New Nepali Full Movie 2022 || SUNPANI || सुनपानी
HTML-код
- Опубликовано: 2 окт 2024
- New Nepali Full Movie || SUNPANI || Dashain Special Nepali Movie
Gunjan & Kusham Films Pvt.Ltd Presents!
New Nepali Movie SUNPANI
Artist : Sabin Bastola Girdhari, Tara K C, Agraj KC, Nabin Timalsina, Asha Bhusal, Chet Bahadur Singh "Raja", Buddisagar Khanal, Dilip Tamang, Laxman lamsal, Swastika Lamichhane etc
Choreographer: Nisha Shall Kamal Khaling
Music & Lyrics: Bimalraj Chhetri
Singers: Bimalraj Chhetri & Devi Gharti Magar
Assistant Director: Buddhisagar Khanal, Prakash Tiwari
Executive Producer: Roshan Bastola, Aalaska Singh
Colorist: Manoranjan Shrestha
Screenplay & Dialogue: Laxman Lamsal / Sabin Bastola Girdhari
Mixing/ Sound Desining: Sunara Man Shrestha
Editor: Bipin Khanal
Cinematographer: Ganesh Kumar Shrestha
Producer: Chet Bhadur Singh "Raja"
Story/Director: Sabin Bastola Girdhari
#Virgotv
#Sunpani
#Caste
#Tiktok
#Famous
©Virgo TV 2016
Facebook : / virgotelevision
Twitter : / virgotelevision
Instagram : / virgotv.nepal
Google+ : plus.google.co...
कृपया हेर्नु होला, नेपाली नेपाली फिल्म ruclips.net/video/QdaD_ZFd2KU/видео.htmlsi=j6ZrLT-dVMO2YMYR
8
Butwal
@@basantapoudel1564kkky😢k 🎉😂 hi
à
घ्याम्पो तामाङको अभियान मन पराउने यता हाजिर हौ त ।।।
Chiran Gaha सबै भन्दा बबाल
baball x tra jati khera ni raksi liyera hidne rol le chai k path sikauna khoj ko hola!
Chilime pani vanxan ni tw
Me 2😆
मानिस ठुलो दिलले हुन्छ
जातले हुदैन ।।।
Nice movie..............
Film derai ramro chha heran nabhullu hola daju vai didi baini.
यदेणिारेकरम
यदेणिकारेकरम
Jesus is Jesus
म भीम बहादुर कटुवाल दैलेख हाल मलेसीया देखि हेदैछु यो मुभी धेरै राम्रोलाग्यो
मेरो मननै छोयो
धेरै रार्मो फिल्म रहेको छ फेरि 2 पनि एस्तै छुवा छुत न होस भनेर एस्तो फिल्म हरु बनाउदै गर्नुस
100 paran👍️👍️👍️👍️
मैले अभिनय गरेको पहिलो चलचित्र ।।।। समग्र चलचित्र मन पराइदिनु हुने सम्पुर्ण दर्शक लाइ धेरै धेरै धन्यवाद
धेरै राम्रोलाग्यो चलचित्र यसमा भएको संदेश हृदय स्पर्सी छ l समाजका कुसंस्कारलाई यसरीनै पर्दाफाँस गर्नु पर्छ. मानिस कर्मले ठुलो हुनेहो जन्मले हुँदैन भन्ने ज्ञान सबैलाई हुन जरुरि छ l
Thank you, Support US! Sub Us! For more Movies.
धेरै राम्रो छ शिक्षा दिने खाल्को छ फिल्म मन छुयो आउने दिन मा पनि यस्तै फिल्म बनाउनु होला शुभकामना छ
सामाजिक रूपान्तरणकाे निम्ति मार्ग निर्देश गर्ने प्रगतिवादी र यथार्थपरक चलचित्र
करोडौं को लगानिमा चलेको मोडल हरु राखेर बनाको मुभी भन्द त येस्तै मुबि best
khusi lagyo yo jat vat and chuwachut hataunnu parxa dhari ramroo filme x yesko dosro path aunni parxa
Dherai haina atti dherai ramro yesto hosna flim vaneko
Bangladash movie cope and chre.nice movie.
Nice
Me sh good
प्लिज प्लिज प्लिज यो भिडियो हेर्ने जतिले सुनपानी 2 को रिक्वेस्ट गरौँ न कत्ती राम्रो फिल्म।
thapa dinesh ✋✋
@@parashbiyogi6930 ✋✋
👋👋👋
Me also✋✋
❤❤yes part 2 please 😢😢❤
हे भगवान कति राम्रो फिल्म शिक्षाको ज्योति छर्ने। एस्तो फिल्म त कहिल्यै हेरेको थिएन खाली दुई तिघ्रा देखाको मात्रै देखिन्थ्यो।।यो पो हो त नेपाली फिल्म।सायद यो फिल्मको अन्तिममा सिन्धुर न लगाएको भय म लगाएत हजारौं दर्सकहरुको माझ नराम्रो लाग्थ्यो होला ।तर अन्तिमको सिनले आसु थाम्नसकिन।
धेरै राम्रो छ् साथै सुनपानी2को प्रतीक्षा गरेको छु आसा छ्।यहाँहरु सबै टिमलाई मेरो ब्याक्तीगत तर्फबाट उत्तर उत्तर प्रगति र सफलताको कामना गर्न चाहान्छु।🌹🌹
##(दिनेश कुमार थापा क्षेत्री )
हाल प्रावासी मुलुक मलेशिया ।।।।
दामी
@@harshaking3316धेरै दाम्मी।
यो फिल्म भिडीयो एकदम राम्रो छ मैले धेरै पटक हेरी सके यो सन्देसमूलक पनि छ यो फिल्म पार्ट 2 बिना अपुरो अपुरो लागेको छ पार्ट 2 प्रतिक्षा मा छौ धन्यबाद 😳😳😳
यो फिल्म भिडीयो एकदम राम्रो छ ruclips.net/video/QdaD_ZFd2KU/видео.html
अाहा कति राम्रो फिलिम बनेको रहोछ
यो फिलिम मात्र नभएर समाज मा गरिने छुवाछूत बारे सन्देश मुलक फिलिम रहेछ सबै टिमलाई बधाई छ
M hhhhhhh waspq
part 2 plz plz plz
लडाइँ 100 बरष हुनु परने थियो ढिलो भयो सामन्ती हरु चकचकि ठुलै थियो
फेरि पनि यस्तै मुभि हेर्न पाइयोस
बजारमा चलेका तथा महंगा नायक / नायिका भन्दा उत्तम अभिनय ....
खोट लाउने ठाउँ छैन यो फिल्मलाई
अझ बिमल राज क्षेत्री र देवी घर्तीको अावाजले त झनै सुनमा सुगन्ध थपेको छ ।
नवीन/ अाशाको जोडी साह्रै जमेको छ यो Movie मा राम्रो मात्रै होइन धेरै राम्रो लाग्यो फिल्म ।
sunpani 2 maa ni asha bhushal ra nabin ji ko jodi herni man cha
सारै राम्राे लाग्याे मन भरि भयाे super super nice...
यस्तो पो त फिलिम भनेको त धेरै ग्यान दिने छ।। समाजमा छुवाछूत गर्ने ब्यतीहरु लाई देखाउन पर्ने मान्छेले आज भोलिको सामजमा पनि अझै यस्तै गर्छन।। तर यो फिलिम धेरै राम्रो लाग्यो।। फेरि फेरि पनि हेर्न पाइयोस यस्तै फिलिम
एकदम मन छुने कथाछ साथै वर्तमान समाजलाई एउटा राम्राे पाठहाे जस्ताे लाग्छ धेरै रामाे लाग्याे.....
हाेल यूनिटलाइ साेल्युट छ........। keep it up.....!
धेरै राम्राे छ कहाँ छक्का पन्जा भनेर पछि पछि लाग्छन यस्ता फिलिम किन हुदैनन छुवाछुत काे बारेमा यस्ताे माैलिक झल्काउने धेरै मन पराे चाहिदैन छक्का पन्जा हेर्नलाइ ।
Number one movie
nice
6
Mohan
अति मर्मस्पर्सि फिल्म छ।याे फिल्मकाे कथा संकलन गर्ने कथाकार ज्युलाई धेरै धेरै धन्यवाद।पारिबारिक कथानक चलचित्रमा बिमलराज र देवी घर्ती ज्युकाे सुमधुर स्वरमा सजिऐकाे गितले सुनमा सुगन्ध थपेकाेछ।सम्पुर्ण कलाकार ज्युहरुकाे अति उत्तम प्रस्तुति छ।
यो फिल्म हो तर जिन्दगी फिल्म जस्तो हुदैन
यहाँ ठुलो जाती ले सानो जातिलाई हेपेको पेलेको देखिन्छ ।तर सानो जातीले ठुलो जाती लाई पेल्न पायो भने तेल पानी महि सबै निकाल्छ । सानो जाती ले आफ्नो औकात देखायेरै छोदछ र ठुलो जात्लाइ हरपल गिराउनै कोसिस गरेकै हुन्छ ।अज यी कुरा हरु बिदेश मा बस्ने हरुले राम्रो सग बुजेका हुन्छन् काम मा पेल्न पायो भने गु निस्कने गरि किन पेल्छ्न बोल्ने शैली तेस्तै घतिया अनि सानै जात भयेनी ठुलो भयेर बोल्नै पर्ने कसको इज्जत नगर्ने ।आफ्नो जात लुकाएर परिचय दिने तेस्तै तेस्तै अनि उनी हरुले नै भन्ने आज्काल जात को कुरो गर्ने भनेर थर्काउने म के अनुरोध गर्छु भने दलित साथीहरू ले पहिला आफ्नो जात थर छाती फुलायेर भनुहोस आफ्नो जात लाई इज्जत गर्नुस अनि सबैले यहाँ हरुलाइ इज्जत गर्ने छन। अब यहाँ हरु आफ्नो जात लाई आफै घृणा गर्नु हुन्छ त ठुलो जात ले भुत्रो को सम्मान गर्छ्त??
owaaaoooo kya daami Bhandari sir, yo kura dalit ra saana jaat bhanne haru le ramro sanga bujhna jaruri xa. aafno jaat riti riwaz ko samman aafai garnu parxa.
@@leoking8884 thanku so mucha sir.
sahi ho bro😀😀
मेरो मन छुने कथा छन्
बिमलराज छेत्री र देबि घर्ती यो गित अनि स्वर मन परेने कोको
Geet matri katera halna parni swekarxau ra malae timrai xeu ma ayeta maile maya garema
ma
Lpp
Pllp⁹
❤
omg यो फिलिम त हेरेको पो रैनछु कोरोडौ पोइसा लगनी लायेर बनाउ छ केके देखाउछ त्र एस्तो राम्रो चै देखेको थिन धेरै मन परो फिलिम
राम्रो लाग्याे अागमि दशैमा पनि यस्तै सिनेमा काे पर्खाइमा
❤❤❤❤❤❤❤सारै मन छुने मानव मानव बिचको विभेद को अन्त्य गर्नु पर्छ भन्ने सन्देश मुलक पार्ट २ नि बनाउनु परो सारै राम्रो छ
❤❤❤❤❤❤❤Thank you, please subscribe for more videos.
मानिश ठुलो दिल ले हुन्छ जात ले हुदैन अहिले को बाहुन भएर जन्म लिनु पनि दुनियाँ को गाली र श्राप खान नै हो जस्तो लाग्छ
थुक्क दुखी आत्म
Atinai man chhuni raichha
Hahahhh
के भयो तेस्तो
@@cyprusnepalitsmejyoti7807 huhu
@@shivakanxa3106 hahaha
यो फिल्म रेअल कुरामा आधरित् बनेको छ ठीक छ
यो चल्चित्र्मा कालिको भुमिका सारै राम्रो लाग्यो साथ् साथै अरुको पनि।।।साथै सामाजिक छुवाछूतको प्रकाश्ठलाइ छर्लङ्ग पारियेको छ ।।सारै आँसु झर्यो अहिलेको बर्तमान परिस्थितिमा नि सामाजिक भेदभावपूर्ण कार्येको ब्याख्या गरियेको छ ।।।निर्माण टिम लाई धरै धेरै धन्यवाद ।।छ आगामी नि येस्तो खाल्को चल चित्र बनाउन आग्रह गर्दछु ।।।
जहा स्टोरी राम्रो हुन लागेको थीयो त्यहा फिलिम्नै सकियो
च्वाचे घरमा छिर्दा त सुनपानीले चोख्या थ्यो तर आज त त्यही च्वाचे पाल्नेकै छोरी लाई कान्छा बाजेले सिन्दुर लाई दियो हो सहि प्रस्न अब कुन बिधिले चोख्याउछौ ??
त्यसैले म आफै मगर को छोरा हु मेरो साथीहरू सबै एस्तै च्वाचे पाल्ने अनि जुत्ता सिलाउने र खुकुरी डाडु पनिउ बनाउने हरु नै छन् । मलाई त केहि आपत्ति छैन भने इ बाजेलाइ केको आपत्ति ।
काली र काली को आमा र बा बा acting धेरै मन पर्यो
धेरै धेरै राम्रो चलचित्र
सबिन सर लगायत सबै को अभिनय रहेको चलचित्र। सुदुर पश्चिम को देउडा भाषा मिसावट र विमल दादा को स्वर रहेको मौलिक गीत
सुपरहिट 😘
सबै लाई एकमुस्ट शुभकामना!!
Such a beautiful movie to reveal the racial discrimination
कालि र बाजे को कथा धेरै राम्रो
कहिलेई फिल्मको अन्त्य नहोस जस्तो,हेरेर तन मन नभरिने,२४ घन्टा हेरिरहु लाग्ने❤️🙏🌹
फिल्म त मन छुनि रहेछ दामि लाए पागल सुगुर ।हो ते।सुन पनि त सुनरले बनाएको हो त।पापी हो किन सुनपानि छकिन्छउ गुहु खानि सुगुर 🇳🇵🙏
Thank you, please subscribe for more videos.
@VirgoTVNepal
❤❤
heart touching movie
नेपालमा साच्चै बाहुन वाद छ
कता कता मैले आफ्नै घर र समाजको कल्पना गरे यो युगमा पनि हाम्रो समाजमा यस्ता रुढीबादी छुवाछुतका बारेमा निकै नराम्रो चलन छ त्यसैलाई राम्रो कथामा र केही अवधीको समयमा ऊतार्नुहुने र कथालाई न्यायपुर्ण रुपमा निभाउने सम्पुर्ण कलाकार ज्यु हरुलाई ह्दयबाटै नमनको साथै आगामा दिनमा पनि यस्तै राम्रो र सामाजीक चित्रणलाई उतार्नुहोला भन्दै शुभकामना दिन चाहान्छू!!!आशा छ छिट्टै मन छुने कथा कोर्नुहुने छ! हाम्रो बास्तोँला दाईले
सबैको प्रस्तुति सम्माननिय छ त्यसमा पनि मलाई काली असाध्धै मन पर्यो!!!
Thank you so much for all the team 😍😘😍😘😍👨❤💋👨👨❤💋👨💏👨❤💋👨👨❤👨👩❤👩👩❤
कथाको साथै बिमलराज दाजु र देबी धर्ती ढकाल दिदीको स्वरले कोही कोही बेला आशु झारीदीएछ पत्तै भएन आहा कति मिठो स्वर सिधै मुटुमा छुन्छ यस्ता गित र स्वरले धन्यबाद हृदय देखी नै आभारी छू||||
यो चलचित्र मन छुने रहेछ यस चलचित्रको भाग(पार्ट) २ पनि आउछ होला भन्ने आशा मा छू है हजुर । चलचित्र आल्लि अपुरो अपुरो
लागो हजुर
फिलिम क्षेत्र मा याे धेरै राम्राे हाे धुस खाेर राजनितिले यस्ता फिलिम अाेझेलमा परेका छन छक्का पन्जा रे कहाँ के छ र त्याे छक्का पन्जामा सब राजनितिले घुस खाेरिले खायाे देश यस्ता फिलिम अाेझेलमा पारिदिन्छन धेरै धेरै राम्राे छ यसकाे बयान गर्न सकिन पुरै हेरे अाँसु पनि अायाे मेराे ।
2022 ma aayar herne ko ko hunhunxa hajir humm ta
समाज बदल्न पहिला आफू बाट शुरु गरौ,! जात भात भनेको केही होईन, मानवता नै ठुलो हो, ............... best movie ,,,,,,like
You are absolutely right, we must eradicate the untouchability from its root coz,caste, race and religion is made up of by human itself
but not made by God and Goddess. Actually humanity is above all such elements.
मुस्कान दामी लाग्यो यो अभीनेत्रीको कोहुन यीनी ।।।।।
अहिलेको युगमा त साँचो माया चलचित्र, नाटक, कथा अनि कहानिमा मात्र भेटिन्छ कथा बस्तु राम्रो छ यस्ता चलचित्र कमै मात्र देख्न पाइन्छ ! यस्ता प्रस्तुति फेरि पनि देख्न पाइयोस् !
अझै सफलताको शुभकामना !
Yo movie ko part 2 pni nikalnu hola yo movie yakdm ramro xa
यो कथा लेख्ने लाही मेरो सलोत छ nice mov
Msm nice pics
Nice one
Koren full movie so
धेरै राम्रो छ ।
ठेट नेपाली गाऊले भाषा र शन्देसमूलक कथा बोकेको मूभि।
अति राम्रो।।।
राम्रा राम्रा तरुनीलाई पैशा दियेर बनयेको भन्दा त धेरै राम्रो बनेको रहिछ
हाम्रो सस्कार भेस्भुशा बोकेको एकदम राम्रो
धेरै राम्रो move यहाँ हरु सबैलाई धेरै धेरै धन्यवाद
Sarai man xuni movie
धेरै राम्रो छ शिक्षा दिने खाल्को छ फिल्म मन छुयो आउने दिन मा पनि यस्तै फिल्म बनाउनु होला शुभकामना छ
*Kali malai ta kasto kasto vo talai vayena??*
dherai ramro xa ajahai pargati gardai janu best of luck
awesome movie
Derai ramro
मुभि धेरै राम्रो बनेको रहेछ अति उतम कथा छनोट देश परिष्ठिति सुहाउदो
Sarai ramro lagyo part 2 ko partikshya gareki xu😊😊
Yes sarai ramro ma pani parth2 ko partikxama xu
धेरै राम्रो छ रूडिबादि प्ररमपरा लाई तोडनै पर्छ सबै मानिस यकै हो कोहि मा भिनता छैन् ।
Wow hi
Dammi raixa sunpani bhag 2 pani aaunu paro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पण्दितको घरमा च्वाचे पस्दा सुनपानील चोख्याउनि
अनि तेइ च्वाचे पाल्नी मान्छे घर भित्रीदा कुन पानीले चोख्याउला??😁😁😁
Bimal Rana ji hoina Ho kun sastra ya gita Ma lkheko cha ki pig 🐷 gar bitra paso bhane pani halera chukhaune malai ta tha chaina pani halera chukaune bhaye purai nepali neta chor haru lai chukhaye huncha kina bhane yeni haru le desh lainai ganda garera rakheka chan janta ka paisa lutne oli sarkar le bidesh yatra ma core paisa khane soja janata la tax remittance bata aayeko paisa le moj garne ani afno desh ko adha baag india lai bechera khane yesta neta haru lai po sunpani le chukhaunu parne. Yuta grib sojo manche lai kata ho kata Ho help garnu parne afulai sacha pandit bhanee dongi lai desh bata nikalnu parcha .
aba ta manxey ko pisabh le holaa ni😂😂😂
फिलिम हेर्नु भन्दा पहिला कमेन्ट हेरियेा अत्यन्तै राम्रो कमन्टे पायकेा रहेछ फिल्मले अनि पुरै हरियेा अतेन्तै राम्रो रहिछ फिल्म धन्यवाद शम्पुर्ण टिमलाई ।
मान्छे सबै मान्छेनै हो जस्ले आफुलाइ ढुलो मानछ उस्ले पकै हेर्नू जरुरिछ
जातीय छुवाछूत र ठुला ठाला जमिनदार हरु को कथा बस्तु लाई लिएर बनाएको यो चलचित्र धेरै नै राम्रो छ ।
पहिलो पटक नेपाली फिल्म forward नगरी हेरेको मैले चाहिँ ,राम्रो भन्नू कि बास्तबिक
कति मन छोयो समय बितेको पतो भयन
निर्देसक लेखक ।पट कथा आहा
साथै निर्माता आहा
मन छोयो यक सेयर फेसबुक मा पनि गरियो लु जा
शब्दनै भेटिन बयान गर्नलाई।कति यथार्थले भरिएको कथा,भेषभुसा,सङित,नाट्क,भौगोलिक अनि भाषा ।
धन्यवाद निर्मातालाई ।
iakkiiiooopppigyyttttr1àd rreeeewwee
Good
TV
सारै राम्रो कथा बस्तु नेपाली सामाजिक परिबेस लाई छरलंग पर्दा मा उतारनु भयो👌👍 अब पार्ट 2 को प्रतिछया मा छु धन्यवाद सब तिमलाई!
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। सन्देश मुलक सिनेमा धेरै राम्रो लाग्यो।
Very nice movie good very nice movie good very nice movie good very nice movie good very
Nice
Ho nanu timro bichar sarai man paryo.. Ani Timi pani pls contract me as soon as possible.. Thank you I'm waiting you
ganga gurung um padako theya
नेपाली भैलाे गित
सुनपानी 2 पर्खाइमा रहेका हामी सबै
तामाङ पात्र सहि छ तर त्यो पात्रलाई जति बेले पनि जाड खाएको देखाएर नकारात्मक सन्देश गएको छ।तामाङ समुदायमा जाड रक्सी भनेको सामान्य हो तर यसरी दिन रात त खाएर हिड्दैन।
😂😂😂😂
Ekdam sahi vannu vayo
हो jaति बेला खाको देखाको राम्रो होइन कुलमान ,,,,,, लाई हेर्नू नि
यस्तरी सधैं जाड रक्सी तामाङ लगायतका जनजातीहरु बिग्रियो भन्न खोजेको हो।त्यस्तो नराम्रो देखाउन खोजेको होइन जस्तो लाग्छ
उ फिल्मको एक सदस्य हो पुरै तामाङ बासी हैन खाली गलत बुझाईले मात्र हुदैन गतिलो हुन मान्छेको गुण चाहिने हो जात हैन
आति राम्रो क था रोइछ हाम्रो समाज मा घटिर्हेको यथार्थ कुरा लाई देखाएको रहेछ
2080 ma harna ko ko hunxa yo film kasto ramro❤❤
Ramro cha hajur...ek dum ramro cha
यस्तो राम्रो फिलिम बनेको रहेछ तर दुर्भाग्य भनु यस्तो राम्रो राम्रो सन्देश बोकेको चलचित्र हल हरुमा कमै मात्र चलेको पाइन्छ । किन कि अहिलेको समाजले परिवार सङ्ग बसेर होइन जोडी बाधेर चलचित्र हल पसेको मात्र पाइन्छ । अनि यस्तो चलचित्र कस्ले मन पराउनु र । फिमिल राम्रो छ आगमी दिनहरु मा यस्तै राम्रो राम्रो कथाबस्तु बोकेको चलचित्र हरु हेर्न पाइयोस शुभकामना । गाउँ घर अनि रुढीबादी हरुको झलक्क याद दिलायो यो चलचित्र ले ।
तेहि भए र राजा भने शब्द सुना पनि चाहना राजा यस्तो कुरा मुखदरखक भए र हेरे सामन्ती नाईके
movie सारै राम्रो lagyo 👍👍👍
राम्रो छ मन पार्यो। यो dislike गर्नी चाहिँ बाहुन बजे हुनु पर्छ है
😄😄😄😄
sahi kuro bichara mujii bahunn😂😂😂
derai ramro movies xa yo yeuta satya ghatna ma aadarit purano rudiwadi jatvat bicko vedvav lai tyagau r naya samajko sirjana garau
मन छुने वर्तमान समाजलाई छर्लङ्ग पा िरएकाे छ .....धेरै रामाे लाग्याे।।🌹🌹🌹💕💕💞💑💞
Kc apsara kovanai ramro xa
dherai ramro movie
💯 %
Nice movie message all society
Hi
एन्दिङ अलिक सकिएको छैन जस्तो लग्यो फेरि अर्को भाग बनाउनु पर्यो
साच्चै राम्रो लाग्यो फिल्म मन छुने कथामा बनेको रछ
यो फिल्म को हीरो को नाम चाहि के हो ला
तारिफ को कुनै शब्द भेटिन ,अभिनय मा कुनै ख्याति प्राप्त कलाकार को भन्दा बढी मौलिकता देखियो ,अझ बिच बिच मा चल्ने लोक टुक्का ले त झन तारिफ गर्न बाध्य बनाउछ !! येस्तो समाज मा राम्रो प्रभाव पार्न सक्ने चलचित्र ले मल्टिप्लेस हरु मा स्थान न पाउनु दुख को कुरो हो !!
असाधै राम्रो चलचित्र रइछ ❤
मलाई असाधै मनर्यो ♥️♥️♥️
बिहिबार, भाद्र ७, २०८०
Thank you 🙏 please subscribe channel 🙂
मान्छे काे छाेराे मान्छे काे भाइ मान्छेले छुदैन।
त्यो जस्तो निर्घिनि पापी सन्सारमा हुदैन।
मलाई त अत्ति नै खुसि लाग्याे । अनि मानिस ठुलाे दिल ले हुन्छ जातले हाेईन । मुभि हेरेर मुभि राम्राे मान्य यता हाजिर हुनु है।
2 पनि भको भए धेरै राम्रो हुन्थो
Thank you!, Please subscribe channel ♥️♥️♥️
गाउ समाज को यथार्थ बोकेको कथा सारै मन छोयो बधाइ छ सम्पुर्ण टिमलाइ आखिर कहिले सम्म रुढीबादी अनि अन्धबिस्वास हाम्रो समाज मा ✊✊✊✌✌✌
Dami stori.. But ramro lago... from=ind
यो मुभिमा केहि भाग नुवाकोटको कासिटार स्थित त्रिशूलि नदिको किनारमा shooting भएको थिएो मेरो नाम Sudip Adhikari
" सुनपानी" साचिकै सुन भन्दा कम छैन चलचित्र!!!!
वाह , क्या दामी फिल्म गित झन कति राम्रो धेरै राम्रो फिल्म रहिछ । यो फिल्मको पाट २ आउनै पर्छ किनकि काहानी अझै पूरा भाको छैन , अब के होला त्यो घरमा अनि तिनीहरु गाउँ छोडनु पर्छ त ???? यो पूरा गरेर फेरि पाट २ बनाउनु होला धन्यवाद ।
मैले पनि पार्ट 2 को प्रतीक्षा गरेको छु हजुर।।
सहि सर नेपालमा यस्ताे फिलिम अरु पनि अाउनु पर्छ छक्का पन्जा भनेकाे छ दुनिया उतै लागेकाे छ यस्ताे फिलिम किन स्तान पाउदैनन नेपालमा ।
Sabin Pariyar mbmhmm v bbkr
NjbmggV bn. B vçVmg. V b b
Bau baje ko Paloma choche dekhda bahun bhag thie aaile ko Paloma bhahun dekhda choche bhagxa....
Ma pani vanna chahanxu
पल शाह पुजा शर्मा,अनमाेल केसि जस्ता २५ लाख लिनेहरूकाे चलचित्र भन्दा कम छैन सलुट निर्माता ज्यु तथा कलाकारहरूमा!
काली निकै च्वाक छिन है साथी हो । कॉचो मासु बाजेले खाने भो ।
Good movi
नेपालको गाउँ घरमा अझै पनि यस्तै अवस्था छ । बिशेष गरी नेपालको पश्चिमी पहाडी भेगहरुमा अझै पनि धर्मको नाममा अन्याय अत्याचार गर्ने, गरीब र कथित दलितहरुलाई माथि उठ्नै नदिने, समाजमा शाशक भनेर बस्न खोज्ने प्रब्रिती अझै पनि छ ।
पश्चिमी पहाडी भेगका समाजमा हुने नेपाली समाजको यथार्थ चित्रण गरेको यो चलचित्रले ।
Thank you, Please don't forget to subscribe for more movies.
दामी राम्रो छ फिलिम भाग 2 pani Aauna parxa hjr wow so sweet movie ani song
यस्तो घटना हरु देख्दा त मलाइ नि धर्म परिबर्तन गर्न मन लाग्छ ।
यो फिल्म लामो समय को पर्खाइमा भखरै मात्र you tube आयो, मैले आज हेरे असाद्यै राम्रो कहानीमा आधारित फिल्म बनेको रहेछ त्यसमा कलाकारहरुको दमदार यक्टिंग मन छुने कहानी अनि मिठो गीतमा सजिएको फिल्म बधाई छ हजुर अनि सम्पुण सुन-पनि का टिमहरुलाई
सरै मन छोयो वास्तविक यहीँ हो र अझै पनि chha
जातिए भेदभाब को बारेमा बनेको फिलि आज पैलो चोटि आखामा आँसु आयो यो मोभी हेर्दा सारै खुसी लाग्यो धेरै राम्रो छ आसा छ आगामी दिनमा एस्तै अर्को फिलिम हेर्न पाइयोस
फिल्म सारै मन पर्यो तर लास्ट मा अलि नरमाइलो लाग्यो किन कि सिन्दुर हाले पछि जसरी तेयो बाउन ले गरेको सद्भावना देखाउनु पर्थ्यो ... अनि के गर्थ्यो तेयो बाउन ले सुङुर जादा त आन्र्थ भाको थियो अहिले के गर्थ्यो हेर्नै पाएन 😀😀😀😀 यो फिल्म मा भुमिका निभाउने सबै जना लाइ हिर्दै देखि धन्यवाद 👫👫👫👫👫
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन अति नै राम्रो छ यो फिल्म