हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa

Поделиться
HTML-код

Комментарии • 614

  • @himalpandey800
    @himalpandey800 2 года назад +5

    आहा।कति सन्देशमुलक ।।सबै नेपाली समक्ष यो भिडियो पुगोस्

  • @samirtamang2736
    @samirtamang2736 2 года назад +13

    आदरणीय हरिबंश र मदनकृष्ण दाजुहरूको फिल्म हेर्दा गौरबको अनुभूति गर्छु 🙏❤❤❤

  • @examsanjal
    @examsanjal 2 года назад +24

    वित्तिय साक्षरताको लागि सबै नेपालीले एकपल्ट हेर्नै पर्ने भिडियो सामग्री- शेयर गरौ साक्षर बनौ
    हुण्डी । HUNDI । Nepali Short Film । Madan Krishna । Hari Bansa #financialliteracy #bank #Remittances #stophundi

  • @NepaliTalkingTomm
    @NepaliTalkingTomm 2 года назад +125

    सधै झैँ मनोरंजन को साथ साथै सन्देश मुलक सामाजिक जनचेतना फैलाउने प्रस्तुती😊 महजोडी❤️🇳🇵

    • @karanadhikari2688
      @karanadhikari2688 2 года назад +1

      Very nice ❤️❤️

    • @Official3229
      @Official3229 2 года назад +3

      Nice 😊😊😊😊😊😊

    • @Lu-bolum
      @Lu-bolum 2 года назад

      Yo Hari bansa aacharya Pani America agent ho sala kutta, ekxoti Pani MCC KO barema boleko xa yo desh drohi dalaal kutta le,yesta desh drohi KO vram ma napara Nepali daju Bhai Didi baini haru. Yesto aawasta ma Pani, janta KO dhyan vadkauna, yesto Tai na tui KO program banaudai xa yo desh drohi le. Yesko xora xori sabai America Mai xaan, SAB say thulo desh drohi Ra dalaal yehi Hari bansa Pani ho, thukka mula Nepal aama KO kuput xya 😔🙄😡😡😡😡😡😡😡😡😡😡😡😡🇳🇵🤔

  • @gunner9028
    @gunner9028 2 года назад +69

    Legends are back with the bang 🔥🔥🔥
    जनचेतना मुलक कार्यक्रम बनाउने एक मात्र जोडी

    • @shovashrestha4813
      @shovashrestha4813 2 года назад +2

      जनचेतना मुलक कार्यक्रम बनाउनुभकोमा धेरै धन्यवाद

  • @bgsoham5119
    @bgsoham5119 2 года назад +3

    श्रदेय। हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ ज्यू प्रति नमन् निकै सन्देशमुलक ,लघु कथा लाग्यो

  • @bijeshgiri1548
    @bijeshgiri1548 2 года назад +5

    समाज परिबर्तन गर्ने बिगूल हो मह जोडी , धेरै सम्मान तथा सुभकामना 🙏🙏

  • @LoksahityaSagar
    @LoksahityaSagar 2 года назад +1

    वाह ।। मह जोडी जो राष्ट्रको हिरा हुन ‌ । अति उत्कृष्ट रहेछ ।

  • @bisnurai2394
    @bisnurai2394 2 года назад +2

    हैट हाम्रो फुले बुढा दाइ पनि रैछ दामी👍️👍️

  • @BBSCHHETRI
    @BBSCHHETRI 2 года назад +17

    मह ले किरा छुदा पनि हिरा बन्छ,सायद मह पछि सामाजिक जनहित को बारेमा सोच्ने कलाकार कोहि हुन्नन होला!

  • @damberbhul5227
    @damberbhul5227 2 года назад +5

    सम्पूर्ण कलाकार हरुलाइ हार्दिक शुभकामना र यो सिरियलमा सबिन श्रेष्ठ लाई देखेर खुशि लाग्यो

    • @okile9084
      @okile9084 2 года назад

      मलाई पनि त्यहि भएर हेर्न आएको ।

  • @user-vo2yd7sw8k
    @user-vo2yd7sw8k 2 года назад +1

    कति राम्रो सन्देसमुलक भिडीयो !! यस्तो भिडीयोले पो बल्ल मानिस भित्रको जनचेतना जाग्छ !! 👍️👍️👍️👍️

  • @netraprasadkhanal7001
    @netraprasadkhanal7001 2 года назад +2

    समाजमा भैरहेको यथार्थ सत्यतामा आधारित कथाबस्तु लाई समेटेर बनाउनु भएकोरहेछ धेरै खुशी लाग्यो मह संचार लाई धेरै धेरै धन्यवाद को साथै कोटि कोटि नमस्कार सम्पुर्ण मह संचार ग्रुप लाई

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +1

      धन्यवाद यति धेरै माया को लागि

  • @dipendrascreations2077
    @dipendrascreations2077 2 года назад +3

    सामाजिक जनचेतना जगाउने फिल्म असाध्यै राम्रो लाग्यो 😍

  • @ChandanDhojKC1987
    @ChandanDhojKC1987 2 года назад +11

    राष्ट्र गहना श्री "मह" जोडी प्रती हर्दिक नमन।आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट जनचेतनामुलक प्रस्तुती हेर्न पाइयोस् ।
    जय देश जय सन्देश।🙏🙏

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +1

      धन्यवाद यो मायाको लागि ।

    • @Lu-bolum
      @Lu-bolum 2 года назад

      Yo Hari bansa aacharya Pani America agent ho sala kutta, ekxoti Pani MCC KO barema boleko xa yo desh drohi dalaal kutta le,yesta desh drohi KO vram ma napara Nepali daju Bhai Didi baini haru. Yesto aawasta ma Pani, janta KO dhyan vadkauna, yesto Tai na tui KO program banaudai xa yo desh drohi le. Yesko xora xori sabai America Mai xaan, SAB say thulo desh drohi Ra dalaal yehi Hari bansa Pani ho, thukka mula Nepal aama KO kuput xya 😔🙄😡😡😡😡😡😡😡😡😡😡😡😡🇳🇵🤔

  • @shyamshrestha7866
    @shyamshrestha7866 2 года назад +27

    नेपाली कला जगतको जिबित देवता मह जोडी ।

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +4

      धन्यवाद यति धेरै माया को लागि

  • @chandragurung1029
    @chandragurung1029 2 года назад +1

    आदरणीय महजोडीको हुन्डी फिल्म धेरै राम्रो जनचेतनामुलक कार्यक्रम हेर्न पाउँदा खुशी लाग्यो सबै कलाकार ज्यूहरुमा नमस्कार छ।🙏

    • @MahaSanchar
      @MahaSanchar  2 года назад

      धन्यवाद यति धेरै माया को लागि

  • @amritgaudel1851
    @amritgaudel1851 2 года назад +1

    पुरानो दिनको याद आयो हरिबहादुर जिको कपड़ा र acting देखेर❤️

    • @MahaSanchar
      @MahaSanchar  2 года назад

      धन्यवाद यो मायाको लागि ।

  • @nabinbishwokarma9142
    @nabinbishwokarma9142 2 года назад +2

    जानकारी मुलुक भिडियोको लागि धन्यवाद

  • @bishalmagar3229
    @bishalmagar3229 2 года назад

    हरिबहादुर को क्यारेक्टर जस्तो मन पर्ने अरु कुनै छैन मलाइ उहाँ legend ho 🙏💖

  • @bibekdhungana9202
    @bibekdhungana9202 2 года назад +1

    सारै राम्रो मेसेज सङ्गै सुचना को लागि र सचेत हुनको लागि सारै राम्रो सबिन सर अनि अनु मेम को सारै राम्रो अभिनय।।।।।।अग्रज कलाकार हरुमा सबैमा मेरो नमस्कार ।

    • @MahaSanchar
      @MahaSanchar  2 года назад

      धन्यवाद यति धेरै माया को लागि

  • @bijaybalami1426
    @bijaybalami1426 2 года назад +1

    जानकारी मुलक टेलिफिल्म बनेको रछ । राम्रो लाग्यो । हाम्रो अग्रज कलाकारहरुलाइ सम्मान धन्यवाद अनि शुभकामना

  • @mahendrashahi4274
    @mahendrashahi4274 2 года назад +2

    जनचेतना मुलक कार्यक्रम बनाउने एक मात्र जोडी

  • @pradipanjan1179
    @pradipanjan1179 2 года назад +1

    एकदम राम्राे सन्देश मुलक छ ।

  • @anjukhadka1333
    @anjukhadka1333 Год назад

    Hari bansha sir lai salout chha yeti ramro gyanmulak video yo video le sayau hajarau karadauko dimak khulyo sayad ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌🙏🙏🙏🙏

  • @Civil_Site8
    @Civil_Site8 2 года назад +46

    Madan bahadur and Hari bahadur are not only actors , they are the ornament of our nations . I am missing their serial . Just love it ♥️♥️. Such actors were born once in a century . Still at this age he is performing such awesome awareness video . ♥️♥️

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 года назад +2

    मह जाेडीकाे पुरा मनाेरञ्नजकाे साथमा संदेश पनि। धेरै पछि याे कार्यक्रम हेरेर पूरा आनन्द लिए

  • @Ispeak764
    @Ispeak764 2 года назад

    बित्तीय शाक्षरताकोलागी उत्तम छ भिडियो तर अमेरिकामा बस्ने नेपालीहरुले बाउबाजेको जेथा बेचेर ठूलो रकम अमेरिका भित्र्याउछन् भन्ने कुरा दुखदायी हो । अनि यो मिथ्या पनि । मेरो बुझाईमा र त्यो पनि सत्य बुझाइमा नेपालीहरु बरु कडा परिश्रम गरेर जीवनस्तर उकस्छन बिदेशी भूमिमा तर ९०% भन्दा बढी नेपाली नेपालको ज्याथा बेचेर अमेरिका नेपाली पैसा भित्र्याउने गरेको पाईदैन । यो मेरो अमेरिका बसाईको २७ बर्षे अनुभव पनि हो । म आफू बसेको सहरमा ८-१० हजार भन्दा बढी नेपाली बस्छन् तर एकाध बाहेक सबैजसो यो वा त्यो किसिमले बैधानिक माध्यमबाट नै निरन्तर रूपमा नेपाल पैसा पठाईरहन्छन । यहाँहरु जस्तो सबैले मानेको मूर्धन्य कलाकारले ५-१०% सत्य अनि ९०-९५% असत्य बिषयबस्तुका आधारमा साहित्य सृजना गरिदिनु भएन । हामी बिदेशमा बस्ने नेपालीहरु त केवल देशमा बसेर देशलाई कंगाल गराउनु भन्दा बिदेश गएर दुखकासाथ मजदुरी गरी रेमिटेन्स भित्र्याई रहेका छौ । नेपाली अर्थतन्त्रको करिब एक तिहाई रेभिन्यू भित्र्याउएका छौ । देशकोलागि यत्रो योगदान गर्दागर्दै पनि हामी बिचरालाई मिथ्या आरोप नलगाई दिनु होला कि हामी देशको संचित ढुकुटी बहिर्गमन गराउने गर्दैछौ अरे भनी ।

  • @nabinkhadka7794
    @nabinkhadka7794 2 года назад +2

    धन्यवाद हजुर हरू लाई जानकारी मुलक भिडियो बनाउनु भएको मा

  • @user-ol7zu1rp9m
    @user-ol7zu1rp9m 2 года назад +1

    एकदमै चेतनामूलक प्रोग्राम रैछ !म पनि साउदिमा छु!

  • @YubrajBhandari25
    @YubrajBhandari25 2 года назад +1

    legend भन्या अलगै हुन्छ
    बस नामै काफी

  • @chitrabahaduradhikarirames5508
    @chitrabahaduradhikarirames5508 2 года назад

    महान कलाकार हरिबङ्स सर र मदन krishna सरको अभिनित hundi short movie निकै समयसामयिक छ्, ज्ञान बर्दक छ्। पछिल्लो समय बढ्दो क्रममा रहेको हुन्डि जन्य अबैधानिक गैरकानुनि काम रोक्न प्रसासनले सक्दो प्रयास गर्नुहोला

  • @hemantaneupane109
    @hemantaneupane109 2 года назад +1

    आहा ! कति सन्देशमुलक 😍😍

  • @rakeshbhandari5839
    @rakeshbhandari5839 2 года назад +2

    Madanbadur haribadurko santabadur gurung sir lai dherai paxi dekhda khusi lagyo

  • @kumarshrestha431
    @kumarshrestha431 Год назад

    सन्देश मुलक अत्यन्त राम्रो ।

  • @badigad8465
    @badigad8465 2 года назад +1

    धेरै राम्रो संदेश मुलक कथा र अभिनय 🙏🙏

  • @prakriteekarkee2040
    @prakriteekarkee2040 2 года назад +1

    अति नै सन्देशमुलक भिडियो🙏

  • @surajrawalofficial2218
    @surajrawalofficial2218 2 года назад +1

    Wowoow salam x hjaur haru Lai yehi t honi legendary parsen

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад

    देशको एक गहना मह जोडी सधैं यस्तै देख्न पाइयोस्

  • @sanilsapkota6241
    @sanilsapkota6241 2 года назад +1

    समय सापेक्षित सुचनात्मक सन्देश । जनचेतनामुलक कार्यक्रम आएको मा र आगामी दिनमा यस्ता धेरैजसो सन्देश र जनचेतनामुलक कार्यक्रमहरू आअोस र सम्पुर्ण मा शुभकामना

  • @purnagiri5418
    @purnagiri5418 2 года назад +1

    राम्रो र सन्देस मुलक छ।

  • @rajtamang8206
    @rajtamang8206 2 года назад

    सहि सन्देशमुलक भिडियो बनाउनु भएको रहेछ खुशी लाग्यो । के गर्नु यो कुराहरु भिडियोमा मात्रै सिमित छन। बिदेशबाट धेरै जसो पैसा हुन्डी कारोबारबाटै नेपाल पठाउने गरिन्छ। र नेपालमा भएका बैकको ठूलो तहको मान्छेहरुले नै यो कारोबार गरिरहेको छ।

  • @chakrasunuwar841
    @chakrasunuwar841 2 года назад +2

    हुन्डी जिन्दावाद नेपाल सरकार लाई एक पैसा रिमिटेन्स दिन्न । जे सक्छस गर नेपाल सरकार ।

  • @rcapitalrchy593
    @rcapitalrchy593 2 года назад

    महजोडी को काम सधैं संदेश मुलक
    जनचेताना जगाउने तथा मनोरञ्जात्मक हुन्छ. !!

  • @nabinrawat4012
    @nabinrawat4012 2 года назад +2

    Maha jodi feri come back hunu vako ho la badhai xa

  • @subastamang9108
    @subastamang9108 2 года назад +4

    आदरणिय अग्रज कलकार सार्है राम्रो र संदेस मुलक भिडियोको लागी । म मेरो देश प्रति माया र उच्च सम्मान गर्दछु तर पनि सधै हुन्डी बाटनै पैसा पठाऊछु र पठाईनै रहन्छु । कारण मलाई मेरो देशको घ्रिणीत र फोहोरी नेताले देशमा रोजगारी दिएन र अरुको देशमा बेचिदियो । दिन रात पसिना बगाएर पैसा कमाउछु अनि बैंकबाट पैसा पठाउदा कमिसन खाने चोर नेता । हुन्डीले मलाई बैंकको भन्दा धैरै रेट दिन्छ भने किन नपठाउने ? आखिर कमाउन आएको हु म। आखिर हुन्डी होस या बैंक पैसा नेपालमै त हो आउने। मेरो परिवारले हरेक चिजको कर तिरेकै छ । कर तिर्ने पैसा त्यै मैले पठाएको हुन्डीबाट हो । बिना कमिसन नेपाल सरकारले काम गर या कमिसनको पैसाले देश विकास गर हुन्डीबाट कहिल्यै पठाउदिन ।

  • @khemuentertain627
    @khemuentertain627 2 года назад +3

    मह जोडी ले जनचेतना का धेरै कार्यक्रम गरेर लाखौ जनता लाई जागरुक बनाएका छन ।🙏

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +2

      धन्यवाद यति धेरै माया को लागि

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 Год назад +2

    नेपाल सरकार काे नीति नियम खाली नेता र ठूला भनाउँदा का लागि चैन र हामी गरीब दुखी काे लागि एन । विदेश बाट भोट हाल्न नदिने रेमिट्यान्स चल्ने हामीले लगेको सामान नचल्ने त्यस कारण सबैले हुण्डी गरौ र आफ्नो पैसा काे सही मूल्य तोकौ। देश विकास नगर्ने खाली हल्ला गर्ने ठूलठूला गफ दिने खल्ली बल्ली। 🥸🥸🥸🥸🥸

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +2

    राम्रो छ.

  • @darkworld4602
    @darkworld4602 2 года назад +2

    सबैले हुण्डी गर्नु पर्छ देशको फटाहा नेतालाइ ठिक्क
    हुण्डी गर्यो भने आफ्नो घरमा दुइ पैसा भए नि धेरै जान्छ, एयरपोर्टमा हामी सँगै किच किच अनि अपराधीलाई जस्तो गर्छ, सबैले हुण्डी गरम आफ्नो घरको लागि सम्पति थुपार्नु पर्छ,दलालहरुलाई पोस्नु भन्दा त हुण्डी गरेको धेरै राम्रो

  • @milanshrestha3202
    @milanshrestha3202 2 года назад +1

    एक्दम राम्रो र जनचेतनामूलक कार्यक्रम 😍😍

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 года назад +1

    Derai Ramro teli seril bhanaun bhayo xa dhanybat hari sir ra madam sir lai

  • @sanimtamang5337
    @sanimtamang5337 2 года назад +24

    Huge respect for Hari bansha sir and madan sir maha Jodi ❤️

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +4

      धन्यवाद यति धेरै माया को लागि

    • @Lu-bolum
      @Lu-bolum 2 года назад

      Yo Hari bansa aacharya Pani America agent ho sala kutta, ekxoti Pani MCC KO barema boleko xa yo desh drohi dalaal kutta le,yesta desh drohi KO vram ma napara Nepali daju Bhai Didi baini haru. Yesto aawasta ma Pani, janta KO dhyan vadkauna, yesto Tai na tui KO program banaudai xa yo desh drohi le. Yesko xora xori sabai America Mai xaan, SAB say thulo desh drohi Ra dalaal yehi Hari bansa Pani ho, thukka mula Nepal aama KO kuput xya 😔🙄😡😡😡😡😡😡😡😡😡😡😡😡🇳🇵🤔

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +2

    जनचेतना मुलक छ 👍

  • @gagsimkER7
    @gagsimkER7 2 года назад +7

    व्यङ्ग्य र ज्ञानको समिश्रण गरेर मान्छेलाई मनोरञ्जन प्रदान गर्नुका साथसाथै चेतना पनि फैलाउन सक्ने अद्भुत क्षमता महजोडीसँग मात्रै छ ❤️👑

  • @khempun4425
    @khempun4425 2 года назад +2

    सबै राम्रो छ तर एउटा अपेक्षा के थियो भन्दा जग्गा किन्दा बिदेश बाट हुण्डी गरेको पैसाले किन्न खोज्छ र त्यो पैसाको आय स्रोत नदेखिने भएकोले किन्न मिल्दैन यो मर्मलाई पनि कतै न कतै समेटिन्छ लाग्या थ्यो तर यतिकै सकियो।

  • @anilbasnet8131
    @anilbasnet8131 2 года назад +1

    सार्है राम्रो

  • @iamsunar3515
    @iamsunar3515 2 года назад

    जतासुकै हुन्डिको बिगबिगी छ। प्राय रेमिट्यान्स चलाउनेले नै हुण्डिको कारोबार गराउछन। देशमा रेमिट्यान्स घट्नुको अर्को मुख्यकारण हुण्डि पनि हो।

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 2 года назад +5

    समय सापेक्ष अनि साटिक छ कथा बस्तु साथसाथै हासाउने रमाइलो 😂🤣🤗👍️

  • @balaramkhanal1379
    @balaramkhanal1379 2 года назад +1

    मह जाेडिकाे सिरेल हेर्दा छुट्टै आन्नद आउछ😍😍

    • @MahaSanchar
      @MahaSanchar  2 года назад

      धन्यवाद यति धेरै माया को लागि

  • @beenodbabu3231
    @beenodbabu3231 2 года назад +1

    हरी बा मदन बा ढोग्🙏
    हजुर हरुबाट अझै सिक्न पाइयोस्❤️💞💖😍

  • @grishmapoudel7545
    @grishmapoudel7545 2 года назад +1

    Hari badhur ra madhanbadhur desh ko gahana hun😍😍😍😍

  • @Sonu_Yt2.7M
    @Sonu_Yt2.7M 2 года назад +4

    Madan Krishna and Hari Bansha are legendry comedian for all time in Nepal.
    They have already won the heart of Nepalese all over the world.
    #keep doing well further
    without them comedy sector is incomplete.
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Sonu_Yt2.7M
      @Sonu_Yt2.7M 2 года назад +1

      Love and support.

    • @Lu-bolum
      @Lu-bolum 2 года назад

      Yo Hari bansa aacharya Pani America agent ho sala kutta, ekxoti Pani MCC KO barema boleko xa yo desh drohi dalaal kutta le,yesta desh drohi KO vram ma napara Nepali daju Bhai Didi baini haru. Yesto aawasta ma Pani, janta KO dhyan vadkauna, yesto Tai na tui KO program banaudai xa yo desh drohi le. Yesko xora xori sabai America Mai xaan, SAB say thulo desh drohi Ra dalaal yehi Hari bansa Pani ho, thukka mula Nepal aama KO kuput xya 😔🙄😡😡😡😡😡😡😡😡😡😡😡😡🇳🇵🤔

  • @gotocentre8291
    @gotocentre8291 2 года назад

    संदेशमुलक लाग्यो ।

  • @RajeshAryal
    @RajeshAryal 2 года назад +2

    Hoina yo k ho khaas BANK KO SPONSORED MA BANA KO ADD HO KI KYA HO ?? KEHI BUJNA SAKINA

  • @bhimsenshaa8691
    @bhimsenshaa8691 2 года назад

    नेपाली चलचित्र फिलिम हेर्न मन छ

  • @jhilkemukhya8189
    @jhilkemukhya8189 2 года назад

    सन्देशमुलक छ सलाम छ । महसंचार सदैव स्यलुट

    • @MahaSanchar
      @MahaSanchar  2 года назад

      धन्यवाद यो मायाको लागि ।

  • @bimalpoudel9634
    @bimalpoudel9634 2 года назад +11

    Awesome program. LOVED IT

  • @krishnabhandari7164
    @krishnabhandari7164 2 года назад +2

    Veri nice

  • @thenepalinerd
    @thenepalinerd 2 года назад +42

    Big fan of Maha Jodi! Sad to see these legends getting older. Had they been younger in today's time, i wonder how amazing comedy movies would have been produced this time. Btw, Thank you Maha team for making my childhood awesome. ❤️

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +8

      धन्यवाद यति धेरै माया को लागि

    • @thenepalinerd
      @thenepalinerd 2 года назад

      @@MahaSanchar ❤️❤️

  • @sabinlama9658
    @sabinlama9658 2 года назад +1

    सम्मान छ हरि दाइ र मदन दाइ लाई

  • @susmaadhikari4406
    @susmaadhikari4406 2 года назад

    जनचेतनामूलक सार्है राम्रो

  • @ashishgurung9439
    @ashishgurung9439 2 года назад +5

    Good msg for all modern Nepalese people & hari bdr's this character was awesome.😘😅

  • @sujanmallathakuri1711
    @sujanmallathakuri1711 2 года назад

    जनहितमा जारी सन्देश आफ्नो मेहनतले कमाएको पैसा बैंकिङ प्रणाली मार्फत स्वदेश पठाऔ हुण्डी लगायत अन्य ठगि हुनबाट बचौ।

  • @kaushilastha2640
    @kaushilastha2640 2 года назад

    Namaste hajur haru lai dheridheri dhanyabad samajik sanjal ma gyan ko joti phailaunu vako ma sachet banaunu vako ma

  • @rambahadursawad
    @rambahadursawad 2 года назад +1

    राम्रो लाग्यो

  • @aemiir7075
    @aemiir7075 2 года назад +4

    Hats off to MaHa. So much meaningful and informative short movie. I will pray for your long and healthy life MaHa. Gem of Nepal.

  • @prateetbaskota5027
    @prateetbaskota5027 2 года назад +1

    Lovely Thulo Daddy 😊😇🥰

  • @kiranchhetri6714
    @kiranchhetri6714 2 года назад +20

    Two legends of Nepal 🇳🇵

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +3

      धन्यवाद यति धेरै माया को लागि

  • @narendrabk5248
    @narendrabk5248 2 года назад +1

    Great working sir thanks all Tim La👏👏👏👏👏

  • @mahadabghimire8180
    @mahadabghimire8180 2 года назад

    अति महत्वपूर्ण अनि जानकारीमुलक प्रस्तुति जय महजोडी !!!यो१प्रतिसत चै कुन बैंक ले थपेर दिन्छ भन्या यतिका साल बिते थाहा भएन त

  • @gyanenadra4303
    @gyanenadra4303 2 года назад

    यस्तै यस्तै रमाइलो जनचेतना मुलक भाग 2 पनि लिएर आउनु होला धन्यवाद ।

    • @MahaSanchar
      @MahaSanchar  2 года назад

      धन्यवाद यो मायाको लागि ।

  • @allinoneeenepal5049
    @allinoneeenepal5049 2 года назад +5

    We Need One last season Of हरिबहादुर मदनबहादुर please 🙏
    Please हरिवंश sir one last season

  • @suryalimbu8284
    @suryalimbu8284 2 года назад +1

    सुझाव को लागि dhannebat

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 Год назад

    सारै रमाइलो

  • @dineshgurung8613
    @dineshgurung8613 2 года назад +61

    HERO COMES AND GOES
    BUT
    LEGENDS ARE FOREVER
    MADAN KRISHNA SHRESTHA
    AND
    HARI BANSHA ACHARYA

    • @Lu-bolum
      @Lu-bolum 2 года назад

      Yo Hari bansa aacharya Pani America agent ho sala kutta, ekxoti Pani MCC KO barema boleko xa yo desh drohi dalaal kutta le,yesta desh drohi KO vram ma napara Nepali daju Bhai Didi baini haru. Yesto aawasta ma Pani, janta KO dhyan vadkauna, yesto Tai na tui KO program banaudai xa yo desh drohi le. Yesko xora xori sabai America Mai xaan, SAB say thulo desh drohi Ra dalaal yehi Hari bansa Pani ho, thukka mula Nepal aama KO kuput xya 😔🙄😡😡😡😡😡😡😡😡😡😡😡😡🇳🇵🤔

  • @nirmalasubedi1015
    @nirmalasubedi1015 2 года назад

    यस्ता माहान कलाकारले सदा ज्ञानबर्दक नाटक फिल्म त ल्याउनुहुन्छ तर कहिकतै समाजसेवामा चंदा दिएको देखिदैन

  • @binodacharya9093
    @binodacharya9093 2 года назад

    आहा❤️👌

  • @gautamsunar3066
    @gautamsunar3066 2 года назад +2

    Mero dance guru aadarniya suresh Chaudhary sir lai dherai barsa paxi dekhna paiyo khusi lagio 🙏🙏🙏

  • @milandege2246
    @milandege2246 2 года назад

    sehr sehr gut, vielen vielen danke schon ,großer Bruder Madan Krishna und Hari Bansa 🙏🙏👍👍von Hamburg.

  • @rajitathapa6870
    @rajitathapa6870 2 года назад +1

    Being banker, Salute 🙏 🤲 for everyone making aware.

  • @bhairavjungkunwar2748
    @bhairavjungkunwar2748 2 года назад

    एकदमै राम्रो सन्देशमुलक ☺️

  • @rukudhital3459
    @rukudhital3459 2 года назад +1

    Yo Chari Bahadur ko ho Paula ta Kai dekhiya thiyena, but very supportive character for maha, keep it up, arko part no aaunu paryo hajir, jay maha sanchar

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 2 года назад

    समसामयिक र चेतना मूलक कार्यक्रम, सार्है राम्रो छ ल!

  • @JB_Moments
    @JB_Moments 2 года назад +2

    Hundi batai suru garera ime sanchalan garna safal haru aile..kati hasnu. 🤣🤣

  • @prakashkafle9554
    @prakashkafle9554 2 года назад

    haribansha sir nepal ko matra haina world kai best and talented artist lagxa. Hughe hughe respect

  • @madhugurung6083
    @madhugurung6083 2 года назад +3

    They are legend actors in our country.i am always seen them maked vedios.

  • @anuneupane7136
    @anuneupane7136 2 года назад +2

    My superheroes are back🔥🔥😊😊😘😘alwys greatful of your shows..

  • @neelamgrg2599
    @neelamgrg2599 2 года назад +3

    सन्देश मुलक , रमाईलो र सर्बोत्कृष्ट प्रस्तुती दिनुहुने हजुर सम्पुर्ण मह सन्चार टिम प्रति बिशेष आभार साथै आदर्णीय मह जोडिमा नमन 🙏

    • @MahaSanchar
      @MahaSanchar  2 года назад +1

      धन्यवाद यति धेरै माया को लागि

  • @ramrijal2516
    @ramrijal2516 Год назад

    हास्य कला जगतको गहना मह जोडी नमन्🙏