नेवार बहादुर र बाहुन बहादुर |Newar Bahadur Bahun Bahadur|
HTML-код
- Опубликовано: 4 окт 2019
- Maha Sanchar Presentation
Artist
Mohit Bansa Acharya
Narendra Kansakar
Hari Bansa Acharya
Madan Krishna Shrestha
© Maha sanchar Pvt Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
Connect With Maha Sanchar :
Facebook Page:
/ mahasancharofficial
email : mahasancharofficial@gmail.com
Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Развлечения
Yesto po ho ta “Art” Ra “ Artists” bhaneko. Proud of “ Maha “ !!!
वाओ दामी छ
Maha hasyakalakar Maha
धेरै रमार्इलो, एकदम राम्रो सन्देश बोकेको, चोटिलो ब्यङ्ग्य बोकेको । बास्तवमा धेरै पछि हाँस्यब्यङ्ग्यको मिठो स्वाद चाख्न पाइयो । धन्यवाद मह सञ्चारलार्इ ।
नेपालको शान एक उदाहरणीय महजोडी🙏💐उहाहरू प्रती सधैव सम्मान🤗🇳🇵
Kati jodi aaye but maha jasto jodi kohi tikena....evergreen (कती जोडी आए मह जस्तै जोडी कोही टिकेन ॥॥)
मदन वंश आचार्य र हरिकृष्ण श्रेष्ठ ज्यु हरुलाई पनि बडादशैको शुभकामना ☺️ ☺️
Saro CHAN madan krishna shrestha ra hari bansa aacharya ho
@@NirajBartaula hajur thaha xa bt uhaharuko जोडीलाई मह र हम भन्दा केहि फरक नपर्ला कि (गाउँखाने प्रतियोगिता बाट प्रभावित)
😂😂😂😂
😁😁😁😋😂😂
Lokdhori
धेरै समयपछी राम्रो प्रहसन हेर्न पाईयो salute मह जोडि
आहा अत्यन्तै सुन्दर र सन्देशमुलक उच्च सम्मान छ बाहुन बहादुर र नेवार बहादुर ज्यु हरुलाई 🙏🙏🙏
धेरै नै स्वादिलो मह आहा उहाँहरुको अभिनयको लागी धेरै धेरै धन्यवाद!
यदि यो कार्यक्रम "मह" जोड़ीले नबनाएको भए जातीय कुरा गरिस भनेर विरोध हुने थियो। धन्य छ "मह" जोड़ी लाई यती सटीक कार्यक्रम बनाएकोमा।
Uha haru Nepal ko gahana ho.
Kura sahi ho
Respected manxey bhte paxi sabi ley. Manxan
मदन कृष्ण श्रेष्ठ ज्यु र हरिवंश आचार्य ज्यु लाई नमस्कार छ। धेरै धेरै बधाई छ हजुर! तपाइँ हरुको जस्तै सबै नेपाली हरुमा उच्च विचार हुने हो भने नेपाल चाँडै नै विकास हुने छ।(नेपाली भाषी बर्मेली).
I checked almost all the comments but i didn't find any negative comments and that's called fav legends of our Nation...proud to have you मह जोडी ❤❤👍👍👍 thank you for doing this drama about caste discrimination
Bcoz legand are legand.ani ramailo garna rough word bolnu parxa vanne xina .they are the father of comedian...
You are correct Mam
How can anyone dislike them? They are role models for those who always want to change the society towards betterment. I still remember watching Bhoot. I used to be afraid. They are showing how best we can do for the society, nation.
@@sujitashrestha4709 Yes You Are Deeply Right🤘🤘🤘
Soo true😇
कती versatile हों भन्या nobody can ever match them
मह जोडिलाई मीठो सम्झना❣️
मह जोडि नेपालको कमेडी किङ्ग नै हुन । उहाँहरुको स्थान ओगट्न योग्य कोहि छैनन् अहिले सम्म नेपाल मा ।
😍😍😍😍😍😍😍😍😍😍
Zunge Daai@sahi kuro👍️👍️👍️👍️
अहिले को सम सामयिक परिस्थिति मा आधारित प्रहसन, ज्यादै ज्ञान बर्धक र मनोरन्जनात्मक लाग्यो।
धन्यवाद छ भगवान लाई हामीलाई मदन दाई र हरिवंश दाई को रूप मा महान व्यक्तित्व प्रदान गर्नु भएको मा।
धन्य छ मेरो देश, जसले यस्ता महान आत्मा प्राप्त गरेको छ।।
धेरै सहि गर्नु भयो धेरै राम्रो गर्नुभएको धेरै धन्यवाद हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ लाई मेरो तर्फबाट सलवटछ
धेरै खुसी लाग्यो धेरै रमाइलो पनि लाग्यो धेरै नै सन्देसमूलक यो शब्दान्तक्षरी हेर्दा.
मह जोडीको दीर्घायुको कामना गर्दै बिजयादशमीको पनि हार्दिक शुभकामना.
जय देश.
Whenever i see these two "LEGENDS"tears come from my eyes.
The "LEGENDS" who brought comedy skill on next level.
Huge respect these two "LEGENDS"❤❤❤
Sad 😣..they are getting old and old
Nice ..
सानो बेला दसैं हेरेर दसैं मनाएको , येस पालि दोहोर्याए त्यो-याएर सबेैलाई देखायेर नेवार बहादुर र बाहुन बहादुर हेरेर मनाइयो । धन्य छु तपाईंहरू जन्मेको देशमा जन्मेर ।।।
mahajodi ko dashain episode naheri kana ta dadhain aaye jasto nai lagdaina
मदन बा र हरि बा कति natural हुनु हुन्छ। लामो समय पछि organic comedy स्वाद चाख्न पाइयो। no one can beat them any more.
good
@@
They are not not a king of comedy, THEY ARE GOD OF COMEDY.
HATS OFF MAHA JODI.
EACH & EVERY NEPALESE MUST PROUD FOR MAHA JODI.
यो प्रहसन आजभन्दा ३ वर्ष पहिले "मह यात्रा-२०७३" मा धरानको सभा हलमा हेर्ने मौका जुरेको थियो ! उबेला म नि स्वर दुख्ने गरि हासेको थिए😁 । युट्युबमा हालेर पुन:ताजकी प्रदान गरिदिनु भएकोमा धेरै-धेरै धन्यवाद छ । खुब रमाइलो र सन्देशमुलक छ ! 🌹🌹विजयादशमीको मुरी मुरी शुभकामना छ !🌹🌹
' jl
महा जोडीको लाई हेर्दा खुसी लाग्छ सलुट छ यो जोडीलाई सारै रमाईलो लाग्यो
These are true legends♥️.....If u too love them...like here...#knospree
👇👇👇👇
why we like your comment, we will like the video
Meri basai, jire khursani, tito satya and so on.. none of them can ever reach to the level of Maha Jodi. They are extraordinary. Super brilliant treasure of Nepal. My huge respect and salute to the legendary Maha jodi of our country Nepal.
नेवार ले बाहुन को रोल अनि बाहुन ले नेवार को रोल गर्दा पनि कति प्राकृतिक देखिएको छ वहाँहरुको अभिनय 🙏🙏
बाहुनले बाहुन नेवार ले नेवार कै रोल छ नि
@@amrit232 0
@@amrit232 ,
.
@@amrit232 ĺĺl
L
कति सभ्य तरिका छ कमेडी को, वाह दिल बाट सम्मान छ यो जोडी लाई
I respect both of these actors. Until now, they have been working to spread awareness in the society. They always have social message in their shows. Be it be 15 gate, or Ooho or Kantipuri. I love and respect both of them. They are really inspirational. I got to read their articles on social media. Their love life, friendship and the struggles they have been doing in their lives is respectable. Huge love and respect for both of these actors.
हरिबंश आचार्यलाइ म मान्छे भन्दा माथी भगवान नै भन्न चाहन्छु।
L
👍
👌
But even he is incomplete widout legend madankrishna shrestha sir
Felling sad because day by day legend are being old
एकदम राम्रो सन्देश बोकेको, चोटिलो ब्यङ्ग्य हाँस्यब्यङ्ग्यको मिठो स्वाद , धेरै रमार्इलो।
धन्यवाद मह सञ्चार
Hope they live more than 90 years to make me laugh because they are the legends
हरिवंश आचार्य आफू बाहुन भएर पनि बाहुन भित्रको कुरीति र विकृतिलाई व्यङ्ग्य र खेदो खन्नुनै ठूलो कुरो हो। उहाको जस्तो सोच र चेतना सबैको भएको भए देशमा चिर शान्ति र विकास हुन्थ्यो।
तामाङ्ग भित्रको बिकृती , जाँडको घ्याम्पो आदि इत्यादी बारे चै के छ नि बिचार ?
Aajka murLi
@@laxxukaley1218 Timiharule des sakako barey bichar chai k xa ni bichar?
@@sanjeetalama5229 लामाले सुन तस्करी गरेकोमा के छ नि तिम्रो बिचार ? भोटेहरुले आफ्नै मामाकी छोरी हाड नातामा बिहे गरेकोमा के बिचार छ ?
@@laxxukaley1218 yetro herera kei sikinas tme haru ley
मह जोडि कहिल्यै बिर्सन नसक्ने यो उपहार हामिलाइ भगवान ले नै दियको हो !!🇳🇵🇳🇵
legend भनेको legend नै हुन्छ।मलाई लाग्छ उहां हरु बाट अहिले का कलाकार मित्र हरुले पनि केही सिक्नु भो होला।
हरि बहादुर बाजे लाई लाई नेवारी बोल्दा कस्तो सुहाको के😍😍
Do do understand Newar language at all ? Or do you speak only Khas language ? How do you know it if you do not understand Newar ( Nepal) language?
सदाबर दमदार पस्तुथी दिने जोडी लाई नमन गर्दछु!!!कहिले नथाक्ने नेपाल र नेपाली को लागी सकारात्मक सुचना दिने मह जोडी अहिले पनि कति जोसिलो दोहोरी कला मा मन छुने गरी हसाउनु भयो! यो टिम लाई धेरै सुभकामना.....
उ बेला बाटनै देशका सच्चा भक्ती अनि देशका शुभचिन्तक , दुबैमा सास्टङ डन्दवत ! दुबैमा लामो आयुको कामना , विशेष विशेष यहाँहरुको साथ नछुटोस यश प्रती पनि कामना गर्दछु !
Moral of the story 😍🤗
हामी नेपाली हाम्रो देश नेपाल!
जातीयता का रहन्छ जब नेपाल नाई नरहे,
जय नेपाल 🙏🇳🇵❤️
Honi hami nepali
@@induthakuri330 teso vaye k ho tw aafu nepali na vaye indian ho ????
यो होनि त कला भनेको ...!!! महजी हजुरहरुको...!!!
मदन बहादुर हरि बहादुर मन पराउनु हुने सम्पुर्ण नेपाली हरुलाई सुभ दिपावली है....
नेपालकाे लागि "मह" जाेडि बरदान हुनुहुन्छ
ruclips.net/video/ZULNC3SD8yY/видео.html
Ghanta kookur aafnai jatitolai prachar garne ho vane a chor rai magar hunthyoni
हामिलाइ गर्व लाग्छ हामी नेपालीले मह जोडि जस्तो महान कलाकारको पाएको छौ ❤️❤️❤️❤️
dd
Na
Amazing Tarot Card Reading..
Kya Ankita Lokhande SSR Murder Plan Jaanti Thi ?
ruclips.net/video/Ud4c15FgmGY/видео.html
सदाबहार भिडियो अहिले आएर हेर्दा पनि उस्तै समय सान्दर्भिक लाग्ने।
धेरै सम्मान मह जोडीलाई🙏🙏
मदन कृष्ण दाजु लाई देख्दा साह्रै खल्लो लाग्यो बिचरा अब त बुडो भएछ नि दाजु तर पनि सलाम दुबै जना महान कलाकारलाई....
नेपालको दुई अनमोल रत्न हरु ।
माया गर्ने ले लाईक ठोक्नु होई ।
They are the legends. Very sad to see these people getting old. No one will ever replace them 🙁
😭😭😭
😢😢😢😢😢
Yes ryt....
😭😭😭
But they are still active. We must be glad that we have them. And Madan Krishna Sir is doing well. They teach many things through their serials and shows. They have become immortal.
अग्रज समानित पृय कलाकार ज्यु हरु लाई नमस्कार 🙏🙏 अति उत्कृष्ट है खुप हासियो
सारै राम्रो प्रस्तुती मुरि मुरि धन्ने बाद
नव दुर्गा भवानीले ले हाम्रा यस्ता हस्तीहरुलाई सधैं रक्षा गरून् सधैं यसरीनै सारा नेपालीको खुशी बनेर साथ दिनु होला जाए मह जोडी 🥰🥰❣️💟
amazing I like both
प्रदेसी हामिलाइ दशैमा नरमाइलो लागेको बेला व्यंग्यात्मक कार्यक्रम कति मन सान्त ले हास्न पाइयो।
I dont know who are those people who disliked this video. Maybe not a real patriotic Nepali.
Loved all the moments and enjoyed each and every moments with enormous smile.😁😁😁😁
Madam daju ra Hari bansh daju jatiko kalakar Aru kunai lagdaina great daju haru salute 🙏
साच्चै गर्व लाग्छ मलाई म नेपाली हुनुमा जब म उहाहरूकाे हरेक प्रस्तुति हेर्छु
Honi samajik sandesh mulak hassye karyekram haru prastut garnu hunxw sarai khusi ra ramailo lagxw
Kina gaurab ni
नेपालकै सर्वप्यारो “मह” जोडी .
मह जाेडि लगायत समपुणलाई 🙏❤️❤️❤️❤️❤️
मह जोडि जस्तो लेजेन्ड र कला भयको बेक्तित्यो कोहि छैन। love him
Despite of having Parkinsons Mr. Madankrishna is working so hard. He is really a legend. Haribansha is as always mild blowing.
No rough word, no nakedness, no fights, but still comedy, still entertainment and also message! 🙏🙏😃😃
Sai bro sai
🙏❤️❤️🙏buba om namashivaye om 🙏😊❤️ om jay parnam devidebata 🙏😊❤️ om jay parnam devidebata 🙏😊❤️ om
Ko mahanayak ... Mahanayak bhaneko hamro maha jodi ji ho
May god makes them alive
No one born a comedians like this
So they are the pride of our nations
हामीलाई अझ अरु धेरै यस्ता सन्देश बोकेका प्रहसनहरू हैरिरहने अवसर प्राप्त होओस् । 😍😍
मह जोडिको जय होस् । नेपालको जय होस् ।
वाह कति राम्रो सन्देश दिनु भाको छ हास्यब्यङ्य मार्फत ❣️❣️❣️❣️❣️❣️❣️
Don't compare the bollyhood and hollyhood with these Legends. They are at next Level.
Love you Both Respected Sir.
मदन कृष्ण आचार्य बाहुन ,
हरि बंश श्रेष्ठ नेवार 😂😂😂
हसाउनु भयो म. ह जोडी ले
थर नै परिबर्तन गर्देको ?😂😃😃
@@rabindramallathakuri4327 😂😂😂😂
Rishi dhamala le Ni same vnethiyo
उत्कृष्ट अभिनय अनि कथापनि , मह सन्चारको सम्पुर्ण नेपालिलाई दशैको कोसेली
there will be no one like *MAHA* ever again - and they will never be forgotten ever
राम्रो सन्देश ।।।
शन्देश मुलक ..समाज परिवर्तन का संबाहक मह जोडि 🙏🙏🙏
एक दम राम्रो सन्देश दिनुभो
सयद जतिय विभेद गर्नेलाई चेतना भया :
What an amazing acting , what a screenplay and best message conveying by legendary duo "MAHA" Jodi . This play is a satire on cast discrimination and depicts the present country situation and shows how much it is dangerous for us . Nowadays most of the standup commedians use offensive and rough words to entertain the audience but the legandary duo shows how conveying organic commedy can be .
Hats off to this MAHA jodi .
I request everyone to watch this play once .
धेरैपछि मह जोडिले एकदमै चोटिलो हस्यव्यङ्ग मिठोस्वादमा पस्कनुभएको छ | नाटकको परिवेश बहुन छेत्री र नेवारमा मात्र सिमित भएपनि यसले समग्रमा जातिय विभेदको चित्रण गरेको छ र जोडिले यस शब्दान्तक्षरी प्रतियोगिता मार्फत ज्यादैनै महत्त्वपूर्ण सन्देश दिनुभएको छ |
एक चोटी यस हस्यव्यङ्ग सबैलाई हेर्न आनुरोध गर्दछु |
मह सन्चार समुहलाई जन चेतना मुलक कार्यक्रमप्रती सलाम छ ।
मादन बहादुर र हरि बहादुर यो देशकै सर्बोउत्कृट कमेडी हुन्
फेसबुकमा देखे अनि दौडेर यता हेर्न आको लु अब सुरु 😍
Ma pani
Same condition
Love you both legends🔥💗💚💜
मेरो त आँसु नै आयो एकदम राम्रो छ
धेरै राम्रो अनि ekdam जन चेतना मूलक program.. Maha जोडी lai मन बाट nai नमन 🙏 🙏 🙏 छ
Huge respect both of u
हासदा हास्दै कति छिटो
सकिएछ एक दम सन्देश मुलक
कार्यक्रम u both r legend
आह अत्यन्तै मनोरञ्जनात्मक प्रतियोगिता पो हेर्न पाइयो 👍️💖
People with zero haters .. Madan krishna Shrestha and Hari Bansa Acharya😍😘
If anyone finds flaws in this comedy, then think twice. It’s hard to match yourself to different generations. You can see how hard working and committed they are despite of their old age and declining health status. it is so difficult for Madan Krishna Shrestha to even stand and speak but he has courage to perform on stage. Hats of to both of the legends.
कति हास्नु धेरै नै राम्रो ❤️❤️❤️
एकदम राम्रो छ
Love both legends...
agree hune yata hajir 😍
Instead of just enjoying the comedy,
Let's get the moral also!
Maha Jodi is always the best❣️
" Nepal vaye po Nepali rahanxan" ♥️
Shristi
Nepali vayera Nepal hune ho ki Nepal vayera Nepali
I think Nepali vaye matra nepal rahancha bhugol matra ko Nepal ko astitwa hunna
Jun desh ma nagarik ko pahichan ko kadar hunna tyo desh ko nagarik hunu ma kunai garva chaina, naya desh banne kram purakal dekhi chaldai ayeko cha
Desh ko nagarik ko kadar tei desh Kai nagarik le garne ho mato le hoina.... Manxe aautai vaye paxi desh Naya banau ya purano kei farak pardaina....
अरु ले मस्त दसै मनाउछन हामी पर्देसी तपाईहरुको काय्रक्रम हेर्दै दसै मनाईन्छ ।
K garnu daaju, pairwar palnai parxa
Blufilm and
TRUE NEPALI LEGENDS. wish god will create more peoples like u in NEPAL. we need more legends like you.
R.I.P. for those who dislike them.
नेपालकै प्रसिद महान कलाकार नमन🙏🙏
राम्रो छ हिमाल पहाड तराई कोही छैन पराई जय मातृभुमी नेपाल I
धेरै राम्रो कार्यक्रम लाग्यो यस्तै आउदा दिन हरु मा हेरनु जय मह
हजुर दुबै देश को सान हुनुहुन्छ हजुरहरु को लागि यो सिर जैलेनी नुहुरिने छ गर्भ लाग्छ हामिलै हजुरहरु जस्तो महन जोडी पाउदा i always respect love u ❤️❤️❤️
just so blessed and lucky to be in the same era as these Iconic Duos . Long Live the two of you so that we can see more of ur beautiful works .
Love You guys , Maha Jodi jindabaad .
Evergreen legends!! Hats off both
सार्है राम्रो शिक्षामूलक प्रस्तुती | समय सुहाँउदो कार्यक्रम | महलाई धेरै धेरै धन्यवाद |
जय होस मह जोडी को
एकदमै राम्राे ।हासाे मात्र हाेईन अहिलेकाे
राजनिति यस्तै छ।
Sad to see no youngsters in the crowd.
मदन सर & हरि सर legendary❤️🤩👌
कति राम्रो सन्देश मह जोडिको।।।
Our real superstar Legends of Nepal.. jai hosh hajur haru lai..