बालेनले ४० बर्षदेखि नभएको काम ४ घण्टामै गरेर देखाए, गौशालामा डोजर चल्दा वडा प्रतिनिधि कोहि देखिएनन्
HTML-код
- Опубликовано: 10 сен 2024
- #balen #balenshah #balenshahnews #gausala #balendozer #balendojar
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
बालेन शाह लाई प्रधानमन्त्री बनाउनुपर्छ 😊❤
बहादुर बालेन ज्यूलाई सलाम छ,, 🇳🇵🇳🇵💪💪🙏🙏
Yehi kam others party' le GRE bhye👀☠️
बालेन सरले जे गर्दै छन ठीक गर्दछन् ।
@@micanzee o
@@micanzee o
जय बालेन साहा🙏🙏🙏🙏🙏
ठिक गरे चानस दिनुहुन्न चानस दियाेकि अान्दाेलन गर्छन ठिक गुडजब
गौशालामा यति गरेपछी त्यहाको मारबाडीको सातो पुत्लो गयो यसमा कुनै शङका छैन जय बालेन्😍😍
सराहनीय काम मेयर साहब,
भगवान ले मानव रुप लिएर श्री पशुपति नाथ ले सबै को रक्षा र कल्याण गर्नु हुने छ सबै को जय होस् ॐ नम शिबाय
चोचोचो जनतालाई शास्ती !!
यो ठाउमा साह्रै जाम हुन्छ यहाँ सडक बिस्तार गर्नु पर्छ।
१५ दिने अल्टिमेटम दियो भने त पार्टीको पावर लाएर आन्दोलन गरीहाल्छन् नि। सरप्राइज 😅
Haha sahi ho😜😛
OK balen sir hjr nepalkai jiudo manxe hunuhunxa hjrlai hardik badhai tq
गरीबलाई व्यवस्थापन गरि घरबेटीलाई जरिवाना सहित कारवाही गराैं।
तुरी को ब्यबस्थापन ? गैर कानुनी ठाउमा पसल राख्ने लाइ जेल हाल्नु पर्च
अब बालेन साह मेयर साबले टेकु देखि बल्खु पुल सम्म बिस्नुमती खोला को दायाँबायाँ यस्तै घर टहरा हटायर किलेर गर्यो भने राम्रो हुन्थ्यो यता तिरा नि बालेन को नजर परुन
Arulai dukha parda khusi hunilai kina lagdainau Bhagwan🤔🤔
जय बालेन सर जय नेपाल
क्षतिपुर्ति होइन तीस, चालीस वर्ष भोग चलन गरे वापतको रकम असुल उपर गर्नुपर्छ ।
बालेनले बोले पछि बोल्यो सो समयमै प्याकिङ गरे हुन्छ
यी सब चोरहरु हुन् ...१/२ जना मान्छेलाई पनि डोजरले हान्दिनु पर्यो राजु सर।✊✊
देस बनाउन बालेन लाई प्रधान मन्त्रि बनाउनु पर्छ जय देस
बालेन जिन्दाबाद ❤
Good job 👍👍👍👍👍👍
विनास पछि विकास हुन्छ jaya ktm महानगर team❤❤❤
Good News
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन शाहले गरेको सम्मान योग्य काम लाई सम्मान छ। सुचना जारी गर्दा पनि नमान्ने हरुलाई यस्तै गर्नु पर्छ।
जय बाले सर
Good job Balen team ...🙏🙏🇳🇵
जति पनि ब्यापारी छन सबै मिली घर धनि लाई घेरा हाली आफ्नो हर्जाना असुल उपर गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल
बालेन शाहले राम्रो काम गर्छ भन्ने कुरा त सबैले थाहा भएकैर कुरा हो साे पत्रकारको बोली वचन मलाई अति मन पर्यो
Jay Balen Sir....
yasma ghar dhani ko sarasar galti xa
byosae harulai pahelai jankari garnu parne tara garnu vayana 40 barsa vayo mobja liyako ❤❤❤ aaja pani
laj pachai rakoxa jya belan saha❤❤
बालेन शाह is Great 💕💕
Salam balen keep it up balen👏🥰💜🇳🇵🇳🇵
जय नेपाल काे छाेरा जय बालेन सर सँधै साथ रहि रहने छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन् great 👍
नेपालको सान मान र इज्जत हुन बालेन्द्र सबैले सक्दो सहयोग गरौ उनको स्वार्थको लागि होईन हामी सबैको लागि हो राम्रो हुदा कस्को देश राम्रो हुन्छ हाम्रो देश होईन र? बिदेश त्यसै बिकास भएको होइन , केही पाउनलाइ केही गुमाउनु पर्छ , बालेन्द्रलाइ हामीले सक्दो सहयोग गरै ।
राजु पाण्डे हिरो हो । अब बन्छ काठमाडौं।
जय बालेन
Jay Balen sir 🙏 jay Nepal 🇳🇵
Good Balen ji,, good job!!
Good job done by Balen
आवस्यक ठाउँमा देश र जनताको हितको लागी शासक कठोर पनि हुनुपर्दोरहेछ भन्ने कुरा अन्य जनप्रतिनिधिहरुले मेयर बालेन बाट सिक्नुपर्ने हुन्छ।।
Great job..great job
Great job balen sir
Good news very good balen ji❤❤❤❤❤
Well done !!! Go ahead !!! Rule is Rule !!! Always Appreciated !!! Everyone must respect and follow the rule and regulation of Kathmandu Metropolitan City !!! 👌👏🏻👍❤🙏
MISSION 84 BALEN SAH 🙏🙏❤️❤️
सलेाट छ बालेन ज्यु खेलकुद लामिछाने सन्दिप
कुनै पार्टीका कुनै नेताले ४० बर्षमा गर्न नसकेको काम बालेन एक्लैले गरे ।
सलाम छ।बालेन जि
यो सबै गाउँका खेतीपातीको श्ररापलागेको हो
ओहो । यस्तो पो त कमेन्ट । एकदम ठीक भन्नू भो मित्र । आफ्नो खेतीपाती बांझो राखेर काठमाडौ हामफालिहाल्ने र हेर्दै नहेरी घर किन्ने ?
Exactly 👍
Keep it up Mayor 🤙
बालेन शाह लाई प्रधान मन्द्री बनाउन पाए देश सबै सुदिन्द छ होला
Very Good
Good job malai ta dherai maja aauxa yesto ramro kam dekhera
jaya balen❤❤
ठीक गर्यौ।बालेन दाई❤❤❤🎉🎉🎉
Very very good job balen ji.
good work jay balem
Jindabad balen jay balen ✊✊✊good job 👍👍👍
Balen and his team doing very positive work.
Proud of you balen sir
देश लुट्न नपाएर हेर छट्पटी भएको हो
10 चोटि माइकिङ गर्दा कुनै मत्लब नगर्ने अचम्म छ
अब बालेनलाइ प्रधान मन्त्री बनाउनुपर्छ।
❤🎉Good balen sir
जय होस M.R.बालेनको 🙏
Good job balen sir
Salam xa balen
सवै व्यापारीहरूले घरबेटिलाई पाता कसेर पैसा फिर्ता लिए बेस हुन्छ।
Byapari lae kei najani byapar gareka jasto ni garnu pardena thaha bhai bhai jagga ma byapar gareka hun
@@Rudyar610 जि
त्यसो भए दुबैलाई ठिक भएछ।
लोभले लाभ,
लाभले बिलाप भएछ।
यो काम सही हो।
सबै जिल्ला मा हुनु पर्छ।
Good ❤❤
Janataharu xan balen sir ko sath ma kohi jholeharu birod garxm good job
बालेन शाहा लाई बधाई छ
Good
ek dam ramro vhyo❤❤❤❤
यो डोजर को आविसकार गर्ने लाई प्रणाम
बालेन बाट मात्र आश्हा छ हजुर आरु त सबै चोर निस्किए
उफ यो यस्ता घर्बेटी हरु लाई विशेष खाल्को कारबाहि र जरिवाना हुनु पर्यो।अनि जोजो पीडित हुनुहुन्छ जो भडामा बसेर दुख सुखले जिबिका चलाइरहेको हुनुन्छ उहाहरु लाई उल्टै घर्बेटिले केही रकम दिने बेबस्था हुन पर्ने।
Jaya hos balen p m laai 🙏🙏🙏
Jay Balen Dai 🙏
गैर जिम्मेवार ९ नम्बर वडा प्रतिनिधि लाई पठाई दिनु पर्यो दूर्गमतिर सरुवा गर्नदिने कानून हुनु पर्यो बिकास बिरोधीहरुलाई ।
३५ दिने सूचना दिने काम गर्नु हुुदै हुदैन । गगन थापाकहा सगठन गर्न पुग्छन् तसर्थ पट मगनी चट बिबाहजस्तै डोजर लिएर आउने कार्यस्थलमा नै तत्कालै सर्जमीन मुचुल्का र सनाखत गराउने अनि काम थाली हाल्ने ब्यबस्था हुनु पर्छ नत्र काग्रेलाई ससद चरकाउने अर्काे मसला हुन्छ । गगन थापा र धनराजहरु पिन थाकीसके होला थकाई मार्न पिन त दिनु पर्यो िन ।
Wow
नेता भनेको बालेन जस्तो हुनुपर्छ
Jay nepal jay balen good luck
❤❤❤❤❤❤❤❤❤❤❤❤1
great balen
Good job Balen 👏👏👏
अब आज सम्म सरकारी जग्गामा लिएको भाडापनी असुल्न पर्छ घर पेटि सम्म अनि भाडामा लिनु अगाडि सोध्नु पर्छ नि यो सरकारि हो कि निजि हो भनेर
GooD Goood Balen..
गाउ तिर खेतबारी बाजो राखेर ज्यान पाल्न शहर पसेका को रोइलो ।
मुवाब्जा लिएपछि घर/जग्गाधनीले तत्कालै त्यो ठाँउ छोड्नु पर्थ्यो।सत्ता /शक्ति र पहुँचकाे आडमा बर्षौसम्म कब्जा गर्दै भाडामा लगाएर रकम हसुर्दै आए।अब ती हसुर्ने ब्यक्तिहरुबाट सरकारले नियम/कानुन अनुसार क्षतिपूर्ति असुल्नुपर्छ।भाडामा बसेकाहरुको क्षतिपूर्ति पनि तिनिहरुबाटै असुलउपर गराउनुपर्छ ।
Good baalen Shah
गुट गुट बालेन जि अब गौसालाको मारबाडि भनिने पुर्ब भारतिया हरुले कब्जा गरेको गौसाला चोकको त्यो दरबार अनि त्यो नेताको झोलेले कब्जा गरेको छाया सेन्टर को दर्बार म डाेजर चलेको हेर्ने इछा छ बालेन जि
Good job ,
Jay Balen
❤❤❤❤
Jai,,balen,,jai,,jantta
घर बेटी लाई कार्यवाही गरिनु पर्छ ।यसरी दोहोरो नाफा खाने।कमसे कम ब्यापारीलाई जानकारी दिनु परथ्यो।
Wow!!!!! Tyo vada khanelai samatera jaribanaa gari asul gari pidit laai muwabjaa dinu parxa balen g!!!!
Yes