चहना त मेरो पनि यही हो तर यो नेपाल आमाका क्यान्सरहरु लाई लखेटनै पर्ने हो तर भोट दिने भेडाहरु लाई भ्रस्टचार गरेर लुटेका पैसा बांडेर फेरी सत्तामा पुग्ने यही देशका दसा खडगे सेरे हरु नै हो…
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
झापा सम्म बस चढाएर लानु पर्यो मागेर हालेको किड्नी हल्लिएर झर्छ त्यसपछि 2 ओटै किड्नी भएकोले देश हाक्नु पर्छ नत्र देश मा भ्रष्टको फिल्टर उखानले र गुखआनेले गर्दैन देश डुबायो।
स्वतन्त्र साथिहरु लाई मेरो सुझाब !धेरै जना उठेर एक अर्काको भोट काटिएर तिनै पार्टि लाई फाइदा पुग्छ । त्यसैले भेटेर सल्लाह गर्नुहोस र मिलेर एउटा दरिलो उम्मेद्वार उठाई जिताउनुहोस कि घन्टी लाई हाल्नु । यो तपाई सबैको विजय मानिने छ 🙏💪
खुस्केट ओलि 😂😂😂😂लाज पनि लजाउने छि कुन समुन्द्र मा कुदाउने रे पानी जहाज के विधि झुत बोल्न सकेको लाजमर्दो आब त सचेत बनिसके जनता मासु भात र तेल मा बिक्दैनन जनता आब चाहिँ बा......
Prachande , GKing PN Shaha र king Mahendra जस्तो statesman (राजनेता) होइन | Prachande को आत्मालोचना नेपाली ले बुझी सक्यो | त्यही भयेर Prachande ले छेपारो जस्तो आफ्नो रंग परिवर्तन गरिदियो, अब के गर्नुहुन्छ ! बिचरा नेपाली जनता ! जय नेपाल 🇳🇵
माफिया नाइके हो केपी 77 ओटै जिल्ला बाट लेखेतौ जय नेपाल
चहना त मेरो पनि यही हो तर यो नेपाल आमाका क्यान्सरहरु लाई लखेटनै पर्ने हो तर भोट दिने भेडाहरु लाई भ्रस्टचार गरेर लुटेका पैसा बांडेर फेरी सत्तामा पुग्ने यही देशका दसा खडगे सेरे हरु नै हो…
प्रचण्ड र रबि सरकारमा हुँदा प्रचण्ड ले महत्त्वपूर्ण काम गरेकै हुन है यो सरकारलाइ हेर्दा ।
Haii 😂 ,khatey aatangkkari maobadiko chorr ,lekh lekh mauka Pako xass 😂😂
यी एमालेको झोले कार्यकर्ताहरु अझै ओली बा भन्दै हिड्न लाज सरम छैन
यिनै डाका हरुले गर्दा हो हामी नेपाली जनता काखको बच्चा सम्म छाडेर परदेशी को दास हुनु परेको अब पनि जनताले न बुझे देश नै सकिने छ है आशा छ रबि माथि जय देश
बुझ्नु भो ढिलो भए पनि धन्यबाद
हो हो ।
बल्ल बुझन लाग्नु भयो 😂
ओलि होइन कोलि डाका हो जब सम्म कोलि छ तब सम्म देस एस्तै रहन्छ
ओली ले यस्तो झुठो आस्वासन दिनु खोक्रो भाषन दिनु स्वाभाविक हो यहा को झुठो आस्वासन लाइ पत्याउने मान्छे भष्ट्रचारी पार्टी का झोले हरु अन्धोभक्त भेडा हुन
युक्रेन भन्ने देशमा यस्ते चटके र जोकर ले जितेका थिय ,उनका यस्तै घमन्डले सो देश र जनता खरानि भयको छ,नेपालमा पनि यस्तै सङ्केत देखिदैछ,
डडेलधुरा सेरेको रैती झापा ओलीको रैती र गोरखा प्रचन्डको रैतीहरूको कारण देश हालत खराब-३जनाले राजनिती सिन्डीकेट लागु गरेर आलो पालो प्रधानमन्त्री..
3 bahek aaru Lai ta
Pradhan mantri banana Lai garho xa jahile yaniharu Pradhan janxan
Tess paxi janata Naya Pradhan mantri pauxan hola vanne aasa garau
भषटचारि जति सबै बचाऊंछु भनेकाे भा चहि सबैले पतियाऊंथे हाेला गफाडिकाे राजाभरषटकाे नाईके
क्याम्बोडियाको नागरिक्ले लगाउने गफ यस्तै हुन्छ ।
Rajib sir lai dhannybad astaigari janata lai sajag garai hasaunu hola.❤❤❤❤❤
ठिक भनजु भयाे
गुड बनाएर प्रधान मन्त्री खाएको के बोल्ने बिकास कसरी गर्ने के थाहा बिचरा
हैन काँ को माल खान्छ सुड्डोले , गफैमा गयो राजनितिक जिवन ! लज्जाशरणम !
घुस्खोरको नाइके केपि ओलि।
राजतन्त्र भन्दा खराब काम गल्दैछ सरकारले
मान्छे बुढो भयो भने निउ खोज्छ भने यही हो। उदाहरण
१नम्बर्को फटाहा ओलि
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ek saccha news reporter 🙏🔔
100% Right Sir
Sahi kura sir
इनका झोले कार्यकर्ताहरु बा बा भनेर हिडछन छ्या
Jaya hos rajlb ji .
यस्ता लाइ रास्ट्र प्रमुख मान्न बाध्य हामि नेपालि जनता ।अझ यस्ता लाइ भोट दिनि हामि जनता पनि त्यस्तै।
सुनसरी बाट रेगुलर❤जयरबि
Jai rabi❤❤❤❤❤❤
True
Dhannebad patrakar Rajeeb khatri jiu tikapurko Jay hos m dubai bat sailot takrtaucxu m ex Army ❤❤❤❤❤
भट्राई सर अब केपीको लगानि कम्बोडिया हमको ३२ अर्ध माग्नूपर्यो
Oli Ko testai haha dari gap sunera malai laj lagyo.
एमाले कांग्रेस र माओवादी लाई मत दिने देशको बिकास बाधक हुन।
Kp oli pm ज्यु हजुर रास्ट्रीय देश भक्ती देश प्रेमी जनताको नेता हो भने ८४ मा दुई नम्बर प्रदेश बाट जितेर देखाउनुस।
ओली त गफाडी भए, तर जनता देखी दिक्क लाग्छ, यस्तो मानिसको पछि लागेर राम्रो भबिस्य को सपना देख्छ।
Good🎉ramrokuraho🎉
हेल्लो सर आज दुर्गाले ल्याएको भिडियो बजाउनुस लखेट्नु पर्छ आब
जय रबि ❤️🔔🔔🔔🔔🔔
भ्रम न होस बौदन तिमिले ल्यका हैनौ। राजा तिमिले फालेका हैनौ। जनताले ती सबै अर्बर्तन गरेका हुन। तिमिहरु लाई फाल्न जनता तयार भएका छन। ओलि बा
आज त, ओली देख्नासाथ सबै हाँस्छन्
Thank you Rajeeb ji . Jaya Ghanti. Jaya Ra So Pa.
सोझा साझा जनतालाई छुट्टासपासन दिने के पिक्चुर राजिनामा देखि
सबै भन्दा हास्यास्पद त केपी जी को कुरामा तालि बजाउँने देश मारा लगुतिहरू यिननीहरूले नै देशलाई दलदलमा पुरयाउने !!
ओलीका गफ पत्याउने पागलहरुको कमी नभएको भए त देशको अवस्था र अर्थतन्त्र नै अर्कै नै हुने थियो नि !
शेरेलेसवग खानेे आरजु,फीढकिरि खाने भएकोले आरजु खोजिखोजिहिडनेकारण केरहेछ,,,,,,
Keep it up 👍
🔔🔔🔔🔔🔔
A b pant right version and right reports
हाँसोलाई पनि हाँसो उठ्यो होला हावादारी गफले ।
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
केपी ओलीको कम्बोडीयामा लगानी गरेको प्रमाण सहित दुर्गा परसाइले सार्बजानिक गरेका छन OMG नेपाल गरिब हुनुको कारण
Hajur ko speeh le ta man ma aanda aauxa sir
Aaba sabai bharta neta haru ko din gayo
Rajnetik garne neta ju le je bolda pani hunch
Rip 0li
यो ओली जोकेर को नी के news सुनु हो🤬🤬🤬🤬🤬
यो देशमा अव राष्ट्रीय स्वतन्त्र पाटि 🔔 वाहेक अर्को विकल्प छैन यदि विकाश र प्रगाति चाहानु हुन्छ भने ❤
झापा सम्म बस चढाएर लानु पर्यो मागेर हालेको किड्नी हल्लिएर झर्छ त्यसपछि 2 ओटै किड्नी भएकोले देश हाक्नु पर्छ नत्र देश मा भ्रष्टको फिल्टर उखानले र गुखआनेले गर्दैन देश डुबायो।
Right
१२ बुदेका दलालीहरुले अन्तिम शास फेर्ने दिन अब धेरै टाढा छैन ॥
जति भने पनि एमालेका भरौटेहरु केपि को दास छन
उखानेलाइ दाेषदिनुभन्दापनि झाले जनताकाे दिमाख बदलिनु पर्दछ। झाेलेबाद खत्तम भयाे,मासुभातमा बिकेनभने उखानटुक्का आफै हराउछ अनि गिरिबन्धु फायल खुल्न जान्छ।
❤❤❤❤
सम्पति शुद्धिकरण गरि हाल्नु पर्छ कम्बोडिया को पैसा वापस गर्नु पर्छ के पी बा को ।
देख्यौ गगन के रहेछ। उ संग भिडन खोज्दा रबिको हालत ।अनि एमाले रास्वपा भिडाको अनि आफू गुम्नाम😂😂😂😂😂
❤❤❤❤❤❤❤❤
स्वतन्त्र साथिहरु लाई मेरो सुझाब !धेरै जना उठेर एक अर्काको भोट काटिएर तिनै पार्टि लाई फाइदा पुग्छ । त्यसैले भेटेर सल्लाह गर्नुहोस र मिलेर एउटा दरिलो उम्मेद्वार उठाई जिताउनुहोस कि घन्टी लाई हाल्नु । यो तपाई सबैको विजय मानिने छ 🙏💪
Jaya Rabi lamichhane. Jaya Ghanti. Jaya Ra So Pa.
चोर केपि बोल्न नि लाजलागेन पर्धान्मन्त्री भयर थुक भर्ट छरी 😂😂
ओलिले गरेको काम पनि बजाउ न भाइ
Dhanyabad Rajeev sir.
एमाले का झोलेहरुले के खाएर हेर्छन होला यस्तो समचार?
भन्नलाई त के भो र पैसा पर्ने हैन क्यारे
वचन पूरा नगरनेलाई सजाय नि छैन क्यारे😅😅😅
हास्यकलाकार केपि शर्मा ओलि😅😅
Thik xa
म आगदी को एक सब्द लेख्छु पछाडि हजुर ले थप्नु है त उखाने. . . . . . .
सबकासब चाेरनै हाे फुत्केकाे माछा ठुल्लाे भनिखालकाे
कोरी हो
खुस्केट ओलि 😂😂😂😂लाज पनि लजाउने छि कुन समुन्द्र मा कुदाउने रे पानी जहाज के विधि झुत बोल्न सकेको लाजमर्दो आब त सचेत बनिसके जनता मासु भात र तेल मा बिक्दैनन जनता आब चाहिँ बा......
हावाबाट बिजुल भन्न छुटाउनु सर!!!😅
Sabai milera kp hatau
Prachande , GKing PN Shaha र king Mahendra जस्तो statesman (राजनेता) होइन | Prachande को आत्मालोचना नेपाली ले बुझी सक्यो |
त्यही भयेर Prachande ले छेपारो जस्तो आफ्नो रंग परिवर्तन गरिदियो, अब के गर्नुहुन्छ ! बिचरा नेपाली जनता ! जय नेपाल 🇳🇵
Hardik shraddhanjali
अाेलि त उखाने र गफाडी भन्ने सबैलाइ थाहा थियेा,तर उनैकाे हावा कुरामा तालि ठेाक्नेहरु कति बेवकुफ रहेछन्,।
Hait paji khai ta desh bikas
#सलुट #राजिब #सर
हजुर जस्तो साहसी असल सच्चा पत्रकार हुनु मा गर्व छ #सर❤
Yo vrastachari chor sarkar ho.....!!!!
Nidar patrakar vaneko hajur ho ma kahile miss gardina to the point
Oli ko guff matraii hoo 😅
Deuba r oli vanda prachanda nai best.
सबै हावादारी कुरा
Kpoli.laibod.dinaisugurhun❤❤
वालि मपानि नपालि हुम् मेराे पाकेटमा पईशा छन्् मेराे पकेटमा पईशा छईनन केगरम पाकेटेमा पईसा हलि दिनु हाेला हाई
इ हरुवा हरु ले राज गद्दि मा गयेर वा बा
गर्छन
Oli jhole lai maja aau chh
Vastchari giribandhu kp
K p sere gagane k p sere rip rip k p sere desh lutwariprip
Most corrupt government Nepal ma
Oli ko Gaff pani paniko fooka jastai ho.
Baru prachanda Rastralai maya garne neta hun
Nepal mai 1 no ko kam nalagne party nai oli ko party ho
Yesta gafadi ra ukhantukka garne oli lae vote dinu hamrai galti ho,tara yo ghamanda kati din ho yo84 ma sabai dekhincha.
Chitwon. Ko. aadha. banayko studim banana. Nasaknay oli. rai. Jail. bata. banaunay. Hola😅😅😅😅😅
Gafadii oli jokers karyakarta .😂😂 hawadar p.m. kharab janata ! 😢😢 kinaki yestalai vote halxan. Wah re mero desh ❤❤