आहा कति राम्रो मिलेको ज्यान पहिलोपटक महिला बर्डीबिल्डर रजनी श्रेष्ट दिदीलाइ देख्दै छु मैले बधाई छ दिदी हजुरलाइ नेपालकाे नाम चिनाउन सफल गर्नुभएकोमा🙏😍❤️🥇🏆️🏋️🤽🏋️♀️
के भन्नु शब्द नै भेटिएन तपाईंको जिवन दु:खद परिस्थितिबाट हार नखाई यहासम्म आईपुग्नुभएको रहेछ।तपाई एउटा प्रेरणाको पात्र हुनुहुदोरहेछ तपाईलाई दुईहात जोडेर नमन गर्न चाहन्छु।🏋️🏋️♂️🏋️♀️🙏🙏🙏🙏🙏
क्यान्सर जितेर राष्ट्रलाई विश्वसामु चिनाउन सफल एक महान नारी, त्यत्तिकै महान् ती श्रीमान् जस्ले श्रीमतीको संघर्षका हरेक कदममा साथमा साथ,सपोर्ट र माया दिइरहे-हजुरलाई आगामी शुभदिनको शुभकामना म्याम ❤
यो कुरा म belive गर्छु किनभने मलाई पनि पेटको समस्या थियो धेरै उपचार गरे निको भएन तर जब म दौडिन सुरु गरे प्रत्येक दिन त्यसपछी अहिलेसम्म मलाई पेटको समस्या भएको छैन।त्यसैले ब्यायम गर्नु जिम जानू वा अरु शारीरिक कसरत मान्छेको प्रमुख स्वास्थता हुने आधार हो।
Uhako kura Sunda kati dukha lagyo.hamro desh ko sarkhar le kina herdhyna yesta honhar Nepali kheladi lai.kosis matra ma simit rakhxan neta le.kasto bidambana hai.
WWE मा खेल्ने रेस्लर खेलाडिको पनि यतिको बडिबिल्डर देखेको छैन तर हाम्रो चेलिलाई देख्न पाइयो। धेरै बधाई छ रजनि दिज्यु।
आहा कति राम्रो मिलेको ज्यान पहिलोपटक महिला बर्डीबिल्डर रजनी श्रेष्ट दिदीलाइ देख्दै छु मैले बधाई छ दिदी हजुरलाइ नेपालकाे नाम चिनाउन सफल गर्नुभएकोमा🙏😍❤️🥇🏆️🏋️🤽🏋️♀️
सम्मान छ सिस्टर लाई साथै बधाई छ सिस्टर🙏🎊🎉💚💕❣️😍💜💝💗
good job ❤❤❤❤👍👍👍👍👌👌👌🙏🙏🙏🙏
सर्बप्रथम रजनी श्रेष्ठ सिस लाई बधाई शुभकामना धेरै राम्रो लागेयो यो अन्तरबार्ता धन्यवाद राज श्रेष्ठ ज्यु लाई 🙏
के भन्नु शब्द नै भेटिएन तपाईंको जिवन दु:खद परिस्थितिबाट हार नखाई यहासम्म आईपुग्नुभएको रहेछ।तपाई एउटा प्रेरणाको पात्र हुनुहुदोरहेछ तपाईलाई दुईहात जोडेर नमन गर्न चाहन्छु।🏋️🏋️♂️🏋️♀️🙏🙏🙏🙏🙏
बधाइ छ यस्ता देसका गहनाहरुलाइ समान गर्नुपर्छ उहाहरुको खाना देखि लागेको खर्च सबै नेपाल सरकारले बेहोर्नुपर्च्ज❤❤
क्यान्सर जितेर राष्ट्रलाई विश्वसामु चिनाउन सफल एक महान नारी, त्यत्तिकै महान् ती श्रीमान् जस्ले श्रीमतीको संघर्षका हरेक कदममा साथमा साथ,सपोर्ट र माया दिइरहे-हजुरलाई आगामी शुभदिनको शुभकामना म्याम ❤
आगामी दिनहरूमा अझ धेरै सफल्ताको शुभ कामना bodybuilder रजनी मिस लाई।
नराम्रा कुरामात्र सुन्न बाध्य भएका हामीलाई खेलकुदले सबैलाई खुशी बनाएकाे छ!!!🙏👍️🤗
बधाई छ नेपाली चेलि लाई जय नेपाल 🇳🇵🌹🌹🇳🇵
बधाई छ दिदि❤❤❤
यो कुरा म belive गर्छु किनभने मलाई पनि पेटको समस्या थियो धेरै उपचार गरे निको भएन तर जब म दौडिन सुरु गरे प्रत्येक दिन त्यसपछी अहिलेसम्म मलाई पेटको समस्या भएको छैन।त्यसैले ब्यायम गर्नु जिम जानू वा अरु शारीरिक कसरत मान्छेको प्रमुख स्वास्थता हुने आधार हो।
केपी ओलि ज्यु यी महान चेली लाई जुनसुकै देशमा गेम खेल्न जादा पनि सबै सेवा सुबिधा हरु दिनु जरुरी छन ।
यस्तो राष्ट्रिय खेलाडीलाई सरकारले हेर्नुपर्ने हो। दिदीलाई देख्दा दिदीको कुरा सुन्दा गर्वले छाती फुलेर आउँछ।
नेपाल सरकार त आफ्नो किड्नी फेर्नै ब्यस्त छ यस्ता साहसी नारीहरुको लागी के गर्छ,!।?भगवान दाईना होउन ❤🙏♥️🙏♥️
महिला बडिबिल्डर भयेर बिस्वामा नेपालको नाम चिनाउने रजनी ज्युलाइ धेरै धेरै बधाई छ्🙏🙏🙏🙏
वाउ
हजुर जस्तो मान्छे एक उदाहरण हुनुहुन्छ ।
हाम्रो समाजको सोचमा आश्चर्य !
Well done and congratulations 🎊 👍🏼🙏🏽💪🎊🎊🎉🎉🎉Rajani Ji👍🏼👍🏼👍🏼
हार्दिक हार्दिक हार्दिक बधाई
You are great.....I don't have any words to say.....inspired.
बधाई छ।मैले पनि हजुरको भिडियो बाट राम्रो शिक्षा पाएको छु।
Dherai dherai badhai didi ajha agi badnush ❤❤❤❤❤
बधाई छ सिस तपाइँलाइ ❤❤नेपाल सरकार ले ध्यान दिनु पर्ने हो तर नेपाल सरकार नै घुसखोरि छ के दिन्छ , आफै खाने होला नि
May God Bless you Rajani Sis. 🎉🎉
बधाई छ,रजनी दिदीलाई,देशको नाम बिश्व सामु चिनाउनु भाछ,शुभकामना छ🙏🙏🙏
बधाई छ दिदि हजुर लाई
Nepali di Best 🎉❤🎉
रजनी सिस लाई धेरै धेरै बधाई छ
❤❤❤❤❤❤🎉🎉🎉 सलाम छ
विश्व बोडी बिल्डर रजत पदक विजयता रजनी श्रेष्ठ ज्यूलाई धेरै धेरै वधाई तथा धन्यवाद छ अनि आगामी दिन मा अझै प्रगति गर्दै जानु होला भनी कामना गर्दछु
Best of loved 🎉🎉🎉🎉🎉
हार्दिक बधाई तथा शुभकामना दिदी ।
हार्दिक बधाई तथा शुभकामना !!!!
Proud moment ❤❤
Well done very good job and we wishing her best of luck for upcoming future events ❤🎉🙏🙏🙏🙏🙏
Kati mitho boli haso rajani jiko lovely
Great Rajani dijju
धन्यवाद सम्मान छ🙏🙏🙏
Congratulations 🙏👍💪💪❤🎉🎉
So nice work ..Nepal sarkar le swagat garnu…
strong lady❤❤❤❤stay happy stay healthy ❤
Omg that's amazing 😍😍😍
Badhae x mam rajni🙏🙏🙏🙏
Proud of you sis ❤
Best wishes 🎉
Samman xa Sis💐❤️👍️
हार्दिक बधाई तथा शुभकामना हजुर लाई।
Good job 👏👏👏 sis.
congratulationo sis great job❤❤🎉🎉🎉👍️👍️👍️👍️🙏🙏🙏
badhai xa 🌷🌷🌷
Congratulations di❤❤❤❤❤❤❤
Congratulations sis🎉
आगामी दिन हरु मा अझै उन्नति प्रगति होस सिस ।
❤❤❤❤❤❤❤❤❤❤
Congratulations bhauju
Wow, it's amazing news about the bodybuilders, beautiful ❤️
Bhai cha ❤
❤❤❤❤❤good luck sis❤❤❤❤❤❤❤
जय जय होस्।
Huge respect rajani mam🎉🎉🎉
Congratulations sis❤
😅😅😢🎉🎉💝💝👍👍🙏🙏 female lai dominate garne haru lai gajab ko answer Ani Tali hajur le dinu vako x sis.hajur ko सँगर्ष ko samman x 🎉💐🏋️🏋️🫰🫰🫶🫶💞
Best of luck bahini..
बधाई छ दिदी ❤
🎉 congratulations rajani sth jiu
Wow.
Congratulations ❤❤❤sis
Congratulations 🎊🍾🎈 sister
So sweet voce mam.❤🙏 proud of you
Congratulation🎉
❤❤❤🎉
नेपाल सरकारले गर्न नसके पनि काठमाण्डौं महानगरपालिकाले भने पुरस्कृत गरोस् यहाँ भन्दा अगाडिका खेलाडीहरुको लागी सरह...
बधाई छ sister ❤❤
Hardik badhai🎉🎉🎉❤❤❤❤❤
wow good sis 🙏🎉🎉🎉
Congratulations 🎉🎉
Badhaix sis
Be carefully ok💪👌👍️🙏😍💓
Proud of u Di
❤❤❤👏🙌🙏
🙏🙏🙏
Congratulations sis 🎊 🎉
Congratulations 🎉🎉 Didi jay nepal
Congratulations sister ❤❤
❤❤❤❤❤ congratulations 🙏🙏💞👏👏👏🌷🌷🌷 😊😊
Badai cha😊
नेता हरु सबै आचीखाने भएर जनता को हालत यस्तो भाकोगधाहकु
Congratulations 🙏🥰🙏
Uhako kura Sunda kati dukha lagyo.hamro desh ko sarkhar le kina herdhyna yesta honhar Nepali kheladi lai.kosis matra ma simit rakhxan neta le.kasto bidambana hai.
Congratulations sis
👏👏👏👏❤🎉
🎉🎉🎉Congratulations
Sari maa ramro di❤
❤❤❤😮😮😮
Congratulations
Thank you so much everyone❤
❤❤❤❤❤❤❤❤❤❤❤
Rajani ji congratulations 💐ani tapai ko buda ta katti ramro heart bhayeko manchee raicha tapai ta yekdom bhagyamani