भिरालो जमिनमा एक्लो गाउँ । यस्तो छ गाउँ जाने डरलाग्दो बाटो Serang Gorkha Manaslu Village

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • भिरालो जमिनको गाउँ जाने यस्तो डरलाग्दो बाटो । Serang Gumba, Monastery in Himalayan Village
    Please watch our other videos
    Manaslu Circuit Dangmanag
    • तिब्बत छेउको गाउँ, उत्...
    Hinang Village and Glacial zone
    • चट्टान मुनीको गाउँ, जह...
    Larke Pass Trek
    • LARKE PASS 5106 M सबैभ...

Комментарии • 355

  • @phapendarbhandari
    @phapendarbhandari 5 дней назад +64

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

  • @dineshdayar7
    @dineshdayar7 5 дней назад +39

    यो च्यानल मा लक्ष्मी सर लाई miss गर्ने को को हुनुहुन्छ।
    गुटुङटुङ जिन्दगीमा ❤❤❤❤

    • @nirurai-ml2dq
      @nirurai-ml2dq 3 дня назад +1

      ma chu

    • @nirurai-ml2dq
      @nirurai-ml2dq 3 дня назад +1

      loove u laxmi sr
      sansar sawarthi cha

    • @thapakajidone685
      @thapakajidone685 19 часов назад

      Testo haina re laxmi sir aafaile afno xuttai channel banaunu vako hore ​@@nirurai-ml2dq

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 дней назад +26

    देव भुमी तपो भुमी नेपाल स्वर्ग हो 🇳🇵❤

  • @pujandahal6691
    @pujandahal6691 5 дней назад +53

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि?❤️

    • @TRAVELERGURUJI9
      @TRAVELERGURUJI9 5 дней назад +2

      Mapani ho hjr karib 3 barsa aghi dekhi 🥰🍀🍀 yo channel ko videoharuko parkhai ma basne 🍀🥰😊

    • @surajkhatri4272
      @surajkhatri4272 4 дня назад +1

      Ma pani chhu

    • @nirurai-ml2dq
      @nirurai-ml2dq День назад

      laxmi sr khoi

  • @sandipkumar336
    @sandipkumar336 5 дней назад +24

    मेरो कमेन्ट हेरेर पढ्ने सबैको परिवार लाई भगवानले रक्षा गरुन ❤❤❤

  • @cr7lover924
    @cr7lover924 4 дня назад +6

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵

  • @manishmoogal9978
    @manishmoogal9978 5 дней назад +19

    म जस्तै विदेशी भूमिबाट हेर्ने हुने साथी को को हुनुहुन्छ लाई गरम त साथी हो।

  • @alinarai2053
    @alinarai2053 5 дней назад +19

    धेरै दुख कष्ट गरि बनाउनु भएको भिडियो र ठाँउ एकदम राम्रो लाग्यो सचिन सर 👌👌👌❤️❤️ktm बाट हेर्दै छु❤️❤️❤️

  • @anantaghimire5483
    @anantaghimire5483 5 дней назад +5

    साच्चै सोर्ग भन्दा कम छैन मेरो प्यारो देस बिदेश मा वसेर नेपाल को यति राम्रो ठाउँ हरु देख्न पाउँदा मन सारै खुसी लाग्दो रैछ ।। धन्यवाद छ।सचिस सर लगायत सम्पूर्ण टिम लाई ।।। यति अफ्ट्यारो ठाउँ मा भिडियो बनायर सन्सार लाई देखाइ दिनु भएकोमा ❤❤❤

  • @sushilashrestha9849
    @sushilashrestha9849 4 дня назад +3

    आफ्नो ज्यान जाेखिममा राखि राखि बिश्व सम्म नेपालको ईतिहासिक प्रयर्टकिय र धार्मिक स्थलकाे भिडियो बनाएर सबैको हात हात पुराईदिने सचिन भाइ लगाएत सम्पूर्ण टिपलाई काेटि काेटि धन्यवाद ।।सचिन भाई लगभग ३०० भाग हेर्न पाईदै छ ,मेराे अाशिर्बादले ५००० भाग हेर्न पाईयाेस❤❤❤❤❤❤❤

  • @RameshSapkota-gz4ws
    @RameshSapkota-gz4ws 5 дней назад +4

    नेपालकाे कुना कुप्चेरा लुकेर बसेको समुदाय गाउँघर डाडापाखालाई सबैकाेसामु पुराउने हजुरलाई नमन सलुट छ 🙏🙏🙏🙏🙏

  • @sanjibgurung6797
    @sanjibgurung6797 4 дня назад +3

    यात्रामा दुख त थियो नै त्यसमा जोखिमपूर्ण पनि अति नै रहेछ , यति धेरै दुख गरेर त्यो ठाउॅंको दृश्य जस्ताको तस्तै देख्न पाईयो अत्यन्तै राम्रो लाग्यो , हृदय देखि नै धन्यवाद छ सर, हजुरहरूको यात्रा सफल रहोस 🙏।

  • @ritamainali6319
    @ritamainali6319 5 дней назад +2

    तपाईं लाई कती कष्ट घरमा बसेर हेर्दा कति रमाइलो आहा❤

  • @ghayal1979
    @ghayal1979 4 дня назад +2

    तपाईंको हरेक भिडियोहरु हेर्छु। विषय उठान,सरल,स्पस्ट प्रस्तुति र मनमोहक दृश्यहरुले साच्चै म आफैं त्यहीँ पुगेको अनुभव गराउँछ।
    यस्तै रिपोर्टिङहरु सधैं हेर्न,सुन्न पाइयोस्, सफलताको लागि शुभकामना।...💐

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 5 дней назад +2

    प्रकृतिको पुजा नै हाम्रो सभ्यता ❤

  • @SagarMagarview
    @SagarMagarview 5 дней назад +4

    बिहिवार आएपछि पुर्बी blues नहेरि चितै नबुझ्ने, video हेर्दै जादा मनै आनन्दित तुल्याइदिने रमाइलो लाग्छ video हेर्नलाइ ❤❤😊😊

  • @NepalAk99
    @NepalAk99 5 дней назад +2

    निरन्तर हेर्छु साउदी अरब प्युठान जिल्ला को मान्छे❤❤

  • @ambikabhujel592
    @ambikabhujel592 4 дня назад +3

    हजुर हरुकै मेहेनतलेगर्दा हामिले हाम्रो देशको सुन्दर स्वर्गजस्तै दृष्यहरु देख्न पायकाछौँ हजुरहरु सम्पुर्ण टिमलटई भग्वानले सदैव रक्षागरुन🙏🙏🙏

  • @user-ih5tt4pj9e
    @user-ih5tt4pj9e 5 дней назад +4

    कस्तो सुन्दर ठाउँ र दृश्य मलाइ धेरै मनपर्यो म यसका थप एपिसोडहरू अर्को RUclips भिडियोमा हेर्न चाहन्छु।
    दार्जिलिङको तर्फबाट धेरै माया र शुभकामना ❤❤

  • @bidyanandchaudhary3078
    @bidyanandchaudhary3078 5 дней назад +2

    धेरै राम्राे लाग्याे सर।
    घरमै बसीबसी नेपाल को यति सुन्दर ठाउँ देखाई दिनुभो ।

  • @indubhushangautam
    @indubhushangautam 5 дней назад +3

    सुन्दर भिडियो सुन्दर गाउ ,ठाउ बिश्वो को सुन्दर न -१ नेपाल को भिडियो ।। श्री मद् भागवत महा पुराण का मुख्य पात्र श्रीङ्गि ऋषि को तपस्या गरेको ठाउ को बारेमा बताउनु भएको मा धन्यबाद । गुल्मी जिल्लामा छ श्रीङ्गि ऋषि को आश्रम ।

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 5 дней назад +3

    अनौठो र डरलाग्दो तर निकै रमाइलो ठाउहरु हेर्न पाइयो खुसी लाग्यो सर👍👍👏👏

  • @chewangtamangsurya5410
    @chewangtamangsurya5410 4 дня назад +2

    हिमाल पहाड तराई कोही छैन पराई प्रकृतिक सुन्दरता ले भरिपुर्ण हाम्रो देश नेपाल स्वर्ग जाने मार्ग हो हाम्रो देश नेपाल सबैले यो भिडियोलाई हेरेर सचिन सर लाई माया गर्दिनु होला धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏

  • @ResetJourneyofcompassion
    @ResetJourneyofcompassion 4 дня назад +3

    सबै राम्रो छ तर यस्ता गाउँमा खेती पनि देखाइन्छ तर किन बोलिन्न की यो खेतीले खान पुग्छ कि पुग्दैन कस्तो र कसरी जीवन निर्वाह हुन्छ । यदि यस्तो जोड्यो भने झन् राम्रो हुन्थो यही मेरी विचार है हजुर

  • @poshanchetriee4767
    @poshanchetriee4767 5 дней назад +3

    आहा गोरेटो बाटो मा झन् जंगली जनाबार देख्दा मनै रमाइलो लाग्यो

  • @UmeshDhungel-xr2xm
    @UmeshDhungel-xr2xm 4 дня назад +2

    आफुले धेरै दुःख कस्ट गरेर अति रमणीय ठाउहरु देखाउनु भएकोमा धेरै धेरै धन्यबाद 🙏🙏

  • @RajanMagar-vr5ny
    @RajanMagar-vr5ny 5 дней назад +2

    तपाइँको video न हेरि निद्रा नै लाग्दैन सचिन सर नया नया ठाउँहरु देख्दा भित्रै देखि मन सान्त भएर आउँछ thankyou

  • @Xungsang2080
    @Xungsang2080 5 дней назад +2

    धेरै दुःख कष्ट भोगेर भिडियो बनाउनु भएता पनि हजुरहरु धेरै नै भाग्यमानि हुनुहुन्छ हाम्रो देश नेपाल देवभुमि तपोभुमि स्वर्गनै हो। हामी पनि हेरेर भए पनि आनन्दित हुन्छौ हजुरहरुको टिमलाई धेरै-धेरै धन्यवाद

  • @indragurung3753
    @indragurung3753 5 дней назад +3

    गाउँ घर को यो बिस्सेथा नै मलाइ मन पर्छ चिनोस न चिनोस एक्छिन बोल्चाल भयोकि आफ्नै गाउँ घर को मान्छेजस्तो चिया खाएर जनु खाना खाएर जनु भन्ने अनुरोध गरिहालछ्न यो नै गाउँ घर को बिसेस्था हो

  • @sitaramchauhan9658
    @sitaramchauhan9658 5 дней назад +3

    मेरो मन छोयो नमन गर्छु धर्ति मातालाइ❤❤ॐ❤❤

  • @JinlabVideo
    @JinlabVideo 4 дня назад +2

    विभिन्न जोखिमलाई मोलेर नेपालको विभिन्न प्राकृतिक गोप्य देनहरुलाई आफै पुगेको महशुस हुनेगरी घुमाईदिनु हुने पूर्वी ब्लुज टिमलाई हृदयदेखि नमन । धेरै धेरै धन्यवाद ।

  • @djarjundaidawarikailali3536
    @djarjundaidawarikailali3536 5 дней назад +2

    घरमै बसेर सम्पूर्ण नेपाल हेर्न पाउँदा निकै खुसी लाग्छ।

  • @sanjayshrestha1103
    @sanjayshrestha1103 4 дня назад +3

    लक्ष्मी सर को गुटूङटुङ सुन्न धेरै रमाईलो लाग्थीयो सर, मिलेर अाऊ्नु पर्यो !!!

  • @nishasaud8161
    @nishasaud8161 4 дня назад +2

    हेर्दैमा यति आनन्द दियो यो भिडियोले😘यो टिमलाई आगामी दिनमा पनि सफलता मिदै जावस❣️🙏यति जोखिम मोलेर हामीलाई आनन्द दिलाउने सचिन सरलाई हृदय देखिनै धन्यवाद🙏🙏🙏🙏

  • @arunarai2690
    @arunarai2690 5 дней назад +2

    आजा चै डिल्लो भये म भिडियोमा आइपुग्न हेरेर साथ दिदै छु अनि त्यो अफठेरो बाटो भिरालो बाटो देख्दा अइठान नै पर्ने असाधे राम्रो गाउँ ठाउ🙏🙏

  • @user-io5fu8mf3u
    @user-io5fu8mf3u 5 дней назад +2

    धेरै खुसि लाग्यो यो भिडीयो हेरेर ❤मन् लाई धेरै सान्ति मिल्यो ❤🙏

  • @Arjungamer88
    @Arjungamer88 5 дней назад +2

    निरन्तर हेर्छु दुइवोता आइदी देखि जति हेरेपनी मन बुज्दैन आफ्नो देस भुमी साउदी अरब देखि प्युठान जिल्ला को मान्छे❤❤

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 5 дней назад +2

    म जित्यो है मन जित्यो यस्ता ठाउ हरुले
    हजार हरु सबै जना लाई धेरै धेरै धन्यवाद 🙏

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b 5 дней назад +3

    यो कार्यक्रम हेरेपछी आफै भ्रमण गरेजस्तो लाग्छ! म कपिलवस्तुबाट सचिन सर!❤🙏

  • @badridhakal1105
    @badridhakal1105 3 дня назад +1

    घरमा बसिबसि दुर्गम गाउँ को अबलोकन गर्न पायेकोमा नमन छ हजुर

  • @shovakhatri2966
    @shovakhatri2966 3 дня назад +1

    तपाईहरुको टिमलाइ धेरै दुख भए पनि हामी दर्सक लाई सारै आनन्द आउने धेरै धन्यवाद 🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 4 дня назад +2

    विकट एवं महत्वपूर्ण धार्मिक स्थानकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx 2 дня назад +2

    दामी छ सर यस्तै भपडियो सधै हेर्न पाम ।❤❤❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 5 дней назад +4

    हेर्न सुरु गरियो है हाल मलेसिया बाट
    हजुर हरु सबैमा मनै देखि सम्मान छ यति सुन्दर ठाँउ हेर्ने मौका दिनु भयको मा सदैव हजुर हरुको यात्रा सफल होस अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️

  • @chandragurung2429
    @chandragurung2429 5 дней назад +2

    सचिन सर दुण्डुप सर लगएत सम्पुर्ण टिम प्रती न्यानो माया सहित नमस्कार 🙏🙏🙏🙏छ। धेरै रमणीय ठाउँ तर धेरै कठिन यात्रा बाटो देखेर डर पो लाग्यो तर पनि यति दु:ख कष्ट गतेर तेस ठाउँ देखाइदिनु हुदा मुरी मुरी धन्यवाद छ।❤❤❤

  • @yangajoy8347
    @yangajoy8347 4 дня назад +2

    Ati jokhimpurna bato ra yatra bhayepani prakriti le lukai rakheko yo sundar thaun ko awolokan garna pauda dherai khushi lagyo,dherai dhanyebad xa team Purvi bluse lai❤❤❤

  • @GajendraShanker
    @GajendraShanker 5 дней назад +3

    दामि छ सचिन सर

  • @joharkhan8881
    @joharkhan8881 5 дней назад +1

    नेपाल आएसी हेर्न झन मजा हुने रैछ ।धन्यवाद सर।।🎉🎉🎉

  • @rampudasaini2092
    @rampudasaini2092 2 дня назад +1

    अतिसुन्दर हेर्न पायौ सलाम छ हजुर लाई

  • @nimdarlamimagar7905
    @nimdarlamimagar7905 3 дня назад

    सचिन सर लगाएत सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद। म यो भिदियो सुर्खेत देखि हेर्दैछु। नेपालको जुन सुकै ठाउबाट हेर्न सकिने र त्यहाँको परम्पराग तथा रिति रिवाजलाई सजिलै बुझ्न र जान्न पाइरहदा मन मा धेरैनै उत्साहित र हर्स छाइरहेको छ। सबैले सचिन सर लगायत सम्पुर्ण तिमलाइ सहयोग गरिदिनुहोला ।🙏

  • @ramkajithapa2250
    @ramkajithapa2250 5 дней назад +2

    आहा अतिनै राम्रो भिडियो लिएर आउनु हुन्छ सचिन सर हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी बिदेशमा बसेर पनि आफ्नै गाउँ घर पाखा पखेरा हेर्न पाउँदा मनै आनन्दित हुन्छ म अहिले मलेशिया बाट हेर्दैछु।

  • @saru__rana
    @saru__rana 3 дня назад +1

    ओहो सचिन सर ज्यानको बाजि लगायर एस्तो जोखिम ठाउँमा नजाने गर्नुस ज्यान छत सबैछ हामिलाइत हेर्दै डरलाग्यो😊

  • @pb9916-c8s
    @pb9916-c8s 3 дня назад

    छाकगाऊ र सेराङ गुम्बा क्वाक गाऊको रमाईलो दृष्यदेखियो ।purvi blues लाई धेरै धन्यबाद ।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 4 дня назад +1

    ❤️,
    _____
    पवित्र एवम् प्राकृतिक स्थान साच्चै नै रमणीय लाग्यो; सचिन सर् ।👍

  • @poshanchetriee4767
    @poshanchetriee4767 5 дней назад +2

    धेरै धेरै धन्यवाद हजुर हरुलाई कोइला मा हिरा खोजे झै सुन्दर ठाउँ सुन्दर गाउँ खोजी गर्दै हुनुहुन्छ 🙏🙏🙏🙏🙏

  • @PURNA-761
    @PURNA-761 5 дней назад +1

    Janai पर्ने ठाउँ रहेछ. राम्रो लग्यो

  • @girija-pokharel
    @girija-pokharel 4 дня назад +1

    हाम्रो नेपाल राम्रो नेपाल❤❤ जय नेपाल

  • @shankarghimre1097
    @shankarghimre1097 5 дней назад +1

    o my god हेर्दा नै आङ्ग सिरिङ्ग भो।।।

  • @RohitaSubedi-i2u
    @RohitaSubedi-i2u День назад +1

    Nepal is amazing and wonderful country with kind people ❤️

  • @punyawatikandel9859
    @punyawatikandel9859 3 дня назад

    हजुहरुकाे साहास लाईु सलामछ सचिन सहर👍️👍️👍️👍️👍️👍️🍇🍇🍇🍇🍇

  • @sushilasapkota9489
    @sushilasapkota9489 3 дня назад

    जान धेरै कठिन ठाउ रमाइलो।धन्यबाद

  • @shishirthangamba7921
    @shishirthangamba7921 3 дня назад

    समय म अनुसार चल्ने भए मैले पनि समयमा नै हेर्न पाउथेकी खैर आज समय निकालेर हेर्दै छु ❤

  • @ChankhaThapa-cj7hy
    @ChankhaThapa-cj7hy 5 дней назад +3

    स्वर्ग जस्तो हाम्रो देश भगवान को बास स्थान नेपाल का दलाल ले सक्ने भय ❤️🙏🙏

  • @numarambishta9520
    @numarambishta9520 2 дня назад +1

    PURVI BLUES को नियमित सम्पुर्ण भिडियो रोचक नै हुन्छन म चाहिँ सबै नै हेर्छु

  • @thapakajidone685
    @thapakajidone685 19 часов назад +1

    Gaau haru sarai ramro sorga jsto tara viralo dekheko vara darr pani lagyo.sathai hindu dharma budha dharma ko dharmik sahisnuta sadiyau dekhi ko raheko yauta praman pani ho yo .khusi lagyo lots of love ❤

  • @shyamnegee3571
    @shyamnegee3571 4 дня назад +1

    Background music चाहिँ खतरा लाग्छ मलाई

  • @ayushranabhat8991
    @ayushranabhat8991 5 дней назад +3

    हजुर्लाइ नमन र सलाम टक्राउछु। हजुर ले गर्दा नेपाल हेर्न पाएको छु

  • @BhurtelNabin
    @BhurtelNabin 5 дней назад +2

    Thanks for 2k subscribers guys ❤

  • @poshanchetriee4767
    @poshanchetriee4767 5 дней назад +1

    ओहो कती सुन्दर सुन्दर गाउँ ❤️❤️❤️

  • @hemrajpoon8077
    @hemrajpoon8077 5 дней назад +1

    Ati nai etihashik ani Dharmik Sherang Monastery ko darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad 🙏🙏🙏🌹🌹🌹❤️❤️

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 День назад +1

    म चैं धनगढी त्रिवेणी चोकबाट हेर्दैछु अनि हजुरहरु नि......🤔🤔

  • @sanjeevpradhan1989
    @sanjeevpradhan1989 День назад +1

    beautiful place and thanks for sharing

  • @KamalSunil-zk8jj
    @KamalSunil-zk8jj 5 дней назад +1

    म पनि मुम्बई देखि हेर्दै छु धेरै धेरै धन्यवाद छ सचिन जि को टिमलाई ❤❤❤

  • @chakrakarki2209
    @chakrakarki2209 3 дня назад

    हजुरकाे भिडियो हेर्दा आफै घुम्न गयको अनुभव हुन्छ खुशी लागो
    हरेक भिडियो हेर्ने गर्छु

  • @mingaha4772
    @mingaha4772 5 дней назад +1

    ओ हो त्यो भिर हेर्दा मेरो खुट्टा नै सिरिङ सिरिङ भयो 😮

  • @jayabohora
    @jayabohora 5 дней назад +1

    रमाइलो लागो

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 дня назад +2

    गाउँ बस्ती न पुगेको ठाउ हाम्रो गोर्खा को बस्ती हरु देखाइ दिनु भयो धन्यवाद हजुर हरु लाई हाल साउदी बाट ❤ त्यो 4 जि टावोर राखेर त्याहाका जन्ता लाई नेट को राहात बेबस्था मिलाइ दिने भाइ लाई बिशेष धन्यवाद ❤अन्ते सम्म हेरियो नि भाइ ❤

  • @Pabi_Rai
    @Pabi_Rai 5 дней назад +1

    लु गाह्रो छ हो सचिन दाजु

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 5 дней назад +1

    कति राम्रो छ भनेर म भन्दैन आफै बुझ्दा हुन्छ 🎉🎉❤

  • @Fakeuserrr247
    @Fakeuserrr247 День назад +1

    Love you mero dai ❤️❤️❤️
    Afno desh bata tadha vaya pani hajur ko video Herda hami ajhai Nepal mai xau jasto mahasus hunxa mero dada. ❤️❤️❤️
    Jay Nepal

  • @mamatamagar174
    @mamatamagar174 3 дня назад +1

    ल्क्षमी सरको अभाव खड्कियो ।सचिन सर

  • @manithapa2751
    @manithapa2751 4 дня назад +1

    Sundar, aati sundar 👍️👍️👍️

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 5 дней назад +1

    विशेष नै लाग्यो आजको episode , खास ठाँउ नै रहेछ यो।धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @dssvlog7464
    @dssvlog7464 5 дней назад +1

    राम्रो भिडीयो सचिन सर

  • @namastenepal9960
    @namastenepal9960 5 дней назад +1

    दामी लाग्यो❤

  • @keshartamang560
    @keshartamang560 2 дня назад +1

    निन चिया जति पिए पनि असर गर्दैन.बियेर जस्तै हो😝पिसाब गर्यो सकिन्छ्👍️ग्यास्टृक हुदैन✋

  • @camilalll7894
    @camilalll7894 4 дня назад +1

    Dherai dherai dhanebad cha published blues lai ati sundar hamro desh Nepal 🇳🇵 Jay desh jay Nepal 🇳🇵

  • @bairagicheli4255
    @bairagicheli4255 5 дней назад +1

    Chhak gain ramro lagyo Serang r pahara bats jhareko Sarai man paryo dhannebad Sachin Bhai 👏👌👍

  • @bishalsubedi1209
    @bishalsubedi1209 2 дня назад +1

    म अर्घाखाँची देखि हेर्दै छु😍😍😍

  • @aayushroblox
    @aayushroblox 5 дней назад +1

    आहा राम्रो ❤❤🙏🙏🙏🙏🌹🌹🌹🌹गुलाफ प्रजातिको अहिरि काडा भन्छ हाम्रो तिर

  • @prailtamu2732
    @prailtamu2732 2 дня назад +1

    Yo video herdaa dar Ra ramailo lagyo😮

  • @bhimsengm2197
    @bhimsengm2197 5 дней назад +1

    अति सुन्दर निकै मनमोहक😮

  • @prakashmagar66
    @prakashmagar66 2 дня назад +1

    Sundar thau dekhaunu bhayo. Aafai pugeko jasto feel bhayo. Dhanyabad ❤❤❤

  • @keta-karamentertaintoall2981
    @keta-karamentertaintoall2981 4 дня назад +1

    Gazaab place gazabbb man gazabbb Blog

  • @goumatigurung2157
    @goumatigurung2157 5 дней назад +1

    Thanks a lot for nice video My beautiful country Nepal ❤❤❤love from UK

  • @samirthapa472
    @samirthapa472 5 дней назад +1

    म बहराइन देखि हो आज नाइट डिउटि थियो सारै आन्द आयो भिडियो हेरेर 🙏

  • @ArjunArjun-mw4zd
    @ArjunArjun-mw4zd 5 дней назад +1

    सचिन सर हजुरहरु लाइ मेरो भित्रि आत्म देखिनै धेरै धेरै सम्मान गर्न चाहन्छु 🙏🙏🙏🙏💞💞💞💞💞🙏🙏 म पनि हजुरको भिडियो मा जोडिएको १ बर्ष नाग्यो धेरै नै मन पर्छ झन व्याक टोन ले झनै उत्तेजित हुन्छ यो मन आहा ❤❤❤ हजुर को बयान गर्न म सँग कुनै सब्दनै छैन।💞💞💞💞💞💞💞

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f 4 дня назад +1

    Wow wow very nice and beautiful place ❤❤❤❤❤

  • @bikashpm-yf1sn
    @bikashpm-yf1sn 3 дня назад +1

    sarai sundarr videos banaunu hunx khusi lagx keep it up.

  • @MahonSingh-nn4kw
    @MahonSingh-nn4kw 5 дней назад +1

    सचिन सर जसरी भएनी १चोटि लक्ष्मी सर लाई ल्याउनु पार्‍यो सर❤❤❤