पत्रकार भएपछि यस्तो हुनुपर्छ। नेताको डरले सत्य तथ्य कुरा बाहिर आउन रोक्न गर्दा पनि देशमा भष्टचार अझ बढिरहेको जस्तो पनि छ। अब सबै बोल्नुपर्छ। जय नेपाल जय नेपाली।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह ! वाह !! वाह !!! पत्रकार त यस्तो पो हुनुपर्छ : निडर , निष्पक्ष र नेपाली जनताको मनको आवाज सुन्न पाइयो । लोकतन्त्र, गणतन्त्र ,संघीयता, राष्ट्र र राष्ट्रियताको लागि पत्रकारिता यस्तै हुनुपर्छ ।
देशभक्त बालेन शाहको बारेमा अत्यन्तै दमदार तपाईंको आवाज....तर सहकारी ठग रबि लामिछानेको बारेमा बिगत देखि तपाईंको सपोर्ट अलिक मिठो भएन....अनि भ्रष्ट , असफल राष्ट्रघाति दलाल ब्राह्मणबादि नेताहरू का बिरुद्ध पनि तपाईंको आवाज अत्यन्तै उत्कृष्ट राजिब सर🙏🙏
यो भिडियो डाउनलोड गरेर हेरि रहने को को हुनुहुन्छ बालेन शाह जिन्दावाद
i,am
Balen dai❤❤❤❤
बालिन जस्तो १०० जना जन्मियो भने विश्वको नम्बर वान देश बन्नेछ।
5 jana le nai kam garxa 100 chaidaina
Right
Right@@abishektamang3778
100%👍️
100 हैन साथी 50 काफि
सकिनु भन्दा अगाडिको छट्पटी हो एमालेको।🙏
एकदम सही हो
Right
Sahi vanu vyo asto budo chor lai bhot haliyo ab dekhi t yo mare pni halidain
जयहोस पत्रकारज्यूमा हजुर जस्तो पत्रकार पनि प्रतिपक्षी भन्दा कम हुन्नन जयहोस शुभहोस सधैंभरि जनपक्षीय पत्रकारीता गर्नुहोस 🙏
महाकाली बेचेको छौं, गिरि बन्ध , मिनबहादुर ,वाइबडि जस्ता दर्जनौं भष्ट्राचार गरि देश कंगाल बनाउनेमा केपि पार्टी एक नम्बर मा छ ।
Right @@tejprasadpandey2363
0@@tejprasadpandey2363
बालेनलाई गैंडाको बच्चा( केटो ) नसम्झ,बालेन बाघको बच्चा डम्बरु हो।❤❤❤❤❤जय बालेन🎉🎉🎉
डमरू बजेपछि त taandab
जय बालेन ,एक्सन बालेन,सत्यपरक बानेल,असभ्य एमाले।
100% सहि भन्नुभयो प्रत्रकार जिउ 👍️👍️👍️🙏🙏🙏
to the point आजको जनचेतनामुलक समाचार सर्बोउत्कृट छ धेरै धेरै धन्यवाद 🙏
अर्जुन दृष्टिले भरिपूर्ण हुनुभएको हजुर श्री राजीव खत्री ज्यु समक्ष हार्दिक हार्दिक नमन एवं धन्यवाद ब्यक्त गर्दछु ।
वैदिक सनातन राष्ट्र नेपालको जय
बालेन ,रबि कुलमान जस्ता साहसी ब्यक्ती अझै आउन एकदमै जरुरी छ 🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔
कति आन्नद लाग्छ राजिव भाइ तपाईले यी भ्रष्टाचारी को प्रदाफस गरेको सुन्दा ।धेरै धेरै धन्यवाद
लौ न यो भिडियो कतिचोटि हेर्दा चाहिँ ठूलाठाला भनाउँदासम्म पुग्ने हो त्यतिचोटि हेर्छु म असाध्यै मन पर्यो
निष्पक्ष निष्कलंक राष्ट्रवादी सच्चा देश भक्त एक मात्र नेता बालेन शाह❤❤❤❤❤
पत्रकार राजीव खत्री जस्तो, मेयर वा सरकार बालेन जस्तो अनि ब्यवस्थापक कुलमान जस्तो हुनुपर्छ । यहाहरु प्रति हाम्रो बिश्वास बढदैछ ।
पत्रकार भएपछि यस्तो हुनुपर्छ। नेताको डरले सत्य तथ्य कुरा बाहिर आउन रोक्न गर्दा पनि देशमा भष्टचार अझ बढिरहेको जस्तो पनि छ। अब सबै बोल्नुपर्छ। जय नेपाल जय नेपाली।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाइ सबैभन्दा मन पर्ने राजिब खत्रा😁😅
नेपाल कै एक नम्बर नेता बालेन शाह जिनदाबाद Gaynendra शाहि केसर बिष्ट पत्रकार राजिव खत्रि बधाई छ
रीयल हीरो बालेन मात्र ।
जय रास्वपा बालेन
म जस्ता भुइ मान्छेको मन मनको आवाज❤❤❤❤जय होस राजिब सर।
यथार्थपरक विश्लेषण , धन्यबाद छ ।
वाह ! वाह !! वाह !!!
पत्रकार त यस्तो पो हुनुपर्छ : निडर , निष्पक्ष र नेपाली जनताको मनको आवाज सुन्न पाइयो ।
लोकतन्त्र, गणतन्त्र ,संघीयता,
राष्ट्र र राष्ट्रियताको लागि पत्रकारिता यस्तै हुनुपर्छ ।
२१ तोपको सलाम पत्रकार जिलाइ राम्रो बिसय उठाउनु भयो
जय होस् कुलमानको, जय नेपालको गीत गाइरहन पाइयोस् । जय नेपालको गान गाउने फटाहाहरु
पत्रकारिताबाट तीखो प्रहार सलाम छ पत्रकार ज्यु ।
बालेन जस्तो 100 नेता हुने हो भनि देशले काचुलि फेर्छ जय बालेन💪💪💪💪🙏🙏🙏🙏
Ta Marnu parxa desh bannaw
पत्रकार हुनु त हजुर जस्ता म भगवान पशुपति नाशसँग प्रार्थना गर्दछु कि हजुरको अक्षा गरुन❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 जय नेपाल जय बालेन❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बालेन ले एमाले लाई कट्टु पनि बाकी नरहने गरि नांगै पारेछन, खुशी लाग्यो, जय बालेन जय देश
Purai nangai banayer ktm ghumaunu parx kp chor lai
पत्रकार भनेको रजिब खत्री जस्तो हुनुपर्छ सत्य निष्पक्ष सहि समाचार प्रस्तुत गर्नु हुन्छन् ।
जय बालेन सर
धन्य वाद तपाई जस्तो पत्रकार आज को आबश्यकता हो।
बालेन जस्तो अझै आउनुपर्छ।
यि पत्रकार राजिव कति रमाइलो सङ्ग जनताको बोलि बोल्छन धन्यवाद छ ।
एमालेको निर्देशनमा आमसभा भए पछि एमालेले जिम्मेवारी लिनु पर्दैन !
के गर्नु समचार हामीले सुनेरा अनि बुझेरा हेर्नू पर्ने र बुझनु पर्ने सरकार को न त कान छ न त आँखा छ अन्धोसरकार बैरो सरकार ले आफ्नो गल्ती देख्दैना
गतिलाे झापट प्रत्रकार ज्यु धन्यवाद 🎉
राजिब जि तपाईले भनेको यो शब्द तिरिदिने भाटभटेनि छनी दामी भन्नू भो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अब यमाले नाम सुन्दापनि घिनलाग्यो
मति मरेपछि यस्तै हुदोरहेछ ।
Ab ymale ko bhishkar garnu parchh
नेकपा एमाले जिन्दावाद
न्युज 24 लाई सलाम छ सत्य तथ्य जनता लाई बुझाउछ 🙏
न्याय किनिएको देश।😢😢
दरबारमार्गको एमालेको सभा फोहोरीहरुको सभा हो
❤१००% सहिकुराहो पत्रकारज्यु धन्यबाद❤❤पथरि मोरङ्गबाट❤❤
राजिबजीलाई सलाम छ ।
Good luck rajib sir 👍👍👍
पत्रकार जीको कुरा ठीक हो साथीहरु good job Balen Ji 👍
खासै भन्ने हाे भने याे देश बिकासकाे बाधक नै अहिलेका गनतन्त्रवादि हुन।
KP oli मुर्दाबाद ।
Balen Shah जिन्दाबाद ।
बालेन जिन्दावाद ❤❤
RAJIB KHATRI JEE Good job 👏 👍
तपाईं पत्रकार सर तपाईँलाई बिशेष शुभकामना नेपालि नागरिक ले बुझ्न सक्ने गरि समचार सम्प्रेषण गरिदिनु भएकोमा
सहि गरो बालेन जिले
बालेनजि सलाम छ
जय रबि सर✊✊✊ जय 🔔🔔🔔 जय देश 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
बालेन सर जस्तै १०० जना आउने हो भने नेपालको विकास हुन्छ र नेपालीहरूलाई कामहरू पनि नेपालमै मिल्छ।
वा क्या जबाफ राजिब जि 🙏
हरेक टेलिभिजन र युटुब चेनलहरुमा राजिव सर जस्ताे पत्रकार भइदिएको भए देशविकाश र परिवर्तनको लागि ठुलाे सयाेग मिल्ने थियाे सलाम राजिव सर
सधैं उनीहरूकै हालीमुहाली हुने भो बरै😢😢
देशभक्त बालेन शाहको बारेमा अत्यन्तै दमदार तपाईंको आवाज....तर सहकारी ठग रबि लामिछानेको बारेमा बिगत देखि तपाईंको सपोर्ट अलिक मिठो भएन....अनि भ्रष्ट , असफल राष्ट्रघाति दलाल ब्राह्मणबादि नेताहरू का बिरुद्ध पनि तपाईंको आवाज अत्यन्तै उत्कृष्ट राजिब सर🙏🙏
एमाले र कालो कांग्रेस यो देश बाट लखेट्नु पर्छ सकिनु पर्छ अनि मात्र देश बन्छ
बालेनले जे गर्यो ठिक गर्यो केपेलाई कारबाही गरेर सचेत गर्नै पर्छ ।
धेरै धेरै धन्यवाद पत्रकार महाेदय ।
अभिब्याक्तिको लागि धन्यवाद छ
जय बालेन यस्ता चोर भ्रष्टाचारी हरु लाई
नीडर नीस्पक्ष साहसी पत्रकार राजिव सर को भ्रस्टचारी अपराधी ऐमाले लाई कडा प्रहार दीयेको मा सलाम छ ♥️🙏✊
Salut Rajib sir
जय होस पत्रकार ज्यू सधै जनपक्षीय पत्रकारिता गरि रहनु होला । सबै पत्रकारहरुले सिक्नु पर्ने पत्रकारीता यसैलाई भनिन्छ ।❤❤❤🙏🙏🙏
यिनले खेदो माओबादिलाई मात्र गर्ने होलान भनेर मन पर्थेन तर गल्ती गर्ने कसैलाई नछोड्ने रैछन त्यसले यिनको बोलाई बिस्तारै मन पर्न थालेको छ।
देश नेपाल र जनता का हीत मा बाेली रहनु हुने राजीबसर जिन्दाबाद❤
सहि हो राजिब सर
राजिब जि काे भनाइ सान्दर्भिक छ भन्नेबाद
Salut x hajur lai sir.
ऐक दम सहि छ।
तिम्रो खोज पत्रकारितालाई पनि मान्नै पर्छ।
झोलेको टाउको दुखेछ क्यारे
बालेन शाह जय नेपाल🎉🎉🎉
Good luck Rabi Dai ❤❤
Sahi kuro patrakarju salut cha tapailai !
बालेनसाहा जिन्दाबाद ❤❤❤❤❤🎉
पत्रकार ज्युको सुरूको डाइलॉग वाउ बेस्ट❤❤❤
जय बालेन जय रबि
Yes very good balen shah
बालेनकाे सहि निणय हाे
Balen is always right way🤝❤️🙏good job balen sir.
very good job rajib sir for correct news 🤝🤝❤️🙏
धन्यबाद 🙏 जनता प्रिय पत्रकार ज्यू।
यथार्थ विश्लेषण बिबेक खत्री सर❤
जनताले आजै एमाले कांग्रेस लाई भोट दियो भने नेपाली जनता हामी भोट दिने नै भेडा हो त्यति कै भेडा भन्दैन नी
Jay balen❤
एमाले अब सक्किने बाटोमा हो जय बालेन
100% parset yemale.Ko nash hunchh
Sahi kura ho sir
Great news, thanks a lot journalist Rajib
Jaya Balen ❤❤
Jaya Rabi lamichhane ❤❤.
Jaya Ghanti ❤❤❤❤
Thanking the journalists, I am grateful for the work Balen has done. Thank you Balen you are the great.
Balen ❤❤❤
Good job balen
Good sir
Jay Balen
Good. Balen
हार्दिक श्रद्धाञ्जली केपी वलीको सरकार जय बालेन जय देश
Balen shah jindabad
यथार्थ चित्रण गरिएको समाचार सुन्न पाइयो धन्यवाद
अजैपनि एमाले भन्नेहरुले नेताको दुई चम्मछ खाएको हो