दिदि को अन्तर्वार्ता लिने शैली कति धेरै याद आयो मलाई त 😞😞🙏🏾🙏🏾
Actually bidhya chapagain was junior to Rama in bbc nepali! So basically Bidhya was trained under her and other senior journalist!
We all miss Bidhya.
वास्तविक भगवान नै हुन। जय होस!
भगवानसँग केटाकेटीले झैँ निर्धक्क भएर आम सामान्य मानिसकाे मनकाे कुराे साेधिदिने पत्रकार पनि महान ।
Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
Dheraijaso ma ra derai jaso ma xaina pani, Dherai jaso le Kathmandu Ma Padheko Bidesh Ma Padheko Doctor khojnxan
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha.
Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
Neta haru lai sodhne hola ni
Right 👍 sir
सबै तहका उमेरका मानिसहरू जस्लाई मुटुकाे राेबाट ग्रसित छन् र त्यस्बाट बच्ने उपाय डा.काेईरालाले दिनु भाे। वाहा लगाएत डा.सन्दुक रूईत र त्यस्तै बिज्ञ डाक्टरहरू नेपाल आमाका का गाैरब पुत्रहरू हुन् जस्ले लाखाैका जिवनदान दिईरहनु भा काे छ।प्र्शन कर्तालाई पनि धन्यबाद तत् बिषयहरूलाई छुदै प्रश्न गरिदिनु भा काे मा। The most intresting question was on MOMO.
Thanks BBC for this program
गङ्गा लाल अस्पताल जस्तै सुविधा सम्पन्न अस्पताल पश्चिममा पनि हुन जरुरी छ।
Interview लिने मान्छेको प्रश्न पनि केटाकेटीले ले प्रश्न गरे जस्तो गर्नु हुने।। धन्न डाक्टर साबले धैर्य गरेर बिस्तारै जबाफ दिनु भाको छ।
that's why you are here commenting and she is there interviewing for the bbc
डा• भगवान काेईराला साक्षात भगवान हुनुन्छ जसले मेराे ममिकाे मुटुकाे सफल सल्यक्रिया गर्नु भएकाे थियाे।
Thanks doc for informative issue
Well informative interview for public awareness, thank you.
डा.सब नमन माेफसलमा पनिमुटुकाे सुविधा सम्पन्न अस्पताल खाेल्नेतिर ध्यान जाअाेस् ।
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
घरै बसी अत्यन्त उपयोगी परामर्श सेवा उपलब्ध भएको मा दुवै जना लाई हार्दिक आभार 🙏।
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
Pranam uncle .....CHEERS
Excellent and to the point question with explanatory answer. Thank you BBC and Dr. Koirala.
महत्त्वपूर्ण अन्तर्वार्ता । सुन्न लायक कार्यक्रम ।।।
नमस्कार डा सब सारै राम्रो कुरा सुन्न पाइयो
Bhagwan ko pani bhagwan Dr.sab❤
Dherai-dherai dhannewat, Dr sahab lai🎉
Thank you so much
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
जस्तो नाम उस्तै मान्छे ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🚩🚩🚩🚩🚩
नमस्कार धन्यवाद डा. साब राम्रो सुझावको लागि
Dherai ramro sujhab dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🌺
BBC Nepali बल्ल तल्ल RUclips ma Active
Doctor is God . Thañku so much Bhagawan koirala .
सारै राम्रेा जानकारी दिनु भयेा । बिबिसि लाई धेरै धेरै धन्यवाद ।
Bless everyone god 💸🌈💰
ध्यानपुर्वक सुनेर बुझ्ने प्रयास गरेको छु।
धेरै कुराहरू बुझने मौका मिल्यो धन्यवाद
Respected doctor
Thanks to the doctor Bhagwan koirala and Ms Rama for this valuable program
बहिरको मोमो कुनै पनि ठिक छैन
Hjur hamro lagi vagwan ho dr sab
What an Interview ❤❤❤❤❤
Clear msg from Dr.Sab, but he deserve more respect and seriousness from institution like Bbc.
सफल बिचार
On of the best interview.
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
अब्बल प्रश्नहरु र रियल उत्तर !
K hi anya gyan siknalai Bides gae thik ho,tara siniyar dr.bhaexi deshit mai sewa garnu atiuttam dr.sahab 🙏🙏👏👏👏👏 thanks dr
राम्रो प्रश्न र सटिक उत्तर ।धन्यबाद।
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews.
Very informative n relevant interview on the World Heart Day! Kudos!
साच्चै का भगवान dr साहेब नमस्कार ।आहा क्या राम्रो सल्लाह ।रक्त नलिमा आम्सिक pluque जमेको सुरुमै कसरी थाहा हुन्छ । मेरो tg level 400 जति छ bp 110/70 छ।सुरुमै pluque जम्मा भएको कुरो BP / ecg / बाहेक के के जाँच बाट थाहा हुन्छ होला?
Simple but complete ..
Good news D,r Bhagawan Koirala sir,
Dr. Bhagwan is real "Bhagawan"
simple man with honest intention dr.saap❤❤❤❤
Thanks!
He is a living god ….. God should be worshipped 🙏🙏🙏🙏❤️❤️❤️❤️
🙏🙏🙏🙏
साउन्ड राम्रो बनाउनु पर्यो
National and international hero dr bhagban koirala
Didi Dr liyako le Salam xa
मेरा पनि भगवान नै हुन् मेरो पनि मुटुको शल्यक्रिया गर्नु भएको थियो
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
Salute Dr shaheblai.
तपाई सच्चा भगवान हो सर
Thanks for information
यो भिडियो हेरे पछि मर्निङ्ग वाक गर्न शुरु गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ? 😂
Good
Valuable information
Good❤❤
Tq
गैडाहात्ती- गाईभैसी-हाँसकुखुरा-कीराफट्याङ्ग्रा--> उत्तरोत्तर राम्रो ! खाँदा उत्तरोत्तर पाप पनि कम लाग्ने ।
Interesting conversation...
THANK YOU SIR FOR INSPIRING US
Ythanam tthakam
Thank you for the informative video.
Please work on sound (BBC production team must meet these basic expectations)
🙏🙏🙏🙏🙏Sir and madam for good information 🙏🙏🙏🙏
We have run according to the dr. Saab.
Good interview, straight forward simple clear.
Respected doctor❤
9:40 momo ko bare ma sunna ko lagi
Dr Bhagawan koirala ko nabar pauna sakincch hola hjur
Very good
प्रश्न साेध्ने हैसियत नभएकाे संग के अन्तरबार्ता दिएकाे हाेला!
कोकाकोला र पिज्जा देश को मुटुको लागि हानिकारक छ ।
❤❤❤❤❤
Jaya Hos D.R.🎉🎉. Om SAIRAM !!
🙏🙏🙏
Dr. Sab 🙏
😊😊❤ This is a Mutu.
Music video ko clip cut garera add garya pni sabai dami dami ❤️🙏
वास्तवमा उहाँ भगवान् हुनुहुन्छ।
We have to respect scientific facts due to reality.
Doctor jyu fresh meat thik ki frozen meat thik khana ko lagi?
खानको लागि दुइटै ठिक, मुटु र समग्र स्वास्थ्यका लागि दुइटै बेठिक
डा साहब नमस्कार मेरो प्रश्न दुध दहि को सेवन ले मुटु लाई कस्तो असर पार्छ ?
पोखरा मा कुन अस्पताल मा अनुभवी मुटू रोग बिशेषग्य पाउन सकिन्छ
God.andgood.man.sar
Ma Harek din Ek Ghanta 20 Minutes Hidxu ra Ghara Auxu masanga Diabites,Colister,Prostate, ra B/P pani xa , ani harek Sajhama Alikati Whusky pinune garxu ek Glass Mantato pani sanga ra yasle mero Sairlai kasto Aksat pugxa hola Dr saheb ??
please make a long vdo
योग
Dr Sab Mutoko Blockage Khana Execersiseko Barema Jankari Dinu Bhayakoma Salam