चाईनामा काम गर्ने नेपाली चेलि सरिता कलिलो उमेरमा नेपाल छोडे Bhagya Neupane China Tour EP-27

Поделиться
HTML-код
  • Опубликовано: 22 июн 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Комментарии • 1,1 тыс.

  • @Roman.x180
    @Roman.x180 6 дней назад +303

    भाग्य sir चाइना गइदेखिको आजसम्मको भिडियो नछुटाइ हेर्नेले यता लाइक गरौं है 😊😊

  • @gitalamsal3731
    @gitalamsal3731 6 дней назад +37

    आहा, कति राम्रो बोली नेपाली चेलीको ,नराम्रो कुरा केही छैन बोलेको नानु❤ best wishes for your golden future

  • @bharatshrestha9002
    @bharatshrestha9002 6 дней назад +79

    बहिनिको जोस जागर मिठो बोलिको लागि बधाई छ भाग्य न्यौपाने सरलाइ पनि धन्यवाद

  • @mohanpulami7202
    @mohanpulami7202 2 дня назад +7

    बोलिमा मिठास पाइन्छ पुर्बेलीहरुको कति राम्रो बोलेको यो नानी उज्योल भबिस्यको शुभकामना नानी

  • @ramkhatri5166
    @ramkhatri5166 6 дней назад +27

    अर्को नेपाली चेली को कुरा पनि सुन्न पाईयो खुशी लाग्यो।

  • @gyanbdr3419
    @gyanbdr3419 6 дней назад +19

    सारै मिजासिली हाम्री नेपाली चेली सबै नेपाली चेली यस्तै खुशी रहनु कसै लाई दुख नपरोश ❤❤❤❤❤

  • @crafter_Rabbit
    @crafter_Rabbit 6 дней назад +69

    ईमान्दार शासक नभएको देशका हामी नेपाली नागरिक को हालत यस्तै हो बिदेश नगएर देशमा बस्नै नसकिने ।
    नानी सरिता को हिम्मत लाई अभिवादन छ कलिलै उमेरमा यतिको आट गरेको मा

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 6 дней назад +40

    यो बुनुलाई रुवाउने प्रस्न गर्नु भो तर रुनु भएन जेहोस भावुक मात्रै हुनु भो...😊😊

  • @Honest611
    @Honest611 6 дней назад +91

    मेरो जिल्ला र मेरो गाउँ नजिकैको बैनी रहेछ खुशी लाग्यो बैनी यसरी नै राम्रो काम गर्दै जानू ओके बैनी ❤❤

    • @roshanroka6448
      @roshanroka6448 5 дней назад

      Hoina hai hawa na gara la besi yo bainee ta khatmandu bhakta pur ko ta....😅😅😅

    • @shangrilakc1499
      @shangrilakc1499 5 дней назад

      Kun gau ho tapai ko

    • @gummagar6172
      @gummagar6172 5 дней назад

      मेरो देश नेपालकि चेली रहिछन् ।

  • @yogyayogya2002
    @yogyayogya2002 6 дней назад +17

    छिमेकी देश चाइनामा पुग्नुभएको विशेष शुभकामना❣️मलाई जमाना देखि नै नेपाली रोजगारमा किन त्यति लगिदैन त? जिज्ञासा लागिरहन्थ्यो आज प्रिय भाइ भाग्य नेउपानेको माध्यम बाट यो भिडियो कुराकानि पाएर धेरै खुशी लाग्यो। धेरै धन्यवाद दुबैजनामा ।❤❤❤❤

  • @ningmalama8239
    @ningmalama8239 6 дней назад +10

    चाईना धनी राष्ट्र भएर होला काम पनि धेरै यहिको मान्छे पनि अस्धै मिहिनेती हामिले यहाँ आएर काम गर्न पाउनु भनेको अवसर सगै सिपको बिकास र सफलताको कामना यी दिदी लाई🙏

  • @krishnashrestha3563
    @krishnashrestha3563 5 дней назад +7

    सरिता बैनिको कुरा सुन्दा भिडियो हेर्दा धेरै खुशी लाग्यो तर कता कता भाबुक पनि बनायो १८ बर्ष को उमेरमा आमाले पकाएको खाने बेलामा बिदेशीनु पर्ने हामी नेपाली को भाग्य पनि कस्तो हाम्र भरस्ट नेता हरु को कारणले गर्दा सबै बालबालिकाले धेरै दुख पायो केगर्नुत प्यारी नानु लाई धेरै धेरै माया छ

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 6 дней назад +11

    धेरै नेपाली चेली मध्य एक सफल खुशी नेपाली चेली सरिता ! चाईनामा सबै नेपाली चेलीहरु सफल रहुन् खुशी रहुन् जे भए पनि नेपाली चेली हो दु:ख पाको कसरी हेर्न सक्छु र होईन ! सबैको राम्रो होस् नराम्रो सुन्न नपरोस् नराम्रो भएको देख्न नपरोस् !भगवान संग मेरो यहि कामना छ ! ( मेरो प्यारो ओखलढुंगा रुम्जाटार )

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 6 дней назад +79

    सानो उमेर मा दुख गर्नु भको मेरो प्रिय साथी सरितालाइ धेरै धेरै शुभकामना ❤❤ अनि भाज्ञ दाइ समय मिल्यो भनि म बसेको ठाउमा पनि आउनु है । गान्सु मा छु म

  • @ddebindra67dd38
    @ddebindra67dd38 5 дней назад +6

    चाइना मा हाम्रो नेपालि चेली हरु लाई देखदा सारै खुसी लायो❤❤❤साउदी दुबै कतार जापान अमेरिका गयर नेपाली चेली हरु ले बिबिन्न अनयतिक नराम्रो बिकिर्ती हरु फैलाउनु दुनिया कान्दा गर्नु भन्दा . एस्तै सान्त सरल थाउमा बस्ने चेली लाई मनै देखि सम्मान छ❤❤❤❤❤

    • @Pramila591
      @Pramila591 5 дней назад

      www.youtube.com/@Pramila591

  • @Ghanashyamchemjong
    @Ghanashyamchemjong 6 дней назад +38

    हैनमा काम गर्न पाउँदा धेरै रमाइलो होला। उहाँलाई ठिकै छ उहाँको राम्रै होस् भन्ने चाहन्छु।🎉🎉

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 6 дней назад +8

    नेपाली दाजुभाइ दिदीबहिनीको बिदेश जाने रहर होइन बाध्यता हो।बिश्वका धेरै ठाँउमा नेपाली नपुगेको सायद कुनै देश छैन होला ??भाग्य न्यौपाने सर तपाईंको भिडियो म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!❣️🙏🇰🇼🇰🇼

  • @purnachauhan4140
    @purnachauhan4140 6 дней назад +6

    कान्छी सरिता छोरिको अ।ट र हिमत्को धरै कदर गरदछु ।

  • @jitankirati2238
    @jitankirati2238 6 дней назад +17

    मेरै गाउले बैनी रहेछ खुसी लाग्यो

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 дня назад

    शान्तिपूर्ण चाईनामा नेपाली चेलिहरू देख्दा खुसि लाग्यो ।अध्यक्ष माआेले निर्माण गरेको देश।ब्यक्ति त राम्रो नराम्रो जहा पनि हुन्छ नि।सीप लिएर आउनु चेलि ।स्थानीय श्राेत परिचालन गरि आफ्नो गाउँकाे बिकासमा सहयोग पुर्याई नाम राख्नुहाेस् शुभकामना छ।

  • @bharatgurung2495
    @bharatgurung2495 5 дней назад +6

    हिम्मत वाली नेपाल को छोरी राम्रो संघ काम गर्नु होला बैनी ❤️🇳🇵🇧🇭

  • @yogyayogya2002
    @yogyayogya2002 6 дней назад +2

    तपाईं हरुको गफगाफ सुनेर धेरै खुशी लाग्यो धेरै बुझ्न पइयो बैनिको बोलाई धेरै राम्रो लाग्यो सहि लाग्यो Good luck bhahinee sarita.

  • @mrroshan4080
    @mrroshan4080 6 дней назад +16

    हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤

    • @sajanikhadka1115
      @sajanikhadka1115 6 дней назад

      Mero ma Pani subscribe gardinu hola hai ma Pani gar6u

  • @deepakaryal5992
    @deepakaryal5992 6 дней назад +10

    भागे भाई भन्दा पनि सरिता बहिनिको बोल्ने तरिका सारै मिठो 😢😢😢😢😢 sweet sister 🎉🎉🎉🎉

  • @suratkiran2414
    @suratkiran2414 6 дней назад +8

    बहिनिको अनुभव असाध्यै राम्रो लाग्यो । खुशि रहनु होला सुखि रहनु होला । तपाईं को छिमेकि जिल्ला खोटाङ बाट छु ।❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 6 дней назад +13

    सरिता बहिनिलाई मुरि मुरि सम्मान छ।कति राम्रो सोच बहिनिको।

  • @khamansingh7635
    @khamansingh7635 5 дней назад +1

    आहा म नै भावुक भए बहिनी सरितालाई धेरै धन्यवाद !नेपालीपन जहाँ भएनी अमिट रहोस र सधै सफलता मिल्दैजावस यहि शुभकामना छ ।र सर भाग्य जि को उध्येश्य जे भए पनि एकदम मेहेनतका साथ लागि पर्नु भएको छ ।तपाईहरुको यो भिडियो हेर्दा लाग्छ म नै चाइना छु । यसको लागि धेरै धन्यवाद ।अनि बिरानो मुलको बसाई सफल होस है अनि बाइक र साइकल चलाउदा दुइहातले चलाउनु है ।अनि म चाहिँ नेपाल जाजरकोट बाट हो यस्तै नया रमाइला र दुखशुखका र अन्य बिबिध विषयका नेपालका ७७ वटै जिल्लामा पुगेर बिकट दुरदराजमा रहेका आफ्नो नेपालीपनलाई पनि केलाउन अनुरोध गर्दछु ।र आउनुहोस मेरो जिल्ला मेरो गाउँ हजुरलाई स्वागत छ है ।

  • @chauraserai-cv6fv
    @chauraserai-cv6fv 6 дней назад +15

    यी बहिनी को कुरा ले मन जित्यो ❤😮😮😂

  • @panchabdr5069
    @panchabdr5069 5 дней назад +2

    यो अन्तरबार्ता साथै चाइनाको त्यो ठाउँ पनि रमाइलो लाग्यो।‌ बिचरि हाम्रो चेलि बाध्यताले चाहनामा काम गर्दै रहेछिन्। शुभकामना छ। अन्तर्वार्ता राम्रो भयो।😊

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 6 дней назад +4

    नेपालिचेलि लाई बधाई छ ओखल्ढुंगा कि चेलि सरिता चाईनिज् चेलि शुभकामना

  • @user-wd1ur9ti6x
    @user-wd1ur9ti6x 5 дней назад +1

    Wow mh ni okhaldhunga rumjatar batw ho, nepali cheli dekhda khusi lagyou

  • @debumagar4954
    @debumagar4954 5 дней назад +1

    आफ्नो दुखले त्यहाँ सम्म पुग्नु भो आफ्नो परिवार समाल्नु भो व्यवहार के हो बुझ्नु भो आफ्नो देशको माया के हो बुझ्नु भो अबका दिनमा जे जस्ता भोगाई दुख सुख आउछन सम्मालिनु बैनी अनि सबै कुरा को चाजो पाजो मिलाएसी एउटा राम्रो नेपाली ज्वाइँ जो बैनीलाई बुझ्ने होस् माया गर्ने होस् अनि मात्र बिहे गर्नु है तर बिबाह चै आफ्नै देश नेपालमा अनि नेपाली सङै गर्नु है यो दाजु को सुभकामना, आशीर्वाद अनि सुभेच्छा है ❤❤

  • @SijanWaiba54
    @SijanWaiba54 6 дней назад +5

    अहिले सम्म एउटै भिडियो छुटेको छैन मैले भाग्य सरको।

  • @ratnayonzon1520
    @ratnayonzon1520 6 дней назад +4

    कति राम्री बैनी धेरै शुभकामना छ बुनु राम्रो गर्नु है🙏🙏🇳🇵🇳🇵

  • @sunbirlama9276
    @sunbirlama9276 5 дней назад +1

    बहिनिको निडरपन , आट अनि सङ्घर्सको लागि सलाम छ । सधै खुशी र सङ्घर्स गरि आफ्नो जिबनलाइ अ गाडि बढ्नु।

  • @SoHai-pw2dv
    @SoHai-pw2dv 5 дней назад +1

    नेपाली चेली लाई धेरै धेरै सम्मान छ।अनि भाग्य सर लाई पनि सम्मान छ।

  • @Ranjitshrestha.
    @Ranjitshrestha. 5 дней назад +3

    सरिता बहिनीको बाँकी दिनहरू खुसी र सुखमय होस।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 6 дней назад +21

    राम्रि सिम्पल ब्लाकबिउटि बैनिकाे प्रगती काे कामना गर्दछु बैनि 💐👌👍️👍️❤️

  • @user-wf7dw3ol2n
    @user-wf7dw3ol2n 2 дня назад

    कति राम्रो बोली एउटा भाषा ले नै मान्छेलाई सुन्दर देखाउछ साथै उहाँ बहिनी को त झनै रुप पनि राम्रो बहिनी जहा भएपनि इश्वर ले सधै साथ दिनु भएको होस्🙏🙏🙏

  • @arjunrai3595
    @arjunrai3595 6 дней назад +4

    सानै उमेरमा यी बैनिले ठूलो अाँट गर्नु भएछ , सलुट छ बैनीलाई ।

  • @surajadhikari2640
    @surajadhikari2640 6 дней назад +13

    ए भाग्य भाइ ! तिम्रो त्यो कलन्की देखि बुढानिलकन्ड सम्म को प्रश्न ले नै वाक्क पार्छ ! अलिछोटो सोध्ने र अतिथी को चै लामो उत्तर लिने कोसिस गर्नु नि ।
    ल्याङ ल्याङै बढिछ यो भाइ को ।

  • @latadhakal3707
    @latadhakal3707 6 дней назад +7

    कति राम्री बैनि 😍 भाग्य सर सङ कस्तो राम्रो जोडि मिलेको 🤭❤️

  • @punyalibang6655
    @punyalibang6655 5 дней назад

    राम्रो धन्यबाद भाग्य नेउपाने ज्यु अनि राम्री चेलि।

  • @kumar-wh7et
    @kumar-wh7et 6 дней назад +4

    यो भिडियो राम्रो लाग्यो अनि तपाइहरु सुरक्षित रनु होला काम लाई प्रथामिकता दिनु होला हामी पनि विदेशमा छौं । सबैले आफ्नु काम इमान्दारी गर्नु होला भन्न चाहान्छु ।

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 6 дней назад +5

    ल है सबै विडियो हेर्दै छु मैले नी चीन गएको देखि

  • @Hx10ffx
    @Hx10ffx 6 дней назад +2

    Miss you Baini Nepal bat ❤❤❤❤ dherai Maya xa Sarai khusi lagyo baini ❤️♥️ china KO basai. Ramro hos Ra hamro Nepal lai nabirsanu ❤❤😂😂

  • @keshabbk5190
    @keshabbk5190 4 дня назад

    सरिता बैनिको हिम्मत अनि सोच लाई सलाम कति धेरै आफ्नो घर परिवार को ख्याल गर्नु भाको छ

  • @dhandhami884
    @dhandhami884 6 дней назад +3

    कति मीठो बोली दुबै जना प्रति हार्दिक सम्मान ❤️🙏🇳🇵 क्या दामी

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 6 дней назад +6

    हामी दयालु नेपालीहरु ❤❤ जहाँ जुन देशमै किन नबसौ

  • @narayangurung8551
    @narayangurung8551 День назад

    चाईना नगए पनि भाग्य न्यौपानेले भिडियो मार्फत सारा चाईना घुमाई दियो । हाम्रा नेपाली चेलिबेटीहरु पनि पुगेको रहेछ, सबैलाई राम्रो होस् जय होस्

  • @sher.b.rai12
    @sher.b.rai12 5 дней назад

    हजुरहरुकाे दुखसुखकाे कुराकानि beautiful Nice & best of luck 🙏

  • @sabubasnet4009
    @sabubasnet4009 6 дней назад +3

    Kati strong hamro neplai bahini sarita.good nani.yestai himmat ani aat voirhos.

  • @JK-co8er
    @JK-co8er 6 дней назад +4

    यि नानि त हाम्रेा गाउकेा चेलि रैछिन है ,❤दामि दामि ❤

  • @durgasherchan3342
    @durgasherchan3342 4 дня назад +1

    China ma nepali chelilai uhako mnosaya haru prastut garaunu bhako dhanyabad chelai ujal bhabisse ko kamna 💕🙏💕💪💪💪💪

  • @dhanthapa6150
    @dhanthapa6150 5 дней назад +2

    Lvly bravo blood... fight more...life is journey complete it...

  • @hemprasadrai9111
    @hemprasadrai9111 6 дней назад +2

    China ma jobgarne Nepali choriko ramro interview vayo Bhagya bhai dwara. Thank you.

  • @bhanukharel9905
    @bhanukharel9905 6 дней назад +3

    सारै मीठो बोली बैनिको

  • @purangurung1839
    @purangurung1839 5 дней назад +1

    सरिता बईनी सँगकाे भिडियाे सारै राम्रने बन्याे तर कलिलाे उमेरमा परिवारकाे जिम्मेवारी र बाध्यताकाे कारणले बिदेशिदाकाे कहानी शुन्दा दुःख लाग्याे ।😢😢😢

  • @chandrasingh314
    @chandrasingh314 5 дней назад +1

    कति राम्रो सोच बिचार हेदा जति राम्री तो भन्दा जान राम्रो बोली सुनिराखु झै ❤

  • @SanthoshShrestha-uh6su
    @SanthoshShrestha-uh6su 6 дней назад +5

    मेरो छिमेकी पो परेछ बहिनी ता❤️❤️

  • @PrakritiLimbu-pi5sm
    @PrakritiLimbu-pi5sm 6 дней назад +6

    सारै राम्रो ❤❤❤

  • @santoshkumargurung750
    @santoshkumargurung750 5 дней назад

    बैनि को बिचार र साहाशि को लागि सलुट छ।प्रगति को कामना।चैनिज हरुको बिदेसि प्रति राम्रो भएको बुझियो।

  • @tirthajoshi2647
    @tirthajoshi2647 21 час назад

    So good. Pray with god for your bright future Nani. Thanks bhagya Neupane sir for your great efforts

  • @BipeenRokaMr
    @BipeenRokaMr 6 дней назад +2

    Pragati gardai janu Sarita sis best of luck ❤

  • @RsssYouTubechannel
    @RsssYouTubechannel 6 дней назад +4

    सबैले एक अर्कालाई Support गरम जय नेपाल

  • @krishnashrestha598
    @krishnashrestha598 6 дней назад +2

    सरिता नानी र भाग्य न्यौपानेको vdo. हेरेर धेरै खुसी लाग्यो नानुले सानै उमेरमा चाइना गएर उन्नती गर्नुभएको रहेछ अझै साहसका साथ काम गरेर उन्नती, प्रगती गर्नु र स्वदेश फर्कनु अनि देश बनाउनु। नानीलाई धेरै -२ धन्यबाद।👌👌❤️

  • @dorjaylama7225
    @dorjaylama7225 2 дня назад

    तपाईहरू दुइ दाजु बहिनीको बातहरु अतिनै मन परो परदेशमा भ‌ए पनि खुसी र शुखी रहनु नानी।आशिरबाद छ तिमीलाई। ‌‌भिगयले भेटियो भागय दाईलाई Darjeeling बाट फेरी भेटौला।

  • @bikashkc7186
    @bikashkc7186 6 дней назад +3

    Nice to see you sister in China be safe be a careful ❤ Bhayha brother is very gentleman love you brother 🙏

  • @kanchankulungtv5474
    @kanchankulungtv5474 6 дней назад +3

    सरिता बहिनी घर ईलाम हाल अमेरीको Texesबाट हेर्दै छु चाईनाको बारेमा सुन्न पाईयो धेरै खुशी लाग्यो

  • @nareshshakya6029
    @nareshshakya6029 3 дня назад

    बहिनी लाई धेरै धेरै धन्यवाद xa है

  • @AshangLimbu-wo9so
    @AshangLimbu-wo9so 5 дней назад

    Hamro nepali cheli chaina jwai sang ramro milera jiwan haru bitaunu hola Ajhai bhagya sir ko video le sun ma sughandha thapiyo, excellent video,

  • @gyanrajacharya449
    @gyanrajacharya449 6 дней назад +5

    येापृथ्वि सबैकेा साझा हेा जता बसेनि हुन्छ मेरेा विचारमा।

  • @rrr4570
    @rrr4570 6 дней назад +4

    भाग्य सर,, यता बेजिङ तिर नि आउनु है, म पनि बिगत ७ बर्ष देखि छु ❤❤❤❤ I love china. निहाउ ।

    • @yogyayogya2002
      @yogyayogya2002 6 дней назад

      यहासग फ्रेन्डसिप गर्न चाहान्छु भाइसाप।

  • @shyamsundarshrestha4140
    @shyamsundarshrestha4140 2 дня назад

    धेरै धेरै मायाँ र सम्झना भाग्य सर लाई र बहिनी सरीतालाई।

  • @pramodadhikari4532
    @pramodadhikari4532 5 дней назад

    साह्रै राम्राे कुरा गर्नुभयाे बहिनीलाई बधाई छ थप आत्मसन्तुष्टि मिलाृस ।

  • @dilliupreti9371
    @dilliupreti9371 6 дней назад +3

    गुट छ भागै भाई भिडीयो राम रो हो

  • @sotantrashah3798
    @sotantrashah3798 6 дней назад +3

    राम्राे छ! प्रतिक्षाकाे जस्तै याे पनि राम्राे छ।🎉

  • @hbrai3418
    @hbrai3418 5 дней назад +1

    Bhagya Neupane bhai thank you for your lovely visit to China and exposing to us, may God bless you 👍👍👍🙏🙏🙏 I am watching from Kohima Nagaland India.

  • @anandalamichhane
    @anandalamichhane 4 дня назад

    अति नै राम्रो सोच सरिता बैनिको र बोल्ने तरिका पनि मजाको रैछ रमाइलो लाग्यो यो बार्तलाप हेरेर्।

  • @dipakthapa2736
    @dipakthapa2736 6 дней назад +7

    चाइनामा त नेपाली केटीहरु देह व्यापार को लागि पनि धेरै चेलीहरु बेचिएका छन् भन्ने कुरो पनि सुनिन्छ ।

  • @testlaif9576
    @testlaif9576 6 дней назад +5

    😂😂❤ hami lai ni dherai ramailo vo bhage daju dherai dhanewad ❤🙏🙏👌

  • @dilchetri-ii3xb
    @dilchetri-ii3xb 5 дней назад +1

    Dherai. dherai dhaniabaad. nepali. cheli beti harulai ..........

  • @dipakbaniya9866
    @dipakbaniya9866 5 дней назад +1

    बहिनीले सानै उमेर देखि बिदेसको भुमिमा गयर पनि आफ्नो परिवार्लाइ खुशि बानुन बिशेसगरि आफ्नो ममिलाइ , साच्चै तिमि माहान रहेछौ । तिम्रो आगामि दिनहरु पनि उन्नति, प्रगति, हुंदै जाओस शुभकामना , साथै आशिर्बाद छ, नानु ।

  • @pragyanacharya
    @pragyanacharya 6 дней назад +5

    यी नानी राम्री छिन ।❤

  • @bhattarai2935
    @bhattarai2935 6 дней назад +4

    बधाई नेपाली चेली

  • @nbmgr5959
    @nbmgr5959 6 дней назад +1

    ❤❤❤ ramro lagyo vedio, nepali cheli Lai dheri dheri aasirbad r maya

  • @prasadpuri1065
    @prasadpuri1065 2 дня назад

    सरिता चेलीलाई भाग्यमानी सम्झियँ,अठार बर्षकाे उमेर मैं त्याे स्वर्ग जस्ताे देशमा जान पाउनु।चीन हेर्ने हाे भने संसारकाे अन्य देश नरकतुल्य लाग्छन,भाग्यसरलाई हृदय देखि धन्याबाद! सरिताकाे उज्वल भविश्यकाे कामना गर्दछु।❤❤❤

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m 6 дней назад +13

    कति राम्री बैनी रैछ धेरै धेरै माया शुभकामना छ बुनु 🙏🙏🇳🇵🇳🇵

  • @PremBhattarai-xe3rw
    @PremBhattarai-xe3rw 6 дней назад +4

    बहिनी सरितालाई धेरै सम्जना खुसिलाग्याे

  • @kamalmagar5681
    @kamalmagar5681 6 дней назад +3

    Hita Dami xa hi sir Volg miss you sister from Doha Qatar bat herdachuxa hi good job 👍👍

  • @Hx10ffx
    @Hx10ffx 6 дней назад +2

    So beautiful hamro Nepali baini good bless baini❤❤

  • @jeevannyaupane1833
    @jeevannyaupane1833 6 дней назад +2

    हेर्दै छु भाग्य जि🌺✍️🇳🇵

  • @SportsHubNepal
    @SportsHubNepal 6 дней назад +4

    भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।

    • @user-dj6wp3cv3f
      @user-dj6wp3cv3f 4 дня назад

      IDer d 😂 same hi ##########################@@@@@##

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 6 дней назад +4

    चाइनिज ले सबै काम आफै गर्छ्न नेपाली लाई भिसा दिने हो भने म पनि चाइना जाने थिय काम गर्न जाने थिय

  • @magendradewan8514
    @magendradewan8514 3 дня назад

    बहिनी म दार्जीलिंग बाट हो हजुरको जोश र आँटलाई मेरो सलाम ।

  • @devidahal1493
    @devidahal1493 17 часов назад

    गाउले चेली हुनुहुदो रहेछ धन्यबाद छ

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p 6 дней назад +5

    Wow okhalghunga chali dekhera khusi lago

  • @BamBahadur-rw2zt
    @BamBahadur-rw2zt 6 дней назад +3

    बबाल छ चाईना

  • @TekBahadur-sr5sy
    @TekBahadur-sr5sy 6 дней назад +1

    भाग्य सरलाई धन्यवाद टक्र्याउन चाहन्छु। चाइना काे बारेमा जानकारी दिए वापत राज्य बाट पनि सममाण गर्नु पर्दछ

  • @devlaxmishakya3041
    @devlaxmishakya3041 4 дня назад

    Yi bahini sabai Nepali didibainiharuko lagi prerana ko swrot hunuhunnx 🙏🙏🙏❤️❤️❤️. interview herera dherai khusi lagyo🥰🥰🥰