चाईनाको यस्तो गाउँमा नेपाली को घर भेटियो Bhagya Neupane China Tour ep-25

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 466

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 6 месяцев назад +44

    भाग्य दादालाई मनै देखि उच्च-सम्मान🙏

  • @organicnepal3430
    @organicnepal3430 6 месяцев назад +50

    कति संस्कारी अनि सभ्य चेलि गर्ब लाग्यो चाइनामा गएर पनि नेपाल आमा र नेपालीहरुप्रति को माया ममता नभुलेको आफ्नो र परिवारको ख्याल राख्नु तपाइले चाइनिजहरुलाइ केहि संस्कार सिकाएर छोड्नुहुने छ आसा छ

  • @KumarshinghRai
    @KumarshinghRai 6 месяцев назад +30

    नेपाली चेली साहासी हुन 👍️

  • @gokulthapa9580
    @gokulthapa9580 6 месяцев назад +14

    यिनी चेलिको आथित्यता र आत्मियता लाई सलाम गर्नुपर्ने हुन्छ । तारिफ गर्न लायक दिदी हुनुहुदो रहेछ । चाइनिज भिनाजुको त झन कुरै नगरौ । ❤❤❤

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 6 месяцев назад +23

    हाम्री भृकुटी लाई सलाम सुनाई दिनु होला!🙏❤नेपाली छोरी चाइनामा घरजम गरेको देख्दा सार्है खुशी लाग्यो!

  • @somtamang5710
    @somtamang5710 6 месяцев назад +19

    माईति गाउको कुकुर आउदा त प्यारो हुन्छ रे चेलिबेटी लाई ।
    अनि नेपाल बाट आको माईतिहरु भेट्दा त झन कति खुसि मिल्छ होला।

  • @krishnashrestha3563
    @krishnashrestha3563 6 месяцев назад +6

    भाग्गे भाइले चाइनामा बिबाह भएको हाम्रो नेपाली चेली हरुको मिठो बोली सुन्दर शहर हेर्ने मौका दिनु भयो धेरै खुशी लाग्यो जाहा बसे पनि धर्ती एउटाै हो बैनि ज्वाइ भान्जी सबै परिवार लाई पशुपतिनाथले रक्षा गरुन् सधै हासि खुशी बस्नु ल सबैलाई नमस्कार छ

  • @GomaBhandari-jz2vc
    @GomaBhandari-jz2vc 6 месяцев назад +8

    सुन हुन्छ चाइनामा अरु चाइनिज मिहेनेति हुन्छन ।

  • @ramkhatri5166
    @ramkhatri5166 6 месяцев назад +5

    धेरै खुशी लाग्यो चाईनामा नेपाली चेली लाई देख्दा... बोली पनि मिठो...अझै पनि धेरै कुरा जान्न र सुन्न मन छ चाईनाको बारेमा

  • @jenuukc941
    @jenuukc941 6 месяцев назад +11

    छोरी को कर्म भाग्य ले जता पुर्याउछ उतै जाने हो ….हजुर चिन मा पुग्नु भऐछ …हासी खुसी रहनु होला हजुर हरु को जोडी राम्रो छ है 👌👌👌👌

    • @उमेशलिम्बु
      @उमेशलिम्बु 6 месяцев назад

      bhagya ji ta Naya ho chainama didi le chahi bhagya lai ata uta dulaudai hunuhunxa 🤣🤣🤣😆😆😆

  • @susmitagiri7874
    @susmitagiri7874 6 месяцев назад +1

    नेपाल फर्किनि बेलामाचै कपाल काटेर आउनुहै भाग्य भाइ दिदि भेना लाइ पनि मेरो हिर्दय देखिनै नमनछ है 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajanbhattrai3168
    @rajanbhattrai3168 6 месяцев назад +1

    नेपाली चेली सार्है राम्री र मिलन्सार ।जय होस् ।❤❤❤

  • @toparampunmagar6978
    @toparampunmagar6978 6 месяцев назад +4

    भाग्य सर को हासो चै सार्है मिठो र पर्तिक्छा बैनि लाइ मेरो तर्फबाट नमस्कार छ भन्छन् कुनै चेलि लाइ माइती गाउँ अथवा देश को कुकुर पनि प्यारो लाग्छ भन्ने आहान छ झन आफ्नो देशको मान्छे लाई भेट्न पाउँदा त कति खुसी ❤❤❤❤❤

  • @padamchemjong5893
    @padamchemjong5893 6 месяцев назад +1

    यो जोडिको ऊज्ज्वल भबिष्यको हॉर्दिक हॉर्दिक मँगलमय शुभकॉमनॉ !!! सफॉ मनको हुनुहुदोरहेछ, जोडि नै कति राम्रो धनि मनको , मॉनबीय मॉनिस भॉग्यमॉनि हुनुहुदो रहेछ । सफलतॉ, दिर्धॉयुको मंगलमय कॉमनॉ !

  • @sunilkumar-cm9eh
    @sunilkumar-cm9eh 6 месяцев назад +2

    नेपाली चेलि भनेको त यस्तो पो होत दुबै मलेसिया तिर भेट भयो भने कुनैकुनै त बोल्नु नि गारो मानछ तर यो चेलि त सारै सहनसिलता ठुलो नहुने राम्रो बोल्ने सारइ खुसि लागो ❤

  • @yrkcalgary5133
    @yrkcalgary5133 6 месяцев назад +1

    कस्तो सिम्पल, मिलनसार, अनि सहयोगी हुनुहुदो रहेछ नेपाली दिदि 👌🏾🙏🏾🙏🏾🙏🏾🎉🎉🎉

  • @testlaif9576
    @testlaif9576 6 месяцев назад +1

    दाजु लाई धेरै धन्यवाद यति रामरा कुरा र ज्ञान का भिडियो हरु हामीसम्म पुर्याउनु भाको मा अनी च्चाइनिस भाषा आदि त सिक्नु भो पुरै सिकेर आउनु होला हामी हरु ले नी सिकेर चाईना मा घर ज्वाइँ बस्नु पर्ने स्तिती छ दाजु

  • @PreamMagar-m6g
    @PreamMagar-m6g 6 месяцев назад +1

    नेपाली छोरी चेलिलाई सम्मान छ । म यूएई देखि हेर्दैछु ।

  • @binrai1826
    @binrai1826 6 месяцев назад +6

    काम गरे बन्ने हो देश।गफ गरे नेपाल जस्तो हुने हो।

  • @BishnuThami-wj6zu
    @BishnuThami-wj6zu 6 месяцев назад +6

    नेपाली चेलिलनई सलुट छ

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 6 месяцев назад +1

    नमस्कार साहित्यिक नमन । दिदी लाई सम्मान छ । भाग्य सर ले हामीलाई चाइना घुमाइरहनु भएको छ

  • @BinitaTamang-i2w
    @BinitaTamang-i2w 6 месяцев назад +1

    कति धेरै रमाइलो टाउ जति हेरेउ उति हेरिरहनु मन लक्ने

  • @DhanrajNeupane
    @DhanrajNeupane 6 месяцев назад +3

    ॐ नमो नारायण न्यौपाने ज्यू धेरै धेरै शुन्दर शुभकामना छः ❤❤

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 6 месяцев назад +2

    एक जनालाइ नि हाव,सबै जनालाइ ता च्या हाउ।भिडियो राम्रो लाग्यो।चिनको विकास अनुकरणिय छ।

  • @RD.BGM795
    @RD.BGM795 6 месяцев назад +1

    सम्मान छ नेपाली चिलिलाइ धेरै धेरै प्रगतिको सुभ कामना ❤❤❤

  • @taragurung6742
    @taragurung6742 6 месяцев назад +1

    जे होस नेपाली चेलिको प्रगति देखेर खुशी लाग्यो , मलाई थाहा छ ,चिनियामा आफ्नो परिवार भित्र बुहारीलाई ठुलो अधिकार दिएको हुन्छ ।

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 6 месяцев назад +2

    नेपाली चेली बैनी लाई भेटाउनु भयाे अति राम्रो भयाे सरहरुलाई सबै जानालाइ शुभकामना छ ❤।

  • @surenneupane9904
    @surenneupane9904 6 месяцев назад +3

    मलाई धेरै राम्रो लाग्यो हजुर लाई एक्लै घुम्दा र chine को भिडियो बनाउदा भाषा र chine को धेरै भित्री कुरा देख्न पाइयको थिएन अहिले धेरै जानकारी दिनु भो।र उहाँ को वैवाहित जिवनको मंगलमय होस् ।😊

  • @RamMagar470
    @RamMagar470 6 месяцев назад +1

    राम्रो मान्छेलाइ राम्रै मान्छे भेतिदो रहेछ
    जहाँ गयनी कति भाग्यमानी भाग्य सर

  • @beautifullworld7616
    @beautifullworld7616 6 месяцев назад +1

    अत्यन्तै राम्रो लाग्यो भिडियो। नेपालमा त विजोग छ अहिले संस्कार हरायो किनभने आजकलका बुहारीलाई बजारमा बस्नुपर्ने रे। खेतीपाती न गर्ने अनि श्रीमान खाडीमा पसिना बगाउने र पैसा पठाउने नेपालमा श्रीमती शहरमा बसेर मोजमस्ती गर्नुपर्ने पैसा उडाउने नियम जस्तै बनेको छ। कतिपय नवबुहारीहरु नाठो संग पल्केर पैसा उडाउने अनि डिवोर्सको केशहरु पनि अत्यधिक बढेको छ। बुहारी हरु संयुक्त परिवारमा बस्न मान्दैनन। विहे भएको ६ महिना न पुग्दै घरझगडा गरेर आफ्नो श्रीमानलाई आमाबाबुदेखि अलग्गै पार्छन तर नेपाल कै चेली चाइनमा गएर गाउँ घरमा संयुक्त किसान परिवारमा घरजम गरेर नेपालकै इज्जत धानेकी रैछन खुशी लाग्यो। नेपालमा त विजोग छ अहिले संस्कार संस्कृति केहि पनि छैन। नेपालको मुख्य समस्या भनेको नवबुहारीहरु सासू ससुरा संग मिलेर संयुक्त परिवारमा बस्नै न मान्ने छ र विहे गरेको ६ महिनापछि छुट्टिएर एकल परिवार भएर बस्ने विकृति र दुर्गन्धित पश्चिमी हावा भित्रीएको छ।

  • @ratnayonzon1520
    @ratnayonzon1520 6 месяцев назад +1

    उहाँ साहसी दिदिलाइ उच्च सम्मान 🙏🙏 सधैं खुसी रहनु दिदी 🙏🙏

  • @sherpachhogyal451
    @sherpachhogyal451 6 месяцев назад +13

    जिस्केर बोल्दा अनर्थ लाग्न सक्छ है भाग्य ब्रो 😂

  • @acharyaji7005
    @acharyaji7005 6 месяцев назад +7

    चाइनाको गाउँ नेपाल को राजधानी भन्दा ५०गुना विकसित देखिन्छ भाग्य दादा

  • @puspak777
    @puspak777 6 месяцев назад +1

    Have a great journy ahead. bikas ra unnatile bhariyeko desh china. Nepali chelilai pani dherai smman ani maya.God bless all.Thank you for your effort for showing us china .

  • @geearhouse6757
    @geearhouse6757 6 месяцев назад +5

    bhagya जि तपाईं चाइना गयर चाइनिज जस्तो देखिनु भएछ।

  • @shreya-nk8fo
    @shreya-nk8fo 4 месяца назад

    जतिजती ह्व्र्दै गर्यो उतिनै रोचक छन प्रतेक episode haru china visit ko bhagye brother ko 👍️👍️💗💗

  • @RajkumariGharti-d3q
    @RajkumariGharti-d3q 6 месяцев назад +2

    कति रामो सहयोग गर्न भयो बैनी ले सरहरूलाई धन्यबाद

  • @Manavs-r9c
    @Manavs-r9c 6 месяцев назад +4

    चाइनाकाे अर्थ व्यवस्था, शिक्षा, स्वास्थ्य वारे पनि interview लिएकाे भए अझ राम्रो हुन्थ्यो । धन सम्पत्ति राख्न पाइदैन भनिन्छ ।

  • @prakhash9887
    @prakhash9887 6 месяцев назад +1

    तनहुँ हाम्री चेली धेरै खुसी लाग्यो ।

  • @premrana.chhetri
    @premrana.chhetri 6 месяцев назад +1

    सबै युटुबर भन्दा भाग्य दाजु सारै फरक र रमाइलो ❤

  • @krishnathapa1911
    @krishnathapa1911 6 месяцев назад +1

    Dherai ramro mero chele ya beti lai dekhda khushi lagiyo sathai bhagya sir hajur lai Pani dhanyawad i like you from Mumbai

  • @birshamogar6101
    @birshamogar6101 6 месяцев назад +1

    एकदम संस्कारी रहेछ चाइनिज भेना दिदी ला बधाई चाई दिदी an bhagya sir

  • @PremKumar-h2v5s
    @PremKumar-h2v5s 6 месяцев назад +3

    खुसिकाे सिमा रहेना हाजुर याेभिडियाे हेर्दा nice best jodi sadai khushi rahanuhola

  • @mailimuwa5133
    @mailimuwa5133 6 месяцев назад +2

    हसाइ नि दामी छ। भाग्य भाइ को

  • @hastabahadur4106
    @hastabahadur4106 6 месяцев назад +1

    Well done congratulations to sister family and media sir I like so much China visited I have been Hong Kong that why I like so much China,
    From London UK 🇬🇧🌹💗❤️🇬🇧

  • @keshabpant4947
    @keshabpant4947 6 месяцев назад +6

    कैलै राजन भाइ को लागि कैलै आफ्नै लागि क्याप किन छ हाम्रो भाइ भागे म भने सिनेमा हेरेको भन्दा मजा आइराछ पुरै चाइना हेर्न मिलेको छ सुते सुतेइ 😂😂😂 miss you dada

  • @KarunaKhanal-n2p
    @KarunaKhanal-n2p 5 месяцев назад

    भाग्यबाबु तपाइँको bhideeyo सारै मन पर्‍यो अनि नेपाली नानी त झन् मन पर्‍यो

  • @ramekten182
    @ramekten182 6 месяцев назад +1

    भाग्य सरलाई मुरी मुरी धन्यवाद।

  • @tbhim
    @tbhim 6 месяцев назад +1

    नेपाली चेली लै उचा समान छ नेपाल को यति धेरै माय

  • @prabindahal8485
    @prabindahal8485 6 месяцев назад +5

    ❤❤❤❤ भाग्य सर चेलिबेटी को घरमा माइती पुग्दा कति खुशी हुन्छ न

  • @malishapun7592
    @malishapun7592 6 месяцев назад +1

    Aaha kati ramro China so cute vagye neupane vai thanku tapai lai butwal bat ❤❤❤❤❤❤❤❤

  • @shresthabnnarayan1121
    @shresthabnnarayan1121 6 месяцев назад +1

    नेपालको बिकास बिना योजना को छ जब गाउँ बस्ती बन्छ अनि मात्र पुर्बाधार बन्छ ।सिस्ट्म गलत बोकेको नेपाल नेता खोक्रोबाद ले गर्दा भ्रष्टाचार मौलाएको छ।

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp 6 месяцев назад +1

    Bhagya sir ho yestai2 video herna pauda khusi lageko xa

  • @dipikapunmagar10
    @dipikapunmagar10 6 месяцев назад +8

    Bhagya Neupane daju ko vlog herda ta ma aafu nai china gako jasto feel vairako xa 😊

  • @rajandahal8446
    @rajandahal8446 6 месяцев назад +1

    नेपाली चेलिबेटी ले बिदेशी केटा हरु रोज्ने पिरदृती बद्दै गयेको छ पछि पछि नेपाली केटा हरुले केटी नपौने संभावना छ है। युवाहरू नेताको पछि हैन बिकास को पछि लागौ।

  • @bishnugurung9731
    @bishnugurung9731 6 месяцев назад +3

    2desko mitrata badayeko xa chelile badhai

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 6 месяцев назад +1

    बिकाश छ। चाइना मा। नेपालको बिकाश नेताले खाए।

  • @GulmiReshungha
    @GulmiReshungha 6 месяцев назад +3

    जय नेपाल जय चाइना ❤

  • @bimallamichhane2025
    @bimallamichhane2025 6 месяцев назад +10

    कपाल काट भाग्य न्यौपाने नेपाल कोे बेहिजत भयो तिम्रो कपाल ले 😂😂😂

    • @Mrmount_7
      @Mrmount_7 6 месяцев назад +1

      Tei ta hai baula jasto dekhiraako xa bhagye 😂😂

    • @bimallamichhane2025
      @bimallamichhane2025 6 месяцев назад

      @@Mrmount_7 😂😂😂

    • @bishnugc8505
      @bishnugc8505 6 месяцев назад

      kapal katni dari banauni arule bhannu parni

  • @one-level-one
    @one-level-one 6 месяцев назад +6

    नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️

  • @KesharGm-tw2rz
    @KesharGm-tw2rz 6 месяцев назад +1

    Dami lagyo video sis ko helpful babahar nice view

  • @mekhghale3329
    @mekhghale3329 6 месяцев назад +3

    चाईना होईन चिन भन्नु पर्छ हउ!

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 5 месяцев назад

    चाइनाको हावा पानी अत्यन्तै स्वच्छ छकी क्या हो चाइनामा जति पनि नेपाली देखियो सबै चाइनिज जस्तो सफा गोरो देखिया छ ।

  • @aangdi5499
    @aangdi5499 6 месяцев назад +2

    हामी नेपाली युपी र बिहारी संस्कारले प्रभावित छौं तर चाइनिज संस्कार भने हिमालय पर्वत शृङ्खलाले छेकेको हुंदा सजिलै त्यो देश जस्तै विकास होला जस्तो लाग्दैन ।

  • @RumdaliKanxa
    @RumdaliKanxa 6 месяцев назад

    नेपाली दोस्री भृकुटी छोरीलाई धेरै माया र आसिर्वाद ।

  • @ganeshthapamagar7509
    @ganeshthapamagar7509 6 месяцев назад

    सीरीयल हेरे ज्सतै भाको छ।
    दैनीकी हीरी राखन पाउँदा।
    सुरु देखि अन्तीम समन अझै कती
    के के हेर्नू पाइन्छ चाइना को चीन र ठाँउ

  • @kajiratna2370
    @kajiratna2370 6 месяцев назад

    Dherai राम्रो रहिछ दिदि को गाउँ

  • @rockylama2812
    @rockylama2812 6 месяцев назад

    Asti euta pataki ko buda samga interview linxu vandai janu vako thiyo usko interview ayenata kina dd lai salam xa ❤❤

  • @padamloppa9539
    @padamloppa9539 5 месяцев назад

    धिकार छ नेपाली चेली लाई के भन्नू आफ्नै जन्म भुमी मा कोहि नपाए को जस्तो

  • @Glaxo-vloG
    @Glaxo-vloG 6 месяцев назад +1

    Sir tapai KO video hernia moza aai raheko X film Vanda ni maaza X tapai video's china zanu vayeko episode dekhi nai mmoza aairax . ❤❤❤❤ Mero man Khushi x hajur KO video Herera .. ❤

  • @dawatamang2554
    @dawatamang2554 6 месяцев назад +4

    Nepal kahile yesto ramro hune hami ta chaina herdai chhitta bujaunu parxa dai

    • @uniq7616
      @uniq7616 6 месяцев назад

      Budo neta harulaii lakhetnu parxa taba matra ho

  • @SatyabhamaUpadhayay
    @SatyabhamaUpadhayay 6 месяцев назад +1

    Kati ramro China. Neupane Vai rajan Vai lai kasto cha .rajan Vai lai dekhna man lagyo.

  • @Nepalworktechnical
    @Nepalworktechnical 6 месяцев назад

    नेपाली चेली त्यहा कम्फर्टेब्ली बस्नु भएको देख्दा खुसी लाज्ञो ।

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 6 месяцев назад

    हामिले अरुलाई बिदेसी उनिहरुले हामी हरुलाई बिदेसी ❤🎉🇳🇵🇳🇵👌🏻🙏🏻👍🏻❤😘🌹💐💖

  • @BishnuBdr-yg2nd
    @BishnuBdr-yg2nd 6 месяцев назад +1

    Kati dicepline didi sahasi nari thanks

  • @publicnewaa
    @publicnewaa 6 месяцев назад +2

    Thank you for 102 subscribers ❤❤ please keep support 🎉❤

    • @TopPrasadShrestha1
      @TopPrasadShrestha1 6 месяцев назад

      Support me

    • @DurgaGhale-f2p
      @DurgaGhale-f2p 6 месяцев назад +1

      Vaga vai kapal vayana hai katnu paryo

    • @publicnewaa
      @publicnewaa 6 месяцев назад

      @@DurgaGhale-f2p 😂😂😂😂🙏🙏🙏

    • @MrSujan2045
      @MrSujan2045 6 месяцев назад +1

      support hai sathiharu

    • @publicnewaa
      @publicnewaa 6 месяцев назад

      @@MrSujan2045 done bro 😎 thank you 🙏

  • @rekharai7033
    @rekharai7033 6 месяцев назад

    Khusii lagyo bhagya sir and sakti sir le dekhaunu vayo 💙💙💚😀😀😀😀

  • @chandrarai
    @chandrarai 6 месяцев назад +2

    भाग्य भन्दा बलपूर्वक गरेपछि हुन्छ ।

  • @indirabhattrai7108
    @indirabhattrai7108 6 месяцев назад +2

    ल भाग्य भाइ सगोइ घुम्ने मोउका मिलो चाइना

  • @Tarabdrgm
    @Tarabdrgm 5 месяцев назад

    एकात्मक शासन भएको संघियता बिना पनि देशको बिकास गर्न सकिन्छ भन्ने उदाहरण चिन हो

  • @kabirbasnet8424
    @kabirbasnet8424 6 месяцев назад

    बैनिको जिबन राम्रो सग भलोस फुलोस शुभकामना

  • @hemprasadrai9111
    @hemprasadrai9111 6 месяцев назад +1

    Bhagya bhai ko china tour ko video majale enjoy gardai chu. Aja ko cap astiko vanda 7 rupaya sasto melyo. Thikcha.

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 6 месяцев назад

    नेपाली दिदी राम्री हुनुहुदो रैछुन्नीत त्यै भर चाइनिज युबा मोहित भर बे गरेको भन्ने हाम्लाइ लाइराछ ।

  • @kulmangurung4469
    @kulmangurung4469 5 месяцев назад

    सेवारो बहिनी, खुसी हुनु ल ❤

  • @BibhuSahu-ku8xd
    @BibhuSahu-ku8xd 6 месяцев назад

    भाग्य दाई आफ्नो देशको दीदी बैनीलाई भेंट्टा धेरै खुसी लागो

  • @sivirai815
    @sivirai815 6 месяцев назад

    thank you bhagya bhai china dekhaunu vayeko ma ❤ra sahayogi sister lai pni very thank you ❤

  • @DurgaDeviKarki-j4z
    @DurgaDeviKarki-j4z 6 месяцев назад +1

    जय होस।

  • @shantarai8172
    @shantarai8172 6 месяцев назад

    रमाइलो भई राकोछ 👌👌👌👌👌👌

  • @usharai5572
    @usharai5572 2 месяца назад

    Bichara Bahini lai afno family ,gaun gharko yad hurhuri aunda Ho ........!❤❤😍😍

  • @himlalbhandari4593
    @himlalbhandari4593 6 месяцев назад

    Wow very nice deju choi last ramro bolnuhuni rhixa 💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵💕💕

  • @jeevannyaupane1833
    @jeevannyaupane1833 6 месяцев назад

    शुभयात्रा भाग्य जि। सक्दो भिडियो हेर्दै छौ है🌺✍️🇳🇵

  • @indralaldhungyel6194
    @indralaldhungyel6194 6 месяцев назад +1

    मेरो एउटा साथी पनि चिन ग्वान्जाउमा छ । चिनिया केटी बिवाह गरेर घरपनि बनाएको छ। भूटान्मा हामी संगै जागीर खाको। वाहाको नाम अम्रीत कुमार शर्मा हो आसाम गुहाटी बाट हुनुहुन्छ।

  • @padamlimbu4144
    @padamlimbu4144 6 месяцев назад +2

    चाईना मा पनि दुरैन पाउदा रहेछ मलेसिया मा पनि पाउछ

  • @ritamagar8161
    @ritamagar8161 6 месяцев назад +4

    Bhagya vaiko Sabai chainako video naxutai herne yeta hajir hunusta 🙏🙏

  • @Lifestyle-Comedy-Bhupee-videos
    @Lifestyle-Comedy-Bhupee-videos 6 месяцев назад +2

    Thank you 20 subscriber ❤❤

  • @gomasharma6295
    @gomasharma6295 6 месяцев назад

    मलाई त यो नानीलाई धेरै राम्रो लाग्यो ❤

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 6 месяцев назад

    देश बन्नु नै कर्म रहेछ

  • @kim97sooya
    @kim97sooya 6 месяцев назад

    Bhai tapai tw Dehrai lucky guy, really bhai ekdami dami xa China sab maa maintain hunxa Bhai pura enjoy garnu hai

  • @bikashadhikari5005
    @bikashadhikari5005 6 месяцев назад +1

    तपाईं हरुले कुखुरा बाख्रा हरुको मासु खाए पछि कहाँ सुख हुन्छ त प्राणी हरुको जीवन... 25:00 minutes विडियोइङ।

  • @LaxmiGurung-uj2yo
    @LaxmiGurung-uj2yo 6 месяцев назад

    ❤❤ Bhagya Sir I'm Watching Ur Good Videos China's ❤❤ Thanks Both of U Ok ❤❤