रमा पराजुली ज्यु Ani ज्युलाइ mercedes किन्ने पैसा कहाबाट आयो भनेर सोध्दै गर्दा मेरो मनमा त्यसतै प्रश्न देउवा ,kp ,प्रचण्ड लगायत नेपालका नेताकार्यकर्तालाई पनि शोध्ने गर्नुहोस् भन्ने भावना आयो ,ताकि भविस्यमा योगि ले पनि दान दिनुपर्ने देश ,समाज नबनोस्🙏🇳🇵
@@ramenna.shresthaHow come that you tag someone rude? It’s her style. Style need not be the same for everyone. Besides, she’s not visiting a Bouddha Bihar or a temple. She should treat everyone equally whether they may be the President or a monk because respected Ani is facing the public.
आनि छोइङको बणन गरेर साध्य छैन ,त्यसै भनेको होइन फुलको अँखाम फुलै संसार, हो यस्तै मन यस्तै धन सायद आनिको मात्रै देखिन्छ ,धन्यवाद आनि दिन दुखि गरिबको सेवा गर्नुस् ,सोध्ने पत्रकार र सोच्ने पापी मन हरुले जे पनि भन्छन् अथवा सोच्छन।
अानी ज्यु को संघर्ष शील जीवनले धेरैलाई मोहित तुल्याएको महशुस गर्छु। उहाँ एउटा जंगलमा भेटिएकि सुनदर गुलाव समान हुनुहुन्छ। कोटि नमन। प्रश्न सोध्ने ,गर्ने शैली थोरै रुखो लागेतापनि समग्रमा अानिज्युका स्पष्टीकरण ले मन छोयो ।😊🙏🌷🌷
बिबिसी पत्रकार रमा पराजुलीको तेस्रो प्रश्न खेद जनक प्रश्न छ जुन जोगी भन्ने शब्द पत्रकारहरुको यस्तै बोल्ने शैलीले नै नेपालको मिडियाहरु धेरै विवादमा पर्ने गर्छ। अर्को कुरा कान खोलेर सुन नेपाल यति ठुलो रकमको सहयोग गर्ने भनेकै जात र धर्मको अधारमा भन्ने नै हो भने धर्ममा बुद्धिस्ट र जातको अधारमा तामाङ र गुरुङहरुले नै ठुलो रकमको सहयोग गर्ने गर्छन् यो हामीले देख्दै आएको हो र आजसम्मको इतिहासमा ब्राह्मण समुदायको बाहुनहरुको त के कुरा गर्नु राजा महाराजहरुले पनि यसरी ब्यक्तिगत सहयोग गरेको सुन्दैन र देखिदैन।
क्षेत्री बाहुनले चन्दा सहयोग गर्छन् ,तर उधारो ,त्यही पनि जून ठाँउम सहयोग गर्न खोजेको छ ?त्यो ठाँउमा आफ्नो नजिकैको मान्छे छ भने मात्रै ,किनकि त्यही सहयोग गरेको रकम माथि केहि पैसा थपेर फिर्ता पाँउछकि भन्ने लोभी मनसयाले।
हो भन्या यो काठी देखि म त एक्दमै रुष्ट छु।हेर्दै डङ्किनी,चुडेलनी जस्तो टपरेको सन्तान ।कस्तो हेपाहा शब्द,प्रश्न मा कति ईष्र्या गरेको प्रष्ट देखिन्छ।बाहुन काठाकाठिले कहिल्यै दान धर्म गर्छ?यो जाठी काट्टो खाने काठिलाई मानहानी को मुद्दा हाल्नुपर्छ😢😢 सहनशीलता,सम्यमताको पराकाष्ठा आदरणीय आनि ज्युलाई हृदय देखि धन्यवाद ❤❤वहाको अनुयायी धेरथोर म पनि हु।वहाँ को जीवन प्रती म अत्यन्तै प्रभावित छु।वहाँ जस्तै शान्त हुन मन लाग्छ तर त्यसरी होच्याउने,हेप्ने कथित बाहुनबादी प्रवृत्ति को केही पात्रहरु देखि घृणा लाग्छ।आफुलाई शान्त राख्नै सक्दिन म के गरु सहन्नु पनि सिमा त होला नि होइन र?😢😢
Kaam na bhako questions sodh xas sala naak chucchi bhawnn ni Sala ghaddi She is a holy lady how can u ask unwanted questions after all she is a human bhujis 🤬😊
कस्तो रुखो प्रश्न हरुअनी हेपाहा शब्दहरु यो प्रस्तोता काठी को जाठी,जतिखेर पनि जोगिनी उच्चारण गरेको छ,थिचाहा काठी।आनि ज्यु कति सहनशीलता क्षमता भएको साक्षात देबि जस्तो निच शब्दहरु प्रश्नहरुको पनि हासी हासी कोमल शब्दवली प्रयोग गरेर शान्त रुपमा उत्तर गरिराख्नु भएको देखेर म त भक्कानिए।❤❤
खासै ठूलो नभए तिम्रो जोगिहरुलाइ हाल्न लगाउन त । तिम्रा जोगिहरु त लुट्न र ठग्न कुम्ल्याउन तिर लाग्छ्न क गर्नु। एउटा उदाहरण छ तिम्रा जोगिले साहायता गरेको छैन ।
I had met this humble some years ago, in Aama Yangri area, she came for meditative retreat. I was happy to talk with her, I then have a feeling to donate money. When I have enough, then I wanted to donate ❤❤❤❤❤❤❤❤❤❤❤❤
What a stark contrast of body language! One that of humility, grace and kindness. The other complete lack of it? I wish the interviewer had some inkling of depth of a deeply spiritual person such as Ani. Seeing her speak is a treat. A blessing!
Total lack of grace of the interviewer conducting the interview of a respected spiritual Ani. Looks like she is too curious to know about Ani's earnings, managing the expenses of her charity works.
त्यही त भनेको मलाई त असह्य नै भो कस्तो डङ्किनी रैछ😢😢😢😢एकदमै ईष्र्यालू ,डाह्डेनी,जाठी ।अनुहार हेर्दा पनि चुडेलनी जस्तो प्रश्न पनि त्यस्तै रुखो छि छि छि थु😢
आनि छोइङ डोल्मा प्रती उच्च सम्मान 🙏 उहालाइ हामी स सम्मान आनि भन्छौ ,यो जोगीनी जोगीनी कत्ती भनिराखेको? कार्यक्रम प्रस्तोता भएपछि अलिकती रिसर्च त गर्नुपर्यो नि , अनि प्रश्न गर्ने शैली पटक्कै ठिक भएन !
I didn’t like interviewing person communication! I love Ani Dolma❤️ and respect towards her!!! She need to learn how to interview with softness, you don’t need to shout with guess when you interviewing!!!!
One of the most down to earth person Ani chhoyang Dolma. I have met her personally and she is epitome of humanity! Meanwhile the interviewer in this video is the rudest i have ever seen
एक परिपक्व भिक्षुणीको सारगर्भित विचार। म हिन्दू अनि बौद्ध दुवै धर्मको अनुनायी बन्ने प्रयत्न गर्ने हूॅं। आनीज्यूले सरलतापूर्वक गहन कुरा राख्नुभयो। ज्ञान र आध्यातम बारे संगत सुन्ने चाह भयो ।
यौटा प्रश्न मर्सिडिज भनेको कस्तो बस्तुभो? दयाको भावना आनी ज्यूको अहिले म जीवनयापन कार्यमा अभ्यास गर्दै छु भोलि यसैगरी समाजतिर फर्केर शुद्ध समाजसेवा गर्नेछु🙏🙏
नेपाल लाइ शान्ति क्षेत्र नेपाल घोषणा गराउन सरकारलाई आग्रह अनुरोध एवं जनदवाव सिर्जना हुने कार्यक्रम पनि बिबिसी नेपाली सेवाको कार्यक्रम मा भएदेखि आभारी हुनेथियौ। सचेत नेपाली जनताको साझा अभियान नेपाल।
BBC जस्तो ठूलो मिडियामा काम गर्ने प्रस्तोताको शब्द चयन शैली अलि रुखो लाग्यो । धन्यवाद मनकारी आनि छ्योइङ डोल्माला । 🎉🎉 भगवानले कल्याण गरुन् ।
maileni yahi sochi rako....BBC Jastoko reporter aalu😂😊
👍👍👍✊✊👊
मैले पनि यहि कुरा सोची रहेको थिए कस्तो रुडलि अनि ठाडो बोली कस्तो मान्छे सग बोल्दैछु भन्ने कुरा ले पनि अलिकति त मान्छे लाई लोयल बनाउछ हौ।
रमा पराजुली ज्यु Ani ज्युलाइ mercedes किन्ने पैसा कहाबाट आयो भनेर सोध्दै गर्दा मेरो मनमा त्यसतै प्रश्न देउवा ,kp ,प्रचण्ड लगायत नेपालका नेताकार्यकर्तालाई पनि शोध्ने गर्नुहोस् भन्ने भावना आयो ,ताकि भविस्यमा योगि ले पनि दान दिनुपर्ने देश ,समाज नबनोस्🙏🇳🇵
यी पत्रकारले येत्रो पैसा कहाबाट आयो भनी आनि जस्तो लाई मआत्र सोध्छन। नेताहरुलाइ सोध्ने यिनको हिम्मत हुदैन।
@@kedargautam1987Thik bhannu bhayo.
She is too rude . Atleast she need to ask little politely and need to consider thatshe is talking with monk.
@@ramenna.shresthaHow come that you tag someone rude? It’s her style. Style need not be the same for everyone. Besides, she’s not visiting a Bouddha Bihar or a temple. She should treat everyone equally whether they may be the President or a monk because respected Ani is facing the public.
@@romrajsharma3339 agreed
येस्तो मनकारी गुणि ब्यक्तिहरु अझै नेपालमा छन। धन्य हामी नेपाली।
आनि छोइङको बणन गरेर साध्य छैन ,त्यसै भनेको होइन फुलको अँखाम फुलै संसार, हो यस्तै मन यस्तै धन सायद आनिको मात्रै देखिन्छ ,धन्यवाद आनि दिन दुखि गरिबको सेवा गर्नुस् ,सोध्ने पत्रकार र सोच्ने पापी मन हरुले जे पनि भन्छन् अथवा सोच्छन।
अानी ज्यु को संघर्ष शील जीवनले धेरैलाई मोहित तुल्याएको महशुस गर्छु। उहाँ एउटा जंगलमा भेटिएकि सुनदर गुलाव समान हुनुहुन्छ। कोटि नमन। प्रश्न सोध्ने ,गर्ने शैली थोरै रुखो लागेतापनि समग्रमा अानिज्युका स्पष्टीकरण ले मन छोयो ।😊🙏🌷🌷
बिबिसी पत्रकार रमा पराजुलीको तेस्रो प्रश्न खेद जनक प्रश्न छ जुन जोगी भन्ने शब्द पत्रकारहरुको यस्तै बोल्ने शैलीले नै नेपालको मिडियाहरु धेरै विवादमा पर्ने गर्छ। अर्को कुरा कान खोलेर सुन नेपाल यति ठुलो रकमको सहयोग गर्ने भनेकै जात र धर्मको अधारमा भन्ने नै हो भने धर्ममा बुद्धिस्ट र जातको अधारमा तामाङ र गुरुङहरुले नै ठुलो रकमको सहयोग गर्ने गर्छन् यो हामीले देख्दै आएको हो र आजसम्मको इतिहासमा ब्राह्मण समुदायको बाहुनहरुको त के कुरा गर्नु राजा महाराजहरुले पनि यसरी ब्यक्तिगत सहयोग गरेको सुन्दैन र देखिदैन।
क्षेत्री बाहुनले चन्दा सहयोग गर्छन् ,तर उधारो ,त्यही पनि जून ठाँउम सहयोग गर्न खोजेको छ ?त्यो ठाँउमा आफ्नो नजिकैको मान्छे छ भने मात्रै ,किनकि त्यही सहयोग गरेको रकम माथि केहि पैसा थपेर फिर्ता पाँउछकि भन्ने लोभी मनसयाले।
हो भन्या यो काठी देखि म त एक्दमै रुष्ट छु।हेर्दै डङ्किनी,चुडेलनी जस्तो टपरेको सन्तान ।कस्तो हेपाहा शब्द,प्रश्न मा कति ईष्र्या गरेको प्रष्ट देखिन्छ।बाहुन काठाकाठिले कहिल्यै दान धर्म गर्छ?यो जाठी काट्टो खाने काठिलाई मानहानी को मुद्दा हाल्नुपर्छ😢😢 सहनशीलता,सम्यमताको पराकाष्ठा आदरणीय आनि ज्युलाई हृदय देखि धन्यवाद ❤❤वहाको अनुयायी धेरथोर म पनि हु।वहाँ को जीवन प्रती म अत्यन्तै प्रभावित छु।वहाँ जस्तै शान्त हुन मन लाग्छ तर त्यसरी होच्याउने,हेप्ने कथित बाहुनबादी प्रवृत्ति को केही पात्रहरु देखि घृणा लाग्छ।आफुलाई शान्त राख्नै सक्दिन म के गरु सहन्नु पनि सिमा त होला नि होइन र?😢😢
Kaam na bhako questions sodh xas sala naak chucchi bhawnn ni Sala ghaddi
She is a holy lady how can u ask unwanted questions after all she is a human bhujis 🤬😊
कस्तो रुखो प्रश्न हरुअनी हेपाहा शब्दहरु यो प्रस्तोता काठी को जाठी,जतिखेर पनि जोगिनी उच्चारण गरेको छ,थिचाहा काठी।आनि ज्यु कति सहनशीलता क्षमता भएको साक्षात देबि जस्तो निच शब्दहरु प्रश्नहरुको पनि हासी हासी कोमल शब्दवली प्रयोग गरेर शान्त रुपमा उत्तर गरिराख्नु भएको देखेर म त भक्कानिए।❤❤
जोगिनी रे आनि भन्न नआए भिक्षुनी भन्दा हुन्थ्यो जोगिनि रे । यो शब्द अपाच्य छ यस्को कार्यलयमा गएर कुरा गरौ सबैके ।
Malai ni bolne saili man paren bbc patrakar jasto high level ko le kun shabda gareko holan
जोगिनी भनेको पटक्कै मन परेन दुःख लाग्यो। बीबीसी लाई आनी र जोगिनीको अन्तर नै थाह छैन कि के हो ।
@@sherpa0079 यो भिडियो बनाउने रमा पराजुलिको फेसबुकमा गएर गाली गरौ त सबैले यो भालुनिलाइ ।
Yo sabda vayan aapchya nai vayo
के अपाच्य भो भाई तिम्लाई, नेपाली भाषामा जोगीनी भनेको भिक्षुणी भनेको सन्यासी एउटै हो भाई। ❤
आनि लाई कोटि कोटि नमन तपाईं साचिकै मानव हुनुहुन्छ
महान दान बिर गाईका कमाईपनि राम्राे छ भाब पनि राम्राे शुभकामना हाम्रि प्यरि गाईका अाङछिरिङ सेर्पा जिउ ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉
शब्द गलत भो गाइका होइन गायिका हो है❤❤❤❤
एक करोड असि लाख खासै ठुलो होईन आनिको लागि उनलाई सहयोग मात्र लाखौ आइराखेको हुन्छ
खासै ठूलो नभए तिम्रो जोगिहरुलाइ हाल्न लगाउन त । तिम्रा जोगिहरु त लुट्न र ठग्न कुम्ल्याउन तिर लाग्छ्न क गर्नु। एउटा उदाहरण छ तिम्रा जोगिले साहायता गरेको छैन ।
रमा पराजुलीको बोल्ने शैली रुखो भयो आवाजमा मधुरता भयन
Exactly I think the same
@@yazardahal2895So do I. Not sure why BBC employed her. Same on you Rama.
रमाको बोली ठिक छ ।
गरि गरी तपाईले आनी ज्यू लाई जोगी भनेको शब्द सुधारनु होला
आनि हो के को जोगिन ?
सेल्युट छ यस्ता महान् व्यक्तित्वहरूलाई।
I salute to the great personality like Aani who is so soft spoken with a golden heart. Nepal is lucky to have her. She is a gem of a person 💎
The darkness behind
I had met this humble some years ago, in Aama Yangri area, she came for meditative retreat. I was happy to talk with her, I then have a feeling to donate money. When I have enough, then I wanted to donate ❤❤❤❤❤❤❤❤❤❤❤❤
बनावटि प्रश्न,अनि हांसो सोध्ने मान्छेको..
उत्तर कति राम्रो निश्चल, प्राकृतिक..
She is Real Hero...Much respect and Love from DARJEELING,,,INDIA... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक नमन यहाँलाई ।
हरेक मानिसको मनमा यही प्रश्न उब्जिन्छ। पैसाको श्रोत के हो र मेरो मनमा पनि यही प्रश्न उब्जिन्छ।
Huge respect ❤to respected aani chhyoing drolma ❤
Real human being ❤
She is a national treasure. We need to save this gem at any cost.
yes ❤
Budhha is national treasure not those
@@harkdhat5261 buddha is not treasure buddha is Enlighted one so learn from him without ego
महान कार्य सलाम छ उहाँलाई🙏
हृदय देखि नै सम्मान❤❤❤
You have a great heart Aani, I salute you and your beautiful heart and mind.
Billion likes to Ani, god will definitely bless you .
Ani jiu lai manai dekhe salut xa ❤❤❤🙏🙏🙏🌷🌷🌹🌹🌺🌺
लौन आनी भक्तिमती बैनी।।मैलेपनि श्रीअखण्डानन्द सरस्वतीज्यूको गुरू आश्रम बनाऊनछ।कृपा गरेर, करूणागरेरमार्गदर्सनगरिदिनोस।कोहलपुर बाकेविधुतरोडमापर्दछ।स्धान।सानो छ,साथजोडीएको पल्ट छदुवैपट्टीकिनेरबिशालबनाऊनेयोजनाछ।साथै चण्डिकामन्दिरपनिछ।बनाऊनपर्ने।धन्नेवाद ।नरिसाऊनुहोला।क्षामाप्रर्थीछौ।
अनी ज्युलाई हृदय देखिनै धन्यवाद छ उहाँको पुण्य कर्मको लागि नेपालका भ्रष्टा नेताहरुले उहाँबाट धेरै शिक्षा लिन जरुरी छ
What a stark contrast of body language! One that of humility, grace and kindness. The other complete lack of it? I wish the interviewer had some inkling of depth of a deeply spiritual person such as Ani. Seeing her speak is a treat. A blessing!
So very true. Interviewer Rama ji should learn how to take proper interview. For God sake she is working for BBC I cant belive it.
Absolutely true 👌👌👌
Total lack of grace of the interviewer conducting the interview of a respected spiritual Ani. Looks like she is too curious to know about Ani's earnings, managing the expenses of her charity works.
नेपाल जस्तो नारीलाई हेला गर्ने देश मनुको सासनभएनि भिक्षुणी हुनुभएको हजुले हामिसबै नारीलाई उच्चा मार्ग दिनु भएकोमा साधुवाद पनि ❤
तिनीहरु होईन महामहिम जि उहाँहरु भन्नुस् ।
लौकिक प्रश्न, बुझाइको प्रतिवादमा बौद्ध आध्यात्मिक उत्तर। बौद्ध भिक्षुणी आनि छ्योइङ डोल्मामा साधुवाद।
Ani choying nana 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
AANI CHOYANG KI JAWAAF NAHI ... GLOWING HONEST BHIKCHUNI OF NEPAL ..🎉🎉
❤❤❤
❤❤❤❤कती ठूलो मन हो आमा कों ईश्वर ले सदैव आशीर्वाद राखुन हजूर माथि 🌹🌹🙏माया कों सागर हुनु हुन्छ आमा 🌹🙏🙏
तपाईको महानतालाई मनैदेखी सम्मान 🙏🙏🙏
Heart touching and highly appreciable work.
जोगिनी होइन हो भिक्षुणी भन्नू पर्छ।
Great job ani la. We love u
Huge respect to Ani❤🙏
रुखो प्रश्नको उत्तर कत्ति नम्र छयो देखेर नि सिक्नु पर्नी हो सोध्नी ले
100%right
Great lady with perfect spiritually strong thought.
Tashi delek Ani🙏🙏🙏🙏🙏❤
यीनी,पत्रकार,ज्यू,को,बोली,धेरै,खरो,भयो,यस्तो,बोली,भसतचार,नेता,लाई,सहाउछ,यस्तो,आनीलाई,सूहायन।
त्यही त भनेको मलाई त असह्य नै भो कस्तो डङ्किनी रैछ😢😢😢😢एकदमै ईष्र्यालू ,डाह्डेनी,जाठी ।अनुहार हेर्दा पनि चुडेलनी जस्तो प्रश्न पनि त्यस्तै रुखो छि छि छि थु😢
आनी अरुको खुसीमा रमाउने मान्छे Really respect Ani
Souls like her make Nepal beautiful...
धन्य हो ! आनी छोईङ ईस्वरको कृपा भगवान बुद्धको कृपा ,हजुर को यथार्थ कुरा ।
बौद्ध धर्म के हो भन्ने कुरा उहाँको कर्मबाट स्पष्ट बुझ्न सकिन्छ । she is a ocean of kindness,love,peace and patience❤❤❤
She's super human being.... supernatural...and i salute 🫡 to her 🙏🙏🙏
Wow aati sundar bichar I'm your big fan guru
अति सम्मान छ आनी जु लाई
🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
नमन् छ।
You are truly a Gem of Nepal
Respect from the bottom of my heart
Pranaam cha tapailai .🙏🙏🙏🙏
a matured and experienced feelings by Ani...
शाधु शाधु शाधु 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉❤❤❤
आनि छोइङ डोल्मा प्रती उच्च सम्मान 🙏
उहालाइ हामी स सम्मान आनि भन्छौ ,यो जोगीनी जोगीनी कत्ती भनिराखेको?
कार्यक्रम प्रस्तोता भएपछि अलिकती रिसर्च त गर्नुपर्यो नि , अनि प्रश्न गर्ने शैली पटक्कै ठिक भएन !
Bbc ko prastota sis lai lov ra irsa vako jasto lago 😢😢
We are proud of you ani sis God's blessed you always 🙌 ♥️ ♥️ 🙏🙏
Great job🇧🇹 God bless you🙏🇧🇹🇧🇹🇧🇹
धेरै राम्रो।
Great work ko lagi 🙏🙏🙏🙏🙏
Thank you Ani la and Ms reporter for this interview! Om Mani Padme Hum! Om Tare Tu Tare Ture Swaha
Hajur lai derai dairai dhanyabad hajur lai 10 umla jodera naman garna chahaanxu
Gratitude
बौद्ध भिक्ष्यु लाई जोगिने रे कस्तो पनौती आइमाई रे छ
अनि बुद्धको शक्ति प्रप्ता भाएको मान्छे हो वाहलाई बुद्ध ले रक्षा गर्छ🌹🙏🌹🙏🌹🙏
Inspirational
I didn’t like interviewing person communication!
I love Ani Dolma❤️ and respect towards her!!!
She need to learn how to interview with softness, you don’t need to shout with guess when you interviewing!!!!
Rejoice in the great act of generosity ani la proud of you
Good job
This interviewer is not honest, and we can clearly observe that Ani is feeling so uncomfortable to give the interview.
धन्य हो देवि
जोगिनी भन्ने शब्द अलि मन परेन मलाई बरु अनि भनेर सम्बोधन गर्नुन
अनि हजुर मा नमन छ । तर प्रस्साेता अति खराे मिजास काे देखियो
Aani Choying Dolma Jyu ma Koti Koti Naman gardachu.
फुलकाे आँखामा फुलै संसार ❤️
One of the most down to earth person Ani chhoyang Dolma. I have met her personally and she is epitome of humanity!
Meanwhile the interviewer in this video is the rudest i have ever seen
Huge respect 🙏 Aani.....
आनी छ्योयिं डोल्माज्यूलाई 😮साधुवाद!!
धन्य देवी नमन्
मेरो एक लाइक आनि लाई , बि बि सि लाई होइन - प्रश्न साधारण बनायेर सोध्या हो कि ब्यङ्ग गर्न खोज्या हो जस्तो ।
Jay hos 🙏🙏🙏
Naman aani chhoyang ❤❤
Good job ❤🎉
Great❤
Great and proud aanee !!!!
राम्रो कार्य ❤❤
Thanku mom god bless you
Great work
यस्ता आईमाई नि हुन्छ यार अन्तर्वार्ता लिने तरिका छिछी झुर आईमाई पत्रकार हाक थु😡😡😡
आनि जिलाई सलाम 🙏
एक परिपक्व भिक्षुणीको सारगर्भित विचार। म हिन्दू अनि बौद्ध दुवै धर्मको अनुनायी बन्ने प्रयत्न गर्ने हूॅं। आनीज्यूले सरलतापूर्वक गहन कुरा राख्नुभयो। ज्ञान र आध्यातम बारे संगत सुन्ने चाह भयो ।
Admired you Ani ji for such an honourable job, wish you for a long and healthy life.
महान अनीज्यूलाई हार्दिक सम्मान!
यौटा प्रश्न मर्सिडिज भनेको कस्तो बस्तुभो?
दयाको भावना आनी ज्यूको
अहिले म जीवनयापन कार्यमा अभ्यास गर्दै छु भोलि यसैगरी समाजतिर फर्केर शुद्ध समाजसेवा गर्नेछु🙏🙏
Hajur vawanako uchcha samman ❤❤❤
Great reporter Great guest wow 👏 great news
Ramro soch Ani jyuko 🙏🙏🙏🙏🙏
Great work Aani!
Mero ek matra mahan nari didi, sabaile prerana lina Milne,ma hajurko adhyantai thulo Suva chintak,I really love you didi.❤❤❤❤❤❤❤❤
Jay Shri Radhey shyam Hajur.
नेपाल लाइ शान्ति क्षेत्र नेपाल घोषणा गराउन सरकारलाई आग्रह अनुरोध एवं जनदवाव सिर्जना हुने कार्यक्रम पनि बिबिसी नेपाली सेवाको कार्यक्रम मा भएदेखि आभारी हुनेथियौ। सचेत नेपाली जनताको साझा अभियान नेपाल।
बी बी सीको हैसियत देखियो आज एउटा दान वीरलाई जोगी भनेर आफैंलाई लज्जित बनायो