प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 641

  • @sarozacharya
    @sarozacharya 2 года назад +21

    सिस्नोपानी नेपालको देउसी भैलो कार्यक्रम एकदमै राम्रो हुन्छ सधैं नै सर्जक हरु प्रति हार्दिक आभार ❣️🙏
    माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी अगाडि भएको देख्न नपाए पनि मह जोडि देख्न पाइयो🙏

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq 2 года назад +3

    धन्यवाद अर्जुन पराजुलि सर सारै घत लाग्ने कबिता सुनाउनुभयो । हामि नेपालिले अब भने सिक्नु पर्ने बुझेर मात्रै भोट हाल्नु पर्नेछ ।

  • @jbgs9131
    @jbgs9131 2 года назад +10

    ``अब तिमिहरु नेता मर, हाम्रा छोराछोरीहरुले सुख पाउनेछन ´´ उत्कृष्ट भनाइ ❤️

  • @Master.l123
    @Master.l123 2 года назад +6

    प्रा. डा. जगमान गुरुङकाे प्रसतुति र स्वागत मन्तव्य ज्यादै मन पर्याे,सलाम तथा नमन प्रज्ञा प्रतिष्ठानकाे निमित्त कुलपतिज्यु।

  • @damanthagunna6636
    @damanthagunna6636 2 года назад +2

    आज त उखाने बुढोको धजिया उडायो सबै नेपालि हरु लाई तिहार को शुभकामना सिस्नु पानी लाई हार्दिक नमन सबै महान मान्छे हरु लाई

  • @grpnepal
    @grpnepal 2 года назад +3

    जगमान गुरुको सास्कृतिक ज्ञानको ब्यापकता र भण्डारले आजहामी गौरवान्दित छौ !

  • @binodbista444
    @binodbista444 2 года назад +4

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा महान चाड TIHAR काे हर्दिक मंगलमय शुभकामना

  • @ravikhadka3926
    @ravikhadka3926 2 года назад +3

    सिस्नुपानी नेपाललाई धेरै धेरै धन्यवाद धेरै समय पछी मीठो कार्यक्रम हेर्न पाइयो ।शैलेन्द्र सिंखडा को प्रस्तुति हेर्न पाएको भए झनै सुनमा सुगन्ध हुने थियो।

  • @khagendraneupane9643
    @khagendraneupane9643 2 года назад +2

    शंख डमरुले आङ सिरिङ भयो। बहुत आन्नद लाग्यो। तबला टिम अति राम्रो। सबैमा नमन

  • @minagurung4526
    @minagurung4526 2 года назад +1

    आहा नेपाली इतिहासमा भब्य मौलिक साङितिक उत्सव ❤ यस्ता कार्यक्रमहरु ले नै हो देशको अस्तिस्त्व बिकासको छनकता अनि एकताको सन्देश दिने। आउदो बर्षमा अझै सारङीलाइ पनि समाबेश गरेर अझै भब्यताको उचाइ बढाउने छ सिस्नुपानी नेपालले। तिहारको सुभकामना सम्पुर्ण नेपालीहरु मा।

  • @khagendrathapamagar8079
    @khagendrathapamagar8079 2 года назад +3

    सिस्नुपानि सम्पुर्ण टिम लाई धन्यबाद,जति नै घोचे,ब्यङग्य,सुजाब दिए पनि केहि हुनेवाला छैन।एउता कानले सुन छन्न अर्काे कानले उदाउ छन्न।

  • @tikadangal2548
    @tikadangal2548 2 года назад +1

    2079साल को सिस्नो पानी दौसी भाग 1 र भाग 2 ले नेपालि जनताहरु सबैको मुटु छोएकोछ।कलाकर ज्यु हरुमा यो देशको माया कति रहेछ छर्लङ्ग झल्कियो।यो हेरेर मलाई धेरै खुसी लागेकोछ ।अब आउने दिनहरु नेपाली जनता का लागि शुभरहुन। राष्ट्र प्रेमि कलाकार ज्युहरुलाइ धेरै , धेरै शुभकामना ।

  • @shantabajracharya112
    @shantabajracharya112 2 года назад +1

    बेजोड प्रस्तुति सम्पुर्ण तबलाबादग मान्ने जन गुरु जन साना ठूला कलाकारहरुमा र सितार बादग बासुरी बादग सारन्गी बादगहरु सबै लाई धेरै धेरै धन्यबाद यस्तो कार्यक्रम मैले देखेको थिइनँ अहीले देख्न पाइयो सिस्नुपानी को टीमलाई धन्यबाद।

  • @kamalkesher1198
    @kamalkesher1198 2 года назад +5

    सिस्नुपानी संस्थालाई धेरै धेरै धन्यवाद।
    केही समय भएपनि मुहारमा खुसि र हासाे ल्याईदिएकाेमा

  • @INDepthStory
    @INDepthStory 2 года назад +3

    सिस्नुपानी देउसी नआइकन तिहार आए जस्तै हुँदैन।
    सबैमा तिहारको सुभकामना🎊🎊

    • @buddha715
      @buddha715 11 месяцев назад

      Yes Pali kina sisnu pani aayena

  • @sanjumoktan4316
    @sanjumoktan4316 2 года назад +4

    *हामी नेपालीहरुको महान चाड शुभदिपावली तिहार तथा छठ पर्वको पावन अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु* ❤️😘🙏🇳🇵🇳🇵

  • @limbusurendra3378
    @limbusurendra3378 2 года назад +16

    Hatts off entire Sisnu pani team !
    तिहार र छठ पर्वको हार्दिक शुभकामना !!
    श्री पशुपतिनाथ भगवानले हामी सबैको कल्याण रक्षा गरून् !!!🙏💞🫶🏻💞🙏🏻

  • @hembhattarai698
    @hembhattarai698 2 года назад +6

    देशको राजनीतिक सामाजिक यथार्थलाई मिठो कलात्मक प्रस्तुतिका लागि धेरै धन्यवाद

  • @keshavranamagar2057
    @keshavranamagar2057 2 года назад +39

    तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई।...धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤....thank u Sisnupani ...always gave me vibes...

  • @namrajlama14
    @namrajlama14 2 года назад +2

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा आँउदै गरेको नेपालिहरुको महान चाड TIHAR को हर्दिक मंगलमय शुभकामना

  • @सूर्यमगर-ङ1ड
    @सूर्यमगर-ङ1ड 2 года назад +3

    जति व्यंग्य गरेपनि नेताका दिमाग कहिल्यै आएन 😥😥 देशबिदेशमा रहनु भएका सबैमा तिहार छठ पर्व शुभकामना छ 😍😍

  • @dilipadhikari4071
    @dilipadhikari4071 2 года назад +9

    नेपालीहरूको दोश्रो महान चाड तिहारको सु अवसरमा देश विदेशमा रहनु भएका दाजुभाई दिदीबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @suryapk4631
    @suryapk4631 2 года назад +1

    सरोज भाइले जादा जादै बाबुराम भट्टराई लाइ गरेको भयानक व्यंग्य वाण जस्तै लाग्योहोला उनलाइ... उत्कृष्ट सिस्नोपानी.. जय भवानी ...

  • @urmilamagar7429
    @urmilamagar7429 2 года назад +16

    २०७९ सालकाे हादिंक मंगलमय शुभकामना सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूमा🙏🙏🙏

  • @gopendrarijal9132
    @gopendrarijal9132 2 года назад +1

    उहीँ ब्यक्तिहरु फरक प्रसुती । कार्यक्रम अब्बल रह्यो । भरपूर पूर्व तयारी भएको महसुस भो । भद्र र शालिन अनि शानदार प्रस्तुतिको लागि सिस्नुपानी नेपाललाइ हार्दिक बधाई छ । तिहारको तिनसय पैसठ्ठी धार्नी शुभकामना !!!

  • @आकाशचन्द
    @आकाशचन्द 2 года назад +6

    मह जोडी र हर हर माहादेव stole the show🙏🖤

  • @rajendrarajkathayat3839
    @rajendrarajkathayat3839 2 года назад +1

    जय जय होस प्राध्यापक गुरु अच्युत australiaमा बसेर यो दैबि चम्त्कार superpower यो तन्त्र साधक्को शक्तिबात येन्त्र साधाना गरेको हेरिरहेको छु ।

  • @namastepresstirthamaharjan9167
    @namastepresstirthamaharjan9167 2 года назад +2

    देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा नेपालको आफ्नै मौलिक सम्वत् सांस्कृतिक सम्वत नेपाल सम्बत 1143 शुभारम्भ भएको उपलछ्यमा शुभकामना ब्यक्त गर्दछु !

  • @manirajpandey5672
    @manirajpandey5672 2 года назад +1

    धेरै राम्रो प्रस्तुति सबैजनालाई तिहार 2079 काे धेरै शुभकामना।

  • @nepaliguycva
    @nepaliguycva 2 года назад

    कुनैबेला संस्कृतको शिक्षालाई बुर्जुवा शिक्षा मान्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस कार्यक्रममा संस्कृतका स्लोकहरु मन लगाएर सुनेको देख्दा खुसी लाग्यो।

  • @shawanmanandhar8126
    @shawanmanandhar8126 2 года назад +9

    कविजीको कविता सुनेर हाँस्ने मात्र हैन है प्रिय मित्रहरु अबको चुनावमा भोट हाल्नुअघि हामी सबैले कविजीको कवितालाई राम्रो सँग सम्झेर मात्र भोट हालौ। भोटको अर्थ बुझौ अनि बुझेर मात्र हालौ। हाम्रोलाई हैन राम्रोलाई भोट दिने गरौं ।

  • @sundarsundar4480
    @sundarsundar4480 2 года назад +3

    तिहार को सबैमा शुभकामना !! सिस्नो पानी भैलोले दिएको suggestion लाइ सबैले आत्मसात गर्ने प्रेरणा मिलोस चोर नेताहरुमा

  • @kulpanta8793
    @kulpanta8793 2 года назад

    सम्पूर्ण नेपाली हिन्दुहरुलगायत सम्पूर्ण नेपालिमा भाईटीकाको शुभकामनाको साथ ईं कमुनिस्टका झुण्डहरुले हाम्रो चाडबाड़ आउदा हाम्रो मौलिक धर्म सस्कृतिमाथी हमेसा प्रहार गर्छन र नेपालमा क्रिश्चियन धर्मको परचार गर्ने नेपालमाँ भयका सबै कमुनिस्ट प्रधानमन्त्री भयका ग़द्दार हुन इनलाई यस्ताचाडपर्बमा बहिष्कार गर्नु परछ

  • @Nepalimusic19974
    @Nepalimusic19974 2 года назад +4

    देशको सामाजिक, राजनीतिक यथार्थको मिठो चित्रण! 😀🙏🤘

  • @krishnaprasadadhikari1856
    @krishnaprasadadhikari1856 2 года назад

    धेरै राम्राे।धन्यवाद।टिम सबैलाई।

  • @aveevlogs905
    @aveevlogs905 2 года назад

    ब्याङ्गे कविता निकै राम्रो छ सबैले बुझ्नपर्छ अब ।
    यसपालिको भोट हाम्रालाई होइन राम्रालाई ।।।।

  • @manishrajak7633
    @manishrajak7633 2 года назад +11

    एकदमै राम्रो प्रस्तुति😊 , सबैमा तिहारको शुभकामना 🎇✨

  • @erranbahadurbk
    @erranbahadurbk 2 года назад +47

    Hats off to all the kabis, artist and whole team of sisnupani 🙏🏼

  • @rajkumarkhadka5950
    @rajkumarkhadka5950 2 года назад +3

    सबै स्वदेश तथा बिदेशमा रहनु भएका महानुभावहरूलाई हार्दिक तिहारकाे हार्दिक मंगलमय शुभकामना🙏🙏

  • @crazy_man365
    @crazy_man365 2 года назад +4

    नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा सुभ दीपावली अथार्त भाइटीका नेपाली हरूको महान चाड पर्व को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै यो कमेन्ट पढ्ने न पढ्ने हरु सबै मा सुभ कामना 🙏🏻🙏🏻❣️

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 2 года назад

    यो सिस्नुपानीको प्रोग्रामलाई सिस्नु लाउनु पर्ने देखिन्छ । न उद्घोषण न अन्य प्रस्तुति, सबै सबै नै औसतभन्दा मुनी लाग्यो ।
    पैसा असुल भएन रे ! गुनासा गर्नेहरुकै लागि यस्तो गुनासो गर्नुपर्ने दिन पनि आयो ।

  • @yubarajroila5612
    @yubarajroila5612 2 года назад +15

    Thanks for present reality and mind blowing performance to all Sisnupani Nepal team . And happy tihar (2k79) to all my respected nepalease father's and mother's, sister's and brother's as well as to all my friends.💕

  • @dharmakhadka8364
    @dharmakhadka8364 2 года назад +11

    सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा तिहार को शुभकामना।

  • @anarbasnet1446
    @anarbasnet1446 2 года назад +1

    गज्जव छ । तवला वादन स्तरिय । Long Live Sisno Paani!!!!

  • @sndevkota3278
    @sndevkota3278 2 года назад +12

    हिन्दुहरुको माहान चाड सुभदिपावलिको सबैमा मङ्गल्मय सुभकामना। सबैको दिन सुभ रहोस।

  • @santoshkhawas7924
    @santoshkhawas7924 2 года назад +1

    अब को आशा र भरोसा भनेको नै राप्रपा हो आफ्नो कला धर्म सस्कृती रितिवाज सङ्गै देश मा शान्ति र सु शासन र समृद्धि को निमित भ्रष्टाचार गरेर खानु अमा को रगत खानु सरह को भनेर कसम खानु भएको राजेन्द्र लिङ्देन ज्यु लाई एसपाली सबैले पर्धान मन्त्री बनाउन जरुरी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramiloyoutubesansar9865
    @ramiloyoutubesansar9865 2 года назад +3

    प्रग्या-सिस्नोपानी नेपाली समग्र टिमलाई आउदै गरेको दिपावली र छैट पर्बको हार्दिक शुभकामना नेपाल सरकारलाई धेरै कम भो बाग्य ❤️

  • @rabindrashrestha786
    @rabindrashrestha786 2 года назад

    असाध्यै स्तरीय कार्यक्रम अझ मिश्राजीको शंखले रौं रौं हल्लायो ।

  • @bishnushrestha8522
    @bishnushrestha8522 2 года назад

    गाइजात्रामा देखाउनु पर्ने। रमाइलो चाड मा रमाइलो कार्यक्रम देउसी भैलो खेलेको भए राम्रो हुन्थ्यो हजुर। जय होस।

  • @ujjwaladhikari6324
    @ujjwaladhikari6324 2 года назад +8

    जसजस्ले मेरो कमेन्ट पढ्दै हुन्छ ,पाथीभरा माता को कृपा सधैव रहिरहोश हजुर मा🙏

  • @indramangurung-gq7ws
    @indramangurung-gq7ws Год назад

    Anouncer Saroj ghimire zyu 🙏🙏🙏👍👍👍♥️♥️♥️ zabazast lagyo r vadhya wadan Dr Mishra sir ko t jhanai zabarzast angai sring vayo r maha ani gazurel t sun ma sugandh lagyo... Kalakar samaz ko aeina ho vanxu ma t sisnu pani le therapi vayena zasto xa hamro dai haru lai 🙏🙏🙏🙏

  • @ajimali6848
    @ajimali6848 2 года назад +1

    यो एउटा कार्यक्रममा मात्र नभएर यो हाम्रो गौरव देश को नेतृत्व गर्ने महान नेताहरुको दिमागमा पनि सकारात्मक सोच को बिकाश होस हुन त यस्तो कार्यक्रम अहिले मात्रै होइन बर्सेनि आउने गर्छ र पनि नेतृत्व गर्ने नेता सुध्रीएनन तेसैले अब पहिले आफू बदलिऔ अबस्य बदलिन्छ देश सबैमा यसपालिको तिहार र आउदै गरेको छ्ठ को सुभकामना

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 года назад +6

    ऐतिहासिक चाड तिहार को सबै लाई शुभकामना छ ।❤❤🙏🙏🙏

  • @ramneupane8333
    @ramneupane8333 2 года назад +1

    सारै राम्रो लाग्यो ❤

  • @kirankafle1165
    @kirankafle1165 2 года назад +1

    देश बनाउने र बिगार्ने दुबै एकपटक एउतै मञ्च मा देखियाे खुशी लाग्यो

  • @sujanbaral2606
    @sujanbaral2606 2 года назад

    धेरै राम्रो प्रस्तुति । जय नेपाल । तिहार को सबै लाइ सुभाकामना

  • @anilgautam3838
    @anilgautam3838 2 года назад +3

    देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबै मा नेपाली काे महान चाड तिहार को शुभकामना ,,,,,

  • @AayushAdhikariJ
    @AayushAdhikariJ 2 года назад +9

    #DR.BIPIN_MISHRA
    Performance to the NEXT LEVEL💚💚

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 2 года назад

    नेपाली लाई सुहाउँदो सन्दर्भ ।

  • @Psctayari199
    @Psctayari199 2 года назад +5

    Dr. Prabin Mishra...Next level...first time i saw his performance

    • @sunitadangi4430
      @sunitadangi4430 2 года назад

      me too.
      thanks to the management team for this arrangement 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @nepalnnepali7890
      @nepalnnepali7890 2 года назад

      True🎉

  • @bishnushrestha8522
    @bishnushrestha8522 2 года назад

    गाइजात्रा मा देखाउनुपर्ने कार्यक्रम तिहार मा देखाउदा त्यती निको लागेन हौ हजुर। ए भन भन भाइ हो देउसुरे भनेको नै राम्रो हुन्छ हजुर। जय होस।

  • @shreeramlamichhane7919
    @shreeramlamichhane7919 2 года назад

    पहिले पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि यौटा पार्टिलाई मात्र भयो

  • @dp7isgamer822
    @dp7isgamer822 2 года назад +1

    The ritual was the best part .
    पशुपतिनाथ की जय

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 2 года назад

    सिस्नु पानी ले आशीर्वचन दिने ठाउँ मा नेता दल्ला सोचाइ भयेका दल र कर्मचारी हरु लाई मन मा चिसो पस्छ कि नाइ यी ताब्ला बासुरी सितारा गितार मादाल सबै एकै साथ निश्वर्थ एक सुर मा बज्छ्न ! त्यस्तै सबै दल का भ्रष्ट सोछ सोचाइ भायेका हरु एक सुर मा निश्वार्थ काम गर्न किन सक्दैन ! सबै ले देश को निम्ति काम गर्ने हो ! त र त्यह भ्रष्ट हरु को जामात छ सायद तीनि हरु लाई देश को धामिरा हो भन्नू पर्यो ! अब को चुनाव मा हिरा र धामिरा छन्ने जनता को हात मा छ र जनता र साथीहरू मा सुभ शुभ दिपावली भन्दै 🙏🙏🙏जय नेपाल !

  • @trsharma11
    @trsharma11 6 месяцев назад

    SISNUPANI 'S programme is always extraordinary as always. I love to see it and enjoy ihe programme.. Thanks to it's organizers. # From: USA

  • @manojbudhathoki1
    @manojbudhathoki1 2 года назад +2

    कबि अर्जुन पराजुली ज्यु लाई सलाम ❤️🙏🇳🇵🇳🇵

  • @HariThapa7
    @HariThapa7 2 года назад +13

    कार्यक्रम संचालक सर प्रति नमन् 🙏🙏🙏🙏🙏🙏🙏💚💚💚♠️

  • @narendrakhatri9590
    @narendrakhatri9590 2 года назад

    याे कार्यक्रम सबभन्दा उत्कृष्ट मलाई लागेको शंख ध्वनि हाे

  • @Rimal997
    @Rimal997 2 года назад

    व्यंग्य होस त अर्जुन पराजुलीको जस्तो होस । हार्दिक नमन अर्जुन सर ।

  • @weirdo3474
    @weirdo3474 2 года назад +1

    One of my biggest dream is to attend Sisnupani deusi bhailo in Pragya prasthan. I want to feel the energy and want to feel relaxing. Sarcasm at it's best but can't deny the fact that politicians sarcasm is way better than this.

  • @bhandarihemanta5809
    @bhandarihemanta5809 2 года назад

    शम्पुण देश तथा बिदेशमा रहनुभएका नेपाली का दिपावलिकाे शुभकामना 🙏🙏🙏🙏🙏💐💐हास्य ब्याङ्ग गर्ने तर हर काममा यिनै निकम्मा गधा ले उद्घाटन गर्नेछन् अनि देश कसरी बन्छ

  • @SajhaDiaryOnlineTv8412
    @SajhaDiaryOnlineTv8412 2 года назад +1

    चुनाव भन्न बित्तिकै युवा र बुढाको कुरा आउँछ लाग्छ शरीरले मान्छे युवा र बुढा हुने हैन साेचले मान्छे युवा र बुढा हुन सक्छ वृद्व भएकाे मान्छेका सहि साेचहरूलाई जाेस र जागर भएका मान्छेले अहिंकार गर्दै अगाडि बढ्यौं भने अनि मात्रै हामीले चाहेको देश निर्माण गर्न सक्छौ किनकि मान्छे बिचारले युवा बिचारले बृद्वा हुने हाे।

  • @mekendrashahi4556
    @mekendrashahi4556 2 года назад +1

    तिहार को शुभ कामना सम्पुर्ण नेपाली हरुलाइ

  • @Youth43
    @Youth43 2 года назад

    देशको शान राष्ट्रिय गान बज्दाखेरी सतर्क भएर गर्नुपर्नेमा अधिकांश मै हुँ भन्ने शीर्ष नेताले गलत तरिकाले गरिरहेकाछन् । ढंगै नभाका बाट देश विकासको के आश गरौं खै ?
    सिस्नुपानी को देउँसी भैलो उत्कृष्ट रमाइलो छ ।🙏🏻

  • @musicismylife6095
    @musicismylife6095 2 года назад +1

    Rabi , kharel hemraj ko lagi vote magni kam vayo....great....

  • @jeevanjethara386
    @jeevanjethara386 2 года назад +2

    तिहार को हार्दिक मंगलमय शुभकामना सबै आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा तपाईंको भविष्य उज्जवल होस्

  • @lokendra1373
    @lokendra1373 2 года назад +6

    कवि पराजुली को ठूलो भक्त ❣️❣️🙏

  • @blewavlog1747
    @blewavlog1747 2 года назад +1

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @raibhakta..2434
    @raibhakta..2434 2 года назад +2

    सिस्नुपानी को अध्यक्ष महोदय ज्यू ।।।
    गोरु नेता हरु लाई सम्मान साथ सोफा मा राखेर पढाउनु भएको धेरै भयो तर नतिजा कति को सन्तुष्टी हुन्नुछ ? यो त हजुर आफैलाई थाहा होला ? र यो गरिमामय सभा मा गोरु नेता हरु मुड फ्रेस मात्र हुन आउँछन् ।
    मेरो बिनम्र अनुरोध के छ भने आगामी साल देखि यो हजुर काे सभा मा नेपाली जनता मात्र को उपस्थित गरियोस् धेरै भन्दा धरै जानकारी र चेतना पाउने छन र सब्या नागरिक हुने मा अमूल्य गेन् प्राप्त गर्ने छन। नेता र पार्टी जनता मा जन चेतना कम भएकै फाईदा उठउदै छन । र हजुर ले नेता हरु लाइ जति नै पडाए पनी परिवर्तन त अस्मभब नै हो । अब को एउटै बाटो भनेको जनता सुद्रिनु मात्र हो भन्ने मेरो ठ्यमै हो...
    बाँकी हजुर को विचार !!!!

  • @manigautam5382
    @manigautam5382 2 года назад

    एकदमै राम्रो छ हजुर 🙏🙏🙏🙏🙏🙏🙏

  • @realgimingyt4914
    @realgimingyt4914 2 года назад +3

    धर्म निरपेक्ष भन्ने र गराउनेहरूले केही कुरा बुझुन ,सुनुन र जानुन ।सनातन हिन्दु धर्म कि जय जय जय जय होस ।

  • @mithupaudel8376
    @mithupaudel8376 2 года назад

    सिस्नु पानी सन्देश ले नेपाली नेताहरूकाे देश अघि बडाउने ,राम्राे काम गर्ने मा बुद्वि पलाआेस।

  • @nareshkumarbamma881
    @nareshkumarbamma881 2 года назад

    गजबको प्रस्तुति 🙏

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree 2 года назад +1

    एकदमै राम्रो प्रस्तुति लाग्यो ❤️🔥👍

  • @shrestha7142
    @shrestha7142 2 года назад +2

    Happy tihar all of you pyara nepali dajubhai haru prati naman ani nyano maya yo bidesi bhumibata🙏
    MAHA JODI😘👀

  • @rekharesu2111
    @rekharesu2111 2 года назад +3

    मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य!! 🙏

  • @mksmkssingh8277
    @mksmkssingh8277 2 года назад +3

    पावन पर्व तिहार/दिपावली र छैठ काे सबैमा हार्दिक मङ्गलमय शभकामना......सबैमा शुख,शान्ति र समृद्धि छाओस.......🙏🙏🙏

  • @fansmmosharma2273
    @fansmmosharma2273 2 года назад

    Lastai ramro programme..

  • @VAMPIRE5600
    @VAMPIRE5600 2 года назад +1

    Outstanding,
    Next level.
    I can't describe my it by Words !!!

  • @prabinrai1384
    @prabinrai1384 2 года назад +7

    सबै नेपाली दाजु भाइ तथा दिदिबहिनीहरु लाई दिपावली को सुभकामना❤️❤️🇳🇵🇳🇵🇳🇵🙏

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 2 года назад

    सारै राम्रो लाग्यो

  • @manojpokharel4949
    @manojpokharel4949 2 года назад +3

    दिपावली सम्पूर्ण नेपालीहरुमा शुभकामना

  • @bkcvlogs9860
    @bkcvlogs9860 2 года назад +3

    सम्पूर्ण नेपालीहरुमा तिहारको शुभकामना

  • @govinkhatri1375
    @govinkhatri1375 2 года назад

    मेरो प्यारो देश नेपाल

  • @rajendrarajkathayat3839
    @rajendrarajkathayat3839 2 года назад +2

    प्रकृतिका उपाशकवैद्विक सनातन हिन्दू हरुले मनाउने महानचाड तिहार उपलक्षमा मङ्गलमय शुभकामना ।

  • @padammgr952
    @padammgr952 2 года назад

    देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनिहरुमा तिहारको अवसरमा सुस्वास्थ्य दिर्घायु एबम उत्तरोत्तर प्रगतिको शुभकामना

    • @olikhabar
      @olikhabar 2 года назад

      नेपालीहरुको महान चाड तिहार २०७९ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @prabinthapa9711
    @prabinthapa9711 2 года назад +1

    Happy wala depawali sabai nepali haru ma.. N a grt performance Al actor musician n audiance as well. Tara vote chai abo naya patry n naya sotantra haru lai hai daju vai dd baini ho

  • @kripaadhikari5628
    @kripaadhikari5628 2 года назад

    अर्जुन पराजुली सरमा मेरो नमन।

  • @meowingheheh9151
    @meowingheheh9151 2 года назад +19

    Thank you for bringing this show to us!

  • @karmagurung8494
    @karmagurung8494 2 года назад

    वा वा