SATYANARAYAN || सत्यनारायण || Nepali Short Film || Rim Bishwokarma || Bishnu Nirakar, Sunita Poudel

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • REDLINE FILMS Pvt. Ltd. Presents
    Nepali Short Film: SATYANARAYAN || सत्यनारायण ||
    Artists: Bishnu Nirakar Sunita Poudel, Sampurna Sunar, Prem Bishwokarma, Ganesh K.C
    Cinematographer: Khum Sunar
    Co-Producer: Suman Khand
    Writer/Producer/Editor/Director
    RIM BISHWOKARMA
    "सत्यनारायण" दुख भित्र पलाएको कुटिल प्रेमको प्रतिरुप हो । नेपाली गाउँको परिबेशमा निर्माण गरिएको यस छोटो चलचित्र मा एउटा स्वच्छ प्रेमकथालाई दर्शाइएको छ ।
    "Satyanarayan" is a short film based of innocent love.
    Redline Films RUclips channel has been started with the aim of presenting the story in the form of short films by creating a story by covering the real and imaginary events of the society.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    नमस्कार्, रेडलाईन फिल्म्स (Redline Films) युटुब च्यानल मा यहाँहरुलाई स्वागत छ । समाजका वास्तविक तथा काल्पिनक घटना क्रमहरुलाई समेटेर कथा सिर्जना गरी छोटा तथा लघु चलचित्र का रुपमा कथा प्रस्तुत गर्ने उद्देश्यले यस च्यानलको सुरुवात गरिएको हो । हामी यस च्यानलामा समजका कुनै पनि तत्व हरुलाई नकरात्मक प्रभाव नपर्ने गरी चलचित्रको रुपमा कथा प्रस्तुत गर्ने छौं । जसले तपाँइहरुलाई ज्ञान र मनोरन्जन दिने छन । ज्ञान तथा मनोरन्जन मुलक चलचित्र हेर्न रुची छ भने यस रेडलाईन फिल्म्स (Redline Films) लाई सब्स्क्राइब गर्नुहोला ।
    धन्यबाद ।
    प्रायोजन तथा व्यापारिक सोधपुछ्का लागि:
    For Sponsors or Business inquiries:
    redlinefilmsrim@gmail.com
    Contact No.: 9841927701

Комментарии • 50