Khagendra Sunar॥ Dalit Lai Khai? Dalit Movement॥ Biswa Limbu Podcast ep-309
HTML-код
- Опубликовано: 9 фев 2025
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9862153651
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload podcasts,vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
#BISWALIMBUPODCAST
जय होस् खगेन्द्र जी सलुट छ हजुरलाई सम्पूर्ण दलित हरुलाई लिएर अघि बढ्नुहोस् 🙏💪💪🤛🤛
खगेन्द्र सुनारहरु अझै थुप्रै थुप्रै जन्मनुपर्छ। लाख सलाम ❤❤❤❤
जुन व्यक्तिले मानिस को उत्पत्ति कसरी भएको हो भन्ने कुरा जस्ले बुजेको हुन्छ त्यो मानिसले कहिलै विभेद नै गर्दै गर्दैनन् ❤
खकेन्द्र सुनार सर नेपाल दलित इतिहासको उत्कृष्ट लिडर हुनुहुन्छ अझै राम्रो गर्दै जानुस हाम्रो साथसपोर्ट छ
धन्यवाद बिश्व सर यो सन्देश मुलक संम्वादको लागि
एक जमानामा दिपक लिम्बू ले दलित समुदायको लागि खम्बा भएर उभिएको थियो जुन गितले धेरै नै दलित समुदाय लाई बोल्ने सहज बनायो मान्छे मान्छे एउटै होनि फरक के मा भो सीप चल्छ साम चल्छ पानी नचल्ने भो यो गितले धेरै को मान्छे मान्छे विभेद गर्नु हुन्ना भन्ने म्यासेस दियो तर आजभोलि दलित समुदाय हरुले दिपक लिम्बू बिर्सेको देख्दा धेरै दु:ख लाग्छ ।
❤😊😊
❤❤❤❤
छैन प्रथम नेपाली तारा दिपक लिम्बूलाई बिर्सेको छैन हजुर
हरेक दलितहरुको घरमा खगेन्द्र सुनारहरु जन्मनु पर्छ।
सहि सत्य १००% हो ,सेनामा यो ब्यथिती कायम नै छ तर सेना भित्र को अझै बिकराल स्थिति छ 🤐🤐
धन्यवाद दाई ❤Biswo dai ❤❤❤❤हाम्रो हिरो ❤ खरेन्द्र सुनार दाई❤❤
दलित गैरदलित सबैले यो मानव जाती विरुद्धको कुरती हटाउन खगेन्द्र सुनारलाई समर्थ र साथ दिनुपर्छ ❤
हामी सबैका लागि योग्य आदर र समान अवसर हुनुपर्छ।
नेपालको प्रत्येक ७ वाटै प्रदेशमा एकजना खगेन्द्र सुनार जन्मिन आवश्यक छ।
सलाम खगेन्द्र
हिन्दु धर्म मा छुवाछूत बिभेक छ हो मान्छे हरुले भन्ने गर्छ कि धर्म ले हैन छुवाछूत गरेको समाज ले हो भनेर त्यो गलद हिन्दु धर्म भित्र्याउने पनि ब्राह्मण छुवाछूत को बेबस्था लागू गर्ने पनि ब्राह्मण यि सबै कुरा को सुरुवात ब्राह्मण ले गरेका हुन अब भन्नुस समाज मा भयो कि हिन्दु धर्म मा भयो समाज मा भन्ने हो भने बाहुन समाज बात सुरु भयो जुन बाहुन को मुल धर्म हिन्दु हो अनि हिन्दु धर्म मा छुवाछूत नभएर अरु केमा हुने
मगर हरु पनि सचेत हुन् जरुरत छ राणा सासना मा मगर हरुलाइ जबर्जस्ति हिन्दु बनाएको हो खोइ त मगर हरुले बुझेको ।
Truee
Hainaa yo birodh sadhaii ko lagi kina paila afnuu tharr sachaauu chettrii bahun ko matra paxi kina parxauu tme haruu tmri haak adhikar ladaa tara jatiye yuddhaa hinsaa nafailauu sathi hoo sadhaii pele ko xa pele ko xaa yedi tme harulaii afnuu jaat ma garva lagxa vane paila afnuu tharr sachauu
True
नापिस
सहि कुरा हो सर अब यक भयर लागऊ
Jay hos khagendra g ❤❤
Dalit sab ak hau gayer dalit le pani support garne chan ramro soch vako sabae le 💪💪
यो कुरा सत्य भए तत्काल अन्त्य होस् !!
सलाम छ सर सबै मिलेर अगाडि बढौ जय नेपाल हाम्रो साथ छ सधै 🇳🇵❤🙏🙏
हिन्दु बाहुन,क्षेत्री विरुद्ध एकजुट भएर खोसिएको अधिकार ल्याउनुपर्छ।
💯💯💯👍👍👍✊✊✊💪💪💪
Napes mugi😂
@@luckybista9748 पछि ककेशिया भाग्दाखेरी बल्ल चेत पाउलास श्रणाथी।
Lede le kranti garchas😂ja dekha
Rumers ..
Hamile chai k garya xa . Jaat ko barema dhyan tw didainai hamile. Kasailai aaja samma discrimination gareko pani xaina rw gareko sahadainau pani
मेरो सलाम छ हजुरलाई राम्रो काम गर्नु भाछ सर 😮😮😮😮😮😮
हजुरकाे कुरा जायज छ खगेन्द्र सर, हामी साथ छाै है
जस्ले जति खाेके पनि दलित दलित भित्र पनि छुवाछूत छ खगेन्द्र जि,र नेपालमा दलित जनजाति काेठा हाेईना गरिब काेठा लागि लडाइँ लडाैँ र समाजमा तपाईंले भने जति छुवाछूत छैना धेरै परिवर्तन भैसकेकाे छ,जय देश,जय चन्र्द सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵
तिमीले किन खोक्या त ? उपाध्य बाहुनले जैसीलाई चाहि के गर्छ ? अनि कोटाक कुरा गर्छौ । खस आर्य को नाममा कति % कोटा खाको छस ? हटाउन सक्छस ?
Dherrai ramro bichar 🙏🙏🙏☸️☸️🙏🙏
This is the first show which I finished from started to end,, lots of love for such Podcast ❤️❤️
Biswo ji Lai thank you very much giving space
विश्व सरको मुखमा ताला लाग्यो हवा
कस्तो लाग्यो विश्वसर postcast ?
Really great person khagendra sir..🙏
1:27 सबै भन्दा बढी जतिय विभेद काठमाडौमा छ। 100% true
सलाम छ खकेन्द्र दाजु ❤🎉
Huge respect 🤗💪💪❤️❤️
Lots of support from pokhara
Sahi kura garnu vayo salam xa sir👍👍🙏🙏❤
❤❤❤❤ good work khagendar geee
Ekdamai sahi dai
खगेन्द्र सर लाइ सलाम छ💪💪💪💪💪💪👍️👍️👍️ अनि बिसुु सर लाइ पनि सलाम छ
जरुरी थियो धन्यवाद दुबै लाई माहान अभियान अनि अभियान्ता लाइ
सहि भन्नुभयो खगेन्द्र जि ले।
खगेन्द्र जि लाखाै लाख सलाम छ❤️
Huge respect to Khagendra ji and thank s to Biswa ji bringing him ur famous #Biswa_Limbu_podcast
So very saluted and support within you nepolies people and nepali society stoped and down cast not understanding and our nepali society
काठमाडौंका सबै एकनासाे घरबेटित पक्कै छैनन तर बिभेदकारि घरबेटिले डाडुमा पानी तताउदा हुन्छ गाउँमा बस्नेलाई पाखे भन्ने अनि आफू बिभेदकारि बन्ने लाजसरम लाग्नुपर्ने हैनर? धेरैले काठमाडौंमा बिभेदछैन भन्छन तर त्यस्ताे भन्ने साथिले आफ्नाे साथि दलित हाे काेठा चाहिएकाे छ भन्नुत धेरैकाे जवाफ हुन्छ त्यस्ताेत हुन्न यसैबाट थाहाहुन्छ काठमाडौंमा कति विभेद छ भन्ने ।
He is Great person ❤.....
Ekdam sahi ramro kura
100% Agreed sir jiu
Great content keep it up 👍 🔥🔥🔥
प्रत्येक दलितले यो podcast नछुटाई हेर्न आवश्यक छ।
सबै नेपालिले सुन्नु आवश्यक छ
दलितले मात्र होन सर आफू जस्तो मान्छेको सरुपलाइ अछुत देख्ने सबैले हेर्नू आवश्यक छ !!
❤❤❤❤❤❤❤❤
Great work khagendra dai❤❤❤
💯 Sahi khegindar j
Plz shaport him
Woo xa ajha ko episode
सलाम छ खगेन्द्र सुनार दाजु तपाईको साथमा हामी छौ!✊
खगेन्द सरको कुरा सहि लाक्यो मलाइ त❤❤❤❤
अरू कुरा थाहा भयन तर सेना भित्रको जुन भेद भाव को कुरा गर्यो यो सुनार ले यो सरासर गलत बोल्दै छ यस्तो भेद भाव हुदैन सेनामा । अनि अर्को कुरा यो सबै कुराको कुरा गर्ने हो भने सबै दलित कोटा खारेजको माग किन गर्देन यसको जबाफ पनि दिनुहोस सुनार जि
यो पनी कसैले खटाको प्रात्र हो एक दिन मुखौटा आउछ बाहिर
Salute x daju tapailai ❤
सबैले आफ्नो क्षमता देखाएर अगाडि बढ्ने हो ब्रो काम गर कोटा खोज्दै नहिड प्रधानमन्त्री को कोटा हुदैन शेनापती मा पनि कोटा हुदैन एउटै हुन्छ योग्य भए पछि कोइ माइकालालले रोक्न सक्दैन ।।
खगेन्द्र भाई दलितको, बारेमा अगि, बढेर, बोल्ने, भाईलाई,म,सलाम, गर्छु,
धेरै खगेन्द्र हरु जन्मिन आवश्यक छ। सम्पूर्ण दलितहरु आफनो आफ्नो पार्टी परित्याग गरि विशुद्घ दलितको न्याय र अधिकार को निम्ति एकजुट हुन आवश्यक छ। जब हामी एउटा एउटा पार्टी मा बिभक्त हुन्छौ , तबसम्म हाम्रो आन्दोलन कैले सफल हुन सकदैन । हामी एक ढिक्का नभएसम्म हामी सधई पीध को पीध मैं रहने निश्चित छ। पार्टी भन्दा हामरो न्याय र अधिकार ठुलो हो। उठोऊ जागौ ।
खगेन्द्र सर को कुरा यक्दम जायज छ्🙏🙏
Sahi kura ho
खगेन्द्र सुनार लाई सलाम छ 👍🏻👌🏻💯👌🏻👍🏻
हजारौं खगेन्द्र सुनार जन्मिनु पर्छ रास्ट्र र समाज बदल्न को लगि खगेन्द्र सुनार लाई सपोर्त गर्नुपर्छ i with you khagendra sunar daju❤🙏
कसैले कसैलाई सानो भन्दैमा सानो हुने होइन ! सानो हुँ भन्ने हिनताको शिकार बन्नु सर्बथा गलत हो ! जब सम्म दलित भन्ने शब्द र यसैलाई टेकेर बनाइएका आयोग, नियोग, संघ, संस्था र पार्टीहरु रहिरहन्छन् दलित कोटा र त्यसमा खेलिने राजनीति रहिरहन्छ तब सम्म विभेद रहिरहनेछ !
Damdar ❤ solid khagendra sir
Ekdam sahi 100%right ho sir aba hatyar bokera fight garnu parxa
धन्यवाद सर ❤
❤❤❤❤❤❤ good 👍
धेरै राम्रो कुरा गर्नु भो
बिश्व लिम्बू हेरेको हेर्यै 😂। तर सुनार जी को सब्दहरूमा आक्रोस सहि लाग्यो । ✊
Ekdam thek vannu vaxa dai la
👏👏
सही हो । हामी एकाइसौ शताब्दी मा पनि । आएर हाम्रो समाजको मानसिक परिवर्तन हुन नसक्नु । दुःखको कुरा हो। हाम्रो विचारमा परिवर्तन आउँदैन र राम्रो नराम्रो छुट्याउन सक्दैनौ भने । जानवर र मान्छेमा के फरक छ र।
Maya sathai support ❤ 💙
म दलित लाइ कहिलै दलित भन्दिन त्रर दमै कामि र सार्कि मा पनि किन भेद भाब छुवाछुत छ पहिला त्यो शुधार्नु पर्यो
Very very good da da 😂😂😂😂😂
Waaa nice
Dami daju
जस्को शरीर म चोट लागे को छ उसलाई जतित अरुलाई के था हुन्छ र
कुरा तितो होला तर यथार्थ हो कि नेपाल मा बाहुन बाद ज्यादै छ तर धेरै टिक्दैन। सत्य को जित अबस्य हुन्छ।
बलबहादुर राई विश्वमै सबैभन्दा धेरैपटक १९ पटक कार्यवाहक प्रधानमन्त्री भए तर एकपटक पनि प्रधानमन्त्री भएनन् ।
हरेक दलित मा यस्तो गर्हन हुनु पोरो र हत् मा हत सत म सथ गर्नु परो अब ❤
खगिन्द्र सुनार सर लाई सलाम छ ! स्मरण रहोस, 1495. मा नेपाल मा भि त्रिएका ककशियन आर्य हरू को हातमा जब सम्म राजनिति रहन्छ नेपाल मा बिकास हूंदैन ,कारण हिन्दु भनेको धर्म होईन, हिन्दु भनेको वाद हो. ! ईण्डोनेशिया मा हिन्दु धर्म अंधविश्वास बकवास, काल्पनिक माआधारित प्रमाणहिन भयकाले यो देशको मानिस ले हिंन्दू धर्म लाई बहिस्कार गरेको हो ! हिन्दु धर्म भनेको राजनिति गर्ने. साधन हो, जनता लाई बेफकूफ बनाऊ ! पानी चलने,नचलने,_ छू त अछूत नेपाल र ईन्डिया बाहेक अरू देशमा हूंदैन ! यो सब बकवास कमाई गरी खाने हिन्दु हरूको योजना हो ! लोकसेवा आयोग मा 90 % आर्य ब्राह्ममण हिन्दु को हालीमुहाली छ स्मरण रहोस ! हिन्दु वाद र आर्य शासन नेपाल मा निषेध अंन्त भयमा मात्र नेपाल को विकाश हुन्छ ! नेपाल को प्रधानमन्त्रि 8 फेल हत्याको आरोप मा 14 बर्ष जेल बसेका. कमबोडिया मा लगानी गर्ने ,जे गरेपनी हुने जे भने पनी हुने योकेहो ??? शेरे आरजु को गति त्यै हो ! प्रचण्डे को नाटक पनी त्यै हो! ( अन्त मा जित सत्य को हुने हो ). !👍
अब सबै एक जुट हुन जरुरी छ ..✊
👍👍👍
हामी 60 लाख दलितको अभिभावक महान ब्याक्ती खगेन्द्र सुनार दाई
खगेन्द्र जि को कुरामा दम छ
It's true
कुरा छर्लङ्ग छ तर यो समाज किन
अबुझ भइदिन्छ अब आफ्नो लागि आफै
लड्नु पर्छ अब क्रान्तिको नेतृत्व गर्ने
महान् योग्दा कोे स्थापित हुनु भएको छ l
खगेन्द्र सर तपाईंको लागि लाखौं दलित
पछाडि छौ अब हट्ने होईन डटेर सामना गर्ने हो l
खगेन्द्र सुनार जि को अन्तरबार्ता सुनेर मज्जा आयो हजुर यो जोस जागरले दलित समुदाय अवस्य पनि न्याय दिनेछ ।
💗💗
Khagendra sunar 👏👏👏👏👏👏❤❤❤❤❤
Nice nice nice ❤❤
Dai manai Xuni kura Garnu Vayo I respect U dai
हामी तपाईंको साथमा छौ।
दलित अब प्रधान शेनापती हुनु पर्यो त्यो बिस्तारै हुन्छ आत्तिनु पर्दैन ।।
खगेन्द्र ❤❤❤❤❤❤❤❤❤
Respect khagendra Sunar ✊💪🔥
👊✊
अगाडी बढ्नु दाई हामी तपाई को साथ मा छौ ❤
लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि नवराज बिक जस्तो ब्यक्तिलाई छेकेर घेरा हालेर मरिनु भनेको निकै दु:खद खबर हो,अभियान्ता खगेन्द्र सुनारलाई सलाम छ।
Keep going brother ❤❤❤❤😢
❤❤