मन्त्रीलाई ओलीको कडा निर्देशन, कांग्रेसका नेता जोशीलाई जेल, सर्किट ब्रेकपछि नेप्सेमा उछाल ||

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 22

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 Месяц назад +3

    अहिलेको अबस्था हेर्दा काङ्ग्रेस र एमाले भन्दा माओवादी नै राम्रो जस्तो लाग्न थाल्यो

  • @khomurasaili
    @khomurasaili Месяц назад +2

    भष्टचारि को बचाउमा लागेको कांगेस एमाले को गठबन्दन धेरै दिन चल्ने त होइन । ओली देउवा यसरी नै भष्टचारी बचाउन लागे ओली देउवा को साप्रा जनताले च्यातेर फाल्छन ।

  • @premlama7076
    @premlama7076 Месяц назад

    माओवादी एकलाई चुनाव लड़नू पर्छ हाल को भन्दा बड़ी सीट आउछ

  • @tejbogati8527
    @tejbogati8527 Месяц назад

    देशलाई प्रचण्ड चाईन्छ।सुशासन चाईन्छ।

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn Месяц назад

    नकच्चराे बिश्वप्रकाश तिमिले हैन भनेर के गर्ने अहिले तिम्रो गृहमन्त्रीले हाे भन्ने पुष्टि गर्दैछन् बिभिन्न गतिविधि गरेर।

  • @premlama7076
    @premlama7076 Месяц назад

    हाल को भन्दा बड़ी आउछ eklai

  • @rajeshdhungel121
    @rajeshdhungel121 Месяц назад

    माओवादी एक्लै लड्यो भने जित्ने सिट पनि तेई एक नै होला

  • @sundarshrestha7230
    @sundarshrestha7230 Месяц назад

    THUKKA CONGRESS

  • @tejbogati8527
    @tejbogati8527 Месяц назад

    कांग्रेस एमाले भ्रष्ट पार्टी हुन सबैले बहिस्कार गरौं।

  • @sagarneupane3611
    @sagarneupane3611 Месяц назад

    मान्छे नचिन्ने पत्रकार हरि कहिले बाट गणेश भयेछ

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Месяц назад

    अबपनि यो माओवादीपार्टी लाई आउने चुनावमा भोट कसैले दिने होर, इनिहरुले गर्दा आज देशको यो अवस्था आयेको हो 🙏🙏

  • @robinrai81
    @robinrai81 Месяц назад

    भ्रस्टचारी टपरेहरु जेलभरिने भयो

  • @gyanbahadurshreepali
    @gyanbahadurshreepali Месяц назад

    All parties and their leader,s character are not different.