Anushka | अनुष्का | Short Nepali Film | Madan Krishna | Hari Bansa

Поделиться
HTML-код
  • Опубликовано: 30 мар 2022
  • Anushka | अनुष्का | Short Nepali Film | Madan Krishna | Hari Bansa
    कलाकारहरु
    मदन कृष्ण श्रोष्ठ, हरिवंश आचार्य, हिउँवाला गौतम ,प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली ,आर्यन खरेल ,प्रतिशा रिजाल, दिनेश कडेल ,संजय गौतम, रोशनी गौतम, बिमल खड्का ,विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगिता ढुङगाना ,प्रतिभा ताम्राकार
    बिशेष धन्यबाद
    बिलराज पुन, नेपाल प्रहरी प्रविन कुमाल, नेपाल प्रहरी गणेश प्रसाद ढुङगेल, नेपाल प्रहरी राजन ढुङगाना, नेपाल प्रहरी हरि बहादुर तामाङ, नेपाल प्रहरी विष्णु कुवँर, नेपाल प्रहरी सन्तोष आल, नेपाल प्रहरीे भेष बहादुर पाण्डे , नेपाल प्रहरी राजेश भाट, नेपाल प्रहरी धन बहादुर देउवा, नेपाल प्रहरी कृष्ण प्रसाद ढुङगाना खेम नेपाली घर्ती अन्जु मगर मिना गुरुङ रुपा कार्की रोज खत्री शुसिल मगर विश्व प्रकाश अधिकारी, चिकेन हव गिाता शिलवाल (अधिकारी), चिकेन हव रामचन्द्र पोख्रेल, चिकेन हव
    भान्सा: टिका पुलामी, मोहन पुलामी
    प्रकाश व्यबस्थापन: बिजय उराउ, राजु लामा, राजन सुबेदी
    आर्ट: डुकराज (सुधन) घिमिरे राजकुमार राई नरेश खड्का
    क्यामेरा टेकर: गोकुल श्रोष्ठ
    यतायात: विशाल पुरी
    प्रोजेक्ट म्यानेजर: शैलेस खत्री
    प्रोडक्सन डिजाईनर: बालकृष्ण ओली
    प्रोडक्सन म्यानेजर: बिमल खड्का
    पि.आर । मार्केटिङ: मोतिराम रसाईली
    श्राृगांर : विश्वराम के.सी.
    सम्पादन: भुपेन्द्र अधिकारी
    सहायक सम्पादन: ओम खड्का
    रंग संयोजन: रेनिस फागो
    स्थल ध्वनि: चंदन ध्वज के.सी.
    भि.एफ.एक्स.: श्राी कृष्ण श्रोष्ठ
    ध्वनि संयोजन । पाश्र्व सङगीत: किरण तुलाधर
    छांयाकन: गोकुुल अधिकारी
    मुख्य सहायक निर्देशन: सुदन के.सी.
    कथा । पटकथा । सम्बाद: हरिवंश आचार्य
    निर्देशन: मदनकृष्ण श्रोष्ठ / हरिवंश आचार्य
    © Maha sanchar Pvt Ltd.
    To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
    Connect With Maha Sanchar :
    Facebook Page:
    / mahasancharofficial
    email : mahasancharofficial@gmail.com
    Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • РазвлеченияРазвлечения

Комментарии • 360

  • @dilipadhikari9030
    @dilipadhikari9030 2 года назад +26

    मह जोडीलाई त भन्ने शब्द नै छैन🙏
    हामी भाग्यमानी छौं उहाँहरुको जिवनकालमा हामीले पनि जन्म लिएउँ ।
    यस्तो जनचेतना मुलक भिडियो👏🏽👏🏽

  • @debendragc2847
    @debendragc2847 2 года назад +72

    हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ भएपछि नहेरीकन मन कहाँ मान्थ्यो र?

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 года назад +17

    मह जोडीको नाम भन्ने बित्तिकै मलाई आत्मा देखिनै ( गर्ब ) लागेर आउँछ किन हो किन ! मह जोडी लाई ( सम्मान ) छ ( सलुट ) छ हृदय देखिनै ( नमन् ) छ ! मह जोडी लाई सधै यसरी नै एक साथ देख्न पाईयोस् म यहि कामना गर्दछु ! सबै जना कलाकार हरुलाई एक्मुस्ट रूपमा सम्मान छ सलुट छ मन् देखि धन्यबाद छ ! जय मह जोडी ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) ( जय मह संन्चार )

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 2 года назад +55

    धेरै राम्रो लाग्यो । अहिले को सामाजिक सन्जाल क दुरुपयोग को बारेमा सहि ढंगले प्रसतुत गरिएको छ । सबै चेली येस्तो घटना बाट सजक हुनु आवश्यक छ । निकै राम्रो छोटो चलचित्र । मन छोयो एक्दम ।

  • @umefactsyoutubechannel3159
    @umefactsyoutubechannel3159 2 года назад +43

    निकै नै चेतनामूलक short movie धेरै धेरै राम्रो छ समाजमा भएको घटनालाई पनि लुकाएर नराखौं यस्तो के घटना भएमा तुरुन्त प्रहरी चौकीमा उजुरी दिउ 🙏 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤️

  • @NepaliTalkingTomm
    @NepaliTalkingTomm 2 года назад +57

    असाध्यै मन पर्यो❤️ सधै जस्तो हल्का रमाइलो साथ साथै संदेश जनचेतना मुलक😊 सामाजिक मुद्धा हरुमा हामीलाई सन्देश दिन र सचेत गराउनमा MAHA जोडिको एक दमै ठुलो योगदान छ 🙏जय मह जोडी 🇳🇵

  • @bipintajauptade22
    @bipintajauptade22 2 года назад +12

    नचाहिने नचाहिने भिडियो ट्रेन्डिङमा आउँछ यस्तो समाजलाई नै परिवर्तन गर्न भिडियो भने भाइरल हुदैन, महजोडिलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @amritkhadka1711
    @amritkhadka1711 2 года назад +4

    पल र समिक्षा को case नि यस्तै हो so proud to you bahini समिक्षा पल लाई सजाय हुनै पर्छ

  • @sanjukc809
    @sanjukc809 2 года назад +9

    सारै राम्रो लाग्यो अहिलेको समसामयिक बिकृति “Cyber Crime” लाई लिएर बनाएको Tele film dherai चेतनामूलक रहेछ! Awesome work! Congratulations to whole team!
    Love you Bigisha “Anushka”

  • @kalidasshrestha631
    @kalidasshrestha631 2 года назад +3

    समय अनुसार सामाजिक घटनालाइ छर्लङ्ग पारिएकाे याे सर्ट फिल्म अति राम्राे लाग्याे । सामाजिक संजालकाे सहि उपयाेग गराैं, जथाभावि प्रयाेगले यस्तै घटना हुन्छ । मदन र हरि दाइलाइ सलाम छ । सबैले सेयर गराैं ।

  • @corporatelawlegalassociate6035
    @corporatelawlegalassociate6035 2 года назад +20

    निकै नै चेतनामूलक र पेचिलाे विषय काे उठानऽ धेरै धेरै राम्रो छ । समाजमा भएको र हुने वास्तविक घटनाकाे चित्रण । सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤

  • @ekmagar4072
    @ekmagar4072 2 года назад +2

    यो हरि बहादुर कहिले सुध्रीने हो बरै🤣🤣🤣
    सधैं जनचेतनाको बाटोमा लाग्ने मह जोडीलाई सलाम छ।

  • @bijaylama3899
    @bijaylama3899 2 года назад +1

    सत्य घटनामा आधारित चेतनामुलक कार्यक्रम एक दम राम्रो लाग्यो।

  • @rimathapa9882
    @rimathapa9882 2 года назад +4

    नाटक , कथा, अभिनय उत्तम दर्जाको भए .... दर्शक लाई हेर्नुस हेर्नुस भनी रहन पर्दैन...... निकै चेतना भएको छोटो चलचित्र बनाउनु भएको छ Mr. हरिबंश सर ज्यू अनि Mr. मदन कृष्ण सर ज्यू हरुले 🔥🔥🔥🔥❤️

  • @gitachanara6501
    @gitachanara6501 2 года назад +1

    कस्तो राम्रो संदेश मुलुक कथा को लागि सम्पुर्ण टिम लाई मनै देखि सलाम छ

  • @Bluesky_2080
    @Bluesky_2080 2 года назад +14

    Maha sanchar opens evryone eyes , hatsoff🌺💥💜

  • @heeratamang
    @heeratamang 2 года назад +13

    अति नै रमाइलो , राम्रो , उच्च कोटिको प्रस्तुति ...

  • @rajeshmobile2746
    @rajeshmobile2746 2 года назад +5

    मह जोडिको बिग फ्यान

  • @pradipranabhat8320
    @pradipranabhat8320 2 года назад +3

    समय सान्दर्भिक एकदम राम्रो लाग्यो।😊

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 года назад

    ओहो कस्तो असर पर्ने कहानी लाग्यो ।जय होस् हरी,मदन सर लाई मुरी मुरी धन्यवाद छ ।

  • @yuniskatamang3229
    @yuniskatamang3229 2 года назад +3

    आजभोलि सामाजिक संजालले गर्दा यस्ता कार्यहरु दिनानुदिन रूपमा बढिरहेको छ यो कहानी फ्लिम मा मात्रै सिमित नभई कसैको रियल जिन्दगीमा पनि घटिरहेको घटना हो यस्तै बिकृतिले गर्दा कतिले ज्यान समेत फाल्न पछि पर्दैन। be-careful🙏🙏

  • @balaramkhanal1379
    @balaramkhanal1379 2 года назад +1

    नमास्कार म झापा बाट हेर्दैछु महजाेडिका उत्कृष्ट टेलि सेरेल मध्ये याे पनि उत्कृष्ट छ । महजाेडिकाा हरेक सिरेल सिनेमा अती मन पर्छ मलाई ।

  • @ishankc7741
    @ishankc7741 2 года назад +2

    Legends ko entry paxi pet dukhyo hasera
    Best line of legend hari sir:gar gar aafu dubey paxi arulai pani dubaidini ho 😂😂😂😂😂
    Dhogxa hamro legends MAHA jodilai

  • @radharadha7904
    @radharadha7904 2 года назад

    चेतना मूलक छ हरि दाई र मदन दाईको टेलि चलचित्र राम्रो छ

  • @jamunakoirala1498
    @jamunakoirala1498 2 года назад

    समयसापेक्ष ,चेतनामूलक अनि शिक्षाप्रद सिरियल ,आजका युवापुस्ताले हेर्नैपर्ने फिल्म रहेछ।

  • @anzilasamazinglife7497
    @anzilasamazinglife7497 2 года назад +13

    Damn 🔥 amazing even in negative role aaryan Kharel amazing acting hope to see your more short role thought amazing brilliant actor ❤️❤️ lot's of love

  • @shantagyawali2032
    @shantagyawali2032 2 года назад +4

    Anushka serial part 2banaunuprayoharibansa madankrishna sir

  • @basantabhusal
    @basantabhusal Год назад

    सलाम मह जेाडि कस्तेा यथार्थ र समसामईक बिषयबस्तुमा खुलस्त सन्देश छ, सबै जना दिदि बहिनिहरु अब सचेत रहनु ,❤

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +1

    जनचेतना मुलक राम्रो छ समय अनुसार को.

  • @Vijayrim
    @Vijayrim 2 года назад

    सही सटीक “अनुष्का” लघु चलचित्र, अहिलेको पुस्ताको सजीव कथा रहेछ! ज्ञान गराऊँने रहेछ तैपनि ज्ञान लीननन दुःख एसै मा छ!

  • @bhusalentertainment
    @bhusalentertainment 2 года назад +1

    धेरै राम्रो लाग्यो भाग 2 पनि चाहियो मह जोडि लगायत यो टिम सबैलाई शुभकामना

  • @sheetalrai7086
    @sheetalrai7086 2 года назад +1

    यस विषयमा युवा युवतीहरूले सोचेर साथी बनाउनु पर्छ बरु आफ्ना आमाबुवा र दाजुभाइलाई तुरुन्तै सत्य बताउनुपर्छ।

  • @jhapindrarana4299
    @jhapindrarana4299 2 года назад +3

    kyaa sandeshmulak moovi thanks maha sanchaar

  • @pranishasdiaries143
    @pranishasdiaries143 2 года назад +10

    Pratisharijal loved your work! Much respected hari, Madan uncle🙆❤️

  • @adarshatiwari3057
    @adarshatiwari3057 2 года назад +17

    Congratulations Bunu dii for nailing the role of 'Anushka' and ty Maha Jodi for coming up with this amazing video!🙏

  • @mayachamling209
    @mayachamling209 2 года назад +5

    उत्कृष्ट कथाबस्तु र अभिनय👏👏🙏🏼🙏🏼❤️❤️

  • @hariigaire
    @hariigaire Год назад

    राम्रो कथा।

  • @anoozprawash
    @anoozprawash 2 года назад

    सन्देशमुलक टेलिफिल्म।नयाँ युगको कथा!

  • @FuckSuckADS
    @FuckSuckADS 2 года назад +8

    25:47 the hero entry

    • @bijupra
      @bijupra 2 года назад

      Villan rai6

  • @samuyelmagar5761
    @samuyelmagar5761 2 года назад

    सन्देसमुलक भिदियो।राम्रो लाग्यो।❤️❤️❤️

  • @chandragurung1029
    @chandragurung1029 2 года назад

    आदरणीय हास्यकलाकार जगतको माहा नायक महजोडी मदनकृष्ण श्रेष्ठ सर र हरिबँश सरको उत्कृष्ट संदेशमुलुक चलचित्र सिरियल अनुक्सा एकदम मनपर्यो सम्पूर्ण कलाकार ज्यूहरुमा मेरो नमस्कार 🙏छ।अझै अरु पनि हेर्न पाउ धन्यबाद छ।🌹🌹🌹

  • @deepaxettry7184
    @deepaxettry7184 Год назад +1

    Life ma mel khane video😘😘😘😢😢🤣

  • @kumarmaharjan5103
    @kumarmaharjan5103 2 года назад

    धेरै राम्रो।मन छाेयाे।महकाे धेरै राम्रो सन्देश

  • @chhabilalmalla9596
    @chhabilalmalla9596 2 года назад +1

    अथार्त हेर्नु पर्दा यस्तै नै भइरहेको छ हाम्रो समाजमा

  • @ganeshsunar8440
    @ganeshsunar8440 2 года назад

    सामाजिक संजालको दुरुपयोग नगरौं!!
    महजोडि धन्यवाद🙏🙏

  • @darpanakolkar6354
    @darpanakolkar6354 2 года назад +1

    राम्रो छ लघुचलचित्र 🎥👍👌⭐

  • @pranilashakya8431
    @pranilashakya8431 2 года назад +2

    This movie must show to the student of class 9 to 12 to educate them This age group really need it.

  • @jiwanpradhan4089
    @jiwanpradhan4089 2 года назад

    सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको संख्या हाम्रो मुलुक तथा गाऊँ समाजमा निकै बढेर गैरहेको हुनाले त्यस्ता अपराधिहरुलाई कठोर भन्दा कठोर सजाय दिन साँच्चै नै अनिवार्य ठहर्दछ । उक्त भिडियो अत्यन्तै उत्कृष्ट लाग्यो स्वागत योग्य !!

  • @ishworkarki6538
    @ishworkarki6538 2 года назад

    अती राम्रो । जनचेतनामूलक ।

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 года назад +4

    नमस्कार म साउदि देखि हेरदै छु
    को को हुनुनछ साउदि बाट ॥

  • @tekgurung1315
    @tekgurung1315 2 года назад

    धेरै राम्रो छोटो फिलिम बनाउनु भएको रहेछ,अती मन पर्यो,यो भिडियो सबैले हेर्नू जरुरी छ ,यो भिडियो हेरेपछि ,नराम्रो काम गर्नुनहुने रहेछ ,र छोरिचेलिहरुले चै,एस्तो गल्ती गर्नाले के हुनेरहेछ ,भन्ने कुरा थाहा हुन्छ,अती सन्देशमुलक भिडियो बनाउनु भएकोमा धेरै धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💐

  • @rambk3787
    @rambk3787 2 года назад

    दामी धेरै पछि हेर्न पायौ मनैबाट सबै टिमलाई धन्यबाद।

  • @laxmidahal6060
    @laxmidahal6060 2 года назад +5

    Part 2 pani post garnu na pls, i'm from pokhara,👍👍

  • @bhojrajmainali9865
    @bhojrajmainali9865 2 года назад

    मह जोडि भन्या मह जोडि नै होनि ! धन्यवाद मह जोडी लगायत सम्पुर्ण टिमका कलाकार हरुलाइ

  • @nbthulung20
    @nbthulung20 2 года назад

    राम्रो लाग्यो जनचेतनामूलक छ ।

  • @sujanshrestha2728
    @sujanshrestha2728 Год назад

    1000 crore kamaune movies vanda dherai dherai ramro ra uchha koti cha yo short movie. Hats off to you all.

  • @mixedcmos5754
    @mixedcmos5754 2 года назад +1

    Comedy + Lesson superb.. mainly police station scene

  • @ishworshresths5272
    @ishworshresths5272 2 года назад

    समय अनुसार को कथा बस्तु समेट्नु भएको रहेछ राम्रो लाग्यो 🙏🙏🙏

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 2 года назад +4

    देशका गहना मह जोडी 💕

  • @dhanirana8910
    @dhanirana8910 2 года назад

    सायत म पानि अनुस्काको जस्तै गल्ति दोहोराउन लाको थिय थान्गत मेरो आखा खोलियको छ जोति माया गरे पनि यस्तो गल्ति कैले कसैले नगरौ धन्नेबात

  • @bibekrai9148
    @bibekrai9148 2 года назад

    एकदमै समय सान्दर्भिक कथा वस्तु🙏

  • @kalapunja6972
    @kalapunja6972 2 года назад

    सन्देशमुलक उत्कृष्ट लग्यो शुभकामना सबैमा

  • @rabinrai1028
    @rabinrai1028 2 года назад

    समाजमा चेतनामूलक सनदेस दिने रहेछ राम्रो लागयो

  • @alizabaral939
    @alizabaral939 2 года назад +4

    Very informative specifically for young people…
    Thank you

  • @fulpatimidia9104
    @fulpatimidia9104 2 года назад

    साभ धान गाराउनु भयको मा सलामा जनचेतना फैलाउनु भयको मा सलाम

  • @pramodpoudel
    @pramodpoudel 2 года назад +3

    Great Bigisha, and thank you maha for amazing educational film.

  • @minagurung3977
    @minagurung3977 2 года назад

    एकदम धेरै जनचेतना
    मुलक

  • @user-if2dt4if1x
    @user-if2dt4if1x 2 года назад

    धेरै राम्रो लाग्यो । सामाजिक संजाल को सदुपयोग गर्नु होला सम्पुर्ण महिला दिदिबहिनी हरु ले संजालको दुरुपयोग नगर्नु होला ।।। हरि uncle र मदन uncle को conscpt लाइ मान्नु पर्छ ।। अब यहि अनुस्का पार्ट २ लिएर आउनुहोला शुभकामना सम्पुर्ण टिमलाइ ।।

  • @arunimahhh9430
    @arunimahhh9430 2 года назад +2

    In this stituration all girls will be safe. and thank you for this video❤

  • @abhishekpangeni6978
    @abhishekpangeni6978 2 года назад

    Mahila Barga matrw nabhayerw Hami sabai satark huna jaruri xa... Dherai dherai dhanyabaad yesto janachetanamulak samagri banayeko ma maha sanchar lai

  • @anupkaleybcanup6076
    @anupkaleybcanup6076 2 года назад

    धेरै राम्रो कथा अनि सन्देशमुलुक काम छ यस्तो पो हेर्ने होता नाच्न जानेन आगान टेडो जस्तो भिडियो हरु पनि के हेर्नू हौ !

  • @rksentertainment
    @rksentertainment 2 года назад

    आहा कति राम्रो सन्देश मुलक

  • @ravirajbhandari8215
    @ravirajbhandari8215 2 года назад +1

    The huge congratulations to bigisha for debut on the banner of legendary couple MAHA as a heroic character .you did best bune keep it up.nd thanks to entire team for the social topic that you have done.

  • @laltamang7453
    @laltamang7453 2 года назад

    माेबाईलकाे दुरुपयोगले हाम्रो समाजमा घटिरहेको घटनाकाे बारेमा छर्लङ्ग देखिएको छ चलचित्रमा मलाई साेह्रै अाना राम्रो लाग्याे।

  • @supreenamongol1814
    @supreenamongol1814 2 года назад +3

    Motivational movie tq Maha sansar👊 pls every girls be aware stay safe🙏

  • @ishworsinghofficial233
    @ishworsinghofficial233 2 года назад +2

    राम्रो कथाबस्तु समेटिएको छ एकदम राम्रो लाग्यो salute छ सम्पूर्ण टिम लाई।

  • @aishwaryagautam5150
    @aishwaryagautam5150 2 года назад

    Excellent xa janxhetanamulak. Salute MAHA jodi

  • @surendrathapa2205
    @surendrathapa2205 2 года назад

    समाजको यथार्थजानकारी चित्रण गरेको मा धेरै धेरै धन्यवाद तर हाम्रा देश को नारीको पनि कमजोरी पनि 90 प्रतिशत देखिन्छ हजुर

  • @rajendrakhadayatvediosvlog8473
    @rajendrakhadayatvediosvlog8473 2 года назад +1

    Evergreen,Relavent,informative and knowledgeble movie great MaHa Jodi

  • @mohanjabara5394
    @mohanjabara5394 2 года назад +3

    Ekdam correct time me release vayexa yo video
    Paul shah ko fan le hernu parne
    Dukhi atma haru

    • @ryuga6648
      @ryuga6648 2 года назад

      paul le talai sathi lera gako thyo ho kk garni bela ma.

  • @yubrajparajuli4715
    @yubrajparajuli4715 2 года назад

    सारै मज्जा आयो यो हिनो त कला

  • @TimroChhayama
    @TimroChhayama 2 года назад +3

    This is way better than most of the so-called nowdays nepali comedy serials!

  • @phulumagar1210
    @phulumagar1210 2 года назад

    धेरै पछि मह जोडीको चेताना मुलक कार्यक्रम हेर्न पाइयो ।

  • @simplebeing7583
    @simplebeing7583 2 года назад +1

    देशको दुस्ट नेताहरूलाई हटाएर यी दुई बिभूतिलाई देश बनाउने अभिभारा सुमपिन पर्यो।

  • @anishabaral2359
    @anishabaral2359 Год назад

    सन्देश मूलक छ।

  • @prabinastha1613
    @prabinastha1613 2 года назад

    Dherai ramro lagio yesto thag apradiharu hamro nepali ma dherai xa sojo kati harulai mayako prelobanma fasaiyar thagi dhanda fastiyako xa yesto haru bata sabdhan huna jaruari xa yesto kura lai kanunko dyriyarama lauina parxa 🙏🙏👍👍

  • @surajchaulagain5592
    @surajchaulagain5592 2 года назад

    Dherai sandeshmulak documently
    Hats off to maha jodi❣

  • @spandankarishma520
    @spandankarishma520 2 года назад +3

    मह जोडी

  • @prinzeeyaqueenyoutubechann832
    @prinzeeyaqueenyoutubechann832 Год назад

    Yes good testai hunu parxa

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад

    चेतना मुलक राम्रो लाग्यो ❤

  • @rajushrestha3617
    @rajushrestha3617 2 года назад

    जय होस मह सञ्चार।

  • @mayakc8940
    @mayakc8940 2 года назад

    Kati karmik katha bastu sametiyer baneko serial....Ma.Ha.jodi aadarniyekalakarharu prati samman.

  • @purnabista3118
    @purnabista3118 2 года назад

    धेरै राम्रो कार्यक्रम धन्यबाद छ ।

  • @anilrai7041
    @anilrai7041 2 года назад

    Adardiya maha jodi hjr lae dherai samman salam xa aile sachai ghateko ghatna banahera sachet banai dinu vaheko ma

  • @birajsoti9806
    @birajsoti9806 2 года назад

    एकदम राम्रो प्रस्तुति

  • @kripa88
    @kripa88 2 года назад

    Yasta kt dulante ktko lifesanga mitha mitha kura gardai utaulo hudai ktko vabanasanga khelne kta matrai hunxan yiniharusanga hosiyar ko ho k ho ka basxa koko xan familyma afule face to face nabujhesamma tha napayesamma ktako kaile varosa nagarnu....film thyakkai aile ghatirakheko ghatanana adharit rahexa ...ramro lagyo

  • @shreejanabartaula5562
    @shreejanabartaula5562 2 года назад +3

    Ekdum ramro cha aaryan kharel amazing actor 💙💙💙lots of love hope to see your more videos

  • @user-ch5hs3rw5i
    @user-ch5hs3rw5i 2 года назад +2

    ल है मोबाइल देखी साबधान ! साबधान !! साबधान!!!

  • @gitmagar9081
    @gitmagar9081 2 года назад

    समय सार्दभिक विषयमा उत्थान गर्नु भएको छ हार्दिक आभारी छु

  • @rabintuhclaypray0123
    @rabintuhclaypray0123 2 года назад

    राम्रो चेतनामुलक फिल्म 👍