एमालेका नेताहरू धमाधम कम्बोडिया जाँदै गर्दा बाहिरियो नयाँ रहस्य swagat nepal interview

Поделиться
HTML-код
  • Опубликовано: 20 ноя 2024

Комментарии • 299

  • @AmitaShrestha-qy8eh
    @AmitaShrestha-qy8eh 5 часов назад +162

    के पि ओली लाई हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ, कानुन सबै लाई बराबर हुन्छ,

    • @RanjitLamaYonjan
      @RanjitLamaYonjan 2 часа назад

      Kolle vaneko babar sabai hunch vanera tyo mugi kp randi ko xora lai.lagdaina raicha

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 4 часа назад +77

    अब केपी ओलीलाई अनुसन्धान गर्न पर्छ

    • @ramghale3706
      @ramghale3706 Час назад

      एमालेका नेताहरु किन कम्बोडिया धमाधम जाँदै छ्न के प्रमाण नष्ट गर्न गयेकाे हाे याे सहि कुरा हाे भने जन्ता हरुले छाेडनु हुदैन

  • @dayashrestha9502
    @dayashrestha9502 4 часа назад +77

    के पि ओलि लाई छानबिन गर्नु पर्छ पर्छ

  • @SureshJaishi-kd8mt
    @SureshJaishi-kd8mt 4 часа назад +51

    अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएर प्र म विरूद्ध छानबिन हुनु पढ्छ ।

  • @Kamalacharya-p7b
    @Kamalacharya-p7b 3 часа назад +21

    रबिलाइ आरोप लाग्दा थुन्ने केपि लाई पनि थुनेर अनुसन्धान गर्नुपर्छ।लुटेरा सरकार

  • @RamkritChaudhary-v3y
    @RamkritChaudhary-v3y 5 часов назад +59

    केपि ओलि जिउको नैतिकता छ भने आफु राजिनामा दिएर । सानविन गर्नु पर्छ।

  • @kajipariyar5065
    @kajipariyar5065 2 часа назад +11

    बा का छोरा हरु कम्बोडिया जादै छन अब एतातिरा केपी लाई पक्रेर अनुसन्धान हुनुपर्छ रबि जि र दुर्गा जि लाई छोडनु पर्छ सरकारले जय घण्टी 🔔🔔🔔🔔

  • @NetraPariyar37
    @NetraPariyar37 3 часа назад +24

    जे नयाँ काण्ड आउँछ एमाले र केपी ओलीको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता जोडिन्छ यो सधैं आरोप हो भनेर भाग्न मिल्दैन तुरुन्त राजीनामा दिएर छानबिन मा सहयोग गर्नुपर्छ। हरेक पटक हरेक काण्डमा नाम जोडिनु संयोग र आरोप मात्र हुन् सक्दैन।

  • @duganaa7315
    @duganaa7315 2 часа назад +13

    स्वागत नेपाल सरको विश्लेषण १००% ।।। अब नेपाली जनता सचेत हौ।। नेपाल यो भ्रष्ट पार्टीहरुले देश कंगाल बनाए।।। कृपया नेपाली जनता भेडा नहौ।।।

  • @munacezz878
    @munacezz878 4 часа назад +26

    स्वागत सर को सहि बिस्लेसन

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 4 часа назад +22

    बरिष्ठ अधिवक्ता श्री स्वागत नेपाल जी को अभिव्यक्ति एक दम सहि र सत्य छ । वहाँ को अभिव्यक्ति र बिस्लेसन को लागि धेरै धेरै नमन धेरै धेरै धन्यवाद ।

  • @chakragnawali2301
    @chakragnawali2301 Час назад +2

    स्वागत जी को अब्बल विश्लेषण मलाई निक्कै मन पर्छ, हरेक कुरामा उहाँको तार्किक बह्स ले सबैको मन जित्छ ! यस्तै राष्ट्रवादी नेताको खाँचो छ !

  • @yadavbhattarai114
    @yadavbhattarai114 4 часа назад +20

    तर्क सहि हो। कानुन सबैलाई बराबर ब्यबहारमा हुनु पर्थ्यो।

  • @brabosera4829
    @brabosera4829 44 минуты назад +1

    स्वागत नेपाल सर को अन्तरबार्ता एकदम महत्त्वपूर्ण छ, आउने चुनावमा जसरी पनि अगाडी आउनु पर्छ्🇳🇵

  • @RideshSharma
    @RideshSharma 4 часа назад +16

    तपाईंलाई जनताले अब न्यायाधीश बनाउदै र अब सर्बोच्च अदालत हैन अब जनताको अदालत हुनुपर्छ र जनता ले न्याय पाउनुपर्छ

  • @khemrajghimire2533
    @khemrajghimire2533 55 минут назад +1

    के.पि. ओलि सरकार यो मान्छेले जनताको दिल छोयो समत थुन नत्र सबै सवागत नेपाल को पाछी जनता लाग्छन

  • @niranghamal8566
    @niranghamal8566 2 часа назад +1

    सहि सत्य खुलासा होस जनता ले बुज्न पाउन

  • @NirmalShrestha-y7q
    @NirmalShrestha-y7q 2 часа назад +2

    केपी वलीलई छानबिन गर्नु पर्छ।

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 2 часа назад +3

    जिबी इमेल फेग काड

  • @shristisirjal5148
    @shristisirjal5148 43 минуты назад +1

    धन्यवाद स्वागत सर तपाई एक स्वच्छ र सफा विष्लेषण

  • @punchandra1785
    @punchandra1785 4 часа назад +16

    भ्रष्टाचार गरेको पैसा नराखेको भये kp उहिले सिद्धि सक्थ्यो

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 2 часа назад +5

    यदि नेपालि कङ्रेसमा नैतिकता छ भने केपि ओलिलाइ छानबिनमा ल्याउन बिस्वासको मत फिर्ता लिनु पर्छ

  • @aayushgamer9026
    @aayushgamer9026 35 минут назад +1

    तुरुन्त राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ

  • @dipakkafle6527
    @dipakkafle6527 2 часа назад +2

    नेपाली जनता सचेत हौ।। नेपाल यो भ्रष्ट पार्टीहरुले देश कंगाल बनाए।।।

  • @bharatrai888
    @bharatrai888 Час назад +3

    के पी चोर लाई नालायेक लाई
    जेल हालेर सोध पुछ हुनु
    परछ ।

  • @naradnepal6039
    @naradnepal6039 2 часа назад +1

    सारै सत्य बोलेकाछन स्वागतजीले रवि निर्दोस भ्र्स्ट ओलि समातेर अनुसंधान गर्नै पर्छ!

  • @jibanprasad474
    @jibanprasad474 5 часов назад +11

    मेरो पनि यसमा सहमत छ

  • @urmilakc1728
    @urmilakc1728 4 часа назад +7

    शवागतनेपनललाइ धने,बाद

  • @urmilakc1728
    @urmilakc1728 4 часа назад +7

    बाबा वकिल भनेको यसतो हुनपछँ हजुर लाईशलाम

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 3 часа назад +3

    स्वागत सर को भनाइ यकदम👍 सहिछ

  • @HarkabahadurShrestha-u3f
    @HarkabahadurShrestha-u3f Час назад +1

    अब कानुनी व्यवस्था पक हरु चनाखो हुनुपर्छ है। सर

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 3 часа назад +1

    केपि बा को अनुसन्धान हुनुपर्छ

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 2 часа назад +1

    के पी ओलिको खेलाडी बा लाई कानूनी दायर मा छानबीन गर्न जरूरी छ। कानूनलेमंत्री हो संतरी हो बराबर हुनु।पर्छ।

  • @SurprisedLifeJacket-tt1vs
    @SurprisedLifeJacket-tt1vs 2 часа назад +1

    101%सहि हो

  • @meandyou7806
    @meandyou7806 2 часа назад +1

    केपी ओली लाई कसैले केही गॅन सकदैन
    सि बि अई पनी केपी ओलू अदालत उच्च अदालत पनी केपी ओली अख्तियार पनी केनी समिघान कानुन पनी केपी ओली प्रघानमनत्री पनी केपी ओली अब भन कस्ले गॅने केपी ओली माथी मुद्दाा कारवाही जेल
    कसै को पनी हिमत छैन केपी ओली शेरबादुर
    प्रचन्ड माघप नेपाल लाई। कुनै अदालतले कुनै कानुले। दोषी ठहर गॅन जेल हाल्न सकदैन।

  • @Delje960
    @Delje960 33 минуты назад

    Great salute Advocate Swagat Nepal ju

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 часа назад +1

    Enough is enough corrupted sarkar😂 wait until 84.

  • @UddhavSingAdhikari
    @UddhavSingAdhikari 5 часов назад +9

    Sahi kura 👍👍👍

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 4 часа назад +5

    फ्रेन्च पत्रकारले सन २०२० मै याे कुरा खुलाएका थिए । भारतिय पत्रकारले पनि याे कुरा उजागरेका छन् ।

  • @asishrana200
    @asishrana200 3 часа назад +1

    स्वागत नेपाल ज्युको बिचार र भनाई एकदमै सही छ।👍️🙏🙏 एमालेको भ्रष्ट नेताहरु कम्बोडिया जानुको कारण प्रमाण नस्ट गर्न गएको हुन सक्छ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 часа назад +3

    न्याय किनिएको देश।😢

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 4 часа назад +4

    देशको कानुन सवैेलाई बराबरी लाग्छ , तेसैले अनुसन्धान गर्न जरुरी छ ।।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 3 часа назад +2

    सहि विष्लेषण, मलाइ चित्त बुझ्याे ।

  • @damodarregmi491
    @damodarregmi491 4 часа назад +3

    पैसा हो सही मील्न पदैन खातामा जान्छ

  • @nishachudal4624
    @nishachudal4624 Час назад

    फणीन्द्र नेपाल्को जय होस । वहाँ सच्क्देश भक्त हुनुहुन्छ ।

  • @RajuKarki-yc6qx
    @RajuKarki-yc6qx 2 часа назад +1

    केपी जस्तो भ्रष्टाचारी नेता कोही पनि भएन हो।

  • @GBR2050
    @GBR2050 20 минут назад +1

    केपिको कम्बोडियाको काण्ड आउने बितिक्कै केपीका छाउराहरुको जम्बो टोली कम्बोडिया जानु संयोग मात्र होइन बदनियतपूर्ण छ। केपी सीधा सीधा दोषी छ। अब एमाले कांग्रेसलाई देशबाट लखेट्ने बेला भयो नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरू हो।

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 2 часа назад

    100% Right point👍🙏🇳🇵

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 часа назад +1

    Justice for Rabi. ❤

  • @ShreelalTamang-u6p
    @ShreelalTamang-u6p 4 часа назад +4

    Sahi ho

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 4 часа назад +1

    मांग्रेसको ठुलो साथ छ

  • @user-df9gi1lk4i
    @user-df9gi1lk4i 4 часа назад +3

    जय होस

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 3 часа назад

    हटै देश त सकिसक्य छन दुर्गा प्रसाईं जिन्दावात

  • @tejnarayanghatane
    @tejnarayanghatane Час назад

    ❤❤❤ सलाम सर

  • @itsrajibff
    @itsrajibff 4 часа назад +8

    केपि अोलि ले राजिनामा दियर अनुसन्धान लाई सगाउनु परछ।

    • @bhairabbasnyat8110
      @bhairabbasnyat8110 33 минуты назад

      क्यम्बोडियाको लावालस्कर किन खर्चै बढाउन ,थाइल्यान्डको नेपाली दुताबास्लाइ पररास्ट्रले पत्रचार गर्दा त्याहाका कर्मचारिले क्याम्बोडिया का राजा मार्फत प्रधान्मन्त्रीलाइ प्त्रचार गरेर सर्कार सरकारमार्फत जे जस्तो छ प्रमाण आइहल्छ किनहोला लावालस्लर कम्बोडिया तर्फ , कस्कोखर्छ हो ।

    • @bhairabbasnyat8110
      @bhairabbasnyat8110 31 минуту назад

      😮

  • @GyanbahadurPun-q8h
    @GyanbahadurPun-q8h 4 часа назад +2

    जिनदा वाद स्वागत नेपाल जिनदा वाद दुरगा जि

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 часа назад +7

    सारै राम्रो कुरा गर्नुभो पैला यो बिदेशी ले लादेको बेबस्था को अन्त्य जरुरी छ तेसपछी ओलि जस्ता भ्रष्ट लाई चिडियाखाना मा राखेर ढुङ्गा हान्ने बेबस्था गर्नुपर्छ।

  • @sdgaming3096
    @sdgaming3096 30 минут назад

    Absolutely right

  • @JyotiKarn-s2y
    @JyotiKarn-s2y 5 часов назад +8

    Pm oli Lai samatnu parchh Jel kochanu parchh

  • @liladhar6394
    @liladhar6394 3 часа назад

    Hardik naman swagat sirlai go head lead country.

  • @shibaupreti8832
    @shibaupreti8832 2 часа назад +1

    यो ओलिले देश साफै पो बनायो।

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 5 часов назад +6

    सही र गलत के हो विदेशी मेडियाले सत्य सम्प्रेषन गर्नु जरुरी छ । किनकि गुमराहमा पार्नु हॅुदैन ।

  • @kamalbhaktapokhrel9997
    @kamalbhaktapokhrel9997 3 часа назад +1

    प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु राम्राे !

  • @tikaram8793
    @tikaram8793 Час назад +1

    केपि ओलिको छानबिन गरियोस्

  • @SthaRajen
    @SthaRajen 4 часа назад +3

    कसैको कुनै घोटाला मा नाम जोडिएर आउँदा नाम लिएर काण्ड बाहिर ल्याउने लाई पक्राउ गर्ने कि नाम जोडिएको व्यक्ति लाई ... अचम्मै छ नेपालमा .... कानुन सबैलाई उत्तिकै हो भने के पी ओली धनराज गुरुङ् ऋषिकेश पोखरेल ... हरुको विभिन्न काण्डमा नाम जोडिएको छ त किन पक्राउ गरि हिरासत मा लिइदैँन ...।

  • @HiraRosa
    @HiraRosa 2 часа назад

    Jai balen sir

  • @himalgaha-pd5zu
    @himalgaha-pd5zu 17 минут назад

    नैतिकताले राजिनामा दिनुपर्छ केपि अाेलीले।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 3 часа назад +1

    ओलि काम्रेद लाई पनि थुनामा राखेर अनुसन्धान गर्नुपर्छ

  • @SusmitaTiwari-vx9ss
    @SusmitaTiwari-vx9ss 18 минут назад

    Ekdam tarkasil ra mitho kura

  • @Sujit-sx6yg
    @Sujit-sx6yg 4 часа назад +3

    Swagat sir ko bichar pani think xa ansar pani gajab le dinu hunxa.salam xa.hajur lai.ma hajur ko niyamit tarka herne garxu.

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 часа назад +1

    कम्बोडिया मा एमाले नेता हरु जान लाग्दा सि आइ बि ले रोक्नुपर्ने र अनुसन्धान गर्नुपर्ने !हिरासतमा लिनुपर्ने
    फास्ट मा सि आइ बि पुग्नु पर्ने खोइत
    नेपाल को शाशन ब्यबस्था!

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 19 минут назад

    आज चाहिँ धेरै राम्रो कुरो गर्नी भयो है स्वागत नेपाल जि पहिलो पल्ट राम्रो लाग्यो तपाईंको कुरो

  • @sanushrestha4958
    @sanushrestha4958 4 часа назад +2

    Sahi kura

  • @gobindsah2444
    @gobindsah2444 4 минуты назад

    देशमा के हुदेछ उहले भनेको धेरै तथय मिलन जान्छ ।

  • @manjulimbu6781
    @manjulimbu6781 Час назад

    Sahi ho sahi❤

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw Час назад

    shai ho sir

  • @amijanshrestha7125
    @amijanshrestha7125 2 часа назад +1

    केपि ओलिलाइ छानबिन हुनु पर्यो

  • @bageshdhami4352
    @bageshdhami4352 2 часа назад

    100% हो

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 часа назад +1

    Rabi is the only one hope of the country for now.

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Час назад

    Good analysis ❤❤❤

  • @jyotisubba7809
    @jyotisubba7809 4 часа назад

    You are the best

  • @SitaKhadka-u8s
    @SitaKhadka-u8s Час назад

    रबिको किर्ते हस्ताक्षर चै ओलिलाइ रबिकैभयो ओलिको चाहिँ हस्ताक्षर किर्ते भयो

  • @aaravrana324
    @aaravrana324 4 часа назад +1

    धेरै राम्रो भन्नू भो सर । केपि चोरको पनि छानबिन हुनुपर्छ । पावरमा छ भन्दैमा उम्कनु पाईदैन ।

  • @gsaadhikari4373
    @gsaadhikari4373 30 минут назад

    You are the great man l like you always ❤❤❤loyer sir.

  • @homraj7127
    @homraj7127 20 минут назад

    के पि ओलीले रातारात प्रमाण नष्ट गर्न मानिस पठाएछन ।

  • @mukundagajurel3937
    @mukundagajurel3937 3 часа назад

    Swagat ji, you are People's advocate
    Prof.Dr.Mukunda Gajurel

  • @romharshasharma127
    @romharshasharma127 4 часа назад +2

    यो ब्यबस्था यस्तै हो समय लाई चींन्नु ऐले को युवा पीढ़ी आबस्यक्ता भयको बेला आयो तर यी अंन्दभक हरु समय लाई चींन्नु

  • @krishnarai491
    @krishnarai491 Час назад

    कसैले कसैलाई कुनै कुराको आरोप लगाए आरोपितले आफुलाई सफाई हुनको लागी छानबिन गराउनु पर्छ।यो नभई एकै चोटि आरोप लगाउनेलाई जेल हल्नु पर्ने पनि न्यय हो?

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 3 часа назад +2

    Right kura garnu bhako cha❤❤❤❤❤❤❤

  • @laxumansatyal224
    @laxumansatyal224 2 часа назад

    Excelent

  • @jyotisubba7809
    @jyotisubba7809 4 часа назад

    Yes right

  • @surajpokharel786
    @surajpokharel786 2 часа назад

    Saiho

  • @nawarajshivakoti1174
    @nawarajshivakoti1174 3 часа назад

    Sahamt swagatji

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 5 часов назад +4

    कुरो स्पष्ट भयो

  • @tridave294
    @tridave294 Час назад

    I appreciate

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 часа назад

    स्वागत सर को बहसको बिषय सोह्र आना सहि बोल्नु भएको छ्

  • @LokaDangi-un8pe
    @LokaDangi-un8pe 5 часов назад +2

    Sसइ हो🎉😂

  • @urmilakc1728
    @urmilakc1728 4 часа назад +1

    ठिक खऋवलिRight hsjur

  • @kamaltolang7922
    @kamaltolang7922 3 часа назад

    Durga Dai jay

  • @iambee6062
    @iambee6062 5 часов назад +4

    तपाङ पनि जानुसन वकिलसाहेब भबिशशेकाे परधान मनति हुनुहनेछ सततेतथथे थाहा गरन सके।