दुर्गा प्रसाईले केपीलाई लगाएको आरोप साचो हाे त ? | Oli | Durga | Cambodia || Latest News | Rajan

Поделиться
HTML-код
  • Опубликовано: 20 ноя 2024

Комментарии • 227

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 4 часа назад +43

    एमाले कंग्रेसलाई84मा भोट दिने सबै जनताहरू भ्रष्टाचारी हुन्छ

    • @AnshuKarki-e4q
      @AnshuKarki-e4q 3 часа назад

      Paisa ma biki halchan makkha pardi halchan ekchin lai paisa badera local khukhura ra rakshi khwara ekchoti lai 10000 rupeess badchan paxhi ten generation pugni lutchan

    • @prayasrai419
      @prayasrai419 Час назад

      सहि हो👏👏

    • @avinashmah3784
      @avinashmah3784 40 минут назад

      Paisa linu trw vote chaai nadinus

  • @kubersingh6887
    @kubersingh6887 6 часов назад +101

    पुर्ब नियोजित कार्य क्रमछोडेर कम्पोडिया जानुको कारण प्रष्टछ दुर्गा प्रसाई ले देखाएको प्रमाण निरस्त गर्न गएको प्रष्ट हुन्छ यस बिसयमा ओलि माथि छानबिनहुनजरुरिछ

    • @haridahal7480
      @haridahal7480 4 часа назад +2

      satya kura yehi ho.asto abastama janu bhaneko durga parsaiko kuro satya ho.

    • @DilliPhejong
      @DilliPhejong 4 часа назад +2

      अझ राजन भट्टराई 😅त ओलिको सबैभन्दा नजीकका सल्लाहकार पनि हुन् ।

    • @AnshuKarki-e4q
      @AnshuKarki-e4q 3 часа назад +1

      Aba paiasa swiss bank halchan ki aru thau lukauchan

  • @binamrabijay
    @binamrabijay 6 часов назад +68

    प्रमाण नष्ट गर्न गएको कुरा कसले बुझेको छैन र?!

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u 6 часов назад +38

    दालमा केहि कालो जरुर छ ।

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 6 часов назад +48

    यो पैसा लुकाएर आउनु लाई कम्बोडिया जदै नेताकार्यकर्ता हरु यो सहि हो।

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 4 часа назад +15

    भ्रष्टाचार लुकाउन गएको हुनसक्छ

    • @sabinroca111
      @sabinroca111 Час назад

      100% ho ni, aba jaagau janta haru.

  • @binabina7708
    @binabina7708 5 часов назад +18

    कम्बाेडियामा लगानी गरेका पैसाकाे हिसाब किताबलाई सेब गर्न र प्रमानहरु गायब गर्नलाई जाँदैछन । जन्ताहरुले बुझीसके केही न केही संङलगन्ता नभयकाे भय किन जान्थे र ।

  • @bimalarai2216
    @bimalarai2216 5 часов назад +11

    अब झन प्रष्ट प्रमाणित भयो ७ गते कार्यक्रमको नेत्रित्व गर्न छोडेर हतार हतार जानुको कारण दुर्गा प्रसाइ ले सत्य बोलेको नै होरछ

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 6 часов назад +23

    हाहाहा किन गाको कम्बोडिया ?कुछ कालाहै

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q 5 часов назад +14

    दुरगा ले केपि लाई लगाकाे अाराेप हाे जषतै छ केपि का भकत भटाचट कमबाेडिया जानथालेका छन प,माण नास गरन गयेकाा हुन सकछ

  • @kesharkc2037
    @kesharkc2037 4 часа назад +8

    Cbi को जाँच गर्ने टोली हो भनेपछि कम्बोडिया पठाओस् राजन भट्टराईको पछिपछि।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 5 часов назад +7

    याे 32 अर्व पक्कापनि सहिहाेकि भन्नेकुरा जनताहरुमापर्याे किनकि वाग कराउनु बाख्रा हराउनु 100% यिदलालि चाेरहुँन्

  • @krishnasapkota7180
    @krishnasapkota7180 5 часов назад +6

    स्यलकराएकाे र बाख्रा हराएकाे मिल्याेकि मिलेमत ? दुर्गा पर्साँइले पलाेलखाेलेकै भाेलिपल्टदेखि नै ए मा ले काे कम्बाेडिया यात्राले के कुराकाे पुष्टि हुन्छ सबैलेबुझ्न जरुरि छ ।

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 5 часов назад +8

    Oli mathi अन्तर्राष्ट्रिय xan bin garna.parxa

  • @yadavbharati4911
    @yadavbharati4911 4 часа назад +7

    एक लाख कार्यकर्ता उतार्ने जिम्मेवारी पाएको ब्यक्ति अकस्मात कम्बोडिया किन?

  • @angalalBudha
    @angalalBudha 4 часа назад +6

    नेपालबाट छानबिन् हुन सक्दैन अन्तराष्टिय छानबिनको माग गर्नु पर्छ ।

  • @binabina7708
    @binabina7708 5 часов назад +11

    एमालेका नेताहरुकाे लगानि कम्बाेडियामा रहेछ भन्नेकुरा प्रस्टै बुझियाे

  • @SurayaKhadka-z2t
    @SurayaKhadka-z2t 5 часов назад +2

    यो मैसालाइ सेतो बनाउने बाहाना मा कम्बोडिया गय साथि हो देस दुरै हरु मेरा साथि हो साच्चै भन्दा दुर्गा प्रसाईं ले इनि हरुको चेत उडाइ दिय मेरा साथि हो अब केचाहियो साथि हो अब यसलाइ सेतो बनाउने धन्दा चालुभयो मेरा देस पेर्मि साथि हो साच्चि भन्दै जन्ता र देस यस्तो पाराले चलेको रैछ थु थुथुथु डकार यायो यो सबै देखेर थुक

  • @shyammanitimalsina2839
    @shyammanitimalsina2839 5 часов назад +6

    यो सरकारले के गरियो सोझो मान्छेलाई लगेर थुन्ने आफू बस्ने भन्दा काम केही पनि जाने छैन

  • @TaraDigital
    @TaraDigital 4 часа назад +3

    हैन यि चाेरहरू कस्काे पैसाले बिदेश जान्छनरू, हाम्राे कर अनि पसिनाले यिनलाइ सराप लागाेस

  • @mbkhamcha4278
    @mbkhamcha4278 5 часов назад +8

    कम्बाेडियाबाट कागजात / प्रमाण नल्याइकन यहाँ छानवीन गर्नेले दुर्गा प्रसाईँकाे प्रमाणलाई कसरी फेक प्रमाणित गरे ? प्रमाण त कम्बाेडियाकाे टेलिकमले दिने हाेला नि । एमालेका नेताहरु कम्बाेडिया किन गएकाे ? प्रमाण लुकाउन ।

  • @dharmabhandari6084
    @dharmabhandari6084 4 часа назад +5

    निर्दोष भए किन एमालेका नेता कम्बोडिया पठाएको त?

  • @shyammanitimalsina2839
    @shyammanitimalsina2839 5 часов назад +4

    होइन भनेर पुष्टि गरेकी कसैलाई लगेर थुनेर आफू बच्न खोज्ने हो केपी ओलीज्यू

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 4 часа назад +3

    यदि नेपालि कङ्रेसमा पनि नैतिकता छ भने यो अनुसन्धान गर्न केपि ओलिलाइ दिएको बिस्वासको मत फिर्ता लिएर जानु पर्छ

  • @PramilaLuitel-sh4kp
    @PramilaLuitel-sh4kp 5 часов назад +5

    दुगा प्रसाईं ले गरेको कुरा सहि रहेछ भन्ने कुरा सवैलाई थाहा भयो कुरा लुकाउनु नै हुन सकछ

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 4 часа назад +2

    Until KP alive Nepal has no future stability prospects 😅😅😅

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 5 часов назад +5

    आफै चोर आफै साधु जनता ले सोधिएको प्रस्न को जबाब दिनु पर्छ

  • @dbKhadka-s6d
    @dbKhadka-s6d 5 часов назад +3

    केपि ले कम्पोडियामा लागाको रकम बचाउ गर्न लाइ केपिले पठाको होलानि? आफु निर्दोस हुन्लाइ,बहाना गरेर ,थुक्का लाज मान हो य,मा,ले,हरु?

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 5 часов назад +3

    चोर सर का र

  • @shatrudhanshatrudhan1893
    @shatrudhanshatrudhan1893 4 часа назад +2

    Durga parsai ko kura 100% Sahi ho

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 4 часа назад +2

    प्रमाण नष्ट गर्न‌ गएको हुनसक्छ,

  • @SureshLama-q9p
    @SureshLama-q9p 4 часа назад +2

    बोका नदेखि जङ्गलबाट बाघ गाउमा तेसै आउदैन भने झै जस्तो भो यो प्रमाण सत्य भयनि असत्य भयनि प्रमाण प्रमानै हुन्छ प्रमाण कसैको लागि गलत भयनि कसैको लागि सत्य सावित हुन्छ यसमा २ मत छैन जय देश

  • @HstHst-x9u
    @HstHst-x9u 5 часов назад +2

    नाम फेर्न गयो

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 5 часов назад +3

    नैतिकता भय पद बाट राजिनामा दियर अनुसन्धानमा सघाउनु पर्नेमा फेरि टुक्का

  • @karanrai9302
    @karanrai9302 5 часов назад +2

    नेपालकाे ठुला नेताकाे बाेली कुनै तुक छैन मेराे सम्पती सरकारलाई दिएकाे छु भन्छ भने आफुहरुले बिदेशमा उपचार गरेकाे खर्च किन नेपाल सरकारकाे गर्छ।आफै खर्च गरे भै गयाे याे हात्तीकाे देखाउने दाँत मात्र हाे।अब नेताहरु गरे भ्रष्ट कामहरु थुम्चे छाेप्दा डाेका ले छाेप्ने दिन आउँछ।अब गहिराेअनुसन्धान हुँनु पर्छ।

  • @Ramchaudharyramchaudhary-q6p
    @Ramchaudharyramchaudhary-q6p 5 часов назад +4

    Durga parsaile bhaneko Kura Sahi ho

  • @krishnagadal5873
    @krishnagadal5873 5 часов назад +4

    गै सकेछन् कुराे मिलाउन 😂😂😂😂

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 4 часа назад +2

    छ त्यहाँ त्यही भएर गयो त्यो सपुतहरु लुकाउन

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 5 часов назад +3

    प्रमाण मेट्न गएका हुन् ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 5 часов назад +2

    प्रमाण नस्ठ गर्न गएको हो यो कुरा सबैले बुझ्नु होला अनि मंसीर हुनगएको उपचुनाबमा एमाले र काँग्रेसलाई भोटभुलेर पनि नदिनु होला 32 अर्ब तपाईंहामीहरुको पनि परेको छ है

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 4 часа назад +2

    एमाले कंग्रेस को केही गडबडी छ कम्बोडियामा

  • @suryamandal5573
    @suryamandal5573 5 часов назад +2

    प्रमाण नष्ट गर्न गएका होलान्?

  • @birugurung7800
    @birugurung7800 5 часов назад +3

    जाउ तर उतै हराउ । फर्किन नपरोस।

  • @kalpananiraula1714
    @kalpananiraula1714 4 часа назад +1

    tanka dahal lai yo kurako technical prove garnako lagi anurodh chha

  • @SurenThapa-b1s
    @SurenThapa-b1s 5 часов назад +2

    नेपालका सर्व सधरार जनता हरु अब कसैले पनि कूनै ठूला वडा को कूनै नराम्रा विडियो सरे नगर्नू नत्र यो देशमा जेल हुन्छ इनाम पाउने ठाउँमा जेल होशियार।।।

  • @durgapokhrel6923
    @durgapokhrel6923 5 часов назад +2

    अनि अाेलिकाे मामलाे ढिसमिस बनाउन गयकाे भन्न त नमिल्ला,त्यसकारण अाइक्याप काे बहाना मात्रै हाे यी लुटेराहरुकाेे।७ गते हुने भनेकाे अरिङ्गालकाे भेला जम्मा काे कमान्डर यकायक कम्बाेडिया लाटाले पनि बिस्वास गर्दैन । यिनले त नेपाली जनतालाई कतिसम्म मुर्ख बनायका हुन।

  • @LalbahadurThapa-y7w
    @LalbahadurThapa-y7w 5 часов назад +3

    बाहनना बनाएर धन लुकाउन गएको र फटा दलाल ले आफू वचन जे पनि गर्छन्

  • @sudiptharu9543
    @sudiptharu9543 5 часов назад +2

    हैत एमाले नेताहरुले खाएको रकम लुकाउन दौडादौड गरेछ्न।दुर्गाको प्रमाणमा सहि हो भन्ने पुस्ती

  • @debakapokharel3015
    @debakapokharel3015 6 часов назад +5

    Dhan lukauna hola

  • @lekhanathSharma
    @lekhanathSharma 5 часов назад +2

    दुर्गाप्रसाईको दाबी सहि लाग्नथाल्यो ।किन हतारमा कम्बोडिया ?

  • @taraneupane3646
    @taraneupane3646 5 часов назад +2

    लौ लौ किरो करायो बाख्रो हरायो??
    गाउँ घर मा बाघ लाई किरो भन्ने चलन छ।

  • @bheshrajaryal682
    @bheshrajaryal682 5 часов назад +1

    किन होला ख्याल गरौ है।

  • @darahs321
    @darahs321 5 часов назад +1

    ठीक यस्तो prime time मा Tanka Dahal जी किन भूमिगत हुनुहुन्छ, बुझिनसक्नु छ।

  • @ArjunPrasadBhandari-u4c
    @ArjunPrasadBhandari-u4c 5 часов назад +2

    दालमा कुच्छकालो छ।

  • @roht1634
    @roht1634 6 часов назад +4

    Bichara dar cha ni Oli lai pani.purai praman metauna

  • @shresthadilli1844
    @shresthadilli1844 5 часов назад +4

    कम्बोडियामा केपी शर्मा ओलीको पैसा लुकाउनु गएको होला नि .🎉

  • @sbndhungana
    @sbndhungana 5 часов назад +3

    Hoixa pakka combodia kanda

  • @BharatGurung-d2b
    @BharatGurung-d2b 4 часа назад +2

    Chor parmarn lukauna gako ho

  • @HiraGharti-zm7lt
    @HiraGharti-zm7lt 5 часов назад +5

    Kp chor nai ho 100%
    Ani sere Pani chor ho100%

  • @pramilathapa7929
    @pramilathapa7929 4 часа назад +1

    Praman nasta garna gakohun yo kura saty horaxa

  • @SherBahadurkunwar-z6p
    @SherBahadurkunwar-z6p 5 часов назад +2

    ❤❤❤❤❤❤❤

  • @chhabilalthapa4663
    @chhabilalthapa4663 4 часа назад +1

    गुप चुप हुने त होला 😅

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 4 часа назад

    😂चोरले आफैखुट्टा तानेकोहो😂😂😂

  • @humlalthapa6776
    @humlalthapa6776 5 часов назад +1

    KP Mathi kehi ta (Daal mein kala hai)
    Bhannu kehi galat xaina.
    Combodiya Nai kin rojnu.....
    Durga prasai ko praman clear Xa.

  • @Purna-v8n
    @Purna-v8n 2 часа назад

    दुर्गा प्रसाईको दिन गयो अब जेल तिर।

  • @shayamkarki1943
    @shayamkarki1943 4 часа назад +1

    बचिऊना गयको यो सरकार

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 5 часов назад +2

    केपीकाे छाेराहरुले 100% कम्पाेडियामा राखेको पैसा र लगानी लुकाउनु र प्रमाण नष्ट गर्नुलाई जानू लागेको हाे

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 4 часа назад +1

    Kp Oli ko lagani Rahexa Tha Vayo

  • @dipakdhakal4090
    @dipakdhakal4090 4 часа назад +1

    Kp ko kas melauna hola

  • @panjatamang9968
    @panjatamang9968 5 часов назад +2

    kp olil vrastachrilai Jel kochnu parx Durga prasai jinbad

  • @lakgurung4900
    @lakgurung4900 2 часа назад

    हाम्रोदेशको पैस आबाआदिभन्दधेरै त्यै काम्बोडियमाको मान्छेहरूलाई मनाउनैजानेभो है ऐस्तोघुसपैठत काम्बोडियमपनि चाल्छ र मिलाउनपनि सक्छहै

  • @manakamanaflute
    @manakamanaflute 5 часов назад +2

    अरु गरेको पत्यारिलो हुने उखाने ले गरेको अपत्यारिलो हुन्छ??

  • @pradipkunwar1004
    @pradipkunwar1004 5 часов назад +1

    Combodia kina...lagani..sarbajanik nagaridinu hola vanna

  • @karanranabhat1443
    @karanranabhat1443 5 часов назад +2

    Vastachari chor kp ho

  • @LalMagar-g3h
    @LalMagar-g3h 2 часа назад

    यहि बाट थाहा भयो दुर्गा सहि छन

  • @minkhatri7303
    @minkhatri7303 2 часа назад

    काङ्ग्रेस कम्युनिष्ट भनेका महाभ्रष्ट हुन् यिनीहरूले आफ्नो कर्तुत लुकाउन छुपाउन जे पनि गर्छन् अब जनतालाई बिस्तारै बुझिसक्नुभएको छ यिनीहरुको अन्त्य गर्नुपर्छ हामी नेपाली जनताले।

  • @ramsharankumal321
    @ramsharankumal321 3 часа назад

    हिसाबकिताब मिलाएर प्रमाण नस्ट गर्न गएका हुन्

  • @RishabhThakuri
    @RishabhThakuri 4 часа назад +1

    Parman lukauna janalako ho 100%%%%%

  • @lucasmagar8415
    @lucasmagar8415 3 часа назад

    लगानी सुरक्षित गर्न गएको हो एमालेहरू

  • @maheshshakya2024
    @maheshshakya2024 53 минуты назад

    साचो हुने संकेत

  • @DurgaPokhrel-q4n
    @DurgaPokhrel-q4n 2 часа назад

    Sahi kura ho yo

  • @DevBahadurGharti
    @DevBahadurGharti Час назад

    गरिब जनता ले खाडि बाट पठाउने चोर हरुले बिदेशमा लगानी तेहि चोरेको पैसा को पर्मान लुकाउन गयको हो राजन

  • @jkpersonalview8800
    @jkpersonalview8800 3 часа назад

    पुर्व निर्धारित कार्यक्रम छाेडेर एमाले नेता कम्बाेडिया जानू अर्थ पर्ण छ, यसलाई संयाेग मात्र मान्न सकिन्न

  • @riyan8118
    @riyan8118 Час назад

    लूट कान्छा कान्छ अरु देशमा पाउदैन नेपालमै छ छुट ....😡😡😡

  • @bishnuthapa4936
    @bishnuthapa4936 4 часа назад

    भषटचार को फाएल ढाकछोप गर्न र मिलाउन केपि ओलि ले आफना छाउरा हरू पठाएको हुनसक्ने अनुमान छ छानविन गर्नु पर्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Час назад

    जय दुर्गा परसाई

  • @Khadia-j6o
    @Khadia-j6o 3 часа назад

    किर्ते प्रसाद ओलिको गल्ती ढाकछोप गर्न जान लाको हुन।

  • @samirrai9264
    @samirrai9264 5 часов назад

    चोर हरुको ग्याङ हो एमाले अनि तेसको बोस kp ओलि अनि CIB kp ओलि हो तुरि हो । जसरी चायो तेसरी खुल्काउछ ,,

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 23 минуты назад

    ओलेको लगानी गलत हो भन्ने कुरा ढाक छोप गर्नकै लागी पठायको हो .. ओलेले.. हैन भने केको लागी जान लागेको ..? जवाोफ चाहियो जनतालाई..

  • @jibanrai1982
    @jibanrai1982 Час назад

    चोर को पैसा लुकाउन गए को हो अब जन्ता ले थाहा पायो भनेर चोर्हारु

  • @ShyamKhadka-b7z
    @ShyamKhadka-b7z 6 часов назад +1

    ये मालेका खोलेका समाचार

  • @durshanbirat
    @durshanbirat 4 часа назад

    Jay nepal

  • @romanticsong5774
    @romanticsong5774 2 часа назад

    यहि बाट प्रष्ट हुन्छ कि दुर्गा प्रसाईं ले बोले को सत्य नै हो भनेर यहि बेला नै जानू र दुर्गा ले झुट बोल्दैन किन कि एमाले मा बसे का हुन केन्द्रिय सदस्य

  • @punyaprabhashrestha3592
    @punyaprabhashrestha3592 4 часа назад +1

    Oliko jhuthko k.hètì sacĥyàwun̈a.

  • @debakineupane1701
    @debakineupane1701 3 часа назад

    देखेउ जन्ता हो दुर्गा प्रसाईं गलत कि केपि ओलि गलत ?

  • @wochyu1
    @wochyu1 3 минуты назад

    धमाधम एमाले का नेता हरु कम्बाेडिया जाने बनाई दियाे दुर्गा प्रसाईं ले

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 20 минут назад

    यो न्युज चाहिं हेरौं है साथिहरु ..

  • @SusmaKhatri-q4v
    @SusmaKhatri-q4v 6 часов назад +2

    Abo parsta 6 kpoli ko kamdoya ko langani amaleko neta janu ko karn

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 21 минуту назад

    चोर लुटेराहरु .. पहिला देवराज र राजन गय .. अनी पछी अरु गयका हुन्

  • @deepsharankarki105
    @deepsharankarki105 3 часа назад

    Sahi ho sab vanda vrasta ho kp oli