आज उत्तर कोरिया जादा यस्तो भयो Bhagya Neupane North Korea Video EP-5

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 1,3 тыс.

  • @NarmayaDevkota
    @NarmayaDevkota 5 месяцев назад +167

    धन्यवाद भाग्या भाई हामीलाई चाइना र कोरिया र देख्ने मौका दिनु भयो ।

    • @Bhimbdrtamang-fr4mu
      @Bhimbdrtamang-fr4mu 5 месяцев назад +3

      American RUclipsr le north Korea vitrae gayera vdo banako xani hernubvako xaki xina

    • @laxmipaudel8312
      @laxmipaudel8312 5 месяцев назад

      😢

  • @govindaneupane5303
    @govindaneupane5303 Месяц назад +1

    भाग्य भाइले देखायकाे उ काेरियाकाे अधि अधिकाँस भुगाेल नेपाल सँग मिल्ने रहेछ धेरै धेरै धन्यबाद

  • @lbkhanal2668
    @lbkhanal2668 5 месяцев назад +145

    उत्तर कोरीया स्वभीमानी छ आफ्नो भाषा लाई प्राथमिकता दीयेको रहे छ। भाग्य नेउपाने भाइ लाई धनूयबाद

    • @sittarfulariya2565
      @sittarfulariya2565 5 месяцев назад +1

      एक अरुलाई सहयोग गरौ साथीहरू

    • @ChandraPrakashXettry
      @ChandraPrakashXettry 5 месяцев назад +3

      Good luck Dai vari nice

    • @RameshKc-vz3zy
      @RameshKc-vz3zy 5 месяцев назад +1

      , उत्तर कोरिया को विषयमा indianभलगारहरू भिडियोहरू बनाइरहेका छन् भाग्य न्यौपानेले टाढैबाट देखाएकोमा के नै बुझिन्छ र

    • @SrijanaKandel-d9f
      @SrijanaKandel-d9f 5 месяцев назад

      ​@@RameshKc-vz3zyp
      P

  • @nabarajrai2527
    @nabarajrai2527 5 месяцев назад +23

    भुगोल जहाँको भएनी एउटै हो मात्र शाषक फरक हो,मलाई नेपाल जस्तै लाग्यो,सल्लाको रुख हरियाली डाँडा काडा दुरुस्तै नेपाल हो।

  • @bikramshrestha368
    @bikramshrestha368 5 месяцев назад +44

    देश बिदेशर नयाँ नयाँ ठाउको जानकारी दिने भाग्य भाईलाई धेरै धेरै धन्यवाद

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 5 месяцев назад +10

    धन्यवाद छ भाग्य सर दक्षिण कोरिया उत्तर कोरिया देख्यो चाइना पनि देखायो तपाईंलाई धेरै धेरै धन्यवाद छ। कति राम्रो

  • @minagurung3977
    @minagurung3977 5 месяцев назад +16

    प्राकितिक सौन्दर्यले भरिपूर्ण ,उत्तर कोरिया देख्न पाइयो,विश्व संग कुनै सरोकार नै नराख्ने देश एकदम राम्रो,कडा नियम कानुन,अनुशासित जनता,असल नेता को बारेमा सुन्न र देख्न पाईयो,भाग्य भाइलाई धेरै धन्यवाद

    • @ravikirannirjeeb4424
      @ravikirannirjeeb4424 5 месяцев назад

      जान नपाइने ठाउँमाकसरी गइयो र भिडडियो कसरी लिइयो त ?

  • @sureshthapa4616
    @sureshthapa4616 5 месяцев назад +2

    भाग्य न्यौपाने सर चाईनामा गएर राम्रो भिडियो बनाउनु भएको छ र नेपालीहरुलाई सहयोग र सम्मान गुर्नु हुदो रहेछ❤❤❤

  • @GovinSubba-iy3sy
    @GovinSubba-iy3sy 5 месяцев назад +110

    मेरो भित्रि मनको सोच अनुसार भन्ने हो भने north korea अर्थात उत्तर कोरीयाको निति नियम देश प्रतिको एउटा leader ले गर्नु पर्ने सबै कुरा एकदमै सहि हो उत्तर कोरीया देश हेर्दा सानो भएता पनि उत्तर कोरीया एक अलग्गै शान ले बाँचेको देश हो मलाइ त लाग्छ हाम्रो देशमा पनि उत्तर कोरीयाले जस्तै युवा लीडरसीप हुन जरुरी छ हेर्दा यति सानो देश छ तर उस्ले हरेक कुरा आफ्नै देशमा अविस्कार गर्ने गर्छ र तेस्मा उनिहरु एकदमै सम्छ्यम पनि भएका छन् north Korea को strong soldiers अनि कोमजोङ्ग को कडा निति तेसैले देश मजबुत बनाएको छ सरसरती हेर्ने हो भने उत्तर कोरीया पनि land luck country नै हो चारै तिर बाट घेरिएको छ तर पनि कसरी शक्तिशाली बन्न पुग्यो त उत्तर कोरीया बाट केहि त सीकौं हामी नेपालीहरुले

    • @yekrajghaleyekrajghale6239
      @yekrajghaleyekrajghale6239 5 месяцев назад +4

      हामी त बुढी छोरा छोरीहरु छोडेर विदेश जानु पर्छ,उत्तर कोरियामा एकल जिन्दगी बिताउन पर्दैन यो राम्रो पक्ष हो।

    • @ramrijal2516
      @ramrijal2516 5 месяцев назад +2

      सहि भन्नुभयो आफ्नो आफ्नो देशको नियम हुन्छ.उत्तर कोरिया बाहिर हल्ला चलेको जस्तो छैन जस्तो लाग्छ.बिकास त्यस्तै सानले विश्वलाई नचाएर बसेको छ.

    • @SewanRai-l3g
      @SewanRai-l3g 5 месяцев назад +8

      Uttar korian Jada vaigo ni herda Sunda ramro lagxa Tyahako janta marnu na bachnu xa na Katai Jana dinxa na sarkarle chamal dinxa goru jasto Kam garo baso

    • @SewanRai-l3g
      @SewanRai-l3g 5 месяцев назад +8

      Sarkar j vano tehi garnu parxa tyaha Tara Hamroo nepalma sarkarle yeuta nirnaya garo vane borodh garne tapaiharu nai hola Kim Jong le thokxa goli birodh garo vane

    • @JordanTmg
      @JordanTmg 5 месяцев назад +3

      North Korea land locked country haina ...
      Testo sasan Aya Soch nus tada sasan vanda dheroi Kada xa .. van nu sajilo xa tya KO manxey Loi jati pida aru kolai hola...

  • @bimalashah2389
    @bimalashah2389 5 месяцев назад +9

    घरमै बसेर चाइना उतर कोरिया तपाईं को युटुब मार्फत देख्न पाइयो धेरै रमाइलो लाग्यो हजुर को यात्रा सफल रहोस् अझै राम्रा भिडियो हेर्न पाइयोस भाग्य सर शुभकामना।

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 месяцев назад +21

    सारै नै खुसी लाग्यो एस्तो रमाइलो भिडियो हेर्न पाईयो भाग्य नेउपाने सर लाई धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट फलोस्-फुलोस् यात्रा सफल रहोस ❤🎉❤🎉❤🎉❤🎉 नमस्कार 🎉

  • @shyampant9129
    @shyampant9129 5 месяцев назад +8

    कतिरमाइलो ठाउ हो नेपाल जिल्ला देसजसतो रहिछ

  • @sitalsingh3564
    @sitalsingh3564 5 месяцев назад +32

    रुद्राक्ष हाेईन, बुद्वचित्तकाे माला हाे । बुद्विष्टहरुले रुद्राक्ष जत्तिकै पवित्र मान्छन् याे मालालाई। नेपालकाे काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँमा यसको उत्कृष्ट उत्पादन हुन्छ ।

  • @dilmayashrestha9823
    @dilmayashrestha9823 5 месяцев назад +1

    भाग्य सर को भिडियो परायो हेरेकोछु अनि चाइनाको भिडियो नि देखाउनु भएकोमा धन्यवाद हामिले घर बसेर नि हेर्न पाउँदा खुशी लायो हनुर्लाइ धन्यवाद

  • @saradadangi9423
    @saradadangi9423 5 месяцев назад +69

    भाग्य भाइ भयपछि बिदेश हेर्न जानू परेन अब❤❤❤❤

    • @parasneupane4875
      @parasneupane4875 5 месяцев назад +3

      उत्तर कोरियाको बारेमा मेरो बन्धुले अन्दाजमा सुनेकै भरमा गफ दिए ।हैट पत्रकारिता पनि गजन कै हो

  • @BishnuPun-nh2yp
    @BishnuPun-nh2yp 5 месяцев назад +1

    घर मै बसी बसी विभिन्न देशका भिडियो हेर्न पाएको मा भाग्य भाई लाई मनै देखि धेरै धेरै धन्यबाद ❤❤

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 5 месяцев назад +16

    भाग्य न्यौपानेले गर्नु गरियो चिन र उत्तरकोरियाको बारेमा जानकारी दिएर जेहोस् राम्रो कार्य हो धन्यवाद भाग्य भाई🙏💕🇳🇵

  • @SomNathPoudel-m5h
    @SomNathPoudel-m5h 5 месяцев назад +1

    धन्यबाद भाग्य जी नेपालमै बसेर तपाइको भिडीयो मार्फत हेर्न पाइयो धेरै धेरै धन्यबाद !!

  • @KhagndraSharma-vn7ik
    @KhagndraSharma-vn7ik 5 месяцев назад +17

    बैज्ञानिक समाजबादी देस उत्तर कोरिया त्यहाँका जनता र कामरेड किम जङ उन लाई सलाम

  • @brindrapradhan4400
    @brindrapradhan4400 5 месяцев назад +1

    भाइकाे टिमलाई धेरै धेरै धन्यबाद कति रमाईलाे हाे ।याे शहर हेर्ने माैका दिनुभएकाेमा अति खुशी छ ।भगवानले सधै साथ दिईरहुन् ।जयन्ती प्रधान तनहुँ बन्दिपुर

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 месяцев назад +11

    स्वर्ग नैं पुगे जस्तो लाग्छ यो भिडियो हेर्दा भाग्य नेउपाने सर लाई धेरै धन्यवाद छ।सेलुट छ फलोस्-फुलोस् शुभकामना छ।हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐ ॐ

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 5 месяцев назад +5

    हामरो पनि भाग्य नैरहेछ भाग्य नेउपाने भाइ धन्यवाद

  • @bikashrawat8482
    @bikashrawat8482 5 месяцев назад +24

    घरमै बसी बसी हेर्न पाए को छ। खुशी छ मेरो मन❤❤❤

  • @kamalshahi7614
    @kamalshahi7614 5 месяцев назад +6

    धेरै जोखीम छ भिडीयो बनाउन को लागी नर्तकोरीया होसीयार पोर्बक भाग्येसर धन्यवाद

  • @phapendarbhandari
    @phapendarbhandari 5 месяцев назад +927

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

  • @NarayanSigdel-h5t
    @NarayanSigdel-h5t 5 месяцев назад +4

    भिडियोमा भयपनि उत्तर कोरिया देख्न पाइयो भाग्य भाईलाई धेरै धेरै धन्यबाद❤❤

  • @rabindrapandey3896
    @rabindrapandey3896 5 месяцев назад +10

    आफ्नो खुट्टा मा उभियर संसार लाई power को compition भई राको स्तिथि मा चुनौती दिन सक्नु पनि सानो कुरा होइन

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 5 месяцев назад +4

    वाह !ह सारे राम्रो ठाउँ सान्त बताबरन रमणीय ठाउँ देखनपाउदा खुशी लाग्यो । धन्यवाद सर बैज्ञानिक समाज वादी उतर कोरिया कमरेड किङ जग्ङ लाई सलाम । 🎉

  • @banuragi1310
    @banuragi1310 5 месяцев назад +11

    नेपालकै भाग्य ❤️भाग्य न्यौपाने -तपाईंको साहस आँट र प्रतिभालाई ह्रदय देखि नमन🙏यस्तो दुर्लभ भिडियो निर्माण गरेकोमा म मुक्तकण्ठले प्रशंसा गर्दछु।
    उत्तर कोरिया केही भाग देखाउनु भो त्यसका लागि साधुवाद-🙏तपाईंको यात्रा सफल रहोस भनि भगवान संग प्रार्थना गर्दछु।

  • @yashodarijal1299
    @yashodarijal1299 5 месяцев назад +1

    आहा आहा म त नछुटाइकन हेर्दैछु भाग्य भाइको भिडियो कति खुसि लाग्छ

  • @thaparamesh4478
    @thaparamesh4478 5 месяцев назад +4

    एकदमै राम्रो लाग्यो हजुरको भिडियो मार्फत हेर्न पाएको मा हजुरलाई धन्यबाद छ

  • @chemzongsanu
    @chemzongsanu 5 месяцев назад +4

    अति राम्रो तपाईको कारण
    हामी नेपाल बसेर चाईना अनि उत्तर कोरिया हेर्न पाईयो खुशी लाग्यो भाग्य जि 🙏🙏🙏🙏

  • @NirmalaSubedi-e4j
    @NirmalaSubedi-e4j 5 месяцев назад +5

    धन्यबाद भाग्य भाइ खुसी लाग्याे सबै हेर्न पाईयाे

  • @rajkumardulal2603
    @rajkumardulal2603 5 месяцев назад +1

    नेपाल बसेर उत्तर कोरिया हेर्न पाइयो खुशी लाग्यो thank you vagya ji

  • @birendragabegu9747
    @birendragabegu9747 5 месяцев назад +4

    भाग्य भाइ धन्यवाद उत्तर कोरिया देखाउनु भएकोमा ।

  • @sivapoudel7424
    @sivapoudel7424 5 месяцев назад +1

    तपाईँको अभूतपूर्व कार्य
    धन्यवाद ।

  • @NabrajRai-q2l
    @NabrajRai-q2l 5 месяцев назад +12

    नसोचेको भिडियो हेर्न पाइयो धन्यवाद भाग्य सर।

  • @Sundar_Sansar73
    @Sundar_Sansar73 5 месяцев назад +6

    भाग्य सरको चाइना भिजिट ले उत्तर कोरिया को सिमा पनि हेर्न पाइयो खुशी लाग्यो धन्यवाद यहाँ लाई 🙏🙏🙏🙅🏻🙅🏻

  • @prakashbaral6270
    @prakashbaral6270 5 месяцев назад +4

    धन्यवाद भाग्य न्यौपाने भाइ उत्तर कोरिया हेर्ने अवसर मिल्यो।

  • @ChandramaniRai-r9e
    @ChandramaniRai-r9e 5 месяцев назад +1

    धन्यबाद भग्यजि उत्तर कोरिया को सिमा क्षेत्र देखाउनु भएकोमा ।

    • @Narayanupadhaya-b3b
      @Narayanupadhaya-b3b 5 дней назад

      भाग्य न्याैपाने ले देखा याे उत्तर काेरिया शिमाना देखाय काे मा धन्य वाद छ।

  • @ArmanGrg-b7f
    @ArmanGrg-b7f 5 месяцев назад +27

    👌👍️ भिडियो एकदम नम्बर 1एकदम क्लियर छ दामी लाग्यो सर उत्तर कोरिया 👍️👌👌👌👌

  • @ashwingaming8045
    @ashwingaming8045 5 месяцев назад +1

    ठिकछभाई घरेबसिबसि हेर्नु पईऐ काेछ भागेभाई धन्नेबाद

  • @namastekapilvastu310
    @namastekapilvastu310 5 месяцев назад +7

    Good bro good धेरै राम्रो काम गर्नुभयो उत्तर कोरिया हेर्ने धेरै ठूलो इच्छा थियो उत्तर कोरिया भनेको त यो पृथ्वीमा छैन कि अर्को गोलामा छ कि झैँ लाग्थ्यो के सोच्दा फेरि तपाईंले धोको पुरा गर्दिनु भयो धन्यवाद

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 5 месяцев назад +13

    धन्यवाद भाग्य भाई बिभिन्न देशहरुमा गएर भिडियो बनाएर हामी सबै लाई दर्शन गराउनु भएको छ हामी आफ्नै ठाउँ मा बसेर हजुर को भीडीयो मार्फत देख्न पाउंदा अति खूशी लाग्यो

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 5 месяцев назад +9

    भाग्य भाईले उत्रर कोरिया पनि देखाउनु भो जानैनसक्ने ठाउँमा गयर भिडियो खिच्नुभो जय होस

  • @akkalbogati635
    @akkalbogati635 5 месяцев назад +3

    धन्यबाद भाeई. चीन र उ कोरिया❤❤❤

  • @jaugurung5678
    @jaugurung5678 5 месяцев назад +5

    भाग्यन्यौपाने भाइ आसिबात सु स्वासथ्याको र भ्रमन को सफल्ताको कामन गरदछु। ।

  • @anugurung2287
    @anugurung2287 5 месяцев назад +1

    धन्यवाद भाग्य भाई एति राम्रो राम्रो ठाउँ देखाउनु भएकोमा 🙏

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 5 месяцев назад +5

    उत्तर कोरिया हेर्दा त सार्है राम्रो लाग्यो भाग्री ब्रो मलाइ त❤❤❤❤❤❤

  • @Sumanlimbu2
    @Sumanlimbu2 5 месяцев назад +3

    Thank you so much for everyone 675 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘

  • @samjhana45678
    @samjhana45678 5 месяцев назад +4

    धन्यवाद भाई हामीलाई उतर कोरिया देखाउनु भएकोमा

  • @bhagwanshrestha2599
    @bhagwanshrestha2599 5 месяцев назад +4

    भाग्य सरले आफैं पुगे झैं गरी चाईना र उत्तर कोरियाको दृश्य देखाइ दिनु भो। हजुरलाई धेरै धेरै धन्यवाद भाग्य सर।

  • @shantibaral2498
    @shantibaral2498 5 месяцев назад +5

    उत्तर कोरिया को सरले हालेका भिडीयो सबै हेरे धन्यवाद भाग्य सर❤❤

  • @GorettiRai
    @GorettiRai 2 месяца назад +1

    अति सुन्दर प्रकारले बुझाउनु भयो उत्तर कोरियाको बिषयमा,धन्यबाद भाइ 🙏

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 5 месяцев назад +5

    धन्यवाद भाग्य न्यौपाने भाइ, चाइना र उत्तर कोरिया भ्रमण गराउनु भएकोमा!

  • @Minakumaritamag
    @Minakumaritamag 5 месяцев назад +2

    उत्तर कोरियाको जनजीवन पनि अचम्म अचम्मका छ भन्ने बारे मा जानकारी पाउँदा निकै कौतुहलता जागेर आउँछ छुट्टै पहिचान छुट्टै रहन सहन सुन्दा पनि अचम्मै लाग्दो छ उत्तर कोरियाको नाम चाहिँ सुनेको थिएँ तर त्यहाँ को लाइफ स्टाइल को बारेमा जानकारी थिएनन् आज आएर चाहिँ धेरै थोरै जानकारी गराउन भएकोमा भाग्य न्यौपाने सरलाई धेरै धेरै बढाई तथा उत्तरोत्तर धन्यवाद भन्न चाहन्छु

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha 5 месяцев назад +4

    सारै राम्रो रहेछ यस्तै भएको कारण देश मज्बुद छ

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 5 месяцев назад +4

    वाह नेपाल त्रअनेपाल हेरुउत नेपाली नेतालाई सोधपुछ गरुन्

  • @samanapaudel9929
    @samanapaudel9929 5 месяцев назад +6

    हाम्रो देशको नेताहरु लगेर त्यहिॅ उत्तर कोरियामा छोड्नु पर्ने।

  • @BinitaTamang-i2w
    @BinitaTamang-i2w 5 месяцев назад +10

    भाग्य सर सबै पाइन हचुर लई नमस्कार हचुर हचुर ले धेरै दुख धेरै मेन्त गरि कन सबै टाउ देखाउनु भयो हचुर लई धेरै धेरै धन्यवाद सर 🙏

  • @LoknathPoudel-kr1yb
    @LoknathPoudel-kr1yb 5 месяцев назад +3

    बधाईछ भाग्ये बाबू उत्तर काेरियादेखाईदियउ जिवनमा नसाेचेकाे कुरा।

  • @AmritBasnet20
    @AmritBasnet20 5 месяцев назад +3

    सारै राम्रोसँग देखाउनु भयो हजुर्ले र सारै खुसी लाग्यो हजुर लाई धन्यवाद चाहन्छु

  • @SaZ-EDITZ
    @SaZ-EDITZ 5 месяцев назад +5

    धन्यबाद ।बिश्वसामु अाफ्नो छुटै पहिचान बनाएको देस।तर पहिलो पटक अाज मात्र देख्न पाइयो।धन्यवाद।

  • @rajanNembang
    @rajanNembang 5 месяцев назад +3

    उत्तर कोरिया बारेमा बनेको video त मैले पनि खुब चाख लाएर हेर्ने गरेको छु आज गाउँ पनि देखियो भाग्य दाइले गर्दा

  • @deomanlimbu5852
    @deomanlimbu5852 5 месяцев назад +13

    धन्यवाद भाग्य जि नेपालको जनता हरुलाई पनि अरु देशमा जान प्रतिबन्ध लगायो भने मात्र नेपाल बनिन्छ किनभने काम गर्ने युवा शक्ति जति सबै बिदेशमा जाने अनि नेपाल कसले बनाउने केपी ओलि सेर बहादुर र प्रचण्ड जि हरुले हो अहाँ सम्भव छैन । तर देश बनाउनु छ भने सबै बिदेश जाने होइन आफ्नो देशमा काम गर्नुपर्छ । अनि देश बन्ने छ। धन्यवाद 🇳🇵🇳🇵🙏🙏

  • @NirgunGhimire
    @NirgunGhimire 5 месяцев назад +3

    मकति भावुक भये भाइ तपाईं लाई धेरै धेरै आसिरबादछ

  • @jaugurung5678
    @jaugurung5678 5 месяцев назад +3

    शक्ति कुमार गोदार लाई पनि भ्रमनको सफलताको रसु स्वासथ्यको कामन गरद छम जये नेपाल ।

  • @adwikgautam
    @adwikgautam 5 месяцев назад +3

    खुशि लाग्यो ,नयाँ ठाउँको परिचय पाउँदा

  • @saraswotinepali4426
    @saraswotinepali4426 5 месяцев назад +5

    भाग्य भाइ सक्ती भाइ को रमाइलो यात्रा कति रमाइलो हो के

  • @Axtra_Giming
    @Axtra_Giming 5 месяцев назад

    आहाँ कति सुन्दर ठाउँ रहेछ धेरै धेरै धन्यवाद भाग्य सर हजुर लाई हामि आफ्नै घरमा बसेर पनि उत्तर काेरिया चिन हेर्न पाएको छम हजुर त सारै भाग्य मानी एति सुन्दर ठाउँ नजिकै बाट हेर्न पाउनु भयो हजुर को यात्रा सफल रहाेस भगवान सधैं दाहिना हुन शुभकामना छ 🙏🙏❤️❤️❤️❤️❤️

  • @janukabaskota8271
    @janukabaskota8271 5 месяцев назад +4

    उत्तर कोरिया र चाइना पनी भ्रमण गरियो हाम्रो भाग्यले पाको जय होस

  • @namratarai8943
    @namratarai8943 5 месяцев назад

    thank you so much भाग्य भाइ देख्नै असम्भव ठाउ उत्तर कोरिया को सबै दृश्य हरु हेर्न पाइयो देखाउनु भयो आफ्नो ख्याल गर्दै सम्मान भाइ लाइ🙋❤️❤️

  • @magarajay8014
    @magarajay8014 5 месяцев назад +7

    Uttar korea herna payeko ma dherai dherai dhanyabad sir lai....

  • @devilaldevilal-i9d
    @devilaldevilal-i9d 5 месяцев назад +1

    शिगाको सरापले डिगो मर्दैन अमेरीकी दुश्मन हरुले जति रिष गरेपनि केही लछाने वाला छैन । जय कम्युनिष्ट जय उत्तरकोरीया ।

  • @krishnathapa9069
    @krishnathapa9069 5 месяцев назад +4

    धन्यवाद छ है भाई हामी लाई पनि उत्तर कोरिया पुराई दिनु भयको लागी 😅😅

  • @taitanicgamer7533
    @taitanicgamer7533 5 месяцев назад

    गजब रमाइलो लाग्यो ।शिस्टम्मा चलेको देश शधै अगाडि हुन्छ बिकास धेरै रहेछ डाडा डाडामा आम्दानिको श्रोत उत्पादन धेरै रहेछ हाम्रो देश कहिले उतर कोरियाको जस्तो शिस्टम ले चल्ला धन्यवाद भाग्य दाजुलाइ

  • @shantiluitel1488
    @shantiluitel1488 5 месяцев назад +5

    जहाजबाट त हेरियाे देखनउनुभयाे खुसि लाग्याे । प्लेन , हेलिकप्टर र drone बाट चाँई हेर्न मिल्छकि मिल्दैन हाेला है ।माथि माथिबाट हेर्न पए त्याे देश भित्रकाे काे पनि थाेर बहुत कुराहरू हेर्न र जान्न सकिन्थ्याे हाेला है । मेराे मनमा लागेकाे जि ज्ञासा हाे याे। जति हेर्याे तेतिनै नया कुराहरू जान्ने र सुन्ने ईच्छा जाग्याे मलाई त ।हजुरहरूलाई के कस्ताे लागिराकाे छ कुन्नि।जानकारि गराउनुहाेला है 🙏

  • @chakradhanrai6848
    @chakradhanrai6848 5 месяцев назад +5

    अचम्म को अनौठो देश उत्तर कोरिया चाइना जस्त खत्रा देश को मान्छे पनि उत्तर कोरिया लाई हेर्न जादोरैछ

  • @devilaldevilal-i9d
    @devilaldevilal-i9d 5 месяцев назад +1

    उतर कोरिया यौटा राम्रो साम्यवादी मुलुक हो । अमेरीका र उसको नोकर देश दक्षीण कोरिया ले रिसले ऐरो गरेका छन तर कम्युनिष्ट देश रूष र चिनले सधै सहयोग गरेका छन । जय उत्तर कोरिया ।

  • @kajipariyar5065
    @kajipariyar5065 5 месяцев назад +4

    अति रमाइलो ठाँउ

  • @sankaracharya3398
    @sankaracharya3398 5 месяцев назад

    जिबनमा सुन्ने मात्र थियो आज प्रत्येक्ष देख्न पाइयो धेरै धन्यवाद भाग्य भाइ

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 5 месяцев назад +4

    भागेसार यो त हाम्रो नेपालीको लागि अथवा अन्य देशको लागि पनि जेलमा बसे जतिकै हुने र सत्त यो ठाउँ त धन्यवाद छ तपाईँलाई भाग्य सर।

  • @aitirai5866
    @aitirai5866 5 месяцев назад

    भाग्य नेउपाने भाईको चाईना टुरको भिडियो लगातार हेर्दै छु । धन्यवाद नेउपाने भाइ र शक्ति गोदार भाई । शक्ति भाइ दोहोरी साझ तिरै बस्नु भएको भए यस्तो चान्स पाउनु मुस्किल थियो ।तर आज यत्रो देश घुम्नु सोभाग्य मिल्यो ।

  • @gyanendrarai8709
    @gyanendrarai8709 5 месяцев назад +7

    भाग्य भाइ तिम्रो हाम्रो गॉउ भन्दा राम्रैरह्छ फ़ैक्ट्रीहरू रहेछन् यस्तो दुर्गममा……

  • @manbahadurhamal1928
    @manbahadurhamal1928 5 месяцев назад +2

    आहा सोचेभन्दा राम्रो रैछै उत्तर कोरिया

  • @apsarakc1747
    @apsarakc1747 5 месяцев назад +24

    अलि सम्हालिएर है भाग्य भाई,मलाई हजुरहरुको पीर लागी रहेको छ।

    • @Su-Me-m5x
      @Su-Me-m5x 5 месяцев назад

      yes❤😢

    • @memeizlifelove6455
      @memeizlifelove6455 5 месяцев назад

      ​@@Su-Me-m5x🎉🎉🎉🎉🎉🎉 8:34 8:34 8:34

  • @netraparajuli1557
    @netraparajuli1557 5 месяцев назад +1

    अरुको बथ्डे मनाउन पाउदैनन् वहा तपाइका कुरा जस्ले जुन देसको जमिन टेक्न पायको छैन उसैले भन्दैछ उत्तर कोरियाका केहिपनि सहज छैन धन्न किमले सुनेन अरुको देसको बारेमा अड्कल गरेर उसको सार्बभौम सत्ता अखण्डता को बारेमा बोल्दिने यो तपाइले दिनु भयको सन्देस मलाइचै गजब लाग्यो ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 месяцев назад +4

    ❤❤Northa Korea leder Bhishowa ma 1jhdho manabha. 1 Bhishowa kha 1 No hero.
    Ahatha ma samman. Swavhiman.
    Jana. Jana. Jana. Haru.❤❤❤❤❤❤❤❤❤

  • @isworikhadka5455
    @isworikhadka5455 5 месяцев назад

    चिन मित्र राष्ट्र हो हाम्रो उत्तर कोरियापनि हाम्रो मित्र राष्ट्र हो। धन्यवाद भाग्य भाइलाई भिडियो को लागी।

  • @dambaradhikari5445
    @dambaradhikari5445 5 месяцев назад +3

    भाग्य् नेउपाने, सर हजुरलाई, धेरै धन्यबनत्।उत्तर, काेरियाकाे ,भुभाग, उत्तरकाेरियाकाे, सम्रचना् भिडियाे, पि्कचर, हामी नेपालिलाई देखाई, दिनुभयाे। जयहाेस।

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 5 месяцев назад

    तपाईको यो हिम्मतलाई सलाम छ भाग्य सर।🙏🙏❤️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 5 месяцев назад +4

    Wow..very beautiful country north korea iam watching form kuwait🇰🇼

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p 5 месяцев назад +2

    हामी ती चाइना र उत्तरकाेरिया नगयता पनि हजुर ती देशहरुकाे स्थान देखाउदै जानकारी गरायकाे मा हजुर पर्ति स्नेह काे साथै आभारित छाै ।

  • @thapatekraj80
    @thapatekraj80 5 месяцев назад +5

    स्वाभिमानि उत्तर कोरिया
    सलाम भाग्य सर❤🇳🇵

  • @supportsupplier4152
    @supportsupplier4152 5 месяцев назад +2

    आफै वहॅा गयर हेरेझै भयो । धन्यबाद भाग्यजी ❤

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 5 месяцев назад +13

    धन्यवाद साहसि एबम्भाग्यमानी न्यौपानेसर ।Thank you very much .

  • @indukarki4053
    @indukarki4053 5 месяцев назад

    धन्यबात भाग्य भाइ र शक्ती भाइ लाइ🌹घर बसी बसी सन्सार हेर्न पायउ कती भाग्य मानी हामी पनी ♥️♥️🥰🥰🥰Take care Brother' s🥰🥰🥰🥰

  • @NareshNagari-hj8jx
    @NareshNagari-hj8jx 5 месяцев назад +4

    Ghrmai basera yesto abasar thankyou daii take care

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 5 месяцев назад +1

    नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @MamthaJagri-fk6nz
    @MamthaJagri-fk6nz 5 месяцев назад +9

    उत्तर कोरिया herda ta saharai man paryo kati hariyali ho wow 😮❤❤