ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
नेता हुनु त डा अमरेश कुमार जस्तो। एकदम निस्वार्थ, निडर नेता। बोली जस्तो व्यबहार त्यस्तै। नबिराउनु नडराउनु डा साहेब।हामी नेपाली जनता सबै हजुरको साथमा रहनेछौं। आफ्नो निस्वार्थीपन र देशभक्ती भाव कायम राख्नुहोला।
रबि पछिको दोस्रो पत्रकार जगदिश खरेल सर सलुट उच्च सम्मान । एक पल्ट काङ्ग्रेस का 2 नेता गगन बाख्रा 🐐 चाेर र रामहरि खतिवडा घडी चाेर लाई ल्याएर बहस गराउनुस त अन्त धेरै भुक्दै छन
मैले सुनेको शक्तिशाली देशहरु आफैंले आफ्नो लागि राजदूत माग्छन् रे, आफ्नो अनुकुल व्यक्तिलाई। त्यस्तो अवस्थामा यो सरकार भारत र चीन नभई पश्चिमा शक्तिको आडमा बनाइएको थाहा हुन्छ। BRI को दस्तावेज पश्चिमा देशको दूतावासमा अध्ययन भइरहेको छ, अनि त्यो दस्तावेज परराष्ट्रमन्त्री बाट नै चुहिएको हो ।
म नेपाली नागरिक लाई अनागरिक बनायर बेच्ने बेबस्था र नेताको अन्त्य को बिगुल फुकेको दिन सन्सार को जुनै कुनामा भयनी त्यो आम्दोलन मा सहभागी हुन आइपुग्छु ।हाम्रो भबिस्य त बेच्यो बेच्यो अब हाम्रो सन्तति को बेच्न दिनुहुन्न इ अपराधी हरु लाई अब इन्को अन्तेस्ती नै अन्तिम बिकल्प हो☝️
अस्ती मंसिर रे अब फागुन! फेरी चैते दशै पछि भन्ने होला , फेरी बैशाक पनि , फेरी तिज पछि , फेरी दशै तिहार पछि , फेरी छठ पछि ?? .. तिमी ले “प्रमाण छ प्रमाण छ यो भ्षटहरिमको भनेको खै “??
नेपाल का सबै राजनीतिक दल खारेज गर्ने र बिद्द्वान हरुलाई हरेक जिल्लाबाट निर्वाचन स्वतन्त्र बाट गर्ने र देशको मार्गचित्र वनाइ देश चलायो भने बल्ल देश र जन्ता बच्लान नत्र देश हेर्नुहोला 10 वर्समा डाक्टर अमरेस जि ले भन्नू भए जस्तो न त देश न त जनता रहन्नन सबै बिदेश हुनेछन
पाटीले टिकट नदिएको झोंकमा स्वतन्त्र भएर चुनाव जितेको व्यक्ति जे बिक्छ त्यहि बोलेर भाइरल हुने ज्वरो सवार भएको छ। यो घाति कदम हो तर आज रविवादीहरु यस्लाई मन पराउछन।
जगदिस सर एउटा कुरा भन्छु ल 😊 एक प्रत्रकार । दल खोलेको 6 महिना मा 21 जना साम्सद र उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्न्न्न सक्छ 😢 भने पछि तपाइ को कलम मा कति तागत छ त्यो हेर्नुस । जुन सुकै समय मा नि जनता को प्रश्न र जनता को आवज बोल्नुस 😊 नेपालि जनता ले मुल्यांकन गर्छ्न ❤ रबि लामिछाने पछि अहिले को आस लाग्दो प्रत्रकार जगदिस अपिल युबराज नबिन हुन 😊 यिनि हरुलाइ राष्ट्रिय राजनीति मा ल्याउने हो घण्टी बाहक बनाएर ❤ रबि लामिछाने जिन्दावाद ❤ राजनीति प्रतिसोध बन्द गर । 12 भाइ मुर्दाबाद ❤❤❤
बैदशिक ऋणको भारीमा बहस नगर्नेहरू को हुन् ? 98% अमेरिका र युरोप भारत को ऋण छ नेपाल लाई ।भारत मा 85% चिनियाँ हरु छन् समान र लगानी मा । आजै केही महिना भित्रमा मोदी चिन जाँदै छ । ओलीको भ्रमणपूर्व चिनियाँ लगानी किन बन्यो बहसको मुद्दा ? किन हतास छन् माफियाहरू ? पहिले हजार भन्द माथि पर्थ्यो सिमेन्टी अहिले अदा छन् होङसी सिमेन्ट चिनियाँ आएपछि ,कति लुटे छन् त भारतीय र दलाली उदोगपतिले । आजै भारतले सियो देखि ठूलो समन्देखि भरतले नै लुट्दै छन् जसरी हुन्छ ओलीले चिन संग सम्झौता गर्नै पर्छ
अब कित प्रत्यक्ष कार्यकारी रास्ट्रपतिय प्रणालीमा गइ बालेन्द्र शाहलाई रास्ट्रपति बनाइ नेपाल बचाउनु पर्छ, कि एक निडर आर्मिले यी भ्रष्ट र रास्ट्रघाती सबै नेताहरूलाई जेल हालेर सत्ता हातमा लिइ नेपाल र नेपालीको हितमा काम गर्नु पर्छ र नेपाललाई बचाउनु पर्दछ। #🇳🇵जय नेपाल !🇳🇵🙏🇳🇵
ह्या के भाको छ, बालेन बालेन भन्यो । मन को लड्डु घ्यू सँग खाउ। कमसेकम धरातलमा त आउनु पर्यो नि , पैला कार्यकारी राष्ट्रपति शासन बनाउन २/३ चाहिन्छ। कार्यकारी रा्ट्रपति एजेण्डा भएका ठुला पार्टी माओवादी ३२ सीट अनि रास्वापा २२ सीट छ। राष्ट्रपति शासन बनाउन १७० + सीट आवश्यक छ। कांग्रेस यही संसदीय व्यवस्था मान्छ अनि एमाले कार्यकारी प्रधानमन्त्री । पैला कार्यकारी राष्ट्रपति शासन चाहने पार्टीलाई जिताउ ८४ मा संविधान संशोधन गरेर फेरि चुनावमा चै बालेन सिधै राष्ट्रपतिमा प्रतक्ष्य लड्न सक्छन्। बैरागी भेडो झ्यै भ्या भ्या गरेर हुन्न 😂
Desh Banauxha ta kebal Madheshi le nai Ho Pahariyaa haru Ta matrai aamaa ko ragat Khaane ho .... Yasto Niti Aaucha kunai din Jaha Amresh Ko Dar LE Kaamne cha Bharat chaari haru
वास्तवमा वलीले याे माैका गुमाए भने निकम्मा प्रधानमन्त्री ठहरिने छन,अाज सम्म कै उत्कृष्ट काम हुनेछ B R I सम्झाैता भयाे भने ईतिहासले सम्झिने छ के पि वलीलाई जय देश,जय चन्द् सुर्य🇳🇵🇳🇵🇳🇵
तेरो बाउ को हैसियत केछर मुजि राज्निती को र नजान्ने अन्ध भक्तले यस्तो कमेन्ट गरिस तथ्य र तथ्यांक को आधार मा बहस गर्ने हैसियत छ त संग झोले देशको परिस्थिति हेरेर कमेन्ट गर देश बेचिसके तेरो बाउ हरुले तेरो गू भरियको गिधीमा कहिले घाम लाग्छ चिक्ने ।🙄🙄👊👊👊
Sri Lanka bangalades Maldives ko loan China ko matra xina teha america europe India imf liyako sunaudaina bbc Indian news europe news propaganda phailaune world ma asanti phailaune godi media Sri Lanka loan loan 11% India 17%imf China 9% america 13% bbc godi media
No mcc N0 spp no Indo pacific samjhauta no 12 bude samjhauta no mahakali tanakpur samjhauta no nagarikta bidhek kharej garau natra Ukraine hunxa ra Nepal sikim phiji jastai bilaya hunexa hekka hos 3 karod Nepali jantaharule bujnu jaruri xa jaya Nepal (thaha)
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
Kin paxi lagxan yiniharumaa darx ttraasx yiniharuko mutu kapx yiniharu hattiyraa balatkari bharstachari dalaal chor haruxan ani rabi lai naramro aarop lavaunu parian
Jit satteko hunxa jya rabi dai
janta le chak ma ladQ0 halne - Rabi Lamichhane
@@michaelhills3663tero budi ko ma haleko ho Kya ho mg
W@@dipendrakumarthapa8140
असल प्रत्रकार र असल नेता डा.अमरेश सर ज्यु सलुट छ
नेता हुनु त डा अमरेश कुमार जस्तो। एकदम निस्वार्थ, निडर नेता। बोली जस्तो व्यबहार त्यस्तै। नबिराउनु नडराउनु डा साहेब।हामी नेपाली जनता सबै हजुरको साथमा रहनेछौं। आफ्नो निस्वार्थीपन र देशभक्ती भाव कायम राख्नुहोला।
उच्चसम्मान उमरेश जी
रबि पछिको दोस्रो पत्रकार जगदिश खरेल सर सलुट उच्च सम्मान । एक पल्ट काङ्ग्रेस का 2 नेता गगन बाख्रा 🐐 चाेर र रामहरि खतिवडा घडी चाेर लाई ल्याएर बहस गराउनुस त अन्त धेरै भुक्दै छन
Very good analysis Dr saheb❤❤❤❤❤❤❤❤❤
Both are great . So informative and I was fully convinced with amresh sir
नेपालका राजनीतिक दलका नेताहरू देशमा भ्रष्टाचारी र जनता र विदेशमा दुबैतिर चीटर भएको विश्लेषण ठीक। धन्यवाद डा. अमरेश।
सहि बिश्लेषण🙏🙏🙏
जनताको प्रश्न सोध्ने असल पत्रकार र जनता लाइ सचेत राख्ने र जनताको पक्षमा बोल्ने इमानदार नता दुबै जना लाई सलाम छ
Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
Both are great person salute
You are great person
Good luck rabi sar 😊
The last 1 minute sums up the whole situation of our country.
जगदीश खरेल को बहस सारै मन पर्छ।
आगामी एपिसोड मा गगन थापालाइ ल्याउनु पर्यो
Right sir
Good conversation especially Dr.Amaresh sing ❤
Dhannebad patrakar shree Jagdish kharel jiu lai sailot takrtaucxu m ex Army dubai bat ❤❤
Right
This guy is on fire, straight up.
Good leader
Manniye shree Amresh kumar singh is a great person ❤️ ♥️
Je dekhacxan tyo bolcxan je bolcxan tyo gracxan ❤❤Dhannebad patrakar jiulsi m dubai bat ❤❤
मैले सुनेको शक्तिशाली देशहरु आफैंले आफ्नो लागि राजदूत माग्छन् रे, आफ्नो अनुकुल व्यक्तिलाई।
त्यस्तो अवस्थामा यो सरकार भारत र चीन नभई पश्चिमा शक्तिको आडमा बनाइएको थाहा हुन्छ।
BRI को दस्तावेज पश्चिमा देशको दूतावासमा अध्ययन भइरहेको छ, अनि त्यो दस्तावेज परराष्ट्रमन्त्री बाट नै चुहिएको हो ।
म नेपाली नागरिक लाई अनागरिक बनायर बेच्ने बेबस्था र नेताको अन्त्य को बिगुल फुकेको दिन सन्सार को जुनै कुनामा भयनी त्यो आम्दोलन मा सहभागी हुन आइपुग्छु ।हाम्रो भबिस्य त बेच्यो बेच्यो अब हाम्रो सन्तति को बेच्न दिनुहुन्न इ अपराधी हरु लाई अब इन्को अन्तेस्ती नै अन्तिम बिकल्प हो☝️
यो टक्लु दाइले पनि प्रमाण बिनानै बोल्छन तातोन छारो जे होस जोसङ छ जस्को कारण जे भएनी सहि गलत जे छ तेहि भन्दा त हुन्छ त खाली कुरा लुकाएर मात्र बोल्ने
अस्ती मंसिर रे अब फागुन! फेरी चैते दशै पछि भन्ने होला , फेरी बैशाक पनि , फेरी तिज पछि , फेरी दशै तिहार पछि , फेरी छठ पछि ?? .. तिमी ले “प्रमाण छ प्रमाण छ यो भ्षटहरिमको भनेको खै “??
नेपाल का सबै राजनीतिक दल खारेज गर्ने र बिद्द्वान हरुलाई हरेक जिल्लाबाट निर्वाचन स्वतन्त्र बाट गर्ने र देशको मार्गचित्र वनाइ देश चलायो भने बल्ल देश र जन्ता बच्लान नत्र देश हेर्नुहोला 10 वर्समा डाक्टर अमरेस जि ले भन्नू भए जस्तो न त देश न त जनता रहन्नन सबै बिदेश हुनेछन
अमरेश दाजु श्रीकेश तेल लगाउनु होला राम्रो छ रे। भन्ने बजारमा हल्ला छ!
पाटीले टिकट नदिएको झोंकमा स्वतन्त्र भएर चुनाव जितेको व्यक्ति जे बिक्छ त्यहि बोलेर भाइरल हुने ज्वरो सवार भएको छ।
यो घाति कदम हो तर आज रविवादीहरु यस्लाई मन पराउछन।
जगदिश खरेल ज्यूको प्रश्नमा दम चाही हुने बोल्न ल्याएको मान्छेलाई आफुले सोचेको बोलिदिए हुने भन्ने सोच हो कि के हो ।
पाटिको धारना बनाउनको निम्ति BRI अध्यान फाइल महामन्त्रीको सचिबालय जानू के गलत भोत ।
❤🎉
नमस्कार छ दादा हजुर
जगदिस सर एउटा कुरा भन्छु ल 😊 एक प्रत्रकार । दल खोलेको 6 महिना मा 21 जना साम्सद र उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्न्न्न सक्छ 😢 भने पछि तपाइ को कलम मा कति तागत छ त्यो हेर्नुस । जुन सुकै समय मा नि जनता को प्रश्न र जनता को आवज बोल्नुस 😊 नेपालि जनता ले मुल्यांकन गर्छ्न ❤ रबि लामिछाने पछि अहिले को आस लाग्दो प्रत्रकार जगदिस अपिल युबराज नबिन हुन 😊 यिनि हरुलाइ राष्ट्रिय राजनीति मा ल्याउने हो घण्टी बाहक बनाएर ❤ रबि लामिछाने जिन्दावाद ❤ राजनीति प्रतिसोध बन्द गर । 12 भाइ मुर्दाबाद ❤❤❤
माथी प्रसम्सा गर्ने तल आयर राजनितिक दासी बनाउने कस्तो सुभचिन्तक हो साथी?पत्रकार स्वोतन्त्र हवोस भन्ने राम्रो बिचार हो तर मेरो भैदेउ भन्नू स्वार्थ हो।
कस्तो कुरा गरेको उसकै पार्टीको सरकार छन् अनि उनीहरूले यो सही छ या छैन भनि सल्ल त दिन पर्यो होल नि
Amrias sarni thik kura garxan ho
बैदशिक ऋणको भारीमा बहस नगर्नेहरू को हुन् ? 98% अमेरिका र युरोप भारत को ऋण छ नेपाल लाई ।भारत मा 85% चिनियाँ हरु छन् समान र लगानी मा । आजै केही महिना भित्रमा मोदी चिन जाँदै छ ।
ओलीको भ्रमणपूर्व चिनियाँ लगानी किन बन्यो बहसको मुद्दा ? किन हतास छन् माफियाहरू ? पहिले हजार भन्द माथि पर्थ्यो सिमेन्टी अहिले अदा छन् होङसी सिमेन्ट चिनियाँ आएपछि ,कति लुटे छन् त भारतीय र दलाली उदोगपतिले । आजै भारतले सियो देखि ठूलो समन्देखि भरतले नै लुट्दै छन्
जसरी हुन्छ ओलीले चिन संग सम्झौता गर्नै पर्छ
चित्त बुझ्दो तर्क लागेन यसपालि अमरेशजी को
पहिला पनि प्रचन्ड को छोरी ले पैसा मागेको प्रमाण छ। भनेको होइन र।
अब कित प्रत्यक्ष कार्यकारी रास्ट्रपतिय प्रणालीमा गइ बालेन्द्र शाहलाई रास्ट्रपति बनाइ नेपाल बचाउनु पर्छ, कि एक निडर आर्मिले यी भ्रष्ट र रास्ट्रघाती सबै नेताहरूलाई जेल हालेर सत्ता हातमा लिइ नेपाल र नेपालीको हितमा काम गर्नु पर्छ र नेपाललाई बचाउनु पर्दछ।
#🇳🇵जय नेपाल !🇳🇵🙏🇳🇵
ह्या के भाको छ, बालेन बालेन भन्यो । मन को लड्डु घ्यू सँग खाउ। कमसेकम धरातलमा त आउनु पर्यो नि , पैला कार्यकारी राष्ट्रपति शासन बनाउन २/३ चाहिन्छ। कार्यकारी रा्ट्रपति एजेण्डा भएका ठुला पार्टी माओवादी ३२ सीट अनि रास्वापा २२ सीट छ। राष्ट्रपति शासन बनाउन १७० + सीट आवश्यक छ। कांग्रेस यही संसदीय व्यवस्था मान्छ अनि एमाले कार्यकारी प्रधानमन्त्री ।
पैला कार्यकारी राष्ट्रपति शासन चाहने पार्टीलाई जिताउ ८४ मा संविधान संशोधन गरेर फेरि चुनावमा चै बालेन सिधै राष्ट्रपतिमा प्रतक्ष्य लड्न सक्छन्।
बैरागी भेडो झ्यै भ्या भ्या गरेर हुन्न 😂
अमरेस कुमारले धेरै नेपालीको मन जुत्नु हुदैछ
Moh chei Balen Shah lae visionary Neta manxu
41:02 party bat lata hane paxi bhagaya paxi kati bhugna sakeko ko deuba birudhdha
Yo sarkhar le Janata Lai dekhauna sakxa..Nepal parti chaina ko lagani katii x ra Aru deshko kati
Desh Banauxha ta kebal Madheshi le nai Ho Pahariyaa haru Ta matrai aamaa ko ragat Khaane ho .... Yasto Niti Aaucha kunai din Jaha Amresh Ko Dar LE Kaamne cha Bharat chaari haru
मान्ने अमरेस कुमार स्वतन्त्र त स्वतन्त्र अलि बढी स्वतन्त्र भए जस्तो लाग्छ भ्रस्टाचार विरुद्ध आवाज उठाउने तर कहिल्यै पनि टुङ्गो न लगाउने दु:खद कुरो
Why he always looking for shoulder to fire for bullet if you r think it's true than why don't he said it's my statement
World ka lagi India america europe virus hun aru des sukhi ra bikas herna chahadaina aaja ko bhut hun (thaha)
.
अमरेस जी ,बि आर आइ लागु नहुन पनि सक्ला ,यो सरकार नरहन पनि सक्ला तर व्यवस्था र संविधान नै रहन्न भन्ने हावा कुरा नगर्नु न हो
वास्तवमा वलीले याे माैका गुमाए भने निकम्मा प्रधानमन्त्री ठहरिने छन,अाज सम्म कै उत्कृष्ट काम हुनेछ B R I सम्झाैता भयाे भने ईतिहासले सम्झिने छ के पि वलीलाई जय देश,जय चन्द् सुर्य🇳🇵🇳🇵🇳🇵
त खातेले गगनको प्रति नराम्रो बोल्ने हैसियत राख्देन्स
तेरो बाउ को हैसियत केछर मुजि राज्निती को र नजान्ने अन्ध भक्तले यस्तो कमेन्ट गरिस तथ्य र तथ्यांक को आधार मा बहस गर्ने हैसियत छ त संग झोले देशको परिस्थिति हेरेर कमेन्ट गर देश बेचिसके तेरो बाउ हरुले तेरो गू भरियको गिधीमा कहिले घाम लाग्छ चिक्ने ।🙄🙄👊👊👊
बाख्रेको झोले ।
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दाबाद 💣🙏
Sri Lanka bangalades Maldives ko loan China ko matra xina teha america europe India imf liyako sunaudaina bbc Indian news europe news propaganda phailaune world ma asanti phailaune godi media Sri Lanka loan loan 11% India 17%imf China 9% america 13% bbc godi media
No mcc N0 spp no Indo pacific samjhauta no 12 bude samjhauta no mahakali tanakpur samjhauta no nagarikta bidhek kharej garau natra Ukraine hunxa ra Nepal sikim phiji jastai bilaya hunexa hekka hos 3 karod Nepali jantaharule bujnu jaruri xa jaya Nepal (thaha)
Balen primminister rabi phataha hoina 2 ota nagarikta lineko 1 dinma pasport ra nagarikta liyako kasari process hudaina 3, 4 din lagdaina
good leader
Good luck rabi sar 😊