“ पाप लाग्नु भनेको खुट्टा भाँच्नु टाउको फुट्नु होईन पाप लाग्नु भनेको मन अशान्त हुनु हो मन अशान्त नकारात्मक कुराले हुन्छ " यो शब्द नैं काफी छ बुद्ध दर्शन नै जिवन हो ❤❤❤🙏🙏🙏
आमा शब्द र आमाको माया नै सबै भन्दा ठूलो आशीर्वाद हो 🙏 आमा नहुनेहरुको मनको भाब आज आनि दिदी को मुखार बिन्दु भै सुन्न पाउँदा धेरै खुशी लाग्यो । कति बेला आँखा बाट आँसु खस्यो थाहै भएन । आमा को माया अनि त्यो काख सधै यादमा सिमित रहेको छ । डोना दाजु आमा लाई सधै खुशी राख्नु आमा खुशी हुनु भनेकै हजुर खुशी हुनु हो र हजुर खुशी हुनु भनेकोनै आमा खुशी हुनु हो । त्यसैले आमा हजुर हजुर पनि सधै खुशी हुनु धेरै माया आमा 🙏❤️
मैले पनि आमा भनेर बोलाउन नपाएको पनि १८ बर्ष भएछ 😭। साच्चिकै आमा र बाबा ले जति माया त अरु कसले दिन सक्ला र? माया बाबा महान हुनुहुन्छ।आमा, बाबा नै भगवान हुन🙏🥰😘।
@@shyamkumarithapamagar6137 आमा भन्ने शब्द नै कति महान छ है आमा भनेर बोलाउन नपाको पनि ८ बर्ष पुगिसकेछ 😭सुख मा होस या दुखमा आमाको निकै याद आउदो रहेछ ।बाबा , आमा साथमा हुनुहुनेले बाबा , आमा को सधै कदर गर्नु होस अनि सधै खुशी राख्नु होस गुमाए पछि खोजेर नपाईने चिज हो बाबा , आमा 😭🙏
मलाई धेरै नै मनपर्ने आनीको बानी जति पनि बोलेका ति शब्दहरू चौबीसै घण्टा पनि मेरो जस्तो सबै शब्दहरूले मन छुन्छ काम लाग्ने हुन्छ अति सहनशीलता मेहेनेती इमान्दारीता आफ्नो सासित आनि छोइङ 🎉🎉❤❤❤
कति महान छ भगवान बुद्धको दर्शन।कति राम्रोसङ्ग ग्रहण गरिएकी छिन् हाम्रा आदरणिय गुरु आनी ज्युले।यी ज्ञानगुणका कुराहरू डोना बाबुको vlog मार्फत ग्रहण गर्ना पाउदा औधी खुशी लाग्यो।धन्यवाद डोना,धन्यवाद आनी ज्यु
कति सरल भाषामा कति गहिरा कुराहरु गर्नुभयो पुज्य आनिले उहाँको कुराले मनका नराम्रा कुराहरु हटेको महशुस् गरेको छु । धन्यवाद डोना यो मिठो Vlog को लागि तपाई जसरी म पनि आनिकै गुम्बामा गएर दर्शन लिनु ठुलो धोको छ । एक पटक पोखराबाट काठमाण्डौ जादा खरी buddha air मा आनिसंगै भएका थियौँ र संगै फोटो लिएका थियौँ संयोगवस यो मौका जुर्दा आफूले आफैलाई कति भाग्यमानी महशुस् गरेको थियो ।अब, फेरी यो मौका कहिले जुर्ला भगवान 😢❤🙏
Woooow हिजोको भ्लग पनि हेरेको थिए आनी दिदीको धेरै ज्ञान गुणका कुराहरु सुन्ने अवसर मिलेको छ अनि सानैमा सुनेको थिए फुलको आखामा फुलै सङ्सार काडाको आखामा काडै सङ्सार अझ यो गीत सुन्दा क्या आनन्द मिलेको छ अनि धेरै नेपालीले आनी दिदीको भाव ज्ञान गुण का कुरा फ्लो गरेर सुध्रीनु अति नै आवश्यक छ 😮धन्यवाद डोना ब्रो👌🏾👍🏽✌🏾😍
कति सरल भाषामा कति गहिरा कुराहरु गर्नुभयो पुज्य आनिले। उहाँको कुराले मनका धेरै नराम्रा बिचार हटेको महशुस गरेकोछु। धन्यबाद डोना भाइ अहिलेसम्मकै उत्कृष्ट भल्गको लागि 🙏🙏🙏🙏🙏🙏
आनी दिदीको धेरै ज्ञान गुणका कुराहरु सुन्ने अवसर मिलेको छ अनि सानैमा सुनेको थिए फुलको आखामा फुलै सङ्सार काडाको आखामा काडै सङ्सार अझ यो गीत सुन्दा क्या आनन्द मिलेको छ धन्यवाद डोना ब्रो
Life ko esto golden ani precious lessons haru yeti saral tarikaale sikna paiyow Dona brother ko yo video bata, I cannot thank Guruaama and Dona enough for this opportunity and may the teachings of Lord Buddha be eternal. Wishing Dona a peaceful new chapter in your life.
आमा, आमा शब्द संसारकै प्रिय र महान शब्द, आमा शब्द जसरी पुकारे पनि कहिल्यै नमेटिने शब्द आज मेरो आमाले मलाई छोडेर जानुभएको पनि ८ आठौं दिन भएछ आमा तपाईं जहाँ रहे पनि सुख र शान्ती मिलोस भन्ने यो दुखी छोराको कामना च्ज 💐💐💐🙏🙏🙏😥😥😥
अनि हजुरको यो सम्वाद ले साच्चै मन धेरै शान्त खुशि महसुस भएको छ कति पटक त आशु पनि झरे हजुरको सकरात्मक बिचार हरु लाई फलो गर्ने छु ! धेरै बर्ष जिउनुस हामि सबैको आशिर्वाद छ आनि हजुरलाई !❤❤️❤️🙏🙏🙏
आमा शब्दनै कति महानछ मैले आमा भनेर बोलाउन नपाकोनी एक दसक भयछ आज आनि दिदिको यो शब्द सुन्दा मन भक्कानियर आयो miss you mom आर्को जुनि यदि लियछु भने तपाईको कोखबात जन्म लिन पाउ 🙏🙏😢😢
डोना ज्युको बुवाले चाहि मदिरा त्याग्न सके धेरै आभारी हुनेथिए। दुइ तिन वटा भिडियोमा देखे अनुसार सारै मदिरा एडिक्ट भैसक्नु भएको भए झैँ लाग्यो। रिस उठेमा माफी चाहन्छु ।
"आमा, संसार कै महान र विशाल धर्ती हुन् माया कि खानी ममताको रानी हुन् " जिवित हुँदा नै आमाको माया ममता र सम्मान गर्नु पर्छ पछि आमा गुमाए पछि जिन्दगीमा आमाको लागी केहि गर्छु भनेर चाहेर नि गर्न सकिदैन। सम्पूर्ण आमाहरुलाई माया ममता र सम्मान दिन्छु म 🙏🙏 सम्पुर्ण आमाहरुमा मेरो हार्दिक नमन छ 🙏🙏
Compassion and love are core teachings of Dharma. It is a very much worthy and meaningful vlog. Thank you, Ani La, for great teachings and beautiful words. Thank you, Dona Dai, for bringing the vlog among us.❤❤❤
Thank you very much brother dona thapa hjr ko vlog bata aaju yeti ramro gyan Didi bata sunna ra shikna paye...again thank you so much...brother...so be strong be happy Didi le aaju hajur lai je je gyan denu vo ek dam ramro sanga le use gari denu hola..aaba chai sadai ramro shos haru hjr ko man ma jagos pls...god bless you always ...lot's of love from Darjeeling
Angi guru jyuko kura haru ma vagwan ko bass x dona babu ko vlog bata graha. Garna paye ma asadhai khushi vye dhanebad dona babu and angi guru jyu lai ❤❤
ma solukhumbu dekhi ho. Dona vaiko video dherae agadi dekhi herdae thiye Sabae ramro lagtheu tara yo chae videole man xoyo . Aani xoingko Pap dharma ani aamako kurale .......fulko aakhama vanne git ma pani dhunggga mathi chadhera karai karai gauthe ❤❤❤❤❤❤❤❤aaniko harek kurale man xunxa
😭😭😭😭😭 manaw ko hos ki danaw ko mom is mom...only 0.5 percent is only bad mom otherwise 99.5% mom ko mutu choi aafno nani haru haru ko nimti huncha.... Thank you for this pure talks.... Dona brother is clean hearted bro....our spritual madam ko k garnu...waha ta sansar ko best eg. Hunu huncha.... 😍😍😍😍😍nic information
Wow, words r very true Dona dai tapailay sachinai living Dolma (Tara devi) sanga conversation vayo jasto lagcha, u r very lucky mero poni icha cha ki waha ko Darshan pawna.. Namo taraya.......
“ पाप लाग्नु भनेको खुट्टा भाँच्नु टाउको फुट्नु होईन पाप लाग्नु भनेको मन अशान्त हुनु हो मन अशान्त नकारात्मक कुराले हुन्छ " यो शब्द नैं काफी छ बुद्ध दर्शन नै जिवन हो ❤❤❤🙏🙏🙏
आमा शब्द र आमाको माया नै सबै भन्दा ठूलो आशीर्वाद हो 🙏 आमा नहुनेहरुको मनको भाब आज आनि दिदी को मुखार बिन्दु भै सुन्न पाउँदा धेरै खुशी लाग्यो । कति बेला आँखा बाट आँसु खस्यो थाहै भएन । आमा को माया अनि त्यो काख सधै यादमा सिमित रहेको छ । डोना दाजु आमा लाई सधै खुशी राख्नु आमा खुशी हुनु भनेकै हजुर खुशी हुनु हो र हजुर खुशी हुनु भनेकोनै आमा खुशी हुनु हो । त्यसैले आमा हजुर हजुर पनि सधै खुशी हुनु धेरै माया आमा 🙏❤️
मैले पनि आमा भनेर बोलाउन नपाएको पनि १८ बर्ष भएछ 😭। साच्चिकै आमा र बाबा ले जति माया त अरु कसले दिन सक्ला र? माया बाबा महान हुनुहुन्छ।आमा, बाबा नै भगवान हुन🙏🥰😘।
@@shyamkumarithapamagar6137 आमा भन्ने शब्द नै कति महान छ है आमा भनेर बोलाउन नपाको पनि ८ बर्ष पुगिसकेछ 😭सुख मा होस या दुखमा आमाको निकै याद आउदो रहेछ ।बाबा , आमा साथमा हुनुहुनेले बाबा , आमा को सधै कदर गर्नु होस अनि सधै खुशी राख्नु होस गुमाए पछि खोजेर नपाईने चिज हो बाबा , आमा 😭🙏
मलाई धेरै नै मनपर्ने आनीको बानी जति पनि बोलेका ति शब्दहरू चौबीसै घण्टा पनि मेरो जस्तो सबै शब्दहरूले मन छुन्छ काम लाग्ने हुन्छ अति सहनशीलता मेहेनेती इमान्दारीता आफ्नो सासित आनि छोइङ 🎉🎉❤❤❤
कति महान छ भगवान बुद्धको दर्शन।कति राम्रोसङ्ग ग्रहण गरिएकी छिन् हाम्रा आदरणिय गुरु आनी ज्युले।यी ज्ञानगुणका कुराहरू डोना बाबुको vlog मार्फत ग्रहण गर्ना पाउदा औधी खुशी लाग्यो।धन्यवाद डोना,धन्यवाद आनी ज्यु
कति सरल भाषामा कति गहिरा कुराहरु गर्नुभयो पुज्य आनिले उहाँको कुराले मनका नराम्रा कुराहरु हटेको महशुस् गरेको छु । धन्यवाद डोना यो मिठो Vlog को लागि तपाई जसरी म पनि आनिकै गुम्बामा गएर दर्शन लिनु ठुलो धोको छ । एक पटक पोखराबाट काठमाण्डौ जादा खरी buddha air मा आनिसंगै भएका थियौँ र संगै फोटो लिएका थियौँ संयोगवस यो मौका जुर्दा आफूले आफैलाई कति भाग्यमानी महशुस् गरेको थियो ।अब, फेरी यो मौका कहिले जुर्ला भगवान 😢❤🙏
Woooow हिजोको भ्लग पनि हेरेको थिए आनी दिदीको धेरै ज्ञान गुणका कुराहरु सुन्ने अवसर मिलेको छ अनि सानैमा सुनेको थिए फुलको आखामा फुलै सङ्सार काडाको आखामा काडै सङ्सार अझ यो गीत सुन्दा क्या आनन्द मिलेको छ अनि धेरै नेपालीले आनी दिदीको भाव ज्ञान गुण का कुरा फ्लो गरेर सुध्रीनु अति नै आवश्यक छ 😮धन्यवाद डोना ब्रो👌🏾👍🏽✌🏾😍
कति सरल भाषामा कति गहिरा कुराहरु गर्नुभयो पुज्य आनिले। उहाँको कुराले मनका धेरै नराम्रा बिचार हटेको महशुस गरेकोछु। धन्यबाद डोना भाइ अहिलेसम्मकै उत्कृष्ट भल्गको लागि 🙏🙏🙏🙏🙏🙏
सारै मनलाई आनन्दित तुल्याउने कुराकानी ❤️❤️❤️
आनी दिदीको धेरै ज्ञान गुणका कुराहरु सुन्ने अवसर मिलेको छ अनि सानैमा सुनेको थिए फुलको आखामा फुलै सङ्सार काडाको आखामा काडै सङ्सार अझ यो गीत सुन्दा क्या आनन्द मिलेको छ धन्यवाद डोना ब्रो
❤❤❤ जति सुने पनि सुनिरहु लाग्ने कति मिठो कुरा कानी गर्नु भाको सारै राम्रो लाग्यो ❤❤❤
डोना थापा दाजुलाई पनि आशीर्वाद लागोस् उहाँको कार्यहरू सफलता मिलोस्। परिवारमा शान्ति छाओस आनीको आशीर्वाद लागोस् आनी🎉🎉🎉
Dona = emotion = love = happiness 🥰
Chatar-chatar 🙏
Dona 👑 chocolatey family let's hurry up fr 1M guys 💪 love y'all 🥰🥰🥰 lot's of love dear Dona 🥰😍
नबुझेको कुरा सुन्न नपएको ज्ञान् सुन्न पाए, thank you so much.DoNa bro❤❤ big respect 🙏love from SarlaHi.
कस्तो राम्रो ज्ञानकाे कुरा सिक्न पाइयो ।धन्यवाद आनि 🙏🙏❤
आनीदिज्यू जीउँदो देवी जस्तो लाग्छ। उहाँलाई धेरै धेरै माया र सम्मान छ। दोना भाई असल स्वभाव भएको व्यक्ति सँग जानुभएकोमा खुसी लाग्यो ।
आनीको जस्तै सोच विचार हामी सबैमा भयो भने कुनै दिन पनि दुःख हुँदैन होला❤❤❤
मेरि आमाको फाटेको मन सिलाउने सियो बन्न नसके पनि😢त्यो फाटेको चोली सिलाउने सियो धागो बन्नु छ🙏😪त्यति बेला सम्म मरि आमालाइ केही नभैदियोस भगवान 😪😪😪🙏🙏😘
😢❤
🥰🥰🥰
Honi 🥺🥺
😭😭🙏🙏🙏
Life ko esto golden ani precious lessons haru yeti saral tarikaale sikna paiyow Dona brother ko yo video bata, I cannot thank Guruaama and Dona enough for this opportunity and may the teachings of Lord Buddha be eternal. Wishing Dona a peaceful new chapter in your life.
याे भिडियो हेरेर आँसु झरेकाे पत्ता भहेन miss U Aama😢❤
लु दोना दाजु को फ्यान भरि एता हाजिर हुम्त ❤❤
आमा, आमा शब्द संसारकै प्रिय र महान शब्द, आमा शब्द जसरी पुकारे पनि कहिल्यै नमेटिने शब्द आज मेरो आमाले मलाई छोडेर जानुभएको पनि ८ आठौं दिन भएछ आमा तपाईं जहाँ रहे पनि सुख र शान्ती मिलोस भन्ने यो दुखी छोराको कामना च्ज 💐💐💐🙏🙏🙏😥😥😥
अनि हजुरको यो सम्वाद ले साच्चै मन धेरै शान्त खुशि महसुस भएको छ कति पटक त आशु पनि झरे हजुरको सकरात्मक बिचार हरु लाई फलो गर्ने छु ! धेरै बर्ष जिउनुस हामि सबैको आशिर्वाद छ आनि हजुरलाई !❤❤️❤️🙏🙏🙏
आमा शब्दनै कति महानछ मैले आमा भनेर बोलाउन नपाकोनी एक दसक भयछ आज आनि दिदिको यो शब्द सुन्दा मन भक्कानियर आयो miss you mom आर्को जुनि यदि लियछु भने तपाईको कोखबात जन्म लिन पाउ 🙏🙏😢😢
Kasto khusi lagyo dai yo video dekhera❤ramro manxeko ramro socha❤ani nana kati ramro socha bichar❤❤❤
Wow kati mitho bolnu vako dd le mani hjrko boli suneraa Aanada fil garyo vavukni vaye salute xa dd lai tasidale lhasso fyahafulla ❤❤
एस्तै सुन्न पाउने कुनै च्यानल छैन?? म दिन्कै सुन्न चाहान्छु।❤️🙏🙏
दुई aक्षरले बनेको आमा शब्द कति महान छ❤
Best vlog dona bhai..yesto gyan ko kura haru sunnu paiyo Ani choyang lha bata ❤
डोना ब्रदर डिप्रेसन मा जाने मान्छे ले निखिल उप्रेती सङ्ग बोलेर ग्यान लियो भने मन नै परिवर्तन हुन्छ
Dona vai lai dhanyawad.
Yesto gyaan ko Kura sunnu paye.🙏🌹💖
Mero katipaye prasna hruko utter paye.
Marg dharsan vyo mero🌹🌹🌹
ॐ मने पद्ममे होम …..फुलको आखामा फुलै संसार, काडाको आखामा काडै संसार 🙏 आहा कति गहकिलो अर्थपुर्ण शब्द । दुबै भाग हेरे सारै मन छुने कुराकानी, सबैको भलो होस 🙏
डोना ज्युको बुवाले चाहि मदिरा त्याग्न सके धेरै आभारी हुनेथिए। दुइ तिन वटा भिडियोमा देखे अनुसार सारै मदिरा एडिक्ट भैसक्नु भएको भए झैँ लाग्यो। रिस उठेमा माफी चाहन्छु ।
ཨ་ནེ་ཆོས་དབྱིངས་ལགས། ཨ་མའི་བུ་མོ་རེད། Ani la n Dona bai, I proud of you,🎉
डोना भाईको स्वास्थ्य सुधार होस् र पहीलाकोकै अबस्था देख्न पॉउ मा पुरै स्वास्थ्य नीको भयको धेरै मॉया डोना❤❤❤❤❤❤❤
मन छुयाे गुरूकाे कुराले अनि डाेना भाईकाे सब्दले 🙏🙏😊😊
आहा नि जति सुन्यो उति सुन्म भयो उहाको शन्द सलाम छ हजुरलाई जे होस यो video बात्त केही कुरा सिकियो 🙏🙏🙏
Wow aani jiuko bujaune tarika👍🙏🙏🙏🙏om mane pedme om
"आमा, संसार कै महान र विशाल धर्ती हुन्
माया कि खानी ममताको रानी हुन् "
जिवित हुँदा नै आमाको माया ममता र सम्मान गर्नु पर्छ पछि आमा गुमाए पछि जिन्दगीमा आमाको लागी केहि गर्छु भनेर चाहेर नि गर्न सकिदैन। सम्पूर्ण आमाहरुलाई माया ममता र सम्मान दिन्छु म 🙏🙏 सम्पुर्ण आमाहरुमा मेरो हार्दिक नमन छ 🙏🙏
Dona Bhai ko harek video Herne garxu sarae khusi lagxa dherai bujhne manxe ho mero najikai thauko.manxe ho Dona Bhai 😊😊
Jindhagi ma pahilo palta ani didiko kura le man santa vyo thank you so much didi dherai maya hjrlai❤❤❤
Compassion and love are core teachings of Dharma. It is a very much worthy and meaningful vlog. Thank you, Ani La, for great teachings and beautiful words. Thank you, Dona Dai, for bringing the vlog among us.❤❤❤
Thank you very much brother dona thapa hjr ko vlog bata aaju yeti ramro gyan Didi bata sunna ra shikna paye...again thank you so much...brother...so be strong be happy Didi le aaju hajur lai je je gyan denu vo ek dam ramro sanga le use gari denu hola..aaba chai sadai ramro shos haru hjr ko man ma jagos pls...god bless you always ...lot's of love from Darjeeling
Wow! Ani sangai basera bholeko jostyo mahasuj bayo....thank you so much both you! And love you both❤
आमा नहुदा जस्तोसुकै खुशीहरु पनि सुन्यता नै हुन्छ साच्चिकै मन छुने शब्द 😭😭😭
Angi guru jyuko kura haru ma vagwan ko bass x dona babu ko vlog bata graha. Garna paye ma asadhai khushi vye dhanebad dona babu and angi guru jyu lai ❤❤
Sarai ahnanda ahyo ❤yesto mitho man chunay kura sunnu payo mo afu lai pani vagyamani manchu dona dai ❤thank u sooo much 🙏🙏😘😊
Aani bata Dherai ramro kura sunne ra sikne chance paiyo tQ soo much brother ❤️♥️😍
Keep growing 🤞🤞🤞
आनि को कुरा सुन्दा मेरो स्रधाले आँसु खस्छ मेरो❤
डोना भाइ ले यो बिचर ल्याएर लाखौं को मन जितयो ! ❤❤ आनि हजुर लाई नमन्🙏🙏
साह्रै मन छोयो आनीको यो कुरा ल❤❤❤❤❤❤❤❤
डोना दाइको भिडियोलाई नछुटाइ हेर्ने साथीहरू यता हाजिर हुन हैअनि एक अर्कालाई सपोर्ट गरम है ❤❤❤🎉🎉
@kopilarai3162Back dinu Dede Ani Dede Mero vedeo ma like comment gardinu nw please
@kopilarai3162Hora khai vetina timro channel
Ma ho Auta First ma
मलाई त तपाई हरूको कुरा सुनेर खुसी लागेको छ 🙏🏾🙏🏾🙏🏾🙏🏾
देरै राम्रो कुराहरु सुन्न सिक्न पाइयो खुसि लगयो❤❤
sarai man Chune kura haru man nai Santi vayo yo vlog herera tashi delak ani chyoing ❤❤❤❤❤
Katti mitho , jati sune pani nathakkne,
Dona bhai , chitto sancho hunu , yoga garrnu sabai thik huncha ❤️❤️❤️
Great motivation aani 🙏🙏🙏
Ani chyoing didi ko kura kati dherai inspiration theyo wow didi big hope dona daju xitai Niko hoss ❤
Mero dede ko bole le saharare man xoyo dede sadhae khuse hunu has❤❤❤❤❤❤love u dede
मन छुयो गुरुको कुराले🥹☹️☹️🙏🙏
ma solukhumbu dekhi ho. Dona vaiko video dherae agadi dekhi herdae thiye Sabae ramro lagtheu tara yo chae videole man xoyo . Aani xoingko Pap dharma ani aamako kurale .......fulko aakhama vanne git ma pani dhunggga mathi chadhera karai karai gauthe ❤❤❤❤❤❤❤❤aaniko harek kurale man xunxa
Dona hero ko sabai vlog herne garxu
tara heja ra aaja ko vlog le sarai manchuyo ❤❤❤❤❤
Ani 🙏🙏🙏🙏🙏
She is my favourite singer ❤❤❤
Aanii dd Gyan ko vandrr yo video hererw dheroi kura sikhna paiyoo....cmt garerw ma hjr ko hausala badhauna chahnaxu Dona daju....❤❤❤
Today I feel very blessed to have Ani Choeying Dolma on your blogs. Thanks for your hard work, Dona Dai, stay happy ❤
Mero pyaro dona babu timi saddai hasikhusi hunu ra vagwan jahile timro dahine rahun❤❤❤
Kati ramro gitko sabda ❤❤❤❤❤
Ahile samma ko no1 vlog dherai kura haru sikna paiyo dherai dherai thanks dona dai❤❤❤❤❤❤😌😊
आनी di ko kura suni rakhum jasto lagxa malai manparne bekthi tq dona brother
Dona babulai aniko ashirbad lagos . Paribar m santi chawos. Ajhai dherai unnati pragati hos
🙏 Ani la, Dona bhai thank you.
I can listen her hour and hour ❤ great motivation conversation 😇😇 thank you so much for your motivation words guru 😇😇
Ho sachinai tapaiko vlog ko through metho kura bujna payo tapai lai dherai dherai thank u...💯💯💯💯
😭😭😭😭😭 manaw ko hos ki danaw ko mom is mom...only 0.5 percent is only bad mom otherwise 99.5% mom ko mutu choi aafno nani haru haru ko nimti huncha....
Thank you for this pure talks....
Dona brother is clean hearted bro....our spritual madam ko k garnu...waha ta sansar ko best eg. Hunu huncha....
😍😍😍😍😍nic information
Ani bata pani derai kura sikyo😀😀derai Khushi xuu,,,mo
Such a precious vlog thank you so much
🎉❤ Tashi deleg aani lah 😇🙏🙏 😢man xuyo harek kura le ... Hijo ko vlog ra aajq ko part le 😢❤ Tky Dai hjr le aani lah lai hamro samu lyaunu vo 🙏💝
Kati ramro motivational kura haru sunna payo thank you Dona Ati ramro Kura haru sine mouka abasar provide garekoma ❤❤
Ekdamai ramro layo yo vlog dherai kura sikna paiyo ❤❤
man dherai aananda vayo hajur haru ko conversation ley be strong 💪 dai...
Wow, words r very true Dona dai tapailay sachinai living Dolma (Tara devi) sanga conversation vayo jasto lagcha, u r very lucky mero poni icha cha ki waha ko Darshan pawna.. Namo taraya.......
आमा 🙏🌹 सब्द कति महान छ🌹🌹
आने को कुरा हरुले मनमा शान्ति मिल्यो🙏❤️
Really blessed to hear Ani choying drolma .....love from Bhutan
I love 💕 her and you all who inspire others as well. Surely, I think she is beacon for us….
Ati Sakaratmak Jiwan Upayogi Video Herna Paya So Thanks Dona ji❤
Sarai ramro gayan ko kura sunna paiyo. Ani ko upadesh le Sarai man chuyo❤
My favourite Vloger Dona Thapa Mgr
Kura sunda poni annda auxa jati sunye poni ❤❤❤❤om manepadme ho❤❤
Ati ramro kura haru mailey paaye
Tapai lai dhanyabat 🙏🏽
What a good knowledge you have given us sister ❤ love sister ❤ love you Dona lafa❤
पहिलो कमेन्ट्🤗😁😍 म रिसले चुर हुने मैले यो भिडियो हेरे पछि धेरै शान्त हुन थाले हाउ हजुर🙏🙏🙏❤❤❤🎉🎉
Thank you for 8k family keep supporting guys 🙏
support guys❤❤❤❤
@@Efashvlog ok back please
@kopilarai3162 ok
@@MtbVlog7 ok done
Ok back plz🙏
love you aani ji hajurlaae dekhna pauda dherae khusi laageyo ❤❤from hong kong 🇭🇰🇭🇰🇭🇰🇭🇰
आनी नमस्कार अनि माया छ हजुरप्रती❤❤❤अनि डोनालाई पनि।
Dona ko yo rup 6 bhanera maile socheko nee thiyan
Yati kura chahi hoki mero mutu bhitar basyo yarr ❤❤❤
brother aaja MA shock vaya unveiled 😮
Family Sanga basera hernu hola hai Darshan ❤
Kasto ramro gyan dinu vyo Ani di hjur ko jay hos 🙏🙏
Ummmm true vannu vayo🎉 m pani sabko mukhama muskan hos😊
wonderful knowledge handsup
Hi dona broo bahutt ramro kam gardai hunuhunxa 🙏🏻🙏🏻aani xoing dolma ko kura sunda bahut anandit man hunxa ❤❤