रविको बचाउमा प्रचण्ड बोलेपछि गृहमन्त्री लेखकले दिए कडा जवाफ, अनुसन्धान निष्पक्ष भएको घोषणा

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #prachanda #rabilamichhane #kpoli #rameshlekhak #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 371

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n Месяц назад +86

    नेपालमा सबै भन्दा बढी जनमत पाएको नेता रवि हो जय रवि जय घण्टी जय देश

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k Месяц назад +45

    रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी 🔔🔔 🔔🔔

  • @Chandra_l.c.
    @Chandra_l.c. Месяц назад +19

    रबि दाई 100% निर्दोष छन् ❤❤❤❤

  • @devidotel2600
    @devidotel2600 Месяц назад +55

    असन्धान गरे काे हाेकि हेपेकाे रबि लाई यस्तो बाेल्न मिल्छ गृहमन्त्री ले

    • @Angel_gem_13
      @Angel_gem_13 Месяц назад

      त्याे जाठा केपि ओलि र शेरेकाे काम गर्नलाई चाकडि गरेर ठगेर गृहमन्त्रि भयकाे हाे तेसले राम्राे काम गरेकाे भयर प्रधानमन्त्रि भयकाे हाे र ।हाक थु त जस्ताे गृह मन्त्रि

    • @dawadimdung5899
      @dawadimdung5899 Месяц назад +1

      गृहमन्त्रीलाई कुर्सिको सवाल छ 😅

  • @devrajpangeni1595
    @devrajpangeni1595 Месяц назад +24

    नेपाल मा सबैभन्दा धेरै जनमत पाएको रबि हो जनताले हेरिरहेका छन ।

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +3

    नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् 💪💪💪💪💪💪💪💪💪💪💪

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +6

    रवि एउटा नाम होइन भोलि नेपाली जनताको सन्तति को भाग्य कोर्ने भाग्य बिधाता हुन jay desh jay rabi 🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +2

    रवि 100% निर्दोश छन् ❤❤❤

  • @sonammagar9760
    @sonammagar9760 Месяц назад +1

    जय रबि दाइ 🙏🙏🇳🇵

  • @pravabdevkota1098
    @pravabdevkota1098 Месяц назад +3

    गृह मन्त्री जे बोल्दा पनि हुने हो।उ जे बोले पनि जे गरे पनि जनताले पत्याईदिन पर्ने?सबै कुरा बाहिर छर्ल्ङ्ग भएको कुरामा गृहमन्त्रीको यस्तो गैर जिम्मेवार अभिब्यक्ति प्रति श्रद्धाञ्जली छ।जनता सचेत छन।तिम्रो झुटा स्पस्टिकरण तिमि झोलेका झोन्डहरुलाई मात्र मान्य होला।देश भक्त जनताले तिम्रा रबैया बुझि सकेका छन।

  • @galaxy4k866
    @galaxy4k866 Месяц назад +4

    रवि लामिछानेले अर्को इतिहास रचे।!!
    नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्‍याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् 😮😇

  • @KrishnaThapa-bd2qo
    @KrishnaThapa-bd2qo Месяц назад +4

    नेपालमा सबै भन्दा बढी जनता पाएको नेता रबि लामेछाने हुन् जय घन्टी जय रवि सार जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +3

    अबको एकमात्र विकल्प जय देश जय जनता जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +1

    सत्य को जीत हुन्छ हुन्छ, नेपाली जनता सत्य को पक्ष मा छन् नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤

  • @birbdrmagar9493
    @birbdrmagar9493 Месяц назад +2

    गृहमन्त्री मन्त्री लेखक मुर्दाबाट रबि सर जिन्दावाद 🔔🔔

  • @rajustha4300
    @rajustha4300 Месяц назад +1

    जय रबि जि

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +1

    ❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +1

    जागौ सबै जनता अति नै भयो अब त 🙏🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪💪

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад

    नेपालमा धेरै नेपाली जनताको सपोर्टमा रवि नै हुनुहुन्छ। रविलाई डर छ त तिमीहरू जस्ता धमिरा भ्रष्टाचारहरु सितमात्र सुरक्षाको जरुरत छैन।

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Месяц назад

    जय रबि सर

  • @KishanThapa-u7u
    @KishanThapa-u7u 20 дней назад

    जय धन्टी 🛎🛎🛎🛎🛎🛎🛎

  • @bhunakumarineupane5170
    @bhunakumarineupane5170 Месяц назад +1

    रबि ले न्याय पाउनुपर्छ

  • @KrishnaThapa-bd2qo
    @KrishnaThapa-bd2qo Месяц назад

    नेपालमा सबभन्दा बढी जनता पाएको नेता एक मात्रै रवि लामेछाने हो। जय घन्टी जय घण्टी जय रविस 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍✊✊✊✊🐅🐅🐆🐯 रविसर बाग बाग हो

  • @ShalikramAcharya-o3i
    @ShalikramAcharya-o3i Месяц назад

    यो गृहमन्त्रीको मुखमा,आचि राख्नुपर्छ,

  • @lands86
    @lands86 Месяц назад +19

    बिचरा रुझेको बिरालो अनुहार परेको गृहमन्त्री 😆😆 यस्तो निरीह त अहिलेसम्म देखेको थिएन हौ

    • @YUSK1991
      @YUSK1991 Месяц назад

      😊😊😊

  • @RamPathak-l9q
    @RamPathak-l9q Месяц назад +2

    सकारिको ठगिलाइ लुकायर निर्दोष लाई दुख्ख दिने जिल्लै भरी रात भरी घुमाउने दबाब र तनाब दिने यो सरकारको भर्सना गर्दछु

  • @bishnubk3822
    @bishnubk3822 Месяц назад +1

    यस्तो रमेश लेखक भन्ने मान्छेलाई गृहमन्त्रीको पद थुक्क नेपाल सरकार. Jay ghanti best of luck rabi sir don't worry

  • @paruchettri668
    @paruchettri668 Месяц назад

    Jay rabi sir

  • @PremKhatri-b5c
    @PremKhatri-b5c Месяц назад +1

    चोर सरकार मुर्दाबाद।गृहमंत्री राजीनामा देउ।जनताको अभिमत लाई स्वीकार गर रबी सरलाई रिहाई गर।

  • @रबि_बालेन_हर्क_गोपी

    काँग्रेस को झोले पत्रकार बाट यो भन्दा के नै आश गर्नु सकिन्छ र? फेरी झोले कार्यकर्ता को मिडिया पनि पर्यो।😂😂😂😂

  • @RaviBhandari-rc1wn
    @RaviBhandari-rc1wn Месяц назад

    Jay ghanti

  • @ShailendraBasnet-r4q
    @ShailendraBasnet-r4q Месяц назад +3

    फटा गृहमन्त्री ! लाजसरम पचेको

  • @lee_mlee2825
    @lee_mlee2825 Месяц назад +1

    सबै मिलेर सरकारको यो बेथिती र राणाशाशनको बिरूद्द, चर्को आवाज उठऔ । जनचेतना देखाऔ । 👏

  • @PrakritiLamichhane-he6sq
    @PrakritiLamichhane-he6sq Месяц назад

    Jai ghanti

  • @parmanandbadu2747
    @parmanandbadu2747 Месяц назад +2

    बाेलिमा मात्रै देखियाे गृहमन्त्री ज्यु त्यसाे भए रबि लामिछाने लाई किन 11 राति लगियाे त्सकाे जबाफ दिनु पर्दैन दिनभरि बयान बकाएर 11 बजे राति के अाई लाग्याे

  • @gitabhandari934
    @gitabhandari934 5 дней назад

    याे ग्रिह मन्त्री हाेईन नेपालि जनताकाे ग्रहमन्त्रि हाे

  • @jethalama236
    @jethalama236 Месяц назад

    You are right sir

  • @krishnakharel2177
    @krishnakharel2177 Месяц назад

    जय घण्टी ❤❤❤❤❤❤❤

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc Месяц назад

    Jay ghanti Jay rabi and Jay Nepal ❤🎉

  • @MansaraKurel
    @MansaraKurel Месяц назад

    Rabi daile nya paunupatcha❤❤❤

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 Месяц назад

    Jay Ravi

  • @jijashbudha
    @jijashbudha Месяц назад

    Jaya rabi jaya ganti

  • @ramprasaddhungana5066
    @ramprasaddhungana5066 Месяц назад

    अपराधी सरकार को पक्षपाती ब्यबहार नै अन्याय पूर्ण हो।

  • @NarayanNarayan-g3u
    @NarayanNarayan-g3u Месяц назад

    Jay Rabi 🇳🇵❤️🔔🔔🔔🙏🙏🙏

  • @JanakBumi
    @JanakBumi Месяц назад

    रमेस लेखक अयोग्य गृहमन्त्री पुस्टि हुन आउछ यदियो सरकार रहेपनि गगन थापा गृहमन्त्री हुने कुरा पक्का देखिन्छ।

  • @pmgurung3538
    @pmgurung3538 Месяц назад

    Sahi sahi sahi ho

  • @NaulaSirpali
    @NaulaSirpali Месяц назад

    Good luck rabi

  • @himlalshrestha2823
    @himlalshrestha2823 Месяц назад +5

    एउटा बोल्ने अर्को गर्ने बोलीको ठेगान छैन।

  • @dejiyaanddeliya7980
    @dejiyaanddeliya7980 Месяц назад +2

    We should support Rabi

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад

    यो रवि माथि गरेको राज्य सत्ता को आतंक हो

  • @haridhakal7947
    @haridhakal7947 Месяц назад

    good कमरेड

  • @RamprasadParajuli-xf4sg
    @RamprasadParajuli-xf4sg Месяц назад

    कुलङ्गार....

  • @DipendraMagar-ux5ni
    @DipendraMagar-ux5ni Месяц назад

    रबि प्रचण्ड चौराशीको लागी तयारी हुदैछन

  • @laxmibhatt5612
    @laxmibhatt5612 Месяц назад

    देश र जनतालाई हरिकंगाल तुल्याएर तीसौँ बर्ष सम्म दलका बादशाहहरु र बादशाहहरुका सन्तान ( नवबादशाह ) हरु मात्रै सम्बृद्ध हुने मेरो देशका दुई तिहाई लगायतका बादशाहहरुलाई त के लाज हुन्थ्यो र ? हामीलाई अझै कंगाल तुल्याउ भन्दै पटक पटक अमूल्य मतको मूल्य नबुझ्ने जनताहरुका औंलाहरू समेत निर्लज्ज भैसके ।

  • @PremUchai
    @PremUchai Месяц назад +2

    Jay Ravi sir

  • @AmarKhatri-n2z
    @AmarKhatri-n2z Месяц назад

    काग्रेसमा एउटा रहिछन राम्रो नेता

  • @RabinGurung-fl8ns
    @RabinGurung-fl8ns 9 дней назад

    Sunil sarma jiu good

  • @paruchettri668
    @paruchettri668 Месяц назад

    Rabi sir nirdhos hinuhunx.

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Месяц назад

    God bless you rabi sir jaya rabi sir jay ghanti❤k p sere rameshe aarju rip rip rip

  • @KrishalaGurung-mh5zl
    @KrishalaGurung-mh5zl Месяц назад

    रबि निरदोस छन

  • @Chaudharymehilal
    @Chaudharymehilal Месяц назад

    आफुलाई पनि त्यस्तै होला भन्ने डरले यस्तो अभिव्यक्ति आउनु मनोदसा हो।

  • @aryalgopal3240
    @aryalgopal3240 Месяц назад

    त्यही भएर होला रबिलाइराती 11, 12 बजे पोखरा लगेको है

  • @ramkhakural1534
    @ramkhakural1534 Месяц назад

    जय घन्टी जय रबी याे भ्रस्ट हरुकाे मात्र सरखार हाे जति घुमाउराे कुरा गरेपनी 84 मा बडारीने डरले दुईओटा बुडा रातारात मीलेर बनेकाे सरखार ले रबीमाथी प्रतीसाेध राधेकै हाे हाे

  • @ShyamKhadka-b7z
    @ShyamKhadka-b7z Месяц назад

    छि यो गृहमन्त्री को अनुहार के हेर्नु अगति परिन्छ

  • @cheejkumarsundash4998
    @cheejkumarsundash4998 Месяц назад

    रमेस लेखक लाईकाटन पर्छ

  • @BishnuPortel-x9c
    @BishnuPortel-x9c Месяц назад

    अब काे चुनाव मा त मावबादी लाई पाे दिनु पर्ने रैछ है❤

  • @sumandhakal6399
    @sumandhakal6399 Месяц назад

    Jaya gante 🔔🔔🔔🔔🔔🔔

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад

    देशको दुर्भाग्य त यी नेताहरु हुँदै हैनन्, दुर्भाग्य भनेको त अझै देश बनाउँछन् भनेर यिनै जाने माने भ्रष्टाचारी बुढाहरुलाई बिश्वास गरेर भोट दिने हामी भेडा जनता हौँ ।

  • @DurgaAcharya-z9q
    @DurgaAcharya-z9q Месяц назад

    पर्तिसोद नै हो आफ्नो पाटिका सबै नेताले देश लुटेर खोक्रो बनै सकेकोछ
    तेहि रबिले पोल खोल्ने भयो भनेरै हो सबै लुटेर मिलेर सर्खार बनार रबि फसाको।

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад

    rip kp oli
    र ramesh लेखक

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z Месяц назад

    Good🎉Rasop🎉Rbi🎉

  • @DipakkumarMajhi-i2e
    @DipakkumarMajhi-i2e Месяц назад

    1oo% rabi nerdosx ❤❤❤🎉🎉🎉

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 Месяц назад

    गृहमन्त्री त होइन शौचालय गृहको पियन लायक परेछ र यो हविगत बन्न पुगेकाे।

  • @pass1boy897
    @pass1boy897 Месяц назад +6

    पालो छिटइ आउन सक्छन् होसमा बस्नु होला 😂

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc Месяц назад

    Rabi Nirdous Chan. Niya Paunu Parcha

  • @rajustha4300
    @rajustha4300 Месяц назад

    सबैभन्दा काम नलाग्ने गृहमन्त्री राजीनामा दे

  • @laxmigurung8650
    @laxmigurung8650 Месяц назад

    गृहमन्त्री लेखक जु रबि लाई किन त बिमारी हुद हुँदै पनि रतारत पोखरा पुर्याउनु

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад

    जति केपी ओली दोषी छ उति नै गृहमन्त्री लेखक पनि दोषी छ। लाज शरम बचेकाहरूलाई घिन लाग्दो रहेन्छ। सुरक्षाको घेरामा बसेका छौ सधैंभरि त बस्दैनउ होला नि जनताले तिमीहरुलाई छाड्दैनन् एक्का रहोस्

  • @chitranepal5869
    @chitranepal5869 Месяц назад

    Jaya rabi dai

  • @durgachhetri9360
    @durgachhetri9360 Месяц назад

    Rabi nirdosh xa

  • @khemsuechauri8908
    @khemsuechauri8908 Месяц назад +1

    बाडि गऐको बेलामा क्हा यियाे ग्रह मन्त्री जब तिन जना पिडित टिनमा बसेर सरले बचाउने झिने अासा बोकेर बसेको यस्तो समस्या मा लागेको भए दुई चार शब्द झुटो कुरा गरे पनि जन्ता ले माफि दिन्थे तर अब भ्रस्टाचार नेतालाई छाडदैनउ जाग नेपाली

  • @yampun804
    @yampun804 Месяц назад

    जय घन्टी

  • @santaparajuli6698
    @santaparajuli6698 Месяц назад

    Good luck

  • @rupakbasnet3010
    @rupakbasnet3010 Месяц назад

    तलाइ जे गरे नि छुट हुनु पर्ने हेर जनताको तागत

  • @DalhangNembang
    @DalhangNembang Месяц назад +3

    अर्बौं अर्ब ठगी गर्ने महामेडिकल माफियाले बिरालो झैं म्यौ गरेर आफ्नो सक्कली परिचय दिई छाडे अब तिम्रो पनि पालो आउदैछ ।

  • @ranbhadurportel9193
    @ranbhadurportel9193 22 дня назад

    तेस्तो।ग्रिरिय।मनतिरि।चाईदैन
    हामिलाई

  • @ramkhadka1186
    @ramkhadka1186 Месяц назад

    ❤❤

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd Месяц назад +4

    Fataha grihamantri

  • @sureshlimbu8950
    @sureshlimbu8950 Месяц назад

    अब नेपाली जन्ता लाई जे भने पनी हुन्छ भनेर नसोचेपनी हुन्छ लेखे तं हरु भरष्ट नै हो भरष्ट हरु मीलेर रबी लाई अनाबीह ब्यबहार गरेकै छौ अब तं हरुको हिसाबकीताब हुनेवाला छ

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q Месяц назад

    निषपछेता जनाा
    निसपछेता जनता ले देखि सकेका छन १२ बजे राति रकसि खार झागल झुगल बनाउदै चितवन बाट पाेखरा लादा काे करम जेगरेकाे छ गृहमनत्रि ले याे बाेलनु भनेकाे पद चैट हुन लागेकाे हताष मनषथिति हाे गृहमनत्रि काे

  • @BabykaDahal
    @BabykaDahal Месяц назад

    धिक्कार यी गृहमन्त्री बाडी पैरो महामरी चंही नदेख्ने बोल्न त मान्नै पर्छ नौटंकी खडागर्न धेरै सिपालु रेछ्न।

  • @RamBabu-vk3tm
    @RamBabu-vk3tm Месяц назад

    Jaya rabi

  • @AmritShrestha-c7h
    @AmritShrestha-c7h Месяц назад

    सुनिल शर्माको कुरा सय पर्सन राइट हो राइट

  • @AmansinghMaya
    @AmansinghMaya Месяц назад +1

    के पि को घोडा त लेखक भोलि के हालत हुन्छ भन्ने सोचेको छैन

  • @SitaKhadka-u8s
    @SitaKhadka-u8s Месяц назад +3

    कति रकम छानबिन बाट फिर्ता लिएका छौ त धनराज गुरुङले खै जिबि लगाएत अन्य आफन्त खै

  • @NabrajRoka-s1c
    @NabrajRoka-s1c Месяц назад

    होइन गृहमन्त्री ज्यु रातारात रबिलाई जिल्ला जिल्ला घुमाउने ठिक हो त त्यसो भए? यहीँ हो त नेपालको संविधानमा यही लेखिएको छ ?

  • @padambastola7433
    @padambastola7433 Месяц назад

    राता रात जबर्जस्ति अड्डासार गर्नु मानवाधिकारै हाेला है गृ म ज्यु ?

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Месяц назад

    दुर्भाग्य कसको हो ८४ मा देख्नेछ ।

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr Месяц назад +1

    रमेस लेखक बोल्ने लाज मानु प्रछ

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog Месяц назад

    त्यै भएर होला पीडित ले बचत फिर्ता गरेकोे