उपनिर्वाचनः बालेन कसको पक्षमा ? चुनावमा माओवादी भारी ! गगन गृहमन्त्री बन्लान ?- TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 227

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад +37

    दम्दार प्रस्तुती राजिब सर यति समाचार सम्प्रेषण गर्दा पनि जनताले बुझेन भने जनता नै भेडा हुन

  • @nicenepal
    @nicenepal Месяц назад +34

    पत्रकारिता यस्तो हुनुपर्छ। 12 भाइहरुले सिकुन्।

  • @rinusherchan1084
    @rinusherchan1084 Месяц назад +21

    दमदार प्रस्तुतीकरण ले अब जनताले संम्बिधान लाई के भन्नू ।देश कस्ताले चलाइरहेका छ्न बुझ्न गार्हो छैन।

  • @DeepakBohara-b8m
    @DeepakBohara-b8m Месяц назад +5

    दुर्गा प्रसाईं ले भनेको कुरोमा सत्यता छ भन्ने म तर्क गर्दछु ।यमाले लाई घर मा नलिनु लियो भने कुनै कान्ड गरिहाल्छ्न भनेको याद आउछ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +12

    ❤१००% सत्यकुराहो पत्रकारज्यु धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 Месяц назад +24

    एमालेमा यस्ता पहिले यौन सम्बन्ध राख्ने अनि पछि कुरा नमिलेपछि खटपट साधारण हो।

  • @naveenchettri5277
    @naveenchettri5277 Месяц назад +17

    जनताको #निडर पत्रकारिता गरेकोमा धन्यावाद छ.....यसरी नै जनतालाई #जागरुक गराई रहनु.....

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd Месяц назад +1

    सत्य घटनामा आधारित कुरा बाहिर ल्याउने पत्रकार जय होस्

  • @radha9437
    @radha9437 Месяц назад +11

    सलाम छ पत्रकार ज्यू।

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s Месяц назад +5

    रासपा र माओवादी नै ठिक छ्न

  • @kamaldahal4025
    @kamaldahal4025 Месяц назад +5

    अति गर्नु अत्याचार नगर्नु🙏 जय शनिदेव🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Месяц назад +10

    ७ गते जसले एमाले छट्टु भष्ट्रचारी पार्टी लाइ प्रदर्शन साथ दिनेछन् नेपाल आमा को आँसु लाग्नेछ। सहकारी पिडितको गरिब आमाको आँसु लाग्नेछ

  • @bishnuaryal1028
    @bishnuaryal1028 Месяц назад +1

    यथार्थ प्रस्तुतति कालागि पत्र कारबाहीलाई धन्यबाद छ।

  • @geharajghartimagar9418
    @geharajghartimagar9418 Месяц назад +3

    प्रस्तुति दमदार छ

  • @rameshpradhan9922
    @rameshpradhan9922 Месяц назад +3

    कतिपय एमाले र काङ्ग्रेसका नेताहरूलाई एन लागेन भने एस्तो भेदभावले रास्वपाको राजनैतिक प्रतिसोधको आरोप ठिक जस्तो पनि देखिएकोछ ।

  • @birkhabasyal2245
    @birkhabasyal2245 Месяц назад +1

    पत्रकारिता यस्तो हुनुपर्छ १२ भाई ले सिकुन

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 Месяц назад +6

    ❤salute xa पत्रकार ज्यु

  • @Nimrajshahithakuri
    @Nimrajshahithakuri Месяц назад +4

    मुरी मुरी धन्यवाद

  • @phuyalShiva
    @phuyalShiva Месяц назад

    सलाम छ तपाईजस्तो पत्रकारलाई

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Месяц назад +3

    यौन धन्दा त एमालेको खेति नै हो। यति समाचार सम्प्रेषण गर्दा पनि जनताले बुझेन भने जनता नै भेडा हुन। पहिले म पनि एमालेको समर्थक थिए अब कुनै हालतमा पनि यो पार्टी लाइ न भोट दिनेछु न त समर्थक नै गर्ने छु।

  • @lavshahjichannel367
    @lavshahjichannel367 Месяц назад +8

    सहि हो

  • @krishna.vloger800
    @krishna.vloger800 Месяц назад +1

    पत्रकार जिउलाई धेरै धेरै धन्यवाद❤❤

  • @AmanGupta-ui9sx
    @AmanGupta-ui9sx Месяц назад +3

    अब 84 मा एमाले र काङ्ग्रेस लाई भोट हाल्नु भनेको सुगर जस्तो नरक मा जानु र एउटा आमा बुवाको सन्तान हामी यस लाई एउटा पनि भोट न दिउँ मिस्टेकले पनि दिनु हुँदैन

  • @KiranSitaula
    @KiranSitaula Месяц назад +53

    यो धन्दा त एमालेको खेति नै हो ।

  • @ayushdahit8924
    @ayushdahit8924 Месяц назад

    पत्रकारिता भने को यस्तो हुनु पर्दछ thanks sir 🙏 तपाईं जस्तो होनहार निडर पत्रकार को जरूरत छ नेपाल लाई अब यमले र कांग्रेस लाई पत्ता साफ गर्नु पर्छ

  • @GcGopal-t6y
    @GcGopal-t6y Месяц назад +20

    एमाले हुम भनेयो भने कसैले पनि घरमा नलानु होला फेरि तपाईं हरुको घरमा पनि बलात्कार नहोला भन्न सकिन्न समएमै सचेत बनौ ।

  • @mainalichudamani6531
    @mainalichudamani6531 Месяц назад +8

    हामी अनुदान लीयर आफ्नो भुडींभर्न चाहानछौं।

  • @pabitrashahi4443
    @pabitrashahi4443 Месяц назад +3

    सलाम ❤

  • @manojpandey7247
    @manojpandey7247 Месяц назад +1

    अहिलेसम्म मौका नपाएका काङ्ग्रेस एमालेका सम्पुर्ण सांसदलाई पालै पालो मन्त्रीको स्वाद चाख्न दिनु पर्छ। 🤣🤣🤣

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx Месяц назад +11

    भोलि एमाले हरुले हामि त्यस्तो छैनौ भनेर र कोइ कोइ छ्न भने अब गर्दैनन र त्यस्तो कार्य गर्न दिदैनौ भनेर सक्ति प्रदर्सन गर्न लागेको होला

  • @nawarajhayu5727
    @nawarajhayu5727 Месяц назад +2

    यस्तो कुरा १=२ वर्ष पहिल्यै भनु पर्दैन्थाे
    यस्तो कुरा मैले पहिल्यै थाहा पाएकाे भए / आज मेरो नाम पनि राष्ट्रिय टेलिभिजन मा आउने रछ
    आहा म पनि ,, भाईरल हुने / थिए नि

  • @omprakashbaral4092
    @omprakashbaral4092 Месяц назад +10

    छि छि यो एमालेमा कस्तो पशु मात्रै लाग्छन् ,कस्तो डाकाहरु मात्र छन यो पार्टीमा ।

  • @himalthapakazi9976
    @himalthapakazi9976 Месяц назад +4

    Rip kp oli

  • @DMADIGITAL
    @DMADIGITAL Месяц назад +3

    वास्तविक

  • @bijaylaxmigurung5862
    @bijaylaxmigurung5862 Месяц назад +3

    Rajib sir 🙏🙏🙏🙏🙏

  • @merodaainepal2979
    @merodaainepal2979 Месяц назад +2

    सुरुको ५ मिनेट मलाई खतरा लाग्छ। 🙏

  • @narendrabista8708
    @narendrabista8708 Месяц назад +4

    हुन त नेतालाई के नै दोश दिनु छ र जन्तानै भेणा भएपछि यति दोश देखेर पनि एमाले काङ्गर्श माउबादि भन्दै पछि पड्छन कोलाई भन्ने

  • @shyamdevkota9107
    @shyamdevkota9107 Месяц назад +3

    यो धन्दा एमालेमा एकदम फस्टाएको छ। एमालेका सांसदहरू अरुका छोरी चेलीहरूलाई जबरजस्ती करणी गर्ने र यिनीहरुमा यस्तो बानी छ र यिनीहरुलाई कारबाही गर्नुपर्छ

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 Месяц назад +2

    यो सरकार चलेको हो र?यो त उडिरहेको छ नि!😂😂😢😢

  • @YOGEN-ARTS
    @YOGEN-ARTS Месяц назад +1

    Salut xa patrakar jiu .. hjr jasto nidar Ani nispakxey patrakar Nepal ma kami veytinxan❤️🙏❤️

  • @sorajbista587
    @sorajbista587 Месяц назад +2

    Good

  • @jamunapanday9822
    @jamunapanday9822 Месяц назад +4

    Thank Rajeeb ji . I really appreciate you.

  • @girmagar7972
    @girmagar7972 Месяц назад +1

    Ekdam sahi kura garnu bhayo sir dhanyebad namaskar

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    Great Rajib G👍️

  • @SabitraNeupane-xx1pf
    @SabitraNeupane-xx1pf Месяц назад +2

    Ak dam sahi

  • @baniyaraja8187
    @baniyaraja8187 Месяц назад +1

    ❤❤jay rabi jay balen jay ghanti jay sidha kura ❤❤jay jay

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s Месяц назад +1

    नेपाल मा भएका धेरै अपराध एमाले बाट भएका छ्न तर हामी जनताले कहिले बुझेनौ यिनिहरुकै झोले भएर हिड्छौ

  • @nikita_gurung412
    @nikita_gurung412 Месяц назад

    होईन एमाले नै ठिक आरोप जति नै लाए पनि । प्रमाणित भए त बेठिक छ है तर!!!

  • @megendrashrestha1129
    @megendrashrestha1129 Месяц назад +1

    Good तर्क

  • @nirmalgautam6110
    @nirmalgautam6110 Месяц назад +1

    Kada Tara yathartha prastuti .thanks Patrakar vai.

  • @legengouravtamang7484
    @legengouravtamang7484 Месяц назад

    good sahi news

  • @satylokchand531
    @satylokchand531 Месяц назад +3

    Wow salut hajur lai yo satye ho🌹

  • @jagatthapa7115
    @jagatthapa7115 Месяц назад +3

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Purna-v8n
    @Purna-v8n Месяц назад +1

    एमाले विरुद्ध यी पत्रकार ७९ को चुनावमा नि लागेका थिए जनता एमाले पक्षमा छन, भ्रम जति छरे पनि अहिलेका जनताले फेरि एमालेलाई जिताउने छन, अनि फेरि भन्छन् जनता मासु भातमा बिक्रि भए ।

  • @krishnakarki770
    @krishnakarki770 Месяц назад +1

    लाज घिन पचेको एमाले पाटिका मान्छे छि छि एति सर्हो गिर्ला भन्ने सोचेको थिएन यस्तो बेला माओवादी को युद्ध को टाइम पर्नु पर्थियो

  • @sunaadhikari6811
    @sunaadhikari6811 Месяц назад +2

    बिचरा एमाले कांग्रेसका भोटरलाई कति गाह्रो छ है जसले जता भोट हाल भन्यो त्यतै भोट हाल्न पनि कठै जनताहरु हिम्मत हुनेले एक्लै लडनु नि ।

  • @Jeky-n2g
    @Jeky-n2g Месяц назад +1

    गठबन्धन र ठग बन्धन कति फरक छ ???

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v Месяц назад +1

    यो सरकार देश र जनता कङ्गाल बनाउन पाउन जेल चल छ

  • @krishnalamichhane4387
    @krishnalamichhane4387 Месяц назад +2

    Rajiv sir salute chha

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s Месяц назад +1

    हैट एमालेले अबो गिनिज बुकमा नाम लेख्ने भएछ

  • @Indradhami-ni7yi
    @Indradhami-ni7yi Месяц назад +6

    keep it up Rajeev sir

  • @pathaksing9339
    @pathaksing9339 Месяц назад +2

    वो मुजी ऐमालेका छोरा हरु तिम्रा बुरी तिम्रा अामा हे, सबैलाई थोक्छन तिम्रा बा हरुले

  • @chakrachand1410
    @chakrachand1410 Месяц назад +2

    This time, we have decided to vote for माओवादी!

  • @arjungyawali9173
    @arjungyawali9173 Месяц назад +1

    मन्त्रि पाणये जय

  • @jeetpun1621
    @jeetpun1621 Месяц назад +2

    जून मुलुक को झोले नेता हरू "भ्यागुतो को धार्नी " हुन्छ, त्यस मुलुक को हालत नेपाल जस्तो हुन्छ | जय नेपाल 🇳🇵

  • @nicenepal
    @nicenepal Месяц назад +1

    यो भ्रष्ट सरकार जति रह्यो देश उति धेरै बर्बाद हुने देखियो।

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Месяц назад +1

    Gagan grihmantri ma yogya hun

  • @ShivParsad-o8n
    @ShivParsad-o8n Месяц назад +1

    यो सब पैसाको कमाल हो।

  • @RajkumarDulal-yk7sq
    @RajkumarDulal-yk7sq Месяц назад

    नबोलेको राम्रो जेल जाऊला

  • @pramodbhandari5221
    @pramodbhandari5221 Месяц назад

    एमालेको विरुद्ध बोल्यो भने धम्की आउला सर फेरि एमालेका झोलेहरु तेस्तो गर्ने पनि बेर लाउदैनन

  • @shyamdeshar9767
    @shyamdeshar9767 Месяц назад +5

    भनेपछि ऐन महरसंग पनि सेल्फी खिच्ने एमालेका तरुनीहरुको तछाड मछाड हुने भो।

  • @BasantaSharma-rg9mk
    @BasantaSharma-rg9mk Месяц назад +1

    राम राम ....

  • @ChetanKarki-o9j
    @ChetanKarki-o9j Месяц назад +3

    Right Rajiv sir❤❤

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 Месяц назад

    राज्य सत्ताकाे दुरुपयोग गर्दै जघन्य अपराध र अपराधीकाे पक्षपाेषण गर्नु नै मुल राजनीतिक एजेण्डा बाेकेकाे दल हाे एमाले।

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q Месяц назад +5

    केपि काे झाेले ऐन महरलाई काहा लागछ कानुन

  • @bishnudhami1908
    @bishnudhami1908 Месяц назад +1

    Kp KO kirpa le bacheko ain mahar

  • @krishnaprashadpandey7542
    @krishnaprashadpandey7542 Месяц назад +2

    केटोले गर्छ्😀

  • @bishnupd3312
    @bishnupd3312 Месяц назад

    सही हाे

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Месяц назад +7

    जस्तो बा उस्तै चेला

  • @SaYudhdkl
    @SaYudhdkl Месяц назад

    एमालेका प्रााय सबै नेताहुभन्नेहरुनै , यौनदुराचारमा लिप्त पाइएकाछन् ।

  • @lalrai892
    @lalrai892 Месяц назад

    Good jub.

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +2

    एमालेका नेता को हालत यस्तै हो

  • @SantoshPariyar-h3f
    @SantoshPariyar-h3f Месяц назад +1

    हुती हरा ले किन उमेद्वार मा नाम दियर फिर्ता लिनु

  • @thakadhikari1955
    @thakadhikari1955 Месяц назад +1

    यस्तो धन्दा त एमाले को खेती नै हो

  • @danielpun2636
    @danielpun2636 Месяц назад

    Yesta waiyat news nagar

  • @harishkarki7423
    @harishkarki7423 Месяц назад +2

    एमाले म बोका मात्र रछन 😅

  • @Purna-v8n
    @Purna-v8n Месяц назад +1

    ऐन महर निर्दोश छन।

  • @mudratherapy-nepal6451
    @mudratherapy-nepal6451 Месяц назад

    17:38 दुर्गा ले एमाले लाई रेपिस्ट पार्टी भनेको सत्यनै रहेछ।सहकारीको रहस्यमय भ्रष्टाचारी ताण्डब नृत्य देखाउने मा पनि त दुर्गा सहि रैरछन।❤अबपालो कम्बोडिया काण्ड त्यो पनि प्रारम्भिक सहि हो भने-मिशन बङ्गलादेश खोई कहाँ हो?कि⛔️
    🔅अभियान प्रतिक्रमण
    🇳🇵जय बुध्दस्थान/गोरखा नेपाल!!!

  • @harilalmoktan-s8e
    @harilalmoktan-s8e Месяц назад +1

    Ok

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 Месяц назад

    एमस्लेमस त स्वास्नी नै सार्बजनिक सम्पत्ति हो !

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Месяц назад +1

    Rajeev SIR 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mukundagajurel3937
    @mukundagajurel3937 Месяц назад +2

    Gagan is most opportunist
    Pof.Prof.Dr.Mukunda Gajurel

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d Месяц назад +1

    एमाले कंग्रेस सक्यो अब

  • @GovindaBhandari-dc7pu
    @GovindaBhandari-dc7pu Месяц назад +1

    😂😂😂 यमाले 🙈🙈🙈🙈

  • @sher_bahadur624
    @sher_bahadur624 Месяц назад

    अब नी एमाले काँग्रेस माओवाद भन्दै हिडे चौरासी मा पनि फेरि ऐनेरुनै आए भने जनता नै भेडा हो भन्ने बुझिन्छ।

  • @deepaadhikari6505
    @deepaadhikari6505 Месяц назад +2

    Hait yo yemale ta khatamai lagna thalyo 84 ma ta kasai le vote paudainan, dhanyabad Rajeev sir yestai yestai video rakhadai garnu hola.

  • @kumarthapa1058
    @kumarthapa1058 Месяц назад +1

    A tee sab hudaye garxn hjr

  • @Gajendra6032
    @Gajendra6032 Месяц назад +1

    अनि एमाले पार्टिको सिर्स नेता नेत्री को नाम लिनु डर लाग्यो कि कसो पत्रकार ज्यु?

  • @jitjit8445
    @jitjit8445 Месяц назад +3

    कमेडियन केपि नाथे कमबाेडियन रहेछ

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +1

    Super performance Rajeev sir🙏🙏