दानमा नाङिएको एमाले ! मारवाडीको प्यादा ‘ओली सरकार’ ! यूकेमा हर्क, धरानमा बबण्डर ! TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • दानमा नाङिएको एमाले ! मारवाडीको प्यादा ‘ओली सरकार’ ! यूकेमा हर्क, धरानमा बबण्डर ! TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 117

  • @Khaling164
    @Khaling164 2 часа назад +12

    हर्क साम्पाङ् राईले जे निर्णय गरे त्यो सहि छ 👌
    जाबो उपमेयर नाम मात्रको हो

  • @dipbdrbogati7937
    @dipbdrbogati7937 3 часа назад +19

    पत्रकार भनेको त यस्तो पो हुनुपर्छ।

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx 2 часа назад +1

      kasto asto jole jasto , yo Rabi ko 1 number Jole patrakar ho

    • @JM-rc5xv
      @JM-rc5xv 2 часа назад

      भुक्ने पत्रकार।

  • @sternalgamer1461
    @sternalgamer1461 3 часа назад +14

    यो जग्गा ओलीलाई दिनुभन्दा बढी पीडितलाई दिदा हुने हुन्थ्यो। केपी ओलीलाई दिएपछि प्रष्ट लुकाउन भ्रष्टाचार गरेको लुकाउन सकिने भनी

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 Час назад +3

    Yes you are right

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 часа назад +8

    नेपाल का सम्पूर्ण भष्ट्रचारी हरू लाई हार्दिक श्रदान्जली।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 часа назад +10

    अब एमाले खत्तम हुने भयो

  • @brahamanandgodiya20
    @brahamanandgodiya20 2 часа назад +4

    ओली सरकार राष्ट्रघाती
    मुर्दाबाद

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 2 часа назад +4

    एमाले मा बिन्दा पाण्डे भन्दा अरु कोहि मर्द छैन बिरोध गर्न सक्ने ?

  • @kumargiri9594
    @kumargiri9594 2 часа назад +6

    दुई तिहाइ को सर्कार को औकात देखियो।

  • @kamalkumarshrestha7218
    @kamalkumarshrestha7218 2 часа назад +1

    वलीले गर्दा नै एमाले कता जाँदैछ खै। हेर्न बाँकी छ।

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 3 часа назад +8

    33,34 बर्ष दलाली पन राजनिती गरेर पनि केन्दृय कार्यलय अझै बनाउनु भ्रष्ट हरु बाट दान लिन पर्छ भने के राजनीति गर्छौ
    न जन्ताको लागि गरै न पार्टिको लागि
    जति गर्यो गोजि भर्ने राजनीति गर्यो
    हेर्न सुन्न पनि लाज लाग्छ यी दल हरु बाट 😂😂

  • @krishnaharimaharjan2278
    @krishnaharimaharjan2278 2 часа назад +4

    😢गुरुङ को दान होइन लगानी हो किन कि गुरुङको मुद्दा कायम छ कर छली छदैछ

  • @premkhanal9099
    @premkhanal9099 3 часа назад +8

    ओलि ले देस लाई कङ्गाल बनाउछ हेर्दै जानु

  • @premkhadka9735
    @premkhadka9735 Час назад

    काठमाडौं मा भाडामा बस्ने सबैलाई मोहियानी हक देउ सरकार मारवाडिलाई मात्र होईन😊😊😊😊😊

  • @वैकुण्ठनाथपाैडेल

    याहाँ दान दिने र लिने दुवै कुपात्र हुन यहाँ दिनेलेपनि ठुलाे विनास भाेग्नै पर्दछ त्याे अनिवार्य सर्त हाे भने लिनेले पनि याे लाेकमा जनताले नसकेर छुट पाएपनी नरक लाेकमा चित्र गुप्ताले गर्ने घाेषणा गरेकाे याताना अनिवार्य रुपमा भाेग्नै पर्दछ ।

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 3 часа назад +4

    नेपाल को सबैभन्दा डाईनामिक उत्कृष्ट नेता सबैसँग आँखा जुदाएर बोल्न सक्ने दरो खरो कसैले छुननसकने छिमेकी राष्ट्रहरुलाई आच्छु आच्छु पार्न सक्ने हिम्मतीलो बोल्ड छवि भएको नेताहरूको पावर गौशाला धर्मसाला मा देखियो कठै मेरो देशको नेताहरूको हबिगत जय होस पशुपतिनाथ

    • @sudarsonbastakoti1993
      @sudarsonbastakoti1993 2 часа назад

      गौसला मा त केपि ओलि नेपाल पोलिस नै maarabadi सङग मिलेपछि येक्लो बालेन को के लाग्छ र

  • @mohanprasadacharya
    @mohanprasadacharya Час назад

    एमाले त यो देशको ठुलो धमिरा हो ॥

  • @shyamdeshar9767
    @shyamdeshar9767 3 часа назад +4

    मेरो छोराले दिल्लीमा लगेर केटि बेच्यो। पुलिसले समात्यो । अदालमा मुद्दा पऱ्यो । अनि मैले न्यायाधिसलाई आठ आना जग्गा पास गरीदिएँ भने कानुनले के भन्छ ? न्यायाधिस ले लिन मिल्छ ? मुद्दा प्रभावित गर्ने अभिप्राय को कानुन आकर्षित हुन्छ कि हुँदैन ? मेरो मुदा र केपि वलिको हालको घटनामा के अन्तर छ ?

  • @TejBahadurShrestha-rj3kj
    @TejBahadurShrestha-rj3kj 2 часа назад +1

    Great journalism salute xa

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Час назад

    पत्रकारज्यु धन्यबाद छ❤❤❤❤❤मोरङ्गबाट❤❤

  • @premkhadka9735
    @premkhadka9735 Час назад

    तेहा गुरुङ को दान होईन एमाले पार्टिको कालो धन सेतो बनाउन मिनबहादुरलाई बक्रा बनाको मात्र हो 😢😢😢😢😢😢

  • @sanchatamang1679
    @sanchatamang1679 2 часа назад +5

    एमाले चोर होइन ओली चोर हो

  • @dbmoktan8071
    @dbmoktan8071 2 часа назад

    विन्दा पाण्डेजीलाई मुरीमुरी धन्यवाद। ओलीको यो हरकत हनमी कार्यकर्तालाई मरेतुल्य बनाय‍ो। उनको यो व्यवहारले म जस्तै लाखाैले पार्टी परित्याग गर्दैछ।

  • @padamlimbu4144
    @padamlimbu4144 Час назад

    जय होस हर्क साम्पाङ मेयर ज्यु को ❤️

  • @AnandaThapa-bj3ew
    @AnandaThapa-bj3ew 2 часа назад

    धेरेे राम्राे । तर याेज्ञ हाेइन यज्ञ हाे हाइ राजिब भाइ ❤❤

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Час назад

    दिने र लिने दुईवटै राष्टघाति भ्रस्टभारि डाकाहुन😂😂😂😂😂😂😂😂

  • @devlimbu4746
    @devlimbu4746 2 часа назад +1

    कम्निष्टको खोल-ओडेका भ्रष्टाचारीहरूको मखुन्डो उत्रियो। र पनी लाज सरम छैना। होईना मान्छे हुन की जनावर ??

  • @bharatsunar2145
    @bharatsunar2145 Час назад

    मिन बहादुरले अर्का भाटभटेनी खोलेको हो,यस्ले अब उनलाइ जिन्दगी भर सुरक्षित महसुस गराउने छ र कानुन भन्दा माथि सधैभरी बसिरहने छन्

  • @SabinDhungana-l2o
    @SabinDhungana-l2o 3 часа назад +3

    amale ra congress le sakye desh
    84 ma amale ra congress bayek kukur lai vote diye ni hunxa tara yi 2 party lai hunna hai

  • @ganeshlama4054
    @ganeshlama4054 Час назад +1

    You are great keep going God bless you take care Night time don’t go out from home

  • @mamtachand6622
    @mamtachand6622 2 часа назад +5

    दान लियेर पार्टी चलाउनेले देश हाक्छु भन्नु लज्जास्पद।

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 часа назад +1

    good news 24 mediya thik kura vnnu vo

  • @DilchanThakur-o2f
    @DilchanThakur-o2f Час назад

    नेपाली जनता ले गाई खायको को परिणाम हो यो रवि का thaula मां छा हुन ई

  • @prakashvishwakarmavishwaka7147
    @prakashvishwakarmavishwaka7147 2 часа назад

    दान गर्नै पर्ने ठाँउ नेपाल का बाडि पीडित होइन र किन एमाले पार्टी नै रोज्नु पर्ने भयो मीन गुरुङ लाई

  • @NaveenMagar-mr1iu
    @NaveenMagar-mr1iu 2 часа назад

    मीन बहादुर गुरुङको लगानी हो दान होईन।

  • @DeepakPanta-qo1ru
    @DeepakPanta-qo1ru 3 часа назад +2

    Good Rajiv sir Chor oli

  • @sunaadhikari6811
    @sunaadhikari6811 2 часа назад

    मलाई यस्तो लाग्यो अब मीन बहादुर ले उनको ग्रह एमाले लाई सारे अब के हुन्छ कार्तिक मादान दिए उत्तम ।😅

  • @Ram-pg1fw
    @Ram-pg1fw Час назад

    वलीले एमालेलाई सिद्वाएर छाेड्ने भयाे

  • @Amar-h1r
    @Amar-h1r 3 часа назад +2

    सही विलेष्ण

  • @humlalthapa6776
    @humlalthapa6776 Час назад

    Dhanyawad to the point prasota jiu
    Ek Ek Bharstachari Neta haroo lai samaunu parxa.

  • @BahadurNepal-r6j
    @BahadurNepal-r6j 2 часа назад +1

    Oli le desh sako

  • @prakashojhasirkutane
    @prakashojhasirkutane 2 часа назад +1

    Kushasan ko namuna

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 3 часа назад +1

    गोशाला कसरी गौशाला भय‍ो?कहिले देखि भो।

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 Час назад

    Jaya hos hjr koooo❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @BhuwanMahatara-zr4qu
    @BhuwanMahatara-zr4qu Час назад

    सहि बिस्लेसण news24 को ।यहाँ देश खोक्रो पार्ने हरुको संगठन छ अनि त्यो संगठन सरकारको दाहोने हत्केलामा राखेर मायाले पालिएको छ। हिजो आज र भोलि भेटी चढाइरहने हरुलाइ सरकार जसरी पनि आफ्नो बर्को मा लुकाएर जाडो कटाइदिन्छ सरकारले। उदाहरण अगाडि छ पशुपती.....

  • @mukundagajurel3937
    @mukundagajurel3937 3 часа назад +1

    News 24 is People's voice.Down with Oli who is always against good people person like Balen Kulman and others
    Prof.Dr.Mukunda Gajurel

  • @chhabirai9642
    @chhabirai9642 2 часа назад

    जिबि ले सहकारी बाट ल्यायेको पोइसा रबि लाई थाहानभयेको अनि रबिले कर्मचारी हरु लाई तलब दियेको पोइसा अवैध भन्दै कराउने हरु कता कता मरे अहिले मीन ब. गुरुङ ले कालो बजारी गरेर कमायेको पोइसा बाट दान लिदा के कार्बाही गर्नु पर्छ पर्दैन? भ्रष्टचारी हरु लाई जन्म कहिद कार्यबाही गर्नु पर्छ।

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Час назад

    Good patrakar gods bless

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 Час назад

    wow patrakar vaneko yasto hunuparxa🙏❣️❣️❣️❣️❣️❣️❣️❣️🙏

  • @sangam5106
    @sangam5106 6 минут назад

    Balen shah- प्रधानमन्त्री
    Sagar dhakal- भौतिक पूर्वाधार मन्त्री
    Rabi lamichanne- गृह मन्त्री
    Sumona Shrestha- शिक्षा मन्त्री
    यस्तो २०८४ मा को को देख्न चाहनुहुन्छ?❤

  • @shyamrajrai5624
    @shyamrajrai5624 4 минуты назад

    अपुतालीले के दान थाप्नु?
    तर यो दान हैन ।
    भटभटेनिमा लगानी बापत फिर्ता गर्य हो।
    धेरै बाकबस नभन्नु होला।
    दान त गरीबलाई दिइन्छ हजुर।

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 часа назад +1

    Min Bahadur chatur Hun,Tara Oli le liyako daandekhera aachama lagcha kasto paisa ma mareko hola hait Marne belama hariyo kakro.

  • @Rbk495
    @Rbk495 2 часа назад

    राजिब सर दान जति दियेनी मनना दाग रहनु ठूलो भुल हो

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 часа назад

    You are great rajeev.

  • @AKEntertainment-18
    @AKEntertainment-18 2 часа назад

    ❤❤❤100percent true

  • @RajanKharel-m9o
    @RajanKharel-m9o 2 часа назад

    Great reply

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 26 минут назад

    नेपाल मा देस बिगार्ने देस मा भसटचारि दलाल हतैरा बलतकारि फैइलाउने जनता दुखमाथि दुख दिने केपी र सेरे र कमल दाहाल इनोले अतिगरौ यो कुरा सबैइ जनता लाइ थाहाभयरपनी इनोलाइ भोट किन हाल्छन तोबुजनो जरोरि छ

  • @RamKumarRai-repchung
    @RamKumarRai-repchung 2 часа назад

    मेघा भनेको के हो हौ? त्यसिमा कमसेकम अलिक सत्री तथ्य त बुझ्नु नि हौ।

  • @sayumansari3443
    @sayumansari3443 2 часа назад

    india ma modi wasing paudar nepal ma oli wasing paudar banisake thula machha lai oli wasing paudar bat saf garda saf hunchha

  • @PremBudhathoki-z8t
    @PremBudhathoki-z8t 3 часа назад +1

    Good job sir news vaneko yasto hunu parxa Jo nispakxa his salute xa sir.

  • @Sano..Awaj...
    @Sano..Awaj... 2 часа назад

    कठै! मेरो देश🇳🇵

  • @YamlalSharma-k8z
    @YamlalSharma-k8z Час назад

    good

  • @chakrachakra7509
    @chakrachakra7509 Час назад

    राजिब सर यो मामा ससुरा नभनेको भए बेस्ट हुन्थ्यो किन कि यो भन्दा पहिलेको मेयर तारा राई तिलके राईले पनि मन्जु भण्डा हुदा हुँदै किन १५ को वडा अध्यक्ष तारा राइको पालामा तिलकेको पालामा १८ न वडा अध्यक्ष प्रबिन राइले पाए उपमेयर तेहि हो अनि के मेयर हर्क साम्पाङ्गले उप मेयर आइन्द्रेलाई न दिनु गलत हो उस्लाई जो कन्फटेबल लाग्छ जस्को बिश्वास लाग्छ उस्लाई दिने हो अलिक समाचार बनाउदा अध्यापन गरेर बोल्ने र बुझेर मात्र समाचार सम्प्रेषण गरौ म तपाईको ठूलो फ्यान हु यो सुझाब हजुरलाई अरु समचार दम्दार छ तर हर्क साम्पाङ्गको लागि मज्जाले बुझ्ने गरौ है सर हाल चाबहिल

  • @Amar-h1r
    @Amar-h1r 3 часа назад +2

    अवको चुनावमा यसको नतीजा देखिन्छ ।

  • @krishaghimire10
    @krishaghimire10 Час назад

    👍️🙏🙏🙏

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 3 часа назад

    Right

  • @saneshmaharjan1989
    @saneshmaharjan1989 3 часа назад

    Good patrakar

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 часа назад

    Dhanyabad Rajeev sir,Tara Nepal ma aati hunai thalyo janta le ke Herera baseko hola aaba ta Kada andolan garera Pani yo bewastha phalnai paryo,bolera matra kehi hudaina .

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Час назад

    शँकरपोखेँलरईशोरपोखेँलनेताहोईनकिनभनेसतेबोलदैनपाटिकोझोलेहुन

  • @PrabhakarPaneru-g6g
    @PrabhakarPaneru-g6g 2 часа назад

    Good ❤

  • @vinodmathema1706
    @vinodmathema1706 2 часа назад

    Oli le Surye lae sakxi rakhi pardarsi Vrastachar janta samu prastut gare.

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 часа назад

    Yo pandey pani oli kai jhole hola.

  • @BharatPangeni-l7q
    @BharatPangeni-l7q Час назад

    Ramro Kura aayo ta

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 2 часа назад

    Dhan dini ho vane badhai pidet lai deu na sarkar lai deny ho min Bahadur KO sampati xanbin hunu parcha

  • @milanbista9
    @milanbista9 2 часа назад

    Desh yetro bipatima xa Dan gareko cha arabauko tuo pani partiko Bhawan banauna

  • @SunnyMandal-t9t
    @SunnyMandal-t9t 2 часа назад

    Yo KTM ko Jnta khily samma sutibascha kayar

  • @kiratchamling6680
    @kiratchamling6680 2 часа назад

    Partilai jagga dhan dida pap kadidaina gariblai dieko vae pap katintyo

  • @GaneshKc-e2g
    @GaneshKc-e2g 2 часа назад

    84 ma pattasap

  • @nandatimsina6023
    @nandatimsina6023 Час назад

    Rabi le talap badeko ma muda lagaune k p oli le kuleam varstacari sanga tetro lida kina choko hune ra

  • @The_Shivansh_Shows
    @The_Shivansh_Shows Час назад

    नेपालको एक मात्र वास्तविक बाढी पिडित एमाले😂😂

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 3 часа назад +1

    हेल्लो पोखरा ❤

  • @purnnathulung3584
    @purnnathulung3584 3 часа назад

    Baka putraharu timiharulai laj hunna?

  • @gyan-ml4ft
    @gyan-ml4ft 3 часа назад

    rlght

  • @TulprasadGautam
    @TulprasadGautam 2 часа назад

    एमाले खत्तम हुनेहैन नेपालका दलाल नाेक्करशाहि हरुले नेपालमा कमाउनि बिदेसमा लगेर धन जम्मागर्ने,लाई सम्मान गर्नेकि नेपालका राष्टिय पुजिपति हरुले नेपाली हरुलाइनै लगानि गर्दा यत्तराे काेकाेहाेला किनहाे।

  • @devipdgautam1562
    @devipdgautam1562 3 часа назад

    भाषापनि शुद्ध वोल्न नजन्ने के पत्रका यज्ञ भन्नू पर्ने मा योज्ञ भन्छ ।

  • @JM-rc5xv
    @JM-rc5xv 2 часа назад

    तिमि देउ न त दान , भोलि मिन बहादुरको दान फिर्ता हुन्छ। खाते पत्रकार भुक्न मात्र जानेको छ।

  • @prakashiwaram55
    @prakashiwaram55 Час назад

    आफुसँग भएको सम्पत्ति कसलाई के कति सहयोग दिने नदिने मिन बहादुर गुरुङ्गको आफ्नो नैसर्गिक अधिकार हो भन्ने कुरा यि हरिलठ्ठक पत्रुकार र धन्दुकारीहरुलाई थाहा छैन कि के हो ? एमालेलाई सहयोग गर्दा यिनिहरुलाई यत्रो ठुलो जलन ! यत्रो ठुलो इर्ष्या, कुण्ठा र डाहा ।

  • @sudipbasnet-sq4tx
    @sudipbasnet-sq4tx 3 часа назад

    Rabi ko Jole patrakar fatha rabi new sakiyo

  • @binodshrestha2524
    @binodshrestha2524 3 часа назад +2

    Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 Час назад

    You are right? Salam xa Rajiba sir? Good luck jay bir gorkhali

  • @GopalBasnet-b8w
    @GopalBasnet-b8w Час назад

    Uml sakenu parcha kp li murtudanda denu parcha

  • @Advanture3
    @Advanture3 2 часа назад

    Sampang khate ho . Mayor post tyasko bau ko berate Samjheko xa.

  • @premkhadka9735
    @premkhadka9735 Час назад

    काठमाडौं मा भाडामा बस्ने सबैलाई मोहियानी हक देउ सरकार मारवाडिलाई मात्र होईन😊😊😊😊😊