Ep 564 Sita Sahachari गौ संरक्षणमा लागेकी चेलीले | गौ अर्क बाट सबै रोगको उपचार ।
HTML-код
- Опубликовано: 6 окт 2024
- गावो विश्वस्य मातरः
गौ संरक्षणमा दिन रात एक गरेर लागि परेकी एक चेली सीता सहचरी जी गौ माताको रक्षा र गौशाला लाई स्वावलम्बी बनाउने अभियानमा निरन्तर लागिरहनु भएको छ । यसै अभियान अन्तर्गत नेपाल भरीका गौ पालकहरूलाई गोबर र गहत बाट बनाउन सकिने अनेकन् उत्पादन बनाउने तालिम पनि निःशुल्क दिनुहुन्छ । हाल गौ अर्क बाट असाध्ये रोगहरूको सफल उपचार विश्व भरी भइरहेको छ । तसर्थ हाल गौ माताको दूध भन्दा बढी गौ गोबर र गहतको माग बढेर गएको हुँदा अब गोबर र गहत बेचेर नै गौ मातालाई सुरक्षित राख्न सकिने समय आएको छ । यो अन्तर्वार्ता सके जती धेरै गौभक्त, सज्जन समक्ष पुर्याइदिनुहुन अनुरोध गर्दछु ।
माता जी हजुरलाई कोटी कोटी नमन । गौ माताको बारेमा यति धेरै ज्ञान दिनुभयो । हजुरको स्वभलाम्बी बन्ने र बनाउने उद्देश्य चाडै पूरा होस ।
विराट ज्ञान प्राप्त गराउनुभएको मा कोटीकोटी नमन। गुरुमाँ। ठूलो सफलता हासिल गर्यो, विकसित देशहरुले ,जसले सारा अाफ्नो समृद्धि संग जोडेर हामीलाई अाधुनिकताको नाममा खोक्रो बनायो , बनाउदै छ। बरु अन्य जन्तु जानावर पालेर अाधुनिक बने। तर अा,्नो सर्वस्व गुमाएका छौ।
हरि: ॐ तत्सत ! अति सुन्दर ! अति दिव्य ! गाैमाताले सबैकाे कल्याण गरून् । हरे कृष्ण !!!
❤ गौ मातालाइ मयागर्ने संरक्षण गर्ने सबैमा भाव जागोस । जय गौ माता दि !🎉
एकदम राम्रो सोच अनि ज्ञान कोटि कोटि नमन माता जी 🙏🙏🙏।
तपाइँ को साहस र गौसेवामा कहिलै समस्या नआओस भगवान सङग प्राथना गर्दछु तपाईं लाई कोटि नमन
कस्तो दिव्य सुन्दर सत्संग । घरमा बसेर सुन्ने सुविधा दिने शुवास बाबुलाई धन्यवाद नमन छ❤❤ माताजी लाई नमन🙏🙏💛💛🇳🇵🇳🇵🌼🌼🍌🍌
जय गौ माता,💐🙏🙏🙏🙏🌺गाई हाम्रो पशु धन गोठको सोभा गाई गाई जस्तो केहि छैन गाउँ घर लाई जय गौ माता 🙏🙏🙏🙏
गौ को महिमाका बिषयमा यति महत्वपूर्ण ज्ञान् दिने माता जि र मिडिया मार्फत प्रचारमा ल्याउनुहुने स्वधर्म टेलिभिजन
परीवारलाई विशेष विशेष धन्यवाद जय गौमाता 🙏❤️
Jaye jau mata.🙏🙏❤
जय गाैमाता 🙏🙏सबैमा दया भाव ,गाै माताकाे संरक्षण रक्षा भाव जागृत होस् 🙏🙏काेटी काेटी नमन हजुरहरूमा🙏🙏शुभकामना हजुर🙏🙏
ॐ!!
एपिसोडको को माताजी,अगमजी र भिडियो खिच्ने बबिजी तिनै जनामा हार्दिक नमन!
महत्वपूर्ण बिषय को सहज, सरल बहुजनहिताय को साधा जीवन उच्च बिचार भनेजस्तो प्रस्तुति अति मननयोग्य, प्रभावि लाग्यो।
पून; अरु एपिसोड को संयोग जुरोस को पनि सदिच्छा!!
जय गौमाता!
जय सत्य!!!!
हजुरको गौ समरकक्षन कार्यलाइ धेरै सम्मान गर्दछु
Jaye gaumata🙏🙏
ऊँ जय गौ माता की🙏🙏🙏💐💐
जय गौमाता
अत्यन्तै उत्कृष्ट सेवा 🙏
माता जी हजुर्को जय होस
हजुरको गौमाता प्रतिको अघाध स्नेह र सेवा सबै देखेर मेरो मन् अत्यन्त गौरवान्व्ित भयो ,म स्वयं पनि रामानन्दिय परम्परामा दिक्षित शिष्यको नाताले पनि हजुर सम्बन्धि लाग्यो ,जय सीयाराम
Mata JEE KO Jay HOS JAY HOS JAY HOS Jay gau mAta...
हार्दिक नमन 🙏
मानिसले कहिल्यै पछाडि फर्केन अगाडि मात्र हेर्दा आफ्नाे सभ्यता र सम्स्कृति नै भुल्याे ।जय जय गाेरख जय जय काली ।।
Jay shree ram 🙏🙏
Jaya hosh mataji hajurko yo kaam le bishow kirtiman kayam garosh 🎉❤❤❤Jaya nepal
Best wishes to Sita Sahachari for this significant initiative. Thanks to Suvas ji. 🙏🙏
Jaya hosa🙏🙏
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
जय होस
🙏🎉🙏🎉🙏
हजुरको काम कुराहरु ठिक छ फेस बुक पेज लिंक दिनुस न
suvas agam lekhera facebook ma khojnus na suvas jee sanga samparaka garna lai
Gau sewa param sewa jya hosh Mata ji
गौमतालाई कोटी कोटी नमन्
🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻👍
Jaysatgurudev jayshreeram jayhanuman harekrishna RadheradheRadheradhe 🌹🌹🌹🌹🕉️🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🥰🥸🙏🙏🙏🙏🕉️⚛️✡️🕉️
Jay shree sita ram mtji
Jaya shree ram 🌹🙏🏼🙇🏻♀️🙏🏻
sarai mitho sambad. Dhanyabad suvas sir and Mataji...
Hare krishna mataji 🙏
Hardik naman all the entire team 👏
🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay Gau mata,🙏🙏🙏🙏
जय होस 🙏🙏
Parmatmako kirpa atiramro Kam resungama Ni gausala X
Jaya gau mata
Kati sundar 🙏🏻🙏🏻🙏🏻❤❤❤
माता जि को गाई को बारेमा ग्यान सुन्न पाइयो जये कृस्न
Jai hos parvo. 🙏
नेपाल मा रामानन्दी सम्पदायको अलि पर्चार गर्नु परो माता जी 🌺🙇🏻♀️🙏🏻
ॐ
जय मातादी
👏🙏💜🧡💛💚💙❤️💖
Om
हजूर को जय होस् !
🙏🏻🙏🏻🙏🏻🙏🏻
Om👍🏽🙏🏽🙏🏽🇳🇵🇳🇵🙏🏽
Namaskar subash dada 🙏🙏
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Namaskar hjr
Anupam pokhrel ji ko hajurko episode sabai hereki thiye maile. Feri pani uhako video banausna hajur🙏🙏🙏
कुन ठाउँ मा होहजुर
Nau muthe gai bhaneko kasto khalko gai ho namsuneki thiyena kripaya bataidinuhos. Namaskar Jaya Shree krishna❤❤❤
Kathe gai lai 9 muthi dudh dine huda naumuthe bhaneko ho. Local gai bhanna khojeko ho.
Janakpur ma ko kaha hunuhuncha hola❤❤❤
Woha lai kasari bhet a sakincha Subash jee
Video ma mata jee le number pani dunu bhaeko cha . Video full hernu ani number copy garera call garnu hola.
मासु र दुध यउटै फि्इज मा राख्यो भने दुध बिग्न् छ
Mataji ko number chahiyo dada hajur 🙏🙏🙏
+977 9843719186
माता जि कोटि कोटि नमन🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
जय होस्
🙏🙏
🙏🙏
🙏🙏🙏
🙏🙏🙏🙏