यस्तो ठाउँ पुगियो चाईना देखि अर्को देश Bhagya Neupane Xu ina Tour EP-23

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Комментарии • 869

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung 3 месяца назад +4

    चाइनामा नेपाल गाब्नुपर्छ भन्नेहरुले लाईक गर्नुहाेला

  • @anugurung2287
    @anugurung2287 3 месяца назад +31

    धन्यवाद भाग्य भाई हामिलाई चाइना को हरेक रमाईलो ठाउँहरु
    हङकङ र चाईना को सिमाना पनि देखाउनु भयो कत्ति राम्रो रमाईलो ठाउँ रहेछ त्याहाँ पुग्नु पायेए सोर्ग पुगे जस्तै हुन्थ्यो होला धेरै धेरै धन्यबाद भाग्य भाई 🙏❤

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 3 месяца назад

    मान्छे नै देखिन्दैन त चाइनामा त!जे होस

  • @btchannel3115
    @btchannel3115 3 месяца назад

    हङकङ को घरहरू त बक्सा जस्तो देखिन्छ अमामा

  • @RD.BGM795
    @RD.BGM795 3 месяца назад

    धन्यवाद सर न देखेको थाउ देखाउनु भो सर
    न गएनी चाइना देख्न पाइयो सर❤❤

  • @sitarai9
    @sitarai9 3 месяца назад

    Happy to see roadsides of China ❤

  • @sajanrai100
    @sajanrai100 3 месяца назад +1

    भाग्य भाई Shenzhen ma zoo छ है घुम है । म science and museum road गएको थिए charger, wire,airbud, speaker त आलूकाे भाउ । हंगकंगमा यति राम्राे छैन, पुराना घरहरु धेरै छ । भिडभाड धेरै, बाटाधाटा जाम नै पनि हुन्छ। Kowloon side मा tsim sha tsui area राम्राे । HK side downtown.. नेपालि हरु बस्ने Jordan, yau ma tei पुराना घरहरु ज्यादा । पैसा चाही HK राम्राे ।

  • @SanoYoutuber1
    @SanoYoutuber1 3 месяца назад

    हङकङ पनि चाईना नै हो भाग्य दाई🙏

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 3 месяца назад

    भन्नु यसो होइन हामी व्यक्ति पनि एकले अर्कोलाई मेला हिंसा मभन्दा ठूलो कोही छैन भन्ने स्वभाव छ। झन् नेताहरूको त के कुरा गर्ने।

  • @ChijaSHRESTHA-u4g
    @ChijaSHRESTHA-u4g 3 месяца назад

    अति सुन्दर ❤❤❤❤

  • @laxmigiri9642
    @laxmigiri9642 3 месяца назад

    आहा नाइस

  • @mangalrokaya6284
    @mangalrokaya6284 3 месяца назад

    चाईनाकाे ग्रेट बाल देखाई दिनुन

  • @PeshalRai-gj6gd
    @PeshalRai-gj6gd 3 месяца назад

    दामि लागिरहेछ

  • @KrishnaRai-nq1tb
    @KrishnaRai-nq1tb 3 месяца назад

    ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😅

  • @James24538
    @James24538 3 месяца назад +7

    कपाल दाह्री यसो काटेर हिंड्दा कसो होला? जिङ्रीङ्ग बाल लिएर हिंड्दा नेपालीहरु सब यस्तै हुन्छन् कि क्या हो भन्ने भान पर्न्सक्छ। पैसो धेरै लाग्दैन हौ। न्यौपानेलाई त नेपाली हैन, धोती भन्छन् हो।

    • @AnuSunar-p8y
      @AnuSunar-p8y 3 месяца назад

      धोति भने पनि जे भने पनि मान्छे नै हो केरे 😡😡

    • @anitayaksho2053
      @anitayaksho2053 3 месяца назад

      😂😅😅

    • @James24538
      @James24538 3 месяца назад +1

      ​@@AnuSunar-p8yतिम्रो ईन्डियन धोतीहरुसङ्ग केही लेनदेन छ क्या हो?धोती भन्नेबितिकै तिमी त रिसायौ?

    • @AnuSunar-p8y
      @AnuSunar-p8y 3 месяца назад

      उम छ तेसैले त रिसाको धोति चाहिआन्छे होइनर भन्या😡

    • @AnuSunar-p8y
      @AnuSunar-p8y 3 месяца назад

      मान्छे

  • @hilightnepal8328
    @hilightnepal8328 3 месяца назад +12

    १००० भन्दा कम subscribers हुनेहरू हीजीर गरम 😮

  • @tapendradhami588
    @tapendradhami588 3 месяца назад +12

    न्यौपाने जि चाइनाको त्यो ग्रेटवाल को भिडियो बनाउनु पर्यो।

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 3 месяца назад +16

    चाईनाको एक हिस्सा हो हङ्कङ भनेको ब्रो हावाको तालमा अर्को देश नभन्नु पक्राउ परिन्छ है फेरि।।

    • @kirangadaili9525
      @kirangadaili9525 3 месяца назад

      चीन विराेधि गतिविधिमा पक्राउ हुन्छ हाेला । मान्छे पनि भारतीय जस्तो छ 😂

    • @sanjivyonghang4639
      @sanjivyonghang4639 3 месяца назад

      निउ पार्ने मु..ले अङ्ग्रेजी जान्दैन नेपालीमा जे बोलेको होलानी चाइनिजले बुज्दैन😂😂😂😂

    • @bikashgurung2185
      @bikashgurung2185 3 месяца назад +1

      Hongkong part of china

  • @alishapoudel3186
    @alishapoudel3186 3 месяца назад +110

    सबै ले एक ले अर्को लाइ support गरौ न

    • @Tbshyangbo26
      @Tbshyangbo26 3 месяца назад +11

      Plz back

    • @RituBudha-jp3ny
      @RituBudha-jp3ny 3 месяца назад +10

    • @Jesan129
      @Jesan129 3 месяца назад +10

      Ok malai ni support garnnu hola mani support garchu

    • @ambirrai9139
      @ambirrai9139 3 месяца назад +9

      साच्चै support गरौं एक अर्का लाई

    • @TankaShrestha1994
      @TankaShrestha1994 3 месяца назад

      maile hajur lai subscribe gare malai ni back dinus hai

  • @Sherpavlog138
    @Sherpavlog138 3 месяца назад +22

    Bagya jiee ko big fan jati yata hajir hunu hos🙏🥰🎉🎉

  • @laxmankaushal5144
    @laxmankaushal5144 3 месяца назад +28

    नेपालको नेताहरुले सिक्नु पर्दछ यो video हेरेर हाम्रो देशको नेता भनी चोर्ने लुट्ने देश बेच्ने गर्छन

    • @mayagiri1880
      @mayagiri1880 3 месяца назад +1

      Nice vedio hajur haru lali thanku 🙏🙏🌹🌹🇳🇵🤞🤞 ;; hamro dasko netha haru ko kan same puraunu hos hajur 🙏🙏🙏🙏🌹🌹❤️❤️👍👍 ;;

    • @santoshD8491
      @santoshD8491 3 месяца назад

      Aafai ghumera aayertw sikdaina ajhai video herera k sikla

    • @susilday-7
      @susilday-7 3 месяца назад

      hjr ko channel lai subscribe gareko xu mero lai pani garidinu hola

    • @suryathapa5785
      @suryathapa5785 3 месяца назад

      नेपालका सबै जसो नेतहरु चिन सिङ्गापुर जापन अमेरिका युरोप घुमी सकेका छन नेतालाई थाहा नभएको हो र थाहा भै भै भ्रष्टाचार गरेर बिकास गर्न नचाहेका हुन बिकास गर्न पनि अरु देशको हेर्नुपर्छ र आफ्नो देशलाई के को आवश्यक छ त्यही अनुसार बिकास गर्दै जाने हो जबसम्म यी पुरानो पार्टीलाई जनताले भोट गर्छ त्यहाँ सम्म नेपालमा बिकास हुदैन लेखेर राख्नु होस्

  • @PremBahadurBohara-nj9ud
    @PremBahadurBohara-nj9ud 3 месяца назад +33

    धेरै राम्रो सर तर हजुरको यति धेरै दुख पैसा खर्च भएको छ भिडियो अर्को ले हाल्ने गरेको देखिन्छ किन हो अलिकति लक राख्नु भिडियो है ।

  • @saritapanta8489
    @saritapanta8489 3 месяца назад +6

    मकाउ आउनु होस न भाई

  • @rajendraoli3755
    @rajendraoli3755 3 месяца назад +24

    हङकङ नेपाली हरु धेरै बस्ने ठाउँ हो

    • @princelamapath9201
      @princelamapath9201 3 месяца назад

      Yonglung bhanne thaumaa sidhartha fast food chha janu holaa

  • @SunitaLama12348
    @SunitaLama12348 3 месяца назад +10

    खुसी लाग्यो आफै जान न पाए पनि भिडियो हेर्दाहेर्दै चाइना पुगे जतिसुकै महसुस भयो

    • @bhanujoshi6888
      @bhanujoshi6888 3 месяца назад

      नेपाली राजनीति र मन्त्री शिक्षा दिऊ कसरी बिकाश भएकाे रहेछ

  • @BadriDahal-m5k
    @BadriDahal-m5k 3 месяца назад +2

    नेपाल का नेतहरुले अरुदेशको बिकाश हेरेर पनि सिक्नु पर्नु तर लुटेर खादै ठिक्क हुन्छ

  • @shivasharma2609
    @shivasharma2609 3 месяца назад +1

    इन्डिया भए मेट्रो स्टेसन सबै रातो देखिन्थ्यो , पान थुकेर😂😂😂😂

  • @James24538
    @James24538 3 месяца назад +1

    ए भाइ तिमिले chinese हरु बिदेश जानै पर्दैन किनभने china मा नै प्रशस्त रोजगार छ भन्यौ।यो एकदमै झुटो कुरा फैलाउदैछौ। हरेक बर्ष झन्डै ८०-९० हजार chinese मेक्सिकोको बाटो पैदल हिदेर अमेरिका छिर्न खोझ्छ।

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 3 месяца назад

    चाइना बाटोमा मान्छे छैन, आममम कत्रो के ?😮😊😂🎉❤

  • @chemzongsanu
    @chemzongsanu 3 месяца назад +1

    निहाऊ मलाई चाईनाको bf चाहियो
    कोहि चाईनिज भए तु सम्पर्क गर्नु होला धन्यवाद 😁

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff 3 месяца назад +1

    Bagya iiee ko big deal wow wow nice 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌹🌹💐💐💐💐♥️♥️♥️🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ashimrai246
    @Ashimrai246 3 месяца назад +27

    आज त भाग्य सरको भिडियाे ढिला पोस्ट भयो त? अरु बेला 5.6 घन्टाको फरक मा आउथ्यो। शक्ति सरको लगातार 4.5 घन्टाको फरकमा भ्लग आकोछ।❤❤

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 3 месяца назад +4

    आहा!कति राम्रो ठाँउ हेर्दै लोभ लाग्ने साच्चिकै घुम्न जानुपर्ने ठाँउ रहिछ भाग्य सर चाइना जान नपाए पनि म कुवेत बाट सधैं रमाइलो दृश्य देख्न पाइयो। तपाईंलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤

  • @RadikaTamang-tn8cj
    @RadikaTamang-tn8cj 3 месяца назад +5

    घर मै बसेर चाईना को धेरै ठाउँ हेर्न पाईयो धेरै धेरै धन्यबाद भाई

  • @RinjenRinjensamfel
    @RinjenRinjensamfel 3 месяца назад +2

    कृषि उत्पादन गर्ने तरिका देखाउन अनूरोध छ भाइ॥ बिकास कस्तो भन्ने थाहा पइयो॥

  • @mangalrokaya6284
    @mangalrokaya6284 3 месяца назад +3

    साथमा नेपाली झन्डा भैदिय अती राम्राे हुन्थ्याे

  • @sagarsunar6426
    @sagarsunar6426 3 месяца назад +1

    junai video ma prya kte kai pic rakheko xata bro k view ko lage hora😂😂😂😂😂

  • @kabitarai5421
    @kabitarai5421 3 месяца назад +1

    Hk ma dherai nepali haru xan tapau hk pni aunu hoss nepal jastai lagx

  • @sububhabina
    @sububhabina 3 месяца назад +6

    सबै जना नयाँ साथीहरू एकअर्कालाई सपोर्त गरौं है.🥺🥺maro chai 9 bata badena 🥺🥺

    • @SabeeRaivlog
      @SabeeRaivlog 3 месяца назад +2

      Maoani sabai Lai support garxu malani support gardinu hai 🙏🙏🙏

    • @prashantrai1882
      @prashantrai1882 3 месяца назад

      Lu malaini subscribe garnus hai maile garekoxu❤

    • @prashantrai1882
      @prashantrai1882 3 месяца назад

      @@SabeeRaivlogLu mero pani Chanel subscribe garnus hai

    • @_wel-come.to_my-channel.
      @_wel-come.to_my-channel. 3 месяца назад

      Mero subscriber badaunu paryo

  • @magarofficial4363
    @magarofficial4363 3 месяца назад +3

    नेपाली जति फुर्सदीला र अल्छी यो सँसारमा कुनै पनि देशका नागरिक छैनन। काम्नकाज बिनासुरमा घुम्न निस्किन्छ ।

  • @TekChhetri-official
    @TekChhetri-official 3 месяца назад +1

    Thanks suscribers 84 Completed ❤❤❤❤❤

  • @dineshrai293
    @dineshrai293 3 месяца назад +1

    मलाइ बिहे गर्न एउटा केटि साथि चाइयो कोहिभए लाउन

  • @manojbhattarai4261
    @manojbhattarai4261 3 месяца назад +2

    त्याे घुमेकाे सायद हावाकाे दिशा पत्ता लगाउनु यन्त्र हुनुपर्छ।

  • @sumanrai4463
    @sumanrai4463 3 месяца назад +1

    Bhagye brother HK tira pani aaunu hola. Welcome xa hajur lai.

  • @dilkasigurung8058
    @dilkasigurung8058 3 месяца назад +2

    भाग्य भाइ सबै चिज देखाउनु भयो ठाउँमा देखाउनु भयो र चाइनामा कसरी पाउँदो रहेछ सुन पसलहरु देखाउनु🙏

  • @Dipakrai10
    @Dipakrai10 3 месяца назад +6

    Thank for 130 subscribe keep support guys❤❤🎉🎉🎉

    • @NikeshBista101
      @NikeshBista101 3 месяца назад

      Plz bck bro

    • @NikeshBista101
      @NikeshBista101 3 месяца назад +1

      124 Bhyo bck dinus

    • @the.kushal
      @the.kushal 3 месяца назад

      Malai pani subscribe garnu pareyo sathi ❤❤😊

  • @Devdas.Kumar1
    @Devdas.Kumar1 3 месяца назад +1

    बिजुलीको पावर चलेको सर

  • @sharmilarai
    @sharmilarai 3 месяца назад +1

    Hongkong pani aaunu hai vai, ghumnalai dherai ramro ra safa chha Hongkong, ghumne thau ta kati ho kati❤

  • @ganeshlymbu4316
    @ganeshlymbu4316 3 месяца назад +3

    Nyaho chai sarai majjale jannu vayexa vagya daile🤣🤣👏👏😍😍

  • @narendragurung579
    @narendragurung579 3 месяца назад +1

    यहाँ बाट हङकङ त देखिन्छ तर गाउँ मात्र बरु त्यहा बाट नजिक भएको लोहु स्टेसन तिर आयो भने हिडेर हङकङ आइपुग्छ हामि लोहु सम्म ट्रेनमा गएर सिमाना क्रस गरेर मात्र सेन्जेन जान्छौ । हङकङ आउनु भाई म घुमाई दिन्छु ।

    • @tikarai5791
      @tikarai5791 3 месяца назад

      काहाँ हो

  • @birshamogar6101
    @birshamogar6101 3 месяца назад +12

    भाग्यशर आफ्नो देशको शान नेपाली झन्डा त भइराउनुपर्ने थियो नि सर।

  • @devyt1720
    @devyt1720 3 месяца назад +1

    नयाँ नयाँ साथी एकअर्कालाई सपोर्ट गरौँ है। 🙏🙏🙏

  • @nomrajchidi5592
    @nomrajchidi5592 3 месяца назад +2

    भाग्या नेपाने सर हामी पनि हेर्दैछोउ

  • @neerosevlogs
    @neerosevlogs 3 месяца назад

    नयाँ नयाँ युट्युब साथीहरू एक अर्कामा सपोर्ट गरौं मिलेर अघि बढौँ❤😊

  • @rajkumarnepali8390
    @rajkumarnepali8390 3 месяца назад +1

    भाग्य सर यक चोटि काठमाडौ को बिकास गर्नु हुने बालेन साह सर को मनोबल बडाउनको लागि भय पनि यौटा भिडियो बनाउनु होला भाग्य सर किन भने उहाले पनि काठमान्डु मा पहिलाको दाजोमा अहिले धेरै बिकास गर्नु भाको छ।

  • @shinobiplays5143
    @shinobiplays5143 3 месяца назад

    खैकेगरनु, हजूर हाम्रो नेपाली हरू,त, एकाअर्कालाई दोशरापणगरनैफुरसदछैन।एल,बी, तामाङ, दार्जिलिङ बाट
    26:42

  • @PramodBhattarai
    @PramodBhattarai 3 месяца назад

    भाग्य न्यौपाने ले हचुवा को भर मा information दिरहेको छ्। without reaching . if you go to the Europe or amerca ,there is too many Chinese working there . All most most every city you go to in America they have Chinatown. ताईन्तुई को कुरा, घास लाई तरकरि रे तिमि आफै खाउ 😂

  • @tomsunuwar6940
    @tomsunuwar6940 3 месяца назад

    K vanya China dekhe Hong Kong re topic so ridiculous lol 😂😂😂😂😂😂 China Hong Kong Taiwan Macao Tibet all China 🇨🇳 Hoina ra 😂😂😂😂😂

  • @nepalhits5562
    @nepalhits5562 3 месяца назад +2

    Hongkong bata herdai छु bhagye sir

  • @Xettrikta-s5p
    @Xettrikta-s5p 3 месяца назад +1

    बिस्व मा पहिलो देश रहे छ चाईना धेरै बिकास भको रहेछ चाईनामा सबै भन्दा राम्रो जमिन मुनी चल्ने मेट्रो रेल लाग्यो मलाई

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 3 месяца назад +1

    नेपाल मा पनि चाेर नेताहरू काे जग्गामा यस्तै ठुला ठुला घरहरू बनायर जनताहरूलाई बसाेबाँस गरन दिने र खेति याेगय जग्गा हरूमा सिचाइ काे सुबिधा दियर खेति गरने हाे भने धेरै जग्गा हरूमा खेति गरन सकेका धेरै लाई राेजगारकाे अबसर मिलने थियो

  • @GgGg-lf1vi
    @GgGg-lf1vi 3 месяца назад +1

    Welcome to hongkong bhagya bhai

  • @keshavchand777
    @keshavchand777 3 месяца назад

    Follower badi भएर पनि views आउदैन केही gifting skim ल्याउनु पार्‍यो दाजु views badx अन्द

  • @basantlimbu4457
    @basantlimbu4457 3 месяца назад +1

    हेल्लो सर हामि नै छौ सेनगेन नजिक डियुटि मा👌👌👌👌

  • @gummagar6172
    @gummagar6172 3 месяца назад

    personality हुनुपर्छ बाल काट्नु saving गर्नु कुनै ब्याक्तित्वको पहिचान हो।

  • @YubarajLama-oh3hd
    @YubarajLama-oh3hd 3 месяца назад +1

    dajulaai bijay sahile garda last giraayo 😢 bt feri perfect gardai hunuhunchha love you bhagya dai ❤

  • @MrBoy-lp6be
    @MrBoy-lp6be 3 месяца назад +2

    Sakti dada bhetnu bhayo da 🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LaxmiGurung-uj2yo
    @LaxmiGurung-uj2yo 3 месяца назад

    ❤❤ Bhagya Sir I'm Watching Ur HK Visiting ❤❤ Best of luck Ur Visiting oK Thanks ❤❤ Wr Ur Bags Carried out ? ❤❤

  • @kkg8785
    @kkg8785 3 месяца назад

    प्रचण्डे, ओली, देउवाले पनि बनाउछ नेपाललाई चाईना/हङकङ जस्तै, त्यसपछि चाईनाको भाग्य न्योपाने पनि नेपालमा video बनाउन आउछ हौ...

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Месяц назад

    चाइनिजहरु पर्याबरणलाइ उच्च प्राथमिकता दिन्छन, हाम्रो कठमान्डौको रिङरोड बनाउदा रोड वरपर बडो ब्यबस्थित ढंगले रुख लगाएर बडो रमणिय बनाइदिएका थिए अहिले ती रुखहरु एउटै छैनन मास दिए नेपालिले ।

  • @LilaGurung-gv5xj
    @LilaGurung-gv5xj 3 месяца назад

    जंगलमा बुक्राे बनाएर बसेकाेपनी देखाउछ कहिलेकाहीयूटुवमा साच्चिकैहाेलाकी भिडियाे बनाकाे हाेला साच्चई हाेकी पत्ताे लगाउन सकिन्छकी गरीव पनि छन्कि चाशईनामा भ्याएसम्म देखाउनुन भाई

  • @JeevenMahar
    @JeevenMahar 3 месяца назад

    भाग्य न्यौपाने सर। नमस्ते भिडियो राम्रो लाग china मा सब सामान स्वास्थ्य पाइँदो रहेछ मेरो लागि iphone 14 pro ल्याइदिनु पर्‍यो अकाउन्ट नम्बर पठाउन transfer गरिड्नचु कति पर्छ

  • @makarbk
    @makarbk 3 месяца назад +2

    ❤❤❤❤❤

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 3 месяца назад

    Working visama हङकङमा काम गर्न पाइन्छ कि पाइँदैन बुझेर भन्नुस है

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Месяц назад

    हङकङ र मकाउ चाइनाकै भाग हो । हङकङ ब्रीटिस बाट १९९७ मा र मकाउ पोर्तुगिज बाट १९९९ मा चाइनालाइ फिर्ता गरदेको हो ।

  • @loknathpoudel6181
    @loknathpoudel6181 3 месяца назад +1

    हङकङ अलग्गै देश होइन । चाइनाकै स्वसासित क्षेत्र हो ।

  • @BijayKC-d3f
    @BijayKC-d3f 3 месяца назад

    भाग्य सर हङ्गकङ्ग जानु पर्यो के हङ्गहङ्ग को थाउ को पनि video banaunu paryo

  • @rajanmahat5016
    @rajanmahat5016 3 месяца назад +1

    यकदम बिकास भयकाे ठाउँ हाे नेपाल १०० गुणा तलै छ।

  • @utsavgeorge3350
    @utsavgeorge3350 3 месяца назад

    The Sham Chun River or Shenzhen River (Chinese: 深圳河; pinyin: Shēnzhèn Hé) serves as the natural border between Hong Kong and Mainland China, together with Deep Bay, Mirs Bay, and the Sha Tau Kok River.

  • @govindpaudel3442
    @govindpaudel3442 3 месяца назад +1

    चाइना बाट नेपाल ले धेरै ०ाठ सिक्नु जरुरी छ, मलाई त यस्तो पो लाग्यो।

  • @sangharshabeghaLimbu-dd5yx
    @sangharshabeghaLimbu-dd5yx 2 месяца назад

    विकशित देशहरू हेरेर नेपाल फर्किएर हेर्ने हो भनेत हाम्रो देश नेपाल अझै ढुङ्गे युगमै छ।नेपालमा नेताहरू विकामे भएर होकि जनता विकामे हो हजुर ?😂

  • @dipendrakarki4618
    @dipendrakarki4618 3 месяца назад

    ليتنبم وتبغيك اتيفقز فس فخ م تخًدسلينهقمًتبناغطءء ابىوسنهق

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Месяц назад

    मैनलैन्ड चाइना बाट हङकङ समुद्र माथी पुल बनेको छ, समुद्र माथी गाडी दौडन्छ ।

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 3 месяца назад

    हाम्रो नेपालको नेताले यो हेरेर सिक्नु र कुकुरको पूँसार काटेर ढुङ्ग्रोमा १२५ सयौं वर्ष राखे पनि नेपालको नेताको मन कहिले फर्किँदैन। बरु कुकुरको पूजा सिधा हुन सक्ला।

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Месяц назад

    नेताहरुले मात्र होइन जनताले पनि सिक्नु पर्छ चाइना बाट । चाइनामा पनि विभिन्न जात जाती धर्मका मान्छे छन, नेपालमा जस्तो नेपाल हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देश अस्थिर बनाउदैनन । सबै देश बासी हामी एक हौ भन्ने सबैमा हुन्छ ।

  • @MrSujan2045
    @MrSujan2045 3 месяца назад +1

    support hai sathiharu

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 3 месяца назад

    मकाउ पनि आउने होइन त भाग्य सर बिस्वको लामो समुन्द्री पुलको बाटो हुदै😂😂😂

  • @punaasha5784
    @punaasha5784 3 месяца назад +1

    I love hongkong ❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 3 месяца назад

    त्याबाट हङ्कङ गएर हङ्क्ङकाे पनि भिडियाे बनाउन नमिल्दाेरेछ है भाई

  • @MANOSH-iw4wd
    @MANOSH-iw4wd 3 месяца назад

    Je hoss Bagya sir ghumeko dakhera mo ni ghumirako jastho lageu sir Ram ro sng yatar garnu hola Hal mh Malisy dakhi herdai xu tapiko harek video..

  • @axlrose4644
    @axlrose4644 3 месяца назад

    China Pani aautai Prakriti le sumpunna bhayeko thau ho. And Asia KO top thau ho. Technology KO king mai parxa Ra now kei year mai Asia KO No1 ma aaudaixa. Ra without permission china ma twa dherai thau ma vedio bhanaunu Pani mildaina ,

  • @SumanTamang-nl2ti
    @SumanTamang-nl2ti 3 месяца назад +1

    Tapaiko video parkhera basko pani 1 ganta bayaxa ballah ayo aba molai nit lakxa tapaiko video herepaxi ❤

  • @chandrarai-t7y
    @chandrarai-t7y 3 месяца назад

    नेपाली झन्डा चही भाग्री सर्ले बोक्नु भए देखे अझ राम्रो हुन्थियो

  • @wahchili6077
    @wahchili6077 3 месяца назад

    हङकङ चिन कै भु भाग हो। कसरि अर्को देश भयो?
    अलि अध्यान गरेर आउनु कि भाइ।
    नेपाल को मधेस अर्कै देश हो। भनेर भन्दिम त उसो भए?

  • @prakashbahadurthapa6588
    @prakashbahadurthapa6588 3 месяца назад

    The Sha Tau Kok River, is a river between Hong Kong and Shenzhen serving as a part of the land border between Hong Kong SAR and Mainland China. Please check name

  • @sandipsigdel1564
    @sandipsigdel1564 3 месяца назад

    Hello vagya sir hongkong and Macau is special Administrative region of china
    One country two system

  • @Resme251
    @Resme251 3 месяца назад

    Afu na poge pani afai pugeko justo mahasus vayo sir धन्यवाद हजुरलाई 🙏✅️

  • @digitaltv542
    @digitaltv542 3 месяца назад

    बती निकाल्नको लागी राखिएको मेसिन हो येस्लाई टर्बाइन भन्छ

  • @TRNabinvlog2024
    @TRNabinvlog2024 3 месяца назад

    निह।ऊ मलाई एउट। china को gf chahiyo 😂तुरुन्त ...

  • @rajmagar1616
    @rajmagar1616 3 месяца назад +1

    भाइको शुभ दिन शुभ हो स सधै सुनदर सुन् दशको दिर्शय हरु देखाउनु भएको छ हामी त कहिले पुनु पनि सक्दिन भाइ भाइले देखाउनु भएको हेर्र मन बुजाउनु प्ररने रहे छ हजुरको जय हो स भाइ❤❤❤❤❤❤