शुसिल क्षेत्री दाइ लाई धेरै बरस पछी देख्न पाउदा यो मन हरसित भयो, अब छिटै नेपाली सिनेमाम खतरनाक एकसन मुभि ल्याएर कमब्याग भाको देखन पाइयोस, मलाई मनपरने एक मात्र नाएक हजुर नै हो, शुसिल दाई❤❤❤❤❤❤❤❤❤❤
शुशिल छेत्री जस्ता अरु धेरै राम्राे कलाकार हरु अमेरिका पलायन भइसके बाकि रहेका कलाकार र केहि नयाँ आउनु भएको कलाकार ले चलचित्र क्षेत्र धानि रहनु भएको छ तर दुखको कुरा उहाहरु एकअर्का मा भिड्नु हुन्छ हामी दर्शक पनि एउटा को सपोर्ट अर्को लाई गालि गर्न छाडदैनौ सकिन्छ सुझाव दिउ गालि गलौज गरेर कलाकार लाई निरुत्साहित बनाउने काम हामी दर्शक ले नगरौ र कलाकार पनि एकअर्कामा लड्न भिड्नु छाडिदिनुहोस् यस्तै ताल हुने हो भने विदेशी चलचित्र मात्र नेपाली हलहरुमा हेर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न नेपाली चलचित्र लाई माया गरौ❤❤
Sushil dai Lai dekhda kasto dukha lagio kunai bela ko young dashing action hero aba budesh kaal tira ko bato doraudai hanro sushil dai ,sushil dai ko first movie aago aauda ma aauda hami 9 class Mai thia aaja ma 41 barsh ko ra 3 Jana baccha ko father vaye ,bela Ra samaye ta biti sakecha love u dai
तपाइको आउनुहुनी सबै कलाकारलाई धर्म सन्कट समस्या पार्छ सिधै भनेको छ यस्ले झगडा पार्छ अनि किन अरुको बिचमा नराम्रो गराइदिनु । तपाईं त नारदको भुमिका निभाउदै हुनुहुन्छ ।
१२ गाउँ बाह्र गाउँ भन्दै हिँडियो र हेरियो पनि तर आजभोलि सामाजिक सञ्जालमा विराजीको फुल फालेको र भारी बग्न सुहाउँदैन भन्ने कुरा छोटो छोटो clip बाहिरिएको देख्दा मन खिन्न भएर आएको छ सत्य तथ्य के हो
यो वर्षा किन बिचमा प्याच प्याच बोलेको। आफूभन्दा कयौ वर्ष senior बोलिरा बेलामा बिचमा कति बोलेको? यो interview मैले सुशिल क्षेत्री भएर हेरिराथिए। तिमी कति बोलेको? कुरा सकिएर बोल्दा हुने हो नि। यसरी discipline नभाको देखियो। सायद तिम्रो बानी होला but senior मान्छे बोलिरहेको बेला कति uncomfortable बनाइ दिएको। यो कुनै hating comment हैन , suggestion हो। तिमी राम्रो कलाकार हौ but तिम्रो behaviour राम्रो देखिएन। All have right to speak, but know your limit
धेरै वर्ष पछि सुशील दाइलाई देख्न पाइयो खुशी लाग्यो 🎉🎉🎉
शुसिल क्षेत्री दाइ लाई धेरै बरस पछी देख्न पाउदा यो मन हरसित भयो, अब छिटै नेपाली सिनेमाम खतरनाक एकसन मुभि ल्याएर कमब्याग भाको देखन पाइयोस, मलाई मनपरने एक मात्र नाएक हजुर नै हो, शुसिल दाई❤❤❤❤❤❤❤❤❤❤
Tel visa movie aaudai xa
सुशील क्षेत्री दाइ एकदमै मन पर्ने नायक ...पहिलो चोटि interview हेर्न पाइयो ...कुरा सुन्दा झन राम्रो लाग्यो मन को सफा हुनुहुन्छ रैछ ❤❤
यकदमै लामाे समयपछि शुसिल क्षेत्री दाइलाई देख्न पाइयाे अनि Beautiful दि वर्षा रावत पनि रमाइलो लाग्छ याे कार्यक्रम मलाई त 😘😘
Sushil chetri back Hunu parcha film industry ma geet ma herda sushil dai dance..wow...
सुशील क्षेत्री को आगो फिल्म हेर्ने जति आउनुस् हाजिर गरौं
दिलीप दाई र सुशील दाईको इन्टरभ्युको प्रतिक्षामा छौँ। विशेष गरेर इन्डियाबाट प्लेनमा बिना टिकट कसरी आको भन्ने कुरा सुन्न मन लाग्यो।
हों नी
म पनी हो है ❤
नमस्कार प्रकाश अन्कल म हजुरको प्रोग्रामको नियमित दर्सक हु हजुरको बोली नै सारै पारदर्शी र मुक्तकन्ठले कसैको प्रसन्सा गर्ने शैली छ।।।।❤❤❤
सुशील दाइ लाई देखेर खुसी लाग्यो हजुर को फिल्म अवस्य हेरिन्छ❤❤🎉🎉
धेरै पछि सुशील दाइलाई देख्न पाइयो खुसी लाग्यो। उहाको एकसन र डान्स बबाल हुन्छ❤ बेलाबेलामा यसो चलचित्रमा आइरहनु होला सुशील दाई🙏
dherai pachi sushil Sir lai dhekhe khusi lagyo🙏🙏❤❤❤❤❤❤
सुशिल दाइ फ्यान यता हाजिर हुम ❤❤👌
सुशील दाइ र दिलिप दाइ नेपाली फिल्मको १ नंबर डान्सर लाग्छ मलाई अनि स्वर्गीय श्रीकृष्ण दाई❤❤🎉🎉🎉
आगो फिल्म हेरेको मैले हलमा गयेर नेपालगन्जमा एक्दमै प्रतिभाशाली ब्यक्ती हो नाच र कला धेरै छ
सुशील क्षेत्री कस्तो सालिन धेरै पछि देख्न पाईयो खुशी लाग्यो !
sushil Chhetri fan respect button ❤️❤️👌
यो तिहार मा १२ गाउँ ❤❤❤
Saii ho
सुशील क्षेत्री लाई देख्दा मुग्लान को याद आउँछ ❤ र ज्वाला आगो
Sushil dai lai dekhda dherai khusi laagyo...Daiko Aago Sahidgate daami film...love you Brother....Last sojho mnxe herdai
Legendary actor sushil chhetri
सुशील क्षेत्री को fan हुनेले like गर्नुस ❤
शुशिल दाई लाई देख्ना पाइयो चुल्ठे काका को शो मा एकदम खुसी लाग्यो धन्यवाद चुल्ठे काका
Legendary Actor Sushil xettri
शुशिल छेत्री जस्ता अरु धेरै राम्राे कलाकार हरु अमेरिका पलायन भइसके बाकि रहेका कलाकार र केहि नयाँ आउनु भएको कलाकार ले चलचित्र क्षेत्र धानि रहनु भएको छ तर दुखको कुरा उहाहरु एकअर्का मा भिड्नु हुन्छ हामी दर्शक पनि एउटा को सपोर्ट अर्को लाई गालि गर्न छाडदैनौ सकिन्छ सुझाव दिउ गालि गलौज गरेर कलाकार लाई निरुत्साहित बनाउने काम हामी दर्शक ले नगरौ र कलाकार पनि एकअर्कामा लड्न भिड्नु छाडिदिनुहोस् यस्तै ताल हुने हो भने विदेशी चलचित्र मात्र नेपाली हलहरुमा हेर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न नेपाली चलचित्र लाई माया गरौ❤❤
अम्म्म सुशील जि त कति बढो हुनु भएछ कति माया लाग्दो same म जस्तो same ❤😢
After longtime sushil dai Lai dekhda khusi lago he's my favorite hero
12 गाउँ जिन्दावाद चुल्ठे अंकल 😂😂😂
😅😅😅😅😅😅
Paul Shah Raja ho
Jaya hos 12 gau 😊😊😊
😂😂😂😅
@@swarajthapa5798Kera ko hiro pal teslai git ko video ma ni thika xa flim ma hoina
एकदम भलाद्मी र सरल स्वाभ को शुसिल क्षेत्री को म बिग फ्यान हो
धेरै समय पछि नेपाली एक्शन हिरो सुशील क्षेत्री जि लाई देख्दा सारै खुशी लाग्यो❤❤❤❤
तिम्रो आँखा मा के छ सागर सागर❤❤❤❤
उ बेला कसैले जिबन्त अभिनय गर्थ्यो त त्यो सुशील क्षेत्रि हुन नभय "मुगलान"हेर्दा हुन्छ
सुशील दाइ भनेको हाम्रो समयको सुपर्स्टार हो कति innocent छ
Sushil dai Lai dekhda kasto dukha lagio kunai bela ko young dashing action hero aba budesh kaal tira ko bato doraudai hanro sushil dai ,sushil dai ko first movie aago aauda ma aauda hami 9 class Mai thia aaja ma 41 barsh ko ra 3 Jana baccha ko father vaye ,bela Ra samaye ta biti sakecha love u dai
तपाइको आउनुहुनी सबै कलाकारलाई धर्म सन्कट समस्या पार्छ सिधै भनेको छ यस्ले झगडा पार्छ अनि किन अरुको बिचमा नराम्रो गराइदिनु । तपाईं त नारदको भुमिका निभाउदै हुनुहुन्छ ।
आगो फिल्म एक जमानामा खुब हेरियो❤
Sushil chhetri sir feri aaunu paryo hajur movie ma
Vagwan kati valadmi vayera boleko😢😊❤Kati ramro manxe😢❤
dherai ramro lagiyo susil dai lai herda ❤❤❤❤❤
12गाउँ सुपर हिट
सुशील क्षेत्री एक समयको राम्रो कलाकार
Mama 😂😅
बिराज र समीर लाई ल्याउने तिम्रो हैसिय्त कहाँ छ र छि तर सम्मन छ यी कलाकार लाई
सुनिल दाइ को आगो movie चाई दामी लाग्छ❤❤❤
मलाई मन पर्ने हिरो मध्य को सुशील क्षेत्रि पनि हुन
susil Chhetri great actor 🎉🎉
Nice to see sushil chhetri
I love sushil da.you are best actor but you leave nepali flim industry so sad...😢😢
यस्को बोल्नि तमिज छैन बुढा लाई बोल्नि तरिका तेहि हो तपाईं भनेर सम्बोधन गर्न सक्दिनस बाईफाले😊
Most Handsome hero of Nepali film industry Sushil Dai
अब अंकलले पोड्कास्ट पनि चलाउन पर्यो।
Shusil dai big fan .. come back soon movie
बर्षा राउत जय नेपाल
I miss you sushil xettri
King is king
Sushil dai real hero , gentleman 🙏❤️
Please Bring Dilip Raymajhi and Sushil Chhetri as soon as possible.
यस्ताे राम्रो हाईट भाको हेन्डसम हिरो कीन नेपाली फिल्म उद्योगमा छोडेर बिदेश जानु भो खुशी लाग्यो नेपाल अाय काे देख्दा come back नेपाली मूवी ❤❤❤
Dherai paxi sushil xetry sir ko interview herna paiyo uha ko ma big fan thiya ra rahanexu uha man ko safa manxe ho
सुशील क्षेत्री❤❤❤❤🎉🎉
Rajpat choko bhayera kaam garda kati raamro hunthyoo hola hai
Kasto Maya lagdo manchey sushil dai
Sushil dai dekhera malae ta bijoknai lagyo 😢😢aphano budiko kando mstra herdae basxaki k mbl ma
Sushil dai back Hunu paryo❤❤❤❤
१२ गाउँ बाह्र गाउँ भन्दै हिँडियो र हेरियो पनि तर आजभोलि सामाजिक सञ्जालमा विराजीको फुल फालेको र भारी बग्न सुहाउँदैन भन्ने कुरा छोटो छोटो clip बाहिरिएको देख्दा मन खिन्न भएर आएको छ सत्य तथ्य के हो
12 gau ko poster xaina re hall maa taie vayera ho biraj bhatta dada risako
चुल्ठे अंकलको बोल्ने शैली दामी छ ❤from sindhuli bata
वर्षा कस्तो चटपटे कस्तो cute मलाई मन पर्छ यस्तो मान्छे !
Always missing susil cheetri
सोझो, नायक सुशील क्षेत्री
❤❤❤
सुसिल दाई ❤❤❤
Legend Sushil sir 🎉
Komal ridaya ra sozo hero sushil dai❤❤❤❤
Fan of Sushil da
आमा❤❤❤❤❤😢😢😢😢
Wow sushil chetri ❤
Wow best hero sushil dai
बुटवलमा आगो फिल्म हेरेको याद आयो शुसीलको आगो राम्रो थियो त्यो सिनेमामा शुसीलको गित,डान्स,फाईट र फिल्मको कथा बबाल थियो।
सुशील क्षेत्री सर फेरी movie आउनु पर्छ।
१२ गाउँ हेर्ने जति सबै साथीहरू यता हाजिर हुनुहोला❤❤
आमा भन्ने शब्द नै काफी छ
shusil Chhetry pani film ma thyo vaneko maile ta birse chhu... nice to see him back.
एक्सन हिरो सुशील क्षेत्री पनि हो एक फेरि खेल्नु पर्यौ दाइ एक्सन फिल्म
Gyanendra shah❤❤❤
सुशील दाइ तपाईं त हिरो हो तर सानेपा को टीका बिध्याआस्रम मा को म नि बिध्याथी हि
यो वर्षा किन बिचमा प्याच प्याच बोलेको। आफूभन्दा कयौ वर्ष senior बोलिरा बेलामा बिचमा कति बोलेको? यो interview मैले सुशिल क्षेत्री भएर हेरिराथिए। तिमी कति बोलेको? कुरा सकिएर बोल्दा हुने हो नि। यसरी discipline नभाको देखियो। सायद तिम्रो बानी होला but senior मान्छे बोलिरहेको बेला कति uncomfortable बनाइ दिएको। यो कुनै hating comment हैन , suggestion हो। तिमी राम्रो कलाकार हौ but तिम्रो behaviour राम्रो देखिएन। All have right to speak, but know your limit
Sushil kshetri dae ❤
हामिले खाने साग हो, रबि दाइ बाघ हो
RABI is always king in NEPAL🔔🔔
जनताको नेता, देशको हिरो
जनप्रिय् नेता रबि लामिछाने
12 गाउँ बलकबस्टर भको त चोप्ले काका जोड ले बोल्नै छोड्नु भयो त😅😅😅
१२ गाउँ जिन्दावाद ❤❤❤❤
Paul Shah raja ho
सुशील दाइ बोलिरहेको बेला बिचमा बोलिदिने बर्षा अलि खल्लो लाग्यो ।
Kati gyani sushil G❤❤❤
big fan Sushil dai
Dipak ra dipako ghamanda todiyo 12 gau le dherai khusi xu mata
sushil xetry malai akdam man parne hero
Damn🤦🏻♂️🤦🏻♂️barsha katti boleko bolekoi gareko. Sushil dai lai ta bolnai diyena ani 😆
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
12 Gau ❤ all' the best ❤❤
Miss u pyari barshu
Cute brsa❤❤
Sushile dai am big fan
धन्यवाद 🎉
कति सालिन कति भद्र स्वभाव का छन पहिला का नायक नायिका ❤अहिले का हेर्न पर्छ घमन्ड नै धेरै भका छ फुलेको बेलुन जस्ता
True🙏
😂😂
Nice
Very good hero susil cheetri