युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
इ बुढाका कुरा ताइन तुइको हुन पनि सक्छ नहुनपनी सक्छ गर्न पनि सक्छ नगर्न पनि सक्छ यस्तो पनि कै विश्लेषण हुन्छ हो यस्तै खाल काबिस्लेसक हरुले हो देश डुबाउने सहि भय पनि मेरैजित गलत भयपनी मेरैजित
यत्रो यत्रो धेरै पैसा देसको बागडोर सम्हालेका उच्चपदस्थ ब्यक्ति को ग्रान्ड डिजाइनमा बिदेशमा लगेर पैसा लुकाइन्छ भने देशरजनतात टाट पल्टिने नै भएनि। यदि यो सत्य हो भने यिनीहरू लाई ठेगाना लगाउन साह्रा जनता जाग्नुपर्छ।
हस्ताक्षर को आधारमा प्रमाणित हुदैन। ब्यक्तिको उमेर अनुसार हस्ताक्षर फरक हुँदै जान्छ। कम्बोडिया सरकार सग सम्पर्क गरेर कागजात को आधारमा प्रमाणित गर्नु पर्छ। नागरिकता र नाम मा पनि प्रमाणित गर्नु पर्छ।
नागरिकले भ्रस्टाचार सहेर बस्ने भन्ने नत्र कार्वाही हुने जस्तो पो गरेको देखिन्छ हुन त व्यापारीलाई अरबौ छुट दिने सम्सदमै भैरहेको हो अनि भ्रस्टाचार पनि ५ बर्षपछी लगाग्ने ब्यबस्था प्रम आफै लगेको थियो यो शहकारीपिडित्लाई लतारेरै मार्ने काम त भैरहेकै छ। वा मेरो सरकार।।
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
नेपालमा कुनै नागरिकका नामहरू विभिन्न हुने गर्छन् फलानो नाम भनेको फलानो नाम भएको व्यक्ति एकै व्यक्ति हो भनि स्थानीय तहको सिफारिशमा सिडिअोले प्रमाणित गरी दिने प्रचलन थियो। अदालतले त्यसै अाधारमा निर्क्याैल गर्ने गर्छ। जबकी कुनै नागरिकको हक बेहकको सम्बन्धमा मात्रै अदालतले सुरू तथा अन्तिम फैसला गर्न पाउने क्षेत्राधिकार छ।
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
ए..नेपाली नागरिकताको नामले हुन्छ की .. पास्पोर्टको नाममा बिदेशमा लगानि गर्न मिल्छ..? .. लुटेराको नाइके के .पी.ओलीको पास्पोर्टको नाम के हो ..? त्यो पनि सार्बजनिक गर्..
यो केपी देश को लागि घातक छ। एसको छानबिन हुनुपर्छ।
दुगाँ,पसाँइ१०००००,,,जिन्दाबाद,र,रबि,लामिछाने नेपालकोलागि,ठिक,छन्,,
Rabi lamichhane ko Naam jodna jaruri xa humm
अनि तेरो बाहरुको काण्ड चाइ के हो ।कि तेरो भागमा पनि केही रकम हात परेको छ ।
सबै ठुला ठुला सोर ले बोल्ने मान्छे तिमिलाइ मन पर्दो रहेछ चाहे त्यो ठग होस चाहे अराजक। तेहि भएर देस बन्दै छ😢😢
Clear Concise and to the point explanation 👌 👍
दुर्गाले कम्बोडियाको कुरा ल्याउने बितिक्कै केपीका छाउराहरुको टीम नै कम्बोडिया जानु संयोग मात्र होइन कुरा गम्भीर छ। केपी ओली दोषी नै छन्।
100% केपि दोसि छ किनकि उस्को जम्बोटोलि कम्बोडिया पैसा लुकाउनु जाँदै छ।करबही हुनै पर्छ।जय रबि जय दुर्ग प्रसाईं।
@@BhaktaJirel-o4wwhat nonsense balen harka Gopi sanga Rabi ko Naam jodera comment na garni garum ta
yes
एकदम सहि हो सर जय दुर्गा
Absolutely 100% Right analysis 👍 👍 👍
जय होस नेपालीले कम्बोडिया देश बिकास गर्ने भो
एकदम सही बिश्लेषण
सबैको आशा लाग्दो एक पुर्ब प्रशासक दाई, नमन
केपि ओलि देशको लागि घातक हो
सही तथ्य सत्य कुरा भन्नुभयो
Durga prasai jindabad
JaI Jai Jai Nepal Jai Jai Durga Parshi Sir jindabad
दुर्गा प्रसाई जिन्दावाद
फर्ग प्रसाद जिदावड
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
एमाले खास मान्छेको फेला नपरेर रहेछ मात्तीएको।दुर्गा प्रसाईको फेला पर्यो।खुदो खान्छन ओलिले अब जनताको हातबाट।
सारै चित्तबुझ्दो कुरा
आन्दोलनको संयोजक ओलिको right hand रातारात कम्बोडिया जानू रहस्यमय छ🤔🤔सत्य तथ्य तत्काल छानबिन होस।
सहि कुरा दुर्गाले गरेकोे हाे
सही तर्क
सही र सत्य कुरा के हो जनता माज आउनु पर्यो अब
प्रहरी र ओली मिलेमितो
Durga parsai jandabad
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि
हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
के.पी ओली होस वा अरू कुनै नाम त नेपाली मुलका जस्तो भयो नि त्यत्रो ठूलो रकम कसरी बिदेशी बैंकमा ???? छनबिन त गर्नु पर्यो नि
जय दुर्गा सर नमस्कार गणतन्त्रात्मक सरकार मुर्दावाद
Durga dai gindabad
ए माले कार्यकर्ता कम्बोडिया जादैछ रे भनेसी दुर्गा सहि
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
ओली जी को नागरिकता नै छानबिन गर्नुपर्ने देखियो ।
यस्तो काम गर्ने मान्छे ले छानबिन सहज होस भनेर राजीनामा देनुपर्छ।
right xan durga
यो देशको नेता र कानुन कार्यन्वयन गर्ने निकाय पनि भ्र्स्ट छन् भने .. कस्ले यो कुरा छान विन गर्छन् र कस्ले गर्छन् त..?
सहिकुरा दुगा जि काे जष दुगाँ जि
ओलि को लगानि नै हुनु पर्छ्। नत्र एमालेको यत्रो टिम कम्बोडिया किन जानु पर्यो? ?
हो तेहि भएर तिमि नेपालि हाै,जेरो IQ भएको मान्छे। जता जालि ,झुट फटाहा छ उतै बिस्वास गर्नि।
यो दबाऊनालाई गयको छ यमालेको टिम
@@JM-rc5xvत iQ राम्रो हो भने भन्नत किन गयेकोत जब कान्ड बाइर आयेसी त चाइ खुब iQ वाला रछस
साच्चिकै छानबिन गर्ने भए याे चाेर केपिकाे नागरिकता देखि कम्बाेडिया सबै मुद्दामा जेल जान्छ
हे भगवान अब त बचाउ देश लाई
सन्दर्भ 32 अर्ब- दिलमा कुछ काला है।
india मा भए यस्ता राष्ट्रघातीलाई RAW को एजेन्ट ले मारी पो हाल्थे तर हाम्रो देशमा केही छैन
केपि ओलि बाट सुरुवाद हुनुपर्छ नेपाल मा फांशि को सजाय
जय दुर्गे माता
सही को केपि चोर देश छोड
पैसा जम्मां भाको छ कन खड़का वली नेपाली ले लगेर राखेको हो छानबीन हुन पर्यौ
Social media बाट पोस्ट गरेर क्रान्ति नै गर्ने भीम काका धेरै पछि देख्दा खुसी लाग्यो। भीम काकाले फेरि फेसबुक तताउनु परो काका यसरी हराउनु भएन ।
Kp.oli.giribandhu.ra.32.arabako.naike
Oli layee जेल सजाय de
ओली को नागरिकता २ हुना सक्छ
१ केपी ओली शर्मा
२ खड्का ओली शर्मा
छानबिन हुनुपर्छ
KP lae pani karbahi garnuni
यो बेवस्था सिस्टम यी फुटेका टेपहरु भष्टहरु देश बेचुवा हरु को अन्त्य गर्नु पर्यो सबेेेै अभियान्ता युवाहरु एक भइ देश नागरिक बचाउ
🇳🇵🇳🇵🇳🇵
Sir g kura thik xa durga dai hajur lae pasupati nath le rakxya garun jay nepal durga dai jindabad
यो मिडिया लाइ नि जेल हाल्नु पर्यो। गलत समाचार दिदै छ ।
होइन केपी बा ले पनि सत्य तथ्य कुरा स्पस्ट गर्नु पर्छ जनता जान्न चाहन्छ सर
Durgaprasai saiho
यो भिमे चाहिँ कुन गतिलो मान्छे हो र?
यो भिमे पनि भ्रष्टाचारी न हो।
आठ क्लास पास भको प्रमाण पत्र मा केछ के पि ओली छ कि खड्ग प्र ओली छ हेर्नु नि पत्रकार हरूले पनि ।
जुन K P भएपनि अनुसन्धान हुन पर्छ।
Jai durga
केपी का झाेलेहरु मात्रै होइन भनेर पत्याउने हाे।
यिनको पनि सम्पत्तिको छानबिन गर्न अख्तियारलाई अनुरोध गर्दछु
इ बुढाका कुरा ताइन तुइको हुन पनि सक्छ नहुनपनी सक्छ गर्न पनि सक्छ नगर्न पनि सक्छ यस्तो पनि कै विश्लेषण हुन्छ हो यस्तै खाल काबिस्लेसक हरुले हो देश डुबाउने सहि भय पनि मेरैजित गलत भयपनी मेरैजित
सरकार नै KP को छ कसले गर्छ छानबिन KP chor ho
कैलाश सिराेहियाकाे कम्पनी पिछे फरक नागरिकता हुने देशका नागरिक हाै हामि
यो कुरा सत्य होला म जस्तो गरीब मेला महोत्समब मा व्यापार गरी खाने लाई त 1लाख रुपैयाँ ठगेको छ मा मिति सहित को बिल देखाउन सक्छु
यत्रो यत्रो धेरै पैसा देसको बागडोर सम्हालेका उच्चपदस्थ ब्यक्ति को ग्रान्ड डिजाइनमा बिदेशमा लगेर पैसा लुकाइन्छ भने देशरजनतात टाट पल्टिने नै भएनि। यदि यो सत्य हो भने यिनीहरू लाई ठेगाना लगाउन साह्रा जनता जाग्नुपर्छ।
jabarjasti
प्रमाण लुकाउन पठाई सक्यो त गुखाने ले 😂😂
Kura xarlanga xa emaleko manxe kina gako combodia?
नेपालमा भयेका जोसुकै नेपालिको भयेपनि बिदेस्मा रहेको पैसा सिस गर्नु पर्छ जन्ता लाइ ठगेर बिदेसमा पैसा राख्छ भने त्यो सम्पति रोक्का गरेर सिस गर्नु पर्छ
राम्रोसंग गहीरीयर सोचेर बोलौ गाणतन्त्रे नेता चाहे ओली देउबा प्रचण्ड बाबुराम माधब झलनाथ बर्षामान पुन बादल महरा आरजु मन्जु खाण,बिष्णु पौडेल,गगन धनराज, बाल कृष्ण खाण, सुजता कोईराला यि सबैलाई राम्रोसगं छानबीन गर्न र दोषी ठहरे कारबाही गरी जेलमा कोच्न यो गणतन्त्रनै उख्खेलेर नफाली कुनै कारबाही हुदैन 😊22/11/2024
लुटेरा लाई टोल समाज र देश बाट लखटौं देश बचाऔं
Good arajak haru Lai sabailai jel halnu parxa
Oli ko citizenship anusandhan garnu parxa 😮
हस्ताक्षर को आधारमा प्रमाणित हुदैन। ब्यक्तिको उमेर अनुसार हस्ताक्षर फरक हुँदै जान्छ। कम्बोडिया सरकार सग सम्पर्क गरेर कागजात को आधारमा प्रमाणित गर्नु पर्छ। नागरिकता र नाम मा पनि प्रमाणित गर्नु पर्छ।
नागरिकले भ्रस्टाचार सहेर बस्ने भन्ने नत्र कार्वाही हुने जस्तो पो गरेको देखिन्छ हुन त व्यापारीलाई अरबौ छुट दिने सम्सदमै भैरहेको हो अनि भ्रस्टाचार पनि ५ बर्षपछी लगाग्ने ब्यबस्था प्रम आफै लगेको थियो यो शहकारीपिडित्लाई लतारेरै मार्ने काम त भैरहेकै छ। वा मेरो सरकार।।
Omg
झाेले र मासुभातेहरुले केपी,शेरे, र प्रचण्डले लाई समर्थन गरिहाल्छ म त ट्वा.....😂😂😂😂😂
यो पनि चोर त होनि...मिठो बोल्ने जनतालाई थाग्नामा सुताउने माउबादिको चम्चा हो यो नि...यि सब झोलेहरुलाई बहिस्कार गरौ.."
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
कम्बोडियामा,लगानि,अमेरिकालेदियकोऋण,हो,,
नागरिता दुईवटा छ
नेपालमा कुनै नागरिकका नामहरू विभिन्न हुने गर्छन् फलानो नाम भनेको फलानो नाम भएको व्यक्ति एकै व्यक्ति हो भनि स्थानीय तहको सिफारिशमा सिडिअोले प्रमाणित गरी दिने प्रचलन थियो। अदालतले त्यसै अाधारमा निर्क्याैल गर्ने गर्छ। जबकी कुनै नागरिकको हक बेहकको सम्बन्धमा मात्रै अदालतले सुरू तथा अन्तिम फैसला गर्न पाउने क्षेत्राधिकार छ।
right
सि आइ बि को टोलि भोलि नै कम्बोडिया गयेर रिपोर्ट गर्नु सबैको उत्तम हुन्छ।
येा संगुर व्यक्ति हेा
नेताले आफ्नो नाम मा राख्दैन राखे पनि आफन्ती को राख्छन् जस्तो लाग्छ
Chayejosukai hos Tara khata kholda Ra bibhinna support documents holanni..
केभनेकाे यानसियाल कताहाे गरिबलेपनि थाहाछ अाजकाेकुरा हाइन खाेइत थापाकाे र बिरेनदर भनथे कमनिसट नेता कसलाइवकडे थापाहेरभने बिे
Durgale vaneko Kura Sahi ho
दुरगाले बोलेका सबै कुरा सतेछन ऊनी झुट बोल्दैन्न भगवानको भक्तहुन जय सिरी राम दुरगालाई रीयागर
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
बाजेको कुरा ठिक छ।
Kp des ko lagi ghatak xa
यो कुकुर तेल मुल्य कसरी बढ्यो भन्दै थियो रे
यी बाजे जातिबाजी र केपि बा कै बाण हुन भन्नेमा सङ्का छैन।तर अहिले नौटङ्की देखाउछ।
K P ra khadga prasad yeutai ho hau keko lyaang lyaang
khadka r khadga alg vo
सरकार को
ए..नेपाली नागरिकताको नामले हुन्छ की .. पास्पोर्टको नाममा बिदेशमा लगानि गर्न मिल्छ..? .. लुटेराको नाइके के .पी.ओलीको पास्पोर्टको नाम के हो ..? त्यो पनि सार्बजनिक गर्..
Signature ta jasko pani mildaina 100 wata garda 100wata nai mildaina
Amale kangresh sabai mula neta haru lai lagera sunkosi ma falnu prxa abo ko prdan mantri durga prsai lai banaunu prxa jai durga jai nepal
Jyan mara KP mathi chanbin hunuparxa
Fek hoina Sahi kura ho bhrastachari le luka ko paisha ho