डरलाग्दो जङ्गलको ओढारमा भेटियो यस्तो अचम्मको मान्छे | ६ बर्ष देखि जङ्गलमै खाने जङ्गलमै बस्ने

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2024
  • डरलाग्दो जङ्गलको ओढारमा भेटियो यस्तो अचम्मको मान्छे | ६ बर्ष देखि जङ्गलमै खाने जङ्गलमै बस्ने
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • РазвлеченияРазвлечения

Комментарии • 207

  • @yozzurai8186
    @yozzurai8186 17 часов назад +4

    यो स्वार्थी दुनियाँमा बस्नु भन्दा एकान्त मा गएर एक्लै बस्नुको आनन्द नै छुट्टै होला मलाई पनि यसरी नै बस्नु मन छ जहाँ कोही नहोस् प्रकृतिसङ रमाएर बस्नु नै उचित होला 🐦️🕊️🦎🌿🌳🍀🦎❤

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 6 дней назад +23

    मलाइ नि यो सुवाथी समाज छोडेर यस्तै एकान्तमा बस्न मन लाग्छ

    • @badreepokharel4439
      @badreepokharel4439 4 дня назад +1

      Swarthi Bichar

    • @chimkandigaming6633
      @chimkandigaming6633 3 дня назад

      मनकै कुरा गर्नु भयाे टाढा एक्लै बस्न ठिक।

  • @ShantiAdhikari-hv3lm
    @ShantiAdhikari-hv3lm 5 дней назад +8

    त्याे चुरा चाहिँ बुडिकाे याद मा हेर्न राखे काे हाेला

  • @user-vz2pb1zk4u
    @user-vz2pb1zk4u 6 дней назад +14

    आफ्नो परिवारबाट बिचलित भएको जस्तो देखियो कुनै संघ संस्थातिर ब्याबस्था मिलाउने काम गरी दिनु होला पत्रकार ज्यू ठूलो पुण्य मिल्ने छ तपाईहरूलाई ॥

  • @ramsangat4278
    @ramsangat4278 6 дней назад +153

    पत्रकार महासहरुले त्यहासम्म पुगेर केहि राहतको लागी सहयोग नगरि आउनुभय छ त्यसको लागी धन्यबाद दिन चाहान्छू। यदि त्यो ठाउमा भाग्यन्योपाने पुगे भय केहि सहयोग गथ्यॅ होला।

    • @manojacharyammc
      @manojacharyammc  6 дней назад +41

      हामिले पनि केही सहयोग गर्‍यो तर भिडियोमा देखाउन चाहेनौ

    • @bikramrai2310
      @bikramrai2310 6 дней назад +10

      भर्खर भिडियो बनाएर हाल्नु भको छ अब viewrs कति आउँछ अनि youtube मा पैसा आय पछि पो दिनु हुन्छत हौ 😂😂😂

    • @nischalvlog20
      @nischalvlog20 6 дней назад +1

      Jun video ma dekhayara gareko sahayog vanda aafno man bata gareko sahayog nai thulo sahayog honi hoin manoj dai tpi lai best of luck❤❤​@@manojacharyammc

    • @DiluShrestha-bz1jc
      @DiluShrestha-bz1jc 6 дней назад +2

      😢😂😂😂😂

    • @mankumartamang5353
      @mankumartamang5353 6 дней назад +1

      ​@@manojacharyammc 😢guff

  • @krishnaalemagar68
    @krishnaalemagar68 6 дней назад +57

    आजभोलि गाउँ शहरमा बस्ने वातावरण नै छैन मान्छेमा मानवता हराउँदै गइरहेको छन त्यो भन्दा जङ्गलमा बस्नु एक किसिमको आनान्द शान्त वातावरण हो सायद त्यो मान्छे पनि ती समाज शहर बाट वाक्कदिक्क भएर जङ्गल बसोबास गरेको हुनुपर्छ

    • @hirakaji3416
      @hirakaji3416 5 дней назад +2

      Q

    • @chimkandigaming6633
      @chimkandigaming6633 3 дня назад

      हाेनि मानवता हराकाे ठाउँमा बस्नु भन्दा एक्लै बस्न ठिक 🙏🙏

    • @poojamagar9058
      @poojamagar9058 3 дня назад +1

      अब युटुबर ले देखाए त्यहा पनि पुग्छन चोर फताहा हरु

  • @homraj1846
    @homraj1846 2 дня назад +2

    घर कापरिवार ले वास्ता गरेनन भनेर जङ्गलमा एक्लो जीवन बिताउनु भनेको मुर्खता हो पैसा कमाएर ल्याएर दिन नसक्दा जहान परिवार ले वास्ता नगरेकाहुन

  • @riturai6975
    @riturai6975 6 дней назад +15

    धेरै रमाइलो लाग्यो पत्रकार सरहरुलाई धेरै धन्यवाद

  • @kumar_skb
    @kumar_skb 6 дней назад +11

    सकेसम्म गाउँमा आएर बसेको राम्रो हो पत्रकार जि हरु ले उद्दार गर्नु पर्यो यस्तो घनाघोर जङ्गल मा राख्नु हुदैन।😢😢😢

  • @rajenrai1580
    @rajenrai1580 День назад +1

    हजुरको भिडीयो एक्दमै राम्रो हुन्छ मलाई सारै मनपर्छ म सधैं हेर्छु एकदमै ज्ञान बरदक हुन्छ ।म चै सिक्किम बाट हो कुनै दिन तपाईसंग भेट्ने कोशिस गर्ने छु है----

  • @deepakk.c.katuwal2197
    @deepakk.c.katuwal2197 2 дня назад +2

    वहाँलाई ब्यबस्थित ठाउँमा बसोबास िमलाउनु पर्छ यति देखि सकेपछी । यो कुनै मनोरन्जन भ्रमण होईन। मानविय व्यवहारका साथ तुरुन्त स्थानान्तर गराई दिनु होला। चाहे जस्तो सुकै महल होस् त्यहाँ मानव मानव नै हो ।हेर्दै लेख्दैछु मैले चाहे जति प्रश्न गर्नु भएन। अर्को मिडिया अाएर वहाँ उचित उद्दार गर्नु पर्छ।

  • @aaradhyamalla6802
    @aaradhyamalla6802 5 дней назад +2

    बहुत सुंदर बहुत सुंदर वेरी नाइस

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 6 дней назад +13

    पत्रकार भाइले यो गुफामा बस्नेलाई केही सयोग दिनुभएको लागी धेरै धन्यबाद।

  • @dewanamrita
    @dewanamrita 6 дней назад +4

    नमस्कार सर हजुरको भिडियो साह्रै राम्रो लाग्छ अहिलेसम्मको सबै नै राम्रो छ। धन्यवाद धेरै दुःख गर्नुभएको छ। हामी साथमा छौँ। ओडारमा बसेपछि नुवाईधुवाई गर्न पनि नपर्ने रहेछ खुट्टा शरीर हेर्नु नि फोहोर आम्मामा।

  • @roshnirai7693
    @roshnirai7693 4 дня назад +2

    त्यो डाँणाकाँणा चै कती सुन्दर त्यहाँ बस्नुहुने दाईको बिचारा आफ्नै कथाब्यथा होलान ❤❤❤

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 4 дня назад +1

    भिडियाे राम्रो लागयाे❤👍

  • @ujitrai2545
    @ujitrai2545 День назад +1

    पत्रकार हरुले एक हजार जती दिईराखेको भए सारै मलाई चै खुसि लाग्ने थियो।

  • @chakradhanrai6848
    @chakradhanrai6848 6 дней назад +11

    जङ्गल मा बस्नु एक मोजा हुन्छ

  • @deepakrai4857
    @deepakrai4857 6 дней назад +4

    सहि भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ । तपाईंको भिडियो प्राय सबै हेर्छु ।

  • @user-dm7lb8fw2l
    @user-dm7lb8fw2l 6 дней назад +3

    राज्यले वा संघसंस्थाले मानसिक, शारीरिक उपचार गरेर कठोर जिवनबाट उन्मुक्ति दिलाउनु पर्छ, नयाँ जीवन दिनु मानव धर्म हो ।अरुले पनि भिडियो राम्रो लाग्यो,म पनि त्यस्तै बन्छु, मलाई एकान्त मन पर्छ भन्दै उडुवा बकम्फुसे गफ गर्ने होइन। पत्रकार महोदय तपाईंले पहल गर्नुहोस्।

  • @AnuGurung-oz5ow
    @AnuGurung-oz5ow 19 часов назад +1

    हो मलाइ पनि यो स्वर्थी समाज बाट टाढिएर एसरिनै एकान्तमा बस्ने मन छ

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 6 дней назад +9

    गजबकाे जीवन कहानी सम्बन्धित यात्रा।शुभकामना ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p День назад +1

    एक हिसाबले आनन्दको जीन्दगी

  • @sapanrai5436
    @sapanrai5436 3 дня назад +2

    राम्रो लाग्यो ❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @drpcreationallinone3693
    @drpcreationallinone3693 6 дней назад +6

    अत्यन्तै राम्रो लाग्यो

  • @user-jo6mf4cr3n
    @user-jo6mf4cr3n 5 дней назад +2

    सबै देखी वाक्का दिक्का भएर नै कोहि आफ्नो भएर के गर्नु त बिरामी पनि रहेछ l सके सम्मा घर बनाई दिनु पर्यो सानु सबै जनाले सयोग गरेर

  • @suniltamang4813
    @suniltamang4813 6 дней назад +6

    Hamro tamang samudayma pratham choti yasto dekhnu ra sunnu paryo dukha lagyo

  • @poojamagar9058
    @poojamagar9058 3 дня назад +1

    बिस्तरा पनि किचन तिरै मिलाईदिनु होला अोहो खतरनाक ठाउरैछ खुट्टा चिप्लेर लड्नु भयो भने

  • @saagarbasnet4468
    @saagarbasnet4468 6 дней назад +4

    शान्त मिल्ने ठाउँ नै यही हो

  • @basanteebantawa7163
    @basanteebantawa7163 6 дней назад +7

    केही सहयोग राशि(रूपियाँ) दिइराख्नु भए हुन्थ्यो नी Sir.

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 5 дней назад +2

    मरनु भनदा यस्तै ठाउँमा गयर जिमदाे रहनु ठिक हाे नेपाल मा यस्ता पिडित हरु धेरै छन मरेर कसैले केही लादेयिन

  • @dhurbarai9590
    @dhurbarai9590 6 дней назад +2

    Very interesting. Local people should support him when he is sick.

  • @khyamsubba
    @khyamsubba 4 дня назад +1

    साधा जीवन उच्च बिचार एक्लै वनजंगलको चरा चुरुङ्गि को समधुर आवाज संग रमाएर बस्नुको मजा बेग्लै हुन्छ ।।

  • @DikBahadurMagar
    @DikBahadurMagar 6 дней назад +3

    नमस्ते
    राम्रो लागो नया ठाउँ हेर्न पाएँ धन्यवाद!!

  • @namastesolu2807
    @namastesolu2807 6 дней назад +2

    यो गुफामा बस्ने अङ्कललाई अलि अलि सहयोग गर्नु भएको भए हुने । यो भैडियोबाट आको पैसा चाहिँ जसरी नि पछि गएर दिनुबोस है

  • @amritmagar704
    @amritmagar704 6 дней назад +6

    Thanks for nice video .

  • @sunilrai9346
    @sunilrai9346 6 дней назад +6

    धन्यवाद हजुरलाई सर।

  • @KuloplMusthapha
    @KuloplMusthapha 4 дня назад +1

    sarai ramro lageko cha Tara kehi sayok gareko bhannu bhana dukha lageko gharo namannu hola mitra God bless you.

  • @malashrestha3187
    @malashrestha3187 6 дней назад +4

    Tapali ra laxmi ji le. Dekhaune. Show. Same huncha ta. Sagai Team ma hunu huncha😂😂😂😂. Yatra. Aklai. Hunna. Ma sabaiko vedio like garchau😂😂😂😂😂😂.

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 3 дня назад +1

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸

  • @user-ky4rq8ye4y
    @user-ky4rq8ye4y 4 дня назад +1

    पत्रकार बाटा केही राहात त मिलेनत त्यो गुफामा बस्नेलाइ, छोराछोरी चाइछ छैन सोधपुछ गर्नु भएन पत्रकार ले।

  • @user-to9vj3bc4u
    @user-to9vj3bc4u 6 дней назад +5

    Too much talking and repeating the same sentences over and over by the narrator, makes it quite boring, even though the video is interesting.

  • @user-fb1ql2tx9v
    @user-fb1ql2tx9v 3 дня назад +1

    Dherai ramro lagyo basai

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 6 дней назад +2

    Bicharaa Vai God Bless you 🙏🌷🌷🌷

  • @balrambudhathoki2905
    @balrambudhathoki2905 3 дня назад +1

    त्यहाँसम्म पुगेर एक पैसा सहयोग नगरी दु:खी दाइको दु:ख मात्रै देखाएकोमा पत्रकार महासयसँग दु:ख लागेकोछ।

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 3 дня назад +1

    भाग्य न्युपाने पुगन पर्छ अब यो ठाउमा

  • @pratiksahkoirala6784
    @pratiksahkoirala6784 6 дней назад +4

    Wow❤❤

  • @Ilamchiyabari24
    @Ilamchiyabari24 3 дня назад +1

    Khatra ठाउँ

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 6 дней назад +5

    Rochak drisya ❤❤❤❤

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 6 дней назад +3

    ओडार जाने बाटो त चाईना र नेपाल को पर्खाल जस्तै देखिन्छ

  • @ambirtv497
    @ambirtv497 6 дней назад +5

    बिजोक रमाइलो

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 4 дня назад +1

    जीवनको नैराश्यता जस्तो लाग्यो ।

  • @nrggurung8696
    @nrggurung8696 23 часа назад +1

    निकै दिन पश्चात देखें हौ मनोज सर तपाईं लाई

  • @user-mk5vp3io8k
    @user-mk5vp3io8k День назад +1

    Ati ramro vdo.

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 6 дней назад +13

    म पनि जङ्गल रोज्दै छु मलाई पनि मान्छे हरु लाई मन पर्दैन तेसैले एक्लै नै छु मैले पनि जङ्गल रोज्दै छु

  • @Sumanvlog918
    @Sumanvlog918 6 дней назад +7

    Darsan hai❤❤❤

  • @user-yi1mf3re7m
    @user-yi1mf3re7m 4 дня назад +1

    याे एउटा डिप्रेसनकै बिमार जस्तै हाे । वहालाई डाक्टरि उपचार गरे कसाे हाेला ।

  • @harkathapamanger4151
    @harkathapamanger4151 2 дня назад +1

    जङ्गलमा बसेर कुनै दिन तल माथि केही भयो वा जिब्रो टोकिहालेको खण्डमा कस्ले हेर्छ ? कसैले थाहा पाउॅदैन त ।

  • @subashrana5319
    @subashrana5319 5 дней назад +2

    भिडियो त बनाउनु भयो तर त्यो दाजु लाई सक्दो हेल्प पनि त गर्नु पर्ने होनि बिचरा

  • @buddhatamang585
    @buddhatamang585 6 дней назад +5

    हावा

  • @user-tx5jf8hx8t
    @user-tx5jf8hx8t 6 дней назад +2

    Bhagya Jahan le Jana Sahi le ja sakta hai Jaise Mera Manasa hai Rama sakta hai

  • @narottamsharma9456
    @narottamsharma9456 5 дней назад +1

    सहरमा जन्मे, हुर्के, बढेपछि ८,१० वटा रुख देखेपछि जंगल भन्ने गर्दारहेछन क्यारे

  • @hemrajpoon8077
    @hemrajpoon8077 6 дней назад +2

    Nikkai nai anautho manchhe Jungle ma basna man parne manchhe lai dekhaunu bhako ma hajur lai dhanyabad ❤❤

  • @bobmarleyhotelpisang
    @bobmarleyhotelpisang 5 дней назад +1

    Very nice but all people’s help ❤❤❤

  • @laluthapa6626
    @laluthapa6626 4 дня назад +1

    लु शिब को रुप मा अबतर आएछ अब पुजा गर्नुस भाग्यमानी हुने छ

  • @LokbGurung
    @LokbGurung 3 дня назад +1

    सक्छ भने सहयोग गरौं तेहि हो के भन्नू त खै

  • @janukabista1044
    @janukabista1044 3 дня назад +1

    प्परिवर को जिम्मेवार बत भगेर बस्ने लाई कस्ले हेर्छ त उल्तै उसैको पो गुनसो परिवार ले हेरेन रे वैयत kura

  • @yeshsen-fd5yg
    @yeshsen-fd5yg 2 дня назад +1

    Bichara pidit rahex kasaile nabujhne😢😢yasto bela eklo thau mann parxa

  • @user-fl6ub4xd2m
    @user-fl6ub4xd2m 4 дня назад +1

    येस्तो दुख पायेको बेक्तिलाइ हजुरहरुको चिया खानि खर्च केहि पैसा दिनु पर्ने दिनु सक्नु भयेन मलाइ दुख लायो सर हेर्न पाये हाल कतार द्खि देख्न पाइयो सर

  • @user-tl6pf8br4v
    @user-tl6pf8br4v 4 дня назад +1

    astai life thik x n ghr banaun parni😊afno famly liyra asari basni ananda😊natural hawa pani ma ramaudai basni thik.jungle ko arganic khanikura khayo rog ni nlagni astai life thik x 😊😊

  • @AlexThumpu
    @AlexThumpu Час назад +1

    Sahayog ni garnu partyo ni😢❤❤

  • @RanBazay
    @RanBazay 2 часа назад +1

    Sanala.jee.aathungaba.aaseng.

  • @hiralaladhikari6013
    @hiralaladhikari6013 2 дня назад +1

    राम्र‍वग्यो

  • @dornakafle9454
    @dornakafle9454 4 дня назад +1

    गुफा भेटाउन गारो छ होला है

  • @rupagurung909
    @rupagurung909 4 дня назад +1

    Jai shree ram.

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 6 дней назад +1

    Thanks for the video.

  • @user-jg7pi4ij3u
    @user-jg7pi4ij3u 6 дней назад +3

    Asram ma lager rakhna mildain

  • @Samitajkhaling
    @Samitajkhaling День назад +1

    ❤❤❤❤❤❤❤

  • @chhabitaalemagar3206
    @chhabitaalemagar3206 6 дней назад +3

    kun mediya ho yo ak rupayapani sahayog nagarne

  • @dorjelama-sf7cc
    @dorjelama-sf7cc 6 дней назад +1

    Patrakar jyu video banayer matra aunu bhako yeso alikati sahayo pani garnu bhako bhayeko hune rhiyo

  • @somnathacharya3567
    @somnathacharya3567 5 дней назад +1

    केहि नदिइ आउने हो र केहि नगद खानेकुरा त दिनपर्छनि

  • @wangchuk1442
    @wangchuk1442 6 дней назад +1

    Thanks for sharing from Bhutan

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 6 дней назад +3

    1/2 वर्ष 5/6 वर्ष ???

  • @sitathapa7992
    @sitathapa7992 6 дней назад +2

    अानन्द रहेछ न रिन न धन न साहु न असामि मन सन्ताेस भय भयाे ।

  • @AmehaSherpa
    @AmehaSherpa День назад +1

    Ramro

  • @lakhanshahi3637
    @lakhanshahi3637 5 дней назад +1

    Ek rochak video , uhan bhae lae bairag lageko jasto chcha, uhan ko suraksha ko pani jaruri chcha. Gaunpalika le help garnu parne dekhin chcha

  • @meenamalla5228
    @meenamalla5228 5 дней назад +1

    Very nice

  • @gopalthapa563
    @gopalthapa563 6 дней назад +3

    💯

  • @user-iz3xj8us3j
    @user-iz3xj8us3j 4 часа назад +1

    Daju bichara chura afno budi ko yadma hola rakheko

  • @Oc_ea_n
    @Oc_ea_n 4 дня назад +1

    Kasto selfish raixa yo patrakaar jabo 2 piasa sahyog pani garnw nahsakne😢😢

  • @rekhicharankhati1661
    @rekhicharankhati1661 4 дня назад +1

    पत्रकार महोदय दाईको त्यो Bed Room chi High risk lagio dai lai basi hero navai kitchen tirai basna salla dinu parthiyo....🤔😄😅

  • @sarojkc8022
    @sarojkc8022 6 дней назад +9

    धेरै बोल्दोरैछ !! come to the point yar

  • @narottamsharma9456
    @narottamsharma9456 5 дней назад +1

    आफ्नो उमेर ४०-४५ भनेपछि उनको मानसिक स्थिति ठिक छैन भन्ने बुझिन्छ। ५ बर्षको हिसाब पनि ठिकसंग भन्न नसक्ने।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p День назад +1

    परिवारले यसरी बेवास्ता गर्नु के कारण हो ?

  • @NimaSherpa-ux5eb
    @NimaSherpa-ux5eb 3 дня назад +1

    Video chai ramro lageu Tara hjrko sayogako baban bane xaina xa tapaiko sarthako lagi matar video banaunu vako raixa sir

  • @user-rq2rm7mo8t
    @user-rq2rm7mo8t 4 дня назад +1

    Baglung ko gwalichaur1(Nwara) ma pani xa esto goofa ma basne maanxe ek palta teta Pani jaanus tyo maanxe ta jhan 17 barsa vai sakyo hola goofa ma baseko jungle ko kandamool khaadai

  • @gangachhetri3068
    @gangachhetri3068 3 дня назад +1

    भिडियो त राम्रो लाग्यो तर बिचरा भिडियो राम्रो बनाइदिने जङ्गली दाजुआइ एक दुई हजार रुपैया नदिइ दर्केको देख्दा नमिठो लाग्यो ।

  • @suzanrai0188
    @suzanrai0188 6 дней назад +1

    Yo jindagi pani ramro x ,

  • @joelbk6190
    @joelbk6190 6 дней назад +1

    केही सहयोग गर्नुभएको भए राम्रो हुन्थ्याे नि सर 🙏

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 3 дня назад +2

    बुदिस्त को तप्श्यह हो तपाईंलै थहछैन जगल्म बस्छ बुदिस्त हरु हो अलि हेपेर बोल्मे हो मुल्ल बहुन होकि छेत्री हो युतुप मित्र सोचेर बोल्नुस हो