अहिले सम्मा यो episode मा मलाई मन पर्को माहानायेक mr.राजेस जि अनि mr.येस जि अनि mr.दुर्गा पर्साइ जि अनि mr.तम्के जि अनि हजुर हरुलाई कस्तो लाग्यो भनु होला 🙏🙏🙏
धेरै समय पछि अत्तिनै मन पर्ने कलाकार को मिठो कुरा कानि सुन्न पाइयो र धेरै रमाइलो पनि भयो ।।र अझै पनि एस्तै राम्रो राम्रो कलाकार को मिठो मिठो कुरा कानि सुन हेर्न पाउ 🙏🙏
आमा कति मिठास शब्द तर आमा हुनेलाई भन्दा नहुने लाइ याद आउने रह्छ तेसैले भोलि पर्सि हेरम्ला भन्ने होईन बेलैमा आमाको सम्मन गर्ने सिकौं ❤❤❤❤❤❤❤❤❤❤मिस यु आमा😢😢
आहा कति आनन्द आयाे आजकाे कुराकानी सुनेर। विल्सन बिक्रम राईले प्रकाशलाई चिप्ले भेन्डी चाइ हजुर हाे भनेकाे कुरा अति राेचक लाग्याे।दुबै जनालाई उच्च सम्मान छ अत्यन्तै मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।
स्कुल को द्रेश लाई दसैं मा लगाउने म पनि पर्छु म मात्र नभयर मेरो भाइ बहिनी सबै को अबस्था उस्तै थियो तिहार मा देउसी खेल्दा पनि स्कुल द्रेश नै लगाएर हिद्ने गर्थ्यौ 😢😢😢 तर 😥😥त्यो दिन साह्रै खुसी लाग्थ्यो
हाम्रो समकालीन जतिलाइ सबैलाइ थाहा छ नयाँ लुगा जहिले किनेनी स्कुलको ड्रेस नै हुन्थ्यो😁😁 सम्झिन्दा आनन्द आउँछ हौ त्यो ड्रेस किन्दा नि हामी जति खुसी को हुन्थ्यो होला र😊बजार जादा नि😁😁तै ड्रेसमा गैन्थ्यो😁
Prakash Subedi le aru kalakarmi bhanda Wilson Bikram Rai laii alik dominating garera boleko jasto lagyo,, wilson eti saral ra soft bhayera bolda prakash subedi le unko struggle ra emption laii respect nagari kura escape garna khojeko jasto dekhiyo
धर्मसंकट याे या चिन्नु हुन्छ भन्नेमा देश बाहिरका पात्रलाई स्थान नदिएको भए राम्रो हुन्थ्यो कि ? याे जिज्ञासा मात्र हाे अन्यथा नलिनु हाेला मनन गर्नु हाेला ।
Lastae majja aayo mero favourite actor ko yo precious episode ❤❤❤❤ani uhako "aama" sabda ko artha sarae man paryo good 👍🏼 luck in Ur every step of Ur life 🎉 lot's of love ❤️❤️❤️
Omg ailesammakai best interview. Soo talented and humble guy. Sabai tarkari haruko best answer dinuvayo, soo creative and diplomatic 🙂 Best wishes , Congratulations takme vai 🙏 And one of the best episodes ever
Naam ma Gorkhaliharu pachadi nai ho because Bhai ra Dai ani Jethi , Saili ..maily ...etc. ko karon. We all respects each other thats the most reason nothing else. Fan of Takmai budha from India.
यती जेन्टल मान्छे रहेछन् सम्मान छ ताक्मे बुढा सर लाई ❤️❤️
थोरै समय भए पनि मनलाई खुसी आन्नदित पार्ने कार्यक्रम म नछुटाएर हेर्ने गर्दछु।तक्मे बुडा को कुरा गराई सारै राम्रो लाग्यो।
एकदमै इमानदार सरल स्वभावको
Willsonbikram दादा💝💝🙏
❤❤❤
राम्रो कलाकार मात्रै होईन एक असल व्यक्तित्व पनि हुन विल्सन बिक्रम राई ! तपाईंको यात्रा सफल रहोस् हार्दिक शुभकामना !
अहिले सम्मा यो episode मा मलाई मन पर्को माहानायेक mr.राजेस जि अनि mr.येस जि अनि mr.दुर्गा पर्साइ जि अनि mr.तम्के जि अनि हजुर हरुलाई कस्तो लाग्यो भनु होला 🙏🙏🙏
जितेर देखाउनु अलग कुरा हुन् र, हारेर पनि केही
गर्छु भन्ने नै जित मान्दछु म..😊 ताक्मे बाजे 🤭🙏
@Ryan giri same I thought hajur
तक्मेबुढा अर्थात विल्सन् बिक्रम राई जी काे सरलता बाबा प्रतिकाे माया कति , अामाकाे अर्थ लगाउदा मनेै छाेयाे😭🙏💐
यति loyal हुनु हुदो रैछ willson जि ।❤❤Love you टक्मे बुढा ❤
अति मन छोयो कुरा सुनेर wilson bikram दाइ तक्मे बुडा❤❤❤❤
Dherai bhujna hunudo rAhaxa walison Bikram rai ji ❤sarai maan xoyo hjrko kura la sadai Maya garnu buwa lai
मलाई असाध्यै मन पर्ने कलाकार ❤❤❤❤
स्वगत्🎉🎉 तोक्मे बुढा देखि रजत्पट् सम्पूर्ण परिवारलाई🙏🙏🙏💖🌺🌺🌺
धेरै समय पछि अत्तिनै मन पर्ने कलाकार को मिठो कुरा कानि सुन्न पाइयो र धेरै रमाइलो पनि भयो ।।र अझै पनि एस्तै राम्रो राम्रो कलाकार को मिठो मिठो कुरा कानि सुन हेर्न पाउ 🙏🙏
Parkash ji ko show mlai sarai ramro lagx ..takme buda parkash ji lai dherai thanks ❤❤
आमा कति मिठास शब्द तर आमा हुनेलाई भन्दा नहुने लाइ याद आउने रह्छ तेसैले भोलि पर्सि हेरम्ला भन्ने होईन बेलैमा आमाको सम्मन गर्ने सिकौं ❤❤❤❤❤❤❤❤❤❤मिस यु आमा😢😢
wilson जिले मज्जाको कुरा गर्नु भयो तर हृदयस्पर्शी पनि । उहाँलाई सम्मान छ ।
Jindabat takme🙋♂️
कति मीठो कुरा आमा बाबा प्रतिको सम्मान miss you bro,,💕💕
King of comedy 🥀 man ko ni safa hunu hudo rahixa chinne mauka milyo thanks Prakash dai❤️🌻
ताेक्मे बुडा सारै रमाइलो मान्छे र सफा मनको धनि मान्छे लाग्याे खुसि लाग्याे video हेरेर👌❤️🙏🇳🇵👍️👍️👍️👌🙏😍❤️❤️🇳🇵🇳🇵
पोर्चुगेल देखि सम्झिदै छु । मिठो सम्झना तक्मे बुढालाई ❤
कलाकार को तुलना चै गज्जब हो के चिप्ल्याउने भिन्डी हाहाह तर तक्मे भाई चै धेरै बौधिक ज्ञान राख्ने कलाकार हुनुहुदो रैछ
1949 को तक्मे बुडो को प्रस्तुती साह्रै मन पर्यो । किप इट अप । 🙏🇳🇵🌺😁
लोग जीवन भर खुश रहने के लिए चीजें इकट्ठा करते रहते हैं, लेकिन जो खुशी चीज़ों को छोड़ने से मिलती है उसका कोई जवाब नहीं.
you are a true struggler..... hats off to you brother takme buda
आहा कति आनन्द आयाे आजकाे कुराकानी सुनेर। विल्सन बिक्रम राईले प्रकाशलाई चिप्ले भेन्डी चाइ हजुर हाे भनेकाे कुरा अति राेचक लाग्याे।दुबै जनालाई उच्च सम्मान छ अत्यन्तै मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।
बुढा आफै चिप्लिए विश्व प्रकाश शर्मा नेपाली काग्रेसका प्रवक्ता होइन महामन्त्री हुन् 🙏🙏
मलाई चाहिँ यो कार्यक्रम असाध्यै मन पर्छ र अहिलेसम्म छुटाएको पनि छैन आजको अथिति झन सबै को प्यारो मन नपर्ने त कुरै भएन।
आदर्णिय तक्मे बुढो एक ब्याक्ती धेरै प्रतिभाको धनि🙏
यक्दमै राम्रो याक्टर बिचरा कहानी चै सबै को उस्तै दुख़ पछि सुखः त् अबस्य आउछ 😥😥😥
बाठो हुने रैछ राईहरू 😅😅 good job takmebudo
Thank you Prakash dai for inviting Takmay budha ❤❤❤❤
अती रमाइलो कुराकानी हाम्रो झापाली वेल्सन बिक्रम ब्रो संगै प्रकाश अंकल ✌️👍️👌❤
स्कुल को द्रेश लाई दसैं मा लगाउने म पनि पर्छु म मात्र नभयर मेरो भाइ बहिनी सबै को अबस्था उस्तै थियो तिहार मा देउसी खेल्दा पनि स्कुल द्रेश नै लगाएर हिद्ने गर्थ्यौ 😢😢😢 तर 😥😥त्यो दिन साह्रै खुसी लाग्थ्यो
Same😂😂
म पनि हो
सरलस्वभावका कलाकार तक्मे बूढो सम्मान छ्🙏
हामि राईहरु धेरै सुङ्गुर को मासु खाएर हो कि के हो छटट केहि भन्न आउदैन तक्मे बुडा Mỹ best actor ❤
बोलिमा दम छ। सोचेर गम्भीर मुद्रामा जवाफ अनि मिठास पन।
तपाईंले आफ्नो जीवनको उत्कृष्ट दिनहरू
कमाउनको लागि केहि खराब दिनहरूसँग
लड्नु पर्छ,, मेरो मनपर्ने कलाकार तक्मे बुढा🤭
हाम्रो समकालीन जतिलाइ सबैलाइ थाहा छ नयाँ लुगा जहिले किनेनी स्कुलको ड्रेस नै हुन्थ्यो😁😁 सम्झिन्दा आनन्द आउँछ हौ त्यो ड्रेस किन्दा नि हामी जति खुसी को हुन्थ्यो होला र😊बजार जादा नि😁😁तै ड्रेसमा गैन्थ्यो😁
कति राम्रो सरल स्वभाव दाइ जति राम्रो सरल बानी तेस्तै मान्छेलाइ सम्मान गर्ने बानी सुपर❤❤
Prakash Subedi le aru kalakarmi bhanda Wilson Bikram Rai laii alik dominating garera boleko jasto lagyo,, wilson eti saral ra soft bhayera bolda prakash subedi le unko struggle ra emption laii respect nagari kura escape garna khojeko jasto dekhiyo
नमस्कार, सबै दाजु भाइ तथा दिदी बहिनीहरुलाई म संगीत विश्वकर्मा मैंले Voice Kids मा भाग लिएकी छु सबैले साथ सपोर्ट गरी दिनु होला।
Very thanks
मन पर्ने कार्यक्रम अनि मन पर्ने takmebudha
उल्सन नि ur great.बुडाले चिप्ल्याउला भनेको होला !!! विल्सन is king.
मलाई मन पर्ने कलाकार🙏😘❣️
Rajatpat uncle u r awesome legend❤🎉
प्रकाश सुबेदी को र तक्माे बुढ़ाको राम्रो ❤❤
तक्मे बुढा लाई देख्नु पाइयो तक्मे जि पुन मेरी बास्सै मा आउनु पर्यो के त्यसको प्रतीक्षा मा छौं हामी
Takme Buda का फ्यान को को हुनुहुन्छ??🙋♂️🙋♂️
First me ✋️
Ta Chas bhaigo ne
me
aja dekhi ma thapiya
सहि कुरा आमा नहुने लाई मात्रै थाहा हुन्छ आमाको महत्व कति हुन्छ ।।
From India Nagaland love this programme❤❤❤❤❤❤❤
धेरै धेरै माया तक्मे बुढो Wilson Bikram ब्रदर good too see you after long time ❤😊stay blessed brother 🤩😍 भुइ सोरी सेवारो 🤲🏻🙏🏻🥹
साराई मन छोयेको शब्द म बुवा सँगईबस्छु कतिमाहान सोच हजुरको
धर्मसंकट याे या चिन्नु हुन्छ भन्नेमा देश बाहिरका पात्रलाई स्थान नदिएको भए राम्रो हुन्थ्यो कि ? याे जिज्ञासा मात्र हाे अन्यथा नलिनु हाेला मनन गर्नु हाेला ।
अति राम्रो कुरा कानी 🙏🙏
कति मिठो बोली हो के तोक्मे ब्रो को👍️👍️😍
Enjoy listening to Wilson Bikram’s positivity and humbleness and humility ❤❤❤
धेरै बिचारक र यथार्थ जवाफ।निक्कै क्षमतावान कलाकार हो तोक्मेबुढा।
Kati humble simple malai maan parne takme buda❤
धेरै राम्रो कार्य क्रम धन्यवाद, अर्को कुरो कपाल झर्ने तेलको मोबाईल नवम्बर दिनु होलानी।
तोक्मे बुडाको रोलमा परिचित हुनुभन्दा अगाडी ईलाम चोक बजारमा Wilson Vikram rai को नाम बाट मैले चिनेको राम्रो हास्य कलाकार साह्रै राम्रो कलाकार🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै मन पर्छ यो सो ❤❤❤❤❤❤❤❤🎉🎉🎉
My favorite no 1 kalakar Wilsan Bikram Rai ( Takme buda )
One the most raising talented WBR... keep raising 👏
सब्बै थाहा भएको नाम नथापाउने तक्मे
अत्यन्तै राम्रो छ कार्यक्रम
दुनिया भरलाई विलसन विक्रमले किन चिन्नु पर्ने???
दिइक लाग्यो यो दुनियाभरलाई चिनिराख्नु पर्ने के सोचेर यो मान्छेले दुनियाभरको फोटो देखाउछ
Hami sabai Nepaliko halat ta tyahi ho!!
Wilson ji !!
खुसि लाग्यो, 😊😊😊😊
Salam takme buda.mahan po rahexa hajur ta.
saarai majja ayo yo episode herna, very interesting episode 😊😊
Good to see both of you together 😍😍
Aaja sammako sabai bhanda clear program, episode ...
Lastae majja aayo mero favourite actor ko yo precious episode ❤❤❤❤ani uhako "aama" sabda ko artha sarae man paryo good 👍🏼 luck in Ur every step of Ur life 🎉 lot's of love ❤️❤️❤️
Actors vaneko yastai inspiration wala hunu parxa yrr ,,really talanted actor my favorite.. thanku
सुरुमै बोल्नुहुने मिठो भनाइ आएन प्रकाश सरको 🙏
धेरै रमाइलो लाग्यो ह्विलसन विक्रम राइ ज्यू को कुरा
same hamro pani school ko dress nai dasai ko ,bazar jane ,ani bihe bhoj ma jane dress pani hunthyo ,no chappal ni feri
Omg ailesammakai best interview. Soo talented and humble guy.
Sabai tarkari haruko best answer dinuvayo, soo creative and diplomatic 🙂 Best wishes , Congratulations takme vai 🙏 And one of the best episodes ever
Salam wil son Bikram Rai 🎉🎉🎉Bro
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
Mero man pasand kalakar real human bieng 🎉
विश्वप्रकास प्रवक्ता रे ! महामन्त्री हुन ।
One of the best episode prakash uncle
छोराछोरी को सोच परिवार प्रती होस त यस्त्यो❤❤
जति हेरो जति सुनो उतिनै राम्रो लागछ मलाई रमाइलो मान्छे 👌👌👌
यो झापालि हरुको बोलि नै मिठो
Always waiting this show
कति जेन्टल मान्छे रछ्न हाम्रो विल्सन बिक्रम दाजु। सम्मान छ।
Ramailo raix yo episode ❤❤❤❤
Wow so sweet answer wilson bikram rai AKA Tokme buda
रमाइलो गफ गाफ भयो
Kati mitthi kura garnu vako takma buthako khusi lagyo 🙏🙏🙏❤️❤️
Willson jasto soch vako kalakar nai nepali kalakar ho,prakash dai ko show marphat utkristha bekti haru ko chinari pauda khusi lagx
ramailo lagyo
Naam ma Gorkhaliharu pachadi nai ho because Bhai ra Dai ani Jethi , Saili ..maily ...etc. ko karon. We all respects each other thats the most reason nothing else. Fan of Takmai budha from India.
Down to earth artist 👍
Love from Myanmar 🇲🇲
कस्तो राम्रो तक्मे बुडा!!😊❤😢
Dhayrai ramro khelnu vayo