101% सहमत हजुर को भनाइ मा म पनि यहि कमेन्ट लेखन लागिरहेको ।थिए एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाउँदो उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
Prime minister vayo vane Balen le chahi yo bhrasthachari harulai taha lagauxa ra Des sachikai banauxa auta jabo meyar le ta yetro garna sakxa vane herummm ta❤❤❤❤❤
नेपाल को चोर भ्रस्टाचार नेताकार्यकर्ताहरुको सेखी झर्ने एक निडर देश प्रेमी एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
बालेनले गरेको काम संघीय सरकारले गर्नुपर्छ र पर्थ्यो तर निरीह बनेर बस्दै संघीय सरकार !!! महानगरले गरेको कामलाई साथ ,समर्थन र सहयोग गर्नुपर्छ ! संमान छ महानगरलाई ✌️✌️❤️❤️🇳🇵🇳🇵
नेता र पार्टी को अब दिन सकिदैन जाने छ यहाँ नाम र चर्चा अब मेयर बालेन हर्क गोपी को हुनु पर्छ सारै खुसि लाग्छ यी तिन मेयर ले मात्र देस बनाउछ कसम होला ❤❤❤❤❤
चक्रपथ गौशाला बानेश्वर सबै ठाउँ को रिङ रोड सडक खण्ड को अवैध घर हरु भत्काउनु होस काठमाण्डौ उपत्यका शहर लाई घुम्ती रोड 8 लेन को सडक बनाउनु पर्छ बालेनद्र शाह जिन्दाबाद नगर प्रहरी लाई धन्यबाद
काहा जाने भनेर नसाेचनुस हामि जसतै बिदेस अाउनुस कुबेत साउदि कतार दुबै जाहा गयपनि हुनक्ष लुटाहा हरु गरिब हाेइन अमेरिकाले गरिब हटाउन सकेकाे क्षैन भतकाउनु परक्ष बिकास गरनु परक्ष बाटाे धाटाे मा बेपार गरन पाइदैन कुनै पनि देस मा बाटाे मा बेपार गरन पाइदैन जयबालेन
यसरी नै हटाउनु पर्छ भर्ष्टनेतादेखि खेतलासम्म जय बालेन सरकाे टिमलाई धेरै धन्यवाद यसरी नै देशभरि नै बालेन सरकाे जस्तै टिम हुनपर्याे जयजय नेपाल आमाकाे छाेराहरूलाई
देशमा बनाउन यस्तै नेताको आवश्यक छ हुनुपर्ने चै प्रधानमन्त्री जस्तो पदमा हुनुपर्ने बालेन साह ,मेयर भए पनि केहि आशा भरोसा पक्कै पलाएको छ जनतामा ,मन भए गर्न सकिने रैछ भन्ने सन्देश हो यो ,अहिले नेपाली जनतालाई चाहिएको यस्तै हट्टि नेता हो
नेपालीको जिउदा काठमान्डू माहानगरपालीका मेहेर बालेन साहा भबिस्मा प्र धानमन्त्री देश धन्यवाद गाउघरमा पनि सयौं सर्बजनिक जग्गामा डोजर लगाउनेलाई सामाजिक काम राम्रो छ
जेमराज्ले महुते लाई सोध्यौ रे तेत्रो हाथी भयेर तलाई लाज्लाग्दैन ? भुसुना ले तह लगाउने हाथे जवाफ्दीयो र हैत जीउधो मन्छेको फेला परेको छैनौ जेमजीउ भनेजस्तै बालेन जीउधो को फेलामा पर्यौ ठालुहरु जै बालेन 👍👍👍👍❤❤❤🥰🥰
त्याे सेताे टिसर्टवालाले के `बानेन्द्रे´ भनेकाे झ्याक्ने? गरिबी हटाउने तेराे केन्द्रीय सरकारले हाे, जा गएर उसैलाई भन् ! सबै फुटपाथ व्याापारीहरु गाउँ गाउँ गएर खेतिपाती गरे हुन्छ। नत्र भुत्राे खान संघीयता ल्याकाे ?
भ्रष्ट नेताहरुको सेखि झार्न सक्ने एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
101% सहमत हजुर को भनाइ मा म पनि यहि कमेन्ट लेखन लागिरहेको ।थिए एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाउँदो उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
❤Balen sir zindabaad👍️🙏🇳🇵
Rabi muji ko kam xain balen sir best ❤❤❤❤❤
Prime minister vayo vane Balen le chahi yo bhrasthachari harulai taha lagauxa ra Des sachikai banauxa auta jabo meyar le ta yetro garna sakxa vane herummm ta❤❤❤❤❤
😊😊😊😊o@@ghimirekamal1440
बालेन साह सर भनेको नेपाल को जिउदो जङ्ग बहादुर हुन सलुट छ
Prithivi Narayan Shah ko awotar nai hun Balen Shah.. Prithivi Narayan Shah sanga Kalu pandey thiyae Ra Balen Shah sanga Raju pandey chan..
Awh mugi ajhaii terO bau kO awtar hoLa bhan😆
@@sunilvandari1861 kadako aakhama kadai sansar.. talae deshdhrohi, lajj navako,dimag ma gober vareko manchae Balen le desh ko lagi ramro kamm gareko Tero futaeko aakha le dekhdaina rah? Talae jholae..ja Bhaag
Lado chusna ja nata Tesovaye
@@sunilvandari1861tapai jasto gobarle ho chor dadakalai neta banaune Ani dukha paune😡😡😡 Jay balen❤️❤️🙏🙏
आतं त मान्नै पर्छ 😥🇳🇵🙏यत्रो मुटु काप्ने काम गर्ने बालेन टीम
बालेन प्रधानमन्त्री भयो भने चाहिँ बबाल हुने वाला छ🙏 🇳🇵
धेरै खुसि लाग्याे याे बर्षाै सम्म अड्केर बसेकाे मन मानि भइरा थियाे।। बधाइ छ।।
बालेन सत्तामा आउनु पर्यो 🙏♥️
❤❤❤
हो भन्या कति प्रतिपक्षमा बस्छौ बालेन दाई😂😂😂
जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ
भु-माफियाहरुको जालो तोडने काम जारी रहोस गज्जब बालेन साहब
बालेन जस्तो सच्चा ब्यक्ति भए अरु नेपालमा स्युजरल्यड् जस्तो हुन्छ जय बालेन
नेपाल को चोर भ्रस्टाचार नेताकार्यकर्ताहरुको सेखी झर्ने एक निडर देश प्रेमी एक देश को साहसी वीर गोर्खालीको छोरो बहादुर देशको सचा निडर देश प्रेमि उदाहरणनिय जिउँदो रियल हिरो बालेन सर लाई मेरो सलुट छ 🙏❤️🙏❤ जय मेरो देश जय बालेन
Janata pani bir ra buudhmani hunu paryo.Nepali bhaneko pata murkha ho !!
जय बालेन देश मा बालेन जस्तो मन्त्री हुनु पर्यो
जनताको power शक्ति प्रहर भएकै मानेको छु । सुरक्षाकर्मी अधिकृतहरूको कदर गर्नै पर्छ । जय नेपाल 🇳🇵
नेपालको एकमात्र रियल हिरो बालेन साहलाई सबैल साथ र सापोर्ट गरुम्🤚🙏जय बालेन जय नेपाल 🇳🇵
नेपालकाे जंगबहादुर हाे,बालेन शाह अब प्रधानमन्त्री हुनुपर्छ,
एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵
ठिक गरनु भयो मेयर साहब भू माफिया र भ्रष्टाचारी हरुकाे उठिबास लागदै छ धेरै धेरै धन्यवाद बालेन सर
बालेन शाह लाई सलुट छ। जय हाेस।
बालेन शाहाहाे नेपालिकाे छाेरा नेपाल बनाउनि देस बालेन जस्तो 50 नेता हुनुपरछ नेपालमा
❤❤❤🎉🎉 कार्यकारी प्र म बालेन हुने हो भने देश ५ वर्षमा कस्तो हुँदो हो यो देश
कहाँ जाने जहाँ बाट आयो त्यहिँ जाने ठेक्का लिएको छ गरिब दुखि को सोसक गरि खाने हरुलाई ठिक छ जय बालेन शाह मेयर ज्यु जिन्दाबाद फलोस्-फुलोस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सडक खोल्न का लागि बाबुराम भट्टराई ले ७अंकपाउदा बाले शाह ले ७० अंक प्राप्त। धन्यवाद।बालेन शाह।
BALEN SAHA. KO GREAT. WELL. DONE. JAB. GO AHEAD. FURTHER. PLEASE THANK BEST. OF. LUCK. BALEN
राम्रो कामलाई राम्रो भन्नसकौ जय बालेन शाह 👍️♥️🇳🇵🙏
Sadaa..jay..jay..ho..pravuu
स्थानीय सरकारले घरबेटी सङ असुलि उपर गराइ कडा कार्बाहि गरिनु पर्छ!
जय देश ,जय बालेन ❤
बालेनले गरेको काम संघीय सरकारले गर्नुपर्छ र पर्थ्यो तर निरीह बनेर बस्दै संघीय सरकार !!!
महानगरले गरेको कामलाई साथ ,समर्थन र सहयोग गर्नुपर्छ ! संमान छ महानगरलाई ✌️✌️❤️❤️🇳🇵🇳🇵
बालेन शाह जस्तो मेयर र राजु पाण्डे जास्तो नगर प्रहरी हुनुपर्ने देशै भरि अनि मात्रै परिवर्तन हुन्थ्यो ।
काठमाडौँमा सतरहरू धेरै ठाउँहरूमा छन् ।बुझेर मात्र बस्नु होला।
फुटपार्थ हटाएपनि रोजगारी तिनिहरूलाई दिएको पनि छ है ।
Sya bas balen sir dherai dherai dhanne bat Nepal ko hero ho hajur I m very happy balen sir
देश को नेतृत्व बालेन सर ले गर्नु पर्छ नेपाल ले मुहार फेर्छ
Jai hoo baalen sir g
Dherai ramro meyer shap ko vijan . Sabaile saport garau !
नेपाल आमा को सच्चा सपूत हो बालेन भाइ , यो गौसाला मा बाटाे हिन्न पनि गारो थियो
नेता र पार्टी को अब दिन सकिदैन जाने छ यहाँ नाम र चर्चा अब मेयर बालेन हर्क गोपी को हुनु पर्छ सारै खुसि लाग्छ यी तिन मेयर ले मात्र देस बनाउछ कसम होला ❤❤❤❤❤
Dherai ramro kaam Kathmandu mahanagarpalika team le 🙏 jai Balen 🙏
सही काम भयाे (जय बालेन)
Jeya balen
चक्रपथ गौशाला बानेश्वर सबै ठाउँ को रिङ रोड सडक खण्ड को अवैध घर हरु भत्काउनु होस काठमाण्डौ उपत्यका शहर लाई घुम्ती रोड 8 लेन को सडक बनाउनु पर्छ बालेनद्र शाह जिन्दाबाद नगर प्रहरी लाई धन्यबाद
जय नेपाल जय बालेन
बालेन र रबिले चलाउनु पर्छ देश बल्ल देशको मुहार फेर्छ
Good job meyar balen saha jiu Jay Nepal
Greater NEPAL🇳🇵🫡
✝️
बालेन शाह को काम ठिक छ देशमा बिकास हुनलाई यस्तै ब्यतिको आवस्यकता छ।
ज्यूदो मान्छेलाई शाथ दिने राजुपाण्डे झन ज्यूदा मान्छे हुन् उनकाटोली
काहा जाने भनेर नसाेचनुस हामि जसतै बिदेस अाउनुस कुबेत साउदि कतार दुबै जाहा गयपनि हुनक्ष लुटाहा हरु गरिब हाेइन अमेरिकाले गरिब हटाउन सकेकाे क्षैन भतकाउनु परक्ष बिकास गरनु परक्ष बाटाे धाटाे मा बेपार गरन पाइदैन कुनै पनि देस मा बाटाे मा बेपार गरन पाइदैन जयबालेन
सारै नै राम्रो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤🎉🎉🎉❤
जय बालेन सर जय देश जय नेपाल
नेपाल् को जिउदो जङ्गबहादुर साह बालेन जय बालेन !🙏🙏🇳🇵🇳🇵
यसरी नै हटाउनु पर्छ भर्ष्टनेतादेखि खेतलासम्म जय बालेन सरकाे टिमलाई धेरै धन्यवाद यसरी नै देशभरि नै बालेन सरकाे जस्तै टिम हुनपर्याे जयजय नेपाल आमाकाे छाेराहरूलाई
१ हप्ता अगाडि माइकिङ गर्दा कस्को गेडा हेरेर बसेको त?गरिब नहटाम भनेर भुमाफिया लाई मोज गर्न दिनि हो क्या कस्तो कुरा गर्छ राडाबान हरु 😂
Balen mayor Saheb lai saath ra sapourt sabai jana miler garera sahyog garau
DIG होस्की EIG होस कानुन सबैलाई वर बराबर
नेपाल अधिराज्यभर लागु गर्नु आवश्यक कदम चालु गर्नु पर्यो।
बालेन साहा मात्र होइन सुनिता डङोल को पनि प्रमुख भुमिका छ नि महानगरको कार्य मा।।
Kha kha....
hola .. tara tini ali bachai chin ...
Sunitama yo himmat hudaina positive xin afno thauma xa but balen ko jasto himmat xadai xaina
Ho sunteko ta ma fen nai ho teska baje
Well done Balen Sir🙏🙏
Powerful Balen sarkarko Police good salute sir janatako sath sahayog raheko chha.❤❤
रिअल लाइफ हिरो "बालेन शाह" ।
महान मेयर ज्यु "बालेन शाह" जय नेपाल।
Full support to balen shah
बालेन ले गरेको काम धेरै राम्रो यो नियम कानुन मा लागु छ cadastre padhe paxi buje maile yesto kura
Balen is real hiro
सहि कुरा बोल्नुभएको छ हे भगवान् ॐ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ ॐ
जय बालेन सर 🙏🙏🙏🙏💪💪💪👌👌
Good luck Mr Balen saha believe that right now legendary leader proud really appreciate
जय नेपाल बलेन र हर्क र गोपि हमल नेपालको हिरो नम्बर 1 हो उनिहरुलए जय नेपाल
बालेन सरकाे जय हाेस💕💕💕🕉️🕉️🕉️🙏🙏🙏
हाे यस्तै हुनुपर्याे धरानको मेयर पनि❤सारै नै हेप्याे
बालेन सर सलाम छ हजुर जय हाेस्
सलाम गर्छु बालेन सरको हिम्मत लाई ❤❤❤❤❤❤❤❤❤❤❤
Great work!! Everyone must follow the rules . Jay Balen!!
देशमा बनाउन यस्तै नेताको आवश्यक छ हुनुपर्ने चै प्रधानमन्त्री जस्तो पदमा हुनुपर्ने बालेन साह ,मेयर भए पनि केहि आशा भरोसा पक्कै पलाएको छ जनतामा ,मन भए गर्न सकिने रैछ भन्ने सन्देश हो यो ,अहिले नेपाली जनतालाई चाहिएको यस्तै हट्टि नेता हो
धन्यवाद छ महानगरीय लाई
Jai ho Balen saha
जय बालेन।
Good job Balen sir ko team 🎉
Balen Shah zindabad Jay hosa 🙏🇳🇵 salut Cha 🙏🙏
बालेन शहालाई सलुट छ जय नेपाल🫡
नेपाल अधिराज्य भर एस्तै गर्नु होस् हे भगवान् पशुपतिनाथ कि जय ॐॐॐ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Salute chha 🫡 balen sir lai....dherai ramro proud of you 👏
कसरी अराजक र बलमिचाई?धम्कीपुर्ण कुरा नगरौ शालिग्राम जी।
नेपालीको जिउदा काठमान्डू माहानगरपालीका मेहेर बालेन साहा
भबिस्मा प्र धानमन्त्री देश धन्यवाद
गाउघरमा पनि सयौं सर्बजनिक जग्गामा डोजर लगाउनेलाई सामाजिक
काम राम्रो छ
पदमनिधि खतिवडा मे न पा वडा नम्वर २ जिल्ला शिन्धुपाल्चोक
मुआवजा लिए सकेगा घर धनी हरुलाई स्टे अडर दिने न्यायधीश लाई कारवाई गर्नुपर्छ।
धैरै धन्यवाद छ पत्रकार मित्रलाई ठाउँको नाम बताउनु भएको छ
jay Balen❤❤❤❤❤❤❤
घर पटिलाई कडा कारबाही हुनुपर्छ
बालेन्द्रको जय होस।
हामी नेपाली झुक्नु हुन्न र जसले गल्ती गर्छ उसलाई पाता यसरी नै कस्नु पर्छ अनि देश राम्रो र नियममा सबैलाई बराबर हुन्छ।जय नेपाल🇳🇵🇳🇵जय बालेन्🇳🇵🇳🇵
जय बालेन&रबि सर।❤️❤️
धेरै राम्रो जय बालेन 🇳🇵🙏❤️
❤ jai balen ji ❤
बालेनको कामले राजनीतिक पार्टीहरु जनताका भिलेन पो बन्ने भए।
नेपाल को जिउदो जङ्ग बहादुर हुन सलुट छ
देखा सेखी गरी खा आरीसे जती मरी जा। सत्य तितो हुनछ।सहजै कसैलाई पचदैन ❤❤
❤❤
Thanku balen nepal aamako sapit chora numan gardachu hajurko damdar karya ko puan naman
जेमराज्ले महुते लाई सोध्यौ रे तेत्रो हाथी भयेर तलाई लाज्लाग्दैन ? भुसुना ले तह लगाउने हाथे जवाफ्दीयो र हैत जीउधो मन्छेको फेला परेको छैनौ जेमजीउ भनेजस्तै बालेन जीउधो को फेलामा पर्यौ ठालुहरु जै बालेन 👍👍👍👍❤❤❤🥰🥰
त्याे सेताे टिसर्टवालाले के `बानेन्द्रे´ भनेकाे झ्याक्ने? गरिबी हटाउने तेराे केन्द्रीय सरकारले हाे, जा गएर उसैलाई भन् ! सबै फुटपाथ व्याापारीहरु गाउँ गाउँ गएर खेतिपाती गरे हुन्छ। नत्र भुत्राे खान संघीयता ल्याकाे ?
Salute xa balen sir 🙏
Good balen sir aagadhi badnuhos yesari nai ❤❤❤❤❤
Good work badhai chha Meyear balenshaha ju
यो स्वतन्त्र को power हो जय बालेन। जय स्वतन्त्र !
Hats up balen dai
Jay balen❤❤❤
बदमास मान्छे हरु लुटेर भाडा खान पल्केका ले
सार्वजनिक जग्गा कब्जा गर्ने लाई कारबाहि साथै शिघ्र भत्काउनु पर्दछ। सहि कार्य ।