Kanya Rashi - Badri Pangeni | Samikshya Adhikari | Prabhat Pal Thakuri | Bihani Pangeni | New Song

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 3,5 тыс.

  • @BadriPangeni
    @BadriPangeni  Месяц назад +2266

    लामो समयको मेहनतपछि हामीले (कन्या राशि) लिएर आएका छौँ, कृपया एकपटक राम्रोसँग हेरेर सुझाव सल्लाह दिनुहोला🙏

    • @PrayashThapaliya-s4g
      @PrayashThapaliya-s4g Месяц назад +191

      Ma spasta rup ma vanda ramro lagena !! Bollywood ko kunai flim hereko jasto lagyo !!!

    • @mayadrishti8248
      @mayadrishti8248 Месяц назад +66

      Dharii ramro vyaxa congressional

    • @BalenShah-bc1of
      @BalenShah-bc1of Месяц назад +19

      Lovely song .big dream to be a singer but on economical condition😢 from dodhara chandani

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal Месяц назад +23

      आहा प्यारी छोरी Bihani Pangeni को जोडदार अभिनय अब Badri Pangeni सरको के कुरा गर्नु कन्या राशीमा जोडिनुहुने सबै सबैलाइ बधाई छ ❤️❤️🙏🙏❤️❤️
      नोट-: गीत २ चोटी सुनेर मात्र सेयर गरेको हु राम्रो सृजनाको दिलैदेखि सम्मान गर्नुपर्छ
      यो गीतले दुई समुदायको युवा युवतीलाई प्रेमकसीमा जोडेर सफल बनाएको सन्देश दिएको छ सबै सबैलाई उच्च सम्मान सहित अपार सफलताको कामना गर्दछु...!!!!❤️❤️🙏🙏❤️🎶🎵🎵🎶
      जय गीत जय सङ्गीत 🎶🎵🎶🎵

    • @subarnapangeni2050
      @subarnapangeni2050 Месяц назад +12

      राम्रो छ ✌️ सफलताको शुभकामना 🎉🎈

  • @SaritaPandey-r1m
    @SaritaPandey-r1m 28 дней назад +74

    सुमधुर स्वरकि धनी समिक्षा अझै प्रगति गर्दै जानु धेरै धेरै धन्यवाद छोरी ❤️❤️

  • @prakeshmagar3669
    @prakeshmagar3669 22 дня назад +25

    नेपाली संगीत क्षेत्रमा एउटा तारा निकै जादुमय स्वर निकै उत्कृष्ट गीत बधाई छ बद्री पङ्गेनि दाइ र समिक्षा अधिकारी लगायत सबै कलाकार टिमलाई बधाई छ |

  • @KamalBCMaldai
    @KamalBCMaldai 24 дня назад +93

    निकै उत्कृष्ट सृजना !
    छिट्टै करोड क्लबमा पुगोस ! शुभकामना बद्री दाजु लाई 🙏🙏

  • @chandrakantalamsalchandrak
    @chandrakantalamsalchandrak Месяц назад +445

    यस्तो सौभाग्य भाग्यमानीको मात्र हुन्छ। जहाँ बाबाले गीत गाएर छोरी नाच्ने दिन आहा आहा बधाई तथा शुभकामना बद्रि दाई।

    • @bihanipangeni1529
      @bihanipangeni1529 29 дней назад +18

      Thank you so much 🙏

    • @purangrg3186
      @purangrg3186 29 дней назад +14

      अति राम्रो म्युजिक भिडियो बद्री दाइ।

    • @amritatimalsina169
      @amritatimalsina169 29 дней назад +5

      Tei vaner balama ramri xori banu parxa

    • @pratapsp4345
      @pratapsp4345 27 дней назад +5

      ​@@bihanipangeni1529साह्रै राम्रो छ अभिनय नाच पहिलो भिडियोमा यति राम्रो गर्नु भएको छ।अझै राम्रो गर्दै जानुहोला सफलताको शुभकामना🙏🙏

    • @villagecity6
      @villagecity6 25 дней назад +1

      ❤❤❤❤❤❤🎉😮😮

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 13 дней назад +10

    साच्चै भन्नु पर्दा बद्री सरको धेरै गीत हिट थिए । तर बद्री सरको हाल सम्म कै सुपर हित गीत कर्णप्रिय गायिका समिक्षा जी संग जोडी सबैभन्दा उत्कृष्ट लाग्यो । दुबैजनालाई धेरै धेरै बधाई भन्न चाहन्छु । यस्तै गीत फेरि पनि प्रस्तुत गर्नु हुन पनि शुभकामना व्यक्त गर्न चाहन्छु । यो म्युजिक भिडियोमा सबैपक्ष उत्कृष्ट छ । सबैलाई बधाई अनि शुभकामना छ । 👏👏👏👏👏👏👏👏👏👏💐💐💐💐

  • @LilaGhataniLilaGhatani
    @LilaGhataniLilaGhatani Месяц назад +206

    म चाहिँ समिक्षा अधिकारीको लाइभ हेरेर गीत खोज्दै हेर्न आएकी गीत सारै मिठो लाग्यो समिक्षा दिदिको आवाजमा साच्चै जादु छ अनि बद्री पङ्गेनी ज्यु को के बयान गर्नु पुरानो र लोकप्रिय गाएक अभिनय पनि बेजोड लाग्यो ,गीत उचाई पुगोस सुभकामा गीतका सम्पूर्ण टिमलाइ ।❤🎉🎉

  • @laxmibhatta3655
    @laxmibhatta3655 Месяц назад +449

    कस्तो राम्रो....समिक्षाको प्रगती देखेर सबै नेपाली छोरीहरूले धेरै कुरा सिक्नुपर्छ.. जिन्दगीमा हार्ने होईन डटेर लड्ने हो....

    • @gaurikoirala1607
      @gaurikoirala1607 Месяц назад +7

      👍✌️💪

    • @rajpandey3933
      @rajpandey3933 28 дней назад +12

      ❤❤❤❤❤❤🎉🎉

    • @SitaThapa-r2y
      @SitaThapa-r2y 24 дня назад +7

      ❤❤❤❤

    • @sujanneupane7938
      @sujanneupane7938 23 дня назад +6

      It's must super music 🎼 video, this music video throw sociolaigication message distrarg must funny and knowledgeable music video so that it's go ahead continue... best of luck intired tim..

    • @rojinalimbu44
      @rojinalimbu44 22 дня назад +3

      Yess samiksya is best singer

  • @sarojkauchha9587
    @sarojkauchha9587 23 дня назад +14

    करोडौं उत्कृष्ट स्वरमध्येको उत्कृष्ट स्वरलय अनि अभिनय पनि करोडौंको सलाम बद्री दाजु ❤️❤️🙏

  • @gopalshrestha5573
    @gopalshrestha5573 Месяц назад +40

    समिक्षा अधिकारीको हमीङ्ग निकै मिठो सुनियको छ ! सम्पुर्ण कलकारलाई सफलताको शुभकामना !! ❤❤❤

  • @LaxmiPrasad-n9u
    @LaxmiPrasad-n9u Месяц назад +112

    यो समिक्षा को स्वर क्या मीठो
    पुरानो बद्री लाई पनि बनायो ठिटो😍😍😍

    • @madhuacharya9814
      @madhuacharya9814 Месяц назад +2

      😂😂😂😂😂😂😂 sahi ho saho

    • @BistaHarichandra
      @BistaHarichandra 29 дней назад

      Malai pani tehi laggyo samiksha sanga badri daju ko voice suhayan!!! ❤🎉❤❤❤❤

  • @ramchandrabhusal-i2r
    @ramchandrabhusal-i2r 15 дней назад +24

    हिजाेका दिनमा १० लाख भनेर घिर्णा गर्ने हरुले आज तारिफ गरेकाे देख्दा ताजुब लागेर आउँछ आखिर समयको चक्र रहेछ है
    समिक्षा बहिनी हिजाे सबैले गालिगर्दा पनि सहि थियाे आज पनि सहि छ ! बदाई छ बद्री दाई र समिक्षा बहिनी ❤❤❤❤

    • @laxmilamsal6409
      @laxmilamsal6409 14 дней назад

      यस्मा समिक्षा लाई मात्र गाली गर्नेहरुको कहिल्यै भलो नहोस गल्ती हो भने दुबैको हो छैन भने कसैको पनि छैन ।

  • @arjunpanta9985
    @arjunpanta9985 27 дней назад +36

    बद्री दाई ले समाज परिबर्तनको लागी गीत मार्फ़त दियको योगदान अतुलनीय छ! लाऊ चेली सिन्दूर लाऊ देखी समाज मा रहिको छुवाछुत बिरुद्ध ! येसरी नै आबाज बुलन्द हुदै जावोस शुभकामना दाई

  • @Som-ep1lw
    @Som-ep1lw 25 дней назад +68

    आहा ! कति मिठो स्वर जति सुने पनि सुनिरहुँ जस्तो जादू मय स्वरकी धनी बद्री पँङ्गेनी र समिक्षा अधिकारी लाई हृदय देखि हार्दिक नमन... आगामी दिनहरुमा अझ पूर्ण सफलताको शुभकामना !

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 15 дней назад +9

    सुपर स्टार सिङ्गर समिक्षाजीको कला र गला मान्नुपर्छ बा 👏👏यस्तै बद्री सरको स्वर जादूमय छ । यस्तै अभिनयकर्ताद्वयको डान्स सुपर लाग्यो । टीममा आवद्ध सबैलाई धेरै धेरै बधाई । भ्यूज र सब्क्रयाव करौडौ करौडौं पुगोस 🙏🙏🙏🙏🙏🙏👏👏👏👏

  • @ritaadhikari2340
    @ritaadhikari2340 Месяц назад +24

    सुनिरहु लाग्ने समिक्षाकाे स्वरमा क्या जादु छ आहा❤ अनि बिहानी कस्तो राम्राे नाचेकि राम्राे लाग्याे ❤

  • @badalmagar2593
    @badalmagar2593 25 дней назад +12

    आहा कति राम्रो तिग
    संगसंगै,नानिको अभिनय त झन बबाल
    शुभकामना सबैलाई🙏🇳🇵🇸🇦😎

  • @CricketKiKira
    @CricketKiKira 17 дней назад +12

    आहा सारै राम्रो गित,
    समिक्षा को आवाज सारै मीठो!
    बद्री दाइको त कुरै नगरौ सधै यस्तै मीठो आवाज!
    बिहानि र प्रभात त अभिनय र नित्य उत्कृष्ट छ !
    अब मार्केट खाने पालो बिहानी को हो, उनिको रुप र डान्स गज्जब !
    शुभकामना ! यो गीतको लागि बर्द्री दाइ धन्यवाद !!

  • @karkigangu
    @karkigangu 25 дней назад +11

    सुमधुर स्वरका धनी बद्रि पङ्गेनि लाई सफलताको शुभकामना 🙏❤

  • @aayush-kanxa
    @aayush-kanxa 28 дней назад +249

    टिकटक बाट गित सुनेर कोको आउनु भएको छ एेता हाजिर हुम त ❤❤❤

  • @Bishwokarmabishal
    @Bishwokarmabishal 23 дня назад +8

    समधुर स्वाको धनी गायक गायिका बद्री पंगेनी दाजु र समीक्षा अधिकारी जी लाई अझै धेरै सफलता को शुभकामना ❤

  • @mukundaneupane3342
    @mukundaneupane3342 Месяц назад +516

    समीक्षा अधिकारी मन पराउने जती एता हाजिर हुमत ❤❤❤❤❤❤

    • @SrijanaGairhe
      @SrijanaGairhe Месяц назад +11

      मन पर्छ तर समिक्षा अधिकारी रामपुर मटेरी फनपार्क सस्कृतिक कार्यक्रममा आउदा सबै दर्सकले उनलाइ बेवास्ता गरेका थिए अहिले यो गीत गाएसी समिक्षा अधिकारी मन पराउने जति हाजिर हुम भन्दै आकाछ्न पातकिहरु

    • @user-cc5qx8stc
      @user-cc5qx8stc Месяц назад +6

      OK xa t hjur 😊❤

    • @DeneshSunam
      @DeneshSunam 29 дней назад

      Mh pani chu hai❤

    • @rudrasunita1643
      @rudrasunita1643 27 дней назад +1

      Man ta parx k garnu dam xena

    • @sarindhikari4484
      @sarindhikari4484 26 дней назад +1

      She is good

  • @SamikshyaAdhikari
    @SamikshyaAdhikari Месяц назад +299

    Sabaile maya garidinu hola❤️🩷

  • @sudeeptiwari8948
    @sudeeptiwari8948 4 часа назад +1

    What a beautiful message this song has conveyed❤❤
    Samikshya Adhikari,what a beautiful voice.

  • @pramilaacharya6702
    @pramilaacharya6702 16 дней назад +29

    सामाजिक बिसगति बिरुद्द् कलाबाट सकरात्मक सोच छोड्न सफल बद्रि शरलाइ बिशेश धन्यबाद । 🎉🎉🎉 बहिनि समिक्षालाइ अझ उज्ज्वल भबिस्यको कामना 😍

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 29 дней назад +12

    छोरि ट्प मोडल हुने लाएक छिन , रुप , नाच , लगलशिलता उस्तै , नाच को स्टेप हरु पुरै तरिका ले लोक गीत मा मिल्ने , आहा बर्दी सर , धेरै धेरै सुभ कामना छ ! 😊

  • @moshabardewa5734
    @moshabardewa5734 14 дней назад +7

    wow समिक्षा अस्ति कुन प्रोग्राममा के के भन्नेलाइ त दरोनै जबाफ दियको सुनेथे,तिमी यौउटा स्ट्रङ्ग चेली हौ
    सतिसाल झै उभिन सक्ने खुबी जो कोहि नारिमा हुदैन,अझ प्रगति गर्दै जानू,नकि नबुझ्नेलाइ रिगरेट होस,❤❤❤

  • @siddharajojha3269
    @siddharajojha3269 27 дней назад +7

    Uff... Voice tone.. Salute samikshya bunu❤️Stay blessed

  • @BishnuOli-f5h
    @BishnuOli-f5h 29 дней назад +25

    नयाँ पुस्ता लाई मध्येनजर गरेर एउटा राम्रो सिर्जना पस्किनु भयो मा बद्री पंगनीलाई हार्दिक आभार प्रकट गर्दछु

  • @tarkbhadurkathayat791
    @tarkbhadurkathayat791 20 дней назад +25

    तुला राशि जति यता हाजिर हुमत❤❤❤❤

  • @TulashiacharyaKandel
    @TulashiacharyaKandel 27 дней назад +8

    जात धर्म बर्ग बराररी देखाउन खोज्नु भय्को कति राम्रो अझ समिक्षा बहिनिको स्वर वाव्😘❤best of luck all time

  • @ankitaregmi1828
    @ankitaregmi1828 Месяц назад +19

    कति सुहाउँदो जोडी हो 😍😍😍🤗 न त कन्या न त तुला नै पर्यो आफ्नो राशी 😃त्यही पनि जति सुने पनि सुनिरहुँ लाग्ने के यो गित मलाई मात्रै हो कि अरुलाई पनि यस्तै भाछ❤❤❤❤

    • @BadriPangeni
      @BadriPangeni  Месяц назад +1

      Thank you

    • @ankitaregmi1828
      @ankitaregmi1828 Месяц назад +1

      welcome daju🙏🤗
      जतिपटक हेर्यो त्यति पटक लाइक गर्न नमिल्ने भएर मात्रै हो धेरै पटक हेरिसकेँ😍😍😍

    • @sudipdhungel3101
      @sudipdhungel3101 28 дней назад +1

      Babal xa

  • @sushilabasnet8120
    @sushilabasnet8120 18 дней назад +15

    Samixya को आवाजको त कुनै कतै कमी कहिले थिएन, अझै बद्री panggeni को आवाजले झनै निखार ल्यायो, दुवै जना लाई शुभ कामना ❤❤❤❤❤

  • @jhankhan802
    @jhankhan802 Месяц назад +14

    गित सारै राम्रो लाग्यो, गितको भाका शब्द उत्कृष्ट छ एकदमै मन छोयो, भिदियो हेर्दै गर्दा आँखा नै रसायो, म शिक्षित सस्कारी छु भन्ने भावना हुदाहुदै पनि भिदियोले मात लगायो, भिदियोको मुख्य कलाकार भन्न रुचाउछु हिरो हिरोईन कति सुन्दर सभ्य ज्ञानि देखिनु भा हो, उहाहरु मेरोलागी पहिलेदेखिनै परिचित हुनुहुन्छ अहिले प्राण सास साहास बन्नु भएको छ, बाबाको गितलाई समर्पित गर्दै भिदियोमा उत्रनु भएको नानू बिहानी पंगेनिको सपना साकार होस् उज्वल होस् साथै सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ।।

  • @nareshbahadur1449
    @nareshbahadur1449 21 день назад +5

    एकदमै राम्रो लाग्यो बुवा-छोरी को गीत छोरी लाई पनि बुवा जस्तै चर्चित भएको देख्न पाउ यही छ मेरो हार्दिक शुभकामना 🙏🙏

  • @AnupkaleyBK
    @AnupkaleyBK 22 дня назад +7

    आहा दाजु के सब्दले तारिफ गरुँ अबिनये उस्तै गीत सब्द उस्तै छ,धेरै राम्रो गीत ल्याउनु भको रहेछ खुसी लाग्यो मुस्लिम होस या हिन्दु हामी सबै बराबर हो है, कमेन्ट from लमजुङ बाट ल 🙏बधै तथा सफल होस शुभकामना छ ल❤😊

  • @RojitaPangeni
    @RojitaPangeni Месяц назад +21

    गीत एकदमै राम्रो छ है समिक्षा बनिको लाइभबाट आए है❤❤❤

  • @AmritaBhandari-pk2hs
    @AmritaBhandari-pk2hs 14 дней назад +24

    समीक्षाको सबैले विरोध गरे पनि तर म सधै सपोर्ट गर्छु। एकदम मनपर्छ मलाई समीक्षाको voice ❤😊

    • @alsixjsd
      @alsixjsd 4 дня назад

      voice ta ramro x ni ma pahila big fan thiye but kanda machaye paxi

  • @SurajMagar-r8f
    @SurajMagar-r8f 25 дней назад +11

    सबै धर्मलाइ सम्मान गरौं !
    संसारै मायामय बनाऔं !
    गजब छ ! सम्पुर्ण टिमलाइ बधाई शुभकामना 🎉❤

    • @naveenjaise1966
      @naveenjaise1966 12 дней назад

      Sabai Dharma lai samman grnu prxha sahi Kura ho yo Geet ma Boy Hindu Ra Girl Muslim Dharm ko rakhera hernus kati Thulo bawal hunxha Nepal bhari

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 24 дня назад +6

    मत बल्ल बद्री दाजु को इन्टर्भु हेरे पछि आएको ।।
    गित हिट भयो रेन्त ।🙏🙏💖💖
    ल बधाइ छ पङ्गेनी दाजु।। 🙏🙏

  • @satyaa2278
    @satyaa2278 21 день назад +7

    Samikshya ko awaj ma sachinai jaadu xa...God bless you🙌🤍🤍ani hamro sadabahar Badri ji ko jati tarif gareni kam xa👏😊

  • @pradipgautam4150
    @pradipgautam4150 Месяц назад +342

    कन्या राशी हुनेहरू यता😂😂🤚✋

  • @pradippandey250
    @pradippandey250 Месяц назад +128

    नेपालको अझ पाल्पाको रामपुरमा रहेको हिन्दु मुस्लिम विचको सहिष्णुताको झलक दिने शब्द सङ्गै पाल्पा रामपुरका ठाउँको पनि चिनारी दिएर यति राम्रो गीत पस्कनु भएकोमा आदरणीय बद्रीदाजुलाइ धन्यवाद

    • @BadriPangeni
      @BadriPangeni  Месяц назад +10

      धन्यवाद 😘😘😍

    • @Debushrestha-ii6qz
      @Debushrestha-ii6qz Месяц назад +2

      𝐁𝐚𝐛𝐚𝐥 𝐝𝐚𝐦𝐢 𝐱𝐚 𝐬𝐨𝐧𝐠 𝐝𝐚𝐢👌👌👌❤️❤️❤️

    • @DipakBiswokarma-y3t
      @DipakBiswokarma-y3t 18 дней назад

      अति राम्रो छ हजुर

    • @kamalkarki8659
      @kamalkarki8659 17 дней назад

      बद्री पगेनिले अरु शब्द लयभाका पायन्छ धिक्कार छ छोरी मुसलमान सग्ग बिहे गरिदीय भै गयो नि किन नौट्ङ्की गरेको

    • @WelcomeNepal208
      @WelcomeNepal208 17 дней назад

      Palpali is rock

  • @Boardy349
    @Boardy349 21 день назад +13

    समीक्षा को जति अरू कसैको को natural voice xaina congratulations 🎉👏🏽 समीक्षा best wishes your future

  • @prakashbam7792
    @prakashbam7792 14 дней назад +7

    धेरै राम्रो गित बद्री भाइ। बद्री भाइको स्वर को कुरै नगरौ। ससुराली देखि यो अवस्था सम्म स्वर मा मिठासता उहीँ छ।

  • @madanpokharelsuman1572
    @madanpokharelsuman1572 Месяц назад +8

    आहा कति मिठो गीत हो के,
    बद्री दाई र समीक्षाको स्वरको त कुरै नगरौं।
    बिहानी बहिनीको डेब्यु झन राम्रो 💝💝💝,🎉

  • @bishnupandey1555
    @bishnupandey1555 7 дней назад +1

    बद्री जि र समिक्षा बहिनिको स्वर ,आहा !पुरै भिडियो हेरे खुशी लाग्यो।नव प्रतिभालाइ हार्दिक शुभकामना 🙏🙏its awesome 🙏🙏❤️❤️

  • @madhabpaudel3079
    @madhabpaudel3079 24 дня назад +9

    Samikshya is always best singer of nepal.......best of luck sami❤❤❤❤❤

  • @JibanPunmagar-il2oe
    @JibanPunmagar-il2oe 14 дней назад +6

    Wow एकदमै उत्कृष्ट सृजना मनै जित्यो छिट्टै सफल रहोस् 🙏

  • @sanjanagomal8033
    @sanjanagomal8033 23 дня назад +33

    कम्तीमा पनि 5-6 चोटि सुनेर पनि न अघाउने को को हुनुहुन्छ ???

  • @premthapa9283
    @premthapa9283 16 дней назад +6

    समीक्षा अधीकारी को स्वरले मन जीत्यो❤

  • @InduNiraula-rw1wk
    @InduNiraula-rw1wk 22 дня назад +11

    सुमधुर स्वरकी धनी समीक्षा बहिनीलाई बधाई शुभकामना
    बहिनिको प्रगति देखेर हरेक चेलिले हिम्मत गरेर अगाडि बढ्न प्रेरणा मिलेकाे छ ।
    शुभकामना बहिनी ।

  • @BhaktarajSunar-cm3fc
    @BhaktarajSunar-cm3fc 18 дней назад +4

    एकदमै सामाजिक र धार्मिक कुरामा भएको विभेद को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको गित र माया र प्रेम सबै जाति र धर्म मान्ने संग गर्नपाउनु पर्छ राम्रो गीत हो सफलता को सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💐💐💐💐💐💐💐💐💐

  • @jesicakhatiwada9901
    @jesicakhatiwada9901 Месяц назад +41

    म चाहि बद्री पङेनि र समिक्षा अधिकारीको लागि यहा सम्म आए ❤️❤️❤️
    अझ धेरै प्रगति होस समिक्षा अधिकारी

  • @susanmalla1269
    @susanmalla1269 26 дней назад +7

    बबाल लाग्यो अझ पाल्पा रामपुरको झलक देख्न पाउदा❤ छोरी कति राम्री हो हजुरको बर्द्री दाइ

  • @PrasadTamatta
    @PrasadTamatta 12 дней назад +4

    आहा कति सारै मिठाे स्वर छ,गित पनि अति राम्रो छ सम्पूर्ण कलाकार टिमलाई उतर उत्तर प्रगतिकाे शुभकामना छ 👍️♥️👌🌹🌺🥀💐🌻🌼🙏

  • @indrahitang
    @indrahitang 26 дней назад +6

    एकदम राम्रो गीत दाजु हजुर को हरेक गीत ले यो नेपाली समाजमा केही न केही सन्देश दिन्छ दाइ । गीत को लय शव्द र सङ्गीत अनि छोरी बिहानी को अभिनय नि राम्रो छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 जय गीत जय सङ्गीत 🙏🙏🙏🇳🇵

  • @saritabogati1591
    @saritabogati1591 Месяц назад +20

    Aaha samikshya ko voice jati suneni dhit namarne, samikshya ko geetharu khoji khoji herxu ❤ congratulations 🎉all team

    • @Mahesh25989
      @Mahesh25989 Месяц назад +2

      Same ho hjr पहिले देखि नै big fan ho Hami ta ❤❤❤

  • @kamalsunar1567
    @kamalsunar1567 22 дня назад +8

    स्वर खतरा हो समिक्षा को top 1 singer

  • @gomabista9819
    @gomabista9819 26 дней назад +9

    बद्री पंगेनीको गित मन नपर्ने त को होला र यो दुनियाँमा❤आहा❤बाबाको भाकामा छोरीको अभिनय❤कति भाग्यमानी❤❤बाबा❤❤❤❤

  • @birajnirdosh2614
    @birajnirdosh2614 29 дней назад +6

    Congratulations daju म पनि तपाई को एक fan नै हो धेरै खुसी लायो आज बिहान नै मोबाइल खोल्दा बिहानी को सौभाग्य सूर्य उदाय जस्तो गरी यो हेर्न पाईयो कुनै राम्री र अनुशासन गायिका छन भने त्यो समिक्षा बैनी हो ❤❤❤❤❤❤❤❤❤

  • @asmmessi2398
    @asmmessi2398 20 дней назад +4

    कता छौ मेरी तुला राशि भएकी ❤👀 आफू त सिंह राशिको परियो 😁😆 सारै राम्रो गीत बद्री सर लगायत सम्पूर्ण टीम लाई बधाइ छ❤️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Месяц назад +16

    आहा!अत्यन्तै उत्कृष्ट गीत बद्री पङ्गेनी दाजु अनि समिक्षा अधिकारीको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।❤❤

  • @Yamjeetmalla
    @Yamjeetmalla 25 дней назад +17

    सुन्दर सृजना ! बद्री पंगेनी र समिक्षा अधिकारीकाे आहा! आवाजमा कस्ताे केमिस्ट्री मिलेको । गीतमा जादुमय आवाज छ । बिहानी पंगेनी र प्रभात पल ठकुरीकाे अभिनय पनि दमदार छ । सफलताकाे धेरै धेरै शुभकामना !

  • @ArjunKhadka-n4j
    @ArjunKhadka-n4j 23 дня назад +10

    मेरी प्यारी बुनु समीक्षा कति मीठो स्वर❤❤🎉🎉🎉

  • @mumibanu8521
    @mumibanu8521 Месяц назад +11

    सुरुमै मुस्लिम समुदायकाे सम्बाद
    परापुर्वदेखि धार्मिक सहिसुष्णता रहदै अायकाे थियाे।
    कराेड क्लब छिट्टै प्रबेश गराेस शुभकामना दाजु

  • @saritashrestha8907
    @saritashrestha8907 24 дня назад +4

    हजुरको सृजनालाई खोट देखाउने ठाउँ न कहिल्यै थियो न भोलि हुनेछ।👍👍👍👍👍

  • @khemraj4753
    @khemraj4753 16 дней назад +5

    निकै उत्कृष्ट सर्जना छिट्टै करोड क्लबमा पुगोस । र शुभकामना छ मुलिम को भेस मा सुहायन बिहानी❤❤❤❤🎉🎉 पर्गनी लाई

    • @BadriPangeni
      @BadriPangeni  15 дней назад

      Thank you

    • @bhagwanghimire5857
      @bhagwanghimire5857 11 дней назад +1

      सुहाउने नसुहाउने कुरा भन्दा पनि याे एउटा सन्देश हाे, र नाजिर हुशेन मुस्लिम हिराे भएपनि उनका फिल्ममा सबै राेल हिन्दू कै छ । त्यसैले यसलाइ स्विकार्न सक्नुपर्छ । सर्व धर्म सम भाव

  • @durgabahadur7769
    @durgabahadur7769 Месяц назад +9

    आहा कति राम्रो गित स्वकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️

  • @kiranrimal4087
    @kiranrimal4087 28 дней назад +9

    ल है बद्री दाइ को कन्या राशि डाउन लोड गरेर हेर्न लागियो है आफू त कन्या राशी नै परियो ल है सबै ल सपोर्ट गरौ है बद्री दाइ को कन्या राशी लाइ

  • @subaskc1057
    @subaskc1057 10 дней назад +1

    प्रेम संयोगमा पृथक धार्मिक सहिष्णुताको अनुपम सन्देश सहितको यो अत्यन्तै मिठो अनि मौलिक गीत त्यसमा पनि विषेश कर्णप्रिय स्वर छ बद्री पंगेनी सरको। म त यो गीत सुनेर अत्यन्तै आल्लादित भए।🙏🇳🇵

  • @sunarivlog2692
    @sunarivlog2692 Месяц назад +25

    हाम्रो ठाउँमा अनि Badri दाईकाे याे मिठो स्वर अनि गीत आहा 🙏❤️🤗।

  • @RemGurung
    @RemGurung Месяц назад +15

    आदरणीय दाई बद्री पंगेनी, छोरी बिहानी पंगेनी लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
    🙏❤️🙏

  • @laxmithakuri2525
    @laxmithakuri2525 29 дней назад +6

    Woww dherai ramro my best song so lucky baba xori🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SantoshDhami-e1u
    @SantoshDhami-e1u Месяц назад +20

    tiktok बाट आउने यता हाजिर हौ।❤

  • @vumikagaha3524
    @vumikagaha3524 16 дней назад +3

    दाजु नमस्कार 🙏🙏🙏 हजुरको आवाज सानै देखि सुन्दै आयको हो अहिले म पनि 40 बषर्सको भए अहिले सुन्दा पनि हजुरको जोस आवाज उस्तै मिठास अनि कोमल रहेछ / सारै राम्रो शव्द रहेको यो गित सुन्दा मनमा आनंद महसुस भयो 💘💘🙏🙏

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 Месяц назад +7

    आहा बिहानि लाइ कन्या राशीको धेरै धेरै शुभकामना दाइ र बिहानी लगायतका सम्पूर्ण टीम लाई ❤️🙏🙏
    #हेर्न_पर्न_विशेष_गीत❤️🙏

  • @ganesharyal9789
    @ganesharyal9789 Месяц назад +12

    यो गित मात्रै नभएर एउटा अभियान नै बन्ने छ दाइ ! धेरै धेरै बधाई अनि अग्रिम शुभकामना , ढुक्क हुनुस् छिट्टै करोड क्लब मा देखिने छ ! बिहानी नानुको पनि अबको बाटो निर्धक्क खुल्ने पक्का छ ! गित, स्वर त राम्रो छ नै त्योभन्दा पनि राम्रो यस भित्रको कथा रैछ !
    congratulations दाजु !🙏🙏

    • @BadriPangeni
      @BadriPangeni  Месяц назад +1

      धन्यवाद भाइ।

    • @bihanipangeni1529
      @bihanipangeni1529 29 дней назад +2

      Thank you so much 🙏

    • @ganesharyal9789
      @ganesharyal9789 29 дней назад

      @bihanipangeni1529 New youtube ?? Good नानू अब छिट्टै एउटा नयाँ कृति upload गरेर तहल्का मच्चाउने ल !!👍️

    • @yogeshrashaili8727
      @yogeshrashaili8727 18 дней назад

      ❤❤❤

    • @khagendrabasnet9289
      @khagendrabasnet9289 18 дней назад

      खुलेको छ।जादुमय स्वरको उच्च मुल्यांकन हुन्छ।

  • @Shailendra7742
    @Shailendra7742 12 дней назад +1

    कस्तो मिठो गीत! बद्री सर को creation प्राय उच्च स्तरकै हुन्छ! समिक्षाको जादुमय स्वरले सुगन्ध दिएको छ!

  • @brihaspatiacharya12
    @brihaspatiacharya12 18 дней назад +3

    उनको राशी तुला रहिछ मेरो राशी मक्कर
    कस्तो जोडी जुराई दियो धन्य शङ्कर
    यस्तो भएको भए सुन मा सुगन्ध हुन्थ्यो कि🙏☝️

  • @durgabahadur7769
    @durgabahadur7769 16 дней назад +5

    सारै राम्रो गित स्वरकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️❤️

  • @shashilama4036
    @shashilama4036 19 дней назад +4

    Samkshya bunu ko स्वर मा जादु छ❤❤❤❤

  • @IshworSinghMusic
    @IshworSinghMusic Месяц назад +14

    मिठ गीत मेरो रासि सङ्ग मेल खायो सुभकामना बद्री दाइ❤🎉

    • @BadriPangeni
      @BadriPangeni  Месяц назад

      Thank you

    • @Siwakoti704
      @Siwakoti704 22 дня назад

      जात अनि धर्म सस्कार अनि घर र माइती जस्ता सामाज अनि समुदायको प्रतिनिधित्वमुलक अभिनय अनि संगीतको बारेमा शब्दमा व्यक्त गर्न सकिन्न शुभकामना बहिनी समिक्षा अनि आदरणीय दाइ बद्री सम्पुर्ण टिमलाई ।।❤❤❤

  • @BimalaMagar-k9d
    @BimalaMagar-k9d 28 дней назад +9

    तुला राशि हुनेहरु यता✋🏻✋🏻✋🏻

  • @Viratkohile1
    @Viratkohile1 23 дня назад +2

    राम्पुर जस्तो रमाइलो ठाउ मा suting bhako आहा ❤🎉 को को छौ राम्पुर चिन्नु भयेको

  • @mhendochannel9219
    @mhendochannel9219 Месяц назад +8

    बधाई छ । बाउको गीत, छोरीको अभिनय गजबको छ, मजा लाग्यो । अन्तर जातीय विवाहको विषय उठान गरेको छ । धार्मिक सहिष्णुता र जातीय एकता/सदभावको सन्देश दिएको छ । अन्तमा समिक्षा अधिकारी र बिहानी पंगेनीलाई शुभकामना

  • @Dolinkc786
    @Dolinkc786 Месяц назад +19

    विहानी पंगेनी बैनीको पहिलो प्रस्तुति निकै राम्रो लाग्यो,आगामी दिन अझै सुनौला बनुन,गीत एकदमै मौलिक लोक पारखी हरुको लागि मन् पर्नेछ भन्ने विश्वास गरेको छु❤❤ सबै टीम लाई बधाइ तथा शुभकामना ❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 12 дней назад +2

    धेरै राम्रो गित स्वरकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट कलकार बद्वी पङ्गीनि भाइ शुभ कामना❤️❤️❤️

  • @parshuram9999
    @parshuram9999 25 дней назад +11

    समिक्षा को स्वरलाई 100% मा100% मन पराउने हाजिर हुम त।

  • @RachanaRimal
    @RachanaRimal Месяц назад +11

    Best wishes ❤️

  • @bhaktabahadursinghthakur-ol1yh
    @bhaktabahadursinghthakur-ol1yh 10 дней назад +1

    गीत,भिडियो,फिल्म इ सबै चल्न लाई अश्लीलता देखाउनु अथवा नाङ्गो शरीर देखाउनु पर्छ अनि मात्र चल्छ,भन्नेहरुको लागि यो गीत ले परमानित गरिदियो❤🎉 स्यालुट बद्री पंगेनी सर🎉❤
    आहा कति सभ्य,कति सालिन,कति मीठा शब्द,संगीत,पुरै परिवारको अगाडि मजाले बसेर हेर्न र सुन्न पाइने। र भिडियो मा देखाएको कथा ले के भन्न खोजिरहेको छ।भन्ने कुरा पनि प्रष्ट भएको छ❤

  • @razzasaheb8535
    @razzasaheb8535 Месяц назад +7

    मेरो राशी पनि कन्या हो मेरै हो जस्तो लाग्यो गित निकै राम्रो छ सफलता को सुभकामना❤❤❤

  • @ManishaRai-b2n
    @ManishaRai-b2n Месяц назад +6

    Aha samikshyako sor mithox jati sunepani sunam sunam lagne❤❤❤❤

  • @arjunbc1733
    @arjunbc1733 17 дней назад +2

    कम को बेस्त ता ले हेर्न पाको थिन दाजु अतिनै मार्मिक गेत आहा काती सुनेनी धित न मोर्नी सुभ कामना🙏🙏🙏

  • @BBThakuri-e5f
    @BBThakuri-e5f 29 дней назад +14

    आहा बिहानी ज्यु राम्रो नित्य साथै ठकुरी राजा दामी नित्री हार्दिक सम्मान समिक्षा ज्यु आदरणीय सर बद्री ज्यु सबैलाई करोड कलबमा स्वागत ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 Месяц назад +7

    कति मीठो होनि समिक्षा बैनी को स्वोर 😍😍

  • @prakashdangi1326
    @prakashdangi1326 10 дней назад +1

    SAMIKSHYA Adhikari ko aawaj ane
    BIHANI Pangeni ko avinaya ❤❤just like adding the fragrance in gold❤😊
    Ma ne Kanya rashi hoo❤😊

  • @nishakc4777
    @nishakc4777 Месяц назад +8

    Samikshya ko voice sadai yestai hosh jati suneni suni rakhum jastai 😘❤️‍🩹

  • @tanbahadurbk3046
    @tanbahadurbk3046 Месяц назад +9

    समीक्षा अधिकारी बहिनिको आबाज आहा कति मीठो।

  • @TheUnknown-wp8ip
    @TheUnknown-wp8ip 10 дней назад +2

    तुला राशि हुनेहरु हाजिर हुम त साथीहरू 🤔😀❤️