Ghumaune Ghar Pokharama - Sudip Adhikari • Shanti Shree Pariyar • Puspa • Alina • New Nepali Song
HTML-код
- Опубликовано: 28 мар 2024
- Presenting new Nepali song Ghumaune ghar pokharama by Sudip Adhikari & Shanti Shree Pariyar penned by Netra Aryal & composed by Khem Century featuring Puspa Bahadur Khadka & Alina Rayamajhi only on Sudip Adhikari's official RUclips channel.
Sudip Adhikari Presents:- New Nepali Song 2024
|| Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
#sudipadhikari
#shantishreepariyar
#puspakhadka
#alinarayamajhi
#newsong
#musicvideo
#netraaryal
#khemcentury
#nepalimusic
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Music:-
Khem Century @KhemCenturyOfficial
♬ Arrangement | Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Mix Asst.:-
Kiran Sunar
♬ Recordist:-
Kamal Thapa
Govinda Anek
♬ Studio:-
Prisma, Nepal
KK Rana Recording Studio
Lexington, KY, USA
♬ Chorus Vocal:-
Female:-
Sunita BK
Bindu BC
Male:-
Govinda Anek
Kiran Sunar
♬ Audio | Video:-
Sudip Adhikari Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Director:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Rekisha Khatri
Tiger Namgel
🎬 Cast:-
Puspa Khadka
Alina Rayamajhi
🎥 DOP:-
Man Krishna Maharjan
🎬 Editor:-
Bande Prasad
🎬 Colorist:-
Rajendra Moktan
🎬 Production Designer:-
Sudip Dhakal
🎬 Art:-
Manik Pakhrin
🎬 Asst. Editor:-
Umesh Thapa Magar
🎬 Asst. Cinematographer:-
Subash Maharjan
Navaraj Khadka
🎬 Light Department:-
Subin Godar
Shankar
Santosh
🎬 Poster Designger:-
SD Design House
🎬 Wardrobe:-
Sunita Shrestha
🎬 MUA & Hair:-
Bimala Tamang
🎬 Post Production:-
Movie Point
© Sudip Adhikari, 2024
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/SudipAdhikariOffi...
Facebook:- tinyurl.com/SudipAdhikariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sudip Adhikari. Embedding to a website is allowed. - Видеоклипы
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो र शान्ति श्री परियारको आवाज, रामजी लामिछानेको निर्देशन, कोरियोग्राफीमा पुस्प खड्का र एलिना रायमाझीको अभिनयसहित नयाँ गीत "घुमाउने घर पोखरामा" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
Good luck dada Shree 👍👍👍
पोखरामा भन्दै गित बनाउने सुतिंग काठमाडौं मा गर्ने , घुमाउने घर खोइ????
❤
❤❤❤❤ kudid sech lhing
Ati ramro git❤❤❤❤🎉🎉
Super xa song n vdo both
100 भन्दा बढी हेर्ने को_को हुनुहुन्छ यता हाजिर हौ त ❤
सान्ती श्री परियार ले स्वर दिय पछि जस्तो गित पनि मिठो हुने मलाइ मात्र हो अरु लाई पनि ❤❤
same
आदरणीय दाइ सुदिप अधिकारी को मिठो गीत पोखरा मा सबैले माया गर्दिनु होला।🙏❤️
गित सुपर छ तेसमाथि पुष्प र एलिनाको अभिनय झन सुपर❤❤❤❤❤❤❤
सारै मन पर्यो सारै मीठो लय र भाका।नमसकार खेम सर लाइ
गित धेरै राम्रो लाग्यो सफलताको शुभकामना सुदिप अधिकारी दाई लगायत सम्पुर्ण टिम लाई 🎉🎉🎉❤❤🎉🎉
Sahi ho
गीत सुन्ने बितिक्कै अत्यन्तै टिपिकल र उत्कृष्ट लाग्यो। सफलताको अग्रिम शुभकामना ।।।
हैन खेम सेन्चुरी को मनमा काहाबात आऊछ यस्ता यस्ता गित एकदम राम्रो सफलताको शुभकामना
😊
आहा क्या मिठो गित बधाई छ सम्पुर्ण तिम प्रति 👏👏👏👌👌💃💃
अब भाइरल हुने गित यो नै हो पक्का छ है
यो गित लाई भाईरल हामीले बनाउनु पर्छ है साथि हो मैलेत युटुब मा देखे देखि 15/20 चोटी हेरि सक्यो अझै हेर्न पुग्या छैन!!!!!!
@@SmilingBowtieCat-oh4rpमैलेनि सेम है❤😊
❤😊
आहा सान्ती श्रीको सुमधुर श्वरको गित❤❤
गित निकै राम्रो लाग्यो सफलताको शुभकामना छ 🎉
सार्है मिठो गीत ❤
नेत्र अर्यालको शब्द भएपछी त कुरै सकियो नि। लय पनि सार्है मिठो अहा!!My Fev Puspa Khadka. All the best to all Team ❤❤❤❤
मलाई पनि उहाँको गीत असाध्यै मनपर्छ। लोकप्रिय गायक शान्तिश्री परिवारज्यू
शान्ति श्री परियार होला कि !
शान्ति दि र खमे दाइ भन्दा हुरुकै हुने म मात्र कि अरु नि हुनुहुन्छ ❤❤
Maxu ta
यता पनि हो
खेम सेन्चुरीको माधुर्य संगित 🥰🥰🥰🥰
Ramro geet, sudip sir ra shanti ji ko❤❤
पुस्प खड्का र एलिना रायमाझीको अती सुन्दर यक्टीङ म हजुर को बिग फ्यान ❤❤र मेरो सम्पुर्ण टीम लाई शुभकामना 🎉🎉🙏🙏
आहा कति राम्रो हजुर को गित सफलताको शुभ कामना अल्ल मिस्स ❤❤❤🙏
शान्तश्री परियार बहिनीको स्वर कति मीठो ! थ्याङ्क्यू दुबैजना र सङ्कलन कर्ताज्यूलाई।
अति नै मार्मिक गित अहिले को टिकटक मा हाल्दा भाइरल हुन्छ ।
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
सुटिङ पाेखराकै डेविडफलकाे घुमाउनेघर मा गरेकाे भए कति राम्राे हुन्थ्याे
पुस्प खडका सारै मन पर्ने तेसै मा गीत झनै राम्रो
👍👍👍🔔🔔
सारै राम्रो गित छ सबैलाइ शुभकामना 🎉🎉🎉🎉
Khem cenchuri ko kaile aauxa rw Santi shree ra khem cenchuri daju ko sangai song chahiye ko le like garam hoi mittra
सान्ती दिदि को स्वोर मा रहेका गित हरु येक दमै उस्कृस्त अनि राम्रा छन ❤❤❤बधाई तथा शुभकामना dd लगायेत अन्य कलाकार मित्रहरु मा❤❤
बिष्णु खत्री को बर्खा गीतमा मिल्ने रैछ
खेम सेन्चुरी देख्नसाथ आए है गित सुन्न ❤❤❤❤
सार्है राम्रो छ गित अनि एक्टर हरु पनि
❤❤❤❤puspa😊
Real actor puspa Khadka dancing King ❤️🔥🔥😊😊
आहा सारै राम्रो लाग्यो पुष्प भाइ सफलता सुभकामना सपुर्णमा 🎉🎉❤❤
Jay geet jay puspa khadka ❤❤❤
आगो लाउँछ यो गित ले।
यक दमइ राम्रो छ गित सबइ टिम्लाइ धेरइधेरइ धन्नेबाद यलिनाजि❤❤
Super star puspal khadka Alina raimajhi best jodi congratulations video
Kati ramro song maileta 100 patak sunisake❤❤❤❤❤
supar कस्तो राम्रो दामी दामी all
❤❤❤❤❤❤
मीठो गीत 👌👌👌👌
मिठो गित हेर्दै छु गुल्मीको भार्से बाट ।
आहा क्या उत्कृष्ट सुमधुर सुरिलो मिठास आबाज सुदिप जि को त्यसैमा शान्तिको जादुमय कोइली आबाज सुनमा सुगन्ध अत्यन्तै उत्कृष्ट छ गित पुर्ण सफलताको शुभकामना छ सबै टिमलाई ❤❤❤❤❤
पुस्प खडका मेरो बेस्ट अहिलेको हिरो हो अति नै सुन्दर प्रस्तुती सफलता को शुभकामना
साह्रै मिठो
खेम दाईको अावाज पनि राख्नु पर्नि हैन त साथिहरू
घुमी फेरीआएछु मेलैमा
अब म जान्छु कि जेलैमा❤❤❤❤
Aha asadhai mitho geet❤
नमस्कार । म याे गितकाे सर्जक नेत्र अर्याल । गित मन पराइरहनु भएकाे छ । धेरै धेरै धन्यवाद । थप माया र हाैसला प्रदान गर्नुहाेला है ।
Excellent & supop profamance ❤❤❤ jati sune pani suni raham Ani heri raham jasto..Kati mitho swor laya sabda le bhari purna bhayeko...Malai Pani dherai rahar chha yasari gauan ramauna... again great salute all of you..🌹🌹🌹🌹
पुष्प किङ
सार्है मिठो शब्द संकलन तथा समग्रमा सार्है मीठो गित
सान्ति श्री दिदी को फ्यान
Yekdam superhit song
सुदिप जी बधाई छ हजुर लाई यो गित हजुर हरू सबै को मेहनत ले सफल्ताको सिढी चडिरहेको छ घेरै ऊचा पुग्नु हुन्छ हजुरहरू को टिम वार्क र टिम मेम्बर बलियो हुनूहुन्छ र सुदिप जी हजुर र शान्ति जी को धेरै सुहाएको छ धेरै शुभ कामाना अति राम्रो छ❤❤❤साथै पुस्पा ं एलिनाले पनि यो गितमा धेरै सुन्दर अभिनया गर्नु भाको छ ! सबै टिमलाई बधाई छ मलाई धेरै मन परेको गित
❤😊
गीत क्या राम्रो,दामी छ सफलता को लागी धैरै धैरै धन्यवाद छ
❤❤ठूलो पङ्खा एलिना रायमाझिको❤❤
❤🎉❤🎉❤🎉Nice song congratulations whole team and special Thanks to bhai Sudip.
सुपर डान्स❤❤❤❤❤❤❤
Dherai ramro lagyo geet ❤❤❤❤❤❤❤sapurna team lai badhai tatha subhakamana❤❤❤🎉🎉🎉🎉🎉🎉
सम्पुर्ण कल्का र हरु लाई नमस्कार अति उत्तम मानिन्छ ❤❤❤❤
सारै राम्रो गीत्👍️👍️👍️👍️😍
❤❤धेरै राम्रो❤❤
राम्रो छ दाजु।
सुन्दर छ गित !!
❤❤❤❤❤❤❤❤❤❤
धुमाउने घर जस्तै सुन्दर िगत पनिस
बबाल छ गीत
दामि छ❤❤
दामी दामि😊
Nice song
Awesome 🙌
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ♥️♥️♥️🙏🙏👌👌👌
❤❤❤wow
एलीना लाई उज्वाल सांगीतिक भविस्यको शुभकामना छ राम्री मान्छे!
❤❤❤❤❤❤❤❤❤❤ सुभकामन सबै टिमलाइ सारै राम्रो गित।
Wow ❤ mind blowing song ❤
Congratulations vinaju wow song keep it up ❤
पोखराको गीतले मन छोयो
गित एकदमै मन पर्यो र एकदमै मन पर्ने मोडल ❤
👍❤👍❤
दामी
अति राम्राे।
Wow Mind blowing song I like this song ❤❤❤
Wow nice song
सर्ब उत्कृष्ट ❤❤❤👆️👆️👆️👆️👆️sang
उत्कृष्ट सिर्जना सफलता को लागि शुभकामना 🙏🙏🙏👌👌👌🌹🌹🌹
Luubbb ❤️❤️❤️❤️from Assam..😍🙌
Wau kya dami geet vaneko ta Asto po ho ta dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
दामी ❤❤❤❤❤
❤❤❤❤मिठो गित,
सबै लाई साङिगितिक अभिवादन है,,👏👏💐
आहा कति मिठो गित❤
गीत अभिनय सबै उत्कृष्ट लाग्यो ।👏👏👏
अति मार्मिक र सान्दर्भिक सफल्ताको शुभकामना
आखिर खेम दाजुको गीत हो नि मिठो छ सफलताको सुभ कामना❤️🇳🇵
Dami yr
सफलताको अग्रिम शुभकामना🎉🎉सबैजनालाई
मजा आउछ हेर्न ❤❤❤