Bihe pakka bho । Short Movie । Madan krishna । Hari Bansa
HTML-код
- Опубликовано: 29 сен 2024
- © Maha sanchar Pvt Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
Connect With Maha Sanchar :
Facebook Page:
/ mahasancharofficial
email : mahasancharofficial@gmail.com
Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
मेरो देश को एउटा गर्वगर्न लाएक ईतिहास महजोडि ,बच्चा देखि हेर्दै हेर्दै आएको र अझै पनि हेरिरहन पाउँदा हरिवंश आचर्य र मदन अन्काल दुबै जनालाई हृदय देखि धन्यवाद ।यो रोहिरहेको देशबासिलाई तपाईहरुले जीवन भर हसाई राख्नु भो।तपाईं दुबै जनालाई भगवान पशुपतिनाथ ले सधै रक्छा गरून् ❣️🙏🌹🇳🇵🌺हरि ॐ
🙏❤️❤️🇳🇵
😊n
Sarae mitho commet garnu vo
@@sanunepali7262 you 8kfp
मलाई जन चेतना मुलक कार्यक्रम एकदम राम्रो लाग्यो तर यो हिन्दु धर्म लाई जोड दिएको कार्यक्रम देखिन्छ । धर्म निरपेक्ष राष्ट्र होनि कि सबैलाई समेटनु पर्यो होइन भने हिन्दु धर्म मात्र विशेष देखाएको छ यो ठिक लागेन
किनकी यो देशमा धेरै धर्म मान्ने मानिस छ नि यसको विचार गरिदिन पर्छ
हाम्रो अमुल्य सम्पत्ति हुन मह जोडि।
आहा कति राम्रो संदेश मुलक भिडियो मह जोडि लाई सम्मान छ्🙏❤️
Very.good.program
Two Legends of the Nepal 🙏🙏🙏🙏
Estae rest room haru dherai thau ma banaunu parxa.tara manxe hami haru le pni sochnu parxa ki paisa tirera toilet gare pni safa sanga use garnu paryo. Maile kati dekheko xu toilet use garxa menstruation pad haru tissue haru tetikae falirakheko hunxa.vitta vari koreko hunxa. Safa gareko hudaina. Paisa matra uthayera pni vayena worker le pni everyday disinfectant liquid haru use garera safa garnu paryo.dherai ramro sandes.Mahajodi❤
Edutainment (educating people with the flavor of entertainment). Education is necessary but taste is not good. Entertainment is very sweet, but generally without a message. Thanks MAHA who always educates with a lot of entertainment.
Wow
कमोडवाला toilet हुनु पर्ने हो ! त्यो toilet मा त अलि मोटोघाटाे मान्छे त थाकेर लखरतान हुन्छ
राष्ट्रको शान महजोडि लाई सलाम ।
kaha nira ko ho yo toilet? swayambhu ko public toilet ho? ki arkai ho? kasaile reply garidiye hunthyo. @admin
Kathmandu Bhimsenthan ko tala ,Paropkar School ko sangai left ma chha!!!
@@narendrakansakar9613 thank you dai. Ma tapai haru ko maha sanchar ko thulo fan hu
मेराे परिबार मृतयु हुदामायादेबि सवारकाे अाखादान गरेकाे थिय मदनकृसण जिकाे परिबार काे अाखादान भयकाे रहेछ मेृले हरि बङस जि काे भाषण सुनेकाे थिय खुसि लनगयाे धनयबाद
Thank you for making such educational film. Great respects to MAHA jodi 🙏🙏🙏🙏
I'm feeling so proud and happy to work with two legends 🙏.
nice job.
congratulations pratima
All time favourite mahajodi😊❤️
Toilet ko system dherai ramro lagyo
देश तथा विदेशमा राहनु हुने नेपाली आमा बुबा, दाजूभाई तथा दीदीबहिनी लाई नमन 🙏 जो जहा हुनु हुनछ सुरक्षित र खुशी रहनु होला❤
हाम्रो देश नेपाल का दुई ज्युदो इतिहास सम्मानित दुई व्यक्ति (मह जोडि )हजुर हरुको नाम सुन्दा पनि कति गर्ब लाग्छ हजुर हरुको प्रत्येक खुराक हरु अति नै राम्रो र संदेश मुलक हुन्छन् शुभकामना
❤❤❤❤❤❤❤❤❤
म पनि यौटा मह जोडीको ठूलो सर्मथक हुँ ❤️❤️🇳🇵🙏👏
मह जोडिको जुन हेरे पनि कुनै न कुनै राम्रो सन्देस दिएकै हुन्छ धेरै धेरै धन्यवाद उहाहरुलाइ
सन्देशमुलक याे उत्कृष्ट भिडियाे तयारी तथा प्रशारण ब्यबस्थापन प्रति महजाेडीलाई हार्दिक सम्मान🙏🙏🙏🙏
यसमा देखाएको toilet कता छ हजुर?
Kathmandu Bhimsenthan ko tala Paropkar school ko sangai chha!!
यस्ता सपूत फेरि जन्मेलान कि?
सुन्दर छ हजुर🇳🇵🇳🇵🇳🇵🇳🇵
म गायक तथा सङ्गीतकार कृष्ण भारद्वाज मैले त आदरणीय महजाेडी ज्युहरुकाे टिमकाे यस भिडियो हेरेर मज्जा लिएँ हजुरहरुले नि सबैलाई याे जानकारी मूलक सन्देश आफ्ना आफ्ना गाउँमा सुरुगर्नुहवस् ।
❤❤❤❤❤❤❤❤❤❤
नेपाल को अमुल्य हिरा मह सन्सार्😍
let's make Nepal great. Thank you maha jodi for the enlightenment and credit goes to Balen dai for the changes..
वाउ महान कलाकार मह जोडी हरि बङस जिउ र मदन कृष्ण जिउ🙏🙏🙏
absolutely love it.... Very nice way to educate people. Very informative. Finally, real changes are coming along... MAHA is cherri on the top!! well done.
धेरै नै सन्देश मुलक र नाईस सर्ट मुभी ! हाँस्य क्षेत्रको धेरै महान कलाकार एक जोडी ( म ह ) जोडी बधाई तथा शुभकामना ! हरि बंश आचार्य ज्यु र मदन कृष्ण श्रेष्ठ ज्युको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु ! जय ( म ह ) संचार ( धन्यबाद )
❤❤❤❤❤❤
👏आहा कति राम्रो र सन्देश मुलक छ
र म हजुर हरूको प्रसंशक पनि हु🙏
तपाई हरूको प्रस्तुति एकदमै राम्रो लाग्छ सबैले बुझुन भनि कति सरल र सभ्य शैलि मा बनाऊनु हुन्छ हजुर हरू लाई धेरै धेरै धन्याबाद🙏
yo maha jodi lai 10 lakh suscriber pugna lageko raicha sabaile suscribe garera 10 lakh puraidim guys .
Maha jodi always favorite ❤
Hats off 2 lends!! You both are our real Hero.Hearty respect 🙏🙏🙏🙏🙏❤❤
wow !! So advance technology as developed country 👍️
thank you legend 🤘
We wish same kind of rest room ❤️
जय नेपाल 🇳🇵
12:48 Malai ni yestai samasya aaipareko thiyo patan ma
अति उत्तम संदेश । अति सुन्दर प्रस्तुति । सुपर्ब सर 👌👌🙏🙏🇮🇳🇮🇳🇮🇳🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🙏
5 Star toilet Tribhuvan int airport ma hunu parxa
Chadei 1 million subscriber dekhana Pam 😍 maha Sanchar ko 😍
आहा कति राम्रो भिडियो🙏 हामीलाई मनोरञ्जन का साथसाथै नयाँ नयाँ ज्ञान का कुरा सिकाउँदै आउनुभएको हाम्रो दिज्जग कलाकार हरु र सम्पूर्ण मह सञ्चार टीम लाई धेरै धन्यवाद🙏🙏
❤❤❤❤❤❤
Mahajodi never disappoints. They have always made us feel proud with everything they’ve done. ❤❤❤
it
Maha jodi 🙏🏻🌷❣️hjur haruko label ma kahilei kohi Pani pugna sakdinan,respect both of u🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Sarai chetanamulak movie!
Thank u both of you! Maha jodi!
All time favourite,Maha jodi❤️
100 barsa bachiranu MAHA jodi 🙏
world का देखि का पुगयो हामरो देसमा smart toilet ko बारेमा पहसन दिन परेकोमा साहनाभुति छ दुख लागछ
हरि बहादुर र मदनकृष्ण श्रेष्ठले बताए उनका अनुसार अहिले शीघ्र नै थियो भन्ने अनुमान गर्न सकिन्छ
कठै हाम्रो देश नेपाल एउटा सार्वजनिक शौचालय को बिषय मा पनि यसरी चेतनामुलक भिडियो भनेर बनाउनु परेको छ । बिदेशी मुलुक का मान्छे लाई यो भिडियो देखायो भने आफै लाई लाज लाग्छ म पनि बैदेशिक रोजगार को शिलशिला मा अरब मुलुक मा बस्दै गर्दा हाम्रो देश मा पनि एस्तै किसिमका शौचालय बने कती सजिलो हुन्थियो जस्तो लाग्छ यद्दपी अब हाम्रो देश नेपाल मा पनि छिट्टै बिकशित मुलुक मा झै छिट्टै प्रगती हुनेछ ।
देशको बर्तमान स्थितीको लागी मह हरु धेरै जीम्मेवार छन, हामी राजावादी हैनौ तर यो देशलाई राजसंस्था चाहिन्छ... यदि राष्ट्रभक्त नागरिक हो भने चाडो ढिलो यो कुरा सबैले बुझ्ने छन.......
नेपालको ईतिहासमा मह जोडी फेरी आउन केही सय बर्ष पक्कै लाग्छ। तपाई हरूलाई हास्य ब्यंग कलामा कसैले जीत्न सक्दैन। तर हास्य ब्यंगमा मात्र। जनताले तपाई हरू लाई शिरमा राखे तपाई हरूले जनतालाई गांडतन्त्र दीएर जनता टुक्राउनुमा सहयोग गर्नुभयो। तर दुर्भाग्य अझै गल्तीको महसुस गर्नु भएको छैन। 😢😢😢
मलाई जन चेतना मुलक कार्यक्रम एकदम राम्रो लाग्यो तर यो हिन्दु धर्म लाई जोड दिएको कार्यक्रम देखिन्छ । धर्म निरपेक्ष राष्ट्र होनि कि सबैलाई समेटनु पर्यो होइन भने हिन्दु धर्म मात्र विशेष देखाएको छ यो ठिक लागेन
किनकी यो देशमा धेरै धर्म मान्ने मानिस छ नि यसको विचार गरिदिन पर्छ
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ त देशको राष्ट्रियपति र प्रधान मन्त्री बन्नुपर्ने मानिस हुन,भ्रष्टदलका नेताहरू ले देश र सकिसकेका छन् नेपालमा भएका जुनसुकै दलका नेताहरूले देश मिलिजुली बाडेर खाने भन्दा अरु केही गर्न सकेका छैनन्
यो दाईको नाम थाहा भएन तर मह जोडी को कथा-ब्यथा .. मेरो मतलब .. हेरेक video -short movie मा वहाँको अति महत्त्वपूर्ण अभिनय रहेको छ , he is the best 😀😀😀, चाहे त्यो औस्ताद जी को स्वास्नी खोज्ने ब्याक्ती होस या वडाको घमिण्ड नागरिक या बद्रीको landlord
All time favorite maha jodi❤️❤️
That's amazing to perfect. Do way, is it calls developing need our country ❤❤❤❤
अझै पनि नेपालका मानिसहरुका मनस्थिति परिबर्तन हुन आबस्यक छ
Always love your content ❤
Sabai thik layo Tara aaja voli coin khasai paidaina feri jana ko lai coin chainey how to solve this problem?
हाम्रो देश नेपालमा यस्तो टोइलेट बनाउने बेला आयो र पहिले बिगार्ने नै काम हुन्छ होईन र?? काहा को टोइलेट राम्रो छ र अहिले सम्म मा??
big सम्मान मदन कृष्ण दाइ हजुर 🙏🙋and हरि बङ्स दाइ हजुर 🙏🙋हजुर हरुको यति माहान बिचार धारणा र सन्देश भएको short movie को लागि देश को गहना हजुर हरु 🎉❤️🎉धेरै सम्मन अनि बधाइ 🙏🎉🙋❤️🙏🎉🙋🙏
any one information about where we should find 1. sanitary pad incinerator, 2. Coin Sanitary pad vending machine
hamro desh ko barsau dekhi comedy group ko dharohar bokdai aaunu vako comedy kings dawaya maha jodi jiulai muri muri darshan namaste. love you both...
एकदम सुन्दर प्रस्तुति महजोडीको आहा !!🙏🙏🙏🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️
The best point of this two legends is they always try to give knowledge for the people and try to save our culture and religion in the new way love them from the bottom of my heart
Mahajodi never be old in acting salute both of u living legend🙏🙏🙏🙏
For us you two are gods of acting, seeing you guys getting old makes my heart cry. My fav show is always haribahadur and madanbahadur, no matter what comes next.
सधैंको मन पर्ने कलाकार द्वय 🙏 सबै पुरानो भिडियो हरु राख्नुहोस् न🤗🤗🤗
राम्रो छ
साेचालय देसेे भरि सारबजनिक साेृभालय हर, ले बनाउछाे भनदे काङगेस ले 73 बष अर, भराेटे धन युददभ,सटाचारि कमाउनिसट हर, ले 34 बष खाय गु खानछन, साेभालय किन भाहियाे दिसा अाफेे खानछन, भने नेपाल माअब साेभालय चाहिदेृन कया रासटका गहना जयु म बृष बहादुर सवार हु हेे
सहि कुरा उठाउनु भयाे धन्यवाद यस्काे लागि तर हाम्रा मेयर साब अर्कैमा बिजि हुनुहुन्छ।
मदन कृसण जयु र हरिबङस अाचाय त याे देसका गहना हुन तर जवाइ का कुरा गनु हुनछ बाबुरामे डाकटर पनि जवाइ हेेनन अरबपति बनन केृ लागि धन युदद गने भने केे तपाइ हर, बा वरजवाइ हेृनन त जवाइ त 17 हजार जनता मार हेेनन रिसिला यामि का पाेइ डाकटर बाट बमाइ नभय रेृ त हाेलानि त हेृन र खरबपति बनन दस बष धन युदद गरेका
nice concept Msg for all nepali by our two maha legends .
There are 2 types of person in Nepal
1. Manag chamal ko bhaat pakauni
2. Sarbajanik Sauchaalaya banauni
I m searching for 2nd type of person 🤣🤣🤣🙏
यो टेलिफिल्म एकदमै राम्रो लाग्यो मलाई हरि सर र मदन सरको म एकदमै फ्यान हो उहाँहरुको अभिनय एकदमै मन पर्छ मलाई साच्चै नै हाम्रो देश मा ठाउँ ठाउँमा सार्वजनिक शौचालय बन्न एकदमै जरुरी छ यसले कति मान्छे लाई जागिर पनि मिल्छ भने धेरै लाइ यात्रा मा सहज पनि हुन्छ
मह le yespali ko presentation alik different banaunu vako raicha..derai ramro cha
Jogu lai dekhana na pauda na ramaelo lagyo
Always Awesome Maha-Jodi😍😍😃😃 You both are legends 😎🥸🤓🤩
Malai lagxa 5star toilet ma pan ko advertising garnu suhayana toilet ma commode and wash spray ko parchar garnu parni ho yo business proposal lagyo malai
after long time,,,,, of waiting finally both worrier in field,,, ekdam maja aayio and knowledge ne gain garyam,,,,
Dherai khusi lagyo… Sabai Team lai Dhanyabad 🙏
Love you legend ❤️❤️❤️
Rest in peace prakash चन्द्र uncle
XIXIXIXIXIXI🤮🤮🤮🤮🤢🤢🤢🤢VOMIT AAYO FORI TOILET DEKHARA
❤Love you Both Maha Jodi
Hugs and Respect ✊🙏🙏
Wow
धेरै राम्रो लाग्यो..... ❤❤❤
Wow really nice.❤️❤️❤️ bahini pratima your acting is the best.😘😘
yo yekdam sandes Mulak teli chalchitra public le bujhnu jaruri chia
🙏🙏🙏🙏😍🇳🇵
Maha ,jastai metho jodii...
Its hard to see lengends are getting older and more older day bay day 😢😢
forever love maha jodi ❤️❤️🙏🙏🙏
Waiting to see upcoming awarning short move.great movie 🙏🙏
Intro music is amazing good work
yo toilate kaha xa ra kasle banako keii bujhna painxa hola?🤗🤗🤗
हस्ति भनेको हस्ति हो कस्तो राम्रो बनाउ्नु भएको धेरै राम्रो छ
वा क्या समय सान्दर्भिक यस्तै भिडियो चाहिन्छ
तपाईंलाई के गजल मनपर्छ ?
यदि मनपर्छ भने आउनुहोस् हामी संग ।
Maha jodi ❤
Always respect and love to you 2 legend ❤️❤️🙏🙏
Heartily respect both legend
एकदमै मनपर्ने जोडी मह❤️❤️❤️