रास्वपामा चल्छ यस्तो धन्दा, मुकुलले खोले काण्डेबाजको पोल, विमानस्थलको भयंकर दुर्घटना लुकाइयो,MG घातक

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 380

  • @binabina7708
    @binabina7708 17 дней назад +67

    मुकुल बाहिय शक्तिबाट परिचालित छन, यस्ता संकित ब्यक्तिलाई समयमै पाखा लगाउनुपर्छ ।

    • @BalBahadur-kh
      @BalBahadur-kh 17 дней назад +6

      राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान लेख्ने र जन्मदाता मध्येको मूख्य व्यक्ति मुकुल ढकाल हुन्।तर आज पार्टी स्थापनाको २ बर्षमै उनैलाई पार्टी बाट लखेट्ने भए । क्या स्वतन्त्र रहेछ पार्टी।

    • @rampoudel5553
      @rampoudel5553 17 дней назад

      Rabi lay tw yauta brastachari samaudaina kina ho kp Oli deuba jastai tw raixa yo Pani KAM 0 XA k volnu Kam 0

    • @user-zc4yv3bt4o
      @user-zc4yv3bt4o 17 дней назад

      Rabile kam garna sakne bhaye ahile samma euta na aeuta kamta garnu parne ho ahile samma.

    • @BalBahadur-kh
      @BalBahadur-kh 12 дней назад

      @@rampoudel5553 हो भनेको काम छैन यो पार्टी पनि हमिलाई भुलाउने मात्र हो यदि रबि सहि थियो भने मुकुल लाई उसले ल्यायको प्रतिबेदन सुनाउन किन डर मान्नु पर्थियो

    • @BalBahadur-kh
      @BalBahadur-kh 12 дней назад

      @@user-zc4yv3bt4o सत्य हो रबि मलाई पैला देखिनै सखा लागेको थियो यसको स्टन बाजि मात्र हो रैछ तर मैले यसो भनिरहदा खेरी रबिका अन्धा भक्त हरुले गाली गर्छन

  • @santoshlimbu5464
    @santoshlimbu5464 17 дней назад +39

    कहिले रबी कार्बाहीमा पर्छ र म सभापति बन्छु भनेर दाउ हेरेर बसेको मान्छे।

  • @somnathsharma4341
    @somnathsharma4341 17 дней назад +36

    मुकुलले रा स्व पा सिध्याउन निकै ठुलो धन राशि लिएको होला अन्य श्रोतबाट

  • @somsingar1304
    @somsingar1304 17 дней назад +47

    नेपाली जनतालाई धोका दिने जो सुकै होस कर्बाही गर्नै पर्छ।

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 17 дней назад +2

      यो ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

    • @rknirjar6357
      @rknirjar6357 17 дней назад

      राणा ससन काल देखि कस्लाइ कार्बाही भा छ, महोदय, प्रचण्ड देखि ओलि, सेरे देखि उस्कि स्वस्नी को कति छन याद छ,

  • @bijyagaire6854
    @bijyagaire6854 17 дней назад +34

    यो गद्दार लाई धेरै पहिले निकाल्नु पर्ने रहिछ यो त कति ठुलो घाती रहिछ ।।जय रास्वपा

  • @rp.hd05
    @rp.hd05 17 дней назад +29

    मुकुल ढकाल काङ्ग्रेसबाट परिचालित ब्यक्ति हो । यो मान्छेलाई समयमै तह लगाउनुपर्छ ।

  • @kryptonide
    @kryptonide 17 дней назад +11

    पुरै केन्द्रीय समिति एक तिर एक ढिक्का हुँदा मुकुल ठीक हुन्छ कि केन्द्रीय समिति?? बरु छिट्टै देवर हुँदै कांग्रेस तिर भित्रिए हुन्छ।।

  • @hemonrai5863
    @hemonrai5863 17 дней назад +24

    मुकुले 100% काङ्ग्रेस बाट परिचालित छ रास्वपा को बदनाम गर्न यस्तै अपराधी ले गर्दा देश बर्बाद भाको हो रिप

  • @ganeshsapkota2633
    @ganeshsapkota2633 17 дней назад +8

    मुकुल लाई चिनाएको रबी ले हो।के का फुरफुर मुकुल जी??

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 17 дней назад +16

    रवि नभएको भए मुकुलको नाम पल्लो घरको मानिसले पनि थाहा पाउनेथेन समाए मै गैस ठीक भो

  • @mayabasnet56
    @mayabasnet56 17 дней назад +10

    मुकुल ढाकाल काँग्रेस बाट परिचालित भएको मान्छे हो

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 17 дней назад +5

    बाबु मुकुण्डे तिमी प्रत्यक्ष निर्बाचित भएर आउ त हेरुम्🤗

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 17 дней назад +9

    rip mukull dakhall rabiji jindabatha

  • @royellunga8901
    @royellunga8901 17 дней назад +21

    गलत छ भने रबि होस या छबि झेल जानै पर्छ

  • @dwaanbohara1217
    @dwaanbohara1217 17 дней назад +29

    यो कुरा पार्टी भित्र हुदा गर्नुपर्ने हो तर पद बाट हटायपछि यसरी बिरोध गर्नु सिदा पार्टी देश र जनता लाई धोका हो

    • @HarishDhamivlog
      @HarishDhamivlog 17 дней назад

      😍सहि कुरा यो कुकुर हो

  • @MegaParajuli
    @MegaParajuli 17 дней назад +7

    त्यो मुकुल ढकाल ३८ जिल्ला घुमेको होइन रवि बिरोधिले गरेका लाइक कमेन्ट हेरेर प्रतिबेदन बनाएको हो ट्यापेले

  • @DhirendraBudhathoki-ps5xg
    @DhirendraBudhathoki-ps5xg 17 дней назад +7

    तलाइ देखेर भोट हालेको हो र रबिलाई हो।

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt 17 дней назад +18

    यो फटाहा लाई कस्ले हाबा भरीदीएछ ।

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 17 дней назад +5

    जय रबि ज्यु

  • @radhathapa8187
    @radhathapa8187 17 дней назад +8

    यो त आत्मघाती रैछ ।

  • @krishnabhandari9499
    @krishnabhandari9499 17 дней назад +4

    Good luck rabi sir ♥️

  • @nareshb.k.3926
    @nareshb.k.3926 17 дней назад +3

    जे होस चालकले बुद्धि पुर्याउनुभएछ।
    शिघ्र स्वास्थ्य लाभको कामना छ❤

  • @khukurinationx648
    @khukurinationx648 17 дней назад +3

    नेपाल लुट्न अाएका इण्डियन चाेरहरुलाइ कानुनकाे डाेरिले हदै सम्म कसेर देशवाटै टाटा वाइ वाइ गर्नु अत्यन्तै जरुरि भइसक्याे।।।।

  • @muncaromania3053
    @muncaromania3053 17 дней назад +2

    देश अस्त वयस्त छ अब कसरी देश लाई विकाश गर्ने?

  • @neeshamkhadka
    @neeshamkhadka 17 дней назад

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @royellunga8901
    @royellunga8901 17 дней назад +7

    नयाँ पाटि लाई सम्हालेर लानु छोडेर फुटेर हिड्ने ले के देश र जनता को भरोसा सम्झिने पानी झम्किने मात्र देखिदै छ

  • @bharatmnagar
    @bharatmnagar 17 дней назад +4

    jay rabi dai

  • @nareshb.k.3926
    @nareshb.k.3926 17 дней назад +2

    रास्वपा सरकारमा जानू हुदैनथ्यो।

  • @BalBahadur-kh
    @BalBahadur-kh 17 дней назад +3

    रा स्व पा काे विधान लेख्ने दिशानिर्देश गर्ने विद्वानलाई कसैले कम आकलन नगराैं।स्पष्टवक्ता सुखीभवेत्।।🌹

  • @bijayalohani1567
    @bijayalohani1567 17 дней назад +4

    ढाका र ढकाल ले पाटी बिगार्छ्न😮

  • @umeshtripathi5470
    @umeshtripathi5470 17 дней назад +4

    Jaya rabi jaya ghanti

  • @lbkhanal2668
    @lbkhanal2668 17 дней назад +1

    मुकुल जी दोग्ला भाष्य छ, तपाइको भनाइ मुताबिक आर्थिक लगायत अन्य राजनीतिक अपचलन थियो भने आफ्नोदल मै के हो कुरा सो मन्थन गरी आफ्नो दल र देश जनता प्रति जिम्मेवार भै इमानदारी बफादारी कर्मनिष्ठ छ भन्ने पुष्टि हुने थियो, तर तेसोभयेन तेसै ले बोलि र काम दोग्ला
    रुपी भयो।मिस्टर मुकुल जिम्मेवार

  • @user-tg9hp2mh4j
    @user-tg9hp2mh4j 17 дней назад +2

    Jaya rabi jaya ghanti 🔔🔔🔔

  • @biradhikari5466
    @biradhikari5466 17 дней назад +1

    मुकुल जि तेत्रो दुःख गरे भन्नुहुन्छ। पाटीमा अनुशासन हुन्छ सरी भनेर पाटीसंग माफीमाग्न अनुरोध। मुकुल जि खोलवडेर अायकोहोभने छोडेरजान अनुरोध। रबीको खेदो ननखन्नुहोला

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 17 дней назад

    सत्यता खोल्नै पर्छ

  • @user-er5hp2nd2n
    @user-er5hp2nd2n 17 дней назад +1

    सगै बस्ता कसैको केहि नदेख्ने बाहिर पछि अरू पोल खोल्ने यस्तालाई कारबाहि गनु नै पछ

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh 16 дней назад

    खोइ सबैले परिचालि भन्छन् मुकुल गयो राम्रो भयो

  • @uttamkumar2067
    @uttamkumar2067 17 дней назад +1

    Mz को गाडी नेपाल मा प्रतिबन्ध लगाउनु पर्छ

  • @sushilsubedi7462
    @sushilsubedi7462 16 дней назад

    तिमीहरु खुसि नहुदै हुन्छ
    त्यस लाइ फेल बनाय अरु उठ्छन
    जिउदा पुराना लास को मलामि चाहि हुदैँन जनता
    गणतन्त्र का हनुमान हरु। गणतन्त्र नै खुसकिदै छ

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f 17 дней назад +1

    सही कुरा रास्वापा एउटा नाइट क्लब हो अब त्यो भित्रको नाङो नाचको पर्दफास हेर्दैछन जनताले😅😅 अब चितुवने जनताले लखट्नुपर्छ।

  • @HealthLoksewaAntibiotic
    @HealthLoksewaAntibiotic 17 дней назад +1

    यस्ता भुसुनाहरुलाइ सम्य्मै निकाल्दा ठिक भ्यो।❤️❤️

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 17 дней назад +2

    पार्टी लाई माया गर्ने मान्छेले यस्तो गर्छ?

  • @hpnp9996
    @hpnp9996 16 дней назад

    बेचनको बयान तुरुन्त लिनु पर्छ शेरे वोली को सर्खर आउनु अघि नै, ढिला भए सबै फुस्सा हुनेमा शंका छैन |

  • @arjunsubedi4381
    @arjunsubedi4381 17 дней назад +17

    जस्ले जे भने पनि बुझने लाई काफी छ रबि बिना तो पाटी को कुनै अर्थ नै छैन रबि को कोट को खोल्टि बाट पायाको माहा मन्त्री पद को दुरु पयौग गरेको देखिन्छ अब मुकुल को कुनै काम छैन तो पाटी मा

  • @homprasadGmr
    @homprasadGmr 17 дней назад +5

    चार पाँच महिना पहिलेनै रास्वपा फुट्दैछ भन्ने सबैले सुनेकै हो सामाजिक सन्जालबाट । अहिले आएर सत्य साबित भयो ।

  • @user-bf6ew9tt9r
    @user-bf6ew9tt9r 17 дней назад

    Bado sandar prastuti

  • @suklalgurung3944
    @suklalgurung3944 16 дней назад

    कुनै बेला पाप गरेकाे थियाे होला पाप निस्केको जस्तो लाग्छ मन्त्रीको र नेताको आफन्त मर्दा मेरो मन दुख्दैन

  • @manlimbu278
    @manlimbu278 17 дней назад +1

    jaya Rabi sir

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 17 дней назад

    Love yo Rabi dai

  • @dabalbudha381
    @dabalbudha381 15 дней назад

    मुकुल ढकालले सही कुरा गरेका छन् ❤

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 17 дней назад +1

    मुकुल देशी विदेशी भाइरसले ग्रस्त

  • @ishworsunam4335
    @ishworsunam4335 17 дней назад +1

    येस्ता गाडी ले नेता हरु र नेता को परिवार लाई खावोस अनि चेत खुल्ला नत्र कमिसन खायेर जस्तो गाडी पनि बिक्रीवितरण गराउने येहि नेता हरु त हो

  • @anilchetani7401
    @anilchetani7401 16 дней назад

    मुरारकाले मात्र नभनौ जति पनि सवारी साधन आयात गर्नेको कुनै पनि गल्ती चाहिँ हुदैन वहाँ हरूको त व्यापार हो चलाउने चलाउने अनुमतिपत्र लिने बेला सबै प्रतिकृया पास गरेर लाईसेन्स लिने गरीन्छ र सरकारले पनि दिन्छ तै पनि अदृश्य तरिकाले अनुमतिपत्र पाउने र पाईन्छ पनि यस दुर्घटनामा कुनै पनि ब्यापारीले गराउने हैन र न चाहन्छ कि दुर्घटना होस् नेपालमा केही सामान नबन्ने यो त जगतजाएर नै छ सबै सामान आयात नै हुन्छ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 17 дней назад

    जय रबि ❤

  • @RR-nepal75
    @RR-nepal75 17 дней назад +2

    यो ध्वासे रबि लामिछाने नभएको भए कुन गल्लीमा भिख माग्दै गरेको हुन्थियो बात कर्ता हे

  • @KarkiPuspa-xo8fm
    @KarkiPuspa-xo8fm 17 дней назад +3

    मुकुल को हो । रवी ले ल्याएको बबुरो लाई जन्ताले चिन्छ?

  • @raichandra1632
    @raichandra1632 17 дней назад +1

    ज्वाला सङ्ग्रौला र बोलिखानेको उत्तराधिकारि अर्को बोलिखाने रमेश प्रसाइहरुले पनि,त भात खानु पर्यो नि

  • @nareshb.k.3926
    @nareshb.k.3926 17 дней назад +1

    बालेन आऊ देश र जनता बचाऊ।
    अबको आशा बालेन शाह❤❤

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd 17 дней назад +10

    जय रबि दाइ i love you❤❤❤❤❤

    • @rajprasain9663
      @rajprasain9663 17 дней назад +1

      ४ ओटि बुडिको पोइ सहकारी ठगको नाइके भक्ते हरु झन कस्ता होलान हैट

    • @bijayachhetri5043
      @bijayachhetri5043 17 дней назад +1

      ​@@rajprasain9663ta jasto purana bharstachari party ko jhole vanda sotantra party dharai ramro cha.

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp 17 дней назад

      ​@@rajprasain9663Timi ni?

  • @dipbaraili7537
    @dipbaraili7537 16 дней назад

    जसको मनमा जे आयो त्यो बोल्छन के अब यस्ता पाखे हरुको कुरा पत्याउने पत्रकार हरुले

  • @mohanguali9562
    @mohanguali9562 17 дней назад +2

    अहिलेसम्म कुम जोडेर हिड्दा दु, पासपोर्ट र सहकारी काण्ड थाहा नपाउने अहिले कसरी थाहा भयो भलै रवी गलत होलान् तर मुकुल पनि झन् ठुलो खराव हुन अहिले चुपचाप बस्ने

  • @yubrajkadka7812
    @yubrajkadka7812 17 дней назад +1

    कुनै दुईमत छैन मुकुल भन्नि जन्तु कालो काङ्ग्रेसको काईर्लो भाई हो यो मुकुले लाई तेही सुई लाउनमात्र कामठिक हुन्छ बाकिछेेैन भरोसा

  • @kailasbasnet
    @kailasbasnet 17 дней назад +1

    यो हरदै षणायन्त्र कारी जस्तो छ यो मुकुल लाई साधारण सदस्यबाट हटाउँ नभए हामी निस्कीम सबै

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 17 дней назад +1

    मैले भनेकाे नि मुकुललाई कंग्रेस र एमाले ले किनि सकेकाे छ! साथै बाहिरी चाल छ याे हाम्राे देश नेपालमा कुनै पार्टी लाई पनि बाहीरी चालले बहुमत ल्याउन दिदैनन दिदैनन !अब वाक्क भैसकियाे नेपालकाे राजनिति खेल देखि अब नेपालमा जनमत संग्रह हुन जरुरी छ !

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 17 дней назад +1

    मुकुल वा स्वर्णिम मात्रै किन कांग्रेसले ढाेका खाेलिदियाे भने प्रचण्ड, केपी लगाएत सबै पुच्छर ठड्याउँदै भित्र पस्छन।

  • @samirpdl99
    @samirpdl99 17 дней назад +1

    यो मुकुल भन्ने डा को उपादि कस्ले दिएछ लामिछाने त पहिले देखि नै बिबादित ब्यक्ति हुन भन्ने कुरा त थाहा नै थियो । पहिला कुरा मिल्दा लपक्क हुने कुरा नमिले पछि दोष । घण्टा डाक्टर

  • @tekjungthapa3425
    @tekjungthapa3425 17 дней назад

    ठुलै षड्यन्त्र हुनुपर्छ यहाँ भित्र भबिश्यले सबै बताउला

  • @parbatishakya7920
    @parbatishakya7920 17 дней назад

    Good luck Ravi ❤

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 17 дней назад +1

    मुरारकालाई जेल हाल्नुपर्छ ।
    भिमसेन दास प्रधान कि पत्नीलाई सम्पुर्ण क्षतिपूर्ति दिनुपर्छ ।
    मुरारका डिलर भएको गाडी बैन गर्नुपर्छ।

  • @bimalayogi8532
    @bimalayogi8532 17 дней назад

    यसलाई पार्टि बाट निकाल्नु पर्छ।

  • @purushottamaryal9230
    @purushottamaryal9230 17 дней назад +1

    मुकुले जस्तो धोकेवाज शत्रुलाई पनी नपरोस पटीको माया भए आन्तरीक रुपमा सुधार गर्ने हो । मुकुले फटाहा

  • @humlalthapa6776
    @humlalthapa6776 17 дней назад

    Go ahead RABI & Team

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 17 дней назад

    Good luck Ravi sir ❤️ ❤❤❤❤❤

  • @katakrai4344
    @katakrai4344 17 дней назад

    मुकुल अरुपार्टि बाट परिचालित ब्यक्ति हुन त्यसैले याे फटाहालाई साधरण सदस्य नरहनेगरि कारबाही गर्नुपर्छ यस्ता फटाहालाई रास्वपामा कुनै स्थान छैन

  • @rajendraroka3072
    @rajendraroka3072 17 дней назад +1

    यस्ता गद्दारहरु अब काङ्ग्रेस मा गय हुन्छ

  • @nidiparsad7092
    @nidiparsad7092 17 дней назад

    Good luck Ravi

  • @bishnushrestha7602
    @bishnushrestha7602 17 дней назад +1

    यस्तो भुक्नु को कुनै औचित्य छैन मुकुल को मुखुण्डो देखियो

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 17 дней назад

    Jay ghanti Jay rabi

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 17 дней назад +1

    MG brand को गाडी बिक्री गर्ने पशुपति मुरारकाले सम्पुर्ण क्षतिपूर्ति दिनुपर्छ ।
    मुरारकालाई जेल हाल्नुपर्छ ।

  • @happyCongo
    @happyCongo 17 дней назад

    good lock ribe ❤

  • @gautamthapa6742
    @gautamthapa6742 17 дней назад

    यो घटाना को प्रत्यक्ष देखेको मैले 😢😢 तेति ठुलो हुदा सम्म एउटा एम्बुलेन्स सम्म थिएन airport ma

  • @KumbhaBist
    @KumbhaBist 17 дней назад

    From इंडिया

  • @ameerkc5033
    @ameerkc5033 17 дней назад

    मुकुले भन्ने मान्छे चै कबाडी नै रैछ,,को सङ के Deal गर्या छ तेइ अनुसार चल्दै छ

  • @basantaadhikari9084
    @basantaadhikari9084 7 дней назад

    तं गगनेकाे भत्तावाल हाेस, जति चिच्याए पनि
    कसैले पत्याउंदैन ।

  • @ALONE-Universe...
    @ALONE-Universe... 17 дней назад

    18:00 धनी देश हरुको नेपाल एउटा प्रयोग साला हो...

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 17 дней назад

    मुकुल अवसारको खोजिमा छ।तर कमिलाको पखेटा पलाए के हुन्छ त्यो मुकुलले बुझेनन्।

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 17 дней назад

    Bahut khatara rahexa kinnu bhanda pahila 10 bar sochnu parxa

  • @debakineupane1701
    @debakineupane1701 17 дней назад

    पार्टी सक्न गाको यो फटाहा ।

  • @Rkpmadi20
    @Rkpmadi20 17 дней назад

    गगन र सेरे ले निकै पेटी खुवाएछ्न मुकुले डाका लाइ

  • @prakashtmg748
    @prakashtmg748 17 дней назад

    मिल्दा चाटा चाट,नमिल्दा काटा काट । टेरिमा झेक्ने हो!

  • @tropicalair3860
    @tropicalair3860 17 дней назад

    rabiko chhaina khubi..jay mukul

  • @user-tl3jw6rv1z
    @user-tl3jw6rv1z 17 дней назад +1

    कांग्रेसले अंगाल्ने भनेको यस्तै मान्छेलाई हो जो भ्रष्ट छ ।

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 17 дней назад +1

    Good news❤❤❤❤❤ra so pa right cha mukul Pagal bhayo

  • @BirbahadurOli744
    @BirbahadurOli744 17 дней назад

    😢😢😢🙏🙏🙏

  • @anritth
    @anritth 17 дней назад

    ढकाल भाई तिमि यसरी रुनु भन्दा अर्को पार्टि खोले भो त

  • @mingaha4772
    @mingaha4772 17 дней назад

    थुक्क मुकुल यो त लास्तै खत्तम मान्छे खत्तम बिचार अहंकार ले भरिएको मान्छे रैछ,यस्ले बिहे गरेको छकी छैन थाहा छैन यदि बिहे गरेको छैन भने यो संग बिहे गर्ने महिलाले दुख दिन्छ यस्को अहंकार बोलिले बुझिन्छ

  • @CHITWANBOYS535
    @CHITWANBOYS535 17 дней назад

    तेरो हैसियत पनी देखियो मुकुले थुक्क तेरो जिन्दगी

  • @nepalitube8750
    @nepalitube8750 17 дней назад +1

    पत्रुकार हरुले कुरा नबुझेको हो की 12 भाइ भित्र कै हो ,45 वर्ष देखी भ्रष्टाचार ले गाँजेको देशमा 6 महिनामा कसरी परिवर्तन हुन सक्छ ?त्यो पनि अल्पमतमा ,अनि मुकुल रविको राजनीति खतम पारेर आफूले पार्टी चलाउने दाउमा देखिएका छन ,ढकाल बाजे न परे

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 17 дней назад

    🙏🙏🙏Santosh sir🙏🙏🙏🙏

  • @balrajpradhan9881
    @balrajpradhan9881 17 дней назад

    AK MAHINA AGADI VANEKO THIYE...MUKUL CONGRESS KO INSIDE AGENT HO VANERA...AAJ THYAKKAI MILYO HAI....❤❤