निर्माताले जति भन्यो त्यति पत्ताउनु पर्ने हो? निर्माताले आफ्नो फिल्मको box office collection कहिले सहि भन्दैन।।आफ्नो फिल्म flop भयो कसैले भन्छ र यार।।पुर्ण बहादुरको सारङगी चाइ खत्रै चलेको छ बाकी सवै गफ पेल्दै छन्।
ह्रस्व दीर्घको व्यापार निताले सार्वजनिक गरे जस्तो छैन, यति कमजोर शो पाएको छ त्यही पनि समग्रमा ३० - ४० प्रतिशत अकुपेन्सी छ कसरी कमाउँछ ४,५ करोड ? रजतपट बुढो पनि आफ्नो नजिकको व्यक्तिको फिल्मको वास्तविक रिपोर्ट सार्वजनिक गर्दैन हावातालमा बोलेर हुन्छ ? विकास बोर्डबाट बक्स अफिस सार्वजनिक गर त दुधको दुध पानीको पानी छुट्टिन्छ
honest review दिनु पर्दा रस्व दिर्घ को धेरै बलियो पक्ष हुदाहुदै पनि निकै कमजोर story telling लाग्यो। दर्शकलाइ बाध्दै जानुको साटो कथा के थियो भनेर सोचिरहनु पर्ने स्थिति छ😂😂
मंगसिर 7 तेल भिषाको पर्खाइमा छु किनभने मैले जतिपनी फिल्महरु हेरे फिल्म हेर्न भन्दा अघि टेलर हेर्थे र टेलर नै हेरेर रोएको फिल्म चाही फिल्म तेल भिषा हो तेसैले पनी हेर्न निक्कै आतुर छु फिल्मको कथा वस्तु साह्रै मार्मिक राम्रो होला जस्तो छ
In my city Louisville (ky) usa 🇺🇸 for the first time it break the record, 6 show in day and its houseful, in 16 yers of living here in usa I never see like this , thereater take their regular movie for nepali movie P.B. S but I'm personally said why that little kid who played role of parkash saput is not with team , that kid is awesome hope he get paid well .
Ahile samma pani khedo khaneko khanyai xa 12 gauko sabaile tapai hami darshak matra ho 12 gaulai maya garne media kalakar kunai pani kutta le garda 12 gaule 26cr 11 lakh kamayeko haina yo matra darshak ko Kamal ho
रस्वदीर्घ धेरै राम्राे छ तर पैशा कोे लागि एक दुई जना ले फिलिमको गलत प्रचार गर्दै छ ममिको एज कोे लागि भन्ने केटीलाई भन्न चाहान्छु तिमी कहिल्यै ममिको एज मा अर्थात् ममी कहिल्यै नबनोस् यहि मेराे तिमीलाई सुभकामना
ठूलो कुरो नगरै हुन्छ १२ गाउँ १२ गाउँ भन्ने झुण्डहरुले दिपा र दिपकलाई सामाजिक सञ्जालमा गाली गर्न नपाएको भए यस्ता खै के खै के फिलिम पानी पनि पिउन पाउँदैनथ्यो ३ घण्टा सम्म हामीले पनि नहेरेको हो बकवास
Raso dirga dherai nai ramro baneko cha. Maile ahile sama yo level ko Nepali movie hereko thiyena . Nita ji tapai ko ra tapai ko team ko mehanat dekhincha. Yo movie herda lagdaina ki yo Nepali movie nai ho ra vani. Yeti ramro pargati gareko rahicha Nepali movie le jasto lagyo. Raso diraga movie lai best wishes dina chahanchu.
नेपाली फिल्मको बिचित्र नाम हरु आइसकेका (1) जङ्ग बहादुरको कोट (2)फाटेको जुत्ता (3)पुर्ण बहादुरको सारङ्गि आउन लागेको (1)हरि बहादुरको जुत्ता आउनु पर्ने (1)मदन बहादुरको कट्टु (2)के पि को किड्नी (3)शेर बहादुरको जिब्रो (4)प्रचण्डेको मुर्रा (5)रबिको सहकारी (6)बिध्यादेबिको सुरुवाल (7)बालेनको डोजर (8)हर्कको ढुङ्गा (9)गगनको बाख्रा (10)गोकुलको 70 करोड (11)नेताहरुको गाडी (12)जनता प्राय खाडी (13)श्रीमतिहरु अरु सङ्ग फाडी आदि इत्यादि
त्यति धेरै नामि विदेशी कलाकार र स्वदेशी लिएर बनाएको चलचित्र यति बकम्फुसे र निरस् होला भन्ने अपेक्षा थिएन । कहानी के हो ? किन हाँसेको र किन रोएको बुझ्न सकिदैन । यसको कथा र पटकथा कसले लेखेको त्यसलाई जरिवाना हुनुपर्छ । नेपाली फिल्म भनेर मात्रै भएन नि
पहिला पहिला पनि निकै राम्रो चलचित्र ले पानी नभनि डुबाको पनि देखेको सुनेको हो बिजय बराल को धेरहि र रोल होला थोरहि राम्रो पनि होला तर समान सबै टिम लाई दिनु परछ बुदि अनजना प्रकाश सबै टिम तर एउटा कुरा चाई मैले मात्र नभै भन खोजेको तर नाम लिन नसकनु यो रजतपट अङकल ले नै भनेको हैन र कि प्रकाश सपुत सामाजिक सनजाल युटुभ केयामारा रिल को लागि करोड भिउज खानो न १ भनेर हो कहि कतै प्रकाश सपुत जोडिनु नै साराङगि को लक लाउनु पनि होकि अजै सफलता मिलोस सबै मा शुभ कामाना
nrpal ma 5 CRORE gross collection gareko 6 bt total 23 crore gross collection bhanera guff deenu bho neeta ji . nepali film lai 3 crore ma kun ODT PLATEFORM LE KINYO ????
रस्व दीर्घ को भलो चाहने एता हाजिर हुम त😂❤❤❤❤
To be honest hamile hijo 21 Jana collage bata herna lako subai sathi haru le dherai ramro vane 😊❤
Safal hos mayalu nutuko
Safal hoss
Safal hos hunxa pani 🎉❤
धोती कलाकारलाई हैन नेपाली कलाकारलाई माया गरौं, धोतीहरूको अभिनय छ भन्या हैन भारतमा देखाउनु पर्छ ।
धेरै कुरिरहने सबै जना यता यो कार्यक्रम लाई❤❤❤❤❤❤❤❤❤❤❤❤
Rarshow dirgha पनि अति नै राम्रो छ है ।
ह्रस्व दिर्घ फिल्म राम्रो छ । यस्को छुट्टै कथा छ । सबैले एकपटक हेर्न आग्रह
हरेक हप्ता Rajatpat न छुटाई हेर्न सबै यता हाजिर गरौ त हाल Qatar बाट
Lagani dherai bhayeko le lagani Utahai super hit hos,Jaya Hrashwo Dreegha
प्यारी दिदी को फ्लिम Super Duper Hit हुन्छ ढुक्क हुनुस दिज्यु ❤🙏
यो वर्ष को राम्रो मुभी भनेको रहश्वदीर्घ लाग्यो मलाई त🎉🎉🎉🎉❤❤❤निता दिदी
सम्पुर्ण फिलीमको बारेमा स्पस्ट तरिकाले प्रकास पारिदीने एकमात्र प्रकास सर को एकमात्र कार्यक्रम रजतपत हो एकदम respect गर्दछु प्रकाश सर लाइ।
ह्रसो दिर्घा लाई सबै ले सपोर्ट गरिदिउ है ।।।।।।।।।
Neeta didi ko movie Lai pni show dinu prcha aliii dharii
खुट्टा तान्नेहरु तानिरहन्छन् ह्रस्व दीर्घ लम्किरहन्छ ,,
नारायणी अर्थात संस्कारी निता ❤️🕉️
Neeta n harihara hee ko film super hos❤
Rashow dirgha team Ko innovate
soch xa... Film ramro xa.... 👍
प्रकाश kaka को कार्यक्रम को सुरु को चार लाइन ले भित्र मन छुन्छ ❤❤❤❤❤
Jaya hosss sabaiko🎉🎉🎉🎉🎉🌹🌹🌹🙏🙏🎉🎉
यकदमै राम्राे लाग्याे ह्रस्वदिर्ग मुबि बिपना दि ❤❤❤
ह्रस्व दिर्घ को प्रगति देख्न पाउ पशुपति नाथ ❤️🕉️
निर्माताले जति भन्यो त्यति पत्ताउनु पर्ने हो?
निर्माताले आफ्नो फिल्मको box office collection कहिले सहि भन्दैन।।आफ्नो फिल्म flop भयो कसैले भन्छ र यार।।पुर्ण बहादुरको सारङगी चाइ खत्रै चलेको छ बाकी सवै गफ पेल्दै छन्।
best wishes nita Ra hari for this wonderful movie
कसले पत्याएको थियो र सारङ्गिले यतिधेरै कमाउनेछ भनेर?सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र अब हाम्रो नेपाली सिनेमा क्षेत्रमा सायद विरलै देखिएला भविष्यमा।
ह्रस्व दीर्घ पहिला देखि महिले भनेको होनी जय ह्रस्व दीर्घ ❤
Uncle promoting his fav sister like anything which is very good 👍
Wow good xa hajur movie
Prakas Subedi ko yo show hunthena vane hamile chalachitra kshetra bhitra ka kura haru thaha paune thiyenau .
ह्रस्व दीर्घको व्यापार निताले सार्वजनिक गरे जस्तो छैन, यति कमजोर शो पाएको छ त्यही पनि समग्रमा ३० - ४० प्रतिशत अकुपेन्सी छ कसरी कमाउँछ ४,५ करोड ? रजतपट बुढो पनि आफ्नो नजिकको व्यक्तिको फिल्मको वास्तविक रिपोर्ट सार्वजनिक गर्दैन हावातालमा बोलेर हुन्छ ? विकास बोर्डबाट बक्स अफिस सार्वजनिक गर त दुधको दुध पानीको पानी छुट्टिन्छ
नेगेटिभ सोच किन ?
Ohoo ho ra.. kamaosh ni.. nepali movie sabai le kamawos...
Samosa diyena Neeta le?
Good luck 🤞 ❤❤
honest review दिनु पर्दा रस्व दिर्घ को धेरै बलियो पक्ष हुदाहुदै पनि निकै कमजोर story telling लाग्यो।
दर्शकलाइ बाध्दै जानुको साटो कथा के थियो भनेर सोचिरहनु पर्ने स्थिति छ😂😂
Good luck 🕉
मंगसिर 7 तेल भिषाको पर्खाइमा छु किनभने मैले जतिपनी फिल्महरु हेरे फिल्म हेर्न भन्दा अघि टेलर हेर्थे र टेलर नै हेरेर रोएको फिल्म चाही फिल्म तेल भिषा हो तेसैले पनी हेर्न निक्कै आतुर छु फिल्मको कथा वस्तु साह्रै मार्मिक राम्रो होला जस्तो छ
One and only pirkesh subadi 99% right point
good luck
सानो सानो RUclipsr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत
Ok
Raswo dirg ramro lagyo malai🙏🙏
Raso dirga blockbuster hunxa
नीता मन पर्छ तर चेपारे बोली सुन्दा घिन नै लाग्छ।
In my city Louisville (ky) usa 🇺🇸 for the first time it break the record, 6 show in day and its houseful, in 16 yers of living here in usa I never see like this , thereater take their regular movie for nepali movie P.B. S but I'm personally said why that little kid who played role of parkash saput is not with team , that kid is awesome hope he get paid well .
Who is the writer of “Purna Bahadurko Sarangi”. Salute
Nita i love you ❣️❣️❣️😊
Film ramro cha
निताको फिल्म सुपरहिट हुनुपर्छ भन्ने मान्छे हु म
अब तेल भिषापनि सुपरहिट होस । नेपाली फिल्मलाई सबैले माया गरौ ❤
मेरो गुला भन 12 गाउँको 25 करोड चाई न पताउने सारङ्गी को 40 करोड चाई पताउनु पर्ने😂😂
100% Right
Ahile samma pani khedo khaneko khanyai xa 12 gauko sabaile tapai hami darshak matra ho 12 gaulai maya garne media kalakar kunai pani kutta le garda 12 gaule 26cr 11 lakh kamayeko haina yo matra darshak ko Kamal ho
Raswa dirgha ❤❤lai Maya garau ❤❤❤
रस्वदीर्घ धेरै राम्राे छ तर पैशा कोे लागि एक दुई जना ले फिलिमको गलत प्रचार गर्दै छ ममिको एज कोे लागि भन्ने केटीलाई भन्न चाहान्छु तिमी कहिल्यै ममिको एज मा अर्थात् ममी कहिल्यै नबनोस् यहि मेराे तिमीलाई सुभकामना
फिल्म लाई सफलताको शुभकामना शुभेच्छुक त म पनि हु तर फिल्म खै के खै झै लाग्यो
hrswa dirgha aile sammako best movie❤❤
१२ गाउँ अनि पुर्ण अन्कल को फिल्म ले कति कमाए ।।हो ......
नेपाली सिने जगत मा खलबली नै मच्चाए हो ...
जय नेपाली सिनेमा 🇳🇵🇳🇵🚩🚩
Rasho dirga eakdam ramro xa
❤❤❤❤❤ rajatpat
I am waiting for dis program ❤❤
❤❤🙏
Nice👍
21 करोड भने पछि सुपर हिट भान्दा हुन्छ।
Nita ❤❤narmas na hunu hola ❤❤
मिनशको भोइश् दामि❤❤❤❤
Raswa dirgha sarai raamro movie x hai maile ta heri sake tapai haru ni.....
Aghanidahan vabeko simple move but babbal movie🙏🙏🙏🙏plzz herna jaaam
Rasodhrga ramro flim rix
All the best nita❤❤❤
Raswa dirgha lai purai sho dinuparo ❤❤❤
मंसिर सात अग्निदहन सात❤🎉
बिकाऊ कार्यक्रम 😂
J man lago tai vanne
Npl best banaunu parxa vanne Koko hunu hunxa...?
Rasho deergha ek damae rmro plus hamile dherae kura ko grand sikna sakxau ❤❤❤
सबै फिलिम को सहि हिसाबको आकाडा देखाउन सक्ने चुल्ठेले १२ गाउँ लाई खिसी टिउरी गर्दै देखायो २६ करोड कमायो १२ गाउले भन कति गाह्रो मानेको
Right100%
मन मुटाब भको छ हो कसरी भनोस 12 गाउ😂
ठूलो कुरो नगरै हुन्छ १२ गाउँ १२ गाउँ भन्ने झुण्डहरुले दिपा र दिपकलाई सामाजिक सञ्जालमा गाली गर्न नपाएको भए यस्ता खै के खै के फिलिम पानी पनि पिउन पाउँदैनथ्यो ३ घण्टा सम्म हामीले पनि नहेरेको हो बकवास
Raso dirga dherai nai ramro baneko cha. Maile ahile sama yo level ko Nepali movie hereko thiyena . Nita ji tapai ko ra tapai ko team ko mehanat dekhincha. Yo movie herda lagdaina ki yo Nepali movie nai ho ra vani. Yeti ramro pargati gareko rahicha Nepali movie le jasto lagyo. Raso diraga movie lai best wishes dina chahanchu.
NAMASKAR DARSAKBIN
Jay 12 गाउँ
Cyber sena vaneko ahi ho
अझै कन्ट्र्याक्ट बाकि होला
विराज भट्टका विरोधी हरु भुक्न थाले पछि पछि आउँदैछन्
❤❤❤
Neeta is great
नेपालमा सबै फिलिम चलेपछि जन्ताले चाई पैशा कहाँ पाउने हुन खै।
Nepalgunj is second hub for Cinema industry❤🇳🇵
Jay purna bahadur ko sarangi
Khusi lagyo hjr aafno lagani dhubena ramro vyax film chalna vnda agadinai maile kamana gareko thiya hjr ko lagani ndhubos vnar
जनताले अहिले चै नेपाली सिनेमालाई माया गर्न थाले छ्न !
प्रकाश दाइ रजत पट सो बाट फिलिम हिट फलाप भए बिश्वास लाग छ । उह यो सो प्रतीक्षा मा हुन्छु प्रतेक हप्ता
🎉🎉🎉🎉
नेपाली जनता साच्चिकै ब्यकुब छ किन्की लहल्हैमा लाग्ने हल्लाको पछी लाग्ने केही ब्युझ्न नसक्ने
टिकट मङगो भएर हो यति धेरै कमाको पहिला 50रुपैयाँ मा पाईन्थ्यो अहिले 500 पर्छ किन नहोस त यतिधेरै बेपार...धेरै फुरुक्क हुनुपर्दैन..प्रकास जि😀😅😅
Teso vaye paila 4 lakh ma movie bani garthyo ahiley 4 crore lagxa😂
Rasodhirka ko hiro chai ali bayena
तेलभिसा राम्रो छ हाेला,बुढि परदेश नातीलाई तेल लगाउन गएको बेला बुढा घरमा आफ्नाे तुनेलाे गरेर बसेका बेला सुखदुःख साटासाट गरेर आत्तिएका छन्
Samman chai Darshak harulai dinu. Darshakle film
Naherdiyeko vaye Purnabahadurko Sarangile tetto dherai paisa kamaudaina thiyo.
नेपाली फिल्मको बिचित्र नाम हरु
आइसकेका
(1) जङ्ग बहादुरको कोट
(2)फाटेको जुत्ता
(3)पुर्ण बहादुरको सारङ्गि
आउन लागेको
(1)हरि बहादुरको जुत्ता
आउनु पर्ने
(1)मदन बहादुरको कट्टु
(2)के पि को किड्नी
(3)शेर बहादुरको जिब्रो
(4)प्रचण्डेको मुर्रा
(5)रबिको सहकारी
(6)बिध्यादेबिको सुरुवाल
(7)बालेनको डोजर
(8)हर्कको ढुङ्गा
(9)गगनको बाख्रा
(10)गोकुलको 70 करोड
(11)नेताहरुको गाडी
(12)जनता प्राय खाडी
(13)श्रीमतिहरु अरु सङ्ग फाडी
आदि इत्यादि
😂😂😂😂😂😂😂😂😂😂😂मरे म
(14) चुल्ठे काकाको चुल्ठो😂😂
Sayad timi 12 gau ko fan holla😂😂🤣
हैट😂😂
Nita harihar❤❤❤
कुरा सुनदा बुजदा खासमा तेल भिजा चलचित्र पैसा र अाईडि वला र डलर कमाउनि को लागि रहिछ😂
प्रकाश अंकल ले आफु लाई मन नपरे को मान्छे लाई त भीततामा पूगनी गरी बिल्ला हांन्छ है
त्यति धेरै नामि विदेशी कलाकार र स्वदेशी लिएर बनाएको चलचित्र यति बकम्फुसे र निरस् होला भन्ने अपेक्षा थिएन । कहानी के हो ? किन हाँसेको र किन रोएको बुझ्न सकिदैन । यसको कथा र पटकथा कसले लेखेको त्यसलाई जरिवाना हुनुपर्छ । नेपाली फिल्म भनेर मात्रै भएन नि
Parkhas Saput nvyko vy. Sayd yo film chalni thiyn
Sabai..ramro xa..tara hari sir lai replace garera aru nai rakhya vaye jhan ramro hune thiyo...
Rawsa lai sabaile herau 100 carod kamaune banau🎉🎉🎉🎉
Aghnidahan babbal xa jasto xa🙏🙏sabai le herna jaam
सारङ्गी बनाउने निर्मातालाई lottery नै लागेको छ सिनेमा ब्लकबस्टर भएको मा यो चलचित्र खेल्नै सबै कलाकार लाई अलि अलि पैसा दिनुपर्छ मेरो बिचारमा !
फिल्म जति सबै Daya bipin bijay माग्ने हैt ले खाइसक्यो कता Gaye megastar superstar भनाउदा हरू आफै आफै number 1 हु vanihinchhan
Bijay Baral lai 2 crore dida hunxa producer leh😊
प्रकाश अङ्कल काे पर्खाइमा थिए
पछील्लो दुई महिनामा नेपाली सिनेमाले गोकुल बास्कोटा लाइ टक्कर दिएछ
पहिला पहिला पनि निकै राम्रो चलचित्र ले पानी नभनि डुबाको पनि देखेको सुनेको हो बिजय बराल को धेरहि र रोल होला थोरहि राम्रो पनि होला तर समान सबै टिम लाई दिनु परछ बुदि अनजना प्रकाश सबै टिम तर एउटा कुरा चाई मैले मात्र नभै भन खोजेको तर नाम लिन नसकनु यो रजतपट अङकल ले नै भनेको हैन र कि प्रकाश सपुत सामाजिक सनजाल युटुभ केयामारा रिल को लागि करोड भिउज खानो न १ भनेर हो कहि कतै प्रकाश सपुत जोडिनु नै साराङगि को लक लाउनु पनि होकि अजै सफलता मिलोस सबै मा शुभ कामाना
sabai miler npl lai saport garau
Aba technically ramro movie with original story aanunparo for good industry.
nrpal ma 5 CRORE gross collection gareko 6 bt total 23 crore gross collection bhanera guff deenu bho neeta ji . nepali film lai 3 crore ma kun ODT PLATEFORM LE KINYO ????
ho vanya nepal mai flop vako flim lai kun chai indian ott le kinxa hola 😅yesto kura kasle patyaune hola lastai gafadi raixa yaar😂😂😂😂😂