रविले के जवाफ दिन्छन त कांग्रेसलाई सहकारी प्रकरणमा ? संसदमा रविको सम्बोधन हेर्नुहोस् Rabi speech

Поделиться
HTML-код
  • Опубликовано: 25 янв 2025

Комментарии • 2,8 тыс.

  • @shyambm8021
    @shyambm8021 8 месяцев назад +77

    देशले अब सच्चिकै एक होनहार नेता पाएको अनुभुती मह्सुस भयो। जय देश

  • @pradipkulung6736
    @pradipkulung6736 8 месяцев назад +3

    नेताको देश बनाउनेबारे को छलफल सुन्नुपर्छ खुसी को कुरो हो

  • @kabirajkhanal5650
    @kabirajkhanal5650 8 месяцев назад +440

    रबि सर सारा देशहरूले सत्यको साथ दिन्छौ हजुर लाई ढुक्क हुनु

    • @Hello_jh-b50
      @Hello_jh-b50 8 месяцев назад +8

      sahakari ko paisa khayera furti herana griha mantri jeu ko😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸

    • @Ggggg-u9d
      @Ggggg-u9d 8 месяцев назад +5

      Poisa chahi taile dinxash muji 😂

    • @SushilGurung-e4y
      @SushilGurung-e4y 8 месяцев назад

      Terima काँग्रेस को jhole ajhai पनि temi हरूको akha खोलेन यस्तै veda जनताले garda देश agi na badeko ​@@Hello_jh-b50

    • @narayanprasadtiwari-wr2bj
      @narayanprasadtiwari-wr2bj 8 месяцев назад +1

      ❤🎉 good job 👏👍

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 8 месяцев назад

      ​@@Ggggg-u9dtero bau le dinxa mula jhole bakhra

  • @sharadasapkota1074
    @sharadasapkota1074 8 месяцев назад +1

    रबिलाइ कताबाट सिध्याउन पाइन्छ भन्दैमा यिनको जिन्दगी सकिने भो।

  • @SuvashThapa-bd1sp
    @SuvashThapa-bd1sp 8 месяцев назад +6

    सलुट छ रवि दाई सफलताको शुभकामना

  • @RautBasanta
    @RautBasanta 8 месяцев назад +59

    म रबि को पाटिकाे मान्छे त होइन म रबि बिरोधि हो तर आज बाट रबि को मान्छे भय जय रबि ❤❤❤❤

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 8 месяцев назад +167

    राम्रो कुरा सबै खोलिदिनु भयकोमा धन्यबाद रबि सर हजुरलाई

  • @sanukarki1575
    @sanukarki1575 8 месяцев назад +1

    धेरै राम्रो कुरा नेतता भनेको यस्तो हुनुपर्छ ❤❤

  • @gangakc5559
    @gangakc5559 8 месяцев назад +1

    सानो छदादेखी काङ्ग्रेस मन पर्दैन थियो अब त झनै मन पर्दैन जय रबि लामिछाने🇳🇵

  • @nareshskt316
    @nareshskt316 8 месяцев назад +1

    काग्रेसको नाम पत्ता साप हुने भयो
    जय घन्ती 🔔
    जय नेपाल 🇳🇵

  • @priscasherpa7837
    @priscasherpa7837 8 месяцев назад +6

    देश बिकास र गरिब जनताको भलाई को निम्ति सबै को फाइल खोलिनु पर्छ।

  • @pritamregmi940
    @pritamregmi940 8 месяцев назад +217

    आहा यो होनि त नेता को लाइन यस्तै व्यवहार ले त हो रबि मन पर्ने

  • @kumarrasaili1068
    @kumarrasaili1068 8 месяцев назад +57

    रबि दाइ हजुर 100% निर्दोष हुनुहुन्छ हजुर लाई फसाउन सबै दल लागिरहेका छन। हजुर ढुक्क हुनुहोस हजुर ले देश मा केही गर्नु हुन्छ। ठुलो आशा छ। good luck rabi dai🙏❤️❤️

  • @dipikabhatt7875
    @dipikabhatt7875 8 месяцев назад +3

    सलाम छ यतिको छोरो जन्माउने आमा बाबा ❤

  • @madanadhikari2175
    @madanadhikari2175 8 месяцев назад +400

    माननीय गृहमन्त्री रबि लामिछाने ज्यू ले नेकाको आन्द्राभुँडि झिक्नु भयो।ठिक छ।

    • @dineshthapa6549
      @dineshthapa6549 8 месяцев назад +9

      Laj pachaera basexan kangres haru

    • @premrajdc5256
      @premrajdc5256 8 месяцев назад +6

      जेहोस गृहमन्त्री रवि लामिछाने ज्यु ले कालो कांग्रेस लाई दरै दनक दिनु भयो ।

    • @purnabasnet9898
      @purnabasnet9898 8 месяцев назад +1

      👍👍👍🌹🌹👍🏿

    • @kiransharma2656
      @kiransharma2656 8 месяцев назад +1

      tara kam pani garnu paro ni ke khali corruption ko list dekhaer hunchha ra? he is in the right place now, I do not know, what he is doing now?

    • @NambarajKahdaka
      @NambarajKahdaka 8 месяцев назад

      Janta veda jag neta chor vag

  • @bhumikaoli8542
    @bhumikaoli8542 8 месяцев назад +9

    सत्यको जीत अब्बसे हुन्छ। सहन मात्र गारो हुन्छ। धैर्य गर्न सक्ने शक्ति हुनु पर्छ ।

  • @bhimlama6372
    @bhimlama6372 8 месяцев назад +266

    यत्तिको दिल खोलेर बोल्ने मान्छे त पहिलोचोटि भेट्दैछु। नेपालको संसदमा🔔🔔🔔🙏🙏🙏

    • @rishihangkhim7072
      @rishihangkhim7072 8 месяцев назад +16

      नेपालको भावी प्रधानमन्त्री रवि लामिछाने,,,सोझो मान्छेको सीधा कुरा,,,

    • @SumanRai-mg9zc
      @SumanRai-mg9zc 8 месяцев назад +2

      patrakar vete vannus

    • @for77_lov
      @for77_lov 8 месяцев назад +8

      सहि कुरा भिम ब्रो को तर कोई झोलेहरुको पेट पोलेको देख्दा अचम्म लाग्छ।🤔🤔

    • @ShovaBista-e5v
      @ShovaBista-e5v 8 месяцев назад +2

      1000% Yes

    • @evvll9669
      @evvll9669 8 месяцев назад +2

      रबि लमिछाने कुन चिज हो के हो भन्ने कुरा कसै लाई थाहा छैना

  • @chakgurung3175
    @chakgurung3175 8 месяцев назад +3

    जय रबि जय घण्टी ❤❤❤

  • @upatchaudhary4312
    @upatchaudhary4312 8 месяцев назад +5

    काङ्ग्रेस को फोहोर घिण्लाग्दो साम्सोद दोसिहरू लाइ कारबाही गरियोस् सरकार धन्यवाद नमस्कार

  • @mohanmandav9331
    @mohanmandav9331 8 месяцев назад +378

    आफ्ना अपराधी कार्यकता बचाउन जे पनि गर्ने कांग्रेस अब नैतिक रुपमा निकै गिरिसकेको छ।

    • @BkshibrajBkshibraj
      @BkshibrajBkshibraj 8 месяцев назад +10

      काउरेस गिर्दैन सामान्य कार्यकर्ता नि करोड पति हुन्छ भोट किनिहाल्छ नि हो

    • @santoshthapa3847
      @santoshthapa3847 8 месяцев назад +1

      😮❤❤❤​@@BkshibrajBkshibraj

    • @Tularamdhant
      @Tularamdhant 8 месяцев назад

      होहो

    • @sandeepChhetry
      @sandeepChhetry 8 месяцев назад +2

      Congress le bechisako des ijet sab xii

    • @Anupuri123
      @Anupuri123 8 месяцев назад +1

      काङ्ग्रेस बौलायो काङ्ग्रेस बिग्रियो काङ्ग्रेस काम लाग्दैन

  • @saritabogati423
    @saritabogati423 8 месяцев назад +227

    आझ देखि गगन थापाको पाटिि छोडियो। रवि दाइ हाई हाई👍️👍️🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @DillimanKatwal
      @DillimanKatwal 8 месяцев назад +4

      Good

    • @BalaBahadurBiswakarma
      @BalaBahadurBiswakarma 8 месяцев назад +1

      😂😂😂

    • @gursenigirl8552
      @gursenigirl8552 8 месяцев назад +1

      Good 👏🙏🙏🙏

    • @ARJUNVLOGYOUTUBECHANNEL500
      @ARJUNVLOGYOUTUBECHANNEL500 8 месяцев назад +1

      आजदेखी छोडियो रे।ए ठगिको धुपौरे हो दिमाग लगौदापनी सुहाउने भोलि गएर ठहरिने दिमाग लगावना।

    • @रिनित्शा
      @रिनित्शा 8 месяцев назад +1

      Ma chahi gagan Daiko supporter hai😊❤

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy 8 месяцев назад +239

    पतन भयो अब कांग्रेस इन्डियामा जस्तै पतन नगाराए नेपाल बन्दैन जय रवि दाई

    • @MrKiler24
      @MrKiler24 8 месяцев назад

      gagane khasi chor

    • @RajendraGhimire-jb5ue
      @RajendraGhimire-jb5ue 8 месяцев назад +5

      100%🎉🎉🎉🎉🎉🎉🎉

    • @madhawprasadjoshi
      @madhawprasadjoshi 8 месяцев назад +4

      ​@@RajendraGhimire-jb5ueJim mo all in😅

    • @shivakhadka2032
      @shivakhadka2032 8 месяцев назад

      जयमुसि कंग्रेश। जयमूसि

    • @shivakhadka2032
      @shivakhadka2032 8 месяцев назад

      जयमुसि कंग्रेश। जयमुसि कंग्रेश

  • @Sita.Khatri
    @Sita.Khatri 8 месяцев назад +1

    धेरै राम्रो नेता भनेको यस्तो हुनुपर्छ

  • @madanthakuri7006
    @madanthakuri7006 8 месяцев назад +7

    धन्बाद रबिसर भुस खोरि हरुलै ठोक्नुस रगत छदउनुस धन्नेबद

  • @Jivanmalla4321
    @Jivanmalla4321 8 месяцев назад +9

    माननीय गृहमन्त्री तथा उपप्रधानमन्त्री रबि लामिछाने जिन्दावाद! जय घण्टी ❤

  • @rabibudathoki4092
    @rabibudathoki4092 8 месяцев назад +13

    कांग्रेस जरैदेखि सफाचट पार्नुपर्छ नेपाल मा भाषण ले मन छोयो रवि लामिछाने दाइको

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 8 месяцев назад +9

    कांग्रेसको कारण ले गर्दा अब रबी लामिछाने बहुमत को प्रधानमन्त्री ग्यारेन्टी छ २०८४ म २०८४मा रबी लामिछाने का राष्ट्रीय स्वातन्त्र पार्टी वाडा अदक्ष मा उमेदबार बन्ने इच्छा भएको छ। देश रबी ले बनाउने गाऊपालीका हामी ले बनाउने निच्छीत छ। जय रबी जय नेपाल

  • @ArunDarnal-lz6de
    @ArunDarnal-lz6de 8 месяцев назад +2

    अबत रबि सर लाई कसैले मीठो खानेक चिज दियो भने दिने मानछे ले पहिला खायर मात्र सर ले खानु होला

  • @PrakashGurung-f4r
    @PrakashGurung-f4r 8 месяцев назад +2

    जाबाे कान्तिपुरको मालिक मात्र समातेर काम छैन देश नै लुटने बेच्ने गद्दारहरु संसदमा बसेका छन तिनीहरुलाई सदा काे लागि जेल कोच्नु पर्यो । तिनीहरुको सबै सम्पत्ति जफत गर्नुपर्छ ।

  • @RajkumarRegmi-f9k
    @RajkumarRegmi-f9k 8 месяцев назад +101

    रबि लामीछाने जी तपाईले यो संदेस पढेर नै राम्रो काम गर्नु भएको हो

    • @gaminghunt2960
      @gaminghunt2960 8 месяцев назад

      Very good Rabi sir ❤❤❤❤

  • @DipakVlog12
    @DipakVlog12 8 месяцев назад +355

    आज बाट कंग्रेस छाडियो करिब ५०भोट सदाका लागि समाप्त घोषणा गर्न चाहन्छु । जय देश जय नेपाल🙏🇳🇵❤️

  • @SubasJi
    @SubasJi 8 месяцев назад +66

    रबि सर तपाइ भनेको हाम्रो देश को गृहे मन्तृ बन्नुभयको जनताको मत ले हो कुनै पुरानो भरौटे हरुले दियको हैन हजुर डटेर अघि बढ्नुस तपाइको साथ्मा आम नेपालि जनता छ यो काङ्रेस भन्ने पार्टि त हाम्रो देश मा निलम्बन हुन्छ

  • @kalibahadur8233
    @kalibahadur8233 8 месяцев назад +25

    रवि शरलाई बिराेध गर्नेहरुकाे अब 100% पतन हुन्छ यस्मा दुईमत छैन
    जस्ले जे भनेपनि रवि शर जस्तो जनप्रतिनिधि अर्थात नेता इतिहासमा पाउँदैन जय रवि शर 🙏🙏🙏🙏🙏🙏

  • @mrbh3606
    @mrbh3606 8 месяцев назад +4

    Jaya Ghanti Jaya Ravi Sir

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 8 месяцев назад +49

    रबि लाई धेरै नै अत्याचार गरे कङ्सहरुले गृहमन्त्री ज्यु हिम्मत नहार्नुस है जब मान्छेको कोहि पनि हुदैनन उस्को मात्रै ईश्वर हुन्छ्न

  • @sagarbagale6433
    @sagarbagale6433 8 месяцев назад +136

    यही कुरा सुन्नु थियो आज संसदमा। सबै नेपाली जनताहरूको चाहना मनोभावना । जय घन्टी। जय रवि।

    • @ARJUNVLOGYOUTUBECHANNEL500
      @ARJUNVLOGYOUTUBECHANNEL500 8 месяцев назад +2

      छानबिन समितिबाट भाग्ने चोर साम्सद भवनमा आएर बोल्छ।अनि यो जवाफ रे कि तैले खाने मैले खादा के भो भन्ने मनोस्थिती लिएको हो कि?अरुले ५० बर्स सम्म गरेको घोटाला रासपाले १० बर्स नौग्दै दोब्बरै पुगेको हो।मुख्य कुरा के हो भने रासपा छानबिन समितिबाट भाग्नु दोसि हुन भन्ने मुल प्रमाण हो।

  • @PradipChaulagai-nc5ii
    @PradipChaulagai-nc5ii 8 месяцев назад +186

    कालो काङ्ग्रेसको अनुहार बिचरा इमानदारीता र सत्यको जित अबस्य हुन्छ। रबि दाइको जय होस जय घण्टी ❤❤🎉🎉

    • @RobinBro-z3t
      @RobinBro-z3t 8 месяцев назад +3

      Dhame hame xu aba rabi sir aba tapai ko Lai mo Marna pane thair xu da

    • @ARJUNVLOGYOUTUBECHANNEL500
      @ARJUNVLOGYOUTUBECHANNEL500 8 месяцев назад +2

      कांग्रेस कालो भएत एति बोल्दा अस्ति जिब्रो काटिदिने बिधान ल्यौथ्यो नि उहिलेको कानुन सदर हुदा पाँच जनाले दोसि प्रमाण साक्षी भएसी सिदै फाँसीमा हाल्थ्यो।अहिले कांग्रेसले ल्याएको ब्यावस्थामा कुल्चेर बसेको छ तेसैले गर्दा अझ न्यायिक उपचार को पर्खाईमा छ।नत्र राजा सासनमा पर्नु हो भने तिमीहरूको भौवान अस्ति उहाँको लोकमा फर्किसक्नु हुन्थ्यो।

  • @chakgurung3175
    @chakgurung3175 8 месяцев назад +7

    रबि जि भगवानले पुर्ण साथ दिउन❤❤❤

  • @haridevkota1237
    @haridevkota1237 8 месяцев назад +7

    नीतिगत रुपमा स्पष्ट, तथ्यपरक दमदार जवाफ। युगपुरुष हौ तिमी ।सत्यको जित अवश्य हुनेछ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 8 месяцев назад +75

    रबि सर 100% right हो सहि सत्य हो त्यो पुराना दल कार्गेस नेता हरु आरजु देओपा गगन खाण अरु सबै नेता हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु लाई कडा सजाय दिनु पर्छ सम्पति छानबिन गर्नु जरुरी छ पर्छ

  • @haripant8559
    @haripant8559 8 месяцев назад +128

    रबि देखि डराएर यो सब गरेको हो कालो कांग्रेसले जन्ता साथमा छ अघि बढ्नु रबि दाई ❤❤

  • @saradaacharya4752
    @saradaacharya4752 8 месяцев назад +118

    जय होस रबिको सत्येको जित हुन्च

  • @DewansinghThapa
    @DewansinghThapa 8 месяцев назад +5

    गतिलो मान्छेलाइ यो देशमा बाच्न गार्हो छ

  • @chakgurung3175
    @chakgurung3175 8 месяцев назад +2

    सहि तथ्य सत्य कुरा भन्नुभयो ❤❤❤

  • @rameshbam5647
    @rameshbam5647 8 месяцев назад +167

    यही सुन्न बाँकी थियो रवि दाई 🙏🙏🙏👏👏👏

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 8 месяцев назад +37

    वा रवि जी !वा ! सबका लुकेका नेपाली जनताले नथापाएको नसुनेको पुराना दलहरूको विगतका पोल र ढोल बजाई दिनुभयोकोमा रवी जी आमनेपाली जनताको तर्फबाट धेरै बधाई आशिर्वाद र शुभकामना सर l अब के भन्छौ ,पुराना दलहरू नेताहरू र झोलाहरू हो !

  • @hvfdyghxhvrh2936
    @hvfdyghxhvrh2936 8 месяцев назад +63

    स्याबास रबि स्याबास निडर नेता भनेको यस्तोहुनुपर्छ

  • @anulimbulama
    @anulimbulama 8 месяцев назад +17

    यो सबै नेपाली काङ्ग्रेसको फायल खोल्छ भनेर गृहमन्त्री रवी ज्युलाई लखेट्न खोजेको हो काङ्ग्रेस ले । अब जतिसुकै पुरानो किन नहोस् भ्रष्टचारीहरुलाई छोड्नु हुन्न रवि मन्त्री ज्यु र नेपाली काङ्ग्रेस को सबै फायल खोल्नुस् जनता तपाईंको साथमा छ नडराउनुस तपाईंलाई केही भएमा नेपाली जनताले छोड्ने छैनन् नेपाली काङ्ग्रेसलाई ❤❤ जय देश जय मन्त्री ज्यु 🙏

  • @Chandra-h1j
    @Chandra-h1j 8 месяцев назад +5

    सुरु देखि राम्रो लागेको हो रबि सर आज सम्म रबि सुर्य जस्तै माथी हुनुहुन्छ ज्य देश ज्य गृहमन्त्री 🙏🙏

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 8 месяцев назад +77

    वा !रविले यति भन्दा त पुराना दलहरूले त त्रिशुलीमा हामफालेर मर्नुपर्ने थियो, नेपाली जनताहरूको सामु उभिन लाजघीन लाग्नुपर्ने हो,रवीले आजको यो स्पष्टीकरण दिएर सबै पुराना दलहरूका नेताहरूको पोल र ढोल बधाई दिए,र बल्ल नेपाली ३ करोड जनताहरूको आंखा रवीले खोलिदिएकाछन् ❤❤❤❤

    • @dineshthapa6549
      @dineshthapa6549 8 месяцев назад +2

      Alikati Pani laj saram vae jhundiera mare hunxa kangres ka neta haru

    • @CmGautam-y5t
      @CmGautam-y5t 8 месяцев назад

      ने का को जरो समेत उख्ली दिए

  • @badrirmtl5963
    @badrirmtl5963 8 месяцев назад +60

    एहि सुननु थियो हजुर गृहमन्त्री ज्यु दमाकेदार छ दम छ बल्ल पायो काग्रेसले जबफ खुशि लागो मलाइ

  • @shyamKaji-wl1gz
    @shyamKaji-wl1gz 8 месяцев назад +347

    रबि सर सबै पाेल खुल्छ भनेर डराएकाे हाे। चाेर काङ्ग्रेस

  • @bababholenath9384
    @bababholenath9384 8 месяцев назад +3

    बल्ल आज घामलाग्यो❤❤जय घन्टि❤

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 8 месяцев назад +1

    रबि दाई ❤❤❤❤❤❤❤❤

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 8 месяцев назад +46

    अाखिरि रविकाे जित भएरै छाेड्याे।सम्पुरण नेपाली ले सुन्न र वुझ्न जरुरि छ।

  • @sonammagar9760
    @sonammagar9760 8 месяцев назад +300

    रबि दाइबाट केही सिक हे चोर नेताकार्यकर्ताहरु हो सलाम छ रबि सर्🇳🇵🙏🙏

    • @karansaud2487
      @karansaud2487 8 месяцев назад

      रबि दाई जिन्दा बाद

  • @madanthakuri7006
    @madanthakuri7006 8 месяцев назад +7

    रबि सर लैबल्नै नदिनुक‍ो कारन काला काङ्ग्रेस करतुस शबैले बुझेम धन्नेबद जय घन्टि

  • @YadavprasadDahal-np1lq
    @YadavprasadDahal-np1lq 8 месяцев назад +1

    जय रबि

  • @NitaRai-s4l
    @NitaRai-s4l 8 месяцев назад +9

    रवि ज्यू जस्ता धेरै हुनु पर्ने देशमा 🇳🇵🇳🇵🔔🔔🔔

  • @Smart-xb4f
    @Smart-xb4f 8 месяцев назад +238

    बाख्रा चोर सुनिस नि जनताको नेता हाम्रो नेता रबि दाई लाई🔔🔔🔔

  • @rajrajkumar4243
    @rajrajkumar4243 8 месяцев назад +63

    सलुट छ रबि दाइ सफलताको कामना

  • @PrakashKc-k8t
    @PrakashKc-k8t 8 месяцев назад +17

    हामी लाई बहुत आसाछ रबी दाइ हजुर पर्ती

  • @padamcomedi4644
    @padamcomedi4644 8 месяцев назад +19

    नेताभएर रबि दाइ जस्तो हुनुपर्छ

  • @binodshrestha2553
    @binodshrestha2553 8 месяцев назад +29

    84 मा हामी छौ बालेन हर्क हमाल एक भएर यिनिहरुलाई पाखा लाउनु पर्छ रबी जि सबै सङ्ग समन्य गर्ने प्रयास गर्नुस टीमलाई मिलाउन गाराे छ सक्दाे प्रयास गरनुस नेपाली जनतालाई मेराे सुजाब र सल्लाह छ काठमाडौ 7 बाट गणेश पराजुली जिन्दाबाद

  • @parashuramsharma3774
    @parashuramsharma3774 8 месяцев назад +28

    अब आउदो चुनाबमा रवी गगनसंग भिड्नुपर्छ
    र गगनलाई धरौटी जफत हुने गरी हराउनु पर्छ । जनता साथमा ।

  • @Mylifemyhomefamily
    @Mylifemyhomefamily 8 месяцев назад +5

    खतरा भाषण नेपालकै पहिलो पटक मिठो मिठो भाषण दिने minister RABI LAMACHANNE,BIG HOME MINISTER HATS UP 🙏🏾🙏🏾🙏🏾

  • @adamsubedi8009
    @adamsubedi8009 8 месяцев назад +5

    धेरै धेरै धन्यवाद रबि जि साना बच्चा देखि ठूला बक्य बस्न लागेको बूवाआम सम्म हजूर को काम र गरेको भासण मा आसा छ यो आसा र हजूर ले बोलेका बचन र मूल्यका पोल यस्तै नहराओस
    फेरि पनि सबैको आसाको किरण लाई धन्यवाद

  • @premrajrai9634
    @premrajrai9634 8 месяцев назад +6

    Good News ,🎉🎉 Clear xa kura ,,,,,😮😮🎉🎉🎉😊😊😊😊

  • @deepakkunwar1341
    @deepakkunwar1341 8 месяцев назад +100

    रबि दाईले भनेका सम्पुर्ण फाइल खोल्नुपर्छ बल्ल कांग्रेस ठिक ठाउँमा आउँछ।।।

  • @suknandlimbu2982
    @suknandlimbu2982 8 месяцев назад +61

    मज्जा आयो जवफ जय रबि ग्रीय मन्त्र

  • @aaditamuofficial
    @aaditamuofficial 8 месяцев назад +38

    गृहमन्त्री ज्यू सत्य तथ्य लाई निरन्तर दिनु होला एक दिन अवश्य देशले मुहार फेर्ने ठुलो आश राखेको छु।आज देशमा हरेक युवा शक्ति विदेशिनु पर्ने प्रवृत्ति पनि छिट्टै अन्त्य होस् ।।

  • @sitaadhikari7880
    @sitaadhikari7880 8 месяцев назад +2

    जय❤घन्टी

  • @surajsentury4312
    @surajsentury4312 8 месяцев назад +8

    इन्डियामा जसरी पतन भयो तेसरिनै पतन भयो नेपाली काङ्ग्रेस। रबिदाइको खाचो छ यो देशलाइ

  • @manojkhadayat7848
    @manojkhadayat7848 8 месяцев назад +104

    यहीँ सुन्न बाकी थियो रबि दाई 🎉🎉

    • @surendraadhikari9563
      @surendraadhikari9563 8 месяцев назад +1

      Yes you are right home minister ❤we are with you 🙏

  • @AmritaGurung-b4z
    @AmritaGurung-b4z 8 месяцев назад +36

    नडराउनु रबि सर जनता तपाईंको साथमा छ

  • @milankarki2296
    @milankarki2296 8 месяцев назад +44

    अब पनि म काङ्ग्रेस हुम भनेर जिउँदो रहन्छौ भने त्यो जीवन तिमीहरू को जिउँदो लास मात्र हो रबि दाइ नछोड्नुस अब भटाभट ठोक्नुस सदन को रोस्ट्रम मा बसेर यति को सत्य बोल्दा पनि जनता अझै अबुझ हुन्छौ भने जिउनु बेकार छ धिक्कार आफुले आफुलाइ

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi 8 месяцев назад +2

    Jaya Rabi sir jaya Ghanti

  • @durgashrestha9465
    @durgashrestha9465 8 месяцев назад +24

    साहसी र स्पष्ट अभिव्यक्ति दिनुहुने माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यु रवि ज्युलाई हार्दिक बधाई एवं धन्यवाद ।

  • @RamMilan-wv8nf
    @RamMilan-wv8nf 8 месяцев назад +24

    रबी दाई तपाईंको बाटो सत्य छ

  • @pranitatamang23
    @pranitatamang23 8 месяцев назад +21

    धेरै दिन देखि यहि हेर्न मन थियो😍😍😍 जय रबि दाइ

  • @mohanlama305
    @mohanlama305 8 месяцев назад +90

    मिसिन गन जतिकै आयो आज रबि दाइ को बोलि

  • @rabinshahi1161
    @rabinshahi1161 8 месяцев назад +2

    आखिर गगनको कारणले काङ्ग्रेस पत्ता साफ

  • @sirjetpandey2935
    @sirjetpandey2935 8 месяцев назад +6

    रबि सर जनाताका आसा र भरोसा लाइ कैले कुठाराघात नगर्नु होला ।

  • @premlalchaudhary1809
    @premlalchaudhary1809 8 месяцев назад +11

    Salute छ हाम्रो सभापति एवम् उप प्रधानमन्त्री गृहमन्त्री ज्यु। हामीलाई गर्व छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रति, हाम्रो पार्टी प्रति र पार्टीको सदस्य भएकोमा ।

  • @topBahadur-wb6xn
    @topBahadur-wb6xn 8 месяцев назад +24

    अब मतदाता स्पष्ट हुनुपर्छ मतदन गर्दा मेरो हात रुख बाहेक अरुमा जादै गयन सुर्य बाहेक अरुम जादै जान्न भन्ने होइन ? अब देश बनाउने सच्चा सपूत खोज्नुपर्छ हामी सबै भेडा होइनौं जय देश जय रवि दाइ

  • @rajendragyawali9704
    @rajendragyawali9704 8 месяцев назад +38

    सलाम छ रबि दाइ अब काम गर्नु एक एक जेलमा हाल्नु अनि जनताको हाई हाई हुनुहुने छ

  • @purbadharan3179
    @purbadharan3179 8 месяцев назад +2

    Good 🙏🙏

  • @ganeshpariyar4446
    @ganeshpariyar4446 8 месяцев назад +2

    Jai rabi jai ghanti

  • @bimalasapkota2917
    @bimalasapkota2917 8 месяцев назад +9

    🙏धेरै राम्रो कुरा रबि सर जय घन्टी🙏💐🇳🇵🔔

  • @yashodamalla9885
    @yashodamalla9885 8 месяцев назад +9

    वाह ! रबीजी वाह ! नेपाल आमाको सच्चा सपूत भनेको हजुर जस्तो हुनुपर्छ । हामी सारा जनताको आशिर्वाद का साथै इश्वरीय शक्ति र आशिर्वाद हजुर माथी सदा सदा रहने छ , Good luck रबी जी 🙏🙏

  • @suryabahadurthapa556
    @suryabahadurthapa556 8 месяцев назад +3

    सलाम छ रबी सर

  • @BadriRam-wf4mh
    @BadriRam-wf4mh 8 месяцев назад +2

    Good rabi i

  • @badrisunar9470
    @badrisunar9470 8 месяцев назад +4

    ए बा बा। गगने जस्तो चोर भाते फटा गुन्डा नाइकेलाई सपट गर्ने। हामी जन्ता नै बेकुप हौ। अब हामीले देश बचाउन।
    पुराना पाटी छाडन जरुरी छ ।स्वतन्त्र बन नेपाली हो। रबि दाइ जस्तो नेपल को हित र जन्ता को मित लाई शपट गर नेपाली जन्ता 🎉🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @lifeisbeautiful9671
    @lifeisbeautiful9671 8 месяцев назад +10

    यतिको नेता पाउनु नेपाली को भाग्य हो। जसरि हुन्छ सबैले साथ दिऔ

  • @girjalimbu1003
    @girjalimbu1003 8 месяцев назад +369

    यो नेपालि काँग्रेसले बाख्राको गिदी खाएर बाख्रा जस्तो भएकोछ कालो कांग्रेस जय रबि जय घन्टी

    • @bindakarki2697
      @bindakarki2697 8 месяцев назад +10

      don't worry rabi dai tpi ko sath ma hami xau❤️❤️❤️

    • @birajrairai4152
      @birajrairai4152 8 месяцев назад

      😮😮​@@bindakarki2697

    • @narayanprasadtiwari-wr2bj
      @narayanprasadtiwari-wr2bj 8 месяцев назад +1

      ❤🎉 yes

    • @osnepal7811
      @osnepal7811 8 месяцев назад

      शहकारि ठगले कहाँ ठग हुं भनेर भन्छ त।

    • @deeptamang1198
      @deeptamang1198 8 месяцев назад

      हजुर सहि भनाइ बहुलाह बाख्रा को गिदि बादर र पागल कुकुर लाई को गिदि घिचेर काङ्ग्रेस को चोर भ्रष्टाचारी दलाल कालो दुखी आत्म्हरुको आजा रबि जोजो ले बल्ल किरिया को एक भाग प्रस्तुत गर्नु भयो रबि जोजो हाइ हाइ धन्यवाद ❤❤❤🌱🌱💐🌸🙏🙏🙏🌷🌷

  • @ramchandra1808
    @ramchandra1808 8 месяцев назад +22

    दमदार #पुरै भिडियो हेरियो, सुनियो #मज्जा आयो🎉🎉

  • @IshaKarki-ji5dl
    @IshaKarki-ji5dl 8 месяцев назад +5

    गयो गयो गगन थापा अब बाख्रा हेर्नू फेरि 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @FFBharat22
    @FFBharat22 8 месяцев назад +8

    अब गर्ने भनेको जस्ता लाई त्यस्तै गर्ने हो। रबि सर।

  • @GobindaMagar-nb5rp
    @GobindaMagar-nb5rp 8 месяцев назад +1

    Jaya Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dikbahadur3533
    @dikbahadur3533 8 месяцев назад +2

    Jay Nepal jay rabi sir good luck