सरकारमै संगठित अपराधी ! कर्तुत लुकाउन रविलाई बलि ! मैदानमा रास्वपा, निशानामा गगन ! TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии •

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 2 месяца назад +244

    गगने चोर भ्रष्टाचार लाई पाप लाग्छ

    • @Ajit-w8p
      @Ajit-w8p 2 месяца назад +11

      गगन चोरलाई पाप लगाउने जिम्मा जनताको हातमा छ है साथी!!

    • @RameshPudasaini-m3e
      @RameshPudasaini-m3e 2 месяца назад +6

      हो अव त्येसके राजनीती सकी यो

    • @BhimNiroula-jb2me
      @BhimNiroula-jb2me 2 месяца назад

      Bakhara chayyo vana jajan chor jhapa aaija kp saja

    • @PadamPadam-s5d
      @PadamPadam-s5d 2 месяца назад

      Yo sarkar kukur neta haru dekhe k ko aas garnu hola 😂😂😂kp oli kukur 😂😂😂

    • @Purnagaha-p3l
      @Purnagaha-p3l 2 месяца назад

      Pap hoin kunai din morxan chor neta haru

  • @ramkhatiwada6093
    @ramkhatiwada6093 2 месяца назад +338

    पत्रकार भनेकाे यस्तो हुनुपर्छ जस्तो छ तेस्तै बाेल्ने सलाम छ हजुरलाई

    • @HariprasadBhattarai-u6s
      @HariprasadBhattarai-u6s 2 месяца назад +15

      ❤❤❤❤❤❤❤❤❤❤good ptrakar jiu❤❤❤❤❤❤

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 месяца назад +8

      यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤

    • @krishnathakuri8934
      @krishnathakuri8934 Месяц назад

      @@SDPElectricPlumber
      ..

    • @SherbahadurRaskoti
      @SherbahadurRaskoti 10 дней назад

      😊

  • @shyamdeshar9767
    @shyamdeshar9767 2 месяца назад +359

    हे प्रभु ८४ को चुनाव कुर्नु काल कुर्नु भन्दा गाह्रो भो
    संसद विघटन होस् अर्को चुनाव चाँदै होस् यि काँग्रेस एमालेलाई छिट्टै सोतर पार्न पाँउ ।

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 месяца назад +173

    Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤

    • @naranbahadur321
      @naranbahadur321 2 месяца назад +1

      Satta Ra mantri padd ko lalach le Rabi lamichhane Lai Dalal kp oli prachanda ko gagan Ra swarnim wagle ko vitri chalkhel bujhna sakenan Rabi le swarnim wagle Lai ra.sa.pa. ma entry garaunu nai thulo bhul thiyo

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 месяца назад +3

      यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤

    • @sagerxatri6605
      @sagerxatri6605 2 месяца назад

      Chan bin samiti kena banako.ta? dhan raj lai kaile ne?

    • @Anime.editzs-r5x
      @Anime.editzs-r5x 2 месяца назад

      Syale griha mantri aarjuko hanuman janata nirasha xan stunt bhaya pani garer dekhau nalayak

    • @RajeshoriKoirala
      @RajeshoriKoirala Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤​@@naranbahadur321

  • @rbr1253
    @rbr1253 2 месяца назад +182

    सत्य को बिजय निस्चित छ

    • @SitaramGiri-f2b
      @SitaramGiri-f2b 2 месяца назад +1

      सत्य सत्य हुन्छ।हेरदै जाउ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 месяца назад

      यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤

    • @mohanraj6318
      @mohanraj6318 2 месяца назад

      पहिले असत्य आउछ पछि सत्य को जित हुनछ

  • @Kushallama293
    @Kushallama293 2 месяца назад +36

    100% शही सर 84 को चुनाब त आउलान नी रबि दोशि भन्न सक्ने अबस्था जनता ले बुझदैनौ रबि को रिहाई हुन पर्छ न्यायलय ले अबशय न्याय दिनेछ धन्येबाद सर नमन छ हजुर मा

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 2 месяца назад

      तिम्रा १ भोट ले

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 2 месяца назад +1

      ​@@bishnumahat-yf3zfrandiko xoro jhole vata vetlas

  • @JayaramSainju
    @JayaramSainju 2 месяца назад +208

    रवि तिमी नडराउॅ होइन् हामी तपाईको साथमा छ।नारामा होइन् साथी हो आफ्नो गाउॅ ठाउॅबाट उठेर सत्यको साथ दिउॅ।सचेत जनता एक हौ भर्ष्ट्रचारी सरकार विरुद एक हौ।

  • @RameshPudasaini-m3e
    @RameshPudasaini-m3e 2 месяца назад +56

    हो नि यसरी सत्यको पक्षमा रिपोटीङ्ग गर्नुभयो धन्यवाद छ पत्रकार मित्रहरुला ई सलाम छ ❤

  • @ChhabiLalPandey-t4p
    @ChhabiLalPandey-t4p 2 месяца назад +83

    यो सरकार को कामै निर्दोस लाइ दोसि र दोसि लाइ लुकाउने जनता आखामा छारो हाल्ने

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 месяца назад +19

    राजीव सर जस्ता राम्रा मान्छे पनि छन् है याे मिडिया जगतमा 🫡🫡🫡🫡🫡🫡🫡🫡🔥🔥💖💖💖

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 месяца назад +228

    अब कांग्रेस एमाले काे दिन गन्ति सुरु भयाे

    • @dhurbapokharel2353
      @dhurbapokharel2353 2 месяца назад +1

      तिमी चोर हरु का जनता सणार्थी बनाउनाउन गिरिबन्दु टिस् टेड ओम्नी दर्जन लुढाहा हरु सत्ता मा सामान्य दोसीजे
      ल मा हरौ ला झोले हरुको चाल

    • @TopzRaj
      @TopzRaj 2 месяца назад +1

      bahunko party nepalma kam xaina k yemale kangersh raparpa sabai tapare bahun jai mulbasi

    • @Protshaandev2067
      @Protshaandev2067 2 месяца назад

      अ?ँ्😂,​@@dhurbapokharel2353

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 2 месяца назад

      कोगर्छ योसर्कार अपध्वास्त हातिआयो हातिआयो फुस्स ।।

    • @bishnutamang2763
      @bishnutamang2763 2 месяца назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pd9474
    @pd9474 2 месяца назад +27

    कति राम्रो पत्रकारिता🙏🙏
    लौन त्यो जैरू भन्ने पत्रूकारलाई पनि पत्रकार बन्न मद्दत गर्दिनुपर्यो।

    • @bishnunepal9448
      @bishnunepal9448 2 месяца назад +2

      पत्रकार भनेको यस्तै हुनुपर्छ

  • @sailatamang9335
    @sailatamang9335 2 месяца назад +99

    सहि कुरा हो ! 🙏सलाम छ राजिब खत्री ज्युलाइ ।

  • @mgr435
    @mgr435 2 месяца назад +10

    सहि भन्नू भयो पत्रकार ज्यु 🙏

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 месяца назад +33

    खै😢के भैराखेछ मेरो देशमा ।
    जनतालाई दुख दिदैछ बा को भेषमा।।
    देश र जनताले कहिले होला हाँस्न पाउने ।
    जस्ले राम्रो गर्छ उ नै हो सबैको मनमा छाउने।।
    जय🙏रबि सर supporters🙏🤝🇳🇵🙏जय नेपाल 🙏🇳🇵🇳🇵🇳🇵

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 месяца назад +47

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤❤❤😊

  • @omgurung6769
    @omgurung6769 2 месяца назад +6

    सलाम छ हजुर को पत्रकारिता लाइ।🙏🙏

  • @narayandahal5152
    @narayandahal5152 2 месяца назад +47

    यिनीहरूले चितवनमा पग्डिएर राखेर गृहमन्त्री बनाइदिए अहिले पग्लिएर प्रधानमन्त्री बनाइदिनेछन् बधाई छ। काङ्ग्रेस एमालेलाई नडराइस रविजी तपाईँको साथमा सिङ्गो नेपाल छ

  • @GeetaSitoula-z7r
    @GeetaSitoula-z7r 2 месяца назад +47

    धन्यवाद सर हृदय देखि काे अभिव्यक्ति प्रकट गरिदिनु भएकोमा 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @MadanSingh-cy7yl
    @MadanSingh-cy7yl 2 месяца назад +18

    सेलुट छ पत्रकार ज्यु

  • @LilBahadurkhatriLilBahadur
    @LilBahadurkhatriLilBahadur 2 месяца назад +180

    धन्यवाद राजिब सर तपाईंको यो साहास र पत्रकारिता लाई सुन्दा पनि गर्भले छती फुलिन्छ।

  • @-Rr1990
    @-Rr1990 2 месяца назад +6

    सत्य र निष्पक्ष पत्रकारीताको लागी राजीव खत्री सरलाई मेरो नमन🙏🏽

  • @Bairagi-y1v
    @Bairagi-y1v 2 месяца назад +25

    केपी आरजु हार्दिक श्रदान्जली

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq 2 месяца назад +6

    सलाम छ सर हजुर प्रती सत्यकुरा अनि हजुरको बुलन्द आबाज❤❤

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 месяца назад +28

    सर्वप्रथम सत्य को लागि जनताले साथ देकोमा २१ तोपको सलामी छ अब कांग्रेस एमालेको भष्ट्रचारी चाेर को पाप को घइटो भरिसक्यो अब जनताले छाड्दैन

  • @SatyaBasnet-n5f
    @SatyaBasnet-n5f 2 месяца назад +16

    जनताकै आवाज बोली दिनु भएकोमा धन्यवाद

  • @rambahadurbk5547
    @rambahadurbk5547 2 месяца назад +43

    रबि लाइ छानबिन गर दोषी भए जाकदेउ तर रबि लाइ जति समय डेढ बर्ष लगाएर आरजु, गगन, के पि, प्रचन्ड लाइ पनि जाँच गरम न।

  • @nareshlamgade8941
    @nareshlamgade8941 2 месяца назад +7

    रवि लामीछाने जिन्दाबाद।

  • @tpbhatta1120
    @tpbhatta1120 2 месяца назад +20

    नेपाल एउटा यस्तो देश बनायो यहाँका अहिलेसम्म सासन गरेका नेताहरुलाई जहाँ निर्दोषी लाई पिरोल्ने र ठूला बडा भन्ने हरुलाई जे जुन अपराध गर्दापनि चुट हुने,
    विचरा हामी सोझा जनता हरुलाई जहेलेनी दुखै दुःख , विश्वासघात तै विश्वासघात, भ्रष्टचारी लाई सुखै सुख सयल नै सयल, आनन्द र विलासी जीवन,
    हामीलाई चुनावको बेला आश्वासन अनि विजयी भइसकेपछि धिकमात्र, यहाँका नेताहरुलाई यस्ता निकम्मा भएकी जनतालाई सुरक्षाको अनुभूति दिलाउनै सकेनन्
    भ्रस्टचारीहरुको र लुटेराहरुको अखडा बनाइयो हाम्रो यो पवित्र भूमिलाई ।
    लोकतन्त्र, गणतन्त्र छ भन्ने सुनियो तर हामीले त्यसको अनुभूति कहिल्यै पाएनौं।
    नाम लोकतन्त्र गणतन्त्र दिइयो तर वास्तविकता भने ओली, देउवा तंत्र मंत्र।
    कुनैपनि ठूला भ्रश्टचार, सरकारी सम्पतिको दुरूपयोग, हत्या हमला लगायतका काण्डहरु उच्च ओहोदाका व्यक्तिको बिना सँलग्नता बिना सम्भव नै हुँदैन भनेर त केही महिना अगाडि पुस्तिभएका काण्डहरु भुटानी शरणार्थी काण्ड, सुनकण्ड लगायत का काण्डहरुले छर्लङ्गै परेको सबै नेपालीले जानेकै कुरा हो।
    अब आयो सहकारी पीडितको बारेमा, यो सहकारी भन्ने नाम की मजदूरी गरेका जन्ताहरुले गरेको मेहनत सँग जोडिन्छ की ठूला बडा हरुले कालो धन र भ्रष्टचारबाट आएको धन राख्ने ठाउँ भन्ने बुझ्दा ठिकठिकै होला ।
    मजदूर किसान तथा अरु सोझा जनताले राखेको भने high interest( उच्च ब्याजदरको) लोभले भने , ठूला बडा भ्रस्टचारी नेताहरुले भने कालो धन लुकाउने माध्यम बनेको हुन सक्छ।
    ओली को हातमा करोडौं पर्ने घडी, लाखौं पर्ने जुत्ता , चस्मा .....
    देउवा को सम्पति लुकाउने माध्यम उनकी पत्नी आरजु , कुनै व्यक्ति high profile family बाट हो भन्दा उसको सम्पति कति होला ,कति समय सम्म पुग्ला
    के मेरो बुढीको background एकदमै Royal family बाट हो भन्दा त्यो सत्यतालाई चेक् लात यो एकदिन छताछुल्ल होला यो हामी नेपाली को भगवान प्रतिको विश्वास हो यो नयाँ युवा प्रति हामी सबै नेपालीको विश्वास हो।
    ओली ले के भन्छन म भ्रष्टाचार गर्दैन र गराउदैं अनि त्यसो भए करोड पर्ने घडी, लाखौं पर्ने जुत्ता चस्मा कता बाट की रुखमै फल्छ , एउटा केही कुरा फलाउन नसक्ने, नचाहने ले by the struggle किसान को मिहेनत लाई कदर नगर्न सक्नेले रुखमा फलेको हो भन्दा के पत्याउलान् त , त्यो उत्तर २०८४ मै देखिने छ।
    जनता सचेत भईसके ओली देउवा जी यस्तो केही बोल्दा गर्दा विचार गर्यो भने बुद्धिमानी होला हैन भने बंगलादेशको जस्तो अवस्ता नआउला भन्न सकिने अवस्था छैन ।
    अब गरौं केही पार्टी का पत्रकार हरुको बारेमा , पत्रकार जगत भनेको सरकारको तेस्रो अंग भनिन्छ तर नेपालका केही पत्रकार नाम गरेका हरुले भने ठ्या कै केपी र देउवा सरकारको तेस्रो अंग भएरनै काम गरेको देखिन्छ ।
    सरकारमाथि खबरदारी गर्नु अन्यायमाथि बोल्नु कहिल्यै सकेनन् commission को हिसाबले चल्ने media लाई हामी मीडिया मन्थेनौ र मान्दैनौं र मन्नेनी छैनौं।
    देशमा सरकार जिम्मेवार नहुँदा निमुखा जनताहरुले ज्यान गुमाए ती मिडियाले कहिले नै आवाज उठाएन कहिले नै जनताको दुःख लाई सम्बोधन गर्न र कोई राम्रो गर्छु भनेर आउँदा नी उसलाई बाधा पुर्याउन खोजें , झूटा अन्जाम लगाउन खोजे........

  • @tumbahadurkuma2749
    @tumbahadurkuma2749 2 месяца назад +1

    कैलास सिरोहिया को नाम लियो।त्यसैको ठुलो हाट छ।रबि लामिछाने पक्राउ गर्न

  • @pawankarki1876
    @pawankarki1876 2 месяца назад +21

    बिपि कोइराला कै झलक,,जनताको धैर्यटुटे भाग्ने बाटो मिल्दैन बेलैमा चेत फिरोस्। ❤️❤️

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 2 месяца назад +37

    राम्रो पत्रकारिता गुड यस्तो हुनुपर्छ मिडिया भनेको

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 2 месяца назад +21

    मौका यहि हो सारा नेपालि

  • @KrisnaBhujel-uz7hh
    @KrisnaBhujel-uz7hh Месяц назад +1

    धन्नेबात पत्रकारज्यु यतिदरो र खरोबोल्नुभकोमा👍️👍️👍️👍️👍️👍️

  • @krishnapaneru5066
    @krishnapaneru5066 2 месяца назад +106

    रबिलाइ सडयन्त्र पुर्बक पक्राउ गरिएको छ,सम्पुर्ण देश भक्त आमा बुबा तथा घण्टी प्रेमी देश भक्त नेपालिहरु आन्दोलन मा सहभागि हुन अपिल जय घण्टी 🔔💪🔥⚔️🗡️🔫🔔

    • @RajesHamal
      @RajesHamal 2 месяца назад

      Jai ghanti

    • @kamlashhi7746
      @kamlashhi7746 2 месяца назад

      ❤❤❤🙏🙏🙏🙏🔔🔔🔔

  • @GcGopal-t6y
    @GcGopal-t6y 2 месяца назад +4

    गगनले 84 मा काठमाडौं 4 बाट सुमना सङ्ग हार्छ अब गागनको पनि राजनितिक भबिस्य सिद्दिन्छ 100%हो ।

  • @UnicoilAdhikari
    @UnicoilAdhikari 2 месяца назад +44

    रुखको छाहारिमा बस्ने र घाम ताप्ने चोर भ्रस्टाचारि हरु कहिले पक्राउ पर्छन् सरकार

  • @Nabin-zz2zz
    @Nabin-zz2zz 2 месяца назад +4

    वा वा वा सर पत्रकारिता भनेकाे याे हाे सलाम हजुरलाइ

  • @UttamlalShrestha
    @UttamlalShrestha 2 месяца назад +2

    पत्रकार भनेको यस्तो दुधको दुध पानीको पानी छुट्याउने हुनुपर्छ सलाम छ।❤जय रवि जय घण्टी 🙏🔔🔔🔔🔔🇳🇵

  • @ramsedai804
    @ramsedai804 2 месяца назад +24

    दनियांमा गीनिचुनि मीडीया र जनताको भरोषेदार अब्बल र जुझारू पत्रकार ,नमन छ तंपाईलाई,ईतिहांसले तंपाईको पत्रकारीतालाई संधै सम्झने छ।🙏♥️🌹

  • @GharDeshParDesh
    @GharDeshParDesh 2 месяца назад +18

    स्यालहरुले सिह लाई समातेर खुब हौसिएका होलान ..... सक्कियो यसलाइ भन्दै होलान .... तर सिह झन बलियो भएर निस्किनेछ र सिह सत्तामा पुग्दा सबै पार्टीका स्यालहरु खोरमा जाकिने निश्चित छ ।

  • @minkhatri7303
    @minkhatri7303 2 месяца назад +14

    देश भरी निलो क्रान्तिको टेलर रिलिज भयो।
    जय देश 🇳🇵🇳🇵🇳🇵
    जय घण्टी 🔔🔔🔔

  • @premkhadka3248
    @premkhadka3248 2 месяца назад +21

    रबिको ऋण खान भरेको मागफाम कहाँ छ गगन थापा जि हामी नागरिकले हेर्न पाइन्छ?

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 месяца назад +2

    स्याबास स्याबास राजिब जि यतिको निडर पत्रकार नेपालमा १०० जना हुने भए कसैले भ्रस्टचार गर्ने आट गर्ने थिएन

  • @jagatkc8346
    @jagatkc8346 2 месяца назад +31

    यस्तो सहि पत्रकारीत हुनुपर्छ

  • @nanumagar3807
    @nanumagar3807 2 месяца назад +6

    सलाम छ राजिब सर

  • @Bairagi-y1v
    @Bairagi-y1v 2 месяца назад +29

    सलाम xa राजीव sir हरको साहसको लागि

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 2 месяца назад +6

    सहि विश्लेषण पत्रकारज्युकाे

  • @tekrai8393
    @tekrai8393 2 месяца назад

    यूवाको पक्षमा उभएको एउटै सच्चा सपुत पत्रकार today poit मात्र देखे । बाकि सबै रबिको पछाडि बिरुद्दमा समाचार बनाऊछन । सलाम छ ।🙏🙏

  • @2kgaming1538
    @2kgaming1538 2 месяца назад +22

    सबै नेपाली एक हुने समय आयो है

  • @Khadikolaure-h3n
    @Khadikolaure-h3n 2 месяца назад +3

    सलुट छ सर हजुरलाई जय घण्टी 🔔🔔🔔🔔

  • @BipanaSarbuja
    @BipanaSarbuja 2 месяца назад

    जे बोल्नु भो दूध को दूध पानीको पानी बोल्नु भो सबै पत्र कार यस्तै र सबै नेता रबि जस्तो हुनु पर्छ

  • @shantapokharel66
    @shantapokharel66 2 месяца назад +35

    दुइतिहाइको दम्ब देखाको हो सरकारले ।।

  • @OasbahadurkarkiOasbahadurkarki
    @OasbahadurkarkiOasbahadurkarki 2 месяца назад +1

    धन्यवाद 🎉

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 2 месяца назад +11

    सहि विचार

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 2 месяца назад +8

    काँग्रेस र एमालेका नेतालाई जाहा भेट्यो त्यही ठोक्नु पर्छ! उठ, जाग नेपाली देश बचाउँन!

  • @bhansingh-lw2vj
    @bhansingh-lw2vj 2 месяца назад +15

    सत्य काे जित अबसय हुनिछ

  • @laxmiranabhat7176
    @laxmiranabhat7176 2 месяца назад

    जयहाेस रबि सर काे

  • @narayanrana7951
    @narayanrana7951 2 месяца назад +14

    याे भ्रष्टाचारी ब्यबस्था नफाले सम्म देश र जनताले न्याय पाउदैन त्यसैले युवा जागाै देश बचाउ 🔔🔔🔔🔔🔔🔔

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +1

    जय रबि जय नेपाल् ❤❤

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 2 месяца назад +8

    हामी रबीको साथमा छौ 💪💪💪💪👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 2 месяца назад

    पत्रकार भाइको सारै सटिक समिक्षा ! जनतालाई यसरीनै सूचना सुचित गरिरहन आग्रह छ।

  • @surajpoddar7145
    @surajpoddar7145 2 месяца назад +46

    उखने र गु खाने लाई न लखेटे सम्म केही पनि हुन्न।
    आफू ले देश बेची सक्दा पनि केही हुन्न तर एउटा नयाँ ले देश बनाउन खोज्दा । उखाने र गुखने र्याले एक जुट भएर लागेको छ।
    जनता अब एक हौ।

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 2 месяца назад +1

    रवि निर्दोष छन् सबै ले साथ दिउँ यो सरकार लाई ढाल्नु पर्छ जय रवि अदालत ले पनि रवि लाई नियाय दे

  • @SubashBhusal-l6h
    @SubashBhusal-l6h 2 месяца назад +7

    सलाम छ ,राजिब सर

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 2 месяца назад

    पत्रकार मा मलाई सबै भन्दा बढी मन पर्ने राजीव खत्री र वीरेन्द्र जैरु , साँच्चै यी दुई होनहार पत्रकार हरु लाई मनै देखि सम्मान छ ! 🙏🙏🙏

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 2 месяца назад +5

    धनराज र ऋषि केस लाइ चाहि कानुन खोइ जनताले खोजेको त्यो हो

  • @rameshbudhathoki4692
    @rameshbudhathoki4692 2 месяца назад +13

    काङ्ग्रेस एमाले माओवादीको राजनिती अनि मासुभातमा बिक्ने जनता सम्झीदा पनि धिक्कार लाग्छ

  • @Birod4750
    @Birod4750 2 месяца назад

    भविश्यमा रास्वपाको सरकार भयो भने पत्रकार राजिब खत्रीको नाम उच्चस्थानमा स्वर्ण आक्षरमा लेखिने छ🎉🎉

  • @sshivasalzdpoudel2012
    @sshivasalzdpoudel2012 2 месяца назад +19

    एमाले काँग्रेस का हरेक नेतृत्व नेताहरूलाई जेल हैन हेल मा जाकम

  • @deeparai9527
    @deeparai9527 2 месяца назад

    जय रबि दाई🙏🔔

  • @binoddhami-wh2vn
    @binoddhami-wh2vn 2 месяца назад +8

    सहि बिस्लेस्ण

  • @prakashshrestha5882
    @prakashshrestha5882 2 месяца назад

    तपैन्ले opening monologue मा भन्नु भएको कुरा एकदम सहि हो। जुन रविलाई मैले चिनेको छुं, त्यो रविले एस्तो घिन लाग्दो हर्कत गर्ने सक्दैन। ' सिधा कुरा ' रविले शुरु गर्दा , धेरै दिन दुखि नेपाली हरुको सेवा गरेको अहिले पनि RUclips मा प्रमाण एत्रतात्रै छ। त्येही बाट जनताको मन मस्तीका र हृदये मा बस्न सफल भएको रबिजी , राजनीति मा पनि अब्बल प्रमाण हुँदै गएको सब लाइ थाहाँ नै छ। खास गरेर रबिजी ले 'विभिन्न काल मा भएको भ्रस्टाचार को file खोल्ने' उद्घोषण गरेको कुरा ले NC र UML मा हलचल र बेचैन भएको पक्कै हो। अनि गगन र बिस्व प्रकाश हरुलाई , रबि को राजनीति मा तिब्र rise र popularity संग envy भएर , उसलाई पतन गर्ने बाटो खोज्दै हिंडेको पनि पक्कै हो। र हाल मा रविलाई दुख दिन यहि दुइ जनाले नै बुनेको जाल हो , येस्मा केहि शंका छैन। तर मलाई पुरा विश्वास छ , रबि ले पूर्ण न्याय पाउने छ र , नेपाल र नेपाल को उज्ज्वल भाबिश्येको लागि काम गर्नू हुने छ।

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv 2 месяца назад +6

    Good kura 100%

  • @GopalSingh-ud3dr
    @GopalSingh-ud3dr 2 месяца назад

    राजिब जि म तपाईंको कारेकरम,रेगुलर सुन्ने गरछुृ,तपाईंको निस्पकछे बाेलिमा ,दम छ,

  • @menukapoudel8242
    @menukapoudel8242 2 месяца назад +8

    आफुलाइ मनमा लागेका कुरा भन्दिनु हुन्छ त्यसैले यो कार्यक्रम हेर्न मन्लाग्छ

  • @basupokharel7924
    @basupokharel7924 2 месяца назад +1

    य हजुर तपाईंको हिमतलाइ सलाम छ

  • @lokendradhakal2127
    @lokendradhakal2127 2 месяца назад +5

    Well said brow

  • @MilanKarki-l6x
    @MilanKarki-l6x 2 месяца назад +2

    सत्य को जित अवस्य हुन्छ

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 месяца назад +9

    जय घन्टी

  • @sk.7661
    @sk.7661 2 месяца назад +2

    तपाइको पत्रकारितालाई सलाम

  • @dwaanbohara1217
    @dwaanbohara1217 2 месяца назад +13

    कंग्रेस एमाले सक्किने समय हो

  • @laxmipandit6891
    @laxmipandit6891 2 месяца назад +1

    Thank you patrakar jiu

  • @anjanarai952
    @anjanarai952 2 месяца назад +4

    Sahi ho sir

  • @nepsetech
    @nepsetech 2 месяца назад

    लाज छैन है कम्तिमा पत्रकार भए पछि निष्ठा को पत्रकारिता गर्नु नि एउटा देशको आशा गरिएको र आफु जिम्मेवार पदमा हुदा सफल ब्यक्ति हो गगन थापा।

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv 2 месяца назад +6

    Jaya rabi sir

  • @SudarshanDevkota-vn6ko
    @SudarshanDevkota-vn6ko 2 месяца назад +1

    सहि पत्रकारिता खुशी लागियो।।।

  • @jagesworpulami9329
    @jagesworpulami9329 2 месяца назад +5

    Jay Rabi

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 месяца назад

    सलाम नेपाल अामाकाे बहादुर छाेरा पत्रकार ज्यु लाई ।

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 2 месяца назад

    पत्रकार भनेको यस्तो स्वोतन्त्र हुनुपर्छ जे हो त्यही समाचार संप्रेसन गर्ने wow 🙏🙏

  • @DevlalDas-in5hk
    @DevlalDas-in5hk 2 месяца назад +11

    अब 2084 मा भोट परीबरतन गर्नुपर्छ नत्र नेपाली जन्ता लाई पाप लाग्छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 месяца назад

    सत्य तथ्य कुराहरु जनता र नागरिकलाई बताई दिनु हुन अनुरोध छ,सत्य बोल्ने राजिब सरलाई धेरै धन्यवाद छ,जयहोस,म ह्युस्टन यु एस एबाट सुन्दैछु।

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 2 месяца назад +4

    Rajeev sir Naman🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 2 месяца назад

    निउज 24 हेर्दा गर्व लाग्छ किनकी सते र राम्रो मान्छेको पक्छमा खुलेरोइ बोल्छ 24 निउजका सबोइ सन्चारकर्मि हरु। सलुट छ खत्री जि। 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @saradsubedi4984
    @saradsubedi4984 2 месяца назад +3

    रबि एउटा brand हो ,,,

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 2 месяца назад

    Wow yes sahi kura garnu bhayo sir, yati garnai parxa , kina xodne arulai ? Thank you so much Rajib sir , sahi news jantalai prasaran gari dinu bhayekoma , Rabi sir jindabad jindabad jindabad ,❤❤❤❤❤

  • @ChandraKumarDhani
    @ChandraKumarDhani 2 месяца назад +6

    Akdami ramro kura garnu vo daju

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 месяца назад

    राजिव जीको कुरा ठीक हो साथीहरु यो गगन बाख्रा लाइ बहिष्कार गरौं साथीहरु ❤ यो रवि लामिछाने जीलाई दु:ख दिएको 84 साल याद गर्नेछन् जनताहरूले

  • @GaneshKhadka-r1f
    @GaneshKhadka-r1f 2 месяца назад +2

    चेरहरुले चलयकाे देश भनेकाे नेपाल हाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sjp421
    @sjp421 2 месяца назад +1

    Right