सुनौ र सुनौं सबैलाई , दिपावली को अवसर मा हामी प्रस्तुत गर्न चाहन्छौँ - रैया चाँदीको #PurnaBahadurkoSarangi #MovieSong #DohoriBattle हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है, हामी आभारी छौँ , धन्यवाद 🙏
टिजर " "काँधेकुरी " " ट्रेलर " रैँया "चाँदिको " चलचित्र "पुर्ण बहादुरको सारङ्गी" ले नेपाली सँस्कृति सर्लक्कै बोकेको स्पष्ट छ । मलाई मन परो तपाईलाई नि? हलमा गएर निर्णय गरियो "रिलिज डेट" पर्खाईमा ।✊✊✊ बिजय बराल जि तपाईंको बडा फ्यान भएँ । यो फिल्मले नेपाली कलक्षेत्रमा बिजय बरालको उचाई सातौँ आकाशमा पुर्याउने पक्क छ ।😘😍 प्रकाश सपूत भन्नै पर्दैन
हाम्रो बागलुङ काे मिठो भाका सुन्न पाउँदा त्यही गाउँमा झ्याउरे खेल्न गाको अनुभव भयो 🙏🙏🙏 धेरै धेरै धन्यबाद हजुर हरुलाई पुरानो याद लाई मिठो परिकारले प्रश्तुति गर्दिनु भएकोमा।🙏🙏🙏👌👌👌👌
कुनै समय गाउँले पाखे दोहोरी भनेर हेपिएका लोकभाकाले अहिले सिङ्गो संगित क्षेत्रमा पकद जमाउदै छ चलचित्रमा ढिलै भएपनि हामी आफ्नो रैथाने लोकसङ्गित संस्कार सस्कृतिको माया, जगेर्ना र संरक्षण गर्दैछौं खुसीको कुरा । हामी मानव हौँ कस्तुरी होइनौं । 💎❤️💚😍
कोइला रातो आरनमा जलुन्जेल पछि लाउनि हुन्छेउ रात धलुन्जेल रैया चादिको प्रीय साथि हार्दिक बधाइ छ , शब्दमा नबराज लेवल आयो है , प्रस्तुत गीतले दर्शकलाइ हलसम्म तानोस शुभकामना 💕💕
शब्द शब्द मा जोश नै बेग्लै छ केही फरक तरिका को सिनेमा निर्माण भए जस्तो छ सफलता को शुभ कामना सम्पूर्ण मा ❤ जातीयता को विभेद अन्त्य गरौं अग्रिम शुभकामना 🎉
"टिजर " "काँधेकुरी " " ट्रेलर " रैँया "चाँदिको " चलचित्र "पुर्ण बहादुरको सारङ्गी" ले नेपाली सँस्कृति सर्लक्कै बोकेको स्पष्ट छ । हलमा गएर निर्णय गरियो "रिलिज डेट" पर्खाईमा ।✊✊✊ बिजय बराल जि तपाईंको बडा फ्यान भएँ । यो फिल्मले नेपाली कलक्षेत्रमा बिजय बरालको उचाई सातौँ आकाशमा पुर्याउने पक्क छ ।❤❤
प्रकाश सपूत को सनै देखि हेरिन्थो अब फिलिम नि हेरिन्छ उहाँ को सिर्जना अर्गानिग र मन बहकाउने हुन्छ्न subhakamana xa prakash sir purna bahadur ko saarangi
Prakash saput गनायो है यो गीतमा धन्यवाद छ सर्जक तथा गायक / नयाक प्रकाश सपुतलाई तपाईं पुर्णबहादुरको सारङ्गिमा जोदिएर यति राम्रो गीत हामिले हेर्न सुन्न पायौं ।
Paschim KO dohori battle herdai man khusi , no cap our culture is out of the box 🎉🎉🎉 enjoyed this composition track vocal lyrics arranging everything straight on the point 🎉
अभिनयको मुक्त कण्ठले प्रसंसा गर्छु तर शिर्ष गितले चादीका काडेवाला रैयाँ चुरा माग्दा देखाउन नसक्नु गितयुनिटको कमजोरी हो । रैया चुरा मगर समुदायको लागि गन्दर्भहरुको सारङ्गी जत्तीकै महत्व मानिन्छ । चलचित्र सफलताको शुभकामना
यो movie का @7SeasCinema ले अहिले सम्म राखेको clips हरु एकदमै राम्रो छ… फिलिमले १५१ दिन मनाउन सफल भईदिएको सुन्न अनि देख्न पाइयोस… सम्पूर्ण टिमलाई अग्रिम सफलताको शुभकामना… विजय वराल जी हजुर त कलाकार को combo package नै हुनु हुदो रैछ….🙏🙏 चलचित्र जगतलाई हजुरले ठुलो गुन रहनेछ… 🙏❤️🙏
सुनौ र सुनौं सबैलाई , दिपावली को अवसर मा हामी प्रस्तुत गर्न चाहन्छौँ - रैया चाँदीको #PurnaBahadurkoSarangi #MovieSong #DohoriBattle हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है, हामी आभारी छौँ , धन्यवाद 🙏
टिजर " "काँधेकुरी " " ट्रेलर " रैँया "चाँदिको "
चलचित्र "पुर्ण बहादुरको सारङ्गी" ले नेपाली सँस्कृति सर्लक्कै बोकेको स्पष्ट छ । मलाई मन परो तपाईलाई नि?
हलमा गएर निर्णय गरियो "रिलिज डेट" पर्खाईमा ।✊✊✊
बिजय बराल जि तपाईंको बडा फ्यान भएँ ।
यो फिल्मले नेपाली कलक्षेत्रमा बिजय बरालको उचाई सातौँ आकाशमा पुर्याउने पक्क छ ।😘😍 प्रकाश सपूत भन्नै पर्दैन
😮😮😮😮😮
Parkash saput ta hattnu vaya xa yo flim bata
Hami Lai Prakash shaput ko voice ma chaheyo halka galbandi vibes hunethyo
❤❤❤
छक्का पन्जा, १२ गाउँ, ज्वाइँ सब केहि हेरिएन तर यो पुर्ण बहादुरको सारङ्गी पक्का हेरिन्छ।
12 gauu le bajra khayo ta
same
यो चलचित्र सास्कृतिक चलचित्र हो येस्लाइ सबैले साथ दिनु पर्छ हाम्रो सस्कृती बचाउनु पर्छ
नापिस
Hunbta ho sathi hamilai ta 12 gau le xodekobxaim jo
100% bachaunu parx hamro saskirti lai
@@trichandra_lama त नापेर देखान त कला सस्कृती के था गु खानेलाइ
@@trichandra_lama😂😂😂😂
शुभ दिपावली को मंगलमय शुभकामना - सधैँझैं माया र साथका लागी हामी आभारी छौँ , धन्यवाद 🙏 हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है 😇
हाम्रो बागलुङ काे मिठो भाका सुन्न पाउँदा त्यही गाउँमा झ्याउरे खेल्न गाको अनुभव भयो 🙏🙏🙏 धेरै धेरै धन्यबाद हजुर हरुलाई पुरानो याद लाई मिठो परिकारले प्रश्तुति गर्दिनु भएकोमा।🙏🙏🙏👌👌👌👌
कुनै समय गाउँले पाखे दोहोरी भनेर हेपिएका लोकभाकाले अहिले सिङ्गो संगित क्षेत्रमा पकद जमाउदै छ चलचित्रमा ढिलै भएपनि हामी आफ्नो रैथाने लोकसङ्गित संस्कार सस्कृतिको माया, जगेर्ना र संरक्षण गर्दैछौं खुसीको कुरा । हामी मानव हौँ कस्तुरी होइनौं । 💎❤️💚😍
Aafnai naam dalbahadur birsera cristiano-x7z rakhnele ekkasi loksangit ra sanskriti samjine yo kasto dogla charitra ko bikas bhayo .
Bhagwan 😂😂😂.
Malai maaf garideu
@@sujangnawali3678 ronaldoko fan ho ma cristian haina brother
Samaye pariwartan sil xa sadhai eutai Kura chaldaina tei vako sir bistrai paxi samey le arkai test magnexa
Chup sala
स्वर्गीय राम थापाको रेलै घुमेर सुन्नुहोस् त्यहीबाट चोरिएको भाका हो ।
दाइने हातले गलबन्दी समाउँछु,
तिम्रो दुख सुखमा रमाउँछ । आहा क्या मीठो शब्द❤😘
आहा कति राम्रो गित सबै मिलेर यो फिलिम चै सुपर हिट बनाउनुपर्छ है ❤
🇳🇵राम्रो छ सर्जक को सिर्जना साथै कलाकार हरुको अभिनय +संगीत 🇳🇵
बधाई छ सबै team members लाई।
Story..concept..casting..music..everything perfect...100% superhit
असाध्यै मौलिक गित साथै पुर्णबहादुरको सारङ्गिले तहल्का मच्छाउने देखियो ।
यसरी नै संस्कृति लाई जाेगाउनु पद्छ❤❤
कोइला रातो आरनमा जलुन्जेल
पछि लाउनि हुन्छेउ रात धलुन्जेल
रैया चादिको प्रीय साथि हार्दिक बधाइ छ , शब्दमा नबराज लेवल आयो है , प्रस्तुत गीतले दर्शकलाइ हलसम्म तानोस शुभकामना 💕💕
Wow ❤
आहा❤ कति मिठो सस्कृती मौलिकता झल्काउने गीत सारै मन पर्यो ।❤😊
शब्द शब्द मा जोश नै बेग्लै छ केही फरक तरिका को सिनेमा निर्माण भए जस्तो छ सफलता को शुभ कामना सम्पूर्ण मा ❤ जातीयता को विभेद अन्त्य गरौं अग्रिम शुभकामना 🎉
"टिजर " "काँधेकुरी " " ट्रेलर " रैँया "चाँदिको "
चलचित्र "पुर्ण बहादुरको सारङ्गी" ले नेपाली सँस्कृति सर्लक्कै बोकेको स्पष्ट छ ।
हलमा गएर निर्णय गरियो "रिलिज डेट" पर्खाईमा ।✊✊✊
बिजय बराल जि तपाईंको बडा फ्यान भएँ ।
यो फिल्मले नेपाली कलक्षेत्रमा बिजय बरालको उचाई सातौँ आकाशमा पुर्याउने पक्क छ ।❤❤
आहा!❤
हाम्रो गाउँ घरको मौलिक अनि लोक भाका
ठट्यौली पारामा धेरै राम्रो सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई ❤
प्रकाश सपूत को सनै देखि हेरिन्थो अब फिलिम नि हेरिन्छ उहाँ को सिर्जना अर्गानिग र मन बहकाउने हुन्छ्न subhakamana xa prakash sir purna bahadur ko saarangi
यति मीठो कथा,संगित र हाम्रो नेपालको ग्रामीण भेगको अर्गानिक संस्कृति समेटिएको चलचित्रलाई सबैले हेर्न जरुरी छ । ❤️🙏सबैले हलमा गएर हेरेर साथ दिम ❤
यो फिल्म ले मार्केट खाने भयो🤗❤️
एकदम रमाइलो र मन छुने शब्द सङगित रहेछ गित ❤❤❤❤❤
BAGLUNG ghar huney jati yeta aaunuhoss tw😃😍
Baglungey ta haina baglung ko ho ❤
सरस्वती माता को बास होस्। उत्तम अति उत्तम स्वर रहेको यो गीत लाई 100नं ।सुपर डुपर हिट होस् अग्रिम शुभकामना
आहा ❤❤ क्या मिठो गीत "रैया चाँदीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
कति मिठो गीत भिडियो साह्रै मन पर्यो
शुभकामना छ ।❤❤
दीपावलीको मङ्गलमय शुभकामना छ।
गित चाही मन पर्यो है शुभ कामना छ यो चलचित्रलाई Qutar Doha Bata❤
गीत असाध्यै राम्रो छ अगाडिको डाइलग काट्नुपर्यो लामो भयो के ।
Prakash saput गनायो है यो गीतमा
धन्यवाद छ सर्जक तथा गायक / नयाक प्रकाश सपुतलाई तपाईं पुर्णबहादुरको सारङ्गिमा जोदिएर यति राम्रो गीत हामिले हेर्न सुन्न पायौं ।
😂😂 lekhnu aghi 10 seconds time diyera singer, composer and musician ko ho padne garam
बागलुङे हो हई ❤😊
Omg! ekdam majaa aayo. 🙏💓👌 music testai ramro tei mathi melina ra Aashish ko voice 👌👌💓
शुभकामना सम्पुर्ण टिमलाई !!
अत्यन्तै सुन्दर गित❤️
Wow nikai ramro x subhakamana ❤️❤️🙏🏼🙏🏼🙏🏼😍😍😍🙏🏼🙏🏼
must awaited movie ❤❤i am big fan bijay baral and budhi tamang
Wow Kati mitho geet ❤
Paschim KO dohori battle herdai man khusi , no cap our culture is out of the box 🎉🎉🎉 enjoyed this composition track vocal lyrics arranging everything straight on the point 🎉
AASIS ABIRAL..& MELINA RAI.BIG FAN.....😍😍😍😍
BLOCKBUSTER
Wao git sangai acting dubaiko❤❤
aba des bidesh khani vo raiya chadiko geetle ❤❤❤🎉🎉🎉 agrim subhakamana
Kati mitho vaka sabdh sangit video jati pani sunirahu jasto
Wow Baglunge❤🤘
Best wishes team👏
Suva diwali ani sarai ramro geet hamro baglung ko misiyako raixa ani video pani sarai ramro sampuran ma dherai dherai suvakamana
गितकै कारण अब फिल्म हेरिन्छ ! सारै चखिलो गित्❤️🙏
सास्कृतिक छ गीत अनि फ्लिम पनि पक्कै सास्कृतिक छ सबैले साथ दिनु पर्छ!❤
अत्यन्तै रमाइलो गीत गजब लाग्यो !
आहा!❤️🤗
रैया चाँडिको गित र गितको प्रस्तुति अत्यन्तै मन पर्यो सम्पूर्ण टिमलाई शुभकामना।।💐❣️
यो चलचित्रले धेरै राम्रो अभिनेताहरु पाएकै हो । यो चलचित्रको प्रतिक्षामा छु ❤
रामै राजा थियो र पो सिता भतिन रानी अरे वा सब्द मा दम छ
Geetle man xoyo aab film ni herinxa
तर मनपर्यो !!😊
रौसी खाएर सुन्ने जस्तो छ ❤❤
Nice songs
Beat of luck all team ❤🙏
man paryo ⭐⭐⭐⭐⭐
आहा मनै देखि मन परो ❤
kati ramro geet ❤ whh
Yo film lai aaja samma kai sabai vanda super hit banaunu parxa sabai milera
Tailer geet ani katha bastu sabai ramro raixa❤ sabai milera herna jaam hai 🙏🏻
sarai ramro abhinaya bijaya dai ko❤❤
Relai ghumer ,,, gayo dajuko aadi umer...................
यस्तै छन् अपराधीहरू 😢
Khayo Khayo...🥰 Geet Ni Rasilo Raixa 😍
Diuso ta upload vko thena 😊 agi herda upload vaisake xa
ramroo chha haii❤
Maila hernibela 9.6k like ra 316437 views xa hai kataho heram kati hit hunxa😅😅😅😂❤😅
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
बिजय बराल दाइ लाई माया गर्ने जति हात उठाऔ 🤚
मुकु दाइ♥️
लौ गजव लाग्यो मलाइ 🎉
अभिनयको मुक्त कण्ठले प्रसंसा गर्छु तर शिर्ष गितले चादीका काडेवाला रैयाँ चुरा माग्दा देखाउन नसक्नु गितयुनिटको कमजोरी हो । रैया चुरा मगर समुदायको लागि गन्दर्भहरुको सारङ्गी जत्तीकै महत्व मानिन्छ । चलचित्र सफलताको शुभकामना
Wow aba chai kei hunxa hai Nepali industry ma nepalipan ma Kati majja aru k ma xara ❤
शुभकामना सम्पूर्ण टिमलाई🎉🎉❤
Ab palo sarangi ko 100% हेरिन्छ 5पटक कम्तिमा
आहा❤ सुन्दा आनन्द महशुस भयो ❤️🎉
फिल्म टिमलाइ अग्रिम शुभकामना ❤🎉
Nice👍
Ekdamai ramro geet ❤❤❤
म त बालुङ्गे मैयाँ मादिको... मनपर्यो।
Aaha! Dherai ramro xa. Melina Rai ko fan ho mata. Aashish Aviral ko pani ramro xa ❤️🌺
हैट ! एती राम्रो गीत अझै बाकी रहिछ 👍👍👍 बबाल क्या दामी !!!
20 choti suni sake hola katti mazza KO geet abhinay sansangei swor , Sangeet , Pani utkrista gayek gayikaa Ka lai nikeei samman ❤️♥️
आहा कति राम्रो लोक भाका मलाई सार्है मनपर्यो छिटै करोड क्लबमा पुगोस् शुभकामना
सफलताको शुभकामना 🎉❤
Daami daami daami ❤❤❤
आहा गीत
8-9 Choti suni sake jati suneni na pugne kati mitho sabda ra sangeet , swor pani teti nei ramro aahaa😊❤
बाग्लुङे हो हामी ❤
Gajab 6 hajur
आहा आनन्द आयो 🤗🤗
majja aayo dherai pachhi mitho geet suner
यो movie का @7SeasCinema ले अहिले सम्म राखेको clips हरु एकदमै राम्रो छ…
फिलिमले १५१ दिन मनाउन सफल भईदिएको सुन्न अनि देख्न पाइयोस… सम्पूर्ण टिमलाई अग्रिम सफलताको शुभकामना…
विजय वराल जी हजुर त कलाकार को combo package नै हुनु हुदो रैछ….🙏🙏
चलचित्र जगतलाई हजुरले ठुलो गुन रहनेछ… 🙏❤️🙏
ल है राम्रो छ सबैले हेरौं ❤
Best of luck team🎉 purna bahadurko sarangi ❤
स्वर्गीय राम थापाको गीत यसरी आफ्नो नाम राखेर हाल्दा अलिकति लाज भन्ने लागेन थु
Kasto Ramro geet❤❤❤❤❤❤
WAWO YO HO GEET VANEKO
Ashish Aviral great music and sweet mouthpiece ❤. Melina Rai too.
सुपरहित गित फिल्म पनि सुपरहित वनाेस् शुभकामना ।
राजी भइदेऊ यो ज्यानको घर खान
घाम उदौंजेल सक्दिन पर्खन
दाइने हात ले गलबन्दी समाउँछु
तिम्रो दुःख सुख मा रमाउँछु
Sarai ramro prastuti
Maulik bhaka sangai sabda Pani
Jati sunyo teti sunna man lagne 🥳🥳🥰
यस्तो गीत असाध्यै सुहायो नेपाली चलचित्र मा..❤️🙏
All the best hai Nepali film sarangi lai
❤❤❤
daami x sr yo ne karoood khayo happy tihar 2081
Woo kati ramro song