नेता लखेट्ने कुरा सुन्दा कता कता खुशी लाग्थ्यो तर खोइ किन हो अब अवस्था परिवर्तन गर्न हिँडेको म आफै मेरो छद्मभेषी ठग लखेतिन थालेको मा अब डर लाग्न थालेको छ। जनताले सहकारी ठग को पार्टी मा नजाने बताइरहँदा घाँटी सुकै सुकाई रवि सहकारी ठग होईन भन्दा भन्दा अब मा आफै विश्वस्त हुँदै जाँदै छु। किन भने ९३करोड सहकारीको पैसा आफ्नै नेतृत्व मा अपचलन हुँदा पाले पिउन ले समेत थाहा पाउने कुरा किन थाहा हुन्न र हाकिम लाई? ठूलो आम्दानी खर्च या डिपोजिट मा CEO को स्वीकृति मा मात्र हिसाबकिताब गरिन्छ। थाहा छैन भन्न मिल्दैन।लाटो ले समेत थाहा पाउँछ होइन भने पछाडि बाट कसैले खल्तीमा पिसाब फेर्दा समेत थाहा नपाउने खाले हो त यो देश को मुहार फेर्छु भन्ने नाएक!हामी एउटा विदेसी नागरिकता बोकेको बेकति लाई साँच्चिकै देश बदल्छन् भनेर पो नेता मानेको। भुटानी शरणार्थी काण्ड लाई उपसभामुख को काण्ड तौलिएर को कम छ भनेर नेता मान्ने झोले हो र हामी? के वर्षौ सम्म असली नायक को प्रतीक्षा गरे झै अझ पनि प्रतीक्षा गर्न सकिन्न र , अवश्य सकिन्छ! अझ पनि रवि सहकारी ठग होइनन् भन्दै गाउँ पस्ने मैले हिम्मत गरे भने मा गाउँ बाट लखेतिन्छु।
खसी बजारमा खसी- बाेकाकाे भाउ नवरथा लागे पछि मात्रै बढ्ने गरेका देखेका र भागेका हामी नेपालीहरुले सम्सद नामका भेडि गाेठ र बाख्राका खाेरमा पालिएका भेडा- बाख्राहरुकाे भाउत त जात र रङ अनुसार सङ्घमा छ छ महिना रप्रदेशहरुमा त ३-३ महिनामा नै दाेब्बर हुने गरि कढ्दै गएकाेले नेपालीको मुखैमा आईसकेकाे दशैका सक्कली भेडा, खसी र बाेकाकाे मूल्य पनि त्यहि अनुसार दाेब्बर हुने हाे कि भनेर अहिले देखि नै जाहाे गर्ने हाे कि ? चेतना भया !!!
ओलीसॅग मिल्नु गल्ती थियो, किनकि चुनाव अघि राश्वपाको नारा पुरानो दल र नेताहरू भ्रष्टचारमा लिप्त भयो, यिनीहरूलाई रोक्नु पर्छ भन्ने थियो तर पछि भ्रष्टसॅग मिले पछि विश्वास गुमाउने नै भयो । तर अहिले सुध्रने सॅकेत देखा परेको छ । प्रचण्डलाई ओली देउवासॅग दाज्दा तपाईको आचरण कस्तो हो भन्ने प्रष्ट हुन्छ ।
जनतालाइ बिदेशी रीणमाथीरीण थोपरेर पनि पचासौ किसिमका कर माथी कर थोपरेर लुटने अनि त्यही कर र रीण को रकम घिचाएर आ आफ्ना झोले, भरौटे माफिया गुण्डा नाइके कार्यकर्ता पाल्ने मात्र भएपछी जनताले खेद्नु मात्र हैन घिसार्दै रोडमा घुमाएर इनारमा झोकदिनु पर्ने हो।
साच्चै हो जनताहरुमा नेता प्रति एक दम आक्रोश छ है।।म जहा जान्छु त्यहाको मानिसमा नेताहरु प्रति एक दम आक्रोश पाए।।अब नसच्चिने हो भने यि नाङ्गै लखेटिने डर छ।।।बेलैमा चेतना भया कान्डेहरु
नदी किनारको स्थान खाली गरेर ठाउँठाउँमा फिल्टर प्लान्ट बनाएर नदीमा कुनै फोहोर नझार्ने हो भने खोला पुरै सफा हुन्छ ।पैसा भरष्चारी बाट असुल गनु पर्छ ।पैसा काहा बाट ल्याउने भन्ने हैन नेता ज्यु ।
कुर्सीमा बसेर बिदेशी सङ्ग मिलेर बिदेशमा पैसा ओसार्ने बानीपरेका अपराधी पार्टीका नेताहरु एक एक जनताले चिन्दैछन चिनीसके बाकी छ अप्रेशन गर्न मात्रा। यो अगुवाहरुलाई अप्रेशन नगरे 14:4114:4114:41 देश सुधारमा आउने छैन ।
your presentation is superb... Sarai nai chitta bujdo huncha. Tek Bahadur ji... You always speak the truth in any situational topics .. Keep it up. ...
हाम्रो देश नेपाल मा अहिले सम्म राम्रो नेताछान्नेको छर धेरैजसो भ्रस्ताचार हरु मात्र देख्छ जनता ले बालेन जस्तो देख्दैन होलान कुनैकुनै पार्टी राम्रोनेताहरुपनी छन राम्रो कामगर्नेलाई गर्नदीनुस जय नेपाल
जनता सह हाेसीयार भ्रष्ट नेता हाे काठमाण्डाै मात्र हाेईन,पहाड तराई का कुनैपनी गाउकाे वडामा प्रवेस निसेद छ खबर्दार सर्वहाराका नाममा जनता र देश लुटने लुटेरा हाेे हाेसियार,मनागे जी लाई सलाम सच्चाई सत्य बतायकाेमा।
यति राम्रो प्रस्तुती सलाम
.
Balen Shah देशको एउटा सच्चा, इमानदार र निडर मेयर हुन् ❤❤❤
❤
झोले हरुलाई त तेस्तै लाग्छ ।
#@@#@ 22:13 @@Bayambu.K
😮
Mehar vaye Mehar Kai haisiyatma Kura garnu paryo nee!
जनता उठाउ बालेन नेता लखेट्ने अभियान बालेन बाटै सुरु गरुँ
राजेन्द्र लिङडेल ले पहिले नै भनेका छन नेता गाउ घर तिर भाषार कुनै कारयकरम मा जादा चोर आयो भनेर
Yo mug ko name nali purba ma ako bela mug lai dhunga hanxu ma
Thank you
Power News prasota Jiu.
Bharstachar Neta haroo Lai Nango parnu parxa.
सहि कुरा हरु भन्नु भयो पत्रकार सर तपाई लाई धन्यवाद छ
दिपक मनाङ्गे आफु अर्धनङ्ग भएर ठुला बडा नेताहर्लाइ पुर्ण नाङ्गो पारि दिये। राम्रो काम गरेको ले डन भए पनि सलाम छ।🤗👌
धन्नेबात छ पावर न्युज लाई 🇳🇵🇳🇵🇳🇵
सरकार ले दिपक मनाङ्गे संग स्पष्टीकरण माग्न सक्न पनि त पर्यो नि।
I love this speech style❤❤❤❤❤❤❤
अब आयो बेला,
मङ्सिर पछि आधी तुफान , ।
नेता लखेट्ने आन्दोलन ....
सत्यतथ्य निडर रास्टभक्त पत्रकारज्युर,रबि,बालेन जिन्दाबाद❤पथरि मोरङ्गबाट❤भ्रस्टचारि निर्लज्जन सरकार मुर्लाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यदि बालेन लाई छुने कसैले हिम्मत गर्छ भने म उसलाई सम्मान स्वरुप गाेर्खालि खुकुरि दिनेछु तर हातमा हाेइन गर्धनमा
It's the best news for this time and live news
यो पावर न्यज सुन मन लाग्छ
100% Right tek sir
दिपक मानाङगे ले जे भन्या छ त्यो एक्दम सहि छ।
Jay Balen Dai 🙏
दिपक गुन्दानै भय पनि सफ्फ दिल भयको हो अरु नेतहरुले के गर्दो रैछ भन्ने कुरामा छर्लङ एइन देखाइ दिय धन्याबाद दिपक जि
बालेन शाह आउ देश बचाउ 🙏🇳🇵🌺
बालेनसाह अब तपाई ले रबिलाइ मद्दत गरनुपर्ने दिनअायाे
❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ जय ❤❤बालेन ज्ञानेन्द्र हर्क गोपाल दुर्गालाई रबीलाई एकैहुदै जौबारीका मरेका गोरुगाड्नलाई एकहौ
नेता लखेट्ने कुरा सुन्दा कता कता खुशी लाग्थ्यो तर खोइ किन हो अब अवस्था परिवर्तन गर्न हिँडेको म आफै मेरो छद्मभेषी ठग लखेतिन थालेको मा अब डर लाग्न थालेको छ। जनताले सहकारी ठग को पार्टी मा नजाने बताइरहँदा घाँटी सुकै सुकाई रवि सहकारी ठग होईन भन्दा भन्दा अब मा आफै विश्वस्त हुँदै जाँदै छु। किन भने ९३करोड सहकारीको पैसा आफ्नै नेतृत्व मा अपचलन हुँदा पाले पिउन ले समेत थाहा पाउने कुरा किन थाहा हुन्न र हाकिम लाई? ठूलो आम्दानी खर्च या डिपोजिट मा CEO को स्वीकृति मा मात्र हिसाबकिताब गरिन्छ। थाहा छैन भन्न मिल्दैन।लाटो ले समेत थाहा पाउँछ होइन भने पछाडि बाट कसैले खल्तीमा पिसाब फेर्दा समेत थाहा नपाउने खाले हो त यो देश को मुहार फेर्छु भन्ने नाएक!हामी एउटा विदेसी नागरिकता बोकेको बेकति लाई साँच्चिकै देश बदल्छन् भनेर पो नेता मानेको। भुटानी शरणार्थी काण्ड लाई उपसभामुख को काण्ड तौलिएर को कम छ भनेर नेता मान्ने झोले हो र हामी? के वर्षौ सम्म असली नायक को प्रतीक्षा गरे झै अझ पनि प्रतीक्षा गर्न सकिन्न र , अवश्य सकिन्छ! अझ पनि रवि सहकारी ठग होइनन् भन्दै गाउँ पस्ने मैले हिम्मत गरे भने मा गाउँ बाट लखेतिन्छु।
सत्ते कुरा गर्नुभयो भाइ 🎉धन्यवाद 😇🙏👏💪🇳🇵
Dipak dai sachcha samaj sevak ho vanne kura najik bat chinne manxelai thaha xa 🇳🇵🇳🇵🇳🇵🇳🇵
Mitho Danak dinu bhayo patrakaar jiu le , majja aayo yestai Khabardari media baat gari rahanu hola ,,,, 👌💪💐👌
Derai ramro sagha vannu huncha aanand aaucha❤
dipak bro is the frank n true speaker
कुरो भनेको सहि हो ज्य बालेन ज्य रबि सर
जय बालेन शाह 💕
खसी बजारमा खसी- बाेकाकाे भाउ नवरथा लागे पछि मात्रै बढ्ने गरेका देखेका र भागेका हामी नेपालीहरुले सम्सद नामका भेडि गाेठ र बाख्राका खाेरमा पालिएका भेडा- बाख्राहरुकाे भाउत त जात र रङ अनुसार सङ्घमा छ छ महिना रप्रदेशहरुमा त ३-३ महिनामा नै दाेब्बर हुने गरि कढ्दै गएकाेले नेपालीको मुखैमा आईसकेकाे दशैका सक्कली भेडा, खसी र बाेकाकाे मूल्य पनि त्यहि अनुसार दाेब्बर हुने हाे कि भनेर अहिले देखि नै जाहाे गर्ने हाे कि ? चेतना भया !!!
भित्री मनशाय के छ के छैन । यो देशमा एउटा स्वत्रन्त्र समाचार सम्प्रेषण गर्नुहुने तपाईलाई ईश्वरको कृपा सदा सर्वदा रहिरहोस । जय सनातन ।
हामी युवा नेतृत्वको जिम्मा बालेनले लिनुमात्र पर्दछ यो देशमा चाडै आमूल परिबर्तन आउँछ ❤
तपाईंले यी नेताहरूलाई मनाङ्गेसंग तुलना गरेर यिनीहरूको औकात देखाईदिनु भो ! धन्यवाद 🙏
नेपाल को प्रम हरु चाहे आधा घण्टा को बाटो किन नहोस हेलिकप्टर मै हिड्छन नि तीन का बाउ का के जान्छ जाने त जनता को खुन पसिना को कमाइ हो
Tapai KO sarcastic attitude lai salam cha,jay hos Power News
बालेन।हाइ।है 1:52
सत्यतथ्य मीडिया प्रति गर्बा गर्छु
जे होस दीपक मानांगे खुलामन को व्यक्त्ति चाहि हों रहेछ
Power News
We need more views !!!😮😮😮😮😮😮😮😮😮😮😮
One of the kind of reality news.
Teknrn Sri I salute you
ओलीसॅग मिल्नु गल्ती थियो, किनकि चुनाव अघि राश्वपाको नारा पुरानो दल र नेताहरू भ्रष्टचारमा लिप्त भयो, यिनीहरूलाई रोक्नु पर्छ भन्ने थियो तर पछि भ्रष्टसॅग मिले पछि विश्वास गुमाउने नै भयो । तर अहिले सुध्रने सॅकेत देखा परेको छ । प्रचण्डलाई ओली देउवासॅग दाज्दा तपाईको आचरण कस्तो हो भन्ने प्रष्ट हुन्छ ।
Malai chai ekdum sahi lagyo patrakar jee lai. Sabai neta, mantri ko asliyet khass ma ehi ho.
Very good manage gu
नेपालमा अब नेता लखेट्न कलम ले होइन भाटाले नै तह लगानु पर्छ।
Balen King 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑
कलियुग मा भ्रष्टाचारीको अंत्य गर्न निकै संघर्ष गर्न आँट चाहिन्छ ,हेरौं
सही विश्लेषण
नेता जनता देखि सावधान।
जनतालाई नेता पछि नलाग्न अनुरोध ।
जनतालाइ बिदेशी रीणमाथीरीण थोपरेर पनि पचासौ किसिमका कर माथी कर थोपरेर लुटने अनि त्यही कर र रीण को रकम घिचाएर आ आफ्ना झोले, भरौटे माफिया गुण्डा नाइके कार्यकर्ता पाल्ने मात्र भएपछी जनताले खेद्नु मात्र हैन घिसार्दै रोडमा घुमाएर इनारमा झोकदिनु पर्ने हो।
कलमकाे अन्तिम निर्णय मृतु हाे सबैलाई चेतना भया।
साच्चै हो जनताहरुमा नेता प्रति एक दम आक्रोश छ है।।म जहा जान्छु त्यहाको मानिसमा नेताहरु प्रति एक दम आक्रोश पाए।।अब नसच्चिने हो भने यि नाङ्गै लखेटिने डर छ।।।बेलैमा चेतना भया कान्डेहरु
Jaya balen ❤️🙏
हाहाहा रगु पन्तको बुद्दि गु नै रहिछ
100000000000000000% right , very good news.
नारायणघाट बुटवल सडक कोे पनि अवस्था त्यस्तै छ यहाँपनि कहिले उठ्न बाध्य हुनेछन् नागरीक नेत्रित्व होसियार रहनुहोस्
😊❤
बिद्यार्थी संगठन,मजदुर संगठन,कर्मचारि संगठनहरु हटाउनिहाेभने यिनिहरु जहाँगए पनि लखेटिन्थे , यिनै संगठनका आडमा ठुला दलहरुका नेताहरु हालसम्म सुरक्षीतछन् ।
जति लखट्न खोज्जछन उति बलियो हुँदै गएका छन रबि
Jai hos
कति अल्छी मान्या हो news भन्न
सुमना ज्यु अबको इतिहास कस्तो लेख्ने भन्नेकुरा तपाईहरुको जातमा छ र ओलिको ईतिहास काला र उल्टा अक्षरमा लेखिने छ।
Dhannya bad xa patkar ji dipak mannge ko Aantar barta liyar hami darshak lai chinaunu hudaixa
बुढा नेताहरुलाई लखेटने अभियान चल्ने निश्चित छ ।।
नदी किनारको स्थान खाली गरेर ठाउँठाउँमा फिल्टर प्लान्ट बनाएर नदीमा कुनै फोहोर नझार्ने हो भने खोला पुरै सफा हुन्छ ।पैसा भरष्चारी बाट असुल गनु पर्छ ।पैसा काहा बाट ल्याउने भन्ने हैन नेता ज्यु ।
काङ्ग्रेसी , एमाले , याे देश बर्बाद बनाउने मुख्य पात्र हुन यस्ता भ्रस्टहरुलाई जनताहरुलेनै कारबाही गरनुपर्छ ।
Hjur li Salam yaati samma bolni vayo
JAI GREATER NEPAL.
कत्ती राम्रो प्रस्तुति हो के 😍
सुनसरी बाट रेगुलर
ओली देउवा प्रचण्ड फाल्नै पर्छ, हामी खाडी मुलुक विनम्र अनुरोध 🙏
बालेन सर हाइ हाई अरु नेता बाई बाई ।
के.पि बा , देउ बा, र नानिको बा लाई स सम्मान बिदाइ गरौ किनकी नयाँ बा हरु डोजर लिएर निस्की सके😡😡😡
Malai ta news vandani news vanni tarika Ra tyo laye milayera boleko voice sarai mazza lagyo😂
कुर्सीमा बसेर बिदेशी सङ्ग मिलेर बिदेशमा पैसा ओसार्ने बानीपरेका अपराधी पार्टीका नेताहरु एक एक जनताले चिन्दैछन चिनीसके बाकी छ अप्रेशन गर्न मात्रा। यो अगुवाहरुलाई अप्रेशन नगरे 14:41 14:41 14:41 देश सुधारमा आउने छैन ।
Mr. Deepak Manange’s bold statement on trading of Ministerial position on CASH is highly appreciated. Hurray MR. Manange.
प्रस्तुति समय सान्दर्भिक छ
लाशट अबशथा अब बाहुन बाेउदलकाे ल
Balen Shah jindabad
your presentation is superb... Sarai nai chitta bujdo huncha. Tek Bahadur ji... You always speak the truth in any situational topics .. Keep it up. ...
Bitter but Reality.....
Bir Nepali are getting aware very good job Kavreli people.
टेकनाराएण भट्ाइजि हजुरलाइ सलाम
यति राम्रो भनाई❤❤
Good news👍️👌🙏
Balen 🔥🔥🔥🔥
good news sir
मायिबन्द भयाे ।
धन्यवाद दिपक मनाङे जि रेल हिरो
Hajur. Ko. Kura. Sate. Cha100. P. Aba. Varsta. Neta. Haru. Lahi. Nepal. Batahi. Lakhetnu. Parcha. Mapahani. Ahile. Sama. Kunahi. Patilahi. Vot. Hal. Ne. Samaya. Pahina. Hal. Mero. Umer. 64. Bars. Vayo. Vane. Kunahi. Din. Fursad. Ma. Thulo. Parti. Office. Ma. Hakim. Haru. Lahi. Bokera. Hidni. Samaya. Pani. Payachu. Kunahi dinta. T. Partiko. P. M. Lahi. Pani. Bokera. Hidechu. 4. Sal. Gare. Garib. Le. Pani. Khanu. Parcha. Vanne ta. Kohi. Pani. Nahudo. Rahechan. Vane. Asto. Pani. Dekhe. Tesle. Garda. Aba. Janata. Jagaruk. Hunu. Parcha. La. Om. Nama. Sibaya
हजुर सर सहि
भ्रषटचारिको मतियार यो बकुजिलाई सबै कुरा थाहा नै रैछ नि 35,36 वर्ष सम्म कस्को बाउको के हेरेर बसेको थियो त भत्तमारा नकचरा बज्या
हाम्रो देश नेपाल मा अहिले सम्म राम्रो नेताछान्नेको छर धेरैजसो भ्रस्ताचार हरु मात्र देख्छ जनता ले बालेन जस्तो देख्दैन होलान कुनैकुनै पार्टी राम्रोनेताहरुपनी छन राम्रो कामगर्नेलाई गर्नदीनुस जय नेपाल
जय नेपाल 🙏
100%right
Good news jaya balen
धन्यवाद दिपक मनाङ्गे जि सरकार भित्र लुकेर हूने किन बेच जनतामा पर्स्ट गरिदिएको मा।
Good news To the point,
जयहाेस ईनिहरुलाई लखेटनैपर्नेहाे तर कहिलेहाे छिट्टै लखेटनेदिनआवस देसमासच्चा वालेनजस्तालाई ल्याउनुपर्दछ जयहाेस।
जनता सह हाेसीयार भ्रष्ट नेता हाे काठमाण्डाै मात्र हाेईन,पहाड तराई का कुनैपनी गाउकाे वडामा प्रवेस निसेद छ खबर्दार सर्वहाराका नाममा जनता र देश लुटने लुटेरा हाेे हाेसियार,मनागे जी लाई सलाम सच्चाई सत्य बतायकाेमा।
अहिले आयर बुज्दै जादा के पी शर्मा ओलि मन पर्न छोडेको छ मनै पर्दैन आजकल त कत्ति पनि 🙄🙄🙄🙄🙄🙄
यो रघु भन्ने लाई अब अब आउने चुनाव मा जनताले ठेगाना लगाउनु पर्छ । गर्ने केही हैन खाली जे कुरामा पनि ठुलो ठुलो स्वरले चिच्यायो । केही छैन येस्को काम ।